साहित्यदेखि राजनीति हुँदै आफ्नै छोराको डीएनए टेष्ट गराउँनु पर्दाको त्यो समय...समय भित्रको समय -२५

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • साहित्यदेखि राजनीति हुँदै आफ्नै छोराको डीएनए टेष्ट गराउँनु पर्दाको त्यो समय...'पोथी बास्नु हुदैन' अमर कविताकी सर्जक, साहित्यकार तथा राजनीतिकर्मी कुन्ता शर्मासंगको कुराकानी
    समय भित्रको समय-२५
    #babitabasnet #SamayBhitrakoSamay
    Babita Basnet With Writer and Politician Kunta Sharma
    Technical Support: Basant Pokhrel

ความคิดเห็น • 98

  • @sabitripanta3678
    @sabitripanta3678 6 หลายเดือนก่อน +2

    हजुरलाइ लाखौ लाख नमन हजुरको बयान गर्ने म सङग कुनै सब्दैइ छैन हजुर महान नरि😮❤🙏❤️👍️

  • @ShyamPudasaini-h4k
    @ShyamPudasaini-h4k 15 วันที่ผ่านมา

    कार्यक्रम प्रस्तोता एवम् अतिथि दुबैमा हार्दिक नमन।

  • @binulimbu1491
    @binulimbu1491 8 หลายเดือนก่อน +4

    कुन्ता दिदी को नाम संग त टाडाबाट परिचीत छु तर मैले त वहाँ को यस्तो डरलाग्दो जिवन यातनाको भयबह पिडाको ब्याथ संग परिचित थिइन्।सरीदि। कुन्ता शर्मा को बाहिरी अावरण संग मात्र परिचित हैन आजयो युटुब बाट थाहा भयो मानिस कति सम्म गिर्दो रहेछ भनेर।जे होस दि राम्रो नै भयो सुन लाइ आगोमा पोलदा झन झर्झराउँदा हुन्छ तेस्तो हुनु भएको छ।❤🙏🥰🌹🤞

  • @parbatigautam5578
    @parbatigautam5578 6 หลายเดือนก่อน +1

    कुन्ता दिदि हजुरलाई लाखाै लाख, सलाम छ ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @laxmiparajuli5173
    @laxmiparajuli5173 9 หลายเดือนก่อน +7

    साहसीली चेलीलाई नमन।शंकालु व्यक्तित्वसंगक‍ो संगत कति हानीकारक हुँदोरहेछ हे भगवाज।कसैलाई यस्तो व्यक्तित्वसंग जीवन यापन गर्न नपरोस्।

  • @harimayabhetwal3876
    @harimayabhetwal3876 11 หลายเดือนก่อน +9

    कुन्ता दिदी माया छ धेरै धेरै ❤❤सत्य तितो हुन्छ । तितो दवाई पनि हो 😊

  • @saraswatiluitel9500
    @saraswatiluitel9500 9 หลายเดือนก่อน +4

    वाह दिज्जु वाह.हजुरको आँट र साहासलाई स्यालुट गर्दछु ! ❤🙏

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 9 หลายเดือนก่อน +5

    उच्च सम्मानित ब्यक्ति ।🙏🙏
    पार्टी पनि चाकडी मै चलेका छन् र त पार्टी प्रति विकृति बढ्दैछ ।

  • @shijuaryal4017
    @shijuaryal4017 11 หลายเดือนก่อน +5

    आदरणीय दुवै दिज्युहरु🙏🙏

  • @pitrisapkota7472
    @pitrisapkota7472 9 หลายเดือนก่อน +3

    सॅगै संघर्षमा हिडेका दिनहरु याद आयो, कुन्ताजी ,आगामी दिनहरु तनावरहितब्यतित हुन सकुन !

