देउवा र ओलीको गोप्य प्लानको खुलासा : साना दल निमिट्यान्न पार्ने ! प्रचण्ड र माधव चट्
ฝัง
- เผยแพร่เมื่อ 17 ต.ค. 2024
- नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै साना दलहरुको बार्गेनिङ पावर सक्किएको छ । संसदका प्रमुख दुई दल कांग्रेस र एमाले नयाँ सरकार गठन गरेसँगै को च्याँखे थापेर सत्ताको नेतृत्व गर्ने साना दलहरुको खेल सकिएको छ । मुलुकमा दुई दलीय प्रणाली स्थापित गर्ने कांग्रेस-एमालेको मिसन छ भने उक्त मिसनमा दुई ठूला दलहरु सफल हुदै गएको देखिन्छ । अब माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु सत्ताबाट पर धकेलिएका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
गुड👍️👍️👍️
च्याखे थाप्नेहरुलाइ ठिकै भयेकोछ
Good👍👍🌹🌹
यो सुखद खवर नेपाल र नेपालिका लागि❤
यकदाम सहि भयो
पत्रुकार पनि जे पायो तेही समचार बनाउछन् जनता जनार्दन भन्ने कुरा सामन्य हेक्का पनि छैन ।
Dev gurung ko kuro milen.
च्याखे थापेर लुड्याउन खोज्नेको चित्कार!
Bikas ra estheerata ko lagi 2 party system
patrakar pani mg goti vairax yr duitarfi lekhnu
यो भतुवालाइ च्याखे दाउ थापेर घिउ खाने लोभ रैछ ।