कुलमानलाई नचलाउनुस प्रधानमन्त्री ज्यू नत्र तपाईलाई बंगलादेशी शैलीमा लखेट्छन भन्दै जंगिए डा. चन्द्र

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 290

  • @pmwaiba6158
    @pmwaiba6158 2 หลายเดือนก่อน +69

    काङ्ग्रेस को तर्फबाट प्रधानमन्त्री बन्ने योग्य हुनुहुन्छ डा.चन्द्र भण्डारी ज्यु।

  • @prahladkc2166
    @prahladkc2166 2 หลายเดือนก่อน +63

    मलाई त यो केपी भन्ने मान्छेसँग कति पनि भरोसा लाग्दैन।
    उनी व्यापारीका प्रधानमत्री हुन गरिब जनताका होइनन्, भ्रममा नपरौं।

    • @bishnugurung5655
      @bishnugurung5655 2 หลายเดือนก่อน

      Ho ni 100% sai Ho Yeo khate khumai oli lai khoda hannu parcha lakhetnu parcha

  • @bhavanatamang6607
    @bhavanatamang6607 2 หลายเดือนก่อน +2

    अब कुलमान घिसिङ्ग लाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 2 หลายเดือนก่อน +4

    बालेन र कुलमान लाई छाेए- बंग्ङलादेश जस्तै हुन्छ।

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน +1

    कुलमान घिसिङ र बालेनलाई प्रधानमन्त्रीले काम गर्नको लागि सहयोग गर्नुपर्छ।किनभने दुबैले देश र जनताको लागि अहिलेसम्म कसैले नगरेको काम गर्दै आएका छ्न।राम्रो काम गर्नेको ईर्ष्या प्रधानमन्त्री खडग प्रसाद र उनको सरकारले गर्नु भएन।चेतना भया।

  • @jillaptheeng3426
    @jillaptheeng3426 2 หลายเดือนก่อน +2

    चन्द्र भण्डारी एक महान सकरात्मक देश लाई चाहिने ब्यक्तित्व रहेछन् ।

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt 2 หลายเดือนก่อน +45

    ६० बर्स नागेका नेता रोज्नु पर्दा चन्द्र भणडारिनै हुन उनिनै हुन जन नेता सलाम छ हजुरलाई

  • @dobrajthapa5067
    @dobrajthapa5067 2 หลายเดือนก่อน +31

    कुलमानलाइ हटाउन हुदैन किन भने चन्द्र जि सहि कुरा गर्नु भएको छ

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน +1

    अब सबैजनता मिलेर गेटर नेपाल बनाउने बहश अभियामा चलाउनुपछ ,भारतको हैकमवाद सदाका लागि खारेज गनुपछ,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +33

    मेरो देशको दाजुभाइ दिदीबहिनी बाबा आमा कुलमान र बालेन हर्क रबि लाई चलायो भने पार्टी नहेर्नुस आउनुस सडक मा केपी को सत्ता च्युत गरौं 🙏🙏🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 หลายเดือนก่อน +1

    कुल मान सर को माथि बोल्ने नेता चन्द्र सर देखियो अरु सबै एमाले काग्रेस सबै के पी ओली को झोले रहिछ चन्द्र सर काग्रेस को भए पनि राम्रो मान्छे को राम्रो विचार हुन्छ कुल मान सर मेयर बालेन्न सर माथि को विषय मा बोल्नु धेरै राम्रो हो अरु नेता सबै घोटल गर्ने अरु काम केही छैन अब नेपाल को नेता हरु लाई पनि त्यसतै गर्ने बेला आई पुग्न लाको छ

  • @narayanbastakoti9309
    @narayanbastakoti9309 2 หลายเดือนก่อน +1

    Chadra bhandariji is real leader ,

  • @kajipariyar5065
    @kajipariyar5065 2 หลายเดือนก่อน +2

    हजुर जस्तो मानानिय प्रधानमन्त्री बन्नुपर्छ अब बल्ल देश बन्छ हैन भने बाङ्लादेश को जस्तो लखेटेर मात्र देश राम्रो हुन्छ जय नेपाल

