रसिया युद्धबाट भाग्य भएमात्र बाँचेर फर्किने हो | Kantipur Samachar
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
अब का दिन सफल होस हजुर को सोच बिचार सारै राम्रो छ भाग्य ले बाचेर जानु भयो😮🙏💖
Very good message sir
न आउ भन्दा मरे मरिन्छ भन्दै आउछौ अनि आएर भाग्छौ तिमि त भागेउ ठिक्छ तिमि भागे पछि तिमि सगैको साथिले कस्तो याताना भोगिराछ तिमिले महसुस गर्न सक्छौ? जाठा भाग्ने भए किन आउनु? ? ?
Honi hajur ..yo vai bacherani kehi kam chhaina...
Right
Registered regiment bata larnu arko kura ho Tara bhara ko tatta mercenary hunu arko kura ho. War wounded ya mrityupachi compensation, family lai paisa mile thik sa . good decision sir. Arule chamkayo bhanda Mai aruko desh ko lagi faltuma larnu hudaina.
Aruko jimma kasle bokchha, aafno aafno duno sojhyaune ho sabaile.
@@somtsheringlepcha7321 sabai uk,india,singapure sabai vadai ho dine poisa sewa subida ho russiako hakma panitehi ho matra legally xaina baki ab ladai tha vayerai aayepaxi k ko bilauna naau vanda mare marinx vandai duniya dale posailudai aaune ani aayepaxi halat dekhera vagne ani tyo vageko karan yaha vaekole kasto punishment pairax tyo mugharulai thax vagauda jathaharu kina aaunu? yudda maidanma j pani hunx aaisakepaxi war atyadhunik x nwewsma sunirakai ho jani jani aaune ani arulai fasaudai hidnu?
टिकटक मा भिडियो बनाउदै अरु युबालाइ रसिया जान लोभ्याउने यो पनि हो।😢
आर्मी बात भागेर आय पछि आर्मीले जस्तो कपडा लगाएको न सुहाउने रहेछ।
Why?
चोरेर ल्याएको एकजोर भएपनि नेपालमा गएर फुर्ति लगाउनलाई
😂😂
Yo ho Gorkhali jacket dari bokay ra tap kasay ko kura bro Ukraine bata army jacket nai bokay ra tap
Aruko dukhama hasincha tera pida uslai tha huncha jasle vogeko huncha bichara aafno badyatale gayeko ho raharle kaslai jana man huncha ra.
नेपाल आर्मीबाट पनि भाग्ने रसियन आर्मीबाट पनि भाग्ने भने पछि तपाईको मुटु रैनछ😂 बाचेर आउनु भो खुसी लाग्यो आउन सफल भएकोमा बधाई छ । सबैलाई सचेत गराउनु भएकोमा धन्यवाद
😅😅😅
😂😂😂😂
❤
Victoria Cross kasari pae gurun lahure gave ghalele.
सकुसल नेपाल फर्केर आउनु भयो अंकल यहिनै खुशी काे कुरा हाे❤❤❤
यकदम सहि कुरा गर्नु भयो भगवान ले हजुर को कुरा सुन्नु भयो यहिमा गर्भ गर्नुस् ।
वीर गोर्खालिको इज्जत नै फाकेछ थाहा भएरनै गाको होइन किन भागेको
Hajur pani bir gorkhali hunuhunxa hola, janus hajur pani ladaima...
@@tomkruise7542aaru ko desh ko ladai ma kina jana ho raa
नबुझेको कुरा चेकिङ्ग कडा थियो।45 मिनेट इन्क्वाइरि गर्यो । तर? वार्दी चाइ कसरी लिएर आउनु सफल भयो?????🤔
you are lucky person
यो दाई त पहिले खुब लाइभ आउथियो त अहिले नेपाल पो😮😮😮
He is not Gurkha just civil it’s ok
Pranami hunuhudo raixa tw patrakar jiu 😍🙏🙏
मपनि रसिया जादैछु युक्रेन सगलडन
कान्तिपुर ले हालेको video त केहि पनि हेर्दिन म कान्तिपुर मनै पर्न छाडेयो
नेपाल आओनु भयो धन्यवाद हजुर लाई
Good bhai
युद्ध मा मार्नेकी मर्ने नै हो! तर डराउनु भयछ युद्ध मा जादाजादै!
