कमलालाई आयो बिदेशबाट निम्तो - तर जादैन म भानिन् - आखिर किन एस्तो l Kamala Ghimire Indreni

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #kamalafamily

ความคิดเห็น • 591

  • @astrodarshan1
    @astrodarshan1 5 ปีที่แล้ว

    आजको राशीफल (२०७६ भाद्र २९ गते) daily Horoscopes 2019: 09: 15
    तपाईंको भविस्य, Business, Money, Health, Traveling, job, Family life, Love relationships, Study, Property
    th-cam.com/video/CLQV8i3JKnA/w-d-xo.html

  • @uttambahadursingh7272
    @uttambahadursingh7272 5 ปีที่แล้ว +9

    कमला नानी तिमी छाै सानी कल्पना भर्दछुं,
    तिमीमा श्रृष्टि प्रतिभा दृष्टि अचम्मै पर्दछुं।।
    भावना जागाेस् अामा र बाबू मानव हितमा,
    यही नै धर्म हाे हाम्राे कर्म राखाैं है चेतना ।।
    शेयर हाम्राे सहर्षसाथ सधैं छ कामना,
    मातृ अाै पितृ राष्ट्रहित सेवा राख्नु है भावना।

  • @shalikdangi9764
    @shalikdangi9764 5 ปีที่แล้ว +12

    तिम्रो यो प्रतिभालाई सलाम छ नानू । अगाडि बढ्दै जाउ, उज्ज्वल भविष्यको कामना नानू तिमिलाई । भगवान सँधै दाहिने होऊन ।

  • @shivalalbhattarai2499
    @shivalalbhattarai2499 5 ปีที่แล้ว +52

    कमला नानी लाई संगीत सिकाउनु पर्छ कमला धेरै ठुलो प्रतिभा भएको नानी हो ।

  • @karanchetri9507
    @karanchetri9507 4 ปีที่แล้ว

    य बाबा सपोट गर्ने छोरिको कला र गलाले भरिएकी छोरी लाई God bless you nanau

  • @dilipshrestha3735
    @dilipshrestha3735 4 ปีที่แล้ว +1

    कमला नानीलाई मेराे शुभाशिष।

  • @gomamagar2771
    @gomamagar2771 5 ปีที่แล้ว +131

    हो नानी तिमी बुवा भन्दा ममि साथ मा लगेर हिंड ममि लाई सधैं साथ दिनुपर्छ

    • @baburana1473
      @baburana1473 5 ปีที่แล้ว

      👍️👍️👍️👍️

    • @americangirlrajina3586
      @americangirlrajina3586 5 ปีที่แล้ว +1

      Very very nice song nanu timro

    • @indrabahadurkarki6792
      @indrabahadurkarki6792 5 ปีที่แล้ว

      @@baburana1473 सहि कुरा मेरो बैनि

    • @indrabahadurkarki6792
      @indrabahadurkarki6792 5 ปีที่แล้ว

      धनेबादत तिमलाइ बाल पतिभा

    • @indrabahadurkarki6792
      @indrabahadurkarki6792 5 ปีที่แล้ว

      समय मिलेयो भने तिमो ममिलाइ लियर जाउ है मेरो बैनि

  • @harikumarbhujel9456
    @harikumarbhujel9456 3 ปีที่แล้ว +1

    कमला बुनुको उज्ज्वल भविष्य को शुभकामना ।

  • @bijayamaharjan821
    @bijayamaharjan821 3 ปีที่แล้ว

    धेरै राम्राे छ बिचार र साेच माया नै ठुलाे कमला नानि👍️👍️

  • @user-vx1vv7vj1f
    @user-vx1vv7vj1f 5 ปีที่แล้ว +4

    कति राम्रो नानुको स्वभाव साथै प्रतिभा तिम्रा गला कलामा सधैं सरस्वती को बास होस नानु

