टिका सानु र सिला आलेको आज सम्मकै खत्रा दोहोरी New Teej Live Dohori 2078 Tika Sanu 🆚 Shila Aale

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ค. 2021
  • #TikaSanu #ShilaAale #NewTeejLiveDohori
    ---------------------------------
    🎤 Host:- Tika Sanu
    🎤 Lead Singer:-
    Tika Sanu
    🆚
    Shila aale
    🎤 Singer:-
    Man Singh Khadka
    Dhanmaya Nepali
    ◀Camera:-
    ◀Edit:- Rajkumar Films
    ◀iT Chif:- Rajkumar Magar
    -------------------------------
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 2.7K

  • @TikaSanu
    @TikaSanu  3 ปีที่แล้ว +208

    ल है हजुर हजुर हरु को माया ले यो दोहोरी ट्रेनिङ 1 मा परेको छ अझै माया को अपेक्षा राख्दछु धन्यवाद

    • @samikshasirpali9937
      @samikshasirpali9937 3 ปีที่แล้ว +7

      बधाई छ प्यारी दिदि एति मिठो दोहोरी को लागि mixx you dd

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 ปีที่แล้ว +5

      Badhai xa peyari peyaro vai bhini hjurhrulai buhari 4 pni 1 ma parne kosiss dherai thaiyo tra khi xaina khausi lageyo sampurna hol timlai badhai xa hjur 🙏👌🤣😂🤣👌🙏

    • @indranepali5451
      @indranepali5451 3 ปีที่แล้ว +4

      अझै आगामी दिन हरु मा हजुरै को साथमा मा छौ !!

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +5

      Badaixa tika

    • @indranepali5451
      @indranepali5451 3 ปีที่แล้ว +2

      हार्दिक बधाई छ!!

  • @TikaSanu
    @TikaSanu  3 ปีที่แล้ว +680

    अग्रज गायिका आदरणीय दिदी शिला आले सङ्ग को कडा दोहोरी आयको छ । गाउदा झन्डै परान जादा सम्म हासेको दोहोरी हो हेरेर प्रतिक्रिया दिनुहोला है हजुर?

    • @prembk1404
      @prembk1404 3 ปีที่แล้ว +14

      Wowsupper.dohori.tika.baini.sila.dd.ko.

    • @devghimire3588
      @devghimire3588 3 ปีที่แล้ว +8

      रामाइलो अति रमाइलो भको छ

    • @joshjanadangi
      @joshjanadangi 3 ปีที่แล้ว +7

      लौ लौ सुरु गरे है फलामको खाटमा सुतेर टिका बैनि झट्ट निको हुनु है भष्मि प्रथाना गरेको छु भगबान सङ्ग टिकालाई छिटो संचै बनाई दिनु भनेर 🙏🙏

    • @shivukunwar5
      @shivukunwar5 3 ปีที่แล้ว +6

      Didi

    • @user-px8yo2un5p
      @user-px8yo2un5p 3 ปีที่แล้ว +8

      लोक दोहोरी को रानी र मह रानी को भिडन्त भैछ खुसी लाग्यो

  • @ChamlangOnlineTv
    @ChamlangOnlineTv 3 ปีที่แล้ว +44

    शिला दिदिको कति मिठो शब्द ।
    मनपराउने जति यता ।

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +17

    कति खत्रा शब्द हुन के आदरणीय दिदिहरुका म त ठाउको ठाउमा ढलिसके शब्द सुनेर अहिले कोमामा छु ❤️🥀

  • @arjun_giri4140
    @arjun_giri4140 3 ปีที่แล้ว +48

    सिला दिजु को फ्यान यता हाजिर हुम

  • @prakashrasaili8784
    @prakashrasaili8784 3 ปีที่แล้ว +90

    आहा कति मिठो दोहोरी सारै मन पर्यो सफलता को सुभकामना सबै टिमलाइ अनि विशेष टीका सानु $ सिला आले दिदि को भिडन्त सबैले हेरिदिनु होला

