दुई जिउकी श्रीमतीलाई एक्लो बनाई प्रदेशीए रेशम | Resham Nirdosh VS Laxmi Khadka | Live Dohori Ep.401
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- सुमधुर स्वरका धनी पछिल्लो समयका चर्चित लोक दोहोरी गायक Resham Nirdosh र सुमधुर स्वरकी धनी गायिका Laxmi Khadka बिचको निकै मिठो लाईभ दोहोरी मुलको पानी धारो तुरतुरे प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Resham_Nirdosh
#Laxmi_Khadka
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
• चर्को लाग्यो घाम/Chark...
=======================================
🎼 Original Song :
𝗣𝗜𝗥 "पिर"
♬ Vocal
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
𝐒𝐚𝐦𝐣𝐡𝐚𝐧𝐚 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢
@Samjhana Bhandari
♬ Lyrics & Music
𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
• Prakash Saput Re-uploa...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 401
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Lead Singer:
♬ Resham Nirdosh
♬ Laxmi Khadka
Chorus Singer And Thanks To:
♬Siddhartha Ale
♬ Pramesh Ghimire
♬ Pratima BK
♬ Dhana BK
=======================================
Technical Team :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
#Suman_Pariyar | #Janaki_Tarami | #Sarangi_Sansar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. .
पहिलो चोटि सारङ्गी सन्सार अनि पहिलो चोटि रेशम निर्दोष दाइ संग गाउने मौका पाय त्यसको लागि धेरै धेरै धन्यवाद सारङ्गी सन्सार टिमलाइ🙏🙏हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुस है😊🙏
Laxmi and resham i like your song
यो गीत बहिनीले एकदम न्याय दिएर गाउनु हुन्छ बहिनीलाई अझै सफलताको शुभकामना म पर्वत देखि
@@sujanpoudel5193 c tx uh tx to go
❤❤❤
@@sujanpoudel5193a 18:30
रेशम निर्दोस अनि लक्ष्मी खड्का जि अति मन पर्छ यस्तै पर्गती गर्दै जानू होला कहिले पनि डबल मिनिङ्ग गीत नगाउनु कति ले भिउज बडाउन डबल मिनिङ्ग को गीत गाई भाइरल भकाछन सिनियर कलाकार हरु पनि तपाईं हरु आफ्नु इजत बचाइ राख्नु होला
Wow 😲😲 marmik dohori 👌👌
nikai marmik sabdama mitho geet paskinu vayo laxmi baini ani resham ji le pardesiko pida yastai ho dhanyabad sarangi sansar unit lai❤️
अति नाई मीठो सब्द लाई मिठास तरिकाले पस्तुती गर्नु भएको रेशम दाजु साथै Laxmi जि लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दा छु साथै सारङ्गी सन्सार रोधी लाई पनि मुरी मुरि साथै लाखौं लाख को धन्यवाद व्यक्त गर्दा छ म साउदी देखि thank you so mach
धन्यवाद सम्पुर्ण सारङीसंसार टिमलाइ गित निकै मार्मिक पिरालो गैहिरो चोटको रहेछ भित्री मनले सुन्दाखेरी निकै दुखाको छ ।।।राम्रो मिठो लाग्यो आजाको भाकाको गित ।।।।भनेपछी लक्ष्मी बैनी ले पनि एती मिठो एती राम्रो गित गाउनु हुदो रहेछ निकै खुसी र राम्रो लाग्यो ।।।।Thanku Mis Laxmi Khadka Sister So Sweet Very Nice Song ...I Will Every Time Mis You .....Thanks
अति heart touching ग़ीत
मलाइ धेरै मन पर्नी गायक रेशम निर्दोश अनि लक्ष्मी
बेस्ट छ दोहरी दुवै जना को धन्यवाद छ
Ramro vakama dhori aayo ramro Lago tesmathi Resham ra Laxmi ko voice