Good news
मेहेनत धेरै रहेछ दाइ तर भाग्य पनि बलियो नै रहेछ ।।।। अब को जिन्दगी सुखमय रहोस् ।।
प्यारो दाइ दिपेन्द्र ❤😢🙏
पहिलो पटक Tiktok मा देखेको russia army ko dress ma yei dai lai hoo
युद्ध को लाद्न गको कि मार्ने कि मर्ने त सामन्य हो त के खान फुर्थी लाको हिजो अस्ति रसिया मा लाइभ मा
😅😅😅😅😅😅
😂😂😂😂😂vagauda
Sahi ho sahi ho
सहि हो live बसिराको हुन्थ्यो
Darpok ho yo
केरा युद्द लडेको भए जिम्दो आउदैनथ्यो ।
welcome to Nepal hajr❤❤❤🎉
गोर्खे भाइ भाग्यो रे
Good job
Bichara❤
nepal aunu bhayaxa hajurlai dhannayabad.
pranam dajuu
रसियन आर्मीको कम्ब्याट ज्याकेट लाएरै इन्टरभ्यु लिनु दिनु मुर्खता हैन र?बेरोजगारीको प्रश्न र जिग्यासा सरकारलाई सोध्ने हिम्मत गर,रोजगारी रोजेरै गएको हो,हात समाएर लगेको हैन त गोरुखाली/
Verry good 👍❤❤❤
😮😅
जय श्री राम good luck brother🙏🙏🙏👍️
Bachera aayau dhanyabad
प्रणाम🙏🙏🙏🙏
Dipen jee ko lagi....all the blessed xa...nepal ma aba....kam garnus ekdam full success paunu huney xa.....
Good Information Lafa
Good dada
सर ज्यान भन्दा ठुलो पैसा होइननी
media मा आऊन लाज लागेन ; भाग्ने भए किन जानु देसकै बेईज्जत
नेपाल सरकारको घीन लाग्दो नियत ले गर्दा आज यस्तो अवस्था आको हो।यी युवा एक उदाहरण मात्र हुन। नेपालमा बेरोजगार ले युवाहरु मर्न मार्न तयार छन। नेपाल सरकार अलिकति लाज,सरम गर
Sarkar le Jaa ta vaneko thiyena. Manxe saudi Qatar gayera ni kamayekai chha ta sarkar lai kina dos dinu
Mongolian जि नेपालीहरु त भारतिय आर्मी र बेलायती आर्मीमा जादा देसको सान हुने नमर्ने तर रसियाको आर्मिमा मर्ने भाको भएर होला। नेपाली बहादुर त देस भित्र मात्र अन्त त उस्तै हो
❤❤❤❤❤
Wow
Agami din hru sukha mai bitos❤
भाइ टिकटक मा जस्तो हुदैन ब्रो युद्धमा गए पछि त कि मर्छ कि त मारिन्छ त्यस्तो बीजोक अन्तरवार्ता नगर्नु ब्रो
Welcome home bhai, Good Luck.
Good luck bro❤
Kantipur ko news, biswas garna garoh.... Tara esto news chai agadi lera aaunu parxa...
good luck
साढे दुई महिनामा भागेको रे 😁 यो भाइको tiktok म हेरी रहन्थे कमसेकम यो भाइ 6/7 months मा भाग्न सफल भएको हो । अर्को कुरो यो भाइले सुरु सुरुमा भाइरल हुने गरी रसियन आर्मीको ड्रेसमा भिडियो बनाउँथ्यो, त्यो भिडियो देखेर बोली भन्दा activities मै लोभिएर धेरै नेपाली युवाहरु रसियन आर्मीमा होमिए ! भन्न त यो भाइले रसियन आर्मीमा कोही नेपाली नआउनुस् भन्थ्यो तर भाइको tiktok को activities ले रसियन आर्मी ठीक रहेछ झै लाग्थ्यो । जेहोस् फर्किन सफल भयो धेरै खुसीको कुरा हो । म पनि यो भाइ झैं गरेर 5 months मा आउन सफल भएँ ।
Well come back Nepal mero nepali bhai.god bless u.