  • @subhadrajoshi5671
    @subhadrajoshi5671 9 หลายเดือนก่อน +2

    हजुर्को संघर्ष मय जीवन सुनेर अत्यन्त भावुक भए। हृदय देखी सम्मान छ🎉🎉यस्ता नारीहरू धेरै छन यो देशमा फरक यतिमात्र कोहि भन्न सक्नुहुन्छ कोहि लुकायेर राख्न बाध्य हुनुहुन्छ

  • @rupapun170
    @rupapun170 9 หลายเดือนก่อน +2

    हो नारी लाई बलियो र सवल बनाउनुमा यस्तै घटना र यसरी नै गरिने बदनाम र कलहबाट बनिन्छ जिबनको सफल कथा, धन्यवाद दिजयु हजुर दबै जनालाई।

  • @saradhalamichane5839
    @saradhalamichane5839 9 หลายเดือนก่อน +4

    शक्तिशाली दिदी हजुर❤❤🌷🌹🌺💐🙏🙏🙏😍😍😍

  • @Novemberrain1978
    @Novemberrain1978 8 หลายเดือนก่อน +2

    mind blowing episode ,,, dijju ,,, Great salute

  • @laxmiparajuli5173
    @laxmiparajuli5173 9 หลายเดือนก่อน +6

    यस्तो सृजनात्मम असिम क्षमताकी धनी हजुरजस्तो व्यतितवलाई साक्षात्कार गर्नुभएकोमाा धेरै धेरै धन्यवाद बविता म्याम।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 9 หลายเดือนก่อน +4

    श्री पब्लिक हाई स्कूल मा नेपाली पढाउनु हुन्थ्यो हाम्री प्यारी कुन्ती शर्मा गुरूआमा हार्दिक नमन 🙏यति धेरै पारिवारिक सर्घष गर्नु भएको रहेछ बिचरा 🥰

  • @sabukarki1359
    @sabukarki1359 9 หลายเดือนก่อน +2

    kunta dijju hajur ko kura sunera ma ta saarai bhaabuk bhaye u are great dijju thank u.....ma pani shreeman pidit bhayera dukha dherai laagyo

  • @yashodauprety3754
    @yashodauprety3754 9 หลายเดือนก่อน +2

    यतार्थ सधै तितो हुन्छ ।अति सान्द्रभिक अन्तर्बार्ता 🙏🙏

  • @kamalarai4158
    @kamalarai4158 9 หลายเดือนก่อน +2

    कुन्ता शर्माज्युको ब्याक्तित्वबाट प्रभावित भएर शेयर गरेको छु। उहाको बिचारलाइ सलोट गर्छु ।

  • @nandikabhandari4835
    @nandikabhandari4835 2 หลายเดือนก่อน

    महान् नारी हुनुहुँदो रहेछ कुन्ता सर्मा हजुरलाइ नमन! फेरी साक्षात्कार गर्न रहर जागो।
    नारी हिंसा घर, सहर हुँदै सदनसम्म छ भन्ने प्रमाण ।

  • @chamlingchamling7743
    @chamlingchamling7743 7 หลายเดือนก่อน +1

    कुन्ता दिदीको निडरता संघर्षशील जीवन प्रति नमोनम

  • @ramjeeadhikari6562
    @ramjeeadhikari6562 2 หลายเดือนก่อน

    रेखा निरौला -कुन्ता शर्मा आमा नमन🙏❤️🙏अनुकरणीय ब्याक्तित्व यस्तो संघर्षशिल स्रस्टाको अलिक मुल्यांकन नभएको होकि भन्ने लाग्यो

  • @sitarambhatta8048
    @sitarambhatta8048 9 หลายเดือนก่อน +1

    बबिताजीकाे याे प्रयास बन्दनीय छ

  • @narmayasubba-ky5hy
    @narmayasubba-ky5hy 7 หลายเดือนก่อน +1

    What a great personality what a knowledgeable woman I inspired much great kunta Sharma

