बिश्वप्रकाशले मच्याए संसदमा हंगामा:ओली र आरजु जोडिएको फाईल तुरुन्तै खोलियोस बिरोधीले कुरा काटे !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • बिश्वप्रकाशले मच्याए संसदमा हंगामा:ओली र आरजु जोडिएको फाईल तुरुन्तै खोलियोस बिरोधीले कुरा काटे !
    #bishwoprakash #rabilamichhane #prachanda #drtoshimakarki #durgaprasai
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►TH-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

ความคิดเห็น • 837

  • @hulaksanchar
    @hulaksanchar  2 หลายเดือนก่อน +56

    फेरी खुल्ला त नक्कली शरणार्थी प्रकरणको फाईल
    १ ) खुल्छ
    २ ) खुल्दैन

    • @ShyamKumar-bt2rc
      @ShyamKumar-bt2rc 2 หลายเดือนก่อน +12

      खुल्दैन

    • @woalem010
      @woalem010 2 หลายเดือนก่อน +9

      कुनै पनि हालतमा यो स्याठहरुले खोल्दैन

    • @prashantarimal3858
      @prashantarimal3858 2 หลายเดือนก่อน +2

      2

    • @fhurpasherpa9254
      @fhurpasherpa9254 2 หลายเดือนก่อน +2

      2

    • @bimalkarki4917
      @bimalkarki4917 2 หลายเดือนก่อน +3

      khuldaina

  • @dammarjoshi4446
    @dammarjoshi4446 2 หลายเดือนก่อน +3

    यस भन्दा अगाडी आफु प्रतिपक्षी हुँदा घाटीको नसा फुलाएर संसद नै चर्किने गरे बोल्ने गगन थापा पाजि अहिले आफै सरकारमा छौ खोइ त सहकारी छानबिन गरेको कहिले प्रमाणित गर्छौ रबिलाई दोषी हो भनेर अहिले कुन दुलोमा पुच्छर लुकेर बसेका छौ मटन काजी खोइ त अहिले बोलेको

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 2 หลายเดือนก่อน +115

    बेचेन झा कसले समातेकाे दुइजिब्रे विश्व यदि नयाँ सरकारले बेचेन झा छाेड्याे भने झुन्डिएर मर तिमीहरू ।

    • @BP-jq1ru
      @BP-jq1ru 2 หลายเดือนก่อน

      बेचन झा त साँसद होइनन नि त

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน +1

      नातक त कुतेजसो गर म रोय जसो गर्छु नेपाली जनता कुरो बुझौं

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      ​@@BP-jq1ruनातक त कुतेजसो गर म रोय जसो गर्छु नेपाली जनता कुरो बुझौं

    • @samjhanakhatri857
      @samjhanakhatri857 2 หลายเดือนก่อน

      @Samjhana Kc:@Samjhana Kc:अनि रबिले सुनकाण्ड र सहकारी काण्ड हेरिरहेका सिआइबी प्रमुख किरण बज्राचार्य लाई हटाएर आफ्नो हली श्याम ज्ञावलीलाई सिआइबी प्रमुख किन बनाएको थियो?

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 หลายเดือนก่อน +61

    हो माननिय बिस्व प्रकास ज्यु तपाईंले र तपाईको पाटि तथा एमाले ले जे जति बोले पनि जनता अब झुक्किदैन कांग्रेस र एमालेको छाँटकाँट भष्ट्रचारि जोगाउन बनेको सरकार हो यतिका वर्ष सम्म कांग्रेस र एमालेका मन्त्रीहरु ले भष्ट्रचारि फाईल किन खोलेन? अहिले केहि हुनहार युवाहरु को आवाज ले फाईल खुल्ने हल्का चल्यो फाईल पनि खुले कति भष्ट्रचारि जेल भित्रै छन तै पनि यहिलेको सरकार का मान्छे सबै जनतालाई थाहाँ भैसक्यो पुराना एमाले र काँग्रेस को समय लास्ट हो अब जनतालाई कति ढाट्छौ हं? देश लाई कति डुबाऊछौ हं? भष्ट्रचारि हरू खबरदार