  • @dipaksunar4050
    @dipaksunar4050 3 ปีที่แล้ว +7

    दुबै जान दोहोरी को कुइन को टकार परेको छ सारै मजा आयो गीद सुनेर दौबै जान बैनी र सिला दिदी र मान्शिङ्ग भाइ लाई पनि तीज को शुभकामना छ

  • @kajigurung9109
    @kajigurung9109 3 ปีที่แล้ว +10

    टीका सनु र सिला आले बैनी को यो दोहरी सुनेर अतिनै चित्त बुझे वास्तबिक्त यो नेपाली हरु को घर घर मा भय को सत्य्ता को गित बाट प्रस्तुत गरे को मा धेरै धेरै धन्यवाद

  • @hodgkins084
    @hodgkins084 3 ปีที่แล้ว +168

    बरिस्ठ गाइका शिला आले जीलाइ मन पराउने कोको छम?💚❤️

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +1

      Dherai ramro xa dohori tika shila

    • @tamangdb1933
      @tamangdb1933 3 ปีที่แล้ว +1

      Dami

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 ปีที่แล้ว +1

      Didi ko haso dherai man preyo hjur 🙏👌🤣🤣🤣😂😂😂🤩😂😂😂🤣🤣🤣👌🙏💃💃👏👏👏

    • @bhawanishrestha9821
      @bhawanishrestha9821 2 ปีที่แล้ว

      Dherai Mann parxa Shila jiko Git Sarai Ramailo Lagxa uha ko Git Sunna Napauda Khallo Vako thiyo Haraunu Vyeko Jasto lageko thiyo Aaja Aayera Yesari Lok dohori Haru Sunna pauda ekdam khusi lageko xa .ahile Shila ji rw Tika bainiko yo teej gitle Sarai man ma bijni Sabda xa dherai Ramro xa.

  • @manojmagar7107
    @manojmagar7107 3 ปีที่แล้ว +57

    सिला दिदि को कन्फिडेन्स चाहिँ हो यार मान्नै पर्छ हैट यो उमेरमा त यस्तो छ भने जावानी मा कस्तो होला त आम्माम्मा सलाम छ दिदि🤗🤗🤗 साच्चै भन्ने हो भने म त सिला दिदिले गर्दा हेरेको 🤗🤗

    • @keshabdhungel7604
      @keshabdhungel7604 3 ปีที่แล้ว

      दुबैजनाको सुन्दरअावाज धेरै राम्रो लागो...!!!!

    • @usharawal5536
      @usharawal5536 3 ปีที่แล้ว

      O

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +8

    यो लाइब दोहोरोलाइ यादगार दोहोरी बनाउनु पर्छ 1million भिउज पुर्याउनु पर्छ है सबैले धेरै माया गरम है ❤️🥀

  • @shankatoli5284
    @shankatoli5284 3 ปีที่แล้ว +20

    टीका सानू गाउना मात्र होईन उहाको मीठो मुस्कान लगायत हास्य ब्याङ्ग कलाकार पनि हुन६ मलाई धेरै मन

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว

      Mati kati haseni

    • @lilabahadur689
      @lilabahadur689 3 ปีที่แล้ว

      Tika sanu vs sila ale two computation iam verry happy soing

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 3 ปีที่แล้ว +19

    हैत सार्है खत्रा भयो दोहोरी।लास्तको कुचो आधा घाती सम्म कोच्दिन्छु भन्ने तुक्का त सर्है घत लाग्यो मलाई ।best of luck all team.

