धेरै राम्रो गर्नु भएछन् । म पनि हङकङबाट फर्किएर अहिले कृषि खेती नै गर्दै छु हामी सम्पुर्ण नेपाली दाज्यु भाईहरु आफ्नै देश मै बसेर कृषि क्रान्ति गरौं होला 🙏🙏🙏
मामाजी प्रणाम ! कागती र अकवारे खुर्सानी तर्फ लागौं कि ? यो नै उत्पादनसिल अभियान बन्ने छ, अव अनुत्पादक खर्च जस्ता फजुल खर्चि कार्य परित्याग गरी मितव्ययि बन्दै आफ्नो लक्ष चिन्तनमा अर्जुन दृष्टि दिँदा नै देशको विकास समाजको उत्थान र आफुलाई समेत पूर्ण सन्तुष्टि मिल्ने देखेको छु। बढी लेखेछु भने रिसानी माफ होस। -मामाको बाँकी जीवन सफल होस, यहि हाम्रो शुभ-कामना छ ! -मैत्री मङ्गलम ! -जय बुद्ध ! -जवाई अरुण/देवी गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
म पोखरा बाट हो पहिला को यो दाजु को भिडियो पनि हेरेको थिँए र अहिले पनि हेर्दैछु अब त मलाई पनि यो खेति गर्न तयारी गरिरहेको छु दाजु पहिलो चोटी गर्द कति जति बाट सुरु गर्नु पर्ला दाजु सुजाब दिनु हुन्छ कि
म बिदेश हुँदा नेपाल मा सुँगुर फार्म लगानी गर्ने साथिले आइज कृषि मा कर्म गरुम भन्थो उ अहिले खाडिमा छ म पासपोर्ट बनाउने लाइन त्यै भएर बजार अनुसार काम गर्दा बेश होला
मदन राई को प्रगति राम्रो रहेको पाएं । आज भन्दा 4 बर्ष पहिले किरण पौडेल भाईको सहयोगी भाईले लिएको कार्यकममा हेरेको थिए त्यो समय र आजको कार्य क्रम धेरै राम्रो रह्यो ।कृषि बिज्ञ भन्दा प्रशिक्षण जनस्तर सर्बसाधरणले बुझ्ने भाषा प्रयोग गरि बिज्ञ पशिक्षक हुनु भएको महशुस गरें ।धन्यबाद
Basic bata janus na upayukta hawapani, sichai, biruwako umer, utpadanko bazar mulya, kati samayasamma falxa yi kura kassle bhanidine ta ek ghantako program heryo fed na tuppoko program
नमस्ते पत्रकार ज्यू के कुरा गर्छौ करोड़पति मात्र होइन यता बिर बहादुर गोतामे ध्वाँसे बाबै बिना तालिम कृषि पेशा अप्नाएर केवल अकबरे Chilly रोपेर फलाएर hongkong पठाएर Bangkok पठाएर Switzerland पठाएर अन्तमा Motherland पठाएर अरबपति भई सक्यो झ्याक्ने ध्वाँसे बाबै |
Yati Maya garnuvako raix bot biruwalai ani kina nafaloss ta.. khusi lagyo daiko Kura sunera... Sabailai Maya chahinx jindagi ramro bannalai... So khorsanile Pani daiko Maya bujheko raix... ❤ Dherai badhai dailai
यति राम्रो राम्रो भिडियो हरु हेर्दा केहि गरुम गरुम भन्ने जोश र उर्जा आउँछ मनमा
धेरै राम्रो गर्नु भएछन् । म पनि हङकङबाट फर्किएर अहिले कृषि खेती नै गर्दै छु हामी सम्पुर्ण नेपाली दाज्यु भाईहरु आफ्नै देश मै बसेर कृषि क्रान्ति गरौं होला 🙏🙏🙏
यो भिडियो बाट धेरै प्रेरणा मिल्छ
हामी किसानहरुको लागि अति उत्परेरक भिडियो।
Dherai ramro
तेस्तो सुन्दर , स्वर्गीय ठाउँ नछोड्नु होला!
सुन्दर आदर्श जीवन - काम जति गर्यो स्वास्थ्य उति राम्रो हुन्छ!
राई ji लाई हार्दिक शुभ कामना!
महोदय पत्रकार किरण पौडेल
ज्यु लाई जानकारीको लागि मुरिमुरी धन्यवाद छ ! ❤❤
मेरो अबको 5 बर्स पछी को भीजन कृषि हो तेसैले एस्तो भीडीयो हरु खोजी खोजी हेर्ने गर्छु🎉🎉🎉
एक्दम खुशी लाग्यो किरन सर र हाम्रो कृषक मित्रलाई। मैले धरान बाट हेरिरहेको छु।
साह्रै प्रेरणादायी भिडियो
म इन्डिया कास्मिर देखि 🌹🌹🌹
dubai uae dekhi❤
मामाजी प्रणाम !