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 หลายเดือนก่อน +38

    रबि को भनाइ ठिक छ। आज सम्म किन कार्वाही भएन्। माननीय विश्व प्रकाश शर्मा ज्यु।

    • @pratapnepal
      @pratapnepal 2 หลายเดือนก่อน +1

      Sarkar kina dhaliyo xarlanga xa

  • @Bashyal815
    @Bashyal815 2 หลายเดือนก่อน +108

    84 मा रुक न तेरो पत्ता साफ गर्दिने हो।

    • @dhrubadahal5522
      @dhrubadahal5522 2 หลายเดือนก่อน

      Hami pani herchau kasari patha saf huncha

    • @Namhoogroup
      @Namhoogroup 2 หลายเดือนก่อน

      ​@@dhrubadahal5522jholey gu kha gaera

    • @bimalkarki4917
      @bimalkarki4917 2 หลายเดือนก่อน +3

      Patta saf kangresh

    • @Urlaba
      @Urlaba 2 หลายเดือนก่อน +1

      200%

    • @sajanshrestha2353
      @sajanshrestha2353 2 หลายเดือนก่อน

      Tero babu Patta saf😅😅

  • @GarimaThapa-h2u
    @GarimaThapa-h2u 2 หลายเดือนก่อน +70

    हो त भ्रष्टचारीहरूको फाईल खोलेको २४ घण्टामा सरकार ढालेको।

    • @uddhabthapa1142
      @uddhabthapa1142 2 หลายเดือนก่อน

      भाउजु ले मन्त्रीको लिस्टमा नाम नपरे पछि । hati hati फुस्सा ।

  • @sitalhumagain5445
    @sitalhumagain5445 2 หลายเดือนก่อน +75

    रबि को खेदो नखनी तलाइ घिचेको पच्दैन कालो काङरेअ

    • @Urlaba
      @Urlaba 2 หลายเดือนก่อน

      100%

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน

      Uta vauju jogaune ata chiya bagan pachaune khell matrai ho

    • @TheCyberSaint
      @TheCyberSaint 2 หลายเดือนก่อน

      रबिको खेदो खने बापत बेला बेला भाउजू ले चाट्न दिन्छ रे देवर बाबू हरुलाइ

  • @rajbasnet9562
    @rajbasnet9562 2 หลายเดือนก่อน +92

    दुइजिब्रे बिस्वप्रकासको कुरा कसले पत्याउने घुमाउरो पारामा कुरा गर्दैछ

    • @jhalakmagar6407
      @jhalakmagar6407 2 หลายเดือนก่อน

      यदि मनै देखि भन्दै छ भने राम्रै होला अत्र त उस्तै हो कांग्रेस एमाले र माउवादी

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 2 หลายเดือนก่อน +1

      विश्व गगन मुर्दा बाद

    • @thapa246
      @thapa246 2 หลายเดือนก่อน

      नातक त कुतेजसो गर म रोय जसो गर्छु नेपाली जनता कुरो बुझौं

    • @TheCyberSaint
      @TheCyberSaint 2 หลายเดือนก่อน

      ​@@jhalakmagar6407यो विश्व गगन दुई जिब्रे हो, यिनिहरुको कुरामा बिश्वास नगर्दा हुन्छ

    • @jyotishah2002
      @jyotishah2002 2 หลายเดือนก่อน

      ओ चाउचाउ हो

  • @rishirambhandari7862
    @rishirambhandari7862 2 หลายเดือนก่อน +13

    भाउजु जोगाउन लागि परेका छन्

  • @nanugurung3705
    @nanugurung3705 2 หลายเดือนก่อน +24

    किन बोल्नु पर्यो र विश्व प्रकाश जी? जग जाहेर छ त जन जन मा, बुँदा नं १ बाट सुरु हुँदै छ सरकार को काम अनुसन्धान अधिकृत नै हटाएर😂😂😂

  • @bidushihandicraftfashiontr6007
    @bidushihandicraftfashiontr6007 2 หลายเดือนก่อน +12

    तैले चिरेर हुदैनन जनता ले बुझेका छन् किन ढल्यो शरकार सबै भ्रष्टाचारी छन् त्यो संसदमा जनताले बुझ्या छैनन भन्थानेका होलान् तिमीहरु ले ? यि सबै खेल हो सरुवा बढुवा किन गर्यौ ?

