आँशु लुकाऊँ कसरी - ANSHU LUKAU KASARI - KARAN PARIYAR FT. SHANKER DHAKAL & SHREEYANKA THAPA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • भूमिका/बिमोचन:
    "दोधार" कविता संग्रह भित्रको एउटा सिर्जना "आँशु लुकाऊँ कसरी" गीतको रुपमा गायक करण परियार (Nepal Idol, Season 5, 2024) को स्वरमा रेकर्डिङ भएको छ। यसै बीच "कवि एसडी" र "कवि सिन्दुर" बीचको प्रगाढ प्रेम र बिछोड पछिका देखाउन सकिने नसकिने गतिविधि, रोदन र समग्र जिन्दगीका अवयवमा आधारित सांगीतिक कोसेली (Music Video) को छायांकन भै तयार भएको र दुवै कृति ("दोधार" र "आँशु लुकाऊँ कसरी") को बिमोचन २०८१ साल असोज ११ गते शुक्रबारका दिन इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा कवी तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरियो ।
    "दोधार" कविता संग्रह भित्रको सिर्जना "आँशु लुकाऊँ कसरी" गीतको रुपमा पूरा भिडियो कस्तो लाग्यो? हेरेर अवश्य कमेन्ट गर्नूहोला । दसौं हजार हजुरहरुको मिठो माया र प्रेरणा पाउने अपेक्षा साथ, यस च्यानललाई Subscribe गर्नू हुन पनि सादर अनुरोध छ ।
    TEAM:
    Vocal: Karan Pariyar - Nepal Idol, 2024
    Lyrics and Concept: SD (Dr. Eng. Shanker Dhakal)
    Music: Karna Sanjyal (Action Studio Nepal, Kathmandu)
    Arrange: Keshab Badu
    Video: Dev Raj Acharya
    Edit: Himmat Singh Chaisir
    Artists:
    Dr. Eng. Shanker Dhakal/SD (Actor) - Civil & Structural Engineer
    Shreeyanka Thapa/Sindoor (Actress) - Miss Teen Universe Nepal, 2021
    Adhyatmik Dhakal (SD's son) - 3 Years Old
    Karna Sanjyal (Music teacher)
    Nirmala Dhakal (SD's mother)
    Dev Raj Acharya (Chief guest)
    Lucy (SD's dog)
    Special Thanks:
    Sweta Acharya, Bishnu Dhakal, Poonam Neupane, Gita Airi, Kushum Kshetri, Sweekar Dhakal and Mahesh Chhetri
    LYRICS:
    धेरै रुन मन छ माया, आँशु लुकाऊँ कसरी;
    चिच्याउन मन छ माया, बोली फुकाऊँ कसरी । x 2
    एकान्तमा रोऊँ न त, आँखा सुनिन्छ;
    शाहस जुटाई भक्कानिदा, शासै रोकिन्छ । x 2
    धेरै रुन मन छ माया, आँखा छोपौ कसरी;
    चिच्याउन मन छ यहाँ, बोली रोकौं कसरी ।
    लेख्न मन छ कथा धेरै, किताब लुकाऊँ कसरी;
    सुनाउन मन छ कहानी, श्रोता खोजौं कसरी ।
    अनायासै बर्बराउँदा, बौलाहा भन्लान् कि;
    पोखौं पीडा मन पखाली, आफ्नै पर्लान् कि । x 2
    भन्न मन छ कथा माया, आवाज लुकाऊँ कसरी;
    बाढ्न मन छ पीडा मनको, श्रोता खोजौं कसरी ।
    धेरै रुन मन छ माया, आँशु लुकाऊँ कसरी;
    चिच्याउन मन छ माया, बोली फुकाऊँ कसरी ।
    NEXT:
    What after SD-Sindoor separation? Stay tuned!

ความคิดเห็น • 50

  • @shankerdhakal2023
    @shankerdhakal2023  วันที่ผ่านมา

    Thank you so much everyone for the love and support! We feel blessed by having you all.. 💕
    धेरै धेरै धन्यवाद हजुर सबैलाई! हजुरहरुको यत्ति धेरै माया र साथ समर्थनले हामी पुलकित भएका छौं! आशा छ यो माया र समर्थन निरन्तर पाउनेछौँ। यस च्यानललाई Subscribe गरिदिन हुन र भिडियो आफ्नो सामाजिक सञ्जालमा शेयर गरिदिनुहुन पनि हार्दिक अनुरोध छ। 🙏
    ~ From Team DODHAR (New Nepali Poetry Book) & ANSHU LUKAU KASARI' (Song/Music Video)

