देउराली र जेठानी, सासु र नन्दको चर्काचर्की | Tika Sanu, Rita Rawat | Teej Dohori | Manshing Khadka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • समसामयिक विषयबस्तुमा रहेर तिज गित प्रस्तुत गरेका छौँ । कृपया भिडियो हेरेर सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    Singer:
    ♬ Tika Sanu
    ♬ Tulsi Gharti
    ♬ Rita Rawat
    ♬ Asodha
    Chrous:
    ♬ Mina Budhathoki
    ♬ Dhan maya Nepali
    ♬ Sita chand
    ♬ Simran Thapa
    ♬ Siba Thapa
    Dance
    ♬ Sampriya Khadka
    ♬ Chitra Thapa
    Musician Team :
    ♬ Sarangi : Rajendra Gandharba
    ♬ Harmoniyam : Mitra Adhikari
    ♬ Flute :
    ♬ Madal :
    Audio Recording/Mixing
    ♬ Tarakanta BK
    Camera/Edit
    ♬ Tarkanta BK 9847629512
    ♬ Padam Lwagun 9826458600
    © Man Singh Khadka, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 446

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 ปีที่แล้ว +7

    तिम्रो मैले के बिगारे जबाफ लाउछेउ भारिको,,
    कर्म चिन्न सकिन्न ए भाउजू,,हामी नारिको,,#रिता रावत,,आहा कति मीठो स्वर अनि शब्द हो,,,

  • @hukamchalaune1043
    @hukamchalaune1043 3 ปีที่แล้ว +35

    टीका सानुको फ्यान जति यता

  • @rameshshresthaofficial7645
    @rameshshresthaofficial7645 3 ปีที่แล้ว +27

    रिता रावत को फेयान जति यता हैत गाईज

  • @manojbatala2347
    @manojbatala2347 3 ปีที่แล้ว +68

    मानसिङ टीका जसरी हुन्छ रिता लाई जिताउन सहयोग गर्नु पर्यो।

  • @tilakswarnim
    @tilakswarnim 3 ปีที่แล้ว +2

    विचरा नेपालीहरुको मस्तिष्क देखेर पनि ताजुव लाग्छ। दोहोरीमा यस्ता शब्द प्रयोग हुन्छ र पनि स्विकार्य हुन्छ तर यस्तै शब्द दुर्गेश थापाले समेटेर गाउदा बहिस्करणमा पर्नु पर्छ।

    • @yamkarki5796
      @yamkarki5796 3 ปีที่แล้ว +1

      Yo dohorima k tyasto xa ra mitra jo durgesh thapa sang compare gareko

  • @devitimilsina4507
    @devitimilsina4507 3 ปีที่แล้ว +9

    अरे वाह रिता क्या छ नि हजुरको शब्द चयन।लभ यु रिता रावत सिस।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +1

    निकै चोटिलो टुक्काहरु प्रयोग गरी अत्यन्त मीठो भाकामा गाइएको यो तीज गीतले सासु, बुहारीहरु र नन्द बीच त्रिकोणात्मक सम्बन्ध र घरव्यबहारका विषय वस्तुलाई अत्यन्त खरो तरिकाले उठान गरेको छ । यस गीतमा प्रयोग भएका मौलिक शब्दहरु कौशलतापूर्वक कुदिएका छन् ! त्यसैले त यो गीत शुरु भएपछि अन्त्य भएको पत्तै हुँदैन, त्यति सटिक र पेचिलो बनेको छ, धेरै नै मन छुने प्रस्तुति छ । यति राम्रो तीज गीत प्रस्तुत् गर्नुहुने सबै आदरणीय दिदी बहिनीहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यसको संयोजनको लागि चर्चित लोकगायक मानसिंह खड्काप्रति आभार !!