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 2 หลายเดือนก่อน +5

    चन्द्र भण्डारी ज्यु नेपाली काङ्ग्रेसको होनहार नेता हुन । सहि सत्य बोल्ने योग्य सक्षम भविष्यमा प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +39

    🎉❤🎉❤ डा भण्डारी जिको भनाईमा सहमत

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +1

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮

  • @Anticorr318
    @Anticorr318 2 หลายเดือนก่อน +1

    नेपाली कांग्रेसमा सच्चा इमान्दार स्वाभिमानी देशभक्त नेपाल आमाको छोरा भनेको चन्द्र भण्डारी मात्रै हुनु हुन्छ !

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 หลายเดือนก่อน +40

    चन्द्र दाईलाई सलाम❤

  • @jaya-kumari-oli
    @jaya-kumari-oli 2 หลายเดือนก่อน +20

    कुलमानलाई हटाउनु भनेको बिकासको बिरोध गर्नु हो ।

  • @rameshrai7844
    @rameshrai7844 2 หลายเดือนก่อน +1

    केपी ले प्रधानमन्त्री हुनु साथ धराने जनतालाई दुःख दिईरहेको छ

  • @RajuShahi-gr7vb
    @RajuShahi-gr7vb 2 หลายเดือนก่อน +1

    बङ्लादेसको कथा कुलमान बाटनै सुरुहुन्छ जो राजनीति लडाइ न भै कोटा आरछण को हुनेछ अनि इ नेता स्वाहा हुनेछन

  • @Namaste775
    @Namaste775 2 หลายเดือนก่อน +1

    खोई भन्नेको हातमा अधिकार छैन अधिकार भएकाले बनाउदैनन आफ्नै बनाउछन !

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 2 หลายเดือนก่อน +1

    आफ्ना बाहेक अरु कोही नदेख्ने नेपाल का हसिन्, हसिना हरु कहिले लखेटिन्छन होला ? अनुमान होइन अब सोच्ने दिन आयो,नत्र देश बृद्दा आस्रम हुँदै छ ।

  • @nabinnepal3688
    @nabinnepal3688 2 หลายเดือนก่อน +2

    काङ्ग्रेसमा चन्द्र भण्डारिजस्तो स्वच्छ नेता अरु कोहि छैन

  • @kamalbhattarai4582
    @kamalbhattarai4582 2 หลายเดือนก่อน +2

    आफैले बनायको सरकार बाहीर किनबोल्ने

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 หลายเดือนก่อน +15

    चन्द्र भन्डारी ज्युले सहि कुरा गर्नु भएको छ।

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 2 หลายเดือนก่อน +1

    अब चन्द्र भण्डारिले चलाउनु पर्छ देश

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +12

    कुलमान बालेन जस्तो देशको सपूत चलायो भने पार्टी नहेर्नुस देश हेरौं सबै जनता सडक मा आउ केपी को सत्ता च्युत गरौं 🙏🙏

  • @AjitraiNepal
    @AjitraiNepal 2 หลายเดือนก่อน +2

    चन्द्र भन्डारी को बुझाई र बोलीमा दम छ

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 หลายเดือนก่อน +3

    अब भ्रष्टहरुको अवस्था हसिनाको जस्तै हुनेबेला आएको छ।। खबरदार!!!

