सुप्रिम र सुरक्षाको पहिलो दोहोरीमै भयो कडा टक्कर । Suprim Vs Surakshya | Sangeet Mala Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.พ. 2022
  • Special Thanks
    Prime TV HD
    Singers
    ★ Suprim Malla Thakuri
    ★ Surakshya Batha Magar
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    ★ Khum Oli Birahi
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2022,
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 974

  • @TikaSanu
    @TikaSanu  2 ปีที่แล้ว +288

    नमस्कार हजुर सबैमा मीठो सम्झना छ ।

    • @nepalgunjbanke9165
      @nepalgunjbanke9165 2 ปีที่แล้ว +22

      Nice dhori

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +11

      मेरो तर्फबाट सोचेको भन्दापनि बढी सम्झना छ टीका जि

    • @sabinshrestha3494
      @sabinshrestha3494 2 ปีที่แล้ว +5

      @@nepalgunjbanke9165जन देखि व मन अव जन जाने नव नव

    • @sanuthapa6023
      @sanuthapa6023 2 ปีที่แล้ว +3

      आह आज पनि नानू को दोहोरी सुन पयो बाबू नानी लाई बधाई छ

    • @manojghatrimagar2572
      @manojghatrimagar2572 2 ปีที่แล้ว +2

      Aahaa kati ramro dohori ab sunita didi ra manasiga dai ko dohori rakhanuna tika didi

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +28

    आह कति मिठो आवज बाबू नानुको सुन्दै आनन्द आउने सम्मान छ र प्रायोजन गर्नु भाको तिका बहिनी र कमल भाई लाई नमन सफलताको सुभकामना❤️👌👍️🙏

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 ปีที่แล้ว +14

    ओहो बल्ल पो अएछ है
    surakchhya नानू को लोकदोहोरी एकदमै राम्रो लग्छ अझै राम्रो गीत गाउदै जनु नानू।।
    सबै टीमलाई धन्यवाद ।।।

  • @karunarghalimagar
    @karunarghalimagar 2 ปีที่แล้ว +16

    आहा सारै मन पर्यो आजको यो बसाई , दुबै भाइ बहिनी लाई धेरै धेरै सफलताको शुभकामना ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +48

    आहा आजको दोहोरी सोचेको भन्दापनि धेरै राम्रो छ किनकी दर्सक को मन मुटु मा बस्न सफल छोटो समयमा यति धेरै चर्चा बटुल्न सफल गायक गायिका भाई बहिनी को आगमन छ र आज धेरै खुशी लाग्यो टीका सानु को आफ्नै गीत मा यि नया भाई बहिनी ले प्रस्तुत गर्दा सुरक्षा बहिनी टीका सानु र हुमा बहिनी को बिचमा बसेर गाउँदा आकाश को तारा चमक जस्तो देखियो त्यतिकै सुरक्षा बहिनी बाहिर अरु लाइभ दोहोरीमा मा गाउँदा पनि टीका सानु को याद आउने झन सँगै बसेर स्वर मा स्वर थपेर गाउँदा त झन बयान गर्न सकेन म सँग सब्द नै भेट्न गार्हो भयो उत्तिकै अब्बल गायक सुप्रिम भाई सुरक्षा बहिनी सुप्रिम मल्ल भाई दुबै बाल कलाकार लाई उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र ‌ अर्को हप्ता घाँसै काटे खोली दोभान ल्याउन पर्यो टीका बहिनी प्लीज आज मलाई धेरै खुशी लाग्यो हजुर को आफ्नै गीत मा साना भाई बहिनी ले दोहोरी खेल्दा र टीका सानु को त पर्सम्सा गरेर थाकिदैन त्यसैले टीका सानु युटुब च्यानल लाई सस्कार्इब गर्नुभएको छैन भने सस्कार्इब गर्न नभुल्नुहोला लाईक शेर त छदैछ मानसिँह दाई लाई उच्च सम्मान छ यसमा समाबेस नभए पनि सबै टिम लाई मिठो सम्झना छ धन्यवाद मलेसिया बाट हजुर हरु लाई थाहा नै छ

