भाग्य न्यौपाने आज छेकि शेर्पाको गाडिमा यस्तो बाटो Chheki Shrepa, Bhagya Neupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

ความคิดเห็น • 446

  • @durbahakesh7395
    @durbahakesh7395 20 วันที่ผ่านมา +32

    Wow,,,,यति सानो उमेरमा व्यावहारिक जिम्मेवारी निभाउने सिम्पल मान्छे,,आफू राम्रो,बोली मिठो,,,राम्रो ड्राइव ,,, 🥰,,,सम्मान छ,,

  • @chemzongsanu
    @chemzongsanu 20 วันที่ผ่านมา +142

    सानी नानीलाई संमान स्वरुप एक लाईक गरौं त साथीहरू 👍️👍️👍️

    • @Lifestyle-comedy-videos
      @Lifestyle-comedy-videos 20 วันที่ผ่านมา +9

      Ok

    • @manirai4412
      @manirai4412 20 วันที่ผ่านมา +2

      61​Banai deko chhu malai pani support gari dinu hola❤❤

    • @Lifestyle-comedy-videos
      @Lifestyle-comedy-videos 20 วันที่ผ่านมา

      @@manirai4412 huss

    • @SagarBasnet-o3y
      @SagarBasnet-o3y 20 วันที่ผ่านมา

      youtube.com/@sagarbasnet-o3y?si=RD1CrINGiL9TE2OD

    • @SunilGhale-ki2fc
      @SunilGhale-ki2fc 20 วันที่ผ่านมา

      मारुँ भन्छु सारा दुःख सक्दिन त के गरुँ
      ल्याउनलाई सुखै सुख सक्दिन त के गरुँ ।

  • @sbrai8048
    @sbrai8048 20 วันที่ผ่านมา +45

    मेहनति कर्मशिल छेकि शेर्पा नानिलाइ सम्मान छ । काम सानो ठुलो भन्ने हुन्न जुन काम गरिन्छ पुरा मन दिएर पुर्णता दिनु नै सफल हुनु हो ।

  • @BuddhiBote-wi5er
    @BuddhiBote-wi5er 20 วันที่ผ่านมา +8

    बहिनीको हिम्मत,साहस,जिम्मेवारी देख्दा मेरो मन अत्ति खुशी भयो ।
    भगवानको सधै आशिर्वाद लागिरहोस्।

  • @robinshrestha2958
    @robinshrestha2958 20 วันที่ผ่านมา +52

    साच्चै महिलाको लागि उदाहरण बनेकी छिन् यी नानी, उच्च सम्मान छ यी नानीलाई

    • @MayaRijal-r5i
      @MayaRijal-r5i 20 วันที่ผ่านมา +1

      😂❤🎉

    • @Budhovlogsday
      @Budhovlogsday 20 วันที่ผ่านมา

      ​@@MayaRijal-r5i back khoi ❤

  • @praveensyangdenlama8261
    @praveensyangdenlama8261 12 วันที่ผ่านมา +1

    Personally मेरो बाट छेकी शेर्पा बहिनीलाई बधाई अनि आउदो दिन को निम्ति अग्रिम शुभकामना hattsoff to you watching from Mirik darjeeling India

  • @suvalaxmiofficial
    @suvalaxmiofficial 20 วันที่ผ่านมา +14

    उच्च सम्मान छ बहिनी प्रती एउटा साहसिक महिला को उदाहरण दिनु भएको मा।

  • @LilaRai-lv5or
    @LilaRai-lv5or 20 วันที่ผ่านมา +27

    धेरै खुसी लाग्यो बहिनी प्रति उच्च सम्मान।

  • @bibasSherpa-lr3vq
    @bibasSherpa-lr3vq 20 วันที่ผ่านมา +9

    म मलेसियाबाट हेर्दै छु भाग्य दाइलाई सलाम छ छेकी बहिनिको यति राम्रो कामलाइ प्राथमिकताका साथ सबैलाई हेर्ने मौका दिनु भएकोमा🙏🙏❤️❤️❤️