  • @sangitabhujel1101
    @sangitabhujel1101 3 ปีที่แล้ว +5

    आहा कति मीठो मौलिक भाकामा खासगरी तिजमा नै यस्तै समसाहिक बिषयमा गीत गाउँदा धेरै राम्रो हुन्थ्यो होला है सबैले यस्तै यस्तै पिरमर्का हासी खुसी को गीत हुनुपर्छ । है धेरै मन पर्यो सारै राम्रो छ ।।।

  • @jhilkesailo4283
    @jhilkesailo4283 3 ปีที่แล้ว +5

    आहा कतिराम्रो शिलादिदि र टिका बैनि को दोहरी म आज हेर्दैछू।

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 3 ปีที่แล้ว +114

    आहा देउरानी नी जेठानी दुबई लाई सम्मान छ 🙏🙏भाग २ को को परखाईं मा हुने याता हाज़िर हुनु है

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +131

    टिका बैनी तिमि धेरै भाग्यमणी रहेछौं है आज शिला दिदी सङ्ग दोहोरी गाउन पायौ दाङ्गकी टीका सधै यस्तै मेहनत गर्दै जाउ भाइरल हुनु भन्दा लोकप्रिय बन्नु राम्रो हो तिमि लोकप्रिय हौ शिला दिदिलाई धन्यवाद टीका बैनी सङ्ग गाउनु भयको मा हाल मलेशिया हेर्दै छु गज्जबको लागी है 👍👍👌👌❤️❤️

    • @bibekwagle7746
      @bibekwagle7746 3 ปีที่แล้ว +1

      साह्रै राम्रो लागो बैनि को दोहोरी 😁😁😁😁😁

    • @reenathapa4801
      @reenathapa4801 3 ปีที่แล้ว

      ತಚ

    • @reenathapa4801
      @reenathapa4801 3 ปีที่แล้ว +1


      .. ತಸ . ಜ.

      ಜ. ಹ.
      ಜಜ್ಜಿದ ಜಯ, ಯಜಜ. ಲಲ

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว

      Nice dohori

    • @jonmarcon7421
      @jonmarcon7421 3 ปีที่แล้ว

      घमण्ड अली घटउन भन्नु

  • @ouryoutub3292
    @ouryoutub3292 3 ปีที่แล้ว +8

    निकै उत्कृष्ट दोहोरी टीका बहिनी र शिला दिज्जु सफलता को सिखर चुम्मनु 🤘🙏💗💗🌹🌹

  • @sandeepkhatri2242
    @sandeepkhatri2242 3 ปีที่แล้ว +7

    टिकालेत बिहेगरेर जेठानी र देउरानीको भु।मिकानिभाकोमा अनुभव भएकोजस्तो भुमिका निभाकोमा शुभकामना छ।

  • @user-ig5jy8ed3w
    @user-ig5jy8ed3w 3 ปีที่แล้ว +22

    सारै रमाइलो लाग्यो दोहोरी,,,शिला दिदी,,टीका दिदी,,लगाएत सम्पुर्ण लाई हिर्दय देखि नै सम्मान छ।।।

  • @user-jq4mn4nt1q
    @user-jq4mn4nt1q 3 ปีที่แล้ว +26

    दोहोरी कि रानी मलाई असाध्यै मन पर्ने टीका सानू।💞

  • @indratimalsina393
    @indratimalsina393 3 ปีที่แล้ว +6

    आहा तिजको गित भनेको यस्तो हुनुपर्छ 😘😘😘

  • @rambibash3203
    @rambibash3203 3 ปีที่แล้ว +9

    मार्मिक दोहोरीप्रति बधाई टीका सानु र दिदी शिला लाई🙏❤️

  • @gobindaphuyal8438
    @gobindaphuyal8438 3 ปีที่แล้ว +41

    जता जता टीका र शिला उतै उता रमाइलो अनि हांसो म त सारै खुशी भए

  • @devitimilsina4507
    @devitimilsina4507 3 ปีที่แล้ว +21

    आहा नि नमन छ सिला दिज्यु।कन्फिडेन्ट क्या गज्जब पुराना गायक गायिकाको शब्द प्रहार।टिका,मानु अनि प्यारी धनुलाइ पनि नमन छ है।

  • @aanandaruchal1901
    @aanandaruchal1901 3 ปีที่แล้ว +6

    दुबै जना दिदि नमस्ते
    दुबै जना नै अति नै मार्मिक गित टकर छ

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +2

    आहा, निकै मज्जा आयो l सिला दिदिलाइ हार्दिक सम्मान !

