रूसमा छोराको रगत, यता आमाको आँसु | Sarokar | 06 February 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • रूसमा छोराको रगत, यता आमाको आँसु | Sarokar | 06 February 2024
    This program was aired on Kantipur TV HD on 06 February 2024 at 09:00 PM.
    #Sarokar_विषय_र_वहसको_साझा_मञ्च #BikashThapaliya #kantipurtvhd #sarokar
    ______________________________________________________________
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 122

  • @dipendrarai7165
    @dipendrarai7165 6 หลายเดือนก่อน +7

    जुन देशको सरकार निरीह हुन्छ त्यो देशको जनताको जिउ धनको सुरक्षा देशके सिमाको सुरक्षा गर्नु सक्दैन लाचार छ सरकार😢😢😢😢

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 หลายเดือนก่อน +1

    धन्न बाचेर आउनु नैं ठुलो सफलता प्राप्त गर्नु हो शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉

  • @praehmpp4479
    @praehmpp4479 6 หลายเดือนก่อน +3

    हाम्रो नेपाली सेना फिर्ताको माग पूरा होस् आउने दिन कुनै युवा नजाउ थाह छ किन गको भूल नगर धन्यवाद.

  • @user-ro8sk9zl6z
    @user-ro8sk9zl6z 6 หลายเดือนก่อน +4

    यो दिदी को पीडा पनि मेरो जस्तै रहेछ यस्तो धेरै नेपाली दिदी बैनी हरु कत्ती रुनु भको छ सर्कार यो कुरा लाई गम्भीर लिनु पर्यो😢😢😢

  • @NasihbMagar
    @NasihbMagar 6 หลายเดือนก่อน +5

    आँशु लागोस लुटतन्त्रका लुटेराहरुलाई😭

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 6 หลายเดือนก่อน +3

    ज्यान भन्दा पैसा ठूलो भए पछि यस्तै हुन्छ सरकारले नजान आग्रह .गर्दागर्दै पनि जाने लाई के भन्नु पैसानभएर होइन पैसा धेरै भएर गएको हो गरिब हो भने4/5 लाख तिरेर किन जान्छ जे छ त्यसैमा सन्तुष्ठ हुनु पर्छ सबै चिज पैसा होइन ज्यान छ भने पैसा विस्तारै कमाइ हालिन्छ नि

  • @yamannghemalama834
    @yamannghemalama834 6 หลายเดือนก่อน +1

    नेपाल सरकार ले गम्भीर लिनु पर्यो। र जति पनि हाम्रो कृतु जि ले आफ्नो दाजु भाइ को लागि अगि बडि बोल्दिनु भएको छ। तेस्तै सबै जना मिलि आफ्नो नेपाली दाजु भाइ लाई नेपाल फर्काउन कोशिस गरौ।

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 6 หลายเดือนก่อน +4

    नजान भनेको ठाउँमा पैसा दिएर जाने अनि सरकार सरकार सबै चिज मा भर पर्ने जनताले केहि सहयोग नगर्ने अनि सरकार जे पनि सरकार हामी जनताले पनि बुझ्नु पर्छनि

  • @BhagimanLepcha-ej4pi
    @BhagimanLepcha-ej4pi 5 หลายเดือนก่อน

    ज्यान र धनको नक्सन भएको देखिदेखि सुनी सुनी नेपालको मान्छे किन गएको बुढीहरु आमाहरू परिवारहरू नानी र छडेर किन गएको पैसा रूपे त आफ्नै गाउँमा आफ्नै घरमा हुन्छ।पाखुरा छ त पैसै पैसा छ भाखुरा छैन पनि पैसा छैन।भोलेर पनि विदेशमा लडाईँँमा नजानुहोला।नेपाली दाजुभाइहरू

  • @dillimbu5163
    @dillimbu5163 6 หลายเดือนก่อน +1

    थाहा पाई पाई जानी जानी आगोमा हाम्फाल्ने काम नगर । अहिले दलेलाई दोष लाएर समस्या समाधान हुँदैन ।

  • @durgadahal2157
    @durgadahal2157 6 หลายเดือนก่อน

    देशको ब्यबस्था र आफ्नो अवस्थाले गर्दा पैसाको लागि ज्यानको कुर्वानी हे भगवान !!