  • @YogendraPoudel-t6e
    @YogendraPoudel-t6e 2 หลายเดือนก่อน

    सच्चा नेता यस्तो हुनुपर्छ।

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm 2 หลายเดือนก่อน +1

    स्याबास बिश्वप्रकास शर्मा गरेर देखावुनु पर्छ । गफमात्र न होस

  • @MinBk-p8m
    @MinBk-p8m 2 หลายเดือนก่อน

    विश्वप्रकाश ले सहि भने।

  • @Sisokatwal
    @Sisokatwal 2 หลายเดือนก่อน +22

    100% विश्व प्रकाश जि सरखार ढालेको हो

  • @BinduPdlPrj
    @BinduPdlPrj 2 หลายเดือนก่อน +32

    हासले अण्डा ठुलाे पार्छ भन्ने मान्छेले 34 वर्ष सम्म के गर्याे तनि जनतालाई अनुभव हुनेगरि कहाँ पुर्याएउ देशलाई नदिनाला कलकारखाना कसले बेचेर खायाे

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 2 หลายเดือนก่อน +16

    चोरलाई कुट्या जस्तो गरेर मसारेर बचाउन खोजेको गान्ते ले सबैले बुजेका छन ।

  • @NalindraPanta
    @NalindraPanta 2 หลายเดือนก่อน +1

    भुटाानि क‍ो फाईल पहिलाखुलेर लुकायक‍ो फाईल रबिसरले फेरि खोल्दा सरकार ढलेको हो बिश्र्वप्रकाश जि

    • @RambhadurTamang-k7s
      @RambhadurTamang-k7s 2 หลายเดือนก่อน

      Salud xan hajurlai yo camment garnuvaykoma .

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 หลายเดือนก่อน +10

    फाइल त पहिल्यै खुलेका रहेछन् पक्राउ नपरेका ,घर पहिल्यै बनाई सकेको मान्छे बस्न नसकेका ,भात पकाई सकेको खान नसकेका,जग्गा किन सकेका खेती गर्न नसकेका भने झै संसार प्रकाश हो कि बिसो प्रकाश ले कथा सुनाए 🤣🤣🤣🤣🤣🤣🤣हामी ले सुनियो नाङ्गा बाबा हरु

    • @gunasimkhada3769
      @gunasimkhada3769 2 หลายเดือนก่อน

      जे भए पनि याे रविले पार्टि नै डुवाए भन्ने लाग्छ उसकाे हर्कत देख्दा ।

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi 2 หลายเดือนก่อน +1

    पार्टीले बिबादास्पद छबि भएको लाई मन्त्री बनाउदै गर्दा कुन दुलाेमा बसेकाे रैछ याे भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबेकाे पार्टीको महामन्त्रीले आदर्श का कुरा गरेको सुहाउँदैन है भाउजूको बफादार देवर बाबू ।

  • @BudhibhaiBahadur
    @BudhibhaiBahadur 2 หลายเดือนก่อน +3

    बिस्वप्रकास झुटो मान्छे हो जेपनि बोल्छ सेरेको भाइ हो

    • @BuddhaTamang-iy1zy
      @BuddhaTamang-iy1zy 2 หลายเดือนก่อน

      झापाली त्यो पनि 34/35 वर्ष देखि सोझ सिधा भेंडे जनतालाई प्रलोभनमा पारेर झुक्क्याएर पटक पटक राज्य सता चलाएर भ्रष्चारको कारखाना पार्टी राष्ट्रिय भाउजु पार्टीका नेता हुन्।😊

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 2 หลายเดือนก่อน +8

    स्यावास बिश्वप्रकाशजी कथनी जस्तै करणीको अपेक्षा गरेका छन नेपाली जनताले!

    • @rameshthapa4677
      @rameshthapa4677 2 หลายเดือนก่อน

      😁😁😁😁

    • @TheCyberSaint
      @TheCyberSaint 2 หลายเดือนก่อน

      😂😂😂😂

  • @sumankhadka9226
    @sumankhadka9226 2 หลายเดือนก่อน +8

    कालो कांग्रेसले सब फाईल खोलेर सबलाई पक्राउ गरेर कारबाहीमा लेरायोत 😫 भासणले धेरै ठुलो ठुलो कुरा गर्छ कांग्रेसले कामले माखो मारेको छैन ।

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 หลายเดือนก่อน +10

    आर्जु त तिमिले नै मन्त्री बनायौ बिश्व भाइ! अनि जिबि, गिरिसिरि बन्धुसन्धु खै, लाउडा एयर कता गयो, कोशि बेचेको के भयो? अरु अरु यस्तै यस्तै

