हिलिहाङको जन्म १७८३ मा भएको भन्ने कुरामा चाहिँ गल्ती भएको छ १८८३ भनियो त्यसको लागि क्षमा चाहन्छौं। र हजुरहरुले मिलाएर बुझ्दिनुहोला हिलियाङको जन्म चाहिँ १७८३ मा भएको कुरा
हजुर लाई धेरै धेरै सुभकामना धन्यवाद छ हाम्रो ठाउँ जन्म थलो गाउँ को भिजिट को लागि र बिगत एक पुरानो इतिहास लाई जस्तो को तेस्तै देखाउनु भएको मा म आभारी छु 🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵
अहा कति राम्रो ठाउ ।कसरी मात्र त्यो ठाउमा राज्य गर्न सम्भाव भयो होला खै त्यो ठाउमा त बस्ती पनि देखिदैन।जे होस येस्तो एतिहासिक लिम्बु राजा हिलिहाङ्केा राज्य हेर्न पाउँदा सारै खुशी लागेको छ।🤩🤩🤩🙏🙏🙏
हिलिहाङ्ग राजालाई जितन नसकी १७ चोटि हारेका हुन पृथ्वीनारायण साहा युद्धमा हारेर सम्झौता गरेका हुनु कसैको हार जित नभएको भनु भाको चै गलत हो हिलिहाङ्ग राजलाई हराउन नसके को चै हो
लिम्बुवान राजाले होइन पृथ्वीनारायण शाहले हरेक प्रलोभनमा पारी सन्धि सम्झौता गरि एकीकरण गरेका थिये। तर हिल्लिहाङ्ग राजा ले कुनै डर त्रासमा सम्झौता गरेका थियेन । तर त्यो पनि थाहा छकी इतिहास भन्ने कुरा जीत को पक्षमा लेखिन्छ भनेर...सेवारो
धन्यवाद! यो भिडियो हेर्न पाउनु पनि भाग्य हो, कारण हामी जना सक्दैनौं तर यसरी लिम्बुवान बारे बुझ्न पाउँदा धेरै खुशी लाग्यो, तपाईंको च्यानल धेरै राम्रो लाग्छ 🙏👍🥰
Hareko vayera book lekhne bahun haru le nalekoko matra ho nava kirat haru ko sunoulo itihas kati xa kati tara oile sabei sanatan harule metaunu lagi pareko xa haamro vir purkha haru prati salute xa 🛐
लिमबुको राजा हिलिहाङको दरबार जाने बाटोको गेटमा सुनदर फोटो युवा युबति सिलाङ साकमा त भननुभयो तर गेटमाथिको बायापटिको कुमबकण अथबा लिमबु भासामा फकताङचै भननु भयेननि सर
So nice historical place of Nepal, We should preserve our tradition culture religion and custom anyway,and Nepal government should take appropriate action plan to make more special in these sectors as a tourist attractions place of Nepal,, watching from kakarvitta jhapa
१७ पटक युद्ध गरेको चाहिँ गफै र हल्ला मात्रै हो। मिति त ठ्याक्कै याद भएन लिम्बुहरुले सम्झौता गरे तर खम्बुहरुले युद्ध गरे ,नबिर्से तत्कालको समयमा तयार लिखित दस्तावेज नै यसैमा राख्नेछु। सत्य सत्य् नै हो लिम्बुवानी मित्रहरु रिसानी माफै होला 😂😂😂😂😂
लिम्बु राजाको हिलियाङग दरबार छेत्र भन्नुहुन्छ तर यस दरबार छेत्रको आसपासमा कुनै बसोवास देखिएन हालको अवस्थामा पनि तर 300 सय बष अगाडी यस दरबारको आसपासम कुनै बसती हुने सम्भावना देखिन त्यसैले यंहा दरबार थियो भनेर शंका लागेको छ यस बारे स्पष्ट पारी दिनु होला भन्ने आशाबादी छु।
हिलिहाङको जन्म १७८३ मा भएको भन्ने कुरामा चाहिँ गल्ती भएको छ १८८३ भनियो त्यसको लागि क्षमा चाहन्छौं। र हजुरहरुले मिलाएर बुझ्दिनुहोला हिलियाङको जन्म चाहिँ १७८३ मा भएको कुरा
❤❤❤❤
❤❤❤❤❤❤
Ani kina mistake gareko ithihas jasto kurama
❤❤❤❤❤❤
Haws
woow so Buttful 😍 😍💞💞💞💞🙏Thank you 👌👌🎉🎉🎉🎉🎉🎉
पुर्खाहरुको ईतिहास अझै जिउदैछ र जिउदै रहनेछ सदाबाहार
एकदम राम्रो लाग्यो सर जानकारिको लागि धन्यवाद 🙏🙏
सुचना मुलुक भिडियो को लागी धन्यवाद👏
पुर्खाहरुको ईतिहास अझै जिउँदै छ अझै अरु गडीहरुको पत्रकारीता खोजी गरि देखाउनु होला शुभकामना❤
हाम्राे लिम्बुवानकाे इतिहासिक देखाउनु भएकोमा धन्यवाद 🙏🙏सबैकाे आँखा पुगाेस!!