  • @hbbc2639
    @hbbc2639 2 ปีที่แล้ว +21

    आहा कति सुन्दर अनि सालिन साना भाई बहिनीको रमाइलो दोहोरी 🥰🥰💕💕

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +6

    आहा कति रमाइलो दोहोरी मैले त दुई पटक हेरिसके धेरै धेरै बधाई तथा सफलताको शुभकामना छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +10

    अाहा बाबू सुप्रिम र नानी सुरक्षा काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,जाेडदार छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।सबैले सपाेट गरौँ ।
    संगित माला टिम सम्पूर्ण लाई हार्दिक बधाई छ।।

  • @ganeshthapa8468
    @ganeshthapa8468 2 ปีที่แล้ว +2

    Darsan namaste sabaima ati ramro dohori

  • @karanolikshettry6591
    @karanolikshettry6591 2 ปีที่แล้ว +9

    यो नानी र बाबु सार्है कडा निकै रमाइलो छ best of luck both of you सुरक्षा नानीलाई ईन्द्रेनी मा लानुपर्यो

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +39

    आहा कति मीठो दोहोरि सानु बाबु नानिको अझै सफल्ताको धेरै धेरै शुभकामना तथा सङ्गीत माला टिम सबैलाई बधाई छ ।जय गित् जय संगित् ।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +95

    आहा कति मिठो दोहोरी🥰
    उज्वल भबिष्य को कामना भाइ बैनि🎼

    • @jeevanmagar1091
      @jeevanmagar1091 2 ปีที่แล้ว +5

      सायत यो नाम को कमेन्ट न भाको कुनै पनि भिडियो छैन होला है

    • @sunilkisan7642
      @sunilkisan7642 2 ปีที่แล้ว +1

      Nice

    • @bijayrai5992
      @bijayrai5992 2 ปีที่แล้ว

      @@sunilkisan7642
      No

    • @hemakhatri5952
      @hemakhatri5952 ปีที่แล้ว

      Kati ramro ho ni hjr haro ko dohori
      Aarako pani yasako bhaga kahile aauxa ni piz xito Aauxa bhani kamana garxu hii taw namshakar hjr ❤❤❤😊😊😊😊

  • @Barpaktube
    @Barpaktube 2 ปีที่แล้ว +79

    कति मिठो दोहोरी दुई जना नानी र बाबुको 👌🇳🇵all the best for both 👍🇳🇵🇳🇵🇳🇵

    • @sancharimayawaiba4114
      @sancharimayawaiba4114 2 ปีที่แล้ว +2

      कति मीठो स्वोर नानी बाबू को दुई जाना को नामै काफी छ उस्तै उस्तै बाबुको सुपृम नानी को सुरक्छ्या नामै त मिलेको छ उस्तै ट्यालेट

    • @rapstar2404
      @rapstar2404 2 ปีที่แล้ว

      @@sancharimayawaiba4114 aaa

    • @bhudetamang8510
      @bhudetamang8510 2 ปีที่แล้ว +1

      @@sancharimayawaiba4114?

    • @jamunabhusal9544
      @jamunabhusal9544 2 ปีที่แล้ว

      @@rapstar2404 .

  • @biniramdangi8107
    @biniramdangi8107 2 ปีที่แล้ว +16

    आहा कति मिठो गित सफल संगित अनि सफल भविष्य को कामणा छ प्यारो हाम्रो पस्चिमेलि भाई बहिनि लाई अनि। धेरै माया साथ सपोर्ट छ

  • @manbir5675
    @manbir5675 2 ปีที่แล้ว +34

    धेरै राम्रो भाइबहिनीको दोहरी गीत भविष्यमा दुवै जनाको सफलताको कामना गर्दछु।

  • @deeparawal4302
    @deeparawal4302 2 ปีที่แล้ว +2

    Aaha aaha nice babu nanu❤❤👌👌

  • @gitaparajuli4908
    @gitaparajuli4908 2 ปีที่แล้ว +2

    Thank you suprim Ra surakshya ekdamai ramro git xa man Ra dimakh fresh vayo🥰🥰🥰🥰🥰🥰