  • @vanja12748
    @vanja12748 6 หลายเดือนก่อน +1

    के गर्नु हजुर देशमा रोजगार भएको भए
    यस्तो अवस्था आउने थिएन 😢😢

    • @user-mv6wb2ys9n
      @user-mv6wb2ys9n 6 หลายเดือนก่อน

      रुसी सेना मा गएका नेपाली हरु सबै पैसा हुने हरु नै हुन् यति धेरै पैसा हुँदा हुँदै किन जानु पर्यो र अर्काको देश लड्न लाई बढी पैसा कमाउने लालचमा

  • @bhumirajpulamimagarmagar4563
    @bhumirajpulamimagarmagar4563 6 หลายเดือนก่อน +1

    नेपाल सरकारले अन्तरराष्ट्रिय मुद्दा चलाउनुपरयो

  • @saritamanandhar2967
    @saritamanandhar2967 5 หลายเดือนก่อน +1

    Rashiya purai dhwasta hos Yo prithvi batai..rakesh Rashiya . Papi , bahula Desh.😢😢😢

  • @radhathakuri001
    @radhathakuri001 6 หลายเดือนก่อน +1

    god blse you get well soon mero dada❤❤❤

  • @ektakatwal4400
    @ektakatwal4400 6 หลายเดือนก่อน

    हे भगवान हाम्रो नेपालि दाजुभाइ हरु को कस्तो पिडा छ भगवान् 🙏💔💔😭😭😭😭🙏

  • @user-ds3tq5ny1f
    @user-ds3tq5ny1f 4 หลายเดือนก่อน

    Yonanilaidheraidhanyebad

  • @shivak.c8876
    @shivak.c8876 6 หลายเดือนก่อน +1

    हेर वीर का सनतान हौ हामी हाम्रो सरकार ले केही गरदैन मानिस जनम मृत्यु भगवान ले पहिले नै तोकेको हुनछ बरू छेतिपुरति दिन लगाउनु नेपाली केटा हरू लाई रोजगारीका लागि फिरि गरे हुनछ किन कि नेपाल मा लिनडुपि हरूले नेपाल राम्रो हुन दिन बरू यसरी त दलालले पैसा धेरै खादारहेछन बरू फिरिमा जान दिनु

  • @santoshlimbu3807
    @santoshlimbu3807 6 หลายเดือนก่อน

    पैसा भन्दा ठूलो ज्यान होइन भन्ने एउटा सचेत मानिसले थाहा हुन जरुरी छ।तर यहाँ प्रतिस्प्रधा र विलासिता जीवन जिउन आशायले निम्त्याएको घटना हो।मान्छेले ऋण छ दुःख छ भन्दैमा बलेको आगोमा हाम फाल्न त भएननि।अब जे भयो भइसक्यो आशा गरौं सकुशल सबै नेपालीको उद्धार होस्।

  • @dineshthapa3544
    @dineshthapa3544 6 หลายเดือนก่อน +1

    केही कुरा गराै भने गाेरखालि हा किन हार खाने भन्ने गाेरखालिकाे नाम राख्नु पर्छ भन्ने राख न नाम ? अब ? 18:32

    • @daburpolska1777
      @daburpolska1777 6 หลายเดือนก่อน

      Chahine thauma naam rakhna gaye po.. Russia afno selfishness achievement to use gareko chha.. ukraine attack garnu parne reason nai thiyena.. dada dekhayera suiket putin le.. kati ko jyan liyo.. meat grinder ma jadai chha.. ahile daily ukrainian news le 650 jana Russian army haru mariraheko chha bhanera suneko chhu.. casualties ta kati kati..

  • @limbulila-cz9qs
    @limbulila-cz9qs 5 หลายเดือนก่อน

    Udhar garnu paryo xito 😢😢🇳🇵🇳🇵🙏🙏

  • @dilulimbu1722
    @dilulimbu1722 5 หลายเดือนก่อน

    यसरी जानि जानि लडाइमा किन जानु त

  • @user-mt7no2ni7e
    @user-mt7no2ni7e 6 หลายเดือนก่อน

    गलत नेताहरु लाई चुनेर सत्तामा पठाएको परिणाम हो यो नेता हरुले यो देश को विकास गरेको यस्तै हो त अब पनि यस्तै नेताहरु लाई चुनेर पठाउने हो कि राम्रा नेताहरु चुनेर पठाउने हो सब भन्दा पहिले झोले हरुले बुझ्नु जरुरी छ अब पनि झोल मा नदुब झोले जी हरु

  • @surajthapa9042
    @surajthapa9042 6 หลายเดือนก่อน

    स्थिति अत्यन्तै भयानक छ, राज्य छ भन्ने guarantee दिन प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका सम्पूर्ण ईसाइ यथाशक्य छिटो total Action मा उत्रिन पर्यो।।।

  • @user-bd4th6se3m
    @user-bd4th6se3m 5 หลายเดือนก่อน

    यि खातेहरुलाइ देस निकाल्नु पर्छ ......

