परदेशी र घरदेशीलाई रुवाउने दोहोरी पहिलो पटक गाए रेशम र दिपिकाले Kapalu Korera | Resham VS Dipika- 61

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ธ.ค. 2019
  • सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
    =======================================
    🎼 Original Song by: Kapalu Korera
    =======================================
    Song:- कपलु कोरेर Kapalu Korera
    स्वर्गीय गायक तथा सर्जक तिर्थ बहादुर गन्दर्भ प्रति भावपूर्ण श्रधान्जली ब्यक्त गर्दछौं
    -पृथ्बी ईन्टरटेन्मेंट परिवार
    Thego:- Late Tirtha Bahadur Gandarbha
    Vocal:- Khem Century & Samjhana Bhandari
    Original Song : • Kapalu Korera | Khem C...
    =======================================
    #Resham_Nirdosh #Dipika_Bayambu #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 61
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Resham Nirdosh - Baglung
    VS
    🎤Dipika Bayambu Magar - Palpa
    Supporter Male Singer:
    🎤 Aayush Pariyar - Pokhara
    🎤 Shital Gurung - Chitawan
    Supporter Female Singer :
    🎤 Pratima Bishwakarma - Baglung
    🎤 Prema Rana - Baglung
    🎤 Anita Gurung - Chitawan
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
    ♬ Flute : Purna Thapa - Myagdi
    ♬ Madal : Dipak Samim - Argakhachi
    ♬ Madal : Bikash Rana - Gorkha
    Technician Team :
    ♬ Recordist/Mix :
    🎥 Camera/Edit : Tarakanta BK - Baglung
    Management :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm
  • บันเทิง

ความคิดเห็น • 3.4K

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +205

    सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दोष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।

  • @bishnumalla1443
    @bishnumalla1443 4 ปีที่แล้ว +238

    ल है हजुर रेसम निर्दोष र दिपिका बयम्बु को गित मन पराउनि जति ले share गरिहाल्नुस ।।।

    • @rumkhathiri3433
      @rumkhathiri3433 4 ปีที่แล้ว +2

      Sarae mitho lagyo ani aafno mayako Pani dherae yad dilayo yo sor ani sabda le dherai dherai ramro xa dubaeko swor

    • @rumkhathiri3433
      @rumkhathiri3433 4 ปีที่แล้ว +2

      Deepika KO Pani resham ji KO Pani akdam ramro xa swor.

    • @kuwallal8449
      @kuwallal8449 4 ปีที่แล้ว +2

      Nice

    • @bishnumalla1443
      @bishnumalla1443 4 ปีที่แล้ว +1

      share garnus hai

    • @navroopsingh3012
      @navroopsingh3012 4 ปีที่แล้ว

      k garnu baini vane jasto sajilo xaina

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 3 ปีที่แล้ว +49

    बाग्लुङे रेशम भाइ र पाल्पाली दिपिका बैनिको स्वर र शब्दको बर्णन गर्ने नेपाली शब्दकोष कोषमा कुनै शब्द भेटिन।साथै यस्ता प्रस्तुति लाई छनौट गर्ने कमल सर लाई मुरि मुरि धन्यवाद व्यक्त गर्द्छु।

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 ปีที่แล้ว +19

    आखै रसाइ दिन्छ जब यो गीत सुन्छु मेरो जस्तै पिडा त होला बिदेशिनु पर्दा हरेक नेपाली दाजु भाइ दिदि बैनि हरुको

  • @Thakuri_writes
    @Thakuri_writes 4 ปีที่แล้ว +430

    पातीको घर चुहिने छ छानो
    आउछ सानु फुटेर भक्कानो॥
    तिमी उता अर्कैको दास हुनी
    यता एक्लै म जिउदो लास हुनी
    आहा, शब्द चयन॥

    • @sisirdhakal3241
      @sisirdhakal3241 4 ปีที่แล้ว +2

      Right

    • @poojagautam7920
      @poojagautam7920 4 ปีที่แล้ว +1

      अति राम्रो शब्द

    • @apsharathapa3056
      @apsharathapa3056 4 ปีที่แล้ว

      साच्चै मन रुने

    • @Thakuri_writes
      @Thakuri_writes 4 ปีที่แล้ว +1

      अभागी पुस्पा गौतम
      उमम के

    • @Thakuri_writes
      @Thakuri_writes 4 ปีที่แล้ว

      Apshara Thapa
      मन नै कुटुक्कै खायो भन्या

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +91

    धन्यवाद,
    हजुरहरुको यति मिठा मिठा कमेन्टहरुका लागि ।
    अझै पनि सेयर गरेर धेरै नेपाली दाजुभाईहरु सामु पुराईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।

  • @gopalkhatri8653
    @gopalkhatri8653 3 ปีที่แล้ว +19

    दोहोरी भनेको यस्तो हुनुपर्छ मन छुने छाडा र उताउला दोहोरी गाउने ले सुन्नु पर्छ एकपटक👏👏👏👍👍👍😍😍😍

  • @ganeshbasnet8293
    @ganeshbasnet8293 3 ปีที่แล้ว +4

    म पनि लोक पारखी श्रोता हु हल्का गाउछु पनि आज सम्म दोहोरी हेरेर मेरो आँखा बाट आँसु झरेको यो पहिलो हो जीवन मै । दिपिका र रेशम ज्यु प्रती हार्दिक नमन।

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +100

    बेरै हुन्न अाँदिभेल पस्नलाई
    तिमिबिना सक्दिन बस्नलाई
    कपलु काेरेर ट्रेण्डिङ 28 मा ।

  • @japanthapa4498
    @japanthapa4498 4 ปีที่แล้ว +164

    उता तिमी अर्कैको दास हुनि
    यता एक्लै म जिउदो लास हुनि।।
    वाह।।।।अति मार्मिक छ शब्द।