धनले गरिब भएपनि मन ले गरिब नहुनु प्राय झुपडीमा लेखिएको हुन्छ स्वातम र महलमा लेखिएको हुन्छ कुकुर देखि हसियार💞💞💟💟
आहा कति रमाइलो दोहोरि 🌹🌹🍒🍒🎋🍇🍇🎀🙏🙏🙏
Laxmi baini lekhni sabdhai chhaina badhai chha
सारै मन छोयो❣️❣️❣️ लक्ष्मी खड्का काे स्वर मा रुँदा रुँदै तिम्राे सहर छोड्ने बेला भयो हिजो सँगै थियौ आज बाटो मोड्यौ,सानु रात्रि बस ले अब घुम्ती मोड्ने बेला भयो। गीत सुन्न पाए हुनु थियो।#Laxmikhadka
तेस्तो पो होनि दोहरी भनेकोत जती सुने पनी धित नमरने👌🙏
Resam bhai nepal ma navhayeni yesari nai naya git herna pairakhos
Derai mihito vaka ra marmik geet sarangi sansar ma sampud sarangi sansar tim lai Thank you so much ♥
Wow nice song sweet voice bhai sis lai badhai xa safalata shubh
धेरै राम्रो पिर गित साच्चिकै प्रदेशिको लागि बनेको मार्मिक गित हो तर प्रकाश सपुतलाइ यक पटक सारङी सन्सारमा बोलाउनु पर्यो🙏🙏
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ मानसिंह सर र सुनिता जि लाई पनि बोलाउनु न
wow salute xa sampurn sarngi team lai salute xa sangeetik sarjak parti thouched my heart
मिठो प्रस्तुति मिठो प्रस्तुति लाई धन्यवाद
मलाई मन पर्नी कलाकार ❤️
अाहा कत्ति मिठाे स्वर, टुक्का,रेशम र लक्ष्मी काे जत्ति सुने पनि सुनिरहाै जस्ताे बधाई दुबैजनालाई।।।
अति मिठो सुमधुर प्रस्तुति रेशम सर र लक्ष्मी मिस अनि सारा सारांगी संसारलाई हार्दिक बधाइ छ।।।💝💝💝।।।
Kamal bhai dherai man6une yo jodi lyaun bhako ma , kehi bhanna sakne thau rahen so thanks hajurlai 🙏🙏
हामी परदेशी को मन छुनि शब्द ले सरै राम्रो छ अब राजु दाइ र ल्क्षमी खडका शीत राखनु होला पिर गित मा कमल सर
सारङ्गी संसार नै मनको ढुकढुकी नै भयो हामी सम्पूर्ण परदेशी नेपालीहरु कमल जी निशब्द छु। रेशम र लक्षमी बहिनी वा वा क्या दामी हुने भो ।
पिर गित लाई मन देखि नियादिनु भाछ सर मिस ले
अति मिठो स्वर रेसम दाजु र लक्ष्मि बहिनि को आवाज प्रदेशिको सारै मन छुने लोक दोरि गित छ सदाबार सुनी राखौ झै लाछ मलाई। र रेसम दाजु र लक्ष्मि खडका बहिनी लाई साथ सपोर्ट दिने सम्पूर्ण ईन्देणि टिमलाई म टोप बःसुनार को तर्फ बाट हार्दिक बधाईतथा सफल कार्यकालको शुभ कामना है
Dami voice xa dubaiko mittho lagxa
लक्ष्मी खड्का नानी तिम्रो दोहोरी गायन प्रस्तुति सुनेर सारै प्रभावित भए तिम्रो यो लगनशीलताले सगरमाथा चुमोस मेरो शुभकामना ।।।
हाईलाईट मात्र हेरेको छु
असाध्यै मारमिक गित ।हामी नेपालीको काे यथार्थ जीवन शीत मेल खानि।
नमस्कार सम्पूर्ण कलाकार साथै सारंगिसनसर परिवार प्रति ऱ आजकों लाइव दोहोरी साहरै मन परेयों र कलाकार पनि निकई मिठो सोरका धनी गित पनि धेरै राम्रो गाउने कलाकार पनि उतीकै रामरा सोर का धनी शब्दाका खानी अजा भन्ना पर्दा लछमी खड्का को सोर शब्द र मेलोड़ी को त कुरै छोडम धेरै राम्रो दुबै धन्यवाद
हेर्दै छु परदेशि भुमी कतार बात!! म जस्ता धेरै पर्देशी को दुख बिसाउने चौतारी हो सारङी सन्सार !!!! अत्यन्तै मन पर्ने गायक गायिका💝💝 पर्देशीदा को पिडा बोकेको शब्द💝💝 अनि💝💝 लक्ष्मी को शब्द्💝💞💞निकै भाबुक बनायो!!!! सबै मा माया सम्झना💝💝
Nirdhosh ko sabda Laxmi ko sabda wauuuu Kati Bayan garam
fantastic song i love to ghethar voice i love this voice.