  • @himadeviraijayamatadi8482
    @himadeviraijayamatadi8482 9 หลายเดือนก่อน +2

    दिदीलाई धेरै धेरै सलाम छ।❤❤

  • @bhumayagurung6514
    @bhumayagurung6514 9 หลายเดือนก่อน +2

    कुन्ता दिज्जुलाइ नमन🙏🏻💐

  • @subhadrakunwar2006
    @subhadrakunwar2006 8 หลายเดือนก่อน +1

    जिवनका हरेक सङ्घर्षसँग जुद्धै झेल्दै अघि बढ्दै साहस र हिम्मत राखेर अाज पनि उत्तिकै जाेसिलाेअात्मविस्वासका साथबाेलेकाेे सुन्दा मलाई साह्रै गौरव लाग्याे 🙏

  • @bhuwanbhandari6983
    @bhuwanbhandari6983 9 หลายเดือนก่อน +3

    She is a really bold and courageous politician.. A rebellious woman.

  • @Sp-rq4ce
    @Sp-rq4ce 9 หลายเดือนก่อน +2

    मैले दोहोर्याइ दोहोर्याइ हेरे सारै मन छोयो

  • @nirmalaraut4456
    @nirmalaraut4456 10 หลายเดือนก่อน +7

    एस्सता माहान बेक्त्तीलाई त पाटिले ठाउँ दिएन राजनीतिमा अन्याय भएकोरछ घरेलु हिंसामा पनि दुईवटा जीवनकालमा चाहिने दुई चिज बाट धोका भएको रहेछ अब विश्राम लिएको बेस हजुरले 🙏🙏

  • @stutikarki7765
    @stutikarki7765 9 หลายเดือนก่อน +2

    नमन नमन नमन🙏🙏🙏❣️❣️❣️

  • @ritathapa6416
    @ritathapa6416 8 หลายเดือนก่อน +1

    उत्पीडन को स्वरुप हजुरले भने झै साच्चै परिवर्तन भएको छ ! उदन्ड को झुंड ले पिडा दिनेको कमि छैन !! सहासी दिदी 🙏🙏

  • @bhunashrestha1822
    @bhunashrestha1822 9 หลายเดือนก่อน +1

    कुन्ता दिदीको कबिता त सन्दै आयको हो उहाको जीबनकथा ले मलाई पनि बिगतमा पुरायो मेरो संग मिल्दो नै रहेछ
    बबिता जी धन्यबाद

  • @shushilalamichhane2903
    @shushilalamichhane2903 9 หลายเดือนก่อน +2

    सलाम कुन्ता दिदीलाई ❤❤❤❤❤❤❤❤❤❤❤

  • @samaykhan3043
    @samaykhan3043 9 หลายเดือนก่อน +2

    Strong women. More power to you.

  • @BasantpokhrelAudiobook
    @BasantpokhrelAudiobook 11 หลายเดือนก่อน +3

    wow nice interview

  • @tsheringudpakrintamang9916
    @tsheringudpakrintamang9916 9 หลายเดือนก่อน +1

    Wow superb ..... proud of you mam 🙏🙏🙏🙏 ...Long Live .....Long Life ...

  • @grsamikshyabaral8672
    @grsamikshyabaral8672 9 หลายเดือนก่อน +2

    You are great 🙏❤️❤️

  • @kishorekc4417
    @kishorekc4417 9 หลายเดือนก่อน +2

    Outstanding Didi. Hats up!

  • @renurai8653
    @renurai8653 9 หลายเดือนก่อน +1

    कुन्ता दिदिले भन्नुभएकाे कुरा सहि हाे नेपालमा पहुचवालालाई याेग्यता रक्षमता चाहिदैन।❤❤❤❤❤

  • @Altruismisreal27
    @Altruismisreal27 9 หลายเดือนก่อน +1

    👏👏👏🙏 to Kunta Sharma.

  • @Novemberrain1978
    @Novemberrain1978 9 หลายเดือนก่อน +1

    waoo,, supep,, huge respect !!!