  • @user-lw4nv3rs4b
    @user-lw4nv3rs4b 18 วันที่ผ่านมา +4

    धन्य छौ नानी तिमी यस्ता नारीहरुलाई त म हिन्त्मतिली एक सफल नारी भन्न चाहन्छु। काम सानो ठूलो भन्ने केही हुँदैन। यस्तानारी नै हुन् सफल नारी भनेका ❤❤❤❤❤ तिमीलाई धेरै धेरै शुभकामना अनि आशीर्वाद छ!❣️❣️❣️🌹🌹🌹❣️

  • @mingaha4772
    @mingaha4772 20 วันที่ผ่านมา +5

    सारै खुशी लाग्यो नानिको काम र हिम्मत लाई सम्मान छ 🙏 सबै सोचेको पुगोस सधै खुशी नै खुशी मिलोस🙏नानिको यो सानै उमेरको काम र हिम्मत देखेर अरु नानी बाबू र ठूलो मान्छेहरुलाई नि हौसला मिल्ने छ

  • @ChokpaSHerpa-n2o
    @ChokpaSHerpa-n2o 19 วันที่ผ่านมา +2

    Cheki bhaini you are great job👍👍💕💕💕Sadhai Bhagawanko sath hos bhaini 👏👏👏🫡🫡🫡lots of love from USA ♥️♥️♥️

  • @chandatamang6276
    @chandatamang6276 18 วันที่ผ่านมา +3

    You are too brave .I proud of you like it. ❤

  • @padamlimbu4144
    @padamlimbu4144 14 วันที่ผ่านมา

    आहा कती ज्ञानि छोरी यसरी नै अगाडि बढ्दै जानुहोस् भन्दै उज्वल भविष्यको कामना गर्दछु भगवान संग ❤️❤️

  • @BijayLimbu-r9g
    @BijayLimbu-r9g 20 วันที่ผ่านมา +15

    हिम्मत वाली बैनिलाइ सुभकामना

  • @devirijal7227
    @devirijal7227 17 วันที่ผ่านมา +3

    मेहनति बहिनी ल बधाई छ उज्वल भबिश्यको कामना

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 20 วันที่ผ่านมา +2

    काम गर्न इच्छा हुनुपर्दछ सबै काम गर्न सकीन्छ ती बहिनीलाइ मेरो सलाम छ। नेपालको बिभिन्न ठाउँहरुमा गएर जनताको दुख र सुखमा साथ दिने भाग्य न्यौपाने सर लाई धेरै धन्यवाद छ उहाँको सबै काम सफल होस् कामना छ।

  • @lawati7345
    @lawati7345 18 วันที่ผ่านมา +3

    हिम्मत भकै नानी रछ।। गर्व लाग्छ यस्तो छोरा छोरी पाउँदा।।

  • @arjundungmen
    @arjundungmen 18 วันที่ผ่านมา +2

    अहा ! कस्तो राम्रो । छेकी नानीलाई जहिल्यै सोचेको सफलता र खुशी मिलोस् ।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 20 วันที่ผ่านมา +2

    स्रहानिय योग्य काम अझ सफलता मिल्दै जाओस् शुभकामना ।

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk 20 วันที่ผ่านมา +9

    छोरीले चाहेको हरेक काम सोचेको आटेको पूरा होस❤❤❤❤❤

  • @gurungjk7517
    @gurungjk7517 20 วันที่ผ่านมา +1

    धन्य होस छेल्की नानी ...! भगवान तिम्रो साथमा रहोस ।

  • @Gurungchannel12
    @Gurungchannel12 20 วันที่ผ่านมา +5

    बैनिले सोचेको आटेकाे कुराहरु सबै पूरा होस यति साहासी यति मेहनेती बैनी प्रती मेरो सम्मान 🙏

  • @RupeshMagar-tw7br
    @RupeshMagar-tw7br 19 วันที่ผ่านมา +1

    बल्ल आफू दराइभर भाको मा गर्व लायो good luck भोलि को दिन मा आझै पर्गती हुँदै जवोस सुभकामना नानू लाई ❤❤❤

