टिका लाई आछु आछु पारे किसनले Tika Sanu VS Kishan Sijapati
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- टिका लाई आछु आछु पारे किसनले Tika Sanu VS Kishan Sijapati | @Manshing Khadka
Singer:
♬ Kishan Sijapati
♬ Tika Sanu
Musician Team :
♬ Sarangi : Hemraj Gandharba
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhushal
♬ Madal Kumar Lamichhane
♬ Dholak Dipak Samip
♬ Actopad Pritam Thapa
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
Edit
♬ Tarkanta BK
♬ Samip Paudel
♬ Padam Lwagoon
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
समस्त आदरणीय दर्शक हरुमा मेरो नमस्कार तपाईं हरुको मनोरञ्जन को लागि फेरि पनि अर्को दोहोरी सार्वजनिक गरेका छौ। कस्तो लाग्छ हेरेर्सही सुझाव दिनुहोला है🌺🌺🌺🌺
दोहोरि त सारै मन पर्यो मानाशिङ दाई interview हेर्न मन् लाग्यो किर्षण भाइ को
Geet dherai ramro, yestai-yestai ramra geetko pratikshama,Thankyou Mansing, Tika & all singers
Dami xa daju best of luck
अबको यपिसोड सुनिता जि र भाइ को हुनुपर्छ है मान्सिङ सर त्यो पनि यसै भाका नभय काँटी सलाइको र हिमाल सेतै छ यी मध्य यौट हुनुपर्छ भन्ने लायको छ।
दैलेखी किसन भाइ कडा दैलेख नाम राख्नु बोरो बधाई छ
छत्र शाही र काजलको जस्तै सुनिता र मानशिंग भाइको पनि बिबाह बन्धनको जोडी छिट्टै देख्न पाइयोस भन्ने कामना को साथमा अतिनै उत्कृस्ट दोहोरि हेर्दै छू 🙏🙏🙏👋👋👋❤❤❤💞💞💞
यति राम्रो गाउने छेमता भएको बालकलाकारलाइ साहेता गर्ने हाम्रो सुर्खेती भाइ मानसिङलाई धेरै धेरै धन्यवाद 💕💕💞🌹🌹🌺🥀💐💐🌷🌷🥀🥀
आहा तिका सानू दि र बाल गायक किसन सिजापति भाइ लाई बधाइ छ
wowwww किसन बाबू त हामी सबैको प्यारो काका प्रजापति पराजुलिको अर्को अंश हो जस्तो लागेको छ मलाई यहाँहरुलाई कस्तो लाग्यो कुन्नी all the best to all***** well done भाइ मानसिङ खड्का लाई***** म पनि खड्का दाइ हो नि 🙋🙋🙋
किसान बाबुको पर्गती हुदै जावोस,उच्च सफलताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाई बधाई छ।
दोहोरी चाहि खत्रा गाय भाइले जे परे पर्ला एक लाईक हाल्दिन्छु
धेरै भन्दा धेरै आनन्द लिए याे दाेहरि हेेरेर ।।
मानु दाई र सुनिता दिदि एक भएकाे हेर्न चाहान्छु।। 🙏🙏🙏❣️❣️
A
आहा बहुत मिठो दोहरी!!