  • @seawilung400
    @seawilung400 5 หลายเดือนก่อน

    इलिगल जानेलाई एम्बासिले हेर्दैन खोजे भेटिन्छ माङ्गे पाईन्छ यहि हो

  • @user-tl5no4vh9z
    @user-tl5no4vh9z 3 หลายเดือนก่อน

    😢😢😢😢😢😢😢😢

  • @user-vz8hd3vs4w
    @user-vz8hd3vs4w 5 หลายเดือนก่อน

    Maile ta vanxu sano laife pariwar sanga bitaum kam khau kam kamau tara ....aru ko desh nai jane nepal mai kehi garnu parxa

  • @BhagimanLepcha-ej4pi
    @BhagimanLepcha-ej4pi 5 หลายเดือนก่อน

    हाम्रो त जग्गा जमिन छ आँफै आफै भात पाखुरा छ घडी खान्छु पैसा आफै कमाएर खान्छन्। विदेश

  • @narjungsingh6804
    @narjungsingh6804 6 หลายเดือนก่อน +2

    Abo prachand sere kp lai vote diye yestai haal ho

  • @suratbaduwal1360
    @suratbaduwal1360 6 หลายเดือนก่อน

    Get well soon uncle krishan

  • @true-liberal2002
    @true-liberal2002 6 หลายเดือนก่อน +1

    I sympathize with you but we can't blame everything on Govt. or others. We all have internet access but are busy watching useless Tiktok/Facebook/Instagram.

  • @tenzenlama4789
    @tenzenlama4789 5 หลายเดือนก่อน

    All those problems creating by poor nations people

  • @jiwantamu5419
    @jiwantamu5419 6 หลายเดือนก่อน

    मुलाहरु अबैधानिक बाटोबाट गाए सरकार नै छैन भनेर आरोप लाउछौ ?

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y 4 หลายเดือนก่อน

    Ukrain rusia युद्द भईरहेकोछ भनेर जान्दाजान्दै के सोहर्नु गको त

  • @raiprasan
    @raiprasan 5 หลายเดือนก่อน

    बिहेको जन्तीमा गएको जस्तै लागेर गएका थिए साथीहरू, अहिले बिलौना, ज्यान भन्दा ठूलो केही हूदैन ।

  • @goofoff0726
    @goofoff0726 6 หลายเดือนก่อน

    नेपालीको गिदीमा कम्मुनिस्ट को संगीत घुसेको छ
    उग्र राष्ट्रबाद र कम्मुनिस्टको रगत उमाल्लने भाषर्णले अन्तत्वगत्व पुराउने भनेकै खाडलमा हो

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Nepal ko yubaharu ko jiyan tettikai gayo

  • @ashishmagranti6485
    @ashishmagranti6485 6 หลายเดือนก่อน

    आफ्नो ईक्षाले जानि शर्कारलाई दोशदिने मूर्ख हरू पहिसाको लागि जेपनि गर्नि कस्को दोश नेपालमा शामान्य जीवन बिताउन शहज छत

  • @anilgurung553
    @anilgurung553 4 หลายเดือนก่อน

    Anna dhunna Jane ani aile gunaso Estoni hunxa

  • @user-vz8hd3vs4w
    @user-vz8hd3vs4w 5 หลายเดือนก่อน

    Name kasto putine re testo thauma jana bekar xa ...ma pani jana vaneko dhanai 😢

  • @roadrunner911
    @roadrunner911 6 หลายเดือนก่อน

    यसरी काल खोज्न कृपया रुस र युक्रेन कदापी नजाउ, बिन्ति l

  • @jivanjivan1417
    @jivanjivan1417 6 หลายเดือนก่อน +1

    Hamro Desh ko chor neta haru le garda yo halat vo ko😢😢

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 6 หลายเดือนก่อน

      Ho nii 😢😢😢

  • @ramkishoryadav3102
    @ramkishoryadav3102 6 หลายเดือนก่อน

    Na Rau Nani na rau.timi sachikai pidit rai chha.kinki timile loan lieko raichha.khate durga parsaiko aandonla Sarika hunu.reen maf hunchha.reeni jati Sabai pidit.jai ho durga parsai khate Daka.......

