अझै ७ दिन बाकि छ फाइल खोल्नु भन्दै रविमाथि खानिए शाही, गिरिबंधु भ्रष्ट र भुटानी जोगाउन खेल भएको हो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gyanendrashahi #rabilamichhane #sunaulonepaltv #prachanda #kp_oli #chitrabahadurkc

ความคิดเห็น • 205

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 8 วันที่ผ่านมา +18

    ज्ञानेन्द्र शाहीको फाइल खोलौँ भन्ने कुरा जायज छ।

  • @laxmangyawali8247
    @laxmangyawali8247 8 วันที่ผ่านมา +54

    ज्ञानेन्द्र शाहिको कुरा जायज छ त्यसै गर्नुपर्छ ।

    • @binThapa-h9b
      @binThapa-h9b 8 วันที่ผ่านมา

      राउटे मुला ।। बेकारको बकबक

    • @kamalthapa3354
      @kamalthapa3354 8 วันที่ผ่านมา +2

      Koi mug chor haru thik xaina

  • @premkhadka3248
    @premkhadka3248 8 วันที่ผ่านมา +13

    ज्ञानेन्द्र शाहिको भनाइ १०००% सहि तितो सत्य छ।गृहमन्त्री अरुलेत जनता झुक्याए आशालाग्दो तपाइले पनि झुक्याउने?

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 8 วันที่ผ่านมา +6

    सहि हो गृहमन्त्री आफै अगुवा बाटो हगुवा भएसी केही गर्न सक्नेवाला छैनन

  • @bikashsharma2887
    @bikashsharma2887 8 วันที่ผ่านมา +23

    ज्ञानेन्द्र शाही जिन्दावाद ।

  • @sanjeevpaudel741
    @sanjeevpaudel741 8 วันที่ผ่านมา +4

    यो समयमा जस्ले जे भने पनि प्रचण्ड लाई साथ दिनु पर्दछ यदि हामी साच्चै देशभक्त हो भने

    • @subashkhadka3937
      @subashkhadka3937 8 วันที่ผ่านมา

      सहि कुरो सर

  • @mohankhadka293
    @mohankhadka293 8 วันที่ผ่านมา +9

    ज्ञानेन्द्र शाही ले बोल्नुभएको कुरा सतप्रतिसत सहि यथार्थ लाग्यो!उहाँले बोल्नुभएका कुरामा सदनमा कसैले खन्डन गरेको देखिदैन।फेरि किन प्रधानमन्त्री र गृहमन्त्री जन्तालाइ ढाट्ने मात्र काम गर्ने?

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 8 วันที่ผ่านมา +19

    मेरो मनको कुरा मात्र नभएर जनताकाे आवाज हो ग्यानेन्द्र साहि

  • @user-ss6qt5qt1m
    @user-ss6qt5qt1m 8 วันที่ผ่านมา +3

    काङ्रेस र एमाले मिलेर कहि राजनितिक स्थिरता हुन्छ भनेर बकबास नगर्दा हुन्छ महोदय यो एउता भ्रष्टाचारि लुकाउने खेल मात्रै हो ।एउतै बिचारधारको माउबादी र एमाले मिल्न सकेनन ।रबिको अबको रजनिती पनि सकिने भयो ।ज्ञानेन्द्र शाहीको बिचार ठिक एकचोती साथ दिनुस।

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 8 วันที่ผ่านมา +11

    होइन यो अहिलेको सरकार लाई फाइल खोल्न चोइ केले रोकेको रैछ हो थुइक्क नेपाल सरकार नालायक मन्त्री हरु

  • @triggeredclips2
    @triggeredclips2 8 วันที่ผ่านมา +4

    थुक्क खाते नेपालका शिर्ष नेता हो सबैलाई हार्दिक श्रद्धाञ्जली। गू खाओ मुर्दार हों।

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 8 วันที่ผ่านมา +13

    100000% right kura gyanendra shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @seemakafle7725
    @seemakafle7725 8 วันที่ผ่านมา +11

    चित्रबहादुर के सी को कुरा एकदम सही कुरामा मेरो सहमत छ ।

  • @krishnagyawali4160
    @krishnagyawali4160 8 วันที่ผ่านมา +3

    योगेश भट्टराई ले मन्त्री कसरी खाने भनेर बोलेको बोली हो साला मत जस्ले जे सुकै भनोस नेपाल को देश को लागि एउटा मात्र नेता ज्ञानेन्द्र शाही हो

    • @subashkhadka3937
      @subashkhadka3937 8 วันที่ผ่านมา

      100% सहि कुरो

  • @Dhondub
    @Dhondub 8 วันที่ผ่านมา +4

    देश चलाउन हामी नै हो सक्षम भन्नेहरु नै भ्रष्टाचार महा झुट बोल्ने चोरीपैठारी गर्ने भएछ्न कसरी?