कागती र अकवारे खुर्सानी तर्फ लागौं कि ? यो नै उत्पादनसिल अभियान बन्ने छ, अव अनुत्पादक खर्च जस्ता फजुल खर्चि कार्य परित्याग गरी मितव्ययि बन्दै आफ्नो लक्ष चिन्तनमा अर्जुन दृष्टि दिँदा नै देशको विकास समाजको उत्थान र आफुलाई समेत पूर्ण सन्तुष्टि मिल्ने देखेको छु।
बढी लेखेछु भने रिसानी माफ होस।
-मामाको बाँकी जीवन सफल होस, यहि हाम्रो शुभ-कामना छ !
-मैत्री मङ्गलम !
-जय बुद्ध !
-जवाई अरुण/देवी गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
म पोखरा बाट हो पहिला को यो दाजु को भिडियो पनि हेरेको थिँए र अहिले पनि हेर्दैछु अब त मलाई पनि यो खेति गर्न तयारी गरिरहेको छु दाजु पहिलो चोटी गर्द कति जति बाट सुरु गर्नु पर्ला दाजु सुजाब दिनु हुन्छ कि
हामीले पनि लगाउँछौ पालुङ मा हुने वर्षमा त राम्रै आम्दानी हुन्छ ।अरू बालीमा भन्दा बढी आम्दानी छ
म बिदेश हुँदा नेपाल मा सुँगुर फार्म लगानी गर्ने साथिले आइज कृषि मा कर्म गरुम भन्थो उ अहिले खाडिमा छ म पासपोर्ट बनाउने लाइन त्यै भएर बजार अनुसार काम गर्दा बेश होला
एक दुई जनाले गर्दा मात्र हो शर सबैले गर्नु थाल्यो भने त्ये हो
Dammi Dammi, mehanati kisan ani Kiran sir lai manai dekhi salam
मदन राई को प्रगति राम्रो रहेको पाएं । आज भन्दा 4 बर्ष पहिले किरण पौडेल भाईको सहयोगी भाईले लिएको कार्यकममा हेरेको थिए त्यो समय र आजको कार्य क्रम धेरै राम्रो रह्यो ।कृषि बिज्ञ भन्दा प्रशिक्षण जनस्तर सर्बसाधरणले बुझ्ने भाषा प्रयोग गरि बिज्ञ पशिक्षक हुनु भएको महशुस गरें ।धन्यबाद
1000 बिरुवा लाई कति पर्छ
र यो बिरुवा लगाउने समय कुन महिना मा हो
र यो कस्तो माटाेमा राम्रो हुन्छ स्पष्ट जबाफ दिनु भय म पनि खेती गर्न खोज्दै छु
Ani mareko chai kasle herdini.dhusi ko karan ani virus lagne karan yesta chanauti ko kura haru ni uthaunu na
लाभदायक भिडियो।
Ramro gyan liyera garnu vako le ramro vako raicha
Very inspiring story well done
जानकारी मुलक video धन्यवाद ,
♥️🌹♥️👍🏼 great work ♥️🌹👍🏼
बजार ब्यावस्थापनको जरुरी देख्छु।
मेहनती मान्छे लाइ बिदेश जान परदैन
Good work❤❤😊
बिक्रि कहाँ हुन्छ त नया किसानले कहाँ लगेर बिक्रि गर्ने किरण सर मेरो जग्गामा पनि असाध्य फल्छ ।
Mero pani bhojpur ma xa jagga 25 ropani jati mapani yo kheti garne soch maa xu
किरण सर नमस्कार 🙏
Woww 👍🏻👍🏻👍🏻👍🏻👍🏻⭐️
धेरै राम्रो
Great job daju
Good suggestions
याे कस्तो हावापानीमा हुन्छ । किर्पाय बताउन मिला
👍👍👍👍👍
खासै भन्नु पर्दा मोल चाहिँ के के लाउनु अनि एक ऐकरमा कति बोट अकबरे लाउनु पर्छ ।
वार्षिक रूपमा 12 लाख मात्रै कारोबार भयो भने पुग्थ्यो हौ गाठे यहाँ रात दिन गोरुले जस्तो काम गर्दा पनि वार्षिक 6 लाख रुपैयाँ बचत छैन।
🙏एक्दम राम्रो❤
Wow , Salam xa
Hamile Darjeeling West Bengal bata Sir.