  • @jbsmotivational32274
    @jbsmotivational32274 4 ปีที่แล้ว +3

    मलाई लोगदोहोरि गीत खसैमान पर्देना र मा लोगदोहोरिगीत हरू सूनादैना थियो। तर भाइनिकोगीतले मलाई पनि लोगदोगोरी गीत सुनने बनायेदियेको छ। sarai मन पर्यो got bless for you sister. Ma chai Dubai bata heradi xu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +61

    नाटक नगर्य पनि हुन्छ बाउ पहिला छोडेर जान्य अहिले भनी मेरो छोरी रे नानी अामालाई कहिले पनि नरुहाउनु अनि बिदेश मा जान पर्यो भनी जान पर्छ नानु

  • @user-kq1uf6xl4z
    @user-kq1uf6xl4z 5 ปีที่แล้ว +3

    नानू तिमिलाई अग्र शुभाकामना छ मामुको साथ कहिले नछोडनु होला तिम्रो साथमा सबै भन्दा पनि ठुलो ममि हो नानू बधाई छ

  • @mayadevibaral9733
    @mayadevibaral9733 5 ปีที่แล้ว +99

    पैसा पाईन्छ भनेर छारि भनेकाे अर्को स्वानि ल्याउने बेलामा छा्ेरि छ भन्नु पर्छनि

  • @shantikhadka2863
    @shantikhadka2863 5 ปีที่แล้ว +1

    Kamala naniko geet sarai ramro lagyo

  • @rairairai6902
    @rairairai6902 5 ปีที่แล้ว +56

    यो कमलाको बाउ अहिले गोहिको आशु देखाउदै छ एस्लाई चाहिँ एक रुपिया पनि
    सहयोग नदिन बिनम्रा अनुरोध गर्छु
    बरु कमला को आमा छोरी दिदा हुन्छ

  • @kuntighimire1555
    @kuntighimire1555 5 ปีที่แล้ว +8

    सानू गायिका लाई कसैको खराब नजर नपरोस्।सधैंभरि सरस्वती माताको अाशिर्वाद बिनरहोस् ।

  • @sangitaraiofficial8621
    @sangitaraiofficial8621 5 ปีที่แล้ว +7

    नानू जाउ बिदेश केही दिनको लागि त हो।
    तिम्रो भबिस्य छ त्यहा पाएको अबसरलाई नगुमाउ नानू।

  • @chhatramagar7267
    @chhatramagar7267 4 ปีที่แล้ว

    कमला र आयुसा नानिलाइ मुरि मुरि आशीर्वाद मिलोस सबै मान्यजन हरुको

  • @saraswotibaral2227
    @saraswotibaral2227 5 ปีที่แล้ว +3

    Ati saani naniko marmik geet yo geet sunera malai sarai run man lagyo aatmabhitrai bat a bhakkano uthyo

  • @meenakshi20509
    @meenakshi20509 5 ปีที่แล้ว +113

    जति राम्रो नानी तेति राम्रो बानी मम्मी लाई कति माया गर्या हो नानिले

    • @ashokdutraj4485
      @ashokdutraj4485 5 ปีที่แล้ว +2

      Wow

    • @rojigurung7731
      @rojigurung7731 4 ปีที่แล้ว +2

      बाबाको बानि तेस्तै रछ हेर्दानी थाहा हुन्छनी कहिले हसिलो अनुहार हुन्छ त्यो बाबाको?? के अहिलेसम्म आमाको अनुहार देख्न पाकाछौ??

  • @chandatiwari2834
    @chandatiwari2834 5 ปีที่แล้ว +37

    बाउको कुरा गराई ठीक लागेन , नानीलाई सम्झाई बुझाई अगाडी ल्याउनु पर्छ !