  • @AryanTAMANG-yq1lf
    @AryanTAMANG-yq1lf 7 วันที่ผ่านมา

    🙏🙏जय रबि सर सहि हो ज्ञानेन्द्र सहि को कुरा🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @OmSingh-zc6qq
    @OmSingh-zc6qq 8 วันที่ผ่านมา +3

    विभिन्न नाम धारिका एउटै पार्टी कसले कसलाई कारवाही गर्ने, लूटन सके लुट कानछाहरु लुट अरु देशमा पाइँदैन नेपालमै छुट

  • @guvindabista2926
    @guvindabista2926 8 วันที่ผ่านมา +2

    ज्ञानेन्द्र साहिको कुरा सहि छ

  • @user-fv6kf9gs9j
    @user-fv6kf9gs9j 8 วันที่ผ่านมา +4

    राजीनाम।नदिनु।सर्कार।भस्टाचारीलाई।तह।लगाएर।मात्र। राजीनाम।है।हजुर

    • @chandradangi450
      @chandradangi450 8 วันที่ผ่านมา

      गेडा हुन्छ मुजि यो ३२ सिटे आतन्कारीलाई देश वाट नलखेटे सम्म देश वन्दैन

  • @ram1257-z8x
    @ram1257-z8x 8 วันที่ผ่านมา +2

    ज्ञानेन्द्र शाहीले भन्नु भएको कुरो लागू हुनु पर्नेभो अब

  • @umakantasitoula6562
    @umakantasitoula6562 8 วันที่ผ่านมา +4

    एउटा जीउदो साम्सद ग्यानेन्द्र साहि

  • @Roshanroka-mf1xe
    @Roshanroka-mf1xe 8 วันที่ผ่านมา +1

    नेताहरुको सधै यस्तै झगदा भैराक्ने अनि हामि नेपाली जन्तालै कस्ले चिन्ने कस्ले बुज्ने कैले बुज्ने 😥😥🙏🙏🙏🙏🙏🙏🙏

  • @BuddhiramRai-v7n
    @BuddhiramRai-v7n 8 วันที่ผ่านมา +3

    चित्र बहादुर केसी को कुरा सहि हो

  • @NamarajThapa-ri3dk
    @NamarajThapa-ri3dk 6 วันที่ผ่านมา

    सलाम छ चित्र बहादुर

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 8 วันที่ผ่านมา +2

    Ganendra sahi ko kura sahi ho.

  • @user-hi3uw1ii3u
    @user-hi3uw1ii3u 8 วันที่ผ่านมา +1

    दोहोरी खेल्दै गरो। धेरै समय छैन जस्तो छ फेरि देश भासिन।

  • @keshavbohara3935
    @keshavbohara3935 7 วันที่ผ่านมา

    आम जनतालाई चाही जतिवेला पनि समातेर जेल हाल्ने तिनका लागी फाइल खोल्न नपर्ने यि नेतालाई समात्न चाही फाइल खोल्नु पर्ने सबै भ्रष्ट हुन

  • @krishnarai6194
    @krishnarai6194 4 วันที่ผ่านมา

    राम्रो कुरा

  • @dilrai9235
    @dilrai9235 8 วันที่ผ่านมา +1

    सहि कुरा आयो पार्टीहरू नसुन्ने हाे भने ठिलाे छिटो गणतन्त्र खर्त्रमा छ।

  • @narsinghkhati2619
    @narsinghkhati2619 8 วันที่ผ่านมา

    100% सहि कुरा

  • @dilutamang6171
    @dilutamang6171 8 วันที่ผ่านมา +3

    यि कान्डकारिहरुलाइ छोड्नु हुन्न

  • @krishnabahadurgurung4542
    @krishnabahadurgurung4542 8 วันที่ผ่านมา +7

    राजा आऊँ देश बचाऊँ

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 8 วันที่ผ่านมา +3

    सामसद ज्ञानेन्द पंचेले पनि३०बर्ष खाएरअाएकाे बुहुदल हाे धेरै फ्याउ फ्याउ नगर रबिले जति जनताकाे काम अाफुले गरेर देखा

    • @chandradangi450
      @chandradangi450 8 วันที่ผ่านมา

      ३२ सिटे आतन्कारीको पछि लागेर सहकारी लामिछाने पनि केहि ख्यासेन ज्ञानेन्द्र शाहिले गरेको कुरा ठिक हो मुजि अलि होस पारेर कुरा मुजि

  • @subasstha9057
    @subasstha9057 8 วันที่ผ่านมา +1

    खोल्दैन यो प्रचण्ड र रबि को गफ मात्र रहेछ। अब सनिबार देखी file खोल्न शुरु हुन्छ।जय देश

  • @upendrabajracharya2041
    @upendrabajracharya2041 8 วันที่ผ่านมา +3


    चित्र बहादुर माननियज्यु ले बिल्कुल ठिक छ म यस्