Jai maa kaali bhagyo gorkhali 😢😮
Kantipur TV HD ma vai ko antarbarta dekhe khushi lagyo
well come x vai nepalma
बिर गोर्खाली भागेको भनेर भन्न अब उचित छैन किनकी मुलुक टेक्नोलोजीमा धेरै अगाडी गईसक्यो हाम्रा पुर्खाले नाम कमायका थिय त्यो पाराले बहादुर बन्न कल्पना मात्र हो।
Bujne manxeko coment yesto hunxa tiktok ra youtub ma mstrai vukne harulai k thaha technology le bishow kaha pugi sako hami nepali ko soch vane dhungeyug maixa
Jai 🇳🇵Nepal🇳🇵
भागेर आउने भय किन युद्धमा जाने?? बहादुर मगरहरुको इजेत मातोमा मिलायछनी।
नेपाली को नाम बहादुर होइन भगौदा राख्नु पर्ने भयो अब
Gurkha army badnam garyo
नेताज्युले रोजगारमा या सिचाइमा जोड दिएका भए आज कोहि करले बाहिरी मुलुकमा जानुपर्ने
थिएन 🙏
नेपालमा रोजगारी छैन रे फेरि नेपालको जागिर छोडेर जाने अलि कति आफै लाई आफै लाई मूल्याङ्कन गर्नु सर
बाचेर आउनु भएछ धेरै राम्रो
😮
जानेलाई जान दिनु पर्छ।
Basic training Kati months ko hunxa??? Russian ma
डर छेरुवा युद्ध वाट भाग्ने गोखोली को नाक कटाएर आइस वज्या
Good coment
तिमी मर्न कै लागी गएको थियो बाचेर आएछ यो नै खुशी हो
रसियन वर्दी ल्याउन सफल भएछ मोरो।
यो फटाहा हो। अस्ति टिकटकमा त चुरिफुरी ठुलै गरेको देखिन्थ्यो अनि पूरै सेलिब्रेटी जस्तो गफ दिन्थे। अहिले किन फर्केको छेरपटी ??
फेसबूक र टिकटकमा कति फलोवर्स वढाएछ कुन्नि! अब फेसबुके नेता बन्ने होलाबिचरा ..🤔🤦😂
welcome home brother..... good to see you in one piece
यस्तो भगौडा के युद्द लड्यो होला । फुर्ती देखाउदै भिडीओ बनाएको थियो त अस्ति पहिला त
टैट नेपालीको बेइजती गरे यिनले
pahila gorakh box paltanko ho yo
Randichora haru jyan ko baji lage pachi izzat ta timiharu ko ama le panii sochdaina mug aru 😂
कोनसा गोरखा रेजिमेंट 😂😂 गोरखा का नाम खराब नालायोक 😂😂
@@natural3630 यह गोरखा के नाम के कलंक है MCVC बोलते हैं ऐसे लोगों को 😁
ओहो
Bache ko khanda ma salary kam lagcha.