  • @amritff3464
    @amritff3464 2 หลายเดือนก่อน +1

    दाई लाई बिषेस धन्यबाद

  • @padmasunder2168
    @padmasunder2168 2 หลายเดือนก่อน

    बिस्व परकास जि कांगरेस सत्तामा छदैछौ लुन अब रबि लामिछाने सहकारि ठग होकि होईनत। अनुसन्धान गर्नुहोस्न चाडै केहुदैछ त??? गर्नुत।
    बकमबुसे कुरा ठगहरुत कांग्रेस र ऐमाले नै हुन १००%। लाज लागदैन सरकारमा आफै दोस अर्कालाई।

  • @nischallamichhane8471
    @nischallamichhane8471 2 หลายเดือนก่อน +1

    कालो कांग्रेसको कालो छाउरो बिस्वप्रकास ।

  • @dr.pradipsharmapoudel9389
    @dr.pradipsharmapoudel9389 2 หลายเดือนก่อน +1

    तपाईं बाट हामीले आसा गर्नै सक्दैनाे महामन्त्री ज्यु।

  • @devrajkarki8687
    @devrajkarki8687 2 หลายเดือนก่อน

    बिश्व प्रकास फाईल त खाेलेकाे रछ तर कुनै कार्बायि नभई बन्द भएकाे रहेछ रबि दाइले भटाभट कार्बायि थलेपछि सरकार हामीले ढालेकाे हाे भन्न खाेजेकाे हाेईन कुराे बुझियाे।

  • @rajutamang-e2f
    @rajutamang-e2f 2 หลายเดือนก่อน +1

    84 मा गुखाने जनताहरूले ठेगान् लाउलान् नलाउलान् 84 मै हेर्नुपर्ने देखियाे😢

  • @prakashsunuwar7642
    @prakashsunuwar7642 2 หลายเดือนก่อน

    बिश्वप्रकाश ले उठाएको प्रश्न आज को सहि थियो।

  • @HastSawar
    @HastSawar 2 หลายเดือนก่อน +1

    सबै भ्रष्टाचार का फाइल माओवादी ले (नारायण काजी)खोलेका हुन्

  • @shivasharma8926
    @shivasharma8926 2 หลายเดือนก่อน +1

    १ नम्बरको गफाडी विश्व प्रकाश

  • @amritff3464
    @amritff3464 2 หลายเดือนก่อน +1

    बिस्सो सत्ता हो या सरकार मा हो सही कुरा बोलेकै छन लटे

  • @GarimaThapa-h2u
    @GarimaThapa-h2u 2 หลายเดือนก่อน

    रबिले सहि बोलेछन,पहिलानै फाईल खोलेको भय को पक्राउ पर्यो? हावा बोल्यो यो प्रकासले।

  • @faninlimbu4823
    @faninlimbu4823 2 หลายเดือนก่อน +11

    चोर हरु भुक्दैछन

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 หลายเดือนก่อน

    मन्त्री हुने फाइल लुकाउन तिर लाग्ने मन्त्री नहुने चोर बचाउन तिर लाग्ने,दुर्भाग्य।

  • @sudhanshrestha2721
    @sudhanshrestha2721 2 หลายเดือนก่อน +1

    तिमिहरु प्रतिपक्षमा बस्दा यो कुरा किन बोलेनौ!! अहिले आफु सरकारमा हुँदा बोलेको छौ!!अहिले त जे गरे पनि भछ , दुइ जिब्रे बिश्वप्रकाश

  • @krishnapaneru5066
    @krishnapaneru5066 2 หลายเดือนก่อน +7

    भ्रष्ट गिरी बन्धु र नक्कली भुटानी शरणार्थी को सरकार बाट कसरी सुशासन को अपेक्षा गर्ने ?

  • @bharatkumarshrestha1210
    @bharatkumarshrestha1210 2 หลายเดือนก่อน

    सांसद बिश्वप्रकाश ज्यू, तपाईमा नैतिकता छ भने नक्कली भूटानी र गिरीबन्धु का दोषीहरूलाई कारवाई गराउनुस, रबि लमिछानेलाई मात्र देखाउने नगर्नुस। माननिय सुमना श्रेष्ठ ज्यू ले भननू भएको “ हिम्मत छ ? “ याद गर्नुस !

