नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा मिठो सम्झना छ । हाम्रो कार्यक्रम सङ्गित माला कस्तो लाग्दैछ ? ? आज पनि हामी ले नयाँ घर को नया भाग लियर आयका छौ , बालकलाकार प्यारो भाइ किशन सिजापती सङ्ग देवर भाउजू बनेर गायका छौ! कृपया हेरेर प्रतिक्रिया दिनुहोला । धन्यवाद !
देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦देखि हेर्दैछु
चैट चैट चैट भेरी र कर्णाली पुरानो गितलाइ आज सङ्गीत मालाम सुन्न पाउदा धेरै खुसी लाग्यो यो हाम्रो मध्यपश्चिममा चलेको पुरानो गित हो यो गित हामि घाँस दाउरा गर्दा गाउथ्यौ सुनेर बालापनको झल्को आयो बधाइ छ सङ्गीत माला लगाएत टीका सानू टिमलाइ।
Wa w very very very nice 👌 👍 sharai ramro 👌 👍 lagyo shija pati bhai ra tika sister lai man dekhi badhai xa sabai jana kalakar haru lai dhannebad thank you so much 💖
नयाँ घर भाग 4 अायो हौ देवोर र भाउजू को दोहोरी अायेछ धेरै राम्रो छ नयाँ उदाउँदो कलाकार भाइ किसन र 🙏टीका दिदी धेरै धेरै सुभकामना छ 🙏मनसिङ दाइ लगायत समपुरन टिम लाई हेरन को परखाईमा छु 8 घन्टा कुरनुपरो म मलेसिया देखि🙏🙏👌❤️❤️🇳🇵
नयाँ घर भाग ४ पनि आएछ खुशी लाग्यो सारै टीका सानु को प्रस्तुति साथ मा किसन भाई उत्तिकै अब्बल सक्ति लिएर आको छन त्यसमाथि टीका सानु को प्रस्तुति कुनै पनि नराम्रो लाग्दैन धन्यवाद
भेरी र कर्णाली आहा ..सारै उच्चकोटिका शब्दहरु छन् बधाई छ , अलि फरक खालको विषयवस्तु आउदै गर्दा दोहोरी को फोहोरी बिषय वस्तुहरूमा फिल्टर हुदै आएको अनुभव भएको छ लाष्ट मा बौध्दिक सुझाव अतिनै मिठास लाग्यो शुभकामना छ।
नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा मिठो सम्झना छ ।
हाम्रो कार्यक्रम सङ्गित माला कस्तो लाग्दैछ ? ?
आज पनि हामी ले नयाँ घर को नया भाग लियर आयका छौ , बालकलाकार प्यारो भाइ किशन सिजापती सङ्ग देवर भाउजू बनेर गायका छौ! कृपया हेरेर प्रतिक्रिया दिनुहोला । धन्यवाद !
Dhanmaya kata haraunuvayax
@@kamalapoudel507 म सङ्गै हुनुहुन्छ तर उहाँ बिजि भयर आउन सक्नुभयको छैन हजुर । धन्यवाद ।
आहा कति रमाइलो दोहोरी हो आज भोलि त सानुको दोहोरी नसुनी भातै नरुच्नी भयो भन्या मलाई सबैभन्दा मनपर्ने लोक दोहोरी गायिका अझै सफलताको शुभकामना बैनिलाइ।
अति राम्रो छ टिका जि कतार🇶🇦 देखि नछुटाई हेर्दै आईरहेको छु
Derai ramro xa didi sunita didi ra mansign dai ko dohori rahahu paro
टिका सानु दिदि 🙏🙏🙏🙏🙏 दामिछ
धेरै राम्रो मिथो दोहोरी समपुर्णतिम लाई धन्यबाद👌👌👌👌👌👌👌👌👌👌
Saraii mitho git bast of luck hajur haru laii💕
आहा कति राम्राे दाेहाेरि बधाई छ टीका दिजु र किसन भाईलाई
किसन भाई र टिका बैनी लाई धेरै धेरै सुभ कामना छ
सरै राम्रो लागो आज दोहोरी चै सपुन टिम लै धेरै धेरै सुभकामना छ
टीका बहिनिको स्वर नै जादुमय अनि अति नम्र कहिलै पनि सभ्यताको परिचय खोज्न कतै जानू पर्दैन । नमन छ टीका बहिनिलाई🙏
देवर भाउजू भाग 2 पनि धेरै आसा छ भन्ने जति यता हाजिर
Wow
आहा सारै राम्रो 🌹
नयाँ घर भाग ५कहिले अाउछ सारै राम्रो छ ❤️❤️
भाउजु र देवरको गीत धेरै सुन्दर लाग्ये,धन्यवाद
भाग दुईको अपेक्षा राख्दछु,( जय गीत जय सङ्गीत)🙏🙏🙏🙏❤️💘❤️💘❤️💘❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति दाम्मि दोहोरि सबै टिमलाइ धन्यवाद
बधाई छ सानु कृष्ण भाइ रमाइलो लागेयो बधाई छ टिकुली सानु
Kati ramailo ho....yo bhai kasto gauni hola paxi.achamma parxu.wish you all the best brother.