  • @krishnarai837
    @krishnarai837 20 วันที่ผ่านมา +2

    सॉच्चै सम्मान योग्य काम नानीको आफ्नै ठाऊमा उन्नती अनि सेवा 👍👍👍

  • @bharatgurung2495
    @bharatgurung2495 20 วันที่ผ่านมา +5

    नानी को मेहनत लाई सलुट छ 🙏❤️🙏

  • @mukeshshahi8624
    @mukeshshahi8624 19 วันที่ผ่านมา +1

    # Chhori # Salut timilai 🙏frome new Delhi india😊

  • @serpapemba771
    @serpapemba771 18 วันที่ผ่านมา +1

    हिम्मत वालि प्यारी❤ 👌बैनीलाई हिर्दय देखी मेरो तर्फबाट छ सम्मान छ है त🙋‍♂️

  • @santakumal3365
    @santakumal3365 19 วันที่ผ่านมา +2

    छेकी बैनी तिमिलाइबधाइ छ सानो उमेरमा नै चालकको जिम्मेवारी लिएकोमा।

  • @chamlingrai2587
    @chamlingrai2587 20 วันที่ผ่านมา +2

    साहासी मेहनती नानीलाई भगवान्ले सधैं रक्षा गरुन् ❤️🙏🙏👍️

  • @himaljeemi1786
    @himaljeemi1786 20 วันที่ผ่านมา +1

    सेर्पेनी सोल्ठिनीलाई पहाडको यस्तो अप्ठ्यारो बाटोमा पनी बलेरो चलायर यति स्यानै उमेर मै अप्ठ्यारो बाटोमा गाडी चलाउने ख्याती प्राप्त गर्नुभएको मा सलाम 🫡 छ All the best God bless you 😊 From London UK 🇬🇧

  • @user-nb1wf2vx6l
    @user-nb1wf2vx6l 20 วันที่ผ่านมา +1

    खुशी लाग्यो बैनी को उजल भबिस्य सुभ कामना होस 👍️👍️🙏

  • @Amar007-l5s
    @Amar007-l5s 16 วันที่ผ่านมา +1

    नानि लाई सलाम छ बाहादुरि छोरि प्रगति गर्दै जाउ शुभकामना

  • @pallibirbahadur2254
    @pallibirbahadur2254 18 วันที่ผ่านมา +1

    सराहनीय छ चेली

  • @sovitrai2571
    @sovitrai2571 20 วันที่ผ่านมา +2

    Kasto ramro sochai. Sadhai Bhagawanko sath hos.

  • @laxumantamang171
    @laxumantamang171 20 วันที่ผ่านมา +1

    Good job chheki Sherpa sister 🙏🙏🙏🙏🙏🙏💗👍👍

  • @krishnarampandit8665
    @krishnarampandit8665 20 วันที่ผ่านมา +1

    बधाई छ नानि भगवान सधै दाहिना हुन्

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 20 วันที่ผ่านมา +5

    मलाई पनि धेरै मन पर्छ छोरी मान्छे ले गाडी, बाइक हरु लडाएको ❤। दुई पाङ्ग्रे त चलाइन्छ। चार पाङ्ग्रे त धेरै इच्छा रहर हुदाहुदै पनि परिस्थिति ले सम्भव भएन । नानु लाइ धेरै धेरै सम्मान छ 🙏🥰।