  • @bikramshrestha5791
    @bikramshrestha5791 3 ปีที่แล้ว +66

    आहा कति राम्रो शब्द कति राम्रो दोहोरी सारै रमाईलो लाग्यो टीका सिला सिस बधाई छ 🌹🌹🌹🥀🥀🇳🇵🇳🇵💐🌺

  • @nimabmmina5503
    @nimabmmina5503 3 ปีที่แล้ว +22

    सिला दिदी VS टीका सानुको को part 2 पनि ल्याउनु पर्यो दोहोरी

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 3 ปีที่แล้ว +7

    म पनि यो तीज गीत रोमानिया बाट हेर्दै छुनी सारै मन पर्छ्नी ,,,?

  • @dhanarijal461
    @dhanarijal461 3 ปีที่แล้ว +5

    सुन्दा पनि सारै रमाइलो लाग्यो,त्यो नौगेडी चाहिँ अर्को दोहोरी मा फिर्ता गर्नु है दिदि 😀😀

  • @pramilaraipramilarai2119
    @pramilaraipramilarai2119 3 ปีที่แล้ว +89

    omg आजको यो भिडियो हेरेर नहास्ने को होला 😀 मत हाँस्दा हास्दै आजको पिडा सबै भुल्न सफल भए। धेरै रमाइलो भयो।टीका बहिनीको यत्ती बेला खुट्टा बिमारले गर्दा तिजको दोहोरी सबै ग्रुप रिले दोहोरीमा माया र सानु सग्ङै हेर्न नपाउदा धेरै दुख लागेको छ साथै स्वास्थमा लाभ प्रगतिको शुभकामना💞💞💞💞

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +2

      Dherai ramro xa dihori

    • @shyambista1697
      @shyambista1697 2 ปีที่แล้ว +1

      सारै राम्रो मौलिक दोहरी।

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +141

    शिला दिदीको कंन्फिडेंट चै मान्नू पर्छ भस्मी खतरा है !!

  • @motibhujel4452
    @motibhujel4452 3 ปีที่แล้ว +8

    अजैई अलिकती लामाेगीत भयेकाेभये मपनि सिलादिदीसँग हास्तीहाेला टीका बैईनी

  • @sukbirsukbir1531
    @sukbirsukbir1531 3 ปีที่แล้ว +1

    टीका सानू ले त सन्सारइ रमाइलो बनाउनु हन्छ

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 ปีที่แล้ว +60

    सारै रमाइलो दोहोरी

  • @rampariyar8179
    @rampariyar8179 3 ปีที่แล้ว +26

    आहा कति राम्रो संघ दोहोरी खेल्नुभयो शिला दिदि संघ टीका बैनी लाई बधाई छ

  • @karanoli6194
    @karanoli6194 3 ปีที่แล้ว +3

    जेथानी देउरानी तिज दोहोरी जति हेरेनि धित मर्दैन त हो 😘😘😘💕

  • @krishnaportel9957
    @krishnaportel9957 3 ปีที่แล้ว +4

    जति पटक हेर्दा पनि नअगाउने र बोरपनि नहुने हासो ना रोकिने साच्चै नै राम्रो छ

  • @user-yo9lk1jz1c
    @user-yo9lk1jz1c 3 ปีที่แล้ว +29

    खरो जवाफ दिन अग्रज मा राजु दाइ सिला। युवा मा जेरि तिका राजु के सि।बाल कलाकार मा रबिना।

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +15

    धेरै राम्रो दोहोरी सिला आले बैनी र टीका सानू बैनी को दोहोरी सबै सबै लाई नमस्कार

  • @angblama
    @angblama 3 ปีที่แล้ว +2

    निकै नै राम्रो दाेहाेरी । अति सुन्दर । अागामी दिनमा पनि यस्तै दाेहाेरी सुन्न पाउ ।

  • @jivanmagar7343
    @jivanmagar7343 3 ปีที่แล้ว +4

    साह्रै राम्रो लागेयो live दोहोरी भएर पनि होला ।जति हेरेयो हेरुउ जस्तो लाग्ने ।काहिले थाकिन ।धन्यवाद छ सबै तिमलाइ।