Aati mitho lagyo Tika didiko Ra bhae ko gana🌹♥️💜
Aaha vaiko sor Kate metho xa badhai xa vailai miss you all timlai❤️❤️❤️❤️❤️❤️
झन रमाईलो भाग ४ त
बधाई छ यक दम रमाईलाे लाग्याे
अबको भाग मा सोल्टी र सोल्टीना को बिसयमा
किसन र हुमा नानूको आयो हून्थ्यो भन्नेले यता एक लाईक,,, जावस
देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद अहिले कतार🇶🇦देखि हेर्दैछु
Nice song
@@basantasangam2132 Thank You So Much Please Support Me
मलाई त कति धेरै खुसी लागेको हाम्रो गाउको मान्छेले यति राम्रो कला छ अनगिन्ती शुभकामना छ भाइ लाई र टीका दिदी लाई
दोहोरि त दामि छ बाको एकटिन पनि दामि लागो हई 🙏🙏🙏🙏🙏💜💜💜💜💜
चैट चैट चैट भेरी र कर्णाली पुरानो गितलाइ आज सङ्गीत मालाम सुन्न पाउदा धेरै खुसी लाग्यो यो हाम्रो मध्यपश्चिममा चलेको पुरानो गित हो यो गित हामि घाँस दाउरा गर्दा गाउथ्यौ सुनेर बालापनको झल्को आयो बधाइ छ सङ्गीत माला लगाएत टीका सानू टिमलाइ।
अब सोल्टि र सोल्टिना बनेर हुमा बहिनि र किसन भाइ लाइ गित गाउने मौका दिनु होला
अाहा कति राम्राे प्रस्ति सबै टिम लाई बधाई 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
एक दमै राम्रो रमाई लोदोहोरी छ सफल्ता को शुभकामना छ हस
यहा कति मिठो दोहोरी, टिका सानु र किसान सिजापति भाईको दोहोरी मन परे यता हाजिर गरम है...
Nice dohori
Aaha Kati ramro gana ho dewar vauju ko💕💕
किति राम्रो साेरछ दिदी काे अनि भाइ काे साेर
Wow nice good so beautiful and lovely 💖 tika ji
अाहा किसनभाईकाे कति मिठाे स्वर
Dheree ramro x song badhai x Dubai lai dhanyabad
काे होला होई पिछडिबाट सिकाउने देख्न पाए हुने ❤️
टीका। दीदी। दोहरी। रामरो। छ
टिका सानु सारै राम्रो छ गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ सानु 🙏🙏🙏🙏🙏🙏🙏
टीका सिस र किसन भाइ लाई सदा दिन सम्मान छ। यस्तै प्रतिभा सदा बार देख्न पाइयोस। शुभकामना
WOW 😣😳 kati ramro mitho dohori Tika diju nd Kishan bhai ko maza aayo
अबको पाली सोल्तेनि सोल्तीको को दोहरी सुन्न परेयो है
Wao sarbotkrista dohori love you to all....