  • @Razendra368
    @Razendra368 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @indiragurung8736
    @indiragurung8736 6 หลายเดือนก่อน

    डरलाग्दो युद्द भएको थाहा पाउदा पाउदै जानू किन?

  • @shreejalk.c.4630
    @shreejalk.c.4630 6 หลายเดือนก่อน

    14:51 she cry so much i couldn't understand 😢 language

  • @jamesshrestha3242
    @jamesshrestha3242 6 หลายเดือนก่อน

    Afnai deshma pasina nabagae nabasi jane afai ho ani sarkarlai dosh lov le labh labhle bilap bho

  • @seawilung400
    @seawilung400 5 หลายเดือนก่อน

    जानू चही कोल्ले लगायो त्यो इलिगल काम जानू आफ्नै बिग्रेको बुद्धि लोभले यस्तै हुन्छ

  • @musicismylife6095
    @musicismylife6095 5 หลายเดือนก่อน

    Engineer vai sakeko manxe lai jyan vanda paisa nai pyaro k vanam khai....

  • @sundarshrestha7230
    @sundarshrestha7230 5 หลายเดือนก่อน

    ALL NEPALI MUST BE BACK FROM RUSSIA

  • @bhimbahadurrai476
    @bhimbahadurrai476 6 หลายเดือนก่อน

    😊

  • @narprasadgurung5983
    @narprasadgurung5983 6 หลายเดือนก่อน

    Mero request Bahadur Gorkhali bhandai agadhi nabadhnos ! Paiso tetikai kasaile didaina. Baru civil job gare hunchha !

  • @user-rr1mu1zc9c
    @user-rr1mu1zc9c 5 หลายเดือนก่อน

    Thapaliya ji bahas Milena. Deshko niyam maanna nagarikko Pani kartabya hoina ra ? Kina ladaaima Jane ?

  • @apsaramagar5899
    @apsaramagar5899 6 หลายเดือนก่อน

    यस्पालीको परराष्ट्र मन्त्री किन सुस्त?

  • @user-gk9ql8nc6f
    @user-gk9ql8nc6f 6 หลายเดือนก่อน

    😢😢😢

  • @vishnubhattarai6201
    @vishnubhattarai6201 5 หลายเดือนก่อน

    ठीक भो जाठा नबुझी पैसा को लागि मर्न जानी 😮😮

  • @Daniel-bm6ph
    @Daniel-bm6ph 6 หลายเดือนก่อน

    Yestai ho paisa ko pache lagay pache sarkar lai dosh dine hoina afanai dosh ho

  • @babinrai7628
    @babinrai7628 6 หลายเดือนก่อน

    Easy money harder to get

  • @gopalshighbc5230
    @gopalshighbc5230 6 หลายเดือนก่อน

    Jani Jani ladai gayapaxi je Pani hunxa

  • @daburpolska1777
    @daburpolska1777 6 หลายเดือนก่อน

    Bichara kata Kira ghopto parera basiraheko hola

  • @anjanalimbu5125
    @anjanalimbu5125 6 หลายเดือนก่อน

    त्यो पछाडि निदाउने लाइ अकबरे खुर्सानि दलिदिनु नि हाउ लाज मर्दो😂😂

    • @GovindaTamang-ff1bd
      @GovindaTamang-ff1bd 6 หลายเดือนก่อน

      रुदा रुदा छातीभरि माया ले समजदै सपनादेखदै होलानि।

  • @sanishmgr3122
    @sanishmgr3122 5 หลายเดือนก่อน

    Russia samma puryaune nepal ko dalal lai kahile valo nahos tesko pariwar lai kahile valo nahos😢😢😢😢😢

  • @bindugurung5496
    @bindugurung5496 6 หลายเดือนก่อน

    यस्तो खत्र छ भनेर थाहा पाउद पाउद त्यत्रो त्यत्रो पैसा तिरेर जाने अनि गएर पुरै टिकटकमा लाहुरे हु भन्दै भिडियो हाल्ने यहा भने परिवार भने रोईकर्ई खै के भनौ ?

