सङ्गीत गुरुको सम्झनामा अधिराजकुमारी Shruti जनबादी गायक Pradip Dewan ले यसकारण बिरक्तिएर पार्टी छाडे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 39

  • @raimbsolurai2748
    @raimbsolurai2748 2 หลายเดือนก่อน +1

    देवान सर नमस्कार अन्तरबार्ता सुने अत्यन्तै राम्रो लाग्यो

  • @goofoff0726
    @goofoff0726 2 หลายเดือนก่อน +3

    संगतिक प्रतिभाका धनी गुरु प्रदिप देवान 🙏🙏

  • @bheshrajentertainment
    @bheshrajentertainment 2 หลายเดือนก่อน +4

    मलाई मन पर्ने संगितकार तथा जन गायक हनु उहाँ ।

  • @sisirrai9351
    @sisirrai9351 2 หลายเดือนก่อน +1

    हजुरको संगीत प्रती उच्च सम्मान छ सर हजुरबाट धेरै कुरा सिकियो 🙏🙏🙏

  • @manikrchamling7259
    @manikrchamling7259 2 หลายเดือนก่อน +1

    इतिहास र चली आएको पद्धतिलाइ ठाडै प्रश्न उठाउन सक्ने खरो ब्याक्ती श्री देवान ले नेपाल टेलिभिजन मा कार्यक्रम मा ......"छिनेको त्यो कटि मा" यो शब्द अस्लिल हो भनेको सम्झन्छु यो बिसय मा वहाको धारणा उस्तै होला कि परिवर्तन भयो होला...कुनै राजनितिक धार मा लागेर अहिले निरास भको थुप्रै सर्जक को लाइन मा वहाँ लाइ सहानुभूति छ ....चिनिने कलाले हो कलामै परिचय यथावत रहोस देवान ज्यु को .......शुभकामना

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน +1

    यहाँ सरले गीत गाउँदै गरेको त देख्दै थिएँ । तर अधिराज कुमारी श्रुती को सङ्गीत गुरु भनेर चाहिँ आजै मात्र बुझें ❤❤❤ सम्पदालाई बहुत धन्यवाद अघि बडदै जाउ। हामीले पनि आ.वा. बाट् नै समाचार आदान प्रदान गर्ने गर्थ्यौं च्याङथापुमा आ.वा./अफिस थियो। सम्पदा र देवान सरलाई फूलको गमला 🎉🎉🎉🎉🎉 सरलाई तीनवटा र सम्पदालाई दुईवटा ल 😂😂😂

  • @sundarpadam5056
    @sundarpadam5056 2 หลายเดือนก่อน +2

    येस्तो अबसर पायेर पनि नैतिकता भएर आफ्नो मातहत मा बस्ने त मुलबासिहरु मात्र देखिन्छन येदि एसओ ठाउँमा खर आर्य भएको भए सबै लिन्थे आफ्नो स्वार्थ को लागि

  • @chitrawambule8883
    @chitrawambule8883 2 หลายเดือนก่อน +1

    100%Right🙏❤️❤️❤️❤️✊✊✊😍

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน +5

    राम्रो योग्य मान्छे लाई अहिले आएर मात्र चिन्ने मौका मिल्यो । धन्याबद ।

  • @bhaktarai7570
    @bhaktarai7570 2 หลายเดือนก่อน +1

    Very nice interview 👍🙏

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน +1

    अरुण तरेर नाना तम्मर तरेर, आयौं हामी बिरताको गाथा कोरेर ... ❤❤❤ सुन्दै आइ रहेको हौं मन छुने छ ❤❤❤ म ७२ बर्षे आमा ।

  • @bibek2748
    @bibek2748 2 หลายเดือนก่อน +1

    प्रदीप देवान जय। होस

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 หลายเดือนก่อน +1

    Sewa Sewaro Sir

  • @CmCm-f9s
    @CmCm-f9s 2 หลายเดือนก่อน

    Sampada ji Le bastabik byaktityoharuko interview lyauda asaddyai man parxa bastabik real interview sewaro dd lai

  • @Nepaliyodda
    @Nepaliyodda 2 หลายเดือนก่อน +1

    गित हरु मध्ये, खोकु छिन्ताङ्ग पछि, मलाई मन पर्ने अझै पनि कान मा झलझली गुन्जिने अरुण तरेर नाना तमोर तरेर।।। आयौ हामी बिरताको गाथा कोरेर ,क्या गित थियो।। तर स्वार्थ को राजनिती ले खतम पार्यो यी यस्ता योगदान हरु। माटोमै मिल्यो। अब त जुन जोगि आएनी सबै को नियत बुझिसक्यौ। हर्क बालेन र गोपि हमाल ले मात्रै देश जोगाउछन्, सबैलाई माया गर्छन् । बाकी सबै स्वार्थी र पापी छन्।

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 หลายเดือนก่อน +1

    प्रदीप भाइले सुशील विश्वकर्मा भाइको सङ्गीतमा मेरो डाँडामा बसि सुशेली हालेँ मायालाई सम्झेर भन्ने शव्द पहिलो रचना थियो गाउनु भएको।