अती राम्रो छ टीका जिअब अर्को भाग पनि है
Ahaa kati ramro dohori bhaju ra dewar bichko sabai team lai badhai sathai safaltako subhakamana..🙏
धेरै राम्रो छ हजुर हरु को अभिनय राम्रो छ टिका सानु 🙏😭🙏🙏
देवर भाउजू काे दाेहाेरी शब्द टुक्का एकदमै मार्मिक मर्मस्पर्शी मनै छुने सारै राम्राे दाेहाेरी गमउनु भयाे ।
Aha kati dherai ramro dhori thank you so much all team
मन छोयो सारै
नयाँ घर को सेटमा सोल्टा-सोल्टी (किसान र हुमा) को दोहोरी सुन्न चाहाना राख्ने जति हाजिर हुनुहोला....
Ramilo dohori miss u sis
न्याउपाने बाले धेरै उमत्तै नक्कल गरेर यति राम्राे दाेहाेरी सुन्न पनि नमजा नरमाइलो लाग्याे ।
Wow
कति मीठो दोहोरी आहा
आहा साच्चिकै हाम्रो समाज भाेग्दै आएकाे बिषय बस्तुमा डुबेर गाउनु भयाे प्यारि दिदि र प्याराे भाई किसनले धेरै धेरै बधाई अनि शुभकामना 🙏🙏❣️❣️
Wa w very very very nice 👌 👍 sharai ramro 👌 👍 lagyo shija pati bhai ra tika sister lai man dekhi badhai xa sabai jana kalakar haru lai dhannebad thank you so much 💖
यो दोहोरो सुन्दा कति आन्द आयो धन्यवाद सबै लाई
नयाँ घर भाग 4 अायो हौ देवोर र भाउजू को दोहोरी अायेछ धेरै राम्रो छ नयाँ उदाउँदो कलाकार भाइ किसन र 🙏टीका दिदी धेरै धेरै सुभकामना छ 🙏मनसिङ दाइ लगायत समपुरन टिम लाई हेरन को परखाईमा छु 8 घन्टा कुरनुपरो म मलेसिया देखि🙏🙏👌❤️❤️🇳🇵
Nice song
ramro xa vaii
अाहा फरक फरक सुवादमा दाेहाेरि लेरअाउनु हुनछ टीका जिले धेरै राम्रो लागछ म लाेकमाला नछुटाइ हेर्ने गरछु धेरै धेरै बधाई तथा सफलताकाे शुभकामना
Kishan Bhai ko ra Tika dd voice yakdam mn parxa Malai 😍all the best for hole team 🎶🎵🎼❤️💐
मेरो बल्ल पालो आयो दोहोरी सुन्न र हेर्नु 👍️
किसन र पुजा देबकोलाई फेरि ल्याउनु पर्यो
Badhai xa sampurna team lai 🙏💕💞🙊🌹🌷
माने बाबू लाई धेरै धेरै धन्वाद
नयाँ घर भाग ४ पनि आएछ खुशी लाग्यो सारै टीका सानु को प्रस्तुति साथ मा किसन भाई उत्तिकै अब्बल सक्ति लिएर आको छन त्यसमाथि टीका सानु को प्रस्तुति कुनै पनि नराम्रो लाग्दैन धन्यवाद
Best of luck vai dherai ramro xa tika sis sabda
भेरी र कर्णाली आहा ..सारै उच्चकोटिका शब्दहरु छन् बधाई छ , अलि फरक खालको विषयवस्तु आउदै गर्दा दोहोरी को फोहोरी बिषय वस्तुहरूमा फिल्टर हुदै आएको अनुभव भएको छ लाष्ट मा बौध्दिक सुझाव अतिनै मिठास लाग्यो शुभकामना छ।
सबै उत्कृष्ट छ गित गाउनु भएको तर बाजे को चतक ले अलिक मन परेन मलाई
आहाई कति मिठो
किसन भाई को कला लाई मानै पर्छ कति राम्रो टुक्रा मिलाउँछन्
आहा कति मिठो आज को दोहोरी सबै फेम्ली बसेर हेर्न मिल्ने फेरि पनि यस्तै दोहोरी आउस भन्ने आसा छ टीका बैनी सफलता को सुभाकामना🙏🙏🇳🇵🇳🇵🇳🇵
aajako prostuti ramro lago bhai ra bainiko