मिठो स्वर कि धनी गायिका ज्युहरुलाई सगै देख्न पाउदा खुसी लाग्यो!!भाइको दोहरी पनि कडा कडा छ अग्रीम शुभकामना भाई!!सुनिला जीको मिठो स्वर पनि सुन्न पाइयो उहाँको आवाजमा जादु नै छ।साच्चै ।
दोर्सो लोक दोहोरि सम्रात अर्थात राजुको ठाउ अब किसन ले पाउनु।।। यहि शुभकामाना भाइ लाई।।
आहा टिका सानु बहिनी दोहोरीकि रानी र बाल गायक किसन सिजापति भाइ बधाई टक्र्याउँदछु 🙏🙏 साथै पर्खाइमा बसिरहेको छु।।
किसन सिजापति भाईलाई धेरै धेरै धन्याबाद अनि बधाई छ।
ओ हो क्या सानदार , दमदार अनि अत्यन्त उत्कृष्ट दोहोरी त छँदैछ साथमा आज धेरै पछि हाम्रो प्यारी गायिका बैनी सुनिताको सहभागिताले अझ हर्षको सीमा रहेन ।
भाइ सानो सानो भयपनी निकै कडा रछैन।
सफलताको शुभकामना भाइ।
मानसिङ्ग सुनिता बुढा अनि टीका लगायत
सम्पूर्ण टिम अनि मेरो भाइ दिपक समीप लाई धेरै धेरै माया .....💕💕💕💕💕💕
Gnnbu usury ' ' '
Sai vanu vo laxmi ji
जे होस् किशन भाइ हाम्रो दैलेखको ठाटिकाँध गा.पा ४ को हुन खुशी लाग्छ । नाम राख भाई😍❤️
ल टीका सग भिडने भाइ निकै ट,यालेनट रहेछ सफलताकाे सुभकामना
अबको यपिसोड सुनिता जि र भाइ को हुनुपर्छ है मान्सिङ सर त्यो पनि यसै भाका नभय काँटी सलाइको र हिमाल सेतै छ यी मध्य यौट हुनुपर्छ भन्ने लायको छ।
किसन भाइ तिमी त
दोहोरी को star हुन्छौ है
यक दुई साल पछि
अाहा कति रमाइलो हो के बधाई छ सबैलाई 🇳🇵💖💓💓💘❤️
कति मिथो दोहोरि टीका बहिनी सबै लाई बदाई छ👌👌👌👌👌👌👌👌
बहुत-बहुत धन्यवाद छ भाउ किसन
नाम रोशन गराउनु
धेरै धेरै
बधाई छ सम्पूर्ण कलाकार लाई
हो हजुर
सारै रमाइलो दोहोरी किसन भाइ को राम्रो प्रगती भयछ बधाई ।।। सफ्ल्ता को शुभ कामना ।।।।।।।
कडा रैछ भाइ अति राम्रो टीका सानू लाई जितनु है भाइ 🌹🌹
लक्ष्मी लाई चान्स दिनु होला मजा आएन मलाई my best लक्ष्मी v किसन 👌✊
आदरणीय दाइ मानसिह खड्का सर्बप्रर्थम त मेरो 🙏
म हेरि राको छु हरेक पर्सुती एकदमै मन पर्छ । प्यारो भाइ किसन सिजापती को साङित यात्रा मा मानसिह दाइ ठूलो साथ छ खुशी लाग्छ। भाईको साङ्गित यात्रा शुभ रहोस् ❤️❤️❤️🙏
कति खतरा काले मोरो
Nice
Malai pani aauyera gaune abasar milaidinu hola plz🙏🙏
आहा हुने बिरुवाको चिल्लो पात भने जस्तै किसन भाइ ले धेरै राम्रो प्रसुस्ती दिएको छ सु भ कामना भाइ 🎤🎤🎤🇳🇵
भाइ त्खत्रा रहे6 सबैलाइ भ्य्यो अति रमाइलो सबै लाई धन्याबाद
आज धेरै दिन पछि सुनिता बहिनी को मीठो स्वर सुन्न पाइयो।।दुई टुक्का मात्र गाउनुभयो ।।हुनत भगवान को प्रशाद थोरै हुन्छ अनि ग्रहन गर्दा स्वर्गको अनुभुती हुन्छ ।।त्यस्तै भयो मलाइ।।।धेरै प्रगती को कामणा मानसिङ टीका अनि सानो बाबुलाइ।।
यस्तो रमाईलो गराउनि कलाकारको लागि नराम्रो कमेन्ट गर्नि कुरै भएन नि सबैजनाले रमाईलो गराउनु भएकोमा धन्यावाद किसन भाईको प्रतिभाले कहिल्यै पनि हार्दैन अर्को चोटिको दोहोरि च्याम्पियन विजेता बन्नुहुनेछ भाई किसन आशिर्वाद छ ।
I am waiting, Dohariki queen Hasili Tikako junsukai geetka sathai muskan pani ramrai hunchha.....