  • @keshabacharya4011
    @keshabacharya4011 2 หลายเดือนก่อน +2

    भण्डारी दाईकाे कुरामा सत्यता छ

  • @kumarshrestha285
    @kumarshrestha285 2 หลายเดือนก่อน +1

    बंगलादेशमा झै आन्दोलन गरी बालेर र कुलमानलाई नेपाल चलाउन दिनुपर्छ

  • @blackdiamond2384
    @blackdiamond2384 2 หลายเดือนก่อน +3

    नेता हरू सुद्र है सूद्र नत्र बंगलादेश पछि नेपाल नहोला भन्न सकिन्न,,,,,

  • @DipakSharma-s6p
    @DipakSharma-s6p 2 หลายเดือนก่อน +2

    ओलिले सुन्नु जरुरी छ।

  • @girjalimbu1003
    @girjalimbu1003 2 หลายเดือนก่อน +2

    चन्द्र भण्डारीले कहिल्यै मन्त्रि भेट्दैन किनभने वहा सधै सत्य बोल्नु हुन्छ

  • @LalitBista-e4z
    @LalitBista-e4z 2 หลายเดือนก่อน +1

    Right

  • @devsherchan5613
    @devsherchan5613 2 หลายเดือนก่อน +2

    काङ्ग्रेस मा सबैभन्दा राम्रो पुरानो नेता चन्द्र भन्दारी जी को भनाइ सहि छ।

  • @baburambhusal1555
    @baburambhusal1555 2 หลายเดือนก่อน +2

    अति गरेपछि खती हुन्छ भनेको यहि हो। अफगानिस्तान पछि श्रीलंका, त्यसपछि बंगलादेश, अब पालो नेपालका हसिनाको

  • @LeeLee-kr4hk
    @LeeLee-kr4hk 2 หลายเดือนก่อน +1

    कुरो सही गर्नु भाको छ

  • @nkpnepal
    @nkpnepal 2 หลายเดือนก่อน +1

    पार्टिलाई पर राखेर देशको लागि सोच्ने नेता , मनपर्ने नेता

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 2 หลายเดือนก่อน +5

    यदि कुलमा छोयो भने ओली प्रति नेपालीको विश्वास गुम्नेछ !सिॅहदरवारवाट नेपालीले लखेटने छन !

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 หลายเดือนก่อน +2

    कुलमान नै केपीकाे काल हुन सक्छ।😖😖😖😖

  • @kumarshrestha1241
    @kumarshrestha1241 2 หลายเดือนก่อน +2

    आफ्नो मान्छे नियुक्त गर्न यो भुमिका खेल्दै छ यसलाई बङ्गालादेशमा जस्तै उठीबास बनाउनु ‌परछ‌

  • @gopalmanshrestha4624
    @gopalmanshrestha4624 2 หลายเดือนก่อน

    ठेलामा तरकारी बेच्ने हैसियतको छैन केपी!!!!

  • @RameshGuragai-r7n
    @RameshGuragai-r7n 2 หลายเดือนก่อน +1

    लखेट्ने मात्रै हैन बुढाको मर्ने दिन आइसक्या छ अब

  • @loknathdhakal8074
    @loknathdhakal8074 2 หลายเดือนก่อน +1

    यहां देश र जन हितमा बोल्ने र काम गर्न चाहने हरूलाई नै तिरस्कार गरिन्छ किनकि यहां राम्रो सकारात्मक सोच भएका भन्दा खराब र नकारात्मक सोच भएका हरूको बहुमत छ त्यसैले राम्रो सोच भएका नेता कार्यकर्ता अल्पमतमा पर्छन, राधे राधे

  • @anjanamainali6976
    @anjanamainali6976 2 หลายเดือนก่อน +1

    यदि कुलमानलाई ओली सरकारले र काङ्ग्रेस सरकारले यदि चलाएछ भने स्वस्था हुन्छ बङ्गलादेशको घटना आउँछ भनेर

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari 2 หลายเดือนก่อน +21

    उखाने भाग्नपनि पाउंदैनस् तं फटाहा चाेर,डांका,भस्टाचारि,

  • @urmilatimsina7092
    @urmilatimsina7092 2 หลายเดือนก่อน +5

    धन्यबाद माइती राजा ,,सहि बोल्ने मात्र एक ब्यक्ति,, काङ्ग्रेस को हीरा,, ,अरु धेरै जना किरा ,,जय हो , राधे राधे राधे, हरिहर, ॐॐॐ।