    • @kabitabk5429
      @kabitabk5429 4 ปีที่แล้ว +3

      जिन्दगीमा सबैकुरा बदले पनि स्वाभाव अनि मन भने कहिल्यै नबदल्नु होइन भने जिन्दगीमा आफ्ना भन्ने कोही हुदैनन ।

  • @chetb.baijali3828
    @chetb.baijali3828 3 ปีที่แล้ว +6

    25/26 पटक हेरिसकियो तर धित नै मर्दैन।साच्चिकै मन मुटु नै छुन्छ यो लाइभ दोहोरीले ।धन्यवाद सारङ्गी सन्सार अनि गायक गायिका ज्यु।

  • @NepaliPartyMusic
    @NepaliPartyMusic 3 ปีที่แล้ว +13

    The real pain attached most of the Nepalese sentiments who are living in far away then their family, most favorite DOHORI SONG sharing the most famous Nepalese Channel SARANGI SANSAR is saving our culture as understanding all the Nepalese pain and feelings, a great salute to publishing such a song and hope always the same.😍😍

    • @reetabkramroxa8450
      @reetabkramroxa8450 2 ปีที่แล้ว +1

      Reeta bk dherai Ramro xa

    • @mithangmukhiya1785
      @mithangmukhiya1785 ปีที่แล้ว

      gf tttt gtg B gt 5btbtbgggb btt Bobtails bf Bobtailfb tot tittyby

    • @dipeshkunwar2039
      @dipeshkunwar2039 10 หลายเดือนก่อน

      @@reetabkramroxa8450pppppppppppppppp

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 4 ปีที่แล้ว +73

    बिदेश को ठाउँ कुबेत बाट भर्खर डिउटी बाट हेर्दै हेर्दै आउदा कोठामा आइपुग्दा सम्म गीत सुन्दै आउदा एकछिन बिसाएर खाना पकाएर खाना खादै गर्दा हेरेको त खानै खान मन लागेन र फेरि बन्द गरेर पछि हेरेको त आसुले सिरानी भिजेको पत्तै भएन।।।शब्दहरु निकै मार्मिक छन दुबै जनाको।।त्यस्तै पनि रेशम मेरो मन पर्ने गायक ।।।बधाइ छ दुबै जनालाइ।।।अन्तिम को नाटक हो कि साच्चिकै रुनुभएको हो मलाई त साच्चिकै रोएको जस्तो लाग्यो।।।साराङ्गी सम्सार लाई धेरै धेरै धन्यवाद ।।।।।

    • @poojagautam7920
      @poojagautam7920 4 ปีที่แล้ว

      ,seem

    • @drgkamal2662
      @drgkamal2662 4 ปีที่แล้ว +1

      Thukka hami pardesiko jiban kati runu

    • @suryachhetri1600
      @suryachhetri1600 ปีที่แล้ว

      Ahile samma to geet Lai takkar dine geet aaeko chaina aaune ni chaina

  • @shogangaming3485
    @shogangaming3485 4 ปีที่แล้ว +91

    सबै खाल्को लाइभ दोहोरी हेरीयो तर यो दोहोरी जस्तो त कुनै पनि देखिएन सारै मन छोयो ।

  • @sherchhetri2919
    @sherchhetri2919 3 ปีที่แล้ว +5

    Well done Dipeka sister and my dearest brother Resham nirdosh हजुरहरूको गाएकीमा धेरै नेपालीको मन छुने स्वर र शब्द छन् यहॉहरूको उज्जल भबीस्यको कामना गर्दछु।

  • @mayabhujel6873
    @mayabhujel6873 3 ปีที่แล้ว +5

    नमस्कार सपुन सारङ्गी सनसा मा रहनुहुने दाजु भाइ दिदि बहिनि लाइ नमस्कार छ रेशम भाइ र दिपिका बहिनि अति भन्दा अति नै राम्राे गित सुन पायो अतिनै मनपराे

  • @hhbb8887
    @hhbb8887 4 ปีที่แล้ว +60

    आज सम्म हेरेको दोहोरी गित मा नम्बर 1 हो बधाई छ भाइ बहिनी हरु ला

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +59

    हजुर हरुकै मायाले हामी सारङ्गि संसार राेधिघर काे लाईभ दाेहाेरि नियमित रुपमा प्रस्तुत गर्न पाईरहेका छाै । यहाँहरुले अाफ्नाे अमुल्य समय खर्च गरेर याे भिडियाे हेर्दै यति मिठा मिठा कमेन्ट हरु गरिदिनु भयकाे छ कि लाग्छ मनै देखि माया गर्नुभयकाे छ । यस्तै माया पाइरह्याे भने अझै राम्रा राम्रा कलाकारहरुकाे प्रस्तुति लिएर अाउने छाै । धेरै भन्ला धेरै सेयर गरिदिनुभयकाे छ अझै सेयर गरेर ट्रेण्डिङ सम्मै पुगाेस भन्ने अपेक्षा राख्दछाै । धन्याबाद ।

    • @baburamdawadi782
      @baburamdawadi782 4 ปีที่แล้ว

      रेशम बाबुको गायन शीपको पनितारिफ गरी साध्य छैन ।

    • @arjunkarki2942
      @arjunkarki2942 3 ปีที่แล้ว

      Top laayo

  • @NepaliSahityaSansar
    @NepaliSahityaSansar 4 ปีที่แล้ว +2

    आहा !! लोकदोहरीको इतिहास मै एऊटा मात्रै लोकदोहोरि भिडीयो सारंगी संसार मा गाइएको छ (दोहोरिका)जहाँ शब्द र भाव ले मन मुटु नै सिरिंग बनाऊँछ। रेशम जी र दीपिका जी ले आफ्न्नो कालजयी प्रस्तुती दिनुभएको छ...❤️ इतिहास ले सदैब सम्झनेछ हजुरहरुलाई !!!