  • @HarimiktokLimbu
    @HarimiktokLimbu 2 หลายเดือนก่อน +3

    मेडम अनि देवान दाजुप्रती नतमस्तक छु।तर! पहिचान सङ्गै आर्थिक सामाजिक शैक्षिकको बिसयमा पनि बहस गर्नु जरुरत छ ।

  • @rajudewan3201
    @rajudewan3201 2 หลายเดือนก่อน +1

    Ta ra geet chai mitho chha

  • @jit.r
    @jit.r 2 หลายเดือนก่อน

    ❤❤❤

  • @chitrawambule8883
    @chitrawambule8883 2 หลายเดือนก่อน

    🙏👌👌❤️❤️❤️❤️❤️

  • @subashrai8125
    @subashrai8125 2 หลายเดือนก่อน +1

    दाजु दर्सन हजुर ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน

    माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 หลายเดือนก่อน

    Sewaro Mis ju

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน

    हो मैले पनि भनेरै आएको छु पंचायत काल एक किसिम राम्रो थियो, शान्ति थियो, झन धनको सुरक्षा थियो, कल कारखाना संचालन थियो। तर जब उदारवादको नाउँमा काँग्रेस दल आए र त्यो काँङ्ग्रेस भन्ने ब्वाँसाहरुको हातमा सत्ता गयो अनि सबै सके .... वयान गरेर साध्य नै छैन बिस्तारै बुझ्दै छन जनताहरुले 😢😢😢

  • @yatrimina3684
    @yatrimina3684 2 หลายเดือนก่อน

    धेरै बानी र सोंच देवान सरको जस्तै छ् है मेरो पनि ... यो वार्ता सुनेर म पनि ठिकै रहेछु भनेर मक्ख परें 😂😂😂

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 หลายเดือนก่อน

    Sewa Asewaro

  • @manilimbu3864
    @manilimbu3864 2 หลายเดือนก่อน

    कर त तिर्नै पर्छ नि, तर कर भन्दा धेरै घूस तिर्नु पर्छ र दुख दिन्छन्!

  • @buddhathulung5966
    @buddhathulung5966 2 หลายเดือนก่อน +1

    🙏🏼🙏🏼 salut daju🙏🏼🌹🌹🌹

  • @survive7890
    @survive7890 2 หลายเดือนก่อน

    Music ma ta ramro rahexa……. Demakha ta Gu rahexa….

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน

    Nepalko history herneho bhane Aryan bangsa xodera Sab kirant ma parxan.. Jin DNA cheek garo bhane sabai Kirat bhitra parxan..!! Tara Rajya sattako Karan ho hami kirantilai 16 ou satapdi dekhi skera aakao ho..!!! Tapaile Koshi Pradesh lai kirant ya limbuwan j bhanda ni hunxa bhanne Kurama ,Kirant Savhyata ho limbu aauta Kirant KO Haga ho..!! Please, history bhujera Kura garnuhos..!! Yestai karanle hami paxi pari raheko xau..!!!

  • @tarand100
    @tarand100 2 หลายเดือนก่อน

    Sruti lai samman garnu parne chahin maan parena re KP lai chahin KP Bua re. Guitar pani patur bajaun do rahicha. Malai chahin man parena.

  • @Jibesh-j8p
    @Jibesh-j8p 2 หลายเดือนก่อน

    यो दाईले त अस्ति दस दलको आन्दोलनमा आएर हर्क साम्पाङ्ग जस्तो हुनाहार देश भक्ति लिडरलाई पो खुब गाली गरिराख्थ्यो त यस्तो पाको मान्छे ले किना बुद्धि बिगारेको होला!

  • @yehangkhambu69
    @yehangkhambu69 2 หลายเดือนก่อน

    Tapai Sayyad 55, 60 hola ya 65..!! Tara bolda aafno purkhako historilai nametikana bolnuhos..! Thaha xA hami Kirantilai aak lagxa tara Ooniharule hamilai ke sochadaixan yad hos gyanee dagu haru..!!!

  • @rajudewan3201
    @rajudewan3201 2 หลายเดือนก่อน

    Hajur k dewan ho? Hajur le culture R history aadhyan gar ne ho Ki?

  • @biddrohisaila2794
    @biddrohisaila2794 2 หลายเดือนก่อน +1

    यो एमाले एमाले गन्हाउने सम्पदाको च्यानल नहेर्नु भन्छु हेर्नू मन लागि हाल्छ । तर प्रदीपको कुराले केही सिक्नु है पत्रकार ज्यु ।

    • @yatrimina3684
      @yatrimina3684 2 หลายเดือนก่อน

      एमाले अरे 😂😂😂 जो स्वतन्त्र रहेको छ उनलाई पो एमाले 😂😂😂 अनि आफू चाहिँ के गन्हाउने हो ??? कुनै दलको त हुँदै हो कि कसो हो?? 😂😂😂 अचम्म!😊😊😊

    • @yatrimina3684
      @yatrimina3684 2 หลายเดือนก่อน

      नहेर्ने भन्दै हेर्दो सुन्दो चाहिँ रहेछ 😂😂😂

  • @raipkvlogs4801
    @raipkvlogs4801 2 หลายเดือนก่อน

    ❤❤❤❤