  • @user-vn7mz2qe1y
    @user-vn7mz2qe1y 5 ปีที่แล้ว +3

    नानू तिमी धेरै ज्ञानी छौ , पछि गएर तिमी ठुलो मान्छे बन्ने छौ तिमिलाई आशिर्वाद छ ,बुवा भनेको त्यस्तै हुन , तर मामुलाई चाहिँ कहिले पनि नरुवाउनु है , धेरै सफलताको शुभकामना छ , 😍😘😘😘

  • @rakshyogi4664
    @rakshyogi4664 4 ปีที่แล้ว

    कमला जाउ बाहिर जान गारो सबै दिदी दाइ हरु साथमा जान्छन

  • @user-sq8cl9xi4i
    @user-sq8cl9xi4i 5 ปีที่แล้ว +14

    सानी नानिको प्रतिभालाई सलाम छ सुरिलो आवाज छ सुभकामाना छ नानि

  • @user-zf1oh2yb8h
    @user-zf1oh2yb8h 5 ปีที่แล้ว +21

    मामुकाे साथ नछाेडनु नानू बाउ त अालुनैई हाे

    • @aarseniaarseni6698
      @aarseniaarseni6698 4 ปีที่แล้ว

      Baleko aago tapne duniya..hijo tei aafno pariwar xodera arko ghr jam gari basne bau..Aaja sabeiko haihai vye paxi paxi lagnu aayex..ghin lagdo bauko rup yoi ho

  • @jogotchetri1181
    @jogotchetri1181 4 ปีที่แล้ว +1

    Good job kamala keep it up. God bless you forever

  • @pimlaladhikari9866
    @pimlaladhikari9866 5 ปีที่แล้ว +1

    नानिलाइ लाखौ लाख शुभकामना छ !!!

  • @rojigurung7731
    @rojigurung7731 4 ปีที่แล้ว

    बाबानै तेस्तो छ हरेक कार्यकर्म हेरेछु अनुहार कहिले हसिलो देखिदैन !! छि भो भो अब जता गएनी आमालाई लिएर हिडे हुन्छ

  • @lovers-rj1es
    @lovers-rj1es 5 ปีที่แล้ว +1

    Wwww kati ramro सोच छ बहिनिको बधाई छ कमला बहिनि

  • @sangeethkumar5689
    @sangeethkumar5689 5 ปีที่แล้ว +16

    राम्रो छ नानू तिम्रो भिडेओ नहेरी मलाई निन्द्रा लाग्दैन ...miss you nanu ..राम्रो गर्दै जाऊँ है ..

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 ปีที่แล้ว

    राम्राे छ सफलताकाे लागी भगवान संग प्रार्थना गर्दछु

  • @bishnukumarigurung46
    @bishnukumarigurung46 5 ปีที่แล้ว +14

    धेरै राम्रो भोकल छ । उज्वल भविष्यको शुभकामना कमला नानुलाई ।

    • @chandrodayaayurveda1506
      @chandrodayaayurveda1506 5 ปีที่แล้ว

      Subhakaamana.

    • @abcdsgbhf3207
      @abcdsgbhf3207 5 ปีที่แล้ว

      Bau ko nam ma kalangka ho ta bau banera ahile mediyama bolna laj lagdaina....jati bela xorilai babuko khacho parda arki lera moj masti ma ghumish ahile janni banxa....yo xori ko barema bolna aamako matra hag xa bujish.....

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 ปีที่แล้ว +2

    सहि हो नानुले भनेको आमा आमा नै हुन।त्यसैले बाबू ले पनि केही सोचेर बोल्नुपर्छ है नानू पढाई मा विशेष ध्यान दियर गित लाई पनि निरन्तरता दिनुपर्छ।आमा लाई सधै साथ दिनु।बिदेश पनि बिस्वासिलो मान्छेको साथमा जानू छुट्टी को समयमा मात्रै

  • @dammarsinghsaud456
    @dammarsinghsaud456 5 ปีที่แล้ว +2

    यो बणो धेरै अबुझकार रैछंन जति जांन्ने
    भ ए पनि गला कला छभंन्दैमा हुदैन
    सिंककनेर को खाचो हुंनछ ठुंल ठुलो
    कलाकार संङग लागाई बैनिको जिंदगि सुध्रानु प्रछ

  • @rohitrijal2168
    @rohitrijal2168 3 ปีที่แล้ว

    नानी प्रतिभा राम्रो छ सदैब सफल्ता मिलोस ।

  • @gauravsptmgrgauravsptmgr8900
    @gauravsptmgrgauravsptmgr8900 5 ปีที่แล้ว +27