  • @balram3323
    @balram3323 4 ปีที่แล้ว +5

    मुटु भक्कानेर आयो।आँसु रोक्नै सकेन।सुत्नु भन्दा अगाडि एकपटक नहेरी मनै बुझदैन।परदेशि को सबैको ब्यथा येस्तै हो।धन्यवाद रेसम र दिपिका जि।

  • @bahadurbasnet1180
    @bahadurbasnet1180 4 ปีที่แล้ว +59

    धेरै दोहोरी हेरियो तर रेशम र दिपिका को जस्तो मन छुने दोहोरी अहिले सम्म देखिएन।love u miss bro n sis

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 3 ปีที่แล้ว +1

      Ho ta ni

    • @sitamalla5796
      @sitamalla5796 3 ปีที่แล้ว

      एकदम साही भन्नू भयो ।

    • @rijanlamichhane8725
      @rijanlamichhane8725 3 ปีที่แล้ว

      Rabin ra dila di ani yo Jodi sabai vanda best🔥🔥🔥

  • @premthapamagar8410
    @premthapamagar8410 4 ปีที่แล้ว +41

    आज सम्म मा १७ पट्क हेरिसके तर पनि अझै मन भरिएको छैन।बरु जति हेर्यो उति हेर्न र सुन्न मन लागीरहन्छ ।जति पल्ट हेर्छु सुन्छु उति नै मन मा पिरो गाठो परी भक्कानिएर रुन्छु र मन शितल पार्छु ।के गर्ने हामी पर्देशी को जिन्दगी नै यस्तै छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sushilpariyar5665
    @sushilpariyar5665 3 ปีที่แล้ว +8

    एस्तो गित सुन्दा कस्को आखा नरसाउला र अत्यन्तै मन छोयो।

  • @udayak.c5139
    @udayak.c5139 4 ปีที่แล้ว +12

    निकै मार्मिक । दुवैजनाको स्वर पनि राम्रो लाग्यो ।

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 ปีที่แล้ว +89

    आहा आज को दोहोरि हेर्न मजा लाग्यो र नरमाइलो नि लाग्यो ।। दोहोरी भनेको यसरी भाबनाना डुबेर गायो भने सुन्ने मान्छे लाई नि आनन्द आउँछ राम्रो लाग्छ । कसैले त हावाताल मा गाउछन सुन्नै मन नलाग्ने । धेरै धेरै शुभकामना रेसम ब्रो र दिपिका जी लाई

  • @rameshkalikote2590
    @rameshkalikote2590 4 ปีที่แล้ว +144

    म जस्तै दिनमा एक पटक नहेरी चित्त नबुझ्ने जति यता ,,,कति छौ हेरु न,,,

  • @rabinkatwal0514
    @rabinkatwal0514 3 ปีที่แล้ว +2

    मन छुने दोहोरी ..यो दोहोरीले भाबुक बनायो अत्याधिक सम्मान गर्न चाहान्छु गायिका दिपिका बहिनी र भाइ रेशम लाई

  • @bhaktabk5127
    @bhaktabk5127 4 ปีที่แล้ว +9

    लोक दोहोरी को कार्यक्रम हेरेर जीवन मा पहिलोपटक रोएको छु! यस्तो मर्म स्पर्सी गीत गाउने तपाइ दुई कलाकार रेशम निर्दोश र दीपिका मगर लाई हार्दिक सम्मान व्यक्त गर्दछु !

  • @gunjamagar3812
    @gunjamagar3812 4 ปีที่แล้ว +125

    रेशम को शब्द चाई हो के अनि देविकाकोनी सरै मिठो गित

    • @balaramnicepun5844
      @balaramnicepun5844 4 ปีที่แล้ว

      nice song

    • @argtmrbull1420
      @argtmrbull1420 10 หลายเดือนก่อน

      ​@@balaramnicepun5844my house 🏡🏡🏡🏡🏡🏡🏡🏡😊

  • @RajKumar-nr4bt
    @RajKumar-nr4bt 4 ปีที่แล้ว +65

    छादिजाने मन थियन रुदै बिहेभाकाे हप्तादिन नहुदै कपालु काेरर गितसुनेर रुनेजति कतिछम हाजिर हुमत

  • @kisanthapamagar5516
    @kisanthapamagar5516 4 ปีที่แล้ว +13

    हजुर हरु को गीत ले आँखा रसाऊने छ मेरो त

  • @KrishnaKumar-xp5bk
    @KrishnaKumar-xp5bk 3 ปีที่แล้ว +4

    हामी नेपालिहरुको बिदेसिनु को बाध्यतालाई बास्तबिक्तामा रहेर गितको लयमा गाई दिने कलाकार हारुलाइ सलाम छ

  • @sherbahadur786
    @sherbahadur786 4 ปีที่แล้ว +60

    रेशम निर्दोष & दिपिका मगरको स्वरमा सजिएको कपालु कोरेर गित सुन्दा साच्चिकै म भावुक भएं।हजुरहरुको प्रगति आझै अगाडि बढ्दै जाओस् बधाई शुभकामना छ।

    • @mikesshrestha165
      @mikesshrestha165 4 ปีที่แล้ว

      Ak.dam.man.prchamaro.gindagima.gatako.gatana.danabad

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 ปีที่แล้ว +85

    प्रदेशमा हुनि हरुको मुटु मा कति जनाको गाठो पर्यो कुन्नी मेरो चही साची आँसु नै आयो

  • @hamronepalhamromedia158
    @hamronepalhamromedia158 2 ปีที่แล้ว

    🙏🙏🎶🎵🎵🎶🎵😍😘🌺 साच्चिकै बास्तबिकता मा रहेर बनाउनु भयको ओर्जिनल शब्द हरुमा गाउनु भयको दोहोरी साह्रै मन छोयको छ जति हेरेपनि मन भरिदैन मेरो जिवनमा मेलखायको यो गित शब्द 🙏🙏🙏🎶🎵बधाई छ रेशम जि अनि दीपिका जिलाई अनि यति मिठो दोहोरी गाउन जम्का भेट गराउनु हुने सारङ्गि ससार परिवारलाई हार्दिक धन्यवाद बदाई ल यहि गितले मन छोयर दीपिकाजि लाई भेट्दा साह्रै रोय मन धान्नै सकिन 😍😘🌺🎶🎵😍😘