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 9 หลายเดือนก่อน +2

    सार्है राम्रो अन्तरवार्ता

    • @user-pg1fg3sp2f
      @user-pg1fg3sp2f 9 หลายเดือนก่อน

      Sarai ramro gyan vaeko kunta ji

  • @anjilakhadka1389
    @anjilakhadka1389 9 หลายเดือนก่อน +2

    दिदिको कुरा सुन्दा पैत्रिक सम्पत्ति पनि महिलाको साहास् रहेछ।

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 9 หลายเดือนก่อน +2

    नमस्कार मेडम ।तपाईंले मलाई नेपालगन्जमा ४दिन लिडर सीप तालिम दिनुभएको थियोे ।आज तपाईंको अन्तरबार्ता सुन्न पाए खुसी लाग्यो ।

  • @sunilfawn
    @sunilfawn 9 หลายเดือนก่อน +1

    Respect🙏to a great poetess. You are strong, fearless and great and inspiring!

  • @deurupakhatri4517
    @deurupakhatri4517 9 หลายเดือนก่อน +2

    यत्रो पढेलेखेको सब कुरा ले सम्पन्न भाको नेतृत्व गर्ने क्षमता भएको मान्छे ले त सामजिक पिडा डि एन ए टेस्ट सम्म पुग्छ भने गरिबको छोरिहरु हालत किन बिजोग नहोस हाम्रो देश नेपाल वाउ वाउ...

  • @rekhabista2209
    @rekhabista2209 8 หลายเดือนก่อน +1

    Strong, kabita jhan strong.

  • @dibakarpant3390
    @dibakarpant3390 11 หลายเดือนก่อน +1

    Preranaaprad Yabam Rochak ! Jay Hos ! Jay Shree Krishna !

  • @dilsediltak6985
    @dilsediltak6985 9 หลายเดือนก่อน +1

    Didi you are great and dianamic woman.

  • @bimalarai2719
    @bimalarai2719 9 หลายเดือนก่อน +1

    Hajur lai salute 🫡🫡

  • @malarai1087
    @malarai1087 9 หลายเดือนก่อน +1

    नमन छ l🙏🙏🙏

  • @astalaxmirai2703
    @astalaxmirai2703 8 หลายเดือนก่อน +1

    Damixa ❤❤❤❤❤❤

  • @unickshrestha4585
    @unickshrestha4585 9 หลายเดือนก่อน +1

    धातु कविता वाउ मन छोयो

  • @user-fu9ej2vm5v
    @user-fu9ej2vm5v 9 หลายเดือนก่อน +1

    U are great 👍🙏🙏❤️❤️❤️

  • @bhimrajrai5780
    @bhimrajrai5780 7 หลายเดือนก่อน +1

    कुन्ता आमाबाट अन्य दिदी बहिनी साथै दाजु भाइ सबैले शिक्षा लिनै पर्छ। मानिसहरु कति सम्म गिर्दो रहेछन साथै धैर्यताको सिमा आफैले बडाउनु पर्छ भन्ने कुन्ता आमाबाट सिख्नै पर्छ।

  • @janukalama6310
    @janukalama6310 9 หลายเดือนก่อน +1

    Salut xã sis🙏🙏🙏🙏🙏🙏

  • @SaritaaAngthupo-zg4lz
    @SaritaaAngthupo-zg4lz 9 หลายเดือนก่อน +1

    Wow❤❤❤

  • @drishti1322
    @drishti1322 9 หลายเดือนก่อน +1

    A strong lady, and poetess who's got very true conclusions . I also have enjoyed this conversation, thank you.