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 หลายเดือนก่อน +5

    बेचन बयान राेक्ने देखि भिडियो हटाउने देखि एसि सरुवा गर्ने काे हाे लुटेरा कालाे काङ्ग्रेसी बाेल्न लाज लाग्दैन अब गिरि बन्दु,भुटानी सरणार्थी , बाल मन्दिर , स्काउटको छानबिन समिति बनाउनु पछ ।

  • @bhimkumarshrestha4437
    @bhimkumarshrestha4437 2 หลายเดือนก่อน

    यसको जोइटिङग्रे भाषणलाई सुनेर सबै हासे होलान

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน

    बेचनझाहा पक्राउपर्नसाथ २४ घण्टानबित्दै सरकार ढालेकाहुन त्यस्मा हामिजन्ता साच्चिछौ😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @RumaBhattarai
    @RumaBhattarai 2 หลายเดือนก่อน

    रवि र पर्चण्ड एक हुन दुबैकाे मिलेमहत्वमा दल खुलाएका हुन

  • @MANGALTAMANG-eh7bd
    @MANGALTAMANG-eh7bd 2 หลายเดือนก่อน

    Right

  • @BaldevBhatt06
    @BaldevBhatt06 2 หลายเดือนก่อน

    रबिजीले पनि रास्ट्रीय परिचयपत्र अनिवार्य किन गरेका रहेछन चर्को बिबादास्पद

  • @mohanmandav9331
    @mohanmandav9331 2 หลายเดือนก่อน

    बेचैन, शरणार्थी र बिद्युत महशुल छुट सम्बन्धी नै यो सरकार बनेको हो ।यो सतप्रतिशत सही हो।

  • @anilatamang8539
    @anilatamang8539 2 หลายเดือนก่อน

    कालो काग्रेस भ्रटचारी बचाउछ।

  • @shambhukc2011
    @shambhukc2011 2 หลายเดือนก่อน +1

    वाह हरी

  • @rohitmagarofficalchannel46
    @rohitmagarofficalchannel46 2 หลายเดือนก่อน

    यो कुरा सबै जनतालाइ थाहा भाको कुरा हो धेरै बकबक नगरे हुन्छ बिस्वप्रकास जि

  • @milanmagar4649
    @milanmagar4649 2 หลายเดือนก่อน

    मुद्दा दर्ता र फाईल खोलेको नारायणकाजी श्रेष्ठले हो

  • @basantapaudel8455
    @basantapaudel8455 2 หลายเดือนก่อน

    बिश्व प्रकाशले जति चिल्ला कुरा गरेपनी बिश्व प्रकाशका चिल्ला कुरामा नेपाली जनता चिफ्लनेवाला छैनन अब।सरकार किन ढल्यो नेपाली जनतालाई छरलङ्गै थाहा छ।

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 2 หลายเดือนก่อน

    २०४६ देखि २०६२ सम्म कांग्रेस र एमाले नै होइन, यो देशलाई बर्बाद गर्ने ?
    सैकडौं काण्ड, विभिन्न बेथिति र विसंगतिको पिता, नीतिगत भ्रष्टाचारको पिता: कांग्रेस र एमाले हुन्।

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 2 หลายเดือนก่อน

    गिरि बन्धु जग्गा खाने भुटानी शरणार्थी जस्ता मानव बेचबिखन गर्ने । तस्करीहरु तपाईंको छेउछाउ तिरै छ मानवीय ज्यु ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 หลายเดือนก่อน

    विश्वप्रकाशको कुरा पानीमा पादेको जस्तो ।

  • @devendraban9663
    @devendraban9663 2 หลายเดือนก่อน +3

    नक्कलि भुटानिको मुद्दामा मिसिलनै फेरिएछ जस्तो शँका लाग्यो।

  • @minahanglimbu1316
    @minahanglimbu1316 2 หลายเดือนก่อน +1

    केपि ओलि आराेप छाेप्न सरकार मा गएकाे हाे

  • @SudhaSharma-tw1um
    @SudhaSharma-tw1um 2 หลายเดือนก่อน

    78 मा खोले पनि ८०मा खोले पनि जनतालाई थाहा हुँदैन रबिले नाम दिए पछि न हामी ले थाहा पायौं

  • @SagarGautam-ci6dd
    @SagarGautam-ci6dd 2 หลายเดือนก่อน

    Good luck biswaprakash ji

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz 2 หลายเดือนก่อน

    सबै उहीँ ड्याङ्गका मुला हुन । सत्तामा बसुन्जेल कुर्सी जाला कि भनेर चु नबोलेर नमस्कार खाँदै ढल्किदै ठीक हुन्छ,सत्ता बाट बाहिरीय पछि य‍ो गर र त्यो गर भन्दै ठूलो स्वर निकालेर जनताका रगत र पसिना मुछिएको कर भत्ताको रुपमा निल्ने मेलो मात्र हो भन्ने कुरा सबै सामु छर्लङ्ग छ ।