हजुर लाई धेरै धेरै सुभकामना धन्यवाद छ हाम्रो ठाउँ जन्म थलो गाउँ को भिजिट को लागि र बिगत एक पुरानो इतिहास लाई जस्तो को तेस्तै देखाउनु भएको मा म आभारी छु 🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵
हजुर लाई धेरै धेरै शुभकामना धन्यबाद छ पुरानो इतिहास देखाउनु भएकोमा,👍👍🌹🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ऐतिहासिक जानकारी सहितको निकै नै सुन्दर भिडियोको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
भिडियो को लागि धन्यवाद शुभकामना छ 👍️💅🌹💥💫💘🥀🌷💐🏝️🙏🙏🙏🙏🙏🙏
जान्कारि को धन्येवाद हजुर को चेनल लाई फलोस फुलोस 💐💐👏👏❤❤
अहा कति राम्रो ठाउ ।कसरी मात्र त्यो ठाउमा राज्य गर्न सम्भाव भयो होला खै त्यो ठाउमा त
बस्ती पनि देखिदैन।जे होस येस्तो एतिहासिक लिम्बु राजा हिलिहाङ्केा राज्य हेर्न पाउँदा सारै खुशी लागेको छ।🤩🤩🤩🙏🙏🙏
इतिहास सहि हो।
धेरै धेरै शुभकामना साथै धन्यवाद, पुरानो इतिहास देखाउनु भएकोमा
❤❤❤❤❤
हिलिहाङ्ग राजालाई जितन नसकी १७ चोटि हारेका हुन पृथ्वीनारायण साहा युद्धमा हारेर सम्झौता गरेका हुनु कसैको हार जित नभएको भनु भाको चै गलत हो हिलिहाङ्ग राजलाई हराउन नसके को चै हो
जानकारीको लागि धन्यबाद मनोज जी को टीम लाई।
धन्नबाद बाबु नया ठाउ को दृष्य अबलोकन गर्न पाईयो ❤❤
लिम्बुवान राजाले होइन पृथ्वीनारायण शाहले हरेक प्रलोभनमा पारी सन्धि सम्झौता गरि एकीकरण गरेका थिये। तर हिल्लिहाङ्ग राजा ले कुनै डर त्रासमा सम्झौता गरेका थियेन । तर त्यो पनि थाहा छकी इतिहास भन्ने कुरा जीत को पक्षमा लेखिन्छ भनेर...सेवारो
ऐतिहासिक जानकारीको लागि धन्यवाद हजुरलाई।
धन्यवाद! यो भिडियो हेर्न पाउनु पनि भाग्य हो, कारण हामी जना सक्दैनौं तर यसरी लिम्बुवान बारे बुझ्न पाउँदा धेरै खुशी लाग्यो, तपाईंको च्यानल धेरै राम्रो लाग्छ 🙏👍🥰
🎉 धन्यबाद छधेरैरमालोलागोहजुरहरुभिडियोदेखेर❤
धन्यवाद तपाईलाई जानकारी सङ्गै प्रचार प्रसार पनि हो
फलोस फुलोस तपाईंको च्यानल
जानकारीकोलागी यहाहरुको प्रयास अनुकरनिय लाग्यो ! शुभकामना !