  • @rampoudel3801
    @rampoudel3801 3 ปีที่แล้ว +42

    राधे राधे सिला दिदीभयपछी र टिका भयपछी सून्दामज्जा आयोहै

  • @raiprithi91
    @raiprithi91 3 ปีที่แล้ว +86

    साराई रमाईलो भो देऊरानि जेठानिको लोक धोरी धेराई दीन पछाडी सून पाईयो

    • @ramitsunar7962
      @ramitsunar7962 3 ปีที่แล้ว +1

      Ramailo lago geet

    • @mayagiri1023
      @mayagiri1023 3 ปีที่แล้ว +2

      Good

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +1

      Good

    • @amarsunar3796
      @amarsunar3796 3 ปีที่แล้ว +1

      trending #1 हार्दिक बधाई छ टीका बैनी! 💐🙏
      धेरै खुशी लागेको छ टीका बैनी!

  • @purnabaniya489
    @purnabaniya489 3 ปีที่แล้ว +3

    Yo teej song sunera mero dhit nai morena tika sanu feri yastai song gaunu paro tapai ley mero suvakamna

  • @j4kmusicentertainment
    @j4kmusicentertainment 3 ปีที่แล้ว +2

    बधाई छ टेर्निङ 1मा

  • @parbatrai9008
    @parbatrai9008 3 ปีที่แล้ว +12

    ४० लाक भन्दा धेरै दरसके ले हेर्नू भएछ अज सम धेरै खुसि लागो दुबै जना लइब दोहोरिका रानी हुन सबैजना टिम लाई बधाइ छ है👌👏👏♥️♥️♥️♥️🙏🇳🇵

  • @keshabpuri6227
    @keshabpuri6227 3 ปีที่แล้ว +31

    सिला दिदी जता तेतै रमाइलो । साथ मा टीका लबली लबली

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +1

    अरु लाईभ दोहरी मा
    तीज काे गीत गाएर
    रुने दिदी बहिनी हरु देखेको
    आज यता रमाइलो भएको रहेछ
    नजिकै आउँदै गरेको हरितालिका तीज काे सुभ कामना छ सम्पुर्ण दिदी बहिनी हरु लाई उच्च सम्मान छ जय नेपाल

  • @parbatagharti8625
    @parbatagharti8625 3 ปีที่แล้ว +1

    आह एकदमै मन परेयो आग्रानिक दोहोरी हाम्रो दङली चेली tika दिदि अनि लोकप्रिय गाइक सिला आले दिजु को❤️❤️😊😊

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +45

    आहा कति रमाइलो हो तिजको शुभकामना सबैमा हाल मलेसिया बाट हेर्दै छु।

  • @okile9084
    @okile9084 3 ปีที่แล้ว +98

    रानी रानी भिडेछन आज दोहोरी मा

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +6

    निकै मन पर्यो प्यारी दिदिहरुको दोहोरी 🥀❤️

  • @shashikumarlamsal6968
    @shashikumarlamsal6968 3 ปีที่แล้ว +7

    भाग २ को को परखाईं मा छाै । nikai ramro Dohori । टिका सानु र सिला आले दिजुहरूमा मेराे तर्फबाट हृदयदेखी नमन ।

  • @bimalneupane5902
    @bimalneupane5902 3 ปีที่แล้ว +18

    आज सम्म टीका सानू लाई dohori ko king मान्थे but shila ale is shila ale, तर टीका सानू पनि कम छैन है ,राम्रो छ ,सायद respect गरेर धेरै नबोलेको होला

  • @hastab.m6420
    @hastab.m6420 3 ปีที่แล้ว +15

    अत्यन्त रमाइलो दोहोरी कति हाँस्नु र 😀😀😀
    दुवै गायिका एकै नासे हाँस्ने हाँस्ने खुब मज्जा आयो।