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน +3

    होईन यो गिरि बन्धु बा ले अत्याचार गर्दै गएको करण लखेट्ने होइन जन्ता एक भएर समातेर कति बर्ष बाच्छ आजिवान करागार हाल्दिनेहो भन्दा फराक नपर्ला।

  • @tezlamichhane5078
    @tezlamichhane5078 2 หลายเดือนก่อน +1

    केपी सेरे आर्जु गगनेलाइ बंगलादेशमा जस्तै गराउने हैन ठोक्नु पर्छ बल्ल बन्छ देश

  • @suraz555
    @suraz555 2 หลายเดือนก่อน +1

    नेपालका नेताले राम्रो काम गरून् नत्र जनता उर्लियभने भाग्ने मौकापनी पाउदैनौ।

  • @rameshsilawal2315
    @rameshsilawal2315 2 หลายเดือนก่อน +3

    यस्ता महान् सोच् भयका नेतालाई काङ्ग्रेसले मन्त्री नबनाऊनुको कारण के होला ?

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 2 หลายเดือนก่อน +2

    के गर्ने भन्डारी जी हजुर जस्तो नेता जनता को आसा मा पर्नु हुन्छ तर के गर्ने भ्रष्ट राष्ट घाती दलाल हरु ले हजुर जस्तो लाई अबसर दीने छैनन। 🙏🙏🙏

  • @saraswatineupane6209
    @saraswatineupane6209 2 หลายเดือนก่อน +2

    चन्द्र भण्डारी जी जस्तो ब्यक्ति लाई पार्टि सभापति बनाए केही सुधार आऊथ्यो नि ...

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 2 หลายเดือนก่อน

    सलाम छ डा चन्द्र भण्डारी ज्यु पुराना नेतामा हजुर जस्ताे जन्तार देशपेरेमि नेता काेहि छैन जस्ताे लाग्छहजुरकाे माहान साेचबिचार सम्मान जनक् छन्

  • @zivantamang8332
    @zivantamang8332 2 หลายเดือนก่อน +1

    यो नेपाल देश बाहुन बाद र हिन्दु बाद ले बिगारेको हो😢

  • @manuojha6563
    @manuojha6563 2 หลายเดือนก่อน +1

    राम्रो लाई राम्रो भन्नू सक्नु पर्छ काङ्ग्रेसमा एक मात्र असल नेता भनेकै चन्द्रभन्डारी मात्र देखीका छौ हामीले!

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 2 หลายเดือนก่อน +6

    पहिलो र दोस्रो ठुलो दल पार्टी मिलेर सरकार बनाएको । के कुल मान घिसिङ लाई बिद्धुत प्राधिकरण बाट हटाउन लाई हो ।

  • @दिआकरदह
    @दिआकरदह 2 หลายเดือนก่อน +2

    कति सान्दर्भिक तर्क।चन्द्र भण्डारिकाे कमसेकम सतापक्षका विद्वान माननीय देशकाे पर्धानमन्त्रि ६जना व्यापारिकाे पक्षमा लाग्न हुदैन।माहान विचार।माहानसाेच।जय भण्डारीसर,यक पटक पियम भयकाे हेर्न मनथियाे।सतिले सरापेकाे देश।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +9

    नेपालका जनताले बङ्गलादेशको घटनाबाट पाठ सिकून।

  • @subashrana5319
    @subashrana5319 2 หลายเดือนก่อน +2

    चन्द्र भन्डारि सर को जस्तो बुद्धि काङ्ग्रेस मा किन आउदैन 🙏🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 หลายเดือนก่อน

    सहि र राम्रो बिचार हजुरको🎉😂❤ जयनेपाल जयनेपालि सबैको जयहोस❤

  • @kamalabhandari751
    @kamalabhandari751 2 หลายเดือนก่อน +1

    डा साहेव नमस्कार हजुर एक महान सोच भएको ब्यक्तित्व सलुट छ🙏🙏

  • @ParkashBasnet-m7i
    @ParkashBasnet-m7i 2 หลายเดือนก่อน +2

    नेता भनेकाे यस्ताे हुनुपर्छ।

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 หลายเดือนก่อน +2

    काङ्ग्रेसको शुद्ध र नेपालीको मनपर्ने नेता हुनुहुन्छ उहाँ।

  • @bishalkhadka7667
    @bishalkhadka7667 2 หลายเดือนก่อน +1

    देशमा आगो बल्छ केपि लाई हसिनाको जस्तै हालत बना 1:35 उनु पर्छ है सबै नेपाली दाजु भाइ हरु बेलैमा बिचार गर्नुस