  • @rukumjoseph2789
    @rukumjoseph2789 4 ปีที่แล้ว +7

    नेपालि लोक गित भनेको यो हो। मेरो मन छाेयो (साउदि बाट)

  • @pranayagurung1253
    @pranayagurung1253 4 ปีที่แล้ว +13

    दिपिका भावुक हुनु कुनै ठुलाे कुरा हैन तर तिम्रै कला र गला , स्वरमा जुन जादु छ नि त्यसैले अाजकाे याे माहाेल भावुकता हुन बाध्य भयाे , यहि हाे कलाकाे जादु , शब्द र लय जति नै मार्मिक हाेस् , त्यसलाई कला र गलामा न्याय पुर्ण ढाल्न सक्दैन भने त्याे गित , कहिल्यै अमर हुदैन , तर अाज तिमीले शतप्रतिशत न्याय दिएकाे छाै , खुसि त अाफ्नाे ठाउँमा छाँदैछ म नि भावुक भए , तिम्राे उज्ज्वल भविष्य काे कामना गर्दछु ल ।।😍😍

  • @pradipacharya6118
    @pradipacharya6118 4 ปีที่แล้ว +283

    छाडा र उत्ताउला दोहोरी गाउनेहरूले हेर यो , दोहोरी भनेको यस्तो हुन्छ।

    • @couplesbite8425
      @couplesbite8425 4 ปีที่แล้ว +2

      Yes

    • @jagdishking5726
      @jagdishking5726 4 ปีที่แล้ว +2

      Kuro 100% right ho

    • @ajitgiri6678
      @ajitgiri6678 4 ปีที่แล้ว

      F

    • @ajitgiri6678
      @ajitgiri6678 4 ปีที่แล้ว

      @@jagdishking5726 fd

    • @baburamdawadi782
      @baburamdawadi782 4 ปีที่แล้ว +1

      दीपिका नानी को लोकदोहरीमायस्तो मीठो आवाज सुन्न पाएको आजै हो ।राम्रो दखल।

  • @dineshthapa4152
    @dineshthapa4152 4 ปีที่แล้ว +2

    ओहो बहिनी दिपिका र भाइ रेशम को मन छुने गित ले मेरो पनि आँसु नै आयो है म पनि भन्छु है हुन सक्छ भने हामी हरु बिदेसी भुमी मा गयेर 60 दिग्री को घाम मा पोलियेर काम गर्नु भन्दा त नेपाल मा नै बसेर सानो काम गरेर जीवन निर्बाह गर्दा हुन्छ है कमाउ धेरै होइन बचाउ धेरै हुनु पर्छ है धन्याबाद भाइ र बहिनी लाइ

  • @rajuDC
    @rajuDC 3 ปีที่แล้ว +9

    दीपिकाजी टिका पुन पछि आज अर्कों मीठो स्वर सुनियो सांगितिक जीवन को शुभकामना

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 4 ปีที่แล้ว +49

    मैले रेसम र दिपिकाको कमेन्ट त तल गरि सके आज को दोहोरी मा जति कमेन्ट गरे पनि कम हुन्छ । अब सुनिता हमाल र मानसिङ खड्का लाई ल्यएर एउटा एक्दम सिरेस भाकामा दोहोरी गाउन लगाउन पर्यो हजुर

    • @tankachhetri9061
      @tankachhetri9061 4 ปีที่แล้ว +1

      सुनिता हमाल नभएर सुनिता बुढा क्षेत्री हो कि हजुर??

  • @tarachhantyal9237
    @tarachhantyal9237 4 ปีที่แล้ว +203

    जान्छु भनेउ मन दुख्यो सारै😍
    कोई कोई ले त बिर्सनछ्न घर बारै😍
    कति मिथो सब्द मन छोयो

    • @jamunaramiroxasapkota2148
      @jamunaramiroxasapkota2148 4 ปีที่แล้ว

      😭😭😥😥😭😭😥

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 3 ปีที่แล้ว

      Mero pani manai chhoyo

    • @lovelife-wh2uh
      @lovelife-wh2uh 3 ปีที่แล้ว

      Hamra resam nirDos vaiko sormalai atimanparxa satma Dipika Bainile sarai Babuk hunuvakoxa atit haru Nasakje beshuto Sansarkai ritaekaitahoni m aafu purbelihu tarapani malai lok Dohorl sarai manparxa

  • @ashokkc7727
    @ashokkc7727 4 ปีที่แล้ว +3

    सम्मान सारङ्गी संसार लाई अनि यति मिठो गित गाउने रेशम अनि दिपिका लाई हामी प्रदेशीको मन यसै रोएको हुन्छ झनै रुवाउनु भयो आज। very nice

  • @kb65456
    @kb65456 3 ปีที่แล้ว +2

    दीपिका को स्वर मा यो अभिनय वाह वाह क्या मन पगाल्ने।
    मेरो ढुंगा जस्तो साह्रो मन कहिल्यै आँसु नझर्ने आखा आज दीपिका ले पगाल्न सफल, बर्सेको आँसू त नुनिलो हुँदोरैछ।

  • @njelthakuri3031
    @njelthakuri3031 4 ปีที่แล้ว +37

    उता तिमी अर्काको दास हुने
    यता म जिउन्दो लास हुने😭😭😭
    अति नै मर्मिक शब्द।।।।।।।।sachai aasu nai aayo...😭😭

