किसनलाई रमिला मन परेपछि सबैले यस्तो सम्म भने | Tika, Mansing, Dhanmaya, Kishan | live Dohori
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- मानसिङ खड्का युटुब मार्फत प्रसारण भैरहेको कार्यक्रम दोहोरी जमघटलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
हामीलाई प्रत्यक्ष
सुझाव सल्लाहको लागि सम्पर्क नं 9818858195 (Manshing Khadka)
_______________________________________________________________
Original Song:
♪Song:- Himalko Barai Kakhaima Ghar || हिमालको बरै कांखैमा घर
Original Singer:- Prem Raja Mahat & Friends
Original Lyricist:- Chetra Bahadur Kunwar
Music :- Prem Raja Mahat
Vocal:- Surya Khadka, Rabin Lamichhane & Tika Sanu
Lyrics:- Rabin Lamichhane
Link : • Himalko Barai Kakhaima...
_______________________________________________________________
#tikasanu
#mansinghkhadka
#dohorijamghat
_______________________________________________________________
Live Dohori Singer:
♬Tika Sanu
♬ Sashi Ram Pariyar
♬ Mansing Khadka
♬ Kishan Sijapati
♬ Mahendra Chantyal
♬ Dhanmaya Nepali
♬ Ramila B.K
_______________________________________________________________
Musician Team
♬ - Sarangi
♬ Bhuwan B.K - Keybord
♬ Karan Pariyar - Flute
♬ Kumar Lamichhane - Dholak
♬ Govinda Pariyar - Madal
♬ Prabin Gharti - Madal
♬ Pritam Thapa Magar - Oct Pad
_______________________________________________________________
Audio/Video
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
_____________________________________________________________________
© Man Singh Khadka, 2023
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
निकै रमाइलो अनि राम्रो दोहोरी आफ्नै आफ्नै प्राकृतिक सुन्दरर्ता को बरण गरिएको अति उत्कृष्ट होनि हजुर आफू जन्मेको आफ्नै ठाँउ धुलो माटाे भए पनि माया बसेको ठाँउ आफ्नो आमा बुबा ले ताते गरेर बोकेर डुलाकाे ठाँउ सबै लाई अत्ति प्यारो लाग्छ नि सम्पुर्ण कलाकार टिम प्रती सम्मान छ
दाङ खुमने ठाउँ धेरै छ हजुर टीका ले भनेझै हाे हजुर ♥️♥️♥️♥️♥️♥️♥️♥️
बास्तबमै रमणीय छ हाम्रो बागलुङको गल्कोट घुम्टे र गाईघाट झरना सम्मान छ प्यारी बुनु धनमायालाई 🙏🙏🙏🙏🙏🙏🙏
लो आज पनि निकै घमासन रमाइलो होला जस्तो छ ।🍎🍎🍍🍍🙏🧀🙏🎋🎋🎋🎉🎉🎖️
होनि धनु बुनु नेपालभित्रकै नेपाल हाम्रो बागलुङ
किसान भाई पनि दैलेखी हुन् र धेरै धेरै खुसी लाग्यो म पनि दैलेखी नै हो सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद
Ahaaa Sarai ramailo dohori🥰 yaha huni sabai kalakar parti manai dekhi samman xa 🥰🥰🙏🙏
सारै नै रमाइलाे उत्कृस्ट कलाकारहरु काे याे भाका बधाई छ सम्पुर्णमा ❤❤❤❤❤❤
Hamro Sanskriti sadai yastai jalki rahos hjr haru ko yastai mitho dohori le congratulations 🎉🎉🎉🎉❤❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤
मेरो घर पनि काथेघरी हो त दाई ❤❤❤ हजुर को भिडियो हेरी रहन्छु
मिठाे भाका 👍️👍️👍️👍️👌👌👌👌💕💕💕💕
❤❤❤❤❤
Long Live Mansingh JI and Team.
❤❤❤❤❤
धेरै राम्रो रिली दोहोरी बधाई होल्ड टिम लाई
Wow super nice songs
super
Great song
Nice song
Very nice 👍
❤❤❤❤❤
Music , singing, dancing, laughing and weeping , and YOG - MEDITATION ===
REAL THERAPY FOR WHOLISTIC LIFE::
❤❤❤❤❤
❤❤❤❤❤❤
WAO- WAO- WAO
BEAUTIFUL RELAY SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI , WONDERFUL LIVE FOLK DUET SINGER MANSINGH JI AND TEAM.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤
Wow dami xa
0:15 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤🎉🎉❤❤
Nice song
miss you all ❤❤❤❤
बाग्लुङ 🎉🎉🎉🎉🎉🎉🎉
काहा बाट आउँछ गितले मागेको भाका
म त दैलेखी मलाई दैलेखै राम्रो लागछ
मायालु लाई घुमाउने मन छ
21:22
अाहा कति मिठाे अा अाफ्नाे गाउँ भरकाे माैलिक झल्किने दाेहरि ।
पर्यटन क्षेत्र लाई समेत्ने गरि गाउनु भएकोमा सबैलाई धन्यवाद छ ! म जन्मेको थाउ रोल्पा हाल बसाई दाङ ..💜💜💜❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Wow very nice 😍😍
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 😘🤗
Best show ever ❤️ 💙
दैलेख जस्यो राम्रो ठाउ काहोला
जगतकै सुन्दर ठाउ भने थाहा होला
wow very nice song
❤❤❤❤❤
❤❤❤❤❤