  • @keshabghimire2029
    @keshabghimire2029 3 ปีที่แล้ว +3

    ऐले सम्म सुनेको मध्य टिका नानी र सिला जी को यक नम्बरको लागो, दुबै लाई धन्नेबाद ।

  • @khimpartel
    @khimpartel 3 ปีที่แล้ว +3

    दुबै जना को धेरै धेरै रामरो ढोहोरी थियो 👍👍

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 3 ปีที่แล้ว +34

    मलाई मन पर्ने 2 जानै गाइका को दोहोरि हेरन पाई यो🙏👍️👍️👌

  • @krishnadangi439
    @krishnadangi439 3 ปีที่แล้ว +64

    आजकाल देउरानी जेठानी च्याखुरी चम्सुरी खुब चर्चामा छ
    गज्जब छ सिस

  • @jagatgautam4912
    @jagatgautam4912 3 ปีที่แล้ว +6

    Nice dohori best of luck All Tim lai 💃💃💃💃💃💃💃🕺🕺🕺🕺

  • @aarathichaudary1623
    @aarathichaudary1623 3 ปีที่แล้ว +4

    दामि छ टीका दिर सिला दिदी ❤️❤️💕💕💕

  • @RamBdurOli
    @RamBdurOli 3 ปีที่แล้ว +30

    आज फेरि लोकदोहोरी दुइ खम्बा बिच तिजको भाकामा समसामयिक गित सुन्दा मलाइ आनन्द आयो हजुरलाइ नि

  • @ShebakKc
    @ShebakKc 3 ปีที่แล้ว +55

    टीका र शिला भएसी गित मा कसैले निभाउन नसक्ने आगो बल्दो रहेछ भन्ने कुरा को प्रमानित भयो ट्रेडिङ 1 मा पुगेर रमाइलो लाइभ दोहोरि कडा प्रहार दुबै जना को

  • @chamlingrai6172
    @chamlingrai6172 3 ปีที่แล้ว +1

    साह्रो राम्रो लाग्यो तिजको गीत सिला बैहिनी र टिका सानू बैहिनी धन्यबाद

  • @hemantakc291
    @hemantakc291 3 ปีที่แล้ว +7

    दुबै जनालाई बधाई छ

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +8

    सिला दिदी लाई साथी भयन टीका बहिनी कम्से कम २/२ जना कम्पल्सरी चाहिनी हो अब फेरि अर्को भाग मा सौता सौता लियर आउनु होला है

  • @dushyantfan2509
    @dushyantfan2509 3 ปีที่แล้ว +15

    राजु दाइ पनि भएकाे भए अझै राम्राे हन्थ्याेहाेला राजु शिला टीका एकै साथ ल्याउनु पर्याे

  • @rojinaXqueen
    @rojinaXqueen 3 ปีที่แล้ว +5

    अत्यन्तै सालिन र भद्र दोहरी छ

  • @dillipun2508
    @dillipun2508 3 ปีที่แล้ว +2

    Aago aago ko bhet babal ramailo bhayaxa jhan Sila didi bench bata ladi ladi haseko bisesh lagyo keep it up wish you all the best n miss you to all

  • @bimalthapa047
    @bimalthapa047 3 ปีที่แล้ว +27

    सिला दिदी अमेरिकाबाट फर्किनु भएपछि लोक दोहोरीमा धमाका हान्नु भाको छ ।

  • @premshreemal7539
    @premshreemal7539 3 ปีที่แล้ว +7

    Old is gold भन्छन साच्चै हो शिला जि लोक दोहोरी को रानी नै हो भन्दा हुन्छ टीका जि पनि अहिलेको नया कलाकार मा सफल हुनुन्छ दुबै को सारै रमाइलो दोहोरी मन खुशी भयो हासेर पनि धन्दै पेट फुटेन

  • @deshi9510
    @deshi9510 3 ปีที่แล้ว +2

    शिला बैनी टिका बैनी को दोहरी गित धेरै राम्रो लाग्यो दुबई जनाको गित हरू हेरीरहन छू। म देहरादून स्थित ऋषिकेस मै छू