  • @gangasapkota9864
    @gangasapkota9864 3 ปีที่แล้ว +6

    रित्ता अर्काको लहै लहै मा xada नगाउ है तिमि ले त दर्सक को मन छुनु छ तिमि धेरै माथी जानु छ पैसा का पछाडी नलाग यौता असल गाईका को रुप मा पस्तुत हुनु छ अनेथा नमान्नु

  • @mushkankhatka8507
    @mushkankhatka8507 3 ปีที่แล้ว +1

    बबाल छ सबै भन्दा राम्रो रिता बैनी को बेस्ट लाग्यो बधाई छ रिता बैनी लाई

  • @gorakhkarki9116
    @gorakhkarki9116 3 ปีที่แล้ว +31

    दंगाली चेली द्वय टीका र रिता को बबाल दोहोरी 🙏🙏🙏👏👏👏

  • @ramanraman3515
    @ramanraman3515 3 ปีที่แล้ว +28

    दोहोरी एकदम मिठो थियो सत्य भन्नु पर्दा खेरी रीता बैनी को चई बेस्ट थियो

  • @motitiwarimadi7
    @motitiwarimadi7 3 ปีที่แล้ว +8

    आहा क्यादामी जति सुने उति सुनौ सुनौ लाग्ने तिज गित रिता रावत र टीका सानू को सुमधुर स्वर मा फिदा छु म दुबै जाना लाई मिठो सम्झना ।

  • @shreeramsilwal5703
    @shreeramsilwal5703 3 ปีที่แล้ว

    रिता बैनी को स्वर चाहिँ निकै राम्रो छ सहि ठाउमा योगदान गर्नु होला मान सम्मान को शाथै राम्रो राम्रो पर्गती हुनेछ

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +7

    अति नै रमाइलो लाग्यो है सम्पुर्ण दिदिबहिनी कलाकारलाई धन्यवाद अनि तीजको अग्रिम शुभकामना 🙏🙏🙏💘💘💘💚💚💚

  • @arjun_giri4140
    @arjun_giri4140 3 ปีที่แล้ว +13

    सम्पुर्ण दिदी बहिनीहरुमा तिजको हार्दिक शुभकामना व्यक्त गर्दछु सारै रमाइलो दोहोरी 💞💞💞💞💞👌👌👌🙏🙏🙏🙏

  • @sharadhaghimire8469
    @sharadhaghimire8469 3 ปีที่แล้ว +7

    रिताकाे राम्रो

  • @padamshrestha326
    @padamshrestha326 3 ปีที่แล้ว +11

    टिका को राम्रो छ अरुको तेति राम्रो भयन

  • @premkanxo2330
    @premkanxo2330 3 ปีที่แล้ว +18

    सबै को राम्रो छ अलि टीका दिदि को राम्रो लाग्यो सबैभन्दा

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว +1

    हामी पर्देशमा बसेर पनि यति रमाईला तिज भाका सम्बन्धी फोहोरी दुन्न पाएकोमा मुरि मुरि धन्यवाद छ सबै लोक समबन्धी पारखी।

  • @manojbatala2347
    @manojbatala2347 3 ปีที่แล้ว +24

    रिता रावत कति ट्यालेन्ट छ चेली

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว

    दोहोरि यकदम रमाइलो छ तर अन्तिम्मा सासु बुहारि नन्द मिलेको भय अझै दोहोरि रमाइलो हुने थियो र समाजमा बुहारि पनि छोरि हुन भन्ने सन्देस दिनु पर्ने हो

  • @surjanrawat6697
    @surjanrawat6697 3 ปีที่แล้ว +3

    गित सुन्दै कमेन्त पढ्दै छु है 🤣

  • @devikc2852
    @devikc2852 3 ปีที่แล้ว +6

    टिका भनेको टीकै हो

  • @kesaribakabal5311
    @kesaribakabal5311 ปีที่แล้ว

    पाल्पा देखि हेर्दौछु कति रमाइलो उच्च सम्मान छ समपुण टिम लाइ

  • @laxmibhandari1098
    @laxmibhandari1098 2 ปีที่แล้ว

    सर्वप्रथम त मानसिंह दाइ लाइ नमस्कार छ आज हजुर हरु को दोहोरी गीत सुनेर रमाइलो भयो यसमा सुनिता दिदि भएको भए झन् रमाइलो हुने थियो