  • @yammagar8854
    @yammagar8854 4 ปีที่แล้ว +46

    रेशम निर्दोष को पंखा हरु यता फन फनी घुमम त hahaha Halka ramailo

  • @bhagawan3914
    @bhagawan3914 3 ปีที่แล้ว +1

    Resham र Dipika, sayed यो गीत सुरु देखि अहिले सम्म 20 चोटि हेरे होला जहिले herda पनि pheri herna man लाग्ने कस्तो acting Wala song हो जहिले भावुक बनाउने Dipika sis लाई र Resham br लाई बधाई छ सधैं सधैं

  • @debendramagar44
    @debendramagar44 3 ปีที่แล้ว +3

    दोहोरी अनि सल्ला सुजाब पनि सबै अति मिथो छ बधाइ छ रेसम सर अनि दिपिका जि लाई सधै यस्तै गाउदै जानुहोला

  • @SarangiSansar
    @SarangiSansar  4 ปีที่แล้ว +107

    आहा आजको दिन सम्म १५ लाख भन्दा बढि दर्शक स्रोताको नजरमा परेछ धन्यवाद हजुरहरु सबैमा ।

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 3 ปีที่แล้ว +2

      Congrats🎉🎊👏👏👏 sarangi sansar

    • @tekthappa5497
      @tekthappa5497 3 ปีที่แล้ว +1

      25 lalh ko harahari

    • @yamgurung3154
      @yamgurung3154 3 ปีที่แล้ว

      * ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*

    • @user-hr6bu9xd3g
      @user-hr6bu9xd3g 3 ปีที่แล้ว

      4

    • @pramishthapa7085
      @pramishthapa7085 3 ปีที่แล้ว

      यास्तै ,यस्तै गित सुनिराख्न पाईयोस, like ,,coment ,,shere ,, and sascriube गर्ने काम हाम्रो जिम्मा भो ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +22

    फेरि आज सुन्न मन लाग्यो दोहोर्याएर सुन्ने लाइफ लोकदोहोरि मन पराउने मन जति यता हाजिर गरौ हाल कुबेत बाट ।

  • @chhatradevraiprabachan3750
    @chhatradevraiprabachan3750 ปีที่แล้ว

    यति धेरै गहिरो गरी लोक दोहोरी कुनै गीतले आजसम्म असर दिन सकेको थिएन मलाई।कैयौ पटक सुनेर म हरेक पटक रोएको छु र रेकर्ड राखेर लाईन नहुदा पनि अनेक खेप दोहराएर सुनिरहन्छु फुर्सदमा।यो गीतले यसरी असर छाड्नको कारण गायकहरुले दर्शकको आनन्दको लागि मात्र नभई आफ्नो आनन्दको निम्ति ह्रृदयबाटै भाव विह्वल भई गाएका छन्।

  • @rajenlama7329
    @rajenlama7329 3 ปีที่แล้ว +52

    उहाँहरुले गर्नु भएको शब्द चयन अनि भाबुक्ताको मुल्य हामी जस्ता पर्देसीलाई थाहा हुन्छ 🙏🙏🙏💔💔💔💔

    • @lulathapa5371
      @lulathapa5371 2 ปีที่แล้ว

      11y

    • @chitrabdrchhetri9138
      @chitrabdrchhetri9138 2 ปีที่แล้ว

      @@lulathapa5371 मार्मिक दाेहरि मन छाेयाे,प्रदेशी काे।

  • @bijaysunar9213
    @bijaysunar9213 4 ปีที่แล้ว +14

    साच्चै अाज को दोहरी ले मन मा भक्कानो फुटेर अाज भन्दा पाँच वर्ष अगाडि म पनि यसरी नै रुदै र रुवादै प्रदेशिएको थिए तर यो मरभुमी को बालुवा अनि पापि शहर मै हराएको थिए अाज फेरि ती बिगतका दिन बिछोडका याद हरु ताजा बनाई दिएको छ ,,,, साच्चै मन छोयो रेशम ज्यु र दिपिका ज्यु को शब्दहरू ले ,,,, धेरै पटक दोहोराएर हेरे फेरि पनि मन नमानेर डाउनलोट नै गर्न बाध्य बनायो यो गित ले ,,,, 👉️👉️👉️👉️👉️हाल पापि शहर शाउदी बाट 👈️👈️👈️👈️👈️👈️👈️👈️

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 ปีที่แล้ว +35

    छुत्ने बेला आउमिलाम गला पुगे पछि फोन गर्छु एक कल यो लगायेत धेरै टुका ले मन छोयो र जुन अन्तिम मा रुदै गला मिलायेर गाउनु भयो अझै भावुक बनायो ओर्जिनल भन्दा पनि राम्रो गाउनु भयो बधाई छ तपाईं दुबै जाना लाई 🌹♥️♥️♥️🌹🙏🙏🙏

    • @nabingautam6743
      @nabingautam6743 2 ปีที่แล้ว +1

      पर्दिसी दाजु भाई हरुको मनमा विजाउने र मनैमा सजाउने शब्द हरु लागि रेसम निर्दोष भाई अनि बहिनी दीपिका बायम्बु लाई बढ्दै छ

  • @timsoyenpachhangido5677
    @timsoyenpachhangido5677 4 ปีที่แล้ว +1

    हिजो राती मात्र पहिलो पल्ट कपालु कोरेर गित हेरेको + सुनेको थिय धेरै मन पर्यो मलाई तर आज फेरी लाइभ दोहोरी त्यही भाका कपालु कोरेर हेर्दै छु धेरै भन्दा धेरै मन पर्यो धेरै भन्दा धेरै लाइभ दोहोरी टिम सबै जना लाइ धन्यवाद अनी अझै पनी प्रगति को शुभकामना ❤️❤️❤️❤️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @yashodamagar5494
    @yashodamagar5494 3 ปีที่แล้ว +1

    यथार्थ जिबनमा मेल खाने सब्दले एकदमै मन छुने मार्मिक गित दुबैको राम्रो छ धन्यवाद दिन चाहे सारङी सन्सार अल तिमलाई विशेष रेशम निर्दोश अनि दिपिका बयुम्बु जि लाई बधाइ दिदै उत्तर उत्तर पर्गतिको कामना गर्न चाहे