  • @lokendrathapa6947
    @lokendrathapa6947 3 ปีที่แล้ว +3

    Dubai Ma Saman xa Hai
    Aaj ATI ramailo vyo thank you

  • @furbatamang3571
    @furbatamang3571 3 ปีที่แล้ว +7

    सारै रमाइलो लाग्यो जेठानी देउरानि काे हेरेर हाँसो पनि धेरै लाग्यो गित सकि सकेकाे पत्तो नै भएन अझै सुन्ना पए हुन्थ्यो लगि रखेकाे थियो मलाई त अत्यन्तै रमाइलो

  • @subaswaiba5142
    @subaswaiba5142 3 ปีที่แล้ว +16

    कति जानेको के टीका सानू ले गित गाउन 👉️सिला दिजु को सबै टुकका

    • @sherubudamagar4547
      @sherubudamagar4547 3 ปีที่แล้ว

      अति धेरै राम्रो परुस्तुती छ हजुर दुबै जना को फेरिपनी यस्तै यस्तै रमाइला बिसय बस्तु समिटियका गित सुनाउनु होला हजुर हरुको गितको पर्खाइमा बस्नेछौ

  • @gaurabb.k8374
    @gaurabb.k8374 3 ปีที่แล้ว +5

    हाम्रो गाऊ घर देवरानी जेठानी को जीबन माँ परेको कुरा आधारिक गीत लाइ दोहोरि माँ राख्नु भयो यो गीत वीडियो हेरेर देवरानी जेठानी को माया गर्नु हुन्छ होला

  • @karkitarabahadur1913
    @karkitarabahadur1913 3 ปีที่แล้ว +2

    Sarai ramilo lagyo hjrharuko battle ...loveyou both

  • @taraadhikari386
    @taraadhikari386 3 ปีที่แล้ว +44

    सबै भन्दा मेरो मन मुटुमा बस्न सफल गायिका दिदी शिला आले 🙏🙏🙏 बहिनी टीका सानु♥️♥️♥️दुबै जनालाइ उतिकै सम्मान छ मिस यु 2 सिस♥️♥️♥️♥️

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +2

      Dherai ramailo vo aajat

    • @laxmanchalane8173
      @laxmanchalane8173 3 ปีที่แล้ว +1

      धेरै रमाइलो भयो दोहोरि सुनेर

  • @kiranpalikhel2070
    @kiranpalikhel2070 3 ปีที่แล้ว +10

    शिला दिदी र मराे प्याराे बहिनी काे दाेहरी सुन्दा सबै काे धर धरै पिछे हुने पारिवारिक लाई लिएर गाउनु गित खुबै रामा्े लाग्याे।

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +4

    सारै राम्रो गायछौ ! खुब मज्जा आयो सबै सुने !

    • @krishnashrestha8380
      @krishnashrestha8380 3 ปีที่แล้ว

      आज यी दुईटीले सारै सारै हंसाय ! टिकाले घोप्टो, नेप्टो, चेप्टो, नजानेको केही छैन ! कति जानेकी कुरा पनि !

    • @kirshnadavkota580
      @kirshnadavkota580 3 ปีที่แล้ว

      project's

  • @kamalsunar4227
    @kamalsunar4227 3 ปีที่แล้ว +2

    वावो टीका बैनी सारै रमाइलो लाग्यो

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 ปีที่แล้ว +8

    टिकासानुबैनि शिलाअाले बैनि दुबै अब्बल दाेहरि गाइका लाई धन्यबाद सारैराम्राे लाग्याे गितले सफलता पावस शुभकामा

  • @lilbk8621
    @lilbk8621 3 ปีที่แล้ว +7

    बिदेशी भूमिमा फलाम को खाटमा सुत्यर हेर्दै को को साथि हुनुहुन्छ

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +2

    हैट, सस्रै कडा गायछन ! खुब मन पर्यो !