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +12

    अजता दङ्गाली धेरै रईछिन है बधाई छ

  • @rohitkhadka8085
    @rohitkhadka8085 3 ปีที่แล้ว +2

    तिका बैनिले यति धेरै नभनेको भा हुनि थियि

  • @bhupbhandari7506
    @bhupbhandari7506 3 ปีที่แล้ว +2

    रिता राम्रो छ अझ बलियो हुनु परो ट्प 4 को आसा मा छु

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 ปีที่แล้ว +22

    टीका सानु को जुन गीत हेरे पनि कुनै कम्प्लेन गर्ने ‌ठाउँ हुदैन सफलता को कामना छ

  • @khimrajbist2984
    @khimrajbist2984 3 ปีที่แล้ว +1

    प्यारि बैनि टिकासानु स्वरकाे ध्वनि सब्दकाे खानि अनि अनुसासनमा रहेर जस्तालाई पनि सहजनै सब्दले प्रर्तिकार गर्नसक्ने टिकाबैनि धेरै राम्राे लाग्याे सुनेर मज्जा अायाे सम्पुर्ण टिमलाई शुभकामना ।

  • @devitimilsina4507
    @devitimilsina4507 3 ปีที่แล้ว +4

    उल्का रमाइलो होला जस्तो छ।यो दोहोरीले पनि छिटै मिलियन पार गरोस सुभकामना।

  • @devikc2852
    @devikc2852 3 ปีที่แล้ว +7

    यो गीत पनी ख़तरै होला जस्तो छ है

  • @khemdhungana3274
    @khemdhungana3274 3 ปีที่แล้ว

    टिका को शब्द चयन बिलकुल भयन।।। रिता सुपर।।।

  • @arjunwithmyname6852
    @arjunwithmyname6852 3 ปีที่แล้ว +2

    #स_सम्पूर्ण_उत्तिकै_सम्मान_कति_रमाइलो_जति_सुने#पनि_सुनुसुनु_लाग्ने_रिता_रावत_बुनु_लाई#सबैले_साथ_सपोर्ट_गरिदिनु_होला_है।

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว

    रमाईलाे छ कथाबस्तु अनुसार। सबैलाई मिठाे सम्झना छ।।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +2

    मेरा दङ्गाली चेलि को तिज रिले दोहोरी हेर्न को लागि पर्खाइमा छु । दुबई देखि

  • @cmthapa3222
    @cmthapa3222 3 ปีที่แล้ว +4

    किन हो गायिका हरु सासु बुहारीअनिजेठानी देउरानी बिच गीतमा बाझेरमात्र गाउने ह? राम्रो संस्कार शिक्षा दिने खालको गाउने गरौॅ न

  • @bishnuharighimirekanxo5180
    @bishnuharighimirekanxo5180 3 ปีที่แล้ว

    शब्दमा: सबैभन्दा उत्कृष्ट १आम, २छोरि, ३जेठि बुहारी र ४कान्छि बुहारी।

  • @mansinghkhadka3792
    @mansinghkhadka3792  3 ปีที่แล้ว +100

    नमस्कार समस्त आदरणीय दर्शक हरुमा हरितालिका तिज को मौकाला फेरि रोचक दोहोरी सार्वजनिक गरेका छौ कस्तो लाग्छ हेरेर साथ दिनुस है

    • @prakashbasnet6492
      @prakashbasnet6492 3 ปีที่แล้ว

      हवस दाइ अनि धेरै भिउज आओस शुभकामना ❣️❣️😍

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +1

      Kati bela aauxa vandai kurdai xu

    • @bomraj9250
      @bomraj9250 3 ปีที่แล้ว

      Very nice dai ❤️❤️

    • @seemakhadgi
      @seemakhadgi 3 ปีที่แล้ว +1

      Ok pyaro daju

    • @mayagiri1023
      @mayagiri1023 3 ปีที่แล้ว +1

      Ok xa

  • @sundarpradhan4970
    @sundarpradhan4970 3 ปีที่แล้ว +9

    Tika bhaye pachhi ramailo najhune kurai chhain, yekdam ramro chha....