    माया त माया हो नानी ममि को संघर्ष गर नानि तिमीलाई सफलता मिल्ने छ नानी

  • @khagenshrestha7915
    @khagenshrestha7915 4 ปีที่แล้ว +1

    Kamala is good girl 💜💖💖💖

  • @binodhamalthakuri5963
    @binodhamalthakuri5963 2 ปีที่แล้ว

    ल छोरी १ पल्ट धनगढी को बसमा हरेक मनो‌ कामना‌ सफल भउस नानु

  • @renulama3148
    @renulama3148 5 ปีที่แล้ว +2

    Kati susel xa nanu vioce pani mitho God bless u nanu ujal vabeseko lage suvakamna nanu❤❤❤❤❤❤

  • @taraksingh5418
    @taraksingh5418 5 ปีที่แล้ว +1

    नेपाल को शानहौ नानी धेरै अगी बढ शुभकामना छ ।

  • @padambahadur9120
    @padambahadur9120 5 ปีที่แล้ว +30

    ननु जनुपरछ नई नभए हजुर काे जिन्दगी राम्रो हुने छ ननु

  • @rameshgurung6048
    @rameshgurung6048 5 ปีที่แล้ว +2

    नानीको उज्ज्वल भबिष्यको कामना गर्छु।बहुत राम्रो छ नानी।

  • @birtamang8421
    @birtamang8421 4 ปีที่แล้ว +1

    Thank you kamala bunu

  • @devipoudel6267
    @devipoudel6267 5 ปีที่แล้ว +6

    अगतिलो जात को रहिछ बाउ पनि श्रीमती हुँदा हुदै सौता ल्याउने पैसा प्रगति देखेर खान आको तेसलाइ कति पनि सहयोग नगर्नु होला किनकि कमला बहिनीको आमालाई हेपेर सौता ल्याएर रोएको देख्दा मलाई दया लाग्यो

  • @kushal.basnet.3851
    @kushal.basnet.3851 3 ปีที่แล้ว

    Best.of.Nanu.kamala💜💓💖💘💝

  • @annapurnamata6779
    @annapurnamata6779 5 ปีที่แล้ว +3

    तुलसि वर पिपल र राम्रो अमृत मा त अलिअली झारपात उम्रीन्छ भाइ चिन्ता गनुपदैन र यस्ताे राम्रो कला स्वईम सरस्तीले कृपा गरेकाे हाे भाइ पिर नगनु राम्रो र माथी जानिलाई खुटा तान्नी हजाराे हुन्छ न अातिनु छाेरी अझै याे भन्दा पनि धेरै सरस्तीले दिउन जय अन्नपुण मा ।।

  • @user-yz1sj8fw7f
    @user-yz1sj8fw7f 5 ปีที่แล้ว +7

    आधुनिक गित भन्दा दोहोरी गित गाउदा नानू को भबिस्या उज्ज्वल देखिन्छ

  • @sabitrichhetri4803
    @sabitrichhetri4803 5 ปีที่แล้ว +1

    👍👍👍👍👍👍. So lovely voice. Beautiful

  • @karanchetri9507
    @karanchetri9507 4 ปีที่แล้ว

    malaysia देखि हेर्दै छु नानू राम्रो छ आझै राम्रो गर्नु

  • @bipinghirti9700
    @bipinghirti9700 5 ปีที่แล้ว

    बधाई छ कमला नानी लाई तिमिले
    चालेको पाईलाले शगरमाथाको
    शिखर पुग्नु नानू.........$

  • @ramailo6884
    @ramailo6884 5 ปีที่แล้ว +44

    बुनु गलत तिमिलाइ क्यै हुदैन जाउ सल्लाह गर तिम्राे भबिस्य पनि ख्याल गर ।

  • @anjalprajapati1150
    @anjalprajapati1150 4 ปีที่แล้ว

    यो छोरी को पिछ्या लागेको हैन पैसाको पछि लागेको हो कमला ले ममी लाई धेरै साथ दिनु बाउ
    भनेको स्वार्थी हो छोराछोरी हुदुहुदै अर्को स्वास्नी
    ल्याउने को के बिस्वास