  • @amazingseen7
    @amazingseen7 2 หลายเดือนก่อน +1

    नेपाली काङ्रेसले त कुटे जस्तो गर म रुन्छु भने जस्तै गर्दै छ ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 2 หลายเดือนก่อน

    माननीय हरी ढकाल सरको दमदार भाषण लाग्यो

  • @sulavsharma3955
    @sulavsharma3955 2 หลายเดือนก่อน

    सारै राम्रो कुरा गर्नु भयो रबि जि ले टिभी मा बोल्नु भएको जस्तै गरि बोलि मात्र रहनु भयो

  • @razzpahadi4682
    @razzpahadi4682 2 หลายเดือนก่อน +7

    देशमा हुनुपर्नेजति बिकास फिटिक्कै भएको चाहिँ छैन तर विश्वप्रकाश शर्माले यथार्थ कुरा राखेका छन्!! जानै नहुने सरकारमा पदको लोभले गएर मिशन ८४ ओलीलाई सुम्पेर आज रविदाईको रोइलो देखिदै छ,, किनकि रबि सरकारमा जाँदै गर्दा काम गर्न सकिँदैन भन्ने पनि पहिल्यै थाहा थियो!!🤔🤔🇳🇵🇳🇵

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 2 หลายเดือนก่อน +1

    भाउजू जोगाउने खेल

  • @hitkajigurung5980
    @hitkajigurung5980 2 หลายเดือนก่อน

    बिस्व प्रकास ज्यु कुरा एकदम ठिक हो तर तपाईं ले राजनीति बोलेको हो तिमि पनि देश लुटेरा कै पार्टी हौ.यो पटक शेरे ले मुजी देखाई दियो. गगन थापार र तपाईं लाई

  • @bedanathulung3868
    @bedanathulung3868 2 หลายเดือนก่อน

    रबि लामीछाने आउनुभन्दा अघि नै फाईल खोलेको थियो भने खोई त नि आम मान्छेले महसुस गर्न सकेको ? ? सरकारले अपराधिलाई सजाय दिन्छ भनेर!

  • @hulaksanchar
    @hulaksanchar  2 หลายเดือนก่อน +17

    भुटानी शरणार्थी र गिरिबंधु प्रकरणमा बिश्वप्रकाश शर्माले राखेको भनाई कस्तो लाग्यो
    १ ) ठिक
    २ ) बेठिक
    ३ ) चर्चामा आउने मेसो हो बोल्दैमा केहि हुन्न

  • @mansoonmagar7743
    @mansoonmagar7743 2 หลายเดือนก่อน

    बिस्वप्रकाश चोरको आसय के हो भने तैले भुटानी काण्डको फाइल नखोल हामी गिरिबन्धुको काण्ड बारे चुपचाप बस्छौ ! सपका सप फटाह हरु हुन, तै चुप मै चुप

  • @HimalChyanel
    @HimalChyanel 2 หลายเดือนก่อน

    गुड भन्नू भयाे हाेनि हजुर यउटाले गर्दा शिङ्गाे पाटिकाेनै बेजत गर्ने मान्छेलाई तुरुन्तै कार्बाई गर्नुपर्छ

  • @ps6732
    @ps6732 2 หลายเดือนก่อน

    लागेकै हो । रवि जि ले गर्न खोजे कै हो। तिमीहरु ले ४० वर्ष अघि देखि गर्न नसकेको ४ महिना गर्न सकिन्छ तिमीहरुले गरेर देखाउन भाउजुका देवर

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo 2 หลายเดือนก่อน

    Good

  • @BishnuRizal-t6g
    @BishnuRizal-t6g 2 หลายเดือนก่อน

    छानबिन प्रभावित बनाउने मन्त्री ले राजिनामा दिएर आफैंले मनोज के सी सामु नैतिकताको पाठ सिकाइ दिन हात जोडेर माफ माग्नु पर्द छ।

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 2 หลายเดือนก่อน

    केपि बा नहुदा कांग्रेसले एमालेलाई चियाउन पनि सक्दैन? बुझे हुन्छ बिश्व प्रकाश स्वास्नी संग पंचायती