  • @harilama1534
    @harilama1534 4 ปีที่แล้ว +13

    गायक रेशम निर्दोष र गायिका दिपिका ले गाउनु भएको दोहरी वास्तविक र समय अनुकूल शब्द छनोट ले गीत मार्मिक छ । हामी परदेशी हरु को लागि मन थाम्ना सकिने अवस्था को छैन । किन कि हामी विरानो मुलुक मा घरबार छोडेर आएको सत्य आवाज उल्लेख गर्नु भएको ले । मन भक्कानियो । यहाँ दुवै जना प्रति हार्दिक सम्मान । अनि सारङ्गी संसार परिवार लाई धन्यवाद । हाल दक्षिण कोरिया ।

  • @chefsony6496
    @chefsony6496 4 ปีที่แล้ว +27

    कमल दाजु रिदये देखी नमन हजुर लाई ।आजको प्रस्तुती ले भबुक बनयो सबै सबै लाइ thank you so much ...

  • @yamgurung3154
    @yamgurung3154 3 ปีที่แล้ว +1

    * ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*

  • @premmagar8258
    @premmagar8258 3 ปีที่แล้ว +1

    धन्यवाद निरदोष जि र दिपिका बहिनी अत्ति मन छोको छ यो नैं यथांरत बास्तबि् कुरा सबैंका बुढीहरूको मन र सोचं हाम्रो बहिनी दिपिकाको जस्तो होस् ।

  • @priteimgurung1526
    @priteimgurung1526 4 ปีที่แล้ว +29

    धेरै मार्मिक गीत अति मन छुने सब्द मा डुबेर पस्तोती दिनु भएको मा दिपिका बैनी र रेसम सर लाई धेरै धेरै बधाई साथमा अग्रिम सफलता को सुभ कामना साथै साराङ्गी सन्सार टिम लाई पनि

  • @bhomgurung968
    @bhomgurung968 4 ปีที่แล้ว +31

    ओर्जिनल गायक र गायिकाले भन्दा राम्रो गाएको छ यो गीत, उत्तिकै मार्मिक पनि छ कि कसो, हामी पर्देशिको कथा ब्याथा बोकेको शब्दले भाबुक नै बनायो,यो दोहोरी मन पर्ने जति हाजिर गरौ है?

    • @pradippaudel509
      @pradippaudel509 4 ปีที่แล้ว

      Best to best..... Keep it up 👍

  • @Anticorr318
    @Anticorr318 4 ปีที่แล้ว +2

    रेशम ले गाउँदा दुइ पटक आँशु झार्यो !पहिलो सिता परियार संग र दोश्रो दिपिका संग,मार्मिक शब्द र वास्तविकतालाई उजगार गरेर गाएको गीतले अन्तर आत्मामा छोए पछि आँशु आफै झर्दो रहेछ ! Watching from USA

  • @chhavimagar7468
    @chhavimagar7468 4 ปีที่แล้ว +2

    मैले यो गीत दोहोरी पतक पतक हेर्छु धेरै मन छुन्छ एकलै भएको बेलात सुन्नै सकिदैन अतिनै भाबुक बनाकोछ सुभकामना भाइ रेशम र दिबिका लाइ

  • @gopalxinal4347
    @gopalxinal4347 4 ปีที่แล้ว +25

    सर्ब प्रथम सम्पुर्ण मा नमन🙏🙏🙏छ।
    आहा सरङ्गी संसार मा अहिले सम्मकै उत्कृष्ट दोहोरी।

  • @imnepali6094
    @imnepali6094 4 ปีที่แล้ว +35

    धन्यवाद सारङ्गी सन्सार टीमलाइ।खेम सेन्चुरीलाइ सम्झदै गीत सुरु ।रुहाउनु भयो😭😭😭😭 रेशम निर्दोष र दीपिका मगरको निकै मर्मिक शब्दमा। बधाइ छ।

    • @jagatshrestha5764
      @jagatshrestha5764 4 ปีที่แล้ว

      Yogit suner kahilepani agaidain tar sundasundai aakhabat aasunai aayo

  • @barat6970
    @barat6970 3 ปีที่แล้ว

    रेसम निर्दोषको पहिले देखिकाइ फ्यान हु तर दिपिका बहिनिले गायको दोहोरी मैले चाहिँ पहिलो चोटि हेर्दै छु सहारै मन छोयो बहिनिले गायको गीत को सब्दले आँखा रसायो रेशम निर्दोषको त कुरै नगरौ किनकि भाइ आफाइ मा मिठो स्वोर र शब्द को खानी हुनुहुन्छ

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 3 ปีที่แล้ว +1

    सुमधुर स्वरको धनि रेशम भाई र दीपिका बहिनी जति सुन्यो उती सुनिरहू लाग्ने दोहोरी 👌 अझै राम्रा गित गाउदै जानु भाई बहिनी सुभकामना छ ।

  • @ramkanxayoutubechannel
    @ramkanxayoutubechannel 4 ปีที่แล้ว +37

    यो बैनिले आज रुवायो स्वर सारै मिठास माधुर्यताले भरिपुर्ण रहेछ बैनीको साङ्गीतिक यात्रा सफल रहोस्

    • @karismarawal865
      @karismarawal865 2 ปีที่แล้ว

      दामी छ साङ्केतिक यात्रा सफल रहोस❤️❤️❤️🙏

  • @rockygaming8940
    @rockygaming8940 4 ปีที่แล้ว +25

    हे भगवान म संग त शब्द नै छैन प्रस्तुत गर्ने सायद आफैले भोगेको अवस्था भएर होला।प्रस्तुति ज्यादै राम्रो छ गायक गायीका लाई धेरै धेरै शुभकामना छ।