  • @hantikc1835
    @hantikc1835 5 ปีที่แล้ว +2

    यिकमला काेबाबा ठिक छैन यले छाेरि अगाडि बड छेभनेर खेल खेल दैछ बिचार गरनुहै यश किममि सग मातर सर सलाह गरनु

  • @yangbhutia1789
    @yangbhutia1789 4 ปีที่แล้ว

    आईले चाई खुपमेरो छुरि हरे मुला सबै पैसा को कमाल हो बौ को कुरा सुन्दा पनि हाँस उठ्यो नानि कमला बौ लाइ समान नगर तिमीलाई दुःख गरेर त्यो ठाउँ मा पुराउने सर र आमा को चाई ख्याल गर्नु ल हामि तिम्रो साथ छौ ल

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +1

    नानू चाई सार्है ट्यालेन्ट हो स्वरनि राम्रो छ दोहरिनी धेरै राम्रो गिदाउछिन तर सँगित सिक्न जरुरी छ भविस्यको कर्णधार नै बन्छीन नानू तर मम्मी ले धेरै पीडा झेलेर हुर्काई बढाई गरेको बाबा ले हुर्कि लगाको सुहायन ५० बर्सको सुड्डीलाई भगायर ईन्डीया मोज गर्दा ई नानिले कति दुख झेलेहोलान बिचरा 😀

  • @shankarbhusal3878
    @shankarbhusal3878 5 ปีที่แล้ว +1

    sarai ramro geet gaunxau nanu love it prativa hajurko

  • @harimagar9832
    @harimagar9832 5 ปีที่แล้ว

    So nace song nanu timro mamuly khily nxadnu hai nanu badhai xa timly 😗😗😍😍

  • @kumartamang8795
    @kumartamang8795 5 ปีที่แล้ว +148

    यो बाउ लाई झापु हान्नु पर्छ छोरी हिट भए पछि आउछ नत्र बाहिर बाहिर बुढि खेलाउदै हिडने मुला

    • @subashbista2591
      @subashbista2591 5 ปีที่แล้ว +3

      Absolutely right bro 3,3 Budi khelayera basdo raixa

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 5 ปีที่แล้ว +3

      गिदमा माया पेरेमकाे कुरा हुन्छ यसमा दुखमान्नु पर्दैन नानीलाई पढाइ सँगै गायनमा पनि अगाडि बढाउनु हाेला

    • @lalitmagar7550
      @lalitmagar7550 5 ปีที่แล้ว +3

      हो हान्नु पर्छ यो भाते लाई

    • @mandiralimbu6504
      @mandiralimbu6504 5 ปีที่แล้ว +2

      Vete vane ma pni hanxu yo babu le

    • @hitlerrdada2113
      @hitlerrdada2113 5 ปีที่แล้ว +1

      हो सहि हो

  • @sugamthapa1181
    @sugamthapa1181 4 ปีที่แล้ว

    Naniko. Sowar mitho. Xa mlai. Naniko. Geet. Man parxa.
    I love. U. Nani.

  • @rajukhadka2301
    @rajukhadka2301 4 ปีที่แล้ว +1

    You are the real singing

  • @devirambudhaxetri1858
    @devirambudhaxetri1858 5 ปีที่แล้ว +5

    बधाई छ कमला नानि तिमिलाई,अझै पनि तिमिले चालेकाे पाईलाले सगरमाथाकाे शिखर चुमाेस, यहि छ मेराे तिमिलाई काेटि काेटि शुभ कामना ।