Yes ,me also bdr.
उदाहरणको लागि म जज भए तपाई दुबै जनालाई 99.99% है।।।।।।।Thank you......I love you.
मानसिङ सर नमस्कार 🙏🙏 सारै राम्रो उत्कृष्ट दोहरी सुन्दै छु यसपछि स्वर कि धनि सुनिता बि सि र भाइ किसनको सुमधुर आवाज मा मिठो दोहोरी सुन्न मन थियो।।
त्यो पनि यसै भाका मनभय काँटी सलाइको र हिमल सेतै छ यी मध्य यौटा भाका मा हुनुपर्छ भन्ने लायको छ।
आहा कति सुन्दर प्रस्तुति छ डिउटी बाट आएर हेर्दा सारै आनन्द लिएको छु मलेसिया देखि हेर्दैछु है मानसिँह दाई टीका सानु लाई सम्मान छ सानो भाई किसन लाई सफलता को कामना छ
जे होस टिका सानुको शलिन्ता प्रस्तुतिले झल्किन्छ कि कसरी प्रस्तुत हुनुपर्छ अवस्था अनुसार भन्ने कुरा तर सानो भाई कडा !
अति नै रमाइलो भाका त्यसै मा टिका र भाइ किसन वा अति नै प्रभावशाली अति नै मिठो स्वर बधाई छ भाइ लाई यस्को सम्पूर्ण श्रेय मानसिह जी लाई छ सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
Thank you
होइट भाइ त के सारो कडा भाइको भबिस्य उज्वल छ बधाइ छ भाइ यसरी अगाडि बड्दै जानु
किसानसिजापति बालगयक भाइ निकैटेलेन्ट रहेछन टिकासानु संगभिड्न सक्ने क्षेमता राख्ने राम्राेरहेछ भाइकाे गायकि धन्नेबाद
आहा सारै रमाईलो गित सुनीता बैहिनी अनि टीका बैहिनि किसान बाबू धेरै धनै बात सम्पुर्ण टिम लगाऐत मान सिङ भाइ सुभ कामना छ
आहा कति राम्रो छ प्रस्तुित किसान दाई को र टिका दिदि को
Vai lai thanku bhna chahanxau yati ramiloo mahol banko ma yauta le sabai lai bhyyoo hamli pani baki rakhadeuna ho kohi kohi ta 😀😀😀😀😀😀
आहा धेरै राम्रो दादा सफल ताको धेरै धेरै अग्रिन शुभकामना छ best of luck
मनपर्ने जोडि मानसिङ @ सुनिता😍😍
हाम्रो छिमेकी गाउँ ले भाइ बधाइ छ्❣️
धेरै राम्रो छ तर यो भाई ले राम्रो मन्छे को साथ र सपोर्ट पाए को छ भाई मानसिंह सर भन्दा बाहिर नजानु होला जिन्दगी नै बनाउन छ भने 👍👍🙏
आहा जति सुने पनि सुनम सुनम जस्तो लाग्नि मो मात्र होकि अरुनी छ्न ? अजै मान्सिङ भाईले गिदाको मन पर्छ मलाई सुभकामना छ सबै तिमलाई
सारै रमाइलो अनि लोगदोहरिकी धनी टीका सानू र भाइ किसनसिजापतिको कला गाला मन्पर्यो
सर्व प्रथम सम्पुर्ण मा नमस्कार किशन बाबू भविस्य को स्टार हो उस मा दम छ सबै संग भिड्न सक्ने मान सिंह भाइ ले नसिकाउदा राम्रो होला बिच मा सिकाउदा कलि खल्लो हुन्छ साना बच्चा हरु आफै मा सक्षम छ्न केही कमि कमजोरी गरे पनि आफ्फै सच्चिने कोशिश गर्दछ
अति सुन्दर दोहरी टिका बैनी को र किसन भाई लाई सुभ कामना छ र अल टीम लाई धन्यवाद छ
राम्रो लाग्यो मलाइ त तपाइ हरुलाइनि
यत्तिको क्षमता हुनु पर्छ है गित गाउनि संग अग्रिम सुभकामना मनि आज देखि बिग फ्यान किसान भाईको
माया गर्छु भनेर हजुरले ढाट्दिने ।। 10 बर्षकाले 5 ओटि आट्दिने ।। 😮😮😮😮😮😮😮
मेरो भाई धेरै धेरै बधाई सबैलाइ मिलाएर जबाफ. दियौ
पिर्न्स भाइ र किसन भाइ को दोहोरी सुन्न मन लग्यो अरे टीका दि मान्ननिया सेर बाबु देउवा ले भन्नु भको होइसिन्छ 😄😄😄😄😄😄😄
यो भाइले लोकदोहोरीमा एकछत्र राज गर्छ एकदिन
आहा कति मिठो गित हो सबै टिम लाई बधाई छ🙏🙏🙏🙏🙏
हो हजुर
बल आजको गितमा सुनीता लाई देखनपाईयो
सानो भाइको कला लाई संमान गर्नु पर्छ कति मिठो स्वर अनि शव्द पनि !!