  • @shivgurung5676
    @shivgurung5676 2 ปีที่แล้ว +1

    हामी पर्देसी को कथा बिना त गिताइ बन्दाइ न कि के हो खै जहिले रुवाउने गित मत्रै सारै मन छोयो गित ले 😪😪😪सेलुट छ सबै टिम लाई 😭😭😭😭😭

  • @ranjanaadhikari3570
    @ranjanaadhikari3570 3 ปีที่แล้ว +1

    कलाकार भाइ र बहिनी ले गाएको गित हेर्दा भाबुक बनायो गितका बास्तबिक सब्दहरुमा साचिकै मान्छेहरुकाे बाध्याताहरु छन् धन्यवाद भाइ बैनीलाइ आगामि दिनहरुमा पनि एस्तै गितको मिठास सुन्न पाउ भन्दै उन्नतिको सुभकामना दिन चाहान्छु।र सम्पुर्ण सारनङ्गि सास्कृतिक परिवार लाई धन्यवाद।

  • @rupeshgurung4101
    @rupeshgurung4101 4 ปีที่แล้ว +34

    लस्टै मन रूवायो रेसम दाजु र दिपिका दिदी को स्वर समदुर छ 💕💕💕💕💕💕

  • @ritubasant7444
    @ritubasant7444 4 ปีที่แล้ว +45

    कति गहकिला शब्द
    म परदेशीलाई ढोका थुनेर रुने
    गरायो हजुरहरुको यो दोहोरीले

  • @samgamkumal7475
    @samgamkumal7475 3 ปีที่แล้ว +2

    दिपिका दिदी यो गित सुनेर सङगै रोए ब्रुनाइ देशमा रेसाम दाजु पनि धन्याबाद

  • @__durga__5556
    @__durga__5556 3 ปีที่แล้ว +1

    सारै रुन मन लाग्छ यस्तो गित सुन्दा
    मेरो बुढा पनि बिदेशी भएको चार बर्ष भय
    छ Daray daray samjna ani man vari ko maya sabai ma mitho geet ko lagi miss you so much dear husband ❣️❣️❣️

  • @ramitnepal3194
    @ramitnepal3194 4 ปีที่แล้ว +37

    यो गीत लाई एक्दमै भाइरल बनाएर यो दाइ दिदी लाई अगाडि बढाउनु पर्यो

  • @bhupalbasal9157
    @bhupalbasal9157 4 ปีที่แล้ว +22

    दिपिका जि ले गित पछि प्रदेसी हरुको लागि कति मिठो सुजाब दिनु भयो यो गित सुने पछि त प्रदेस मा बस्न मन लागेन 🌹🌹🌹♥️♥️

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +1

    दीपिका बहिनी र रमेश निर्दोश काे यो गीत जति पटक हेरेनी धित मरेको छैन। हामी नेपालीको जीवन सँग मेल खाएको छ। दीपिका बहिनीको सल्लाह पनि मनन योग्य छ ।

  • @mounteverest8762
    @mounteverest8762 4 ปีที่แล้ว +2

    हाम्रो मध्यपश्चिम तिर धेरै चल्ने भनेको लोक दोहोरी गीत हो ।
    यस्ता यस्ता मार्मिक लोक दोहोरी गीत सुन्न पाउँदा दिनभरको दुख पिर सबै हराउँछ ।।।।।

  • @rabinramdam7555
    @rabinramdam7555 4 ปีที่แล้ว +13

    बाग्लुङको माटोले जन्माएको रेशम निर्दोष कुन शब्दले तारिफ गरौँ नेपाली शब्दकोशमा धन्यवाद दिने शब्द भेटिन ।अनि दिपिका बहिनीको पनि उत्तिकै उत्कृष्ट छ दुबैजनालाई हृदय देखि सलाम यो प्रतिभाले सगरमाथाको उचाइ सम्म पुगोस् शुभकामना ।

  • @namastenepal8190
    @namastenepal8190 4 ปีที่แล้ว +14

    सबैभन्दा पहिला त यस गीतको शव्द शंकलन गर्नु हुने खेम दाइ लाई हार्दिक शममान सुमधुर श्वर का धनी रेशम दाइ अनि बहिनी लगाएत सम्पुर्ण लाई धन्यबाद छ।यो गीत सुन्दा हामी परदेशी को लागि त शाचीकै मन छुन्छ आसु खसेको थाहा भयन

  • @samubhatta3745
    @samubhatta3745 3 ปีที่แล้ว +1

    घर चल्दैन काम गरे अरु !😪
    हाम्रै भाग्य यस्तै छ के गरु !!😪🙏
    हामी पर्देशी को पीडा यस्तै छ मन भक्कानेर आयो गित सुन्दा। सलाम सम्पुर्ण टिम लाई 🙏🙏🙏

  • @user-ds1dy9we1u
    @user-ds1dy9we1u 4 ปีที่แล้ว +1

    🇳🇵नमस्कार्🙏🙏🙏 म अहिले सम्म कतार बात हेर्दै छु क्यार्नु मत कम्तिमा पनि 40/50 पटक हेरे सउने होला कहिलै अघायन जति हेर्यो झन हेर्न मन लाउनी

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว +128

    ओरिजनल भन्दा पनि राम्रो मन मुटुनै भाबुक बनायो गित मत्रनभैइ मनकोपिड पोख्ने माध्यम हाम्रो लोक दोहोरी भाका हो गुड लक

    • @kamalalohani4529
      @kamalalohani4529 4 ปีที่แล้ว +1

      😭😭sarai man choyo asunai rokiyan

    • @goreuparkoti2510
      @goreuparkoti2510 4 ปีที่แล้ว +1

      Umm veneko k serai man ruyo mero ne😭😭😭😞😞😞

    • @shyamtamang899
      @shyamtamang899 4 ปีที่แล้ว

      मन छोयो सलुट छ। दिपिका र रेशम निर्दोष लाई

    • @durgachhinal6444
      @durgachhinal6444 2 ปีที่แล้ว

      👌👌🙏🙏🙏

  • @nabinarai3764
    @nabinarai3764 4 ปีที่แล้ว +22

    सात समुन्द्र पारि पर्देशीको भुमि टेकदैछु पाईला
    हे नेपाल आमा म हजुरको काखमा पाईला टेक्न पाउला कि नपाउला? साचीनै मेरो मन रोयको छ हजुरहरुको यो स्वार सुनेर । दाइ र दिदीलाई यो अभागी बहिनीको तर्फबाट लोक अभिबादन।

  • @DevNarAyaNCpr375
    @DevNarAyaNCpr375 4 ปีที่แล้ว +6

    अहिलेसम्मकै अति मार्मिक गित हरेक को मन मन म बस्नेछ !