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 2 ปีที่แล้ว +4

    अति सुन्दर र रमाइलो

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +11

    नानी र बाबु को सारै रमाईलो दोहोरी उतर उतर प्रगतिको शुभकामना

  • @ishworighamal5878
    @ishworighamal5878 2 ปีที่แล้ว +2

    अाहा कति राम्रो दाेहाेरि गिदा काे हाे पेयारा ...नानि बाबू ले मलाई धेरै धेरै सुन्न मन थियाे ई 2 जाना बाल कलाकार काे मेराे ईछा पूरा भयाे । धन्यवाद सानू टीका लाई ।

  • @tejbahadur1862
    @tejbahadur1862 2 ปีที่แล้ว +1

    सारै रमाइलो दोहोरी गीत बेस्ट अफ लाइक एल टिमलाई सानु

  • @arjunbudhathoki4966
    @arjunbudhathoki4966 2 ปีที่แล้ว +11

    सारै राम्रो छ दोहोरि दुबै जना को सफलताको सुभकामना.

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +7

    आह कती मीठो गित स्वार उस्तै मिठो शुरक्षा नानि को साथै सुप्रीम बाबू लाई उतर उतर प्रगती को छ

  • @bikramrai2778
    @bikramrai2778 2 ปีที่แล้ว +2

    wowoww darai ramro xa nani babuharuko dohori derai aagadi batnu hola nani

  • @harishkhadayat9238
    @harishkhadayat9238 2 ปีที่แล้ว +1

    waw नाइस यस्तै प्रतिभाको खोजि छ्👌👌👌👌👌🎤🎤🎤🎤🎤🎤

  • @hemantchand9854
    @hemantchand9854 2 ปีที่แล้ว +5

    टिका सानुको बोली मिठो छ साना नानु र सानो भाई लगाएत सबैलाई बधाई छ.

  • @avinashtamang8488
    @avinashtamang8488 2 ปีที่แล้ว +4

    Dami xa suprim n nani

  • @kirsnaale8103
    @kirsnaale8103 2 ปีที่แล้ว +2

    namskar hajur lai ni sanu sis badhai x sangiti mala sanchalak jiu lai♥️

  • @rohitbohara3395
    @rohitbohara3395 2 ปีที่แล้ว +2

    Beautiful 🥰❤️ nate natene🥰❤️

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +5

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @Rection895
    @Rection895 2 ปีที่แล้ว +6

    नमस्कार सम्पुर्ण लाई ढिलै भएपनी हेर्दैछु दामी गायका छन भाइ बैनी हरुले सफलता को अग्रिम शुभकामना

  • @makarmoktan146
    @makarmoktan146 2 ปีที่แล้ว +78

    धेरै दामि लाग्यो अझै सफलताको शुभकामना भाइ बहिनीलाई।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 ปีที่แล้ว +4

    कसरी आउँछ हौ एति सानू नानी बाबुलाइ एस्ता शब्द हरु😍😍
    उज्वल भबिस्यको शुभकामना नानिबाबुलाइ 💓💓❤️❤️💕💕👍️👍️

  • @lazyboy6827
    @lazyboy6827 2 ปีที่แล้ว +4

    Wow my best suraksha nanu and suprim Babu good luck

  • @khemkuwor7308
    @khemkuwor7308 2 ปีที่แล้ว +8

    नानी को स्पष्ट उच्चारण शब्द र स्वर अनि राम्रो छ उज्ज्वल भविस्य को शुभकामना ,

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +12

    Wow सुप्रिम र सुरक्षा बाबु नानीको स्वरमा गीत गाउँदै गर्दा चौबिसै घण्टा सुनेर बसौ झै लाग्यो।
    उज्जल भविष्यको शुभ कामना दुवै जनालाई।।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 2 ปีที่แล้ว +1