Tapai prasta bakta hunu hudorahecha. I believe your interview.
sure
Dipendra vai amazing 😂.....but really hami bolam war is bekar hi hajur.......🙏🙏
युनिफम त लगाएर आएछ भाइले
भुपु नेपाल अार्मी नै हाे।
हामिले त्यहा जानू सहि हुन्न भनी रहन्दा हैत एक दिन मर्नै पर्छ भन्ने हरु छ्न हाम्रा दाजु भाइ अनि मौत अगाडि खडा हुदा दिमाग को बुचो खुलो
नामर्द हो यो ।
Ho ho tero ama chai asli marda ho😂
@@youtubeuser4767 ta tero sabai santan hijada ho
bhai tapai mahan hunuhunxa ..ramro socha bichar ..xa hajur ko .nepal.ma.basne hami lai batabaran hami lai xaina kamauna hinnai parxa so hajur paltan ko manxe pani raixa so dubai police tira jada ramro hunxa hola
जहाँको पनि सेनामा जाने भनेको कि युद्धमा मरिने कि फर्किने नै हो ।युद्ध भनेको त्यही हो ।
Interview dine brother sanga kasari contact garne its urgent
सेनाको जागिरेको कुरा त यस्तो छ बिचरा ती अबोध विद्यार्थीहरुको हालत के होला😢😢😢😢
रसिया रहुन्जेल ठुलो कुरा गर्थें भगौडा भएछ
Manxe Magar vaye pani Batho rahex. Yemraj ko mukh bata farki aayo ta
😅😅Um ayo gorkhali bhandai bheda bhayera agadi gako bhaye yeti bela gidda ko khaja hunthyo ali buddi chai lagakai ho
भाई त रसियाकै कमान्डाे ड्रेसमा छ त ? भाईलाई याे ड्रेस मन परेर हाे कि कसाे ? रसियाले याे भाईलाई आफ्नो सेनामा भर्नागर्नु अबैधानिक हाेइन र ? रसियाले सयुक्त राष्ट्रकाे बढापत्रकाे खिल्ली उडाएको हाेइन र ?
भिजिट भिसामा रसिया पुगे होलान सेनामा भर्ति भएजस्तो लागेन |
विचरालाइ ठुलो धोका भएछ,रसियाले झुक्काएछ,ससुराली जस्तो मेजमानी गर्ने,महीनामा 3/4 लाख दिनुपर्ने होत,सुतीसुती खुवाउनु पर्ने हो,घरपरिवार सबैलाइ उतै लगेरा महल बनाएर राख्दीनु पर्ने हो ठुलो धोका भएछ अब अरुलाइ तेस्तो धोका नहोस नेपाल सरकारको यस्मा ध्यान दिवोस्।
पुटिन लाई नया गोर्खालि हरु भनाउदा ले साराइ मजाले झुक्याए छ
इमान जमान नभाको भगौदा 😁आर्मी मा जाने भनेको कि मार्ने हो कि मर्ने होनि । कस्तो फताह
Right bro
अहिले भगेर आएर ठुलो कुरा गर्छ पहिला रुसमा हुदा टिकटक लाइभ बसेर मान्छे हरुलाइ रूस आर्मी मा बोलाउछ तेतिखेर नआउ भन्देको भय हुन्थ्यो अहिले भाग्नु सिकायर के गर्नु
एक्लो छोरा, यस्तो लायक ज्यान, घरमै खसी पालेर बस भाई अब।।धेरै न भौतरिउ, फिटनेस सेन्टर खोल्दा पनि हुन्छ।
पत्रकारको सवाल अाग्राको, साथीको जवाफ गाग्राको 😃
Dherai nepali haru lai yo bhaiko jasto abastha banaunu hamro sasakharu(rajnitigyaharu) nai hun
😮
tiktok live ma tw fhurti lagakob dekhe jasto lakxa tw😁😁😁
Tehita vaneko
भागेर आयौ बधाई छ तर साथि भाई लाई धोका दियौ ! र कार्यरत साथि हरुले कस्तो यातना भोगि रहेका होलान धेरै बकबक नगरौ भाई पुर्खा ले बिर गोर्खाली भनेर चिनाए तिमीले भगौडे ..!
Aaja balla real news aayexa kaantipur maa😂😂😂
12 bhai ko no biliv
tiktok live सबै हेर्थैं,
जय वीर गोरखालि नेपाल नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
कोनसा गोरखा रेजिमेंट 😂 वागोरा गोरखा 😂 नेपाल सोरके रसिया मे गोया तेल लेने 😂😂
4:53