    • @user-zh1ye8vu3c
      @user-zh1ye8vu3c 20 วันที่ผ่านมา

      Chalayeko edit garnuna hahaha kasto sound aako ani ladayeko ta hahhahaha

  • @prakashbhai988
    @prakashbhai988 17 วันที่ผ่านมา

    बहिनी लाई सम्मान साथ सफलता को शुभ कामना 🙏🙏🙏

  • @pasangsherpa4933
    @pasangsherpa4933 20 วันที่ผ่านมา +3

    Cheki sherpa u are the great himat wali xhori congratulations hajur lai

  • @subbamgr7533
    @subbamgr7533 20 วันที่ผ่านมา +1

    Good job bhagye sir sahahi nani lai salam

  • @advancerecruitmentjhapa8429
    @advancerecruitmentjhapa8429 9 วันที่ผ่านมา

    ऐकदम मार्मिक छ यो कथा ❤

  • @Kader-j7i
    @Kader-j7i 20 วันที่ผ่านมา +1

    Good job sister👏👍❤

  • @mukundathapa6035
    @mukundathapa6035 20 วันที่ผ่านมา +2

    हामी केटा भएर केही गर्न सकेनम एति सानाे उमेरमा यस्ताे जिम्मेवारी काम गर्नु घर व्यवहार चलाउनु भनेकाे समाजकाे लागि उदारनिय काम हाे नानीलाई उच्च सम्मान छ ।

  • @KAMANLAMAAkaMRKVLOGS
    @KAMANLAMAAkaMRKVLOGS 18 วันที่ผ่านมา

    धेरैधेरै बदाई र सुभकामना छ बहिनी लाई😊❤❤

  • @HiraKajimagar
    @HiraKajimagar 18 วันที่ผ่านมา

    Sani manxe le yeti sangasha purna life bitayeko dekhada khushi lagxa😮❤,

  • @NimaChhiringSherpa
    @NimaChhiringSherpa 20 วันที่ผ่านมา

    Pasang lamu sherpa jhai nam rakhun bhabisya ujhawal rahos ......mehenat ra sahasi lai salute xa timlai Best wishes your future ra ma pani sherpa
    Lots of Love from USA

  • @Nexuscyclingnpl
    @Nexuscyclingnpl 7 วันที่ผ่านมา

    Women power is great power work hard and don’t losse hope you will get success in ur life. Go ahead for better life

  • @BikramlamaLama-yb5hg
    @BikramlamaLama-yb5hg 20 วันที่ผ่านมา

    एकदम राम्रो छ। बहिनीको काम खुसी लाग्यो मलाई बहिनीको यो भिडियो देखेर❤❤

  • @sujanadhikari9886
    @sujanadhikari9886 15 วันที่ผ่านมา

    Kahile Kahi nepali cheli le izzat faleko dekhda khub dukha lagxa,Kani feri yesta mahan cheli haru dekhxu vitrei Bata garbha lagera aauxa,samman xa Nanu lai god bless you,yo chili lai dekhera sabaile kehi sikna jaruri xa❤

  • @SujanTamang-jl7jr
    @SujanTamang-jl7jr 17 วันที่ผ่านมา

    one of the such a big hearted girl keep it up cheli

  • @rameshrai7283
    @rameshrai7283 17 วันที่ผ่านมา

    साहसी र पौराखि हातहरुलाई मेरो सलाम।। सफलताको धेरै धेरै शुभकामना।❤😂❤😢❤😮❤😅❤😊

  • @swmdwnpbrahma6417
    @swmdwnpbrahma6417 20 วันที่ผ่านมา

    Salute You Sister from India Assam...!!!! Lots of Love and Respect...!!!!

  • @lokrajuprety9436
    @lokrajuprety9436 20 วันที่ผ่านมา

    लक्ष्य लिनु चन्द्रामा छुन भनेको साच्चै हो रहेछ।।आजको भिडियोले सबै बोल्यो।।।

  • @Gamer-x4z
    @Gamer-x4z 16 วันที่ผ่านมา

    ससाना TH-camr यता हाजिर हुम त । सबैले सबैलाई Support गरी अघि बढौ।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 16 วันที่ผ่านมา

    गर्व लाग्याे यी नानि काे काम लाई सँसार भरिका मानबले सम्मान गराै🙏👍️❤️👌

  • @HarikumarGole
    @HarikumarGole 20 วันที่ผ่านมา +3

    सम्मान छ ❤❤❤

  • @user-ry4pm4dc6o
    @user-ry4pm4dc6o 20 วันที่ผ่านมา +1

    नानी लाई धेरै -धेरै बधाई छ ल राम्रो सग चलाउनु ल गाडि 🙏🙏🙏

  • @yanturai311
    @yanturai311 20 วันที่ผ่านมา

    Nani salam xa tapai lai . himmati ra gyani sath ma jaghari hunu ujjyal bhavisya ko chinha ho . derai derai suvakamana xa . 🎉🎉🎉🎉🎉🎉🎉 😮😮😮😮❤❤❤❤❤❤❤ From Kathmandu .