  • @sumilabunglimbu9904
    @sumilabunglimbu9904 6 หลายเดือนก่อน

    😢😢

  • @weempowernepal1836
    @weempowernepal1836 6 หลายเดือนก่อน

    😢

  • @user-cu5nt2kp6d
    @user-cu5nt2kp6d 6 หลายเดือนก่อน

    😢😢😢😢

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Putin Russia ko chajana bisow yudda garera America ko leble ma aaune tiyo leble ma Russia putin aaunalai bisow yudda huna parcha tiyo vaneko hami manish haru mirtu ho..pahileko jamanako manchele life..jindagi k ho vanne kura tha navayera bisow yudda gare...aba ta sara sansar ko manchelai tha cha mancheko life jindagi choto cha vanera bujeka chan aba bisow yudda garna chahadaena...tara..Russia putin..ra China ani uttar Korea bisow yudda chahancha please aba nepali hamile bujnu parcha Russia putin ko kura ma nalagau please all nepali harulai nepal jikaunu parcha Nepal sarkarle

  • @bhutangurung8123
    @bhutangurung8123 6 หลายเดือนก่อน

    पैसा कै लागि निर्दोस युक्रेनी मार्न तयार हुनु आतंवादी हो,

  • @manbahadurrai4739
    @manbahadurrai4739 5 หลายเดือนก่อน

    Russian Embassy marfat kunai pahal gariyeko thaha vayena.

  • @saren9133
    @saren9133 6 หลายเดือนก่อน

    Nepal lae cindina putin le ..Nepal sarkar lae kasari chinnu 😢

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Putin le Russia army harule ladae nagarne vanda ladae nagarnelai mirtu danda dine tettinai khera pestol le goli hanera mardine dhamki deko ani Russia army haru Ukraine sanga ladako ho please nepali sarkarle nepali harulai jhikaunu parcha

  • @MilanRai-tt5ps
    @MilanRai-tt5ps 5 หลายเดือนก่อน

    jungle ma net chaldaina naatinuhos

  • @daburpolska1777
    @daburpolska1777 6 หลายเดือนก่อน

    Sathi haru jane nai Ukraine ko side bata janus.. kamse kam dada dekhaune desh russia ko against ladera aunu.. paisa ni ramrai dine rahechha.. ani training ni ramro dinchha ani fight ma arms to arms sangai jane ho.. Russia le ta 7 din training garera direct frontline ma..
    Ani arm to arm join garera fight garnuko satta uniharu bunker tira lukne.. ani newly recruit haru matrai pathaune rahechha.. so be carefully.

  • @user-rr1mu1zc9c
    @user-rr1mu1zc9c 5 หลายเดือนก่อน

    Goru, talaai ladaaiko senama jaan kasle hidaayo ? Rajyale sarkaarle pathaaeko ho ra ?

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Russia jasto anbuj desh ma gayera nepali ubaharule jiyan nagumaunu please

  • @user-nq6qd8ej9j
    @user-nq6qd8ej9j 5 หลายเดือนก่อน

    Marn gako hoen

  • @littlepink2790
    @littlepink2790 6 หลายเดือนก่อน

    Janu hudaina teha Van’da kına janu? Farkidai na vanne thahaxa sab lai .

  • @jamesshrestha3242
    @jamesshrestha3242 6 หลายเดือนก่อน

    Aba sakne lai bachaunu paryo

  • @Siman354
    @Siman354 6 หลายเดือนก่อน

    Neta harulai pathunu parne gatima juwa lagyara war ma.

  • @buddhakulung1910
    @buddhakulung1910 6 หลายเดือนก่อน

    14 hajar nepali ladaku haru xan re Russia ma k saktgeu hola ra sarkar le ta? Feri sarkar ko permission bina gako x?

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Russia putin atangbadi haram ho aba sara sansar le jannu parcha

  • @GovindaTamang-ff1bd
    @GovindaTamang-ff1bd 6 หลายเดือนก่อน

    Janebela dala sag khusukhusu kurakni pisaco awsekta vnera Sarkar k doshi hoin. hamile Rus r Ukren bicha yudsuruwt mee parthana basda yatidha ree Rodan ayeco thiyo ajasmmani yuda rokine chadkat xaina ab sabee le riyay kholera parm parbhu saga parthana garau.