    आहा अती राम्रो दोहोरि बाबू नानू को😍👍️👍️

  • @devitmagaryoutubechannel6730
    @devitmagaryoutubechannel6730 2 ปีที่แล้ว +3

    wauu असाद्य्य राम्रो भाइ बैनी दोहोरी congregations

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +42

    भबिस्य लोकदोहोरीको राजा रानी सफलता शुभकामना छ नानी बाबुलाई

    • @scamer7472
      @scamer7472 2 ปีที่แล้ว

      Thank you for good 👍 song👍👌🙏🥰💙💕

    • @nokmayakarki9886
      @nokmayakarki9886 2 ปีที่แล้ว

      But

  • @krishnathapa5836
    @krishnathapa5836 2 ปีที่แล้ว +1

    Ek dam ramro xa boini Tika sabai janalai badai xa

  • @debindratg9399
    @debindratg9399 2 ปีที่แล้ว +1

    लु दामी छ हैई बाबू नानी हरु को दोहोरि

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 ปีที่แล้ว +11

    आज काे प्रस्तुति पनि निकै मार्मिक छ सफल्ताको शुभ कामना दुवै नानी,बाबू लाई।

  • @ashusenlama988
    @ashusenlama988 2 ปีที่แล้ว +4

    कति मिठाे स्बर भाई बहिनिकाे जसमा टिका बहिनिको साथ र सपाेट अतुलनीय छ। यसरि नै हाे कला र सस्कृतिकाे सम्ररक्षण हुने।सलाम छ ति सब युनिटलाई।।

  • @indrathapa631
    @indrathapa631 2 ปีที่แล้ว +2

    Vary nice. Song

  • @haloying6581
    @haloying6581 2 ปีที่แล้ว +2

    Derai bdai xa sana sana vai baini lai sathai sanai jana lai

  • @kamalathapamagar7784
    @kamalathapamagar7784 2 ปีที่แล้ว +17

    नानी र बाबुको प्रतिभा धेरै राम्रो लाग्यो ।👍️उन्नति र प्रगतिको शुभकामना👍️👍️

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +48

    ओ हो वाइटिङ म अजा पनि यो सानो नानिको मिठो दोहोरी सुन्न ओआइने भो आउनुस है सबै जना

  • @parbatrai9008
    @parbatrai9008 2 ปีที่แล้ว +2

    अहो अाजत मनपरेको गित मनपरेको बाबू नानि कलकार अाएछ 👌👌👏👏👏👏♥️♥️राम्रो छ प्रस्तुती।संगित माला अजको टिम लाई बधाइछ🙏🙏

  • @chandramanirai3267
    @chandramanirai3267 2 ปีที่แล้ว +2

    Sanggit mala sathai sanchalak bahini tikalai dhanyabad naniharuko surilo sorma ramailo git sunai dinubhayekoma naniharu duwailai subhkamna india Darjeeling

  • @narayanban6203
    @narayanban6203 2 ปีที่แล้ว +6

    गजब गजब मैले अनुरोध गरेकै कलाकार को उपस्थिती भयछ !!हेर्न सुरु गरियो

  • @tikaramsapkota4591
    @tikaramsapkota4591 2 ปีที่แล้ว +3

    Solid dohori babu n Nani you r great

  • @tharkbahadursaru1256
    @tharkbahadursaru1256 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @sanmayamagar264
    @sanmayamagar264 2 ปีที่แล้ว +3

    कति मिठो दोहोरी ननि बाबुको

  • @bunitalove7412
    @bunitalove7412 2 ปีที่แล้ว +22

    अाहा कति दामि दाेहाेरि नानू बाबू काे बधाई छ दुबै लाई

  • @kbrana6737
    @kbrana6737 2 ปีที่แล้ว +3

    दुई जाना बालगाएकको धेरै राम्रो गित बधाई छ दुई जानालाई 💃💃💃

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 ปีที่แล้ว +2

    यश गितमा सुरक्षासमुह राम्राे र सबल देखियाे है यद्यपि बालकलाकारकाे उज्वल भविष्यकाे कामना गर्दछु

  • @rajendrashahi4656
    @rajendrashahi4656 2 ปีที่แล้ว +1

    aha kati ramailo Kathi mitho look dohori geet congratulations 2 Jana bal kalakar lai.

  • @kumarlimbu3304
    @kumarlimbu3304 2 ปีที่แล้ว +4

    भाइ र बुइनी को दोहोरी सारैइ रमाइलो छ

  • @rajendraaryal5381
    @rajendraaryal5381 2 ปีที่แล้ว +3

    झन पछिका बाल गायक गायिका झन खत्रा आजको दोहोरी उत्कृष्ट रह्यो दुबै जनालाइ हार्दिक शुभकामना