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 2 หลายเดือนก่อน +2

    कुलमान की जय। चोर नेताहरु मर्दा बाद

  • @dipendrashahi3788
    @dipendrashahi3788 2 หลายเดือนก่อน +1

    यो देशमा प्रधानमन्त्रीको पद योग्य ब्यक्तीहरु कमै प्रधानमन्त्री बनेका छन् अहिलेको राजनितिक नेतृत्वहरुमा ओलि निकृष्ट छन् पदको गरिमा के हो ?ओलिलाइ थाहै छैन सक्षम र योग्य कार्यकर्ताले गर्न नसुहाउने काम ओलिले गरिरहेका छन् यो नेपाली राजनितिको दुखद र घिनलाग्दो अबस्था हो।चन्द्र भण्डारी मात्र नेपाली काङ्ग्रेसको नेता हुन लाग्छ अहिलेसम्मन जिबित ब्यक्ती मध्य आम जनताको आवाज भावनाको प्रतिबिम्ब बनेर कदर गरिरहेका छन उजागर गरिरहेका छन् ऊहाको बौद्धिकता शालिनता भद्रता आजको नेपालको राजनितिक आबस्यकता हो।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +4

    सहि भन्नुभयो सर❤

  • @navarajgmagar3851
    @navarajgmagar3851 2 หลายเดือนก่อน +3

    जागौ जन्ता नाङ्गो बनाउने लाई सिदा होईन बाङ्गो हिड्ने बनाउनुपर्छ गरे के नहुदो रहेछ र ❤️🇳🇵🙏

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน +5

    You are 200% right dr.saheb

  • @gurungmukun676
    @gurungmukun676 2 หลายเดือนก่อน +2

    दलाल कांरेस पाटी छोडनुस सर जनतासंग सडकमा आउनुस 🎉 तपाईहरू जस्तै न्यत्रीतोको खाचो छ देशमा । होईन भने गफ नगर्नूस् ।

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 2 หลายเดือนก่อน +2

    देशको नेता त्यसलाई मात्र मान्न सकिन्छ जसले देश र जनताको हक हित र प्रगतिको निम्ति मात्र राष्ट्रीय पूजि प्र्योग गर्छ र निस्वार्थ रुपले काम गर्छ । आफ्नो स्वार्थको लागि राष्ट्रीय शक्ति तथा सम्पत्तिको दुरुपयोग गर्ने र इमान्दार , सक्षम यवम कर्तब्यनिष्ठ ब्यक्तिलाई उचित मान सम्मान र अवशर प्रदान गरि प्रोत्साहन गर्नुको सट्टा गलत आरोप लगाई दण्डित गर्न मरिमेटि लागिपर्ने कुनैपनि ब्यक्ति लाई देशको नेता मान्न सकिदैन त्यस्तो ब्यक्ति देशको लागि राष्ट्रघाति र राष्ट्र्कै कलङ्क हुन्छ ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +2