Dherai raamro vayo bagdogra dekhi herdai chhu mo
🙏🙏🙏Good ❤❤❤❤❤❤
Good job
Thats great ❤❤🙏🙏
I am from Bhojpur sir.
wow beutyfull
त्यत्रो जग्गा कहाँ पाउनु हो गाठे मलाई पनि मन् लाग्यो कहाँ गर्ने होला कसरी गर्ने होला दाजै लौ न यो केटोलाई पनि मौका दिउँ।
हजुरको ठेगाना निवास कुन ठाउ होला जानकारी पाउन सकिन्छ सर
एकदमै राम्रो सन्देश मुलक भिडियो ल्याउनुभयो हजुरले ।
God bless 🙏🙏🙏 hjr
Bazaar ko k xa avastha natra mani garnu paryo
ma dubai dekhi tarai xetra ma hunxa kinai akha bare khursani
Yo chiso thauma falxa ki garmi vandina paryo feri yesko season vhadhau ashoj ma matrai ta hola ni aru din sukharam hola😂😂
भिडियो धेरै लामो भयो किरण सर..अनि नेपाल चित्र खै त??
त्यस्ता च्यानल या दाजुले उहिले नै लाखौंमा बेचेर लखपति बनाइसके अरूलाई पनि।
Nice job tara yaha 4/5 kg bikri hunu garo xa
मलाई बिउको लागि चाहियको छ ।काठमाडौं उपलब्ध गर्न सकिन्छ? ?
Kasto hawa pani ma falchha sir
Wow k ramro khurasani very good bai how
Basic bata janus na upayukta hawapani, sichai, biruwako umer, utpadanko bazar mulya, kati samayasamma falxa yi kura kassle bhanidine ta ek ghantako program heryo fed na tuppoko program
Tai ta
Akbare khursani ko Dana dherai lagdai lagdaina k garne
नुवाकोट
अकबरे जताततै हुदैन गर्मि ठाउँमा फल झर्ने समस्या हुन्छ
अकबरे नमस्कार ।🤣🤣🤣😁😁
Balla yesto video herna majja lagxa malai ta
Vane paxi tapai rw mro milne rahexa bichar😁😁
@@subsshgurung9593 yes
Bechne kaha ta yo pani batai dinu paryo
M butwal bata ho hajur
Kun thauma ho plz
अकबरे दाजु को न पाउ न हजुर
Ilam bata hajur.
बजारीकरण चाइ कतिको छ यो बारे जानकारी दिनु न
इलाममा बाट चाहिँ ईन्डिया दार्जीलिङ तिर बडि बिक्री हुन्छ अरु ठाउमा खेती गर्नु भो भने गारो छ अनि यो मन्छेले भनेको 100मा 70 प्रतिसत ठिक हो बाकी हावा हो
Ekdam right kuraa
दाङ मा हुछ होला
👍👍👍👍👍🙏
🙏❤️❤️
Tanahu gunadi bata kiran sir
अकबरे काे बीउ कता पाउछ जान्न पाए हुन्थाे
❤❤❤❤❤
Guff diyooo 😂😂😂
👌
Ma pokhara bata ho
Ma Oman bata
Malai yo kamgarnama lagekocha
🙏👍
हेलो हाई नमस्ते हजुर घर गुल्मी + साउदी
१दिन तराईको video पनि viral हुन्छ 🎉😢
Hamro tw hudaina tw kasarihunxa rw
Dinko 2 khayo vany pinda rogi banaucha. Guys never believe this chilli cure gastric.I believe on peoples today my health going bad due to this chilli
Tarai ma hunxa ki hudaina hola...???
गर्मीमा यो हुँदैन होला राम्रो
बुज्ने लाइ श्रीं खण्ड नबुज्ने लाइ खुर्पाको बिँड हो।
Khali kati kamayo k garyo matra sodhxa
बीउ पाईईन्छ हजुर
Aasam
Kun thau ho
Kun thawo ho vai from Hong Kong
Aba sabaile ropne bhayo
Ma ktm bata
नमस्ते पत्रकार ज्यू के कुरा गर्छौ करोड़पति मात्र होइन यता बिर बहादुर गोतामे ध्वाँसे बाबै बिना तालिम कृषि पेशा अप्नाएर केवल अकबरे Chilly रोपेर फलाएर hongkong पठाएर Bangkok पठाएर Switzerland पठाएर अन्तमा Motherland पठाएर अरबपति भई सक्यो झ्याक्ने ध्वाँसे बाबै |
😂😂😂😂
Yo tariff hoki daha gareko hw 😊
Hahahaha 😊😊😊
Sugur palera bakhra palera karot pati video banaye manxe rotpati vaye ..aba akabare hahaha
@@DipenRai-v2m😂