सुनिता तिमिल्सिना बहिनीको आवाज बेजोड र कोईलीको जस्तो लाग्यो सुरुवातमा नै मन छोयो । शुभकामना ।
wow ramailo dohori😍😍
Best singer babu krishna
5
..............
आज झन राम्रो होला जस्तो छ सबै धेरै मन पर्ने कलाकार
आज अलि ढिला हेर्दैछु ।अति रमाइलो पो रहेछ ।सबैलाई बधाइ छ ।
बधाई छ भाई किसन यसरी नै तिम्रो चाहना पुरा होस् म सुदूरपश्चिमली ठीटो प्रकास बि सी
टीका सानुकाे गलाे नाम्राे छईना भनथे त एति नाम्राे गलाेलाई ननाम्राे भन्नि हाेईना दिदि तपाईंकाे सबै टिमलाई बधाई छ
यस्तै भिडियो हेर्ना पाईयुस फेरि पाेनि
कीसन बाबुलाइ बधाई छ
Damdar Geet herer sarai खुशी छु टीका जी को त के कुरा गर्नु ra sunko अघि के लाग्छ pitalko ❤❤❤❤❤🧡
छत्र र काजल को जस्तै मानसिंह भाई र सुनिता बैनीको रियल जोडी देख्न पाइयोस् अब छिट्टै ❤️😀🙏
पुराना कलकारहरुत सबै उत्कृष्टनै हुनुहुन्छ यि सानु भाईको पनि स्वर र गाउने भाका सैलीमा उत्कृष्ट लागो प्रगलीको शिखरमा पुगुन शुभकामनाछ
yo bhai chahi ho k je hos dohori chahe dherai ramro gaune rhexa bhai le 😘😘😘🥰🥰🥰🥰
मलाई असाद्दै मन पर्याे अझै नैया यस्तै गित सुन्न पाईयाेस टीका सानू रकिसन काे All love u
Man sing Bhai aja sarai ramailo lagyo ,lok dohori sarai man paxa,kisan bhai ra tika bahini ko ,aru gaika pni ustai ustai sabai maja aayo ,from watching Kuwait
कति राम्रो दोहोरी सबैलाई धेरै धेरै बधाई तथा शुभकामना ।
आहा कति आनन्दको दोहोरी धन्यवाद सम्पुर्ण टिमलाई
Sunita baini ra kisan ko dohori khile aaune ho bro manshing
किसन भाईकाे कला स्वर धेरै राम्रो छ शव्द मा मिठास छ टीका सानू बैनी झनै दाेहरीकी रानी धेरै रमाइलो छ सबै टिमलाई सुभकामना
गीतको प्रसंगले मागे अनुसार शुरुदेखि अन्त सम्म एकदमै राम्रो संग सबै बहिनीहरु र बाबुले सुन्दर तरीकाले गीदाउनु भएकोमा सम्पूर्णलाई धन्यवाद छ
सारै रमाइलो लाइफ दोहोरी किसन भाइ अनि टीका सानू मान सङग खड्का सुनिता बुढा लगाएत सबै टिम लाई सुभकामना छ
हिट हुने पालो यो भाई को उत्कृष्ट लाग्यो 😌😄😜🙏🙏
टीका सानू दिजु को मुस्कान मा फिदा भैदिने म मात्र होला😋😋😂😂🤣🤣
सान दार गीत दोहरी भूमिका निभाई दिनू भाई लाई बधाई छह गुड वीडियो देखें
दैलेखको सान किस्न सिजापति भाई टिका बैनि र सम्पुण कलाकार टिमलाई हार्दिक हार्दिक नमन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
सारै कडा लाग्यो आज को दोहोरी साउदी बाट हेर्दै मान्सिङ सर
एती सानो बाबुले कति जानेको है सार्है मज्जा आयो सुभकामना सम्पुर्ण मा🙏🙏🙏🙏🙏
जस्तो लाई त्यस्तै गाउन सक्ने लोक्गित्की रानी टिका र फुच्चे भाईको दोहोरी धेरै राम्रो लाग्यो!
अत्यन्तै रसिलाे दाेहाेरि सम्पुर्नकलाकार लाई बधाईछ ❤
Aaha sarai mitho gako bhai le badhai xa bhai ma dammar Chetri india bata ❤❤
मानसिङ्ग भाइको कला पनि कति भको भन्या हरेक बिधा मा उत्कृष्ट लाग्छ । सबै लाई धेरै मिस गरेको छु दुबई देखि ।
टिका बुनु हजूरको सब्द को सामू त.सब्द की रानी पियारी बैनी सलुत छ हजुरको कला को
आहा केटो ले तहक्काइ मच्चायो यार म भाइको ठूलो फ्यान भाइलाई शुभकामना छ
किषन भाईले सबैलाई भाग पुराय क्षमातालाई मान्नै पर्छ उत्तर उत्तर प्रगतीको कामना भाई किषन लाई।।
नब कलाकार किसन सिपती र दाेहाेरिकी खानी दीदिहरू अनि मान्सिङ दादा लाई बिशेष धन्यवाद अनि नमस्कार ।।
Hajur haru ko geet ramro lagyo tika sanu ko geet chai jhan ramro yestarinai pragati hos hajur haru ko😶💕💕💕💕
Hamro sano bal kalakar bhai lai dheerai maya😘😘😘😘😘
खुस लाग्यो सारै मिठाे दाेहाेरि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍
धेरै धेरै रमाइलोदोहोरी गित सम्पुर्ण भाइ बहिनिहरु मा धन्नेवाद बिशेष माया यति सानो बाबुलाइ सफलताको शुभकामना छ।
हो हजुर सुपर किसन
साहेै राम्रो दोहोरी किसन बाबु को कहिले पछि नहट्नु है सफलताको कामना। भक्तपुर
Kishan Vai Sarai ramro dohari best of luck vai I love you ❤️ vai
राम्रो मिठो दोहोरी सानो भाईको कला गल यति मिठो स्वर शब्दमा दोहोरी गाउनु हुन्छ सम्पूर्ण कलाकार सम्मान गर्दछु सुनिता जि सगै देख्न पाउँदा धेरै खुशी लाउछ अब को पालो मानशिङ जि सुनिता जि को दोहोरी हेर्न मन छ ?लम्जुङ देखि हेर्दै छु
असाद्दै रमाइलो मिठो दोहोरी धेरै राम्रो छ खोट लाउने कुनै थाउ छैन सबैलाई शुभकामना
धेरै भयो सुनिता र मानसिह दाजु बिचको दोहोरी नसुनेको छिट्टै सुन्ने अवसर दिनुहोला 🙏
टीका सानू दिजु को गित धेरै मन पर्छ 😐️😐️😐️😐️
आहा कतिराम्रो दोहोरि धन्याबाद दुबैलाई
सार्है मिठो अग्रिम शुभकामना बैनी भाई