  • @ghostwritingnepal
    @ghostwritingnepal 12 วันที่ผ่านมา +4

    आहा, सन्दुर रचना । एसडीका अन्तरङ्ग कविता सङ्ग्रह दोधार अद्भुत छ ।☘

  • @sunilbabupantable
    @sunilbabupantable 5 วันที่ผ่านมา

    गीत अति राम्रो l शंकरले फिलिमको हिरो खेल्नु पर्यो अब l

  • @JytiJyti-ux5hz
    @JytiJyti-ux5hz 9 วันที่ผ่านมา

    अाहा कति मिठो साेर अनि याे सबै टिम लाई धेरै धेरै शुभकामना। कसरि याे सबदकेा बयान गरु हरपल बाबु तिम्रो यादअाउद्द🙏♥️♥️♥️♥️🌹🌹🥰🥰🥰🥰👌🙏🥰🥰😘😘😭😭

  • @minbahadurghale3934
    @minbahadurghale3934 7 วันที่ผ่านมา

    Ati utkrist shubhkamna xa

  • @Aarogya157
    @Aarogya157 15 วันที่ผ่านมา +3

    Ramo xa sanobaba

  • @romancenepal5206
    @romancenepal5206 15 วันที่ผ่านมา +2

    आहा ❤❤ क्या मिठो गीत "आशुँ लुकाऊँ कसरी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @shuvarajkarki5528
    @shuvarajkarki5528 5 วันที่ผ่านมา

    Nice song

  • @milanpaudel3755
    @milanpaudel3755 15 วันที่ผ่านมา +2

    प्राविधिक हरु आफ्नो क्षेत्रमा मात्र होहन हरेक क्षेत्रमा अब्बल नै हुन्छन भन्ने उदाहरण हो यो गीत/सिर्जना । शंकर दाइलाइ धैरै बधाइ अनि साहित्यक यात्राको निरन्तरताको शुभकामना

  • @sugamneupane486
    @sugamneupane486 14 วันที่ผ่านมา

    sarai mitho geet❤

  • @SantoshSiva-r1j
    @SantoshSiva-r1j วันที่ผ่านมา

    🎉🎉🎉❤

  • @somkumarmagar1833
    @somkumarmagar1833 14 วันที่ผ่านมา

    Sarai man chune git badhaicha karan vai

  • @RajuJairu-wq2pe
    @RajuJairu-wq2pe 11 วันที่ผ่านมา

    Maja loga

  • @ranjuadhikari1795
    @ranjuadhikari1795 14 วันที่ผ่านมา

    Daami Daami ❤🎉

  • @UnseenPlacesExplore
    @UnseenPlacesExplore 14 วันที่ผ่านมา

    Really really nice brother...heart touching.... lot's of love from Darjeeling...🎉❤

  • @nbmgr5959
    @nbmgr5959 16 วันที่ผ่านมา

    Waa Karan kya voice xk dami all off you ❤❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 14 วันที่ผ่านมา

    Sweet Vocal Karan Vai Sweet Song

  • @peacefulmind369M
    @peacefulmind369M 13 วันที่ผ่านมา

    Congratulations 😮😮😮

  • @anitathapa6193
    @anitathapa6193 14 วันที่ผ่านมา

    Superb, keep it up sir

  • @anupbishokarma1198
    @anupbishokarma1198 14 วันที่ผ่านมา

    Just wow 😮

  • @narayanTanahusur
    @narayanTanahusur 17 วันที่ผ่านมา

    मायाँ ममताप्रति, प्रेम मातृभूमि प्रति
    आँशु लुकाउन असमर्थ ममतालाई
    सांसारिक जीवनलाइ परै बिसायर
    आँशु पुछ्न भनि फर्कने तिमीलाई
    हार्दिक धन्याबाद छ।

  • @bijendramanandharpaubhaart8152
    @bijendramanandharpaubhaart8152 14 วันที่ผ่านมา

    Prayash dherai ramro xa sankar..

  • @amarbhatta2146
    @amarbhatta2146 13 วันที่ผ่านมา

    So Sweet❤

  • @shekharkc
    @shekharkc 17 วันที่ผ่านมา

    very nice Dr. Er. Shanker Dhakal.... Keep it up..... Best Wishes

  • @JytiJyti-ux5hz
    @JytiJyti-ux5hz 6 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sunilpoudyal1311
    @sunilpoudyal1311 17 วันที่ผ่านมา

    Wow, it's really nice. Good words, music and touching. Keep it up👍

  • @heavennepal1
    @heavennepal1 17 วันที่ผ่านมา

    Great Song! Keep it up.