  • @premmagar6389
    @premmagar6389 4 ปีที่แล้ว +2

    अाज लक्दाउन काे बेला सङसार भरि फैलिएकाे काेराेना लाई पन्छाउदै हाल कुवेत बाट हेर्दै छु deepika and resam daju wow

  • @ahamed9118
    @ahamed9118 4 ปีที่แล้ว +29

    सारै मुटु भक्कानियो कति रोयो यो मन दुबै गाएक गाइका मा सलुट गर्दछु

  • @birbhandari472
    @birbhandari472 4 ปีที่แล้ว +15

    आहा ! मार्मिक दोहोरी बिदेश देखी नै हेरिरहेको छु! मन थाम्न नै सकिन आशु नै झर्यो♥️ मन्द मुस्कान अनि मिठो स्वर का धनी आदरणीय दाजु रेशम निर्दोष र अनि त्यस्तै गायिका आदरणीय दिदि दिपिका मगर अनि शितल bro लाई यो प्रदेशि भाई को तर्फबाट धेरै धेरै माया संगै मिठो सम्झना है त!♥️🙏

  • @amandarlaameemagar3536
    @amandarlaameemagar3536 3 ปีที่แล้ว +1

    बल्लतल्ल आट गरेर यो गीत पुनः आज सुने। साच्चै म जस्तो कठोर मन भएको मान्छेलाई पनि अन्तिममा यो दोहोरीले आँसु नै झारिदियो। हामी जस्तो प्रवासिको यथार्थ कहानी समेटिएको छ। बधाई तथा शुभकामना गायक गायिकालाई

  • @sureshkhadkachhetri5896
    @sureshkhadkachhetri5896 3 ปีที่แล้ว

    लाईभ दोहोरि इतिहास मै होला सायद यति धेरै हेरिएको लाईक र कमेन्ट गरिएको 🙏 अत्यतै मार्मिक कारुणिक र धारावाही रुप पुरै फिल्म झै दोहोरि गित प्रवाह भएको सुन्दा साच्चै स्वर्गमा झै अनुभुति भयो ! आखा भिजायो यो भिडियो ले😥😥😥
    हार्दिक धन्यवाद रेशम दाई र दिपिका दिदि 🙏

    • @arjunkarki2942
      @arjunkarki2942 3 ปีที่แล้ว

      Aba dekhi dohori lai mayaa garna parni vo👏👏

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +26

    म त अलि ढिलाे भए याे भाग हेर्न तर कडा रहेछ हाेहाेरि दुबै जना बेस्ट जाेडि परेछ । रेशम दाईकाे स्वर सेम विष्णु खत्रि दाईकाे जस्ताे।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 ปีที่แล้ว +16

    हेर्दाहेर्दै गित सकियको अनि यि टिलपिल आशु खसेको थाहानै भएन सुनेर मनै अगाएन मत फेरि सुन्दैछु कुबेत बाट हेर्ने जति यता हाजिर गर्नु होला एक सेयर त जान्छ जान्छ ।।

  • @devennepali1133
    @devennepali1133 3 ปีที่แล้ว +1

    नेपाली दोहोरी गीत भनेको त यो पो हो त। धन्यवाद ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @user-uv8gz9rm1v
    @user-uv8gz9rm1v 2 ปีที่แล้ว +1

    साची कै रुवायो है दिपिका ज्यु र रेसम 😥😥🙏हामी प्रदेस को जीवन वास्तविक येस्तै छ्😥😥🙏

  • @rishiram5730
    @rishiram5730 4 ปีที่แล้ว +19

    धेरै गीत सुनियो रमाइलो गरियो तर यो जस्तो भावूक गीत आज सम्म न सुनियो सुन्ने मौका पछि आउँछ कि आउँदैन त्यो त समय सगै परिवर्तन हेर्नु पर्छ तर दादा रेसम दिदी दीपिका लाई मेरो सलाम छ म कुनै दिन यो सारङ्गी संसार मा मलाई पनि सहभागी हुने मन छ सौभाग्य मलाई अवसर दिनु भयो म दिदी र दादा र सारङ्गी संसार परिवार सबै मा मा आफ्नु बिशेष यो गीत खेम दादा मौका मिलाएर रमाइलो बाँड्ने इच्छा पनि छ अहिले नै त नभनौं धेरै थोरै

  • @omrana9700
    @omrana9700 4 ปีที่แล้ว +21

    कत्ती मिठो दोहरी सुन्दै जादा अन्तिम्मा अतिनै मन छुयो। एस्तै एस्तै गीत सुन्न पाइयोस बधाई छ सबै teams लाई।।😂😅

  • @manojtamu
    @manojtamu 3 ปีที่แล้ว +6

    कति मार्मिक शब्द हरु छ मुटु नै सिरिङ्ग हुने खाले....❤️😢

  • @rudraparyar9996
    @rudraparyar9996 3 ปีที่แล้ว +2

    सारैनै रामरो यति मीठो सोर सबदले सारैनै मन छोयो मेरो प्यारो भाइ लाई र सार्ङी संसार उनित लाई हिर्दय देख्नै आभर बेलायत् गर्ना चाह्न्छु आगामी दिन मा पनि य्स्तै मन चुने गित लियर आउनु हुन्छ भने आसमा चु