  • @user-rx8xk3mn9n
    @user-rx8xk3mn9n 2 ปีที่แล้ว +1

    साना साना भाइ बहिनीलाई सफलता को शुभकामना र टीका सानू लाई पनि धेरै धेरै धन्यवाद

  • @yyo8716
    @yyo8716 2 ปีที่แล้ว +1

    Mitho geet ra sumadhur aawaj...❤❤❤❤👌👌👌👌😘😘😘🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @haildemongaming3860
    @haildemongaming3860 2 ปีที่แล้ว +4

    सफलताकाे शुभकामाना छ नानि बाबुलाई

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 ปีที่แล้ว +8

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @anjuregmi7256
    @anjuregmi7256 2 ปีที่แล้ว +2

    Aaha katee ramroo dhorii xitai trending no 1 ma aaouss

  • @manbahadurbam8932
    @manbahadurbam8932 2 ปีที่แล้ว +2

    धेरै राम्रो उतजाजनक छ नानि बाबुहरुमा

  • @sapanathapa9350
    @sapanathapa9350 2 ปีที่แล้ว +4

    सारै मन पर्छ टीका बहिनिले गरेको कारेकरम ल सबै लाई सफल्ताको शुभकामना छहै

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 ปีที่แล้ว +3

    शुभ कामना दुवै जना लाई,अहिले का बाल कलाकारको रूपमा चिनिने सुरक्षा v सुप्रीम,धेरै राम्रो छ,यी साना साना बाबु ,,नानु, अझै अगाडि बढेको हेर्न चाहन्छु , FROM watching Kuwait city,

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว +2

    Ramro lagyo aajako dohori sabai janalai dane bat xa hi Ani Nanu babu lai saflt ko subo kaman pani xa hi

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 2 ปีที่แล้ว +1

    कति मीठो दुबै जना लाई सुभ्कामना छ

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो राम्रो सफलता काे शुभ कामना भाई बहिनि लाई

  • @yadabkc8603
    @yadabkc8603 2 ปีที่แล้ว +8

    लहै आज साेचे भन्दा रमाइलाे हुनेभयाे सुरक्षा नानिकाे गित सुन्ने बितिकै मेराे मनले साेचेकाे थियाे सुप्रिम मल्ल बाबुसित दाेरि गाएकाे सुन्न कैल मिल्ला जस्ताे लाकाे थियाे आज मिल्याे खुसिलायाे सफलताकाे कामना नानि बाबुलाइ साथै सबैलाइ। टाएम नभएर हाेकि सारै छाेटाे भयाे फेरि सुप्रिमर सुरक्षा लाइ अर्काे दिन पनि गाउन लगाउनु टिका बैनि याेत अधुराे जस्ताे भयाे।

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +2

    आहा काती राम्रो

  • @suryanepali4127
    @suryanepali4127 2 ปีที่แล้ว +1

    Hi टीका सानू साउदी बाट हेर्दै छु है🌺

  • @purnathapa9863
    @purnathapa9863 2 ปีที่แล้ว +5

    सगरमाथा अटल छ घट्दैन
    भन्ने थिएँ यो गितमा घट्दैन।
    ❤❤❤🖤🖤🖤🖤💝💝💝💝💝💝💝💗💗💗💗❤❤❤❤

    • @rampaudel1536
      @rampaudel1536 2 ปีที่แล้ว

      बाबू नानी लाई सलाम छ

  • @silalama8651
    @silalama8651 2 ปีที่แล้ว +4

    Woow suprim surekxa mithyo voice get thanks

  • @ckshrestha3123
    @ckshrestha3123 2 ปีที่แล้ว +2

    इ सुप्रीम र सुरक्षा नानू र बाबुको कति मीठो दोहरी कहिले नसियोस जस्तो लागेको थियो दोहरी सकिसकेछ सारै मीठो नानी बाबू लाई प्रगतिको कामन

  • @mohanbm3730
    @mohanbm3730 2 ปีที่แล้ว +2

    ATI mitho marmik geet

  • @khimkhand2366
    @khimkhand2366 2 ปีที่แล้ว +10

    wow दामी दोहोरी भाइ बैनी दुबैलाइ प्रगति को कामना छ।🌹🌹❤️❤️🙏🙏🙏

  • @nyimagonpo7331
    @nyimagonpo7331 2 ปีที่แล้ว +11

    Wow both have sweet voice.. keep it up. Best of luck in ur life...