    100%✅ भन्नुभयो भण्डारी सर।

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 2 หลายเดือนก่อน +1

    100% sahi kura ho mananiya jyu🙏👍️👍️

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 2 หลายเดือนก่อน +1

    आदरणीय केपी वल्ली ज्यु
    तपाई नेपाल मुलुकको कार्यकारी सर्वोच्च निकायको सर्वोच्च पद प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ । तपाईबाट जनताले ठुलो आशा गरेकाछ्न।
    मिनेन्द्र रिजाल आयोगले विद्युतको महशुल सम्बन्धि रिपोर्ट २०७७ साल मै दिइ सकेको अवस्था हो । त्यस रिपोर्टमा विद्युतको बक्यौता रकम उठाउन भनेको छ । लाल आयोगले पनि त्यही भनेको छ । पुर्व मन्त्री कांग्रेसका भरत शाहले बक्यौता रकम उठाउनु पर्छ भन्नू भएको छ ।
    जनताले पनि मुलुकले पाउनुपर्ने विद्युतको महशुल उठाउनुपर्छ भन्दै गरेको धेरै भयो । भ्रष्ट , बेइमान ब्यापारी उद्योगपति जो नेपाल सरकारले पाउनुपर्ने कर समेत विभिन्न बहानामा चोरी गरि रहेकाछ्न । ती केहि भ्रष्ट ब्यापारी उद्योगपतिले आफुले प्रयोग गरेको विद्युतको नतिर्ने मनसाय लिएर केहि नेता , मन्त्री र कर्मचारीहरुलाई नोटको बिटो ( करोडौं ) घुस खुवाएर आफू अनुकूल बोल्न लगाइ रहेकाछ्न जुन १०० % गलत र बदनियतपुर्ण मनसाय हो भन्न सकिन्छ ।
    दिपक खड्का उर्जा मन्त्री जो पहिले देखि नै स्काउटको जग्गा ( लैनचोर जग्गा ) माथि कब्जा जमाएर बसेका मात्रै होइनन् आज पनि वहाँले स्काउटलाई ५ करोड भाडा तिरेका छैनन् । वहाँको भ्रष्ट बेइमान ब्यापारी उद्योगपतिसंगको सम्बन्ध भनेको आर्थिक लाभको लागि मात्र हो भन्ने अवस्था सृजना भएको छ तसर्थ तपाईले मिनेन्द्र रिजाल आयोगले २०७७ सालमा जे रिपोर्ट दिएको छ त्यही अनुसार काम होस भनेर आदेश दिनु नै उपयुक्त हुनेछ ।
    तपाईले जनताको काम नै गर्ने हो भने सहकारी पीडित लाखौं नेपाली जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नेमा लानुहोस र बेइमानी गर्ने भ्रष्टाचार तथा ठग सहकारीका संचालक , प्रबन्धक तथा तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुहोस ।
    तपाई त्यसै मुलुकको हिरो बन्नु हुनेछ ।
    तपाईले सुर्य थापा जी लाई सहकारी पीडित बचतकर्ताको रकम सावाँ ब्याज फिर्ता गर्ने निर्देशन दिनुस । सहकारी ठगहरुले विभिन्न बहानामा पीडितहरुलाई झन पीडा दिन अदालतमा मुद्दा हालेर लम्बाई राखेका छ्न यस्ता मुद्दा खारेज गर्ने नयाँ कानुन बनाउन्होस
    कुलमान घिसिङ एक ईमानदार , वफादार, कुशल देशभक्त प्रशाशक हुन वहाँलाई हतोत्साह नगर्नुहोस । वहाँलाई इमानदारीसाथ कामगर्न दिनुहोस।
    भोलिको दिनमा कुलमान घिसिङलाई हटाउदा विद्यार्थी आन्दोलन हुनसक्छ जसमा जनताको पुरा साथ हुनेछ त्यस प्रति पनि विचार पुर्याउनुहोस। आफू अलोकप्पृय नबन्नुहोस ।
    कुलमानलाइ प्रोत्साहन दिनुहोस।

  • @sarojkc8022
    @sarojkc8022 2 หลายเดือนก่อน +1

    तपाईंको आदरणीय बुझेका प्रधानमन्त्री के पि ओलिले गर्नुपर्ने होईन त तपाईंले भनेको डिजाइनमा बिकास

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 2 หลายเดือนก่อน

    अत्यनत सान्दर्भिक ।

  • @SukTamang-g8q
    @SukTamang-g8q 2 หลายเดือนก่อน

    good job🎉🎉🎉

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 2 หลายเดือนก่อน +1

    कुलमानलाई निकाल्ने,हटाउनेले एकचोटि बंगलादेशको घटना सम्झे राम्रो होला नत्र जनता सडकमा आउदा पछुतो होला बेलैमा सोच्नु।