।।मुक्तक।।
चाहनाले उडी जुन छुने रैछ जिन्दगीमा,।
नपाउँदा खोजेको मन रुने रैछ जिन्दगीमा ।।
एउटै कुरा नहुँदा त धेरै थोक भए पनि,।
चञ्चल यो मन के के हुने रैछ जिन्दगीमा ।।
धेरै पछि दुबै जना लाइ देख्न सुन्न पाइयो ! ! धन्यबाद सारङिसन्सार लाइ अति राम्रो छ ! !
Nice dohori song.Best singers
great
Kati ramro badai xa❤️❤️❤️💙💙
Wow lovely voice Laxmi sister ❤️❤️❤️❤️
मैले दुख गरे पो त हाम्ले सुख पाम्ला
छोरो हिड्दा टुकुन टुकुन झिसमिसेमा आम्ला 💕💕💕
भक्कानिए म त😭😭
कलाकारको छोटो प्रतिक्रिया लिएको भए सुग मा सुगुन्द हुने थियो हजुर म पर्वत देखि
आहा कति राम्रो हो नि 🙏🙏🙏🙏❤️❤️
💝💝💝💝💝🙏🙏🙏👌
लक्ष्मी बैनी ❤️♥️♥️❤️🌹🌹
Hami pardesi ko man xoyo🙏🙏🙏🙏
पिर गित भाकालाई एकदम न्याय दिएर गाउनुहुन्छ लक्ष्मी जि !
दुखान्त गितकाे त राजा नै हाे रेशम निर्दाेश पनि !!
मिठाे प्रतिक्षामा छु 🙏
Nn
पुस
। के
राम्रो
One of the best dohori from Sarangi Sansar.
कती सान्त दोहोरी।
शब्द का त समुन्द्रै ऊर्ल्रेर आए जस्तो दुबै पक्ष को।
अती मीठो दोहोरी❤️❤️❤️
Nice
नमस्कार कमल सर!🙏🙏🙏कस्तो मार्मिक गीत सुन्न पाएँ ।म धेरै छु।सधैं खुशी हुन्छु हाम्रो सारंगी संसार बाट।सबैमा धन्यवाद अनि हार्दिक नमस्कार्🙏🙏🙏♥️♥️🌹🌹जय सारंगी संसार 🎸🎸🎸🎤🎤🎤🙏🙏
क्या दामी कस्तो मार्मिक अनि भाबुक शब्दहरु जति सुने पनि नाआघाउने सुनम सुनम लाग्ने धन्यवाद सबै टिमलाइ
Wao wao aaha Kati motho sahili ani Nirdosh sar ani Laxmi baini. Kasto marmik Ghar ora para ko didi baeni ra daju bhai mathi pareko betha lae aaphu mathi pare ko jasto kasto gari niya diyra gaunu vo badhaixa aagami din ma Pani darsak Ko man mutuma ysari basidinu bhanday sarangi Tim lae dannebad ma India mijuram bata namaskar
Aha Kati ramroooo
असाध्यै मनै रूवाउने उत्कृष्ट पिर गितमा दाेहरि
Wow
अाहा रेशम निर्देाष जि र लक्ष्मी खड्का जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार ,सारै मार्मिक छ,दुवै जनालाई सफलताको शुभकामना ।।कमल जि लगायत सारङगी संसार टिम ,कलाकारहरुलाई बधाई ,धन्यवाद छ।।
very nice song
धेरै राम्रो दोहोरी मन छुने दोहोरी 🌷🌷🌷
मार्मिक प्रदेशिको मन रुन्छ
🙏🙏😢😢😍😍
Bhagawan Rupe kalakar Dhanyabad . Sada Bhagawan Lai Raksha garun .
