नमस्कार,म यसै गीतको गायक,सर्जक अनि सङ्गितकार विजय कार्की गत वर्ष रिलिज भएको गीत "Hello सानी"लाई दिनु भएको अपार माया र हौसलाले फेरि सोही गीतको भाग दुई "हर युगौ युग सम्म" लिएर आएका छौ, जसमा पुजा देवकोटा अनि मेरो आवाज ,सङ्गीत संयोजन ,पुर्ण सम्योग र भिडियोमा अहिलेकि लोकप्रीय,व्यस्त मोडल दिपा शाहि अनि म आफैले अभिनय गरेका छौ,भने प्यारो दाई सुनिल बि. क. को निर्देशन ,रोशन विस्वकर्माको कोरियोग्रफी ,प्रबिन भट्टको सम्पादन साथै प्राबिधिक सहयोगी आदरणीय राजेन्द्र अर्याल सरको व्यस्थापनमा भर्खरै मात्रै रिलिज गरेका छौ! गीतमा केही भाग कोरिएन शब्दहरु समाबेश गरिएकोछ,जसमा फरक अनि नया स्वाद सुन्न सक्नुहुनेछ ! आशा छ विगतमा झै माया ,साथ अनि हौसला दिनुहुनेछ !जिन्दगी सिकाई हो, राम्रो भए अझै राम्रो गर्ने हर्दम प्रयास रहिरहनेछ ,भने कहिकतै गल्ती कम्जोरी भएमा सुधार्दै जानेछु, धन्यवाद !!😊🙏
साँच्चै भन्नु पर्दा म फेसबुकमा कोरियन song सुनेर यहाँसम्म खोज्दै खोज्दै आएको बल्लतल्ल भेटाए गीत सारै राम्रो छ सुनि रहु जस्तो लाग्ने छ बधाई तथा शुभकामना छ ❤❤
🙏✍️टिक टक मा सुनेर इउ टुबु खोज्दै हेरे को धेरै राम्राे छ आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत बधाई छ सम्पुर्ण मा उज्ज्वल भविष्य शुभकामना ✍️❤🤞🙏🫰
खासमा भन्नू पर्दा म फेसबुकको रिल मा कोरियाली शब्द को गीत सुनेर यो युट्युब मा खोजेको खोजेई न भेटेर " नेपालीले गायको कोरिएन गीत " भनेर खोजेको बल्ल बल्ल भेटेर पुरा सुन्ने मौका पाईयो ❤❤ एक दम राम्रो छ गीत ❤❤ सम्पूर्ण टिम लाई एकमुष्ट शुभकामना तथा बधाई ❤❤ म चैँ कालिकोट बाट है यो गीतलाई माया गर्ने दर्शक तथा श्रोता है ❤❤❤❤
नमस्कार,म यसै गीतको गायक,सर्जक अनि सङ्गितकार विजय कार्की गत वर्ष रिलिज भएको गीत "Hello सानी"लाई दिनु भएको अपार माया र हौसलाले फेरि सोही गीतको भाग दुई "हर युगौ युग सम्म" लिएर आएका छौ, जसमा पुजा देवकोटा अनि मेरो आवाज ,सङ्गीत संयोजन ,पुर्ण सम्योग र भिडियोमा अहिलेकि लोकप्रीय,व्यस्त मोडल दिपा शाहि अनि म आफैले अभिनय गरेका छौ,भने प्यारो दाई सुनिल बि. क. को निर्देशन ,रोशन विस्वकर्माको कोरियोग्रफी ,प्रबिन भट्टको सम्पादन साथै प्राबिधिक सहयोगी आदरणीय राजेन्द्र अर्याल सरको व्यस्थापनमा भर्खरै मात्रै रिलिज गरेका छौ! गीतमा केही भाग कोरिएन शब्दहरु समाबेश गरिएकोछ,जसमा फरक अनि नया स्वाद सुन्न सक्नुहुनेछ ! आशा छ विगतमा झै माया ,साथ अनि हौसला दिनुहुनेछ !जिन्दगी सिकाई हो, राम्रो भए अझै राम्रो गर्ने हर्दम प्रयास रहिरहनेछ ,भने कहिकतै गल्ती कम्जोरी भएमा सुधार्दै जानेछु, धन्यवाद !!😊🙏
La aago xa hai huge congratulations❤❤❤
@@BijayaKarki00 lw aago balnu parxa tension nalinu bro
Wow nice ❤❤Bijaya Karki
Dimple Dai ko kami xa❤❤
Woww❤❤❤
फेसबूक मा कोरियन बाट सुनेर युट्युब मा आउने जाती यता❤😂😂
😂😂
Ma 😂😂😂
यति राम्रो गित आयको छ views बढिरहेको छैन तर छाडा गित भएको भय views बड्ने थियो ❤❤❤ best of luck ❤❤ @bijaya karki g❤❤
धेरै राम्रो गित सफलता को शुभकामना ❤❤
waah छनुन पाल्लि पाल्लि ओल्केयो ।। मिठो गीत
सुनु सुनु लाग्ने कति मिठो गीत ❤❤❤
आहा कति राम्रो गीत ❤❤ my favorite singer 💞 puja boine ❤️ Vijaya dada 💗😘💐🥀🌹