  • @ushapurkuti9224
    @ushapurkuti9224 9 หลายเดือนก่อน +1

    Wow very straggler ma'am 🙏🙏🙏

  • @jbsolu9226
    @jbsolu9226 9 หลายเดือนก่อน +1

    कुन्ता दिज्युको जीवनी सुन्दा साह्रै पिडा दिन्छ। शिक्षक र शिक्षित भएर पनि ग्यान नभएको मानिस फरक फरक कुरा हुन ।

  • @mmtaschannel5565
    @mmtaschannel5565 9 หลายเดือนก่อน +1

    The way she interviewed her guests is just worth phrasing ❤ Love the show 🎉

  • @bidhyabudhathoki3564
    @bidhyabudhathoki3564 9 หลายเดือนก่อน +1

    Nice

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s 9 หลายเดือนก่อน +1

    जीवन संघर्ष ❤❤❤❤❤❤र उल्लास

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s 9 หลายเดือนก่อน +1

    जिउदो आकाश

  • @jharanarai5644
    @jharanarai5644 9 หลายเดือนก่อน +1

    Kunta mamko kukhurako kahanile merota akhanai rasayo

  • @sunitaacharya1956
    @sunitaacharya1956 10 หลายเดือนก่อน +1

    Wow Very straggler lady . 🙏🙏

  • @kalikakhadka7193
    @kalikakhadka7193 9 หลายเดือนก่อน +1

    Wow

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 9 หลายเดือนก่อน +1

    👏👏👏

  • @shakuntalamspradhan7098
    @shakuntalamspradhan7098 5 หลายเดือนก่อน +1

    Mero school ko sathi Kunta ko darda bhariyeko katha sunera sarai dukkha lagyo yestai cha Nepali nari ko bhogai.

  • @shijuaryal4017
    @shijuaryal4017 11 หลายเดือนก่อน +2

    🙏🙏🙏

  • @chandramaden6226
    @chandramaden6226 9 หลายเดือนก่อน +2

    नमस्कार मेडम हजुरको मार्मिक कथा र कविता सुनियो । जुन महिला हकहित,समानता,अन्याय को विरुद्ध आदि साम्यवादको सिद्धान्त र नारा दिने पार्टीकैहरुले हजुरको जीवन तहस नहस गरे त्यो विषयमा खोई कविता ? आदर्शवादी कथित श्रीमानको खोई भर्त्सना ?

  • @jarenlimbu8669
    @jarenlimbu8669 9 หลายเดือนก่อน +1

    Sahasi buddhimatta nari 🙏

  • @kamalaphuel4144
    @kamalaphuel4144 8 หลายเดือนก่อน

    आज यस्तो आट, साहस हुने महिलाले पानीआफ्नो श्रीमानबाट यस्तो हिंसा सहनु परेको छ भने अरु समान्य महिलाको अवस्था कस्तो होला??

  • @narayandevkota3772
    @narayandevkota3772 9 หลายเดือนก่อน +1

    पार्टिमा लागेका यस्ता व्यक्तिले पार्टिमा विवाद हुदां बिवाद मिलाउन नसकेकाले देश वनाउछु भन्नु गलत रहेछ ,यहा पदे राजनिति नै हावि भयाे देश र जनता भाडमा जाअाेस ।।

  • @naugurung4343
    @naugurung4343 9 หลายเดือนก่อน +1

    Kunta didi lai samman xa

  • @ramadevipoudel3989
    @ramadevipoudel3989 9 หลายเดือนก่อน +2

    नमस्कार

  • @bimalarai1651
    @bimalarai1651 11 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏

  • @chitraprasadupadhayay1758
    @chitraprasadupadhayay1758 9 หลายเดือนก่อน +2

    Yini budi bahut mahan hun bichara yinle thau payanan thuka party sala neta vanauda haru

  • @benumaskey3771
    @benumaskey3771 9 หลายเดือนก่อน +1

    Tapai ko antarbarta here khushi lageko cha

  • @sandhyakoirala8349
    @sandhyakoirala8349 9 หลายเดือนก่อน +1

    ♥♥♥♥♥♥♥♥♥

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v 8 หลายเดือนก่อน

    Tesaile ta arko janma yo dharti ma lin naparos vaner lagx malai

  • @bandanabaral8962
    @bandanabaral8962 9 หลายเดือนก่อน +1

    Kabi ra kabiyatri ma kehi farak chaina,linga matrai ho, aajkal kabiyatri lai pani kabiyatri nai vanincha