  • @sombahadurkathayat6964
    @sombahadurkathayat6964 3 ปีที่แล้ว +8

    सारै राम्रो र मजा आयो यो तिज दोहोरी सुनेर। बिदेश मा भयपनी यो गित सुनेर आफ्नै देश गाउमा बसे जस्तै लाग्यो। बधाइ छ सम्पुर्ण एस गितका परिवार लाई।

  • @premtaramumagar1001
    @premtaramumagar1001 3 ปีที่แล้ว +3

    दङ्गाली चेलीहरुको तीज रेली अतिनै राम्रो छ

  • @ManjariRestaurant
    @ManjariRestaurant 3 ปีที่แล้ว +1

    सम्र्पिर्या तिम्रो dance ले मोहोनी लगाको छ। छिटो मोहोनी फुकाइदेउ। कति राम्रो नाचेको के 🌻🌻🌻🌻

  • @sukramgurung797
    @sukramgurung797 3 ปีที่แล้ว +21

    सम्प्रिया बहिनीकाे नाच बवाल छ🙏

  • @shardamahat2322
    @shardamahat2322 3 ปีที่แล้ว +3

    सबिन रिताले दाजु बहिनी ले तिजकाेगित गाउनु हाेला

  • @badrikarki3022
    @badrikarki3022 3 ปีที่แล้ว

    सार्है राम्रो तिज गित दुबै तर्फबाट गाउघर मा भएका यथार्थ घटना हरु गितबाट गाउदा अती मिठाे भएकाे छ

  • @padmasubedi1331
    @padmasubedi1331 3 ปีที่แล้ว +5

    छोरी झन कडा😱😱😱

  • @sujitchattrai2502
    @sujitchattrai2502 3 ปีที่แล้ว +1

    ल है आयो रमाइलो दोहोरी यक दमै राम्रो बोल्ने सन्चाक mansing sar ko boli

  • @theminichinagate634
    @theminichinagate634 3 ปีที่แล้ว

    दोहोरी एकदमै मिठो तुलसी दिदी चै बेस्ट

  • @kamalathapa3288
    @kamalathapa3288 3 ปีที่แล้ว +7

    कठै माईता बस्न गाराे छ छाेरीलाई

  • @gangaragal4074
    @gangaragal4074 3 ปีที่แล้ว +18

    गाउँ घर मा यस्तै हुन्छ धेरै जस्तो मन पार्‍यो ❤️❤️❤️

  • @bidhiyasubba2161
    @bidhiyasubba2161 3 ปีที่แล้ว +18

    सासू चाहिँ अलि भएन बुहारि अनुसार न्नद चाहिँ एकदम दामी छ शिला दिदी चाहिँ एकदम सुहाउ थियो सासू चाहिँ भएन ।सबै चेलिबेटी हरूलाई अब आउने तिजको शुभकामना छ ।

  • @amarbalami2618
    @amarbalami2618 3 ปีที่แล้ว +19

    टीकाको खुट्टा ठीक भयो get well soon

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +6

    रमाइलो तीज गीत ।बधाइ छ सम्पूर्ण टीमलाई।

  • @buddhagurung3570
    @buddhagurung3570 3 ปีที่แล้ว +1

    यो होनि तरिका नेपाली संस्कृति र सभ्यता बधाई छ सबै टिम लाई🙏🙏🙏

  • @subash1217
    @subash1217 3 ปีที่แล้ว +1

    म दङ्गाली को तर्फ बाट सम्पूर्ण दिदी बहिनी हरु मा हरितालिका तीजको करोडौं शुभकामना
    धेरै भन्दा धेरै राम्रो लाग्यो मलाई गीत