सारै राम्रो गीत सबैलाई धन्यवाद
पिलिज अर्को पाट छिटो हेर्न पाउ ल
Aaha kati mitho bhakama devar vauju ko geet dherai ramro ra ramailo chha tika n kisan vai❤💐💐
नयाँ घर भाग 5 मा सुनिता र माजसिङको दोहोरी सुन्न चाहानछौ💖💖💚❤️❤️💙टीका दिदि
Nice song
Ho ne
कति राम्रो दोहोरी सबैलाई धेरै धेरै शुभकामना 😍😍😍😍😍😍😍😍
कति हास्नु के यो दोहोरि सुनेर त्यस्मा झन बाजेको याक्टिङ देखेर्😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆
आहा आज फेरि किशन भाईको मीठो आवाज सुन्न पाउने भयो टीका सानुको के कुरा गरौ दोहोरिका कुइन नै हुन
धेरै रमाइलो छ नयाँ घर भाग ४ सबै कलाकारलाई सम्मान छ।
A
जे होस किसनको अावाज मीठो छ सफलताको कामना भाईलाई
Sarai mitho geet
Best of luck krishna
वाउ अाजको दोहरी ता अति मजा अायो मलाई
अर्गानिक नै भन्दा हुन्छ यो दोहोरी ल ल बधाइ छ सम्पूर्ण टिम लाई ।
Dherai ramro xa dohori
टिका बैनि काे भिडियो खोजी खोजी हेर्ने बानी भयो
हाल कतार घर नेपालगंज
यो भाइको श्वर धेरै राम्रो छ बदाइछ मेहनेत गर्नु बाबु
आहा कति राम्रो देवर भाउजू को दोहोरी ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
टीका बुनु धेरै राम्रो हुदैछ ल बधाई छ कल्पनामानि कति रमाइलो हो दोहोरी
धेरै राम्रो रमाइलो शब्दमा मिठो दोहोरी सुन्न पाउँदा खुशी लाग्छ धेरै धेरै प्रगतिको शुभकामना 👌👌👌👌🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु सबै देवर लाई हजुर जस्तै भाऊजू मिलुस टिका बुनु कती मार्मिक छन् सब्द सबै लाई नमस्कार्
अति मार्मिक छ बधाई छ सङ्गितमाला सनचालिका बहिनि टिका बहिनि
आहा कत्ति रमाइलो कत्ति मिठो सुनिरहु लाग्ने ।।अझै बा को अभिनयले झनै रमाइलो ।।धेरै धेरै प्रगति हुदै जाओस टीका लगायत सम्पुर्ण टिमलाई सफल्ता को कामना 🌷🌷🌷🌷
Dherai ramro xa dohori
देवर भाउजुको साईनमा शब्द जयन गितको भाका हेरियो सारै मिठो लाग्यो, सँगितिग यात्राले यसरि निरन्तर छाओस अझै सफलताको शिखर चुमोस अग्रिम शुभकामना ,,
रमाइलो रहिछ आजको दोहरी
आहा कति मिठो भाकामा दोहोरी बधाई छ सबै टीमहरुलाई 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
अति राम्राे छ बै
टीका सानू को के वर्णन गर्नु 👌 किशन भाइको
आवाज अनि शब्द चयन पनि राम्रो लाग्यो 😘
यसैगरी प्रगति गर्दै जानू शुभकामना किशन💐
Nice song
Shantiko khojima medam tika sanu ko bihe vaz
धेरै मन पर्छ हजुरको संगितमाला
Number one presentation. Nice context. Badhai chha.
भाई को कला र गला ❤️❤️🌹🙏🏾🙏🏾🙏🏾🙏🏾
देवर भाउजू को दोहोरी धरै रमाइलो छ जय सगित
अति राम्राे दाेहाेरि सफलताकाे कामना टीका बहिनी । टीका बहिनिकाे सहनसिलता, इमानदारिताकाे परिणम हाे याे सम्पूर्ण दर्शककाे माया ।
रामरो छ
देवर लाइ माइत लिएर आएको दिन हुमा बहिनि सित सोल्टि सोल्टिना बनेर गित गाउनु पर्छ