साँच्चै भन्नु पर्दा म फेसबुकमा कोरियन song सुनेर यहाँसम्म खोज्दै खोज्दै आएको बल्लतल्ल भेटाए गीत सारै राम्रो छ सुनि रहु जस्तो लाग्ने छ
बधाई तथा शुभकामना छ ❤❤
Me too 💜💜🥰❤️😁
🙏✍️टिक टक मा सुनेर इउ टुबु खोज्दै हेरे को धेरै राम्राे छ आहा कति मिठो गित साथमा हजुर उत्कृष्ट पतिभा झनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टिम लाइ जय गित जय सङ्गीत बधाई छ सम्पुर्ण मा उज्ज्वल भविष्य शुभकामना ✍️❤🤞🙏🫰
Thank You Keep Suport 🙏😊💞
कति मिठो कोरियन mix and music
धेरै मन पर्यो मलाई यो गीत यसको पार्ट 2 चाँडै ल्याउनुस् है❤🙏💞
अति राम्रो छ अब बिहे गरेको हेर्न चाहान्छु मत मन्जु बैनी ले कमल दाइ सङ
पुजा बैनीको आवाज ले सारै मन छोयो
बधाई छ बैनी लाई अझै प्रगती गर्दै जानु ❤🎉❤😢
आहा ❤❤ क्या मिठो गीत "हेल्लो सानी-२" [हर युगौ युगसम्म] सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank You Keep Suport 🙏😊💞
जति सुने पनि सुनु सुनु लाग्ने गित सारै मिठो लाग्यो सफलता को शुभकामना बिजय ब्रो🙏🙏🙏
आहा गितको लय र शब्द❤
Just wow😮😮❤
Wow kya dami mitho song hello sani 2 yo songko kalakar hjr lai congratulations wow wowww supper ♥️♥️♥️🥀🥀💯🙏🙏
आहा कती मिठो गीत बधाई छ all team 🎉🌺♥️🙏
आहा फेरि बेग्लै vibes आयो धेरै शुभकामना छ है सम्पुर्ण team लाइ 🎵🎵💜
राम्रो छ music video अगामी दिन को लागि सफलता को शुभकामना। ❤❤
safaltako suva kamana 🎉🎉vai naiss sang wow 🎉❤❤
गीत सारै राम्रो लाग्यो ।धन्यवाद छ रचनाकार ज्यू
Vijay karki dai ma hhr ko big fan❤❤
गीत एकदम राम्रो यो कोसेली ल्याउनुभएकोमा धन्यवाद छ सबै टिमलाई🎉🎉🎉🎉
Wow बिच को भाग नबुझे पनि कति सुवाको हो मजा आयो thank you ❤❤
Wawo super voice n damii nice song congratulations bro all entries team hai❤️🥰👏
गीत यत्ति राम्रो छ तर पनि भ्युज किन न आको होला है 😢😢😢
Korean mix garera hoki views nagako 😂
Yo TH-cam Chanel ma pani var parxa hajur
Korean bujna nii paryo tw
Naya channel ma rakhera ho suscriber nabhako channel bhayera
के boleya 😂😂😂
Aaha Kate mitho git🥰Ani Jodi Pani ustai ramro ♥️♥️
Aahaa ekdamai ramroo xa ❤ big congratulations bijaya sir ❤❤👏🎉🎉
मिठा नेपाली र कोरियन शब्दमा आनन्दमय लय, स्वर अनि अभिनय 👌👌 सफलताको शुभकामना सम्पुर्ण टिममा ❤❤❤
@@tankajaishi2945 Thank You 💗🙏
कति मिठो सफलताको को एक भूगोल शुभकामना मन जित्यो
आहा कति राम्रो गित ❤❤❤🎉🎉🎉
1M views complete congrats bro❤❤
जति सुने पनि सुनु सुनु लाग्ने गित मिठो अनि सुन्दर भिडियो सफलता को शुभकामना बिजय ब्रो🙏🙏🙏🙏🙏
धेरै मिठो ❤🎉 बधाई छ सम्पूर्ण लाई ।।
poja bahini congratulation🎉🎉🎉🎉🎉
मैले यो गित ५० पटक सुने होला तर जति सुने पनि सुनौ सुनौ लाग्ने आहा क्या सब्द छन यार।❤❤❤❤
वो वो धेरै नै राम्रो छ बधाई छ हजुर हरुलाइ
धेरै राम्रो गीत सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
sachi kati dherai ramro song x tone heren a1 classko ❤❤
SO SWEET SONG❤❤❤
Wow jashle जे vane पनि ramro xa यो song i like thise song 🥰❤️❤️❤️❤️
धेरै मिठो गीत आयछ बधाइ छ सबै लाइ🎉🎉🎉🎉🎉🎉🎉
आहा यो गित त मलाइ धेरै मन परेयो🎉🎉
So sweet song👌👌👌👌❤️❤️❤️