  • @SeJongmagar7154
    @SeJongmagar7154 20 วันที่ผ่านมา +1

    टिकटकमा नाङ्गो शरिस देखाउने कुकुरनी हरुले याे सानाे नानि बाट पाठ सिक्नुहाेस सलाम छ बहिनी लाई❤🎉 13:33

    • @AshokMagar00
      @AshokMagar00 20 วันที่ผ่านมา

      सही कूरो 👍👍

  • @samratyonzan9546
    @samratyonzan9546 16 วันที่ผ่านมา

    ल सार्है राम्राे नानी शुभकामना

  • @shanallamsal5805
    @shanallamsal5805 20 วันที่ผ่านมา

    धेरै धेरै शुभकामना कर्मशिल नानीलाई ।

  • @kiranlamaraja4044
    @kiranlamaraja4044 18 วันที่ผ่านมา

    Waww dhamey lagyo molai ❤❤

  • @purnasingh4182
    @purnasingh4182 20 วันที่ผ่านมา +1

    धन्यवाद नानि सलाम छ तपाईं लाई कति राम्री मान्छे

  • @kim97sooya
    @kim97sooya 20 วันที่ผ่านมา

    Great video bhai i really appreciate the willing power of this Nani very good luck for your wishes love you much Nani from India

  • @surajmagar466
    @surajmagar466 5 วันที่ผ่านมา

    WWau so good job sadhai agadi badnu

  • @DevRaj-os8ic
    @DevRaj-os8ic 20 วันที่ผ่านมา

    मेरो त मनै छुयो यो बैनी को कामा लाई देखे र हजुर लाई सलाम छ छोरी मान्छे भने को देउता उहाले जेपनि गर्नु सक्नु हुन्छ हजुर बैनी लाई मेरो तर्फबाट धेरै धेरै सुभकामना छ एस्तै कामा गर्दै जानु होला धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @harikarmacharya343
    @harikarmacharya343 19 วันที่ผ่านมา

    हिम्मत वाली छोरीलाई सम्मान छ

  • @DilBahadurNepali-hc5rn
    @DilBahadurNepali-hc5rn 20 วันที่ผ่านมา +1

    मानिसले गरेकाे काम राम्रो छ 👌👌👌👌👍👍👍👍

  • @AjayLama-jc7lj
    @AjayLama-jc7lj 17 วันที่ผ่านมา

    म कुवेत देखि हेर्दै छु ठिकै लगियो राम्रो गर्नु सिस

  • @rambahadurnagal
    @rambahadurnagal 20 วันที่ผ่านมา +1

    नानीलाई सलाम छ❤❤❤❤

  • @Ghalegopal
    @Ghalegopal 19 วันที่ผ่านมา

    God bless you sanooo Nani , you inspired me

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 18 วันที่ผ่านมา

    Verry gread sister congratulations 🎉🎉🎉

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 20 วันที่ผ่านมา +1

    Best of luck Chheki Bunu .

  • @thaparamesh4478
    @thaparamesh4478 20 วันที่ผ่านมา +1

    मेहनत नै सफलता हो धन्यवाद छ नानि

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 20 วันที่ผ่านมา

    Very good ❤❤❤🎉🎉🎉🎉 nanilai cangratulation ,

  • @sherbahadurblon9553
    @sherbahadurblon9553 20 วันที่ผ่านมา +3

    proud of you nani

  • @kamalthapamagar4308
    @kamalthapamagar4308 20 วันที่ผ่านมา +1

    धेरै कुरा नलेखौ नानीलाई Best of Luck.