  • @pawanmanandhar2827
    @pawanmanandhar2827 2 หลายเดือนก่อน

    येही काण्डको छानबिन गर्ने डी आ ई जी लाई सरुवा गरि ससद मा भुकेको सुहाएन।भित्र कालो बाहिर गोरो अनुहार छ्या जनता ले सब बुझेको छ ।

  • @BharatSarchan
    @BharatSarchan 2 หลายเดือนก่อน

    गगन र विस्वप्रकासले बोलेको यो नेपालि कांग्रेस र एमालेको नौटङ्की चाल हो जनतालाई भरम मा मात्र पार्नु हो र छानबिन गरेको जस्तो गरेर दोसिलाइ निर्दोष सावित गर्ने छ न

  • @aaryamunnu861
    @aaryamunnu861 2 หลายเดือนก่อน

    यो विश्वप्रकाशले मुखले बोलेको हुन कि के ले भन्नी कुरा थाहा होला २०८४ सम्म के के हुन्छ।
    फाइल पहिला खोलिएको थियो तर त्यो फाइल कहाँ थियो के हुँदै थियो थाहा थिएन तर दोहोर्याएर खोल्दै गर्दा यो सब भएको हो।

  • @manishakc6484
    @manishakc6484 2 หลายเดือนก่อน +1

    धेरै नबोलेकै राम्रो देश सिध्याउने दलालहरु तिमिहरुको सहमति देश बेच्ने होला

  • @amritff3464
    @amritff3464 2 หลายเดือนก่อน +1

    यिनी बौलाह हुन

  • @loksingh5318
    @loksingh5318 2 หลายเดือนก่อน

    यो फरिया मुनि बसने मान्छे हो यसको बोली ले माखो पनि मरदैन यो पनि राष्ट्रिय भाउजू को देबर हो जन्तालाई झुक्याउन भाउजुले नै बोल्न लगाए को यश लाई।

  • @DigitalCreation1986
    @DigitalCreation1986 2 หลายเดือนก่อน

    यस्ता जनताको भावना सँग खेलवाड गर्ने र प्रतिपक्षमा बसेकालाई जिस्क्याउने कार्य गर्ने भ्रष्ट चोर हरुको कुरा अब कसले मानिदेला। धेरै भुक्ने हैन हिम्मत, आँट छ भने टोकेर देखाउ बिश्वप्रकाश शर्मा ले।

  • @dineshkhatri5371
    @dineshkhatri5371 2 หลายเดือนก่อน

    100% सहि हाे गिरीबन्धु ,शरणार्थी मा बेचैनबा भ्रष्ट र माफिया काे बेचैन भएर बनेकाे सरकार 100% ग्यारेन्टि ।

  • @rolakthapa3405
    @rolakthapa3405 2 หลายเดือนก่อน

    यो संविधान संशोधन गरेर निर्वाचन प्रणाली, मा समानुपातिक, प्रदेश, खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, संसद् संख्या 77 बनाउने, संसद मन्त्री हुन नपाउने, धार्मिक स्वतन्त्रता सुनिश्चित हुनु पर्छ। हैन भने यस संबिधान च्यात्नु पर्छ।

  • @JanakBumi
    @JanakBumi 2 หลายเดือนก่อน

    गिरि बन्दु र भुटानि मात्र। खोलेर देखाउनु पर्यो बिस्व प्रकास ज्यु

  • @PrabhatPrayas
    @PrabhatPrayas 2 หลายเดือนก่อน

    आरजुलाई कार्वाही गरेर देखा त्यसपछि बोल ??? होईन भने कसैमाथि आरोप लाउँदैमा खुब राम्रो हुँ भनेर बोल्दा लाज लाग्दैन विश्व प्रकाश ?? आरजुलाई कार्वाही गरियोस् भनेर नाम किटेर किन भन्न डराएको विश्व प्रकाश ???