  • @jitmanadhikari1134
    @jitmanadhikari1134 4 ปีที่แล้ว

    Dherai nai partivasali Nanu God bless safal chumnu nanu

  • @indrathapa3481
    @indrathapa3481 5 ปีที่แล้ว +1

    Congratulations kamala nani

  • @liladharadhikari1833
    @liladharadhikari1833 5 ปีที่แล้ว +2

    कला राम्रो छ नानु।

  • @binodraya4881
    @binodraya4881 5 ปีที่แล้ว +3

    bunu you are great Nice voice 👍️👍️👌👌👌

  • @mangurung4270
    @mangurung4270 5 ปีที่แล้ว +2

    एक दम राम्रो छ नानि कदै फल छैन फलोस फुलोस तिम्रो जिन्दागिमा कामना गर्दा छु ननि

  • @padambahadur9120
    @padambahadur9120 5 ปีที่แล้ว +36

    अरु काे कसैकाे कुरा नसुना ननु सर हरु ले जाउ भनेपछि जनुपरछ ननु हजुर काे लगि हाेनि अामा बाबा काे माया त लगछनि तर जिन्दगी काे लगि हिड्नु परछ ननु

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 5 ปีที่แล้ว +1

    बधाइ छ नानी ।अगाडि बढदै जाउ।

  • @damodarregmi3433
    @damodarregmi3433 5 ปีที่แล้ว +1

    यी नातीको गीत राम्रो छ्

  • @sanjanabohora1719
    @sanjanabohora1719 5 ปีที่แล้ว +3

    बिदेश जाउ नानी केहि दिन्मा फर्किहाल्चौ । ममिलै लियेर जाउ

  • @rupakpandey2689
    @rupakpandey2689 5 ปีที่แล้ว +12

    She is a real super singer,
    . God bless you little princess nanu,

  • @laxmibista6687
    @laxmibista6687 5 ปีที่แล้ว +5

    यो बाऊ भन्ने ठूलो बनेर
    बाेल्न खाेज्छ
    पेर्म त बाबुलाई धेरै अनुभव भएको रैछ नि
    घरमा बुढी हुदाहुदै अर्को स्वास्नीमान्छे भगाएर हिडेका रहे छ

    • @sanulamahyomden2302
      @sanulamahyomden2302 5 ปีที่แล้ว

      Laxmi Bista jee ekdam sahi kura ho yo bau kaha bata ayo ahile ama jastai budi sanga na basera nanu Thuli hou r afnu khutta ma ubyeusi amalai matra hernu yo papai bau lai hoina

  • @khadkukami2398
    @khadkukami2398 5 ปีที่แล้ว

    प्यारी नानी कमला सधै खुसी रहनु र थुलोमान्छी बन्नु ल भबिस्य मा म खड्क बि सि साउदी अरब बात

  • @parsurampm1016
    @parsurampm1016 5 ปีที่แล้ว +1

    यस्तो कलिलो जीवनमा केही इलेक्ट्रोनिक सिपहरुको ज्ञान तर्फ लैजानु पर्नेछ देश अबरुद्ध छ बा

  • @gfteromozmero3672
    @gfteromozmero3672 5 ปีที่แล้ว +2

    Good your thinking Kamala sis

  • @jebig7759
    @jebig7759 5 ปีที่แล้ว +8

    Good luck & wish u bright urs future Sis Kamala...

  • @landurisherpa5181
    @landurisherpa5181 4 ปีที่แล้ว +1

    waw kamala kati methoo sor nanu ani kina aajkal kamjor jastho dekhaxu nani

  • @pratikshyachhetri6768
    @pratikshyachhetri6768 4 ปีที่แล้ว +1

    Soo nice Nanu 👌 Always be happy in ur life

  • @prashamsavlog1460
    @prashamsavlog1460 4 ปีที่แล้ว +1

    Good song

  • @girdanjaligautam4512
    @girdanjaligautam4512 4 ปีที่แล้ว

    कमला लाई आमा सँग मात्र राख्नु पर्दछ यो बाव कुलंगार हो यले सब नाटक गरेकाे देखिन्छ

  • @user-qb8tj9fc3e
    @user-qb8tj9fc3e 5 ปีที่แล้ว +3

    सफलता को शुभकामना नानु

  • @taraadhikari3279
    @taraadhikari3279 4 ปีที่แล้ว

    राम्रो भावना ले मात्रै पनि धेरै हुन्छ तर ममिलाइ माया माया ले हो तर बिदेश को अफर आए को छ् जानू राजु जि सङ्ग जानदिनु