  • @shovaghale8976
    @shovaghale8976 20 วันที่ผ่านมา

    Wow Good job Nanu God bless you ♥️♥️

  • @pusparai984
    @pusparai984 16 วันที่ผ่านมา

    सलाम छ चेलिलाई🎉🎉

  • @krishnapaharai2385
    @krishnapaharai2385 20 วันที่ผ่านมา

    Good work N God bless you ❤❤

  • @dolmowaiba7667
    @dolmowaiba7667 18 วันที่ผ่านมา +1

    Derai ramro Nani

  • @aszxcas6060
    @aszxcas6060 20 วันที่ผ่านมา +1

    नानिलाई बधाइ छ्✌️✌️✌️

  • @alebroo8620
    @alebroo8620 20 วันที่ผ่านมา

    Xorilai salut keepet up nanu

  • @rananani2157
    @rananani2157 20 วันที่ผ่านมา

    खुशी लाग्यो नानू आगामी दिनमा अझै प्रगति होस भगवान 🙏नानुको ❤❤❤❤❤

  • @kebal1137
    @kebal1137 20 วันที่ผ่านมา

    धेरै खुसी😊 लाग्छ हाम्रो देश नेपाल पनि आटिला दिदिबहिनीहरु हुनुहुन्छ केहि गर्छु केहि गर्न सक्छु भन्ने जोस जागर छ यस्तै काम गर्दै जानू होला धेरै धेरै सुभकामना 🎉❤

  • @DevimayaThapa-it7mo
    @DevimayaThapa-it7mo 20 วันที่ผ่านมา +1

    बहिनी लाई सम्मान छ

  • @padanlimbu435
    @padanlimbu435 19 วันที่ผ่านมา

    Wow great job chakee🎉🎉🎉

  • @chandrathakuri2871
    @chandrathakuri2871 20 วันที่ผ่านมา +1

    सलाम छ नानि लाइ

  • @Koirala_sarkar
    @Koirala_sarkar 20 วันที่ผ่านมา +1

    Thank you so much TH-cam family for 1.38k subscribe❤please let's go TH-cam family for 2k subscribe❤ keep supporting guys♥️🙏...

  • @sanjalimbu5726
    @sanjalimbu5726 20 วันที่ผ่านมา

    हाम्रो ईलाम को बहिनी 💪💪💪💪💪

  • @kamalakunwar7532
    @kamalakunwar7532 20 วันที่ผ่านมา +1

    धेरै खुशी लाग्यो ❤❤❤❤❤❤❤

  • @bsentertainments3649
    @bsentertainments3649 20 วันที่ผ่านมา

    गर्भ लग्यो 19 बर्षको बहिनिले यसरी हिम्मत गरेर गाडी चलाउनु भो अब बहिनिको गाउँको भिडियो पनि बनाउनु होला भाग्य सर्🙏

  • @munnalama151
    @munnalama151 19 วันที่ผ่านมา

    Wow nani mero manai dekhi respect xa hai ❤❤❤❤ Hjr ko kam dekhera Khusi lagyo

  • @krimbahadur1176
    @krimbahadur1176 20 วันที่ผ่านมา +2

    Good job👍️👍️👍️👍️

  • @shiyonlepcha6931
    @shiyonlepcha6931 20 วันที่ผ่านมา

    😊 wow grate banie. Yashari nai agi bardai janu god bless you. Vagya bhai ko kam pani ekdam ramro xa. From sikkim.

  • @padamrana1591
    @padamrana1591 20 วันที่ผ่านมา +1

    बहिनीको मेहनत र काम प्रती सम्मान छ

  • @user-ke1tu3cd3f
    @user-ke1tu3cd3f 15 วันที่ผ่านมา

    सानो उमेर मा धैरै मेहेनेति र साहासि नानि

  • @karsangsherpa9080
    @karsangsherpa9080 20 วันที่ผ่านมา +1

    क्षेकी भहिनीको शहासलाई सम्मान छ।

  • @BirmayaThegim
    @BirmayaThegim 19 วันที่ผ่านมา

    सलाम छ नानी लाई ❤