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 ปีที่แล้ว

    बिल्कुल अति राम्रो गित छ जस्तो आई पर्यो त्यस्तै जवाफ गित अत्यन्तै राम्रो लाग्यो ।

  • @tejdhami9380
    @tejdhami9380 3 ปีที่แล้ว +1

    रिता को जस्तो कसैको नी छैन।

  • @topbahadur1471
    @topbahadur1471 3 ปีที่แล้ว +1

    एक दामि छ तिज गित

  • @ramkumarchand8493
    @ramkumarchand8493 3 ปีที่แล้ว +9

    हे दोहोरीमा सासू नन्द देउरानी र जेठानी
    दोहोरी चाई रमाइलो छ विषय जेभानी❤️

  • @kamalthapa635
    @kamalthapa635 3 ปีที่แล้ว +1

    बिषय बस्तु केहि छैन यता उता हानिएको छ तर रमाइलो छ धन्यवाद छ

  • @rajujaisi7777
    @rajujaisi7777 3 ปีที่แล้ว +1

    हामी पनि गाउँन पाउने छौdada

  • @balkrishna9041
    @balkrishna9041 3 ปีที่แล้ว +1

    Kati ramro gako sabai gaeka lae dhane bard. Waoo beautiful Tika

  • @shibalalsedhain9664
    @shibalalsedhain9664 3 ปีที่แล้ว

    Ritale sarai mitho gaunxin tara dohori championma rokida sarai namaja lagyoniho!

  • @rameshrijal3345
    @rameshrijal3345 2 ปีที่แล้ว

    टीका दिदी चै खतरा हो जे मा नि कम हुनुहुदैन

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +1

    हैट बबाल रिले दोहोरी सार्है मन पर्यो ।ब्याउने शब्द ले हासेर मरियो गाठे

  • @padmasubedi1331
    @padmasubedi1331 3 ปีที่แล้ว +13

    अामा छोरी को टुक्का राम्रो छ🤩🤩🤩

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 3 ปีที่แล้ว +6

    राम्रो छ बहिनिहरु को दोहोरि🙏👍️👍️👌

  • @maheshormaheshor3007
    @maheshormaheshor3007 3 ปีที่แล้ว +2

    साह्रै राम्रो तिजको गित ।रिता राउतलाइ गाउने अवसर दिएकोम खुशीलाग्यो।

  • @Nnnnnaaatuuurree
    @Nnnnnaaatuuurree 3 ปีที่แล้ว +8

    निकै रमाइलो भएको थियो त्यो दिन।❤️❤️🥰🥰 सम्झना सबैमा 🥰

  • @binitabk9996
    @binitabk9996 3 ปีที่แล้ว +3

    Mansingh khadka ra tika sanu le gaya ko herna manxa xito leunun dada didi

  • @basantakhadka2472
    @basantakhadka2472 3 ปีที่แล้ว

    ल दामि छ समप्रिया खडका ले ईन्द्रेनि छाडिछन के हो रिता को शब्द चयन अबल छ कहिले काहीँ बिरसनछिन गाएको शब्द र हो ।

  • @arjunkarki4752
    @arjunkarki4752 3 ปีที่แล้ว

    देउरानि जेठानि दाेहाेरि साह्रै राम्राे छ

  • @shivadolakha92
    @shivadolakha92 3 ปีที่แล้ว +8

    चेली बेटिको गन्थन सुनेर मज्जा आयो,,

  • @Krishnmandal18
    @Krishnmandal18 3 ปีที่แล้ว +4

    सरै राम्रो प्रस्तुत बधाई छ सम्पुर्ण टिमलाइ

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 ปีที่แล้ว +1

    कडा लाग्याे ! तर यस्तो कसैकाे हुन नपराेस् , भए पनि याे गितले चैँ सकारात्मक साेँचमा बदलाेस् समाजमा । यहि कामना गर्दछु ।

