ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

अचम्म! गुल्मीमै मासिक १५ लाख । बिदेशको जागिर छोडेर नेपालमा कुखुरा फर्म, अण्डाबाट मात्रै मासिक १५ लाख

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2020
  • Khukhura Farm Bata Masik Rs. 15 lakh, Gulmi. Very much income from poetry farm by selling egg.

ความคิดเห็น • 31

  • @anilbelbase9869
    @anilbelbase9869 3 หลายเดือนก่อน +3

    मेराे हाैसाला बडायाे याे भिडियाेले good luck म पनि भबिस्यकाे यक सफल ब्याबसाई बन्न सकु ❤❤

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +6

    कुखुरा फार्म भित्र माक्स को प्रयोग गरम है अब यस्ता खालका भिडियोहरु ल्याउनु परो राम्रो काम ल बधाई छ किसानलाइ पनि।।।।।।

  • @kashiramrc3022
    @kashiramrc3022 3 ปีที่แล้ว +13

    एकदिनको ४९००० कमाई हजार हुन्छ भन्दा पत्रकार आफै बिहोस भयर ढाल्छ जस्तो छ।
    ४९००० हजार सबै गोजीमा हाल्ने हैन ५२०० कुखुराले एकदिन मा मात्र ३९००० को दान खान्छ अरू लेबर कष्ट औषधि पानी बिजुली जोड्दा ५००० अण्डा ढुवानी गाडी भाडा सबै जोड्दा ४६/४७ हजार खर्च हुन्छ एकदिनमा बाँच्ने भनेको १०००/२००० मात्र हो।
    यस्तै गफाडी भिडियो हेरेर धेरै जना डुबेको इतिहास पनि छ। कृषि सम्बन्धी भिडियो बनाउनु भयो राम्रो छ किसान सँग सोध्ने पैसा कति कमाउनु हुन्छ कुन बैंक मा राख्नु हुन्छ बैंक खाता मा कति पैसा छ यस्तो हैन।किसान सँग सोध्ने भनेको कुखुरा लाई लाग्ने रोग आइपर्ने चुनौती रोग लाग्दा गरिने उपचार अण्डाको बजार खोर निर्माण गर्ने तरिका चल्ला लाई भ्याक्सिन दिने तरिका चल्ला लाई बुरुडार गर्ने तरिका दाना व्यवस्था पन आदि इत्यादी कुरा हरु सोधेको भए कति राम्रो हुन्थ्यो होला। त्यता तिर नगएर सिधै दिन मा ४९ हजार महिना मा १५ लाख हुन्छ भन्दा पत्रकार बेहोस ।

    • @bishnumagar1544
      @bishnumagar1544 ปีที่แล้ว +2

      Sai bhanu bhaa

    • @smitakoirala534
      @smitakoirala534 ปีที่แล้ว +1

      सही भन्नुभयो यस्तै यस्तै भीडीयो हेरी कुखुरामा लगानी लगायर कतीको घरबास उठेर रीनमा डुबेर बैदेशीक रोजगारका लागि बीदेधीनु परेकोछ र

  • @jhambc8879
    @jhambc8879 3 ปีที่แล้ว +4

    धन्यवाद सर हजुर लाई जानकारी को लागी यो भिदियो बात धेरै पेरेना मिल्यो

  • @surajchandragupta7436
    @surajchandragupta7436 3 ปีที่แล้ว +8

    यो भाईले कुखुरा पालेको १६ महीना भए छ ५४०० सय कुखुरालाई छ महीना सम्म पाल्नु पर्यो त्यस पछी अन्डा उत्पादन लिन सकिन्छ र अठ्ठार महीना सम्म अन्डा दीन्छ तर दस महीना नपुग्दै यो भाईले कुखुरा २८०० जती मात्र छ भन्छ यो भाईले धेरै घाटा भएर कुखुरा घटाको हो तर उसले गलत बोली राखेको छ साचो बोल्न सायद सकेन होला।