लय शब्द स्वर एकदम उत्कृष्ट लाग्यो! तर बिचमा कोरियन word ले गित खल्लो लाग्यो अरु चाहिँ बबाल छ! सफलताको शुभकामना
सोर पनि राम्रो गाना पनि त्यस्तै राम्रो😎❤❤❤
हार्दिक बधाई छ पुजा बहिनी अनि सम्पूर्ण टिमलाइ❤
Congratulations ❤❤Vai sadai yasari nai agadibadnu ❤❤❤
कोरियन लिरिक्स राखेकोले भाइरल गीत सम्पुर्ण मा बधाई तथा शुभकामना
१ घण्टा लाएर खोजेको यति राम्रो गीतको भ्युज देखेर दंगै परें।
Puja nani ko vocal ❤❤❤
wow Awesome wow Awesome
Yekdam bbl xa TH-cam ma aayer khojna lai pap❤balla milyo
Nice song and best of didi❤❤
यो गित मा आयुस ले एलिजेह लाई video मा खेलाउनु पर्ने गित हिट मात्र होइन सुपर हिट ब्लास्टर हुन्थो होला साह्रै मीठो गित सफल्ताको सुभ कामना🙏🙏
Kati mitho song🎉❤😊ani jodihi suhaueko pragatiko suvakamanaz😊
आहा कति सुन्दर❤️🌺
Wow Kate ramro Song jaye hara pani man ni na marna ❤❤😘😘bust of love
aahaa very very nice new sang miss you all tim lai 🙏🙏🙏❤️❤️
धेरै राम्रो छ music ❤❤❤❤❤❤❤
Ma chaahi tiktok dekhi aako hai geet👍️👍️👍️😍😍😍
Malai dherai man paryo yrr
धेरै राम्राे गीत कस्लाई मन पर्यो यता हाजीर हुम्❤❤❤❤
Wow ramro xa 🙏🎊🎉
Support me ❤
Bist wishes and congratulations all the time ❤❤❤
Thank You Keep Support 🙏😊💞
Wow 😊 Super song bhai
Kati ramro git sunau sunau lagne ❤❤❤
Wow very nice song ❤❤❤
Jati shuno teti shunu jasto lagne babu lagaet sampun Timlai agrim shuvakamana🎉🎉🎉🎉❤❤❤❤
Yo geet trident 1 one ma parni parxa la hai साथीहरू❤❤❤❤❤❤
Congratulations 👏🎉
कति राम्रो गीत हो नि❤❤❤❤❤❤❤
Awesome performance with nice vocals❤❤
Wow cute you 🎉❤❤❤❤❤❤❤❤❤
Dherai ramro xa 💞💞💞😘
खासमा भन्नू पर्दा म फेसबुकको रिल मा कोरियाली शब्द को गीत सुनेर यो युट्युब मा खोजेको खोजेई न भेटेर " नेपालीले गायको कोरिएन गीत " भनेर खोजेको बल्ल बल्ल भेटेर पुरा सुन्ने मौका पाईयो ❤❤ एक दम राम्रो छ गीत ❤❤ सम्पूर्ण टिम लाई एकमुष्ट शुभकामना तथा बधाई ❤❤ म चैँ कालिकोट बाट है यो गीतलाई माया गर्ने दर्शक तथा श्रोता है ❤❤❤❤
💗so sweet song Vijaya sii❤
Supap Sir You're gems of nepali music industry keep it up❤🎉
Akdamoi Dami song badhaix hjr
आहा अति सुन्दर भीडीयो धेरै राम्रो गीत
Dherai dherai ramro xa❤❤❤❤❤❤
Yakdam ramro xa Vai aajhai ramro gardai jau safaltako suvakaman xa vai
Yo dhun sanga kasto ramro milako korean pani❤❤
Wow my favourite song 💞💞💕
Kati ramro song❤😊
Dherai rmro prastuti❤❤
Wow that's amazing voice 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow😮song ❤
Congratulations whole team🎉
Bgm music very NYC superb
Wow lovey song jati sone uti Ramro Lakxa❤❤❤❤❤❤❤❤❤❤❤ I love song ❤❤❤❤❤❤❤❤
Aaha kati ramro song suni rahu jasto❤
Nice song and video sathi keep going 😊
Wow my favorite sang 🤗🥰🙏
dherai mitho sor dhun ko geeet dherai dherai bhadhai 🎉🎉❤❤
My favorite 🤩 song lyrics 💝😍😍😍
Dherai ramro geet 🇳🇵🇳🇵🇰🇷🇰🇷🙏🙏💜💜💞🥰❤️💞
Sunu sunu matr lagxa yati mitho get❤
Wow nice song ❤❤🎉🎉 safaltako subhakamana xa all tim lai 🎉🎉😊😊
Thank You Keep Suport 🙏😊💞
daammi xa la.👍️👍️