कमर कसेर टॅूईके फर्काएर लिनुभएको दृष्य अति मनमोहक छन्। धन्यबाद।
यो कहानी सुनेको मत्रा तर आज हेर्न पायियो लिम्बू राइले नदेखाको इतिहाश देखाउनु भयो मनोज सरले😮❤
येस्ता पौरानिक ईतिहास जान्कारी दिनु हुने महानु भाब हरु लाई धन्यबाद नेपाल्को पौरानिक ईतिहास खोजौ अरु पनि।?
नेपाली भयर पनि नेपालको सबै ठाउँ गाउँ इतिहास थाहा पाउन नसके पनि हजुरले बनायको भिडियो ले केहि कुरा थाहा पाउन पाएको छु।। धन्यवाद हजुरलाई 🙏🙏....
हिलिहाङको बाबुको नाम जान्न चाहान्छु
Ma Taplejung bata❤❤❤
मेरो जिल्ला फिदिम धेरै राम्रो छ
एकदमै राम्रो लाग्यो जानकारी को लागि धन्यवाद
दरबार भित्र नगए पनि पाथिभरा जाँदा बाटोमा गेट देखिएको छु
उदयपुरको चौदण्डीगढी नगरपालीका मा पर्ने चौडण्डीगढी ऐतिहासिक दरबार पनि देखाउनु पर्यो हजुर।
धन्यवाद छ vlog बनाउनु भएकोमा ...
Tapai hru lai dherai dherai dhanyabad ATI ramro video sewaro,🙏❤
BIRMINGHAM
मिहेनतको लागी धन्यवाद L/S
धेरैरामो्छ हामिलेत नदेखेकोबाटो बजार रामो्छ
ऐतिहासिक जानकारीको लागि हार्दिक धन्यवाद !🙏
Jankari ko lagi dhanywad hajur
सरकार ले राम्रो सङ संरक्षण गरेर एउटा राम्रो प्रयट्किय गन्तव्य बन्ने छ।
नमस्ते म चितवन बाट हेयर दैछु
आहा मेरो जन्मथलो पनि हिलिहाङ 2मा पर्छ कति राम्रो बाटो पाहाडको हरियालि देखदा घर गएको याद आयो ल धन्यवाद हजुरहरुलाई पनि
Ati sundar thaw jankari dinu bhaiyekoma dhanyabad
Atinai gyanbardhak byakhaya Thanks
Dherai ramra lagyo video. Very informative.
य: कुनै ईतिहासकार ले नभनेका थहानपायका पृथ्वीनारायण शाहले १७.पटक लडेर नसकेकाे भन्ने तपाईं u tuber बाट थहा पाईयाे।तपाईं लाई महान भन्नै पर्छ।
टाकुरे राजाहरूले राज्य गणको ठाउ
Good job bro thanks 4 video
Hillihang raja KO bare ma information dinu khojnu bhaneko ma tapai ko MMC entertainment lai dhanyabad
Jai limbuwan❤❤❤❤❤❤❤❤❤❤
किर्तिपुर सङ्ग ३ पटक हारेकी चै पढेको छु तर यता को चै अहिले सम्म पढेको छैन
Hareko vayera book lekhne bahun haru le nalekoko matra ho nava kirat haru ko sunoulo itihas kati xa kati tara oile sabei sanatan harule metaunu lagi pareko xa haamro vir purkha haru prati salute xa 🛐
Good video ekdum ramailo lagiyo thanks for kind imform about old history of inside Nepal...thanks
Derai Derai
Danyabaad purano itihas dekhaunu vayeko ma...jai jai hos..❤
Thank you for exploring hidden treasure
Good luck bhai lai 🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो मनोज सर जिन्दावाद
Thank u verye much..