    • @PrakashThakuri-tc4gq
      @PrakashThakuri-tc4gq 7 หลายเดือนก่อน +2

      Tero soch gukhane xa ane kaha bata bujxas

  • @ybiru8178
    @ybiru8178 11 หลายเดือนก่อน +2

    15 लाख कमाउने जस्तै देखियाे अनुहार

  • @ramrana8208
    @ramrana8208 3 หลายเดือนก่อน +2

    awh 15 laks kamauni jastai xa hai manxe herda ni

  • @user-jm5ki6ht6o
    @user-jm5ki6ht6o ปีที่แล้ว +2

    खाली कति कमायो कति कमायो मात्र भन्छ यर कसरी पाल्दैछ दिनमा दामा कति खर्च लाग्छ अन्य कुरा समेटेर केही कुरा गरेन यर थुइक

  • @manjitatumrok4736
    @manjitatumrok4736 3 ปีที่แล้ว +2

    Wooow

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +2

    कमाउनको लागि लगानि पनि लगाएको होला नि सरकार सजिलो मात्र कहाँ छ हो

  • @bhanukhadka9196
    @bhanukhadka9196 ปีที่แล้ว

    Good luck for future

  • @kumargurung72
    @kumargurung72 3 หลายเดือนก่อน

    Kati ramro 😅😅😅😅😅

  • @mamatamgr6550
    @mamatamgr6550 3 ปีที่แล้ว +2

    Wow wow

  • @padammahara2672
    @padammahara2672 ปีที่แล้ว

    Good job

  • @manbahadur1187
    @manbahadur1187 7 หลายเดือนก่อน

    Good bro

  • @manishlimbu2517
    @manishlimbu2517 2 หลายเดือนก่อน

    Yo kun kukhura ho local kii boiilar hoki Giriraj kukhura ho daju

  • @bibekdumre8860
    @bibekdumre8860 3 ปีที่แล้ว +2

    Bides mai tick xa ma ta palera dubera fari khdi ma aako xu aanda Le dubAyo bajar nai paidaina

  • @durgapemi403
    @durgapemi403 3 ปีที่แล้ว +2

    Good

  • @GitaChetri-pu4ze
    @GitaChetri-pu4ze ปีที่แล้ว

    Farm owner ko bhanda kukhura haru ko barema explain garidinu hunithieo ki? Partaker jiu!

  • @sagarthakuri3003
    @sagarthakuri3003 ปีที่แล้ว

    Ho ani Sarkar saga sayog KO apil gar u parxa ni

  • @surajchandragupta7436
    @surajchandragupta7436 3 ปีที่แล้ว +2

    यो भाईले छ महीना सम्म कुखुरा पाल्दा लागेको लगानी कम्तीमा २५/३०लाख पनी उठाउनु सकेको छैन
    होला।

    • @user-re5vw4lw5s
      @user-re5vw4lw5s ปีที่แล้ว

      सहि हो त्यो दुइटा गाडी तपाईंले किन्दिनु भाको हो रे कति परेको नि ???

  • @surendramaharjhan3523
    @surendramaharjhan3523 5 หลายเดือนก่อน

    Vedio banawune manxelae ta maja awuxa yeti vayo wuti kamae vayo hahaha mahina ko 15 lakh kamae matra hoina tesbata dhana kinera khuwana paryo ki kehi nakhae kana anda parxa ki kya ho😅😅?

  • @bishnumaniphuyal4690
    @bishnumaniphuyal4690 2 ปีที่แล้ว +1

    Patakar is not good

  • @askumarchaudhary2655
    @askumarchaudhary2655 ปีที่แล้ว

    30,40 lakh lagani garera 2 lakh tw kamai nai pareu.

  • @kiranpanday3421
    @kiranpanday3421 11 หลายเดือนก่อน

    monthly 15 lakh hawa