  • @syawalzulfaqar1074
    @syawalzulfaqar1074 5 ปีที่แล้ว +13

    Best of luck nanu✌️👌👍️

  • @lilabasnet9961
    @lilabasnet9961 5 ปีที่แล้ว +5

    बिग्रेको छैन नानी राम्रो पर्गती गर्दै अगि बढ्नु नानी

  • @pardeshikanxo7322
    @pardeshikanxo7322 5 ปีที่แล้ว +4

    Dherai rro xa nani ajai aagi badnu milayra ramroxa

  • @user-tp7yb9gy5f
    @user-tp7yb9gy5f 5 ปีที่แล้ว +2

    कति राम्रो मम्मि लाई माया गर्ने बुद्धिमान छोरी भगवान मलाइ पनि यस्तै छोरी दिनु

  • @rameshbhandari6335
    @rameshbhandari6335 5 ปีที่แล้ว +12

    Father don't worry..this is god gift for her song.. God bless u nanu..

  • @gorkhaonline5909
    @gorkhaonline5909 5 ปีที่แล้ว +19

    नानू राम्रो पढ ल अरु तिम्ले केही गर्नु पर्दैन, तिमी ठुली मान्छे बन्नु।

  • @ericholton2650
    @ericholton2650 5 ปีที่แล้ว +7

    याे बाबालाई केहि पनि थाहछैन अहिले अायर छाेरिकाे अगााडि फुर्ति गरछ ।

  • @deebyasanthakuri5356
    @deebyasanthakuri5356 5 ปีที่แล้ว +1

    पैसाको लागि ाआएछ यो बाऊ है। पहिले काथियो यो बाऊ ह

  • @nirendraniroula6717
    @nirendraniroula6717 3 ปีที่แล้ว

    निरेन्द् निरौला बेलबारी मोरं

  • @madandiswa2343
    @madandiswa2343 4 ปีที่แล้ว

    नेपाली हरुको बेईजेत.. बालक कालमा कसरी हुन्छ राम्रो संग पढ्न तिर छाडेर नचाहिदो गित गायर के हुन्छ।

  • @tejbahadurshahi2880
    @tejbahadurshahi2880 5 ปีที่แล้ว +4

    Best of luck nanu very good

  • @santoshrawal1497
    @santoshrawal1497 5 ปีที่แล้ว +14

    Best of luck nani

  • @kamalachauhan592
    @kamalachauhan592 4 ปีที่แล้ว

    ममीको माया छ भने ममीलाइ साथमा लीएर हिन बाबा लाई किन हिनाउनु सधै कालोकालो मुख लाउछ जुन भिडीयोमा पनि जतिखेरै रिसाएको अनुहार छिछिछिछिछि अमृत भाइलाइ नछोड आएको पैसा बराबर बाडनु नभए पैसाले पोलछ है

  • @binashrestha2720
    @binashrestha2720 5 ปีที่แล้ว +3

    Best of luck Nani Kamala

  • @maxfieldx4231
    @maxfieldx4231 4 ปีที่แล้ว

    दुखमा साथ छोड्ने यस्ताकुत्ता बाउलाइ साथमा लिएर नहिड बरु अामालाइ साथमा लिएर हिड कमला नानु

  • @gitakhadka614
    @gitakhadka614 4 ปีที่แล้ว

    जस्ले यो छेत्रमा ल्यायो उहि अमृत लाइ साइड लायेउ नानी तिमिलाइ राम्रो हुदैन अमृत शीत राम्रो नाता राख्नु! बाउ तिम्रो हरामी हो बुझ्ने रहेनछन! बेस्ट अफ लक नानी

  • @aarjunkc5298
    @aarjunkc5298 5 ปีที่แล้ว +2

    nice voice nani