You are most welcome
Thanks sir video ko lagi ma Malaysia dekhi herdai xu
लिमबुको राजा हिलिहाङको दरबार जाने बाटोको गेटमा सुनदर फोटो युवा युबति सिलाङ साकमा त भननुभयो तर गेटमाथिको बायापटिको कुमबकण अथबा लिमबु भासामा फकताङचै भननु भयेननि सर
देशकै त्यत्रो प्रख्यात एतिहासिक धरोहर बल्ल अहिले पो भेटियो ? कस्तो बिडम्बना !
Yesto etihasik kura haru dekhnu pauda khusi Lago yestoi video haru leudai garnu hola dai dhanne bat tapai lai
मनोज शर नमशकार छ
अब यो दरबारको सबै क्षेत्रमा सिसि क्यामेरा पनि राख्नुपर्छ । नत्र फटाहाहरुले भत्काउन, नष्ट गर्न सक्छ ।
ATI NAI RAMRO !❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Very nice news Entertainment MMC.
Wow absolutely beautiful. Love to visit one day .Thank you so much for making this precious video 🙏
Rochak jankari ani video. dhanyabaad
Hilihangko Darbar hernuhos sathiho. ❤❤❤❤❤❤🙏🙏🙏🙏
लिम्बू ,नेवार, थारु ,मगर, ठकुरी ,यी जातीलाइ नेपालका भुमिपुत्र पनि भनिन्छ ।
So nice historical place of Nepal, We should preserve our tradition culture religion and custom anyway,and Nepal government should take appropriate action plan to make more special in these sectors as a tourist attractions place of Nepal,, watching from kakarvitta jhapa
Wow limbu haruko silam sakma Beautiful place 🙏😘😘
Great work MMC ❤❤❤❤
Sarai ramro video dekhaunu vayo sir thank u so much ❤❤
१७ पटक युद्ध गरेको चाहिँ गफै र हल्ला मात्रै हो। मिति त ठ्याक्कै याद भएन लिम्बुहरुले सम्झौता गरे तर खम्बुहरुले युद्ध गरे ,नबिर्से तत्कालको समयमा तयार लिखित दस्तावेज नै यसैमा राख्नेछु। सत्य सत्य् नै हो लिम्बुवानी मित्रहरु रिसानी माफै होला 😂😂😂😂😂
धनयबाद भिडियो काे लागि
Thank you for exploring the Historical Vedio ❤
yo video Harda yaha gamna mon lageyo thanks
Dhari ramro cha ❤❤❤❤❤
Very good 👍👍👍👍👍👍
Dhanyvad tap ilai Seva rochaDarjeeling India Bata
साह्रै राम्रो जानकारी दिनुभयो।❤❤❤
एक ग्लास तातो पानीको ६ सय रूपिया लिने मान्छे यो संसार कै सबै भन्दा ठूलो माहाडाका हो ।
Dherai ramro lagyo manoj bhai 🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Thank you for sharing this historical legend of national pride and heroism, including the scenic beauty of Nepal 🇳🇵
😊😊
Nice video 👌
Thank you 🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤good neews
jankari ko lagi dhanyabad sir ❤🙏
Thank you hajur aati nai ramroo video ❤
Danyabat hjrlae aafuno gau.tauko aetihasik Sundar tauharu dakhae dinu vayko ma.
Ramrod that raichha.
Ramro lagho
लिम्बु राजाको हिलियाङग दरबार छेत्र भन्नुहुन्छ तर यस दरबार छेत्रको आसपासमा कुनै बसोवास देखिएन हालको अवस्थामा पनि तर 300 सय बष अगाडी यस दरबारको आसपासम कुनै बसती हुने सम्भावना देखिन त्यसैले यंहा दरबार थियो भनेर शंका लागेको छ यस बारे स्पष्ट पारी दिनु होला भन्ने आशाबादी छु।
jai sri ram 👍👍
Thank you for the beautiful historical vlog 🙏
Thanks MB for sharing the link, I loved it 😇🥰
Indian raja ko sahayog jiteko ho aadhuni hathatiyar lyayer prithipi Narayan shah le
jankari ko lagi dhanya bad vai
हेवा खोला तरेपछि हिलिहाङ नै पर्छ
Darwar vitra ko deshrisya harna paigena sir please make to be full video after next video
Could be tourist destination if renovated keeping historical details of the area. Great view as well.