  • @ramchandrabastakoti2703
    @ramchandrabastakoti2703 3 ปีที่แล้ว +1

    गीतमा जुन सब्दहरु समेटिएको छ समाजमा तेहि भाको छ । राम्रो छ । आज पुरा भिडियो हेरियो रमाइलो लाग्यो ।👏🌷❤️👍️

  • @malbsunar1239
    @malbsunar1239 3 ปีที่แล้ว +14

    सरै माठो गित सुनेर रमाईलो लागयो धन्यवाद टिका र सिला लाई र अरू टिमलाई पनि धन्यवाद

  • @SarangiSansar
    @SarangiSansar 3 ปีที่แล้ว +167

    नेपाली महिला हरुकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा महिलाका सुखदुखले भरियका गितहरु बजारमा अाईरहेका छन जस मध्यकाे याे लाईभ प्रस्तुति टीका सानू र शिला अाले बिचकाे निकै रमाईलाे दाेहाेरि ले निकै रमाईलाे बनायाे ।याे खालकाे प्रस्तुति ट्रेण्डिङ 1 सम्म अाउनु माैलिक लाेक दाेहाेरि का लागि निकै खुसिकाे कुरा हाे बधाई छ टीका सानू बहिनी लगायत सम्पुर्ण टिम लाई ।

    • @basantasangam2132
      @basantasangam2132 3 ปีที่แล้ว +6

      Badaixa tika sila

    • @gyaninderbhandari1590
      @gyaninderbhandari1590 3 ปีที่แล้ว

      badai 6 khusi lago dhori ko lagi tika baini ra shila ale janmekai rahexan

    • @dilkumaripyakurel5998
      @dilkumaripyakurel5998 3 ปีที่แล้ว

      @@gyaninderbhandari1590 hubc.f.1

    • @kinjalxettri7229
      @kinjalxettri7229 3 ปีที่แล้ว

      @@basantasangam2132 ,**\\\ज्ह्ह््

    • @kinjalxettri7229
      @kinjalxettri7229 3 ปีที่แล้ว

      ह््ह्ज,ह््झ््,,ह्ह्ह,ह्

  • @pratikchhayaneupane4028
    @pratikchhayaneupane4028 3 ปีที่แล้ว +2

    अति रामा्े लागयाे यसतेेेेेे रामाे गाित गाउनु हजुरलाई सफलताकाे सुभकामना

  • @bishnuthapa2966
    @bishnuthapa2966 3 ปีที่แล้ว +5

    Teej song verry Nice tika dju sila dju🎵🎵

  • @juntarakhabarhd
    @juntarakhabarhd 3 ปีที่แล้ว +8

    trending no 1 ma आउनुपर्छ यो दोहोरी हो कि होइन ?

  • @Smilenepal7
    @Smilenepal7 3 ปีที่แล้ว +3

    यो हो नि असली दोहोरी ❣️❣️

  • @subashdost8753
    @subashdost8753 3 ปีที่แล้ว +6

    आहा टिका हजुरको जस्तो कला तेस्तै हासो हजुरको हासो सधै यस्तै देख्न पाइयोस।।। हजुरको शुभचिन्तक।।।

  • @yashodamahat7329
    @yashodamahat7329 3 ปีที่แล้ว +41

    खरो आयो त हौं, मलाई मन पर्ने दुबै जना,, दरो हासियो आज्💗💗

  • @YMAGAR
    @YMAGAR 3 ปีที่แล้ว +4

    बहुत रमाईलो छ़ आखिरमा कफि दिएको भए किसिम हुने थियो नि फिल्मी सैलीमा

  • @joyajoya5415
    @joyajoya5415 3 ปีที่แล้ว +4

    कति मिठास शब्दहरू 😘😘😘😘😘

  • @Anjana.honi_
    @Anjana.honi_ 3 ปีที่แล้ว +26

    कति राम्रो गित टिका बहिनी र शिला दिदीको जति सुने पनि मन नअगाउने सुनौ सुनौ लागने

  • @zitenmagar
    @zitenmagar 3 ปีที่แล้ว +6

    मौलिक तिज दोहोरी उत्कृष्ट छ टिका दि अनि सिला दि

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 3 ปีที่แล้ว +2

    सारै राम्राे दाेहाेरी दुबै जनाकाे