  • @jyotindrakadariya
    @jyotindrakadariya 2 หลายเดือนก่อน +2

    शायद पहिलो पटक नै होला यति बोलन आट गरेकोमा सलाम छ शर्मा जी ।

    • @punyanti8007
      @punyanti8007 2 หลายเดือนก่อน

      यो सब नातक हो, तैले हाने झै गर म रुए झै गर्छु😢😢

    • @TheCyberSaint
      @TheCyberSaint 2 หลายเดือนก่อน

      नाटक गर्या हो, यस्ता अवसर बादिको भर नपरुम।

  • @deepakneupane5491
    @deepakneupane5491 2 หลายเดือนก่อน +1

    शर्मा जी राम्रो बोल्दै हुनुहुन्छ

  • @amritff3464
    @amritff3464 2 หลายเดือนก่อน +1

    रबी ले सरुवा गरेन

  • @kdrama_special4794
    @kdrama_special4794 2 หลายเดือนก่อน

    जब सम्म नेपाली जनताले रास्ट्रीय प्रजातन्त्र पार्टी र रास्ट्रीय स्वतन्त्रब पार्टीलाई दुईतीहाई मतले बिजयी गराउदैनौ तब सम्म यो देशमा भ्रस्टाचारको फाईल पुर्ण रुपले नत अनुसन्धान हुन्छ नत कारबाही नत भ्रस्टाचार नै नीर्मुल हुन्छ। नत नेपाली जनताले यो देशमा सुसासन भ्रष्टाचार नीर्मुल अनि देश बिकास हुन्छ भनेर आश नगर्नु।

  • @BhanuBhandari-y1f
    @BhanuBhandari-y1f 2 หลายเดือนก่อน

    यदि अन्तरआत्मबाटै बिश्वप्रकास शर्माले बोल्नुभाकोहोभने कार्यनयनको सुरुवात भएको झापालि जनताले देख्न र मनन् गर्न पाउन देशैले बिश्वप्रकास हाई हाई। हैन नागरिकलाई छल्दै आफू स्टनबाजिकासाथ अगाडि बड्नखोज्दै हुनुहुन्छ भने झापाली ले नजिकबाट हेरिरहेकाछन हिजोको विश्व दाइ र आजको बिश्वदाई बाकि आफै मननगर्नुहोस् 🙏।

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 2 หลายเดือนก่อน

    यो खेल केपि वली र शेरबाहादुर को कारण ले गर्दा देश बर्बाद भएको छ तर भ्रष्टचार गर्ने नेता हो तर छोड्नु हुदैन जेल कोज्नुपछ

  • @SagarKarki-x1x
    @SagarKarki-x1x 2 หลายเดือนก่อน

    यो काठे बिश्वप्रकाश को श्वाद्द गरेझै मन्त्र पढ्ने शैली सुन्दा दिमाग् तातिने म मात्रै होइन होला ?

  • @dbthapa152
    @dbthapa152 2 หลายเดือนก่อน

    Very good

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 หลายเดือนก่อน

    भ्रष्टाचारी केपी ओली र शेरबहादुर अरुकाे आवाज सुन्न लाज लागेको छैन ??

  • @srijanalamsal8419
    @srijanalamsal8419 2 หลายเดือนก่อน

    ए भेडा भन्दैमा जाने भो देश जाग जनता हरु 2084 मा जस्लाई दिए पनि बैउमत दिनु पर्छ मेरो बिचार मा रबि जि को पाटी लाई एक मैका देश बनाउने जिम्मेवार दिनु पर्छ अब यो गरिनै भने हामी सबै दु:खद दिन कहि सुखद मा नरने कुरा जानकारी गर्छु

  • @janakpurthemithilahappymoo7325
    @janakpurthemithilahappymoo7325 2 หลายเดือนก่อน

    ए गोरु प्रशाद हो फाईल खोलेको ले हैन, बेचन झा लगायत दुई जना पक्राउ परेकाले

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 หลายเดือนก่อน +1

    प्राय सब्बै भ्रष्टाचारको आरोप खेपिरहेका अर्को पालैपालो भ्रष्टाचारको बखान सभामुखलाई सुनाईराछ। उता आरोपी घन्टा पनि केहि नखुल्किनेमा ढुक्क। धत, कस्तो हिरिबिजोग सांसद हो नेपालको 😊

  • @spritofraptur81
    @spritofraptur81 2 หลายเดือนก่อน +1

    विश्व र गनगने त मुख को मिठास मात्रै गर्न त खुलित रहेछ देखि सकियो

  • @DhrubaTiwari-k7f
    @DhrubaTiwari-k7f 2 หลายเดือนก่อน

    विश्व जि शैसि राम्रो छ,खुट्टि हेर्दैमा थाहा पाईयाे,राम्रो कामगर्ने मेयर बालेन प्रति ओलिले न्युरोडमा देखाए,बिद्युतकाे बिल नतिर्ने माथि प्रमले देखाएको उदारता पनि देखियो।