  • @prakashchandra153
    @prakashchandra153 6 หลายเดือนก่อน

    Galti aafnai ho

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Russia desh ka putin hateyara ho aba sansarle tha paucha Russia ka putin ko harkat kasto vanera..Russia ko putin le ATM bom banako putin ko thulo kam vaneko manche lai dowassa parne ATM boms banako. Na Russia desh Europe jasto banauna sakeko Russia haru hong kong ma sarnarthi baschan

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 6 หลายเดือนก่อน

    Royera kunai faida xaina,,pahile nai sochnu parne ho,,,umali raheko pani ma hat halda polxa,,tyo thaha huda pani kina gako ho,,rus Ukraine fight pari raheko xa,, nepalma Maobadi ra army lade jasto kaha hora aruko deshma,, LMG,GPMG liyera lade jasto kaha hora,, drone bata attack garne bittikai gaiyo ta,,

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    Kal khotna gako vanne ukhan suninthiyo..same tiyo ukhan vayo yo Russia putin le kal ko dhoka kholera sabai desh ka anjan manish harulai kal ma dhakaldae mariracha

  • @user-dm3nz8ez4z
    @user-dm3nz8ez4z 5 หลายเดือนก่อน

    American le nepali harulai Iraq ma lagera ladauda American army harule nepali harulai bankar ma luka luka vanera jiyan bachaudae dusman sanga ladna lagauthiyo hamrae afanta cha......tara Russia army le nepali army's bankarma lukna jada ta bankarma lukna naaeja vandae Russia army matra bankarma lukera jiyan jogauchan re hera hae sansar le yo Russia putin jasto sowarthi matlabi putin le tesko sabai family saeberiya vanne desh ko chattan le chopeko thauma lukayera rakheko cha yo Russia ko putin ko kura sunera hido vane sansar ko Manis ko mirtu matra ho

  • @Rajtec795
    @Rajtec795 6 หลายเดือนก่อน

    Photo ko sambhab xaina las russia nepal mbc maa bujnu ho

    • @Rajtec795
      @Rajtec795 6 หลายเดือนก่อน

      Sukra tamang maro paltan ko deat hunu bho nepal hoina arkako desh ho proof pathauna sakindaina mobile sab lanxa comander le

  • @shantarana2494
    @shantarana2494 6 หลายเดือนก่อน

    babu ho aba aaphnai khet bari ma gara

  • @DsDTamang-ch3eo
    @DsDTamang-ch3eo 6 หลายเดือนก่อน

    Jane bela ma sarkar sanga sodhera gako ho ra?Embassyle kasari uddar garne? Polxa vanera thaah paisa paudai Aagoko vungrama Janilai k vanna sakinxa?

  • @jabinrai4778
    @jabinrai4778 6 หลายเดือนก่อน +1

    Tears falling down yo bahun haru le desh bechyo desh marwadiko panja ma goli hanu parxa aba neta haru lai

    • @gauravsapkota4493
      @gauravsapkota4493 6 หลายเดือนก่อน

      Ko bahun lay bechyo nepal

    • @jabinrai4778
      @jabinrai4778 6 หลายเดือนก่อน

      Ahile sama tha xaena bahun mug haru le desh becheko pakhe

  • @ramkishoryadav3102
    @ramkishoryadav3102 6 หลายเดือนก่อน

    Paisa ko lovi.thukka timijastalai

  • @kumarpun6596
    @kumarpun6596 6 หลายเดือนก่อน

    Euta ta ley interview diya ko thiyo ta yastai gafai diyo ki

  • @pradimedia7383
    @pradimedia7383 6 หลายเดือนก่อน

    Kasai le garna sakni k e xaina aafno dukha aafai saga hunchha yo mula tv harule ni aafno trp batulni matra ho aaja desh ma kalkarkhana udhyog haru bhai deko bhaye yesta din haru aauni theye jabo 1 lakh 50 hajar rin leyera tirna bidesh janu parni theyena

  • @jamesshrestha3242
    @jamesshrestha3242 6 หลายเดือนก่อน

    Bandhit desh ma kasle janu vaneko thiyo ra

  • @user-gr6jm3rh4w
    @user-gr6jm3rh4w 6 หลายเดือนก่อน

    Raaja haru gar pugesi chup chau base kai raamro huntheyo yo media ma aauaraw paxi bako lai Jan garo banai dine baya

  • @user-ff1wn4hw8q
    @user-ff1wn4hw8q 6 หลายเดือนก่อน

    Comison tw agent Haina tmi harule chahi khane ho Nepal ko thula bada haruko bani behora thaha xina ra

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 6 หลายเดือนก่อน

    padekekheko aafukhusi marna jani jani jane lai kina uddar garnu paryo khadi ma bijok bhako nepali lai uddar garna kati baki x teta dyan dinu😡😡😡😡

  • @Mohankarki235
    @Mohankarki235 6 หลายเดือนก่อน +1

    Jani jani k khojna janu