  • @nimagurung639
    @nimagurung639 9 หลายเดือนก่อน +1

    बाबुको बाबा त चोर डका भन्दा तल्लो रहेछ 😢

  • @bindugurung5496
    @bindugurung5496 9 หลายเดือนก่อน

    यो आमै जति पढेलेखेकी भए पनि मै हुन भन्ने भावना त तुक्षा नै लाग्यो 😢

  • @Prabal347
    @Prabal347 9 หลายเดือนก่อน +1

    😢😢😅😅

  • @anitaparajuli9928
    @anitaparajuli9928 9 หลายเดือนก่อน +1

    Jasri pattile kunta sarma jasto bektitolai chinna sakena kam garne mauka diyna tasta pati ra patika neta vanaudaharu bacher ni mare tulxa kunta didi mero hirday dekhi nai namanxa tapailai

  • @tejendrakhatri5145
    @tejendrakhatri5145 9 หลายเดือนก่อน

    एमालेकी रछे उस्को पोइले ठिक गरेजस्तो लागो

  • @dayalapm1014
    @dayalapm1014 10 หลายเดือนก่อน +1

    संन्चालिका ले कुन्ता शर्मालाई संबोधन गर्दा हासो लाग्यो।उहाँ कबि होईन कवियत्री होला नि!!!😂😂😂

    • @praptitimilsina376
      @praptitimilsina376 9 หลายเดือนก่อน +1

      Yes ma haso lagnu parne Kura xaina ni hajur. Actress, poetess jasta sabdaharu lekhidainan varshak kinaki yeslai sexist language vaninxa jasle mahila ra purush vanera xuttyauxa. Tesaile mahila kalalar pani actor ra purush pani ani mahila pani poet ra purush pani. Mahila mantri is mantri no mantrani.

    • @pitrisapkota7472
      @pitrisapkota7472 9 หลายเดือนก่อน +3

      भाषाको ज्ञान नहुनेले फुटानी नगर्दा बेस

    • @dayalapm1014
      @dayalapm1014 9 หลายเดือนก่อน

      @@praptitimilsina376 हजुर ले भन्न खोजेको कुरा लाई मैले सम्मान स्वरुप शिरोपर गरें।प्रकृति र र भाषाले छुट्याइएको कुरा लाई तोड्मोड नगरौ भन्ने मेरो मान्यता हो।शब्दकोष को हिसाबले अध्यन गर्नुहोस् अंग्रेजी भन्दा नेपालि शब्दकोष निकै आकाश पाताल को फरकमा हामि माथि छौ।ओ के (actor) लाई कलाकार भनिन्छ।तर त्यसको आआफ्नो बिधा छ।अभिनेता अभिनेत्री गायक गायिका कुरामा हामिले दखल राख्न सकेनौ भने शब्दमा गरिब बन्दै जाने छौँ ।अंग्रेजीमा कतिपय शब्द हरु भेट्टाउन नै गाह्रो छ।(uncle)=काका तर मामाको अरु भेटिदैन त्यसैले uncle मै सिमित हुन्छौं।(poeit) पनि त्यहि हो जो मैले खण्डन गरें।हामि संग त छन नि शव्दहरु भन्ने मेरो मान्यता हो।

    • @dayalapm1014
      @dayalapm1014 9 หลายเดือนก่อน

      @@pitrisapkota7472 तपाईं लाई किन रिस उठ्यो?हामि भाषा र शब्द मा गरिब छैनौ नि त।लैंगिक बिभेद जस्तो लाग्यो होला!अन्यथा नलिनुहोस।प्रष्ट मैले प्राप्ति तिमिल्सिना जि लाई पारेको छु बल्ल म सङ्ग वहस गर्नु होला।

    • @ritathapa6416
      @ritathapa6416 8 หลายเดือนก่อน +1

      कविता लेख्ने कवि के लिङ्गको आधारमा मात्रै सम्बोधन सहि होर?

  • @pabitragautam8434
    @pabitragautam8434 9 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