  • @onom9540
    @onom9540 3 ปีที่แล้ว +3

    रिता रावत i love

  • @kabirajdangi6617
    @kabirajdangi6617 3 ปีที่แล้ว

    मलाइ त यस्तो लाग्दैछ कुनै दिन को रिस आज पोखे जस्तो हाहाहा

  • @sushilarawat3913
    @sushilarawat3913 3 ปีที่แล้ว +2

    Rita rawat lai kasari vyni dohori champion jitaunu parx hoi

  • @thagendrakhadka2242
    @thagendrakhadka2242 3 ปีที่แล้ว

    आहा धेरै राम्रो दोहोरी

  • @krishnaportel9957
    @krishnaportel9957 3 ปีที่แล้ว +4

    नाच पनि खत्र छ

  • @dailekhiarplove3842
    @dailekhiarplove3842 3 ปีที่แล้ว

    Aha atinai ramailo livedohori
    Badhai xa dada

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +1

    चेली हरुकाे गन्थन तिज गित मार्फत निकै राम्रो दमदार छ।सबैलाई बधाई छ।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว

    टीका सानू र रिता रावत दुवै जनाको अझै खतरा छ,गित।।

  • @netragitayoutubechannel8165
    @netragitayoutubechannel8165 3 ปีที่แล้ว +6

    रमाइलो छ

  • @birendrakc3945
    @birendrakc3945 3 ปีที่แล้ว +1

    लास्टमा रिताकाे कडा जबाफ

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +8

    सम्पूर्ण दिदिबहिनी मा हरीताली तिजकाे शुभकामना मज्जा अायाे दाेहाेरी हेर्दा👌

  • @krishnaportel9957
    @krishnaportel9957 3 ปีที่แล้ว +3

    खत्रा आयो दोहोरी ओहो

  • @KaranSingh-vy9ru
    @KaranSingh-vy9ru 3 ปีที่แล้ว

    टिका सानु ठिक बनाउन जेरि बहिनि चाहिन्छ ।

  • @sagarrasaili4889
    @sagarrasaili4889 3 ปีที่แล้ว +1

    asathai ramro तीज गीत मजा आयो प्रदेश mh भए पनि सबै टीम लाई बधाई छ

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 ปีที่แล้ว +1

    ramro lago bhai

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +5

    खत्रा रमाइलो दोहोरी सबैलाई शुभकामना 💕❣️

  • @laxmichhetri8758
    @laxmichhetri8758 3 ปีที่แล้ว +1

    रीता तिरको गीत xopne ले बिगार्दा नमज्जा भयो अल्लि😊

  • @manpun6372
    @manpun6372 3 ปีที่แล้ว +5

    धेरै राम्रो लग्यो है सर ❤️👌👍👌👍👍🙏👍👌👍👌👍👍🙏👍👌👍👌👍👍🙏🙏👍👌👍👌👍👍🙏👍👌👌👌👌👍👌 हजूर

  • @uttamparki4274
    @uttamparki4274 3 ปีที่แล้ว +1

    मीठो दोहोरी

  • @saritagharti8636
    @saritagharti8636 3 ปีที่แล้ว +2

    Rita raut ko big fan ma

  • @avirambm9976
    @avirambm9976 3 ปีที่แล้ว +1

    Bdr gol

  • @nimmagar7391
    @nimmagar7391 3 ปีที่แล้ว

    सबैको राम्रो छ सासू बुहरी अनि छोरिको विशेष नारिको माहान चाहाडको उपलछेमा nice all times
    ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @somthaps1046
    @somthaps1046 3 ปีที่แล้ว

    Nikaie ramailo lageu nanda bhauju ra sasu ko kacha kacha yasto hunxa bastabik ghatna haru pani kahi kahi sandesha ramro diyakoxa congratulations all team works

  • @kabirajdangi6617
    @kabirajdangi6617 3 ปีที่แล้ว

    पर्यो पर्यो दङ्गाली हरुको टक्कर