  • @IowaNepalBlogspot
    @IowaNepalBlogspot 17 วันที่ผ่านมา

    Wow Kati mitho

  • @jeevankathri5898
    @jeevankathri5898 14 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @psdui
    @psdui 16 วันที่ผ่านมา

    Badai cha hajurlai. All the best for your future ❤

  • @birendramahato3652
    @birendramahato3652 17 วันที่ผ่านมา

    So much love ❤️❤️❤️

  • @AJCRAETIONS0110
    @AJCRAETIONS0110 16 วันที่ผ่านมา

    Man paryo ❣️❣️

  • @saannngguu
    @saannngguu 16 วันที่ผ่านมา

    you are a true inspiration for us sir! 🙂
    Great work! 👏

  • @madhukarbasnet0805
    @madhukarbasnet0805 17 วันที่ผ่านมา

    देशले Brain drain को समस्या भोगीरहेको अवस्थामा अन्तराष्ट्रिय दक्षता हाँसिल गरेको ब्यक्ति स्वदेशमा केहि गर्न खोज्दाका समस्या, पिडा, अवसर र देशप्रेम सम्बन्धि अनि केहि प्राविधिक ज्ञानहरु समेत पाइने 'दोधार' कविता संग्रह एकदम राम्रो लाग्यो । सबै देशभक्तहरुले एकपल्ट पढ्नुपर्ने सुझाव दिन्छु ।
    अनि शंकर दाइलाइ - वधाइ तथा सफलताको शुभकामना शंकर दाइ ।
    --------------------------------------------------------
    ====================================
    डाक्टर इन्जिनियर शंकर ढकालका दोधार कविता संग्रहबाट:
    ------------------------------------------------------
    जाँदा सबै विदेश, बस्यो उ यहिं केहि गर्नलाइ;
    पढ्दापढ्दै जुटायो थोरै रकम, गर्यो लगानी उध्यमी बन्नलाइ ।
    कविता: राज्यद्वारा युवा उध्यमी भयो हतोत्साहि ।
    --------------------------------------------------
    मेरो दोधारमा तिम्रो दोधारले बाटो छेकेसि,
    पल्टिन्छौं थाहा छ खुट्टा दुइटा डुंगामा हालेसि ।
    कविता: दोधार ।
    -----------------------------------------------
    साथै उहाँको गित 'आँसु लुकाउँ कसरि' पनि हेर्नुहुन अनुरोध गरेँ ।
    th-cam.com/video/KaJdGeKgUi8/w-d-xo.html

  • @czanabt
    @czanabt 15 วันที่ผ่านมา

    Gajjab❤

  • @Namaskarnepal11
    @Namaskarnepal11 16 วันที่ผ่านมา

    धेरै राम्रो

  • @bivekpandey
    @bivekpandey 14 วันที่ผ่านมา

    nice

  • @karnasanjyal7452
    @karnasanjyal7452 17 วันที่ผ่านมา

    Wow mitho 👌👌

  • @sujanshrestha5853
    @sujanshrestha5853 17 วันที่ผ่านมา

    🔥 🔥 🔥

  • @ishwornepali3334
    @ishwornepali3334 13 วันที่ผ่านมา

    Sweet Karan bro❤❤

  • @karnasanjyal7452
    @karnasanjyal7452 17 วันที่ผ่านมา

    🎙️🎙️🎙️🎙️🎙️

  • @ersangitsingh
    @ersangitsingh 17 วันที่ผ่านมา

    ❤❤

  • @K.S_Taandav
    @K.S_Taandav 16 วันที่ผ่านมา

  • @dangalsvlog
    @dangalsvlog 17 วันที่ผ่านมา

    3:59 Killed me❤😢

  • @DavilGoutam-e5o
    @DavilGoutam-e5o 9 วันที่ผ่านมา

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @AnilSunar-g5r
    @AnilSunar-g5r 15 วันที่ผ่านมา

    Geet anusar ko videos ali na vako ho ni songs chai ramro xa

  • @iddgorkha6400
    @iddgorkha6400 15 วันที่ผ่านมา

    प्राविधिक हरु आफ्नो क्षेत्रमा मात्र होहन हरेक क्षेत्रमा अब्बल नै हुन्छन भन्ने उदाहरण हो यो गीत/सिर्जना । शंकर दाइलाइ धैरै बधाइ अनि साहित्यक यात्राको निरन्तरताको शुभकामना

  • @karnasanjyal7452
    @karnasanjyal7452 17 วันที่ผ่านมา

    ❤❤❤❤❤❤