अति मार्मिक शब्द हरु यथार्थपरक सारै खुसि लाग्यो लाग्छ आज यस गित ले न्याय पाएको छ ।
Waiting ma xu😍😍
Hamro natini laxmi khadka koshwor lai manna PRchha unnTi gardai jau chhori dherai. Ramro git chha
Nice🥰🥰🥰
राम्रो सुप्पोर
dami❤️♥️❤️
प्रतिछा मा है म पनि
Soper
आहा कति मिठो❤❤
👋👋💝💝💝💖
सारै राम्रो गीत मन छोयो
धेरै पछि साराङगि सन्सारबाट रेशम जि र लक्ष्मिको जिको सार्है रमाइलो दोहोरि सुन्न पाइयो स्वर शब्दको खानि दुबै टिमलाई सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Eeerreewwwwwwww#
00p0⁰
ononnlonoonlnlpnnollolnonlnolnnnnnoolnknnlolnolnononononnnnnnlnnnllononnonnnlnnllnlnnnknnkonnlooonnonnlonlnnoonnlnonolnllooplonnonnnnnnnnnnooonnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnmnnnnnmnnnnnonnnnnnnnnnonnnnnnnnnmnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnmnnnnnnnnnnnnnnnnnnmnnnnnnnnnnnnnnnnnnnnnooonnonnnnnmnmnnjnnnnnnononnnononnnknnnnnnnnnnnnnnnnnnnnnnmnmnnnnnnmnnnnnnmnnnnnonnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnonnnooooononnnnnnnnnnnnnnnnnnnnnnmnnnnnnnnnnnnnnnonooonnnonnnnonnnnnnonnnnnonnnoonnooonomnnonnnnnonnnnnmnnnnnnnnninnnnnnnnnonnnnnnojnnononnnnnonnonnnnonnnnnononnnnnonnnnnnnonnnjonnnonnjnnnnnnnmnnnonnnnnnnnninnmnnonnnnnnnnoninnonnnknnnnnnnnnnnnnnnonnmoonnnonnnjoinnnnnnnnnnonnnnonnnnnnnjnonmnnmnnnnjnnjnmnnnmnnnnnnonnnnnnnmnnnnnnnknnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnonnnnnnnjnnnnnnnnnnnnmnnnnnnnnnnnnjnjnnnnnnnnnnnnnnnnnnomnmnnnnnmnnnnnnnnnnnnnnnnnnnnnnnmnnnnnnnnmnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnjnnnnnnnnnnnnnnnnnmnnlnnnnnnnnnnnnmnnnnnnnnnnnmnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnmnnnnnnnnnnnnnnq
Sarai Ramro lagyo
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
Educated laxmi khadka how sweet vocal n powerful words thank u so Resham nirdosh also same thank u all of teams
D
अाहा सारै मनै भावुक बनाउने दाेहाेरी गानु भयाे गायक गायिका लगायत सम्पुर्ण लाई बधाई तथा सफलताकाे शुभकामना छ👌👌👌👌
😊
😮😂
So sweet song
Ati ramro kala gala hunu bhako
Resham nirdos ra lakshmi ji ko
Parastuti saree man 6uyo
Sarangi sansar sampurn lai
Hardik naman!
साच्चिकै मन छोयो
आज धेरै पछि खोजेर हेर्दै छु हाम्रो धादिन्ङे सिस मन पर्नी गायक रेसम दादा आहा अति मार्मिक शब्द ले मन छोयो😌😌💕💕
superb song
Yekdam ramro lagyo sabai janale samman xa 🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow Laxmi sis really amazing voice👌👌
Namskarlaxmikhadkasdeehasirhanu
Laxmi Khadka is a great lok singer . Im proud of her. Keep it up.....
Hjur 🌹🌹Re***&La***bhadai 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹xa🌹🌹🌹🌹saringi🌹🌹🌹🌹🌹🌹sansar🌹Holtimalai🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹safltako🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹subhakamana 🌹🌹xa🌹🌹india Kerala cochin Eranakulam bata
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹jay🌹git🌹jay🌹sangit🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹thank 🌹🌹🌹you🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹somuch🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹good 👍ok🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Amazing dohori 🤗😍
Mero maya harayo
Nice voice
सारैई राम्रो पर्स्ती दिनु भयो रेसम र लक्ष्मी जिले विशेष कमल दादा हजुर लाहिई धेरै सम्मान छ अनि सबैई टिमलाई बधाई छ
सारै मार्मिक गित । मनै छोयो ।
Very very nice song 👍
सारै नै मन पर्ने गित
Hataar vayo sunna
Nice...
nices
❤hami nepali bahir basne lai man xuyo
Gana jasli gayani sarangi sansar ma man parni malai sita chand ho