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    आहा अति नै मिठो रमाइलो नानी बाबू हरु को आहा

  • @milanbhandari1745
    @milanbhandari1745 2 ปีที่แล้ว +2

    सानो सानो नानी बाबु को अति राम्रो कला र गाललाई सम्मान छ अति राम्रो छ

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +6

    सुरक्षा अनि सुप्रीम दुइटैलाइ बधाइ तथा शुभकामना

  • @devthapa4628
    @devthapa4628 2 ปีที่แล้ว +32

    सुरक्षा नानुलाई धेरैधेरै बधाईछ सुरक्षा नानु एसैगरि अघाडिबढदै जानु नानु लाई शूभकामना

  • @himalyogi2908
    @himalyogi2908 2 ปีที่แล้ว +3

    भाई बहिनीहरलाइ धेरै भन्दा धेरै सुभकामना आगामी दिनमा अझै प्रगति गर्नु

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 ปีที่แล้ว +5

    दुबै जनालाई उज्ज्वल भविस्यको शुभकामना ❤️❤️

  • @manjuchhetri638
    @manjuchhetri638 2 ปีที่แล้ว +3

    Aaha kati mitho dohori vai r baini ko ❤❤

  • @bhadrasingh5385
    @bhadrasingh5385 2 ปีที่แล้ว +3

    So verry nice dhori

  • @minbohara9408
    @minbohara9408 2 ปีที่แล้ว +2

    Wow tika sis ko yo mehanat ani nanu babu ko partivako jati bayan garepani kan hunx

  • @rumangurung503
    @rumangurung503 2 ปีที่แล้ว +1

    सारै मन परो सुप्रीम मल्ल ठकुरी बाबु र सुरक्षा नानुको हाजिरी जवाब

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +3

    आह कति रमाइलो दोहोरी बाबू नानिको ❤️❤️❤️❤️

    • @chandrashrestha129
      @chandrashrestha129 2 ปีที่แล้ว

      आह कति रमाइलो दोहोरी बाबु नानिको गीत

  • @dayabantawarai4680
    @dayabantawarai4680 2 ปีที่แล้ว +13

    WOW very nice song God bless you all family Jai Nepal 🇳🇵💐🙏💓💓💐🙏

  • @punaramthapa9058
    @punaramthapa9058 2 ปีที่แล้ว

    आहा धेरै राम्रो दोहोरी दुबै भाइ बहिनीहरुको शुभकामना छ ल 🇳🇵🇳🇵🇳🇵💘💘💘🎵🎵🎵

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +2

    Nice agraj kalakar haru le milayara sikaunu vaya ko chx nanu ra babu lai nice

  • @devendrasaud3765
    @devendrasaud3765 2 ปีที่แล้ว +4

    खेम सेन्चुरि शक्ति चन्द र टीका सानू जि लाई सर्ब प्रथम सम्मान छ सुप्रिम बाबू र सुरक्षा नानि लाई बधाई छ नवराज पन्त सरलाई पनि सलाम छ ।

  • @jitbkhatrikhatri1863
    @jitbkhatrikhatri1863 2 ปีที่แล้ว +3

    ल ल हजुर आयो हो सुनम सबैले😍😍😍😍😍👌👍️

  • @gratificationspkanxo9300
    @gratificationspkanxo9300 2 ปีที่แล้ว

    कति मिठो दोहोरी गाको के सानो नानि बाबुले
    सफलताको शुभकामना छ नानि बाबु अझै अगाडि बढ्दै जानु है

  • @rajendrakc4016
    @rajendrakc4016 2 ปีที่แล้ว +2

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई

  • @gitamagar3691
    @gitamagar3691 2 ปีที่แล้ว +3

    Dherai ramailo Nani babu haruko geet❤️❤️

  • @lalkumarshrestha2552
    @lalkumarshrestha2552 2 ปีที่แล้ว +3

    सुप्रिम मल्लले आज भाका राम्रो नसिकि गाएकोले केही खल्लो त भयो तर सानि नानि सुरक्षाको गाएकिले गर्दा मज्जा आयो बधाई छ नानि बाबुलाई💘💘💘

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

    टीका सानु को प्रस्तुति नै धेरै मन पर्छ धन्यवाद