  • @arjungharti6495
    @arjungharti6495 2 หลายเดือนก่อน

    सेलुत छ डा. चन्द्र भन्डारि सर लाई

  • @RenukaThapa-n6k
    @RenukaThapa-n6k 2 หลายเดือนก่อน

    कति राम्रो नेता जय होस

  • @devsherchan5613
    @devsherchan5613 2 หลายเดือนก่อน

    100 %right

  • @DurgaGurung-bb4kn
    @DurgaGurung-bb4kn 2 หลายเดือนก่อน +2

    प्रधानमन्त्रीको त्यति मात्र सोच्ने क्षमता छ त अरु केहि बिकास गर्छ भन्ने आशा नै के राखौ खै कठै मेरो देश

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 หลายเดือนก่อน

    Chandra sir🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @deeptamang1198
    @deeptamang1198 2 หลายเดือนก่อน +1

    चन्द्र माननीय ज्यु ले लुर राम्रो गरेर के गर्नु ?उता दाजु सेरे आर्जु घिचु ले भनेको नमनी भाछैन केको हुनु तपाईं को कुरो पतिनु कसरी?

  • @krishnabamjan6235
    @krishnabamjan6235 2 หลายเดือนก่อน

    Sahi kura ho sirko neta bhabeko yastho hunuparxa chandra Bhandari jastho

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 2 หลายเดือนก่อน +3

    ओली को पनि भाग्ने दिन आउदैछ है बिचार गर उखाने

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 2 หลายเดือนก่อน +1

    अब शासकलाई सल्लाहा हैन जन्तालाईजागरुक बनाउनुछ ।

  • @Sitadevi.pasupalan
    @Sitadevi.pasupalan 2 หลายเดือนก่อน +1

    Aba tei dine aaudai x ❤❤❤❤nepali aba chhimeki sanga kehi siknu parx

  • @indragod1965
    @indragod1965 2 หลายเดือนก่อน

    सलाम छ हजुर लाई

  • @premgharti
    @premgharti 2 หลายเดือนก่อน

    Good Chandra bhandari jyu

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 2 หลายเดือนก่อน +3

    राम्रो सोच र कामलाई देखिनशहने नेताहरुलाई फटाफट जनताले जेलमा थन्काउनच पर्छ ।

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 หลายเดือนก่อน +1

    पैसा ल्याएर के गर्नु चन्द्र सर बैंकले भेटे बैंकले,सहकारी,बित्तीयसंस्थाले भेटे तेसैले खाई दिने,यदी यिनेरुले भ्याएन भने घुमाएर नेताहरुले नै बजाई दिन्छ त के गराैं सर,नमस्कार ।

  • @icecream1795
    @icecream1795 2 หลายเดือนก่อน

    धेरै राम्राे सुझाव

  • @ompaudel4463
    @ompaudel4463 2 หลายเดือนก่อน +1

    Positive manxe lai hatayo vne satta ghirxa..yo kura chahi hekka hos kp pm jyu lai

  • @durgpaud2735
    @durgpaud2735 2 หลายเดือนก่อน +1

    चनद्र भन्डारि जस्ता रुचाउदैन केपि
    भ्ररष्टाचारि ज्यान मारा सरकारि जग्गा लुट
    दोस लागे का ब्याक्ति जम्मा गर्छ

  • @DipakSharma-s6p
    @DipakSharma-s6p 2 หลายเดือนก่อน +1

    सलाम चन्द्र सर

  • @tikalimbu6315
    @tikalimbu6315 2 หลายเดือนก่อน +2

    अब 2006साल मा काक्रेसी 2007 सालमा कम्निस्ट 2052 सालमा हत्यारा माउबादी यी तीन पार्टिलाइ अब देस निकाला गर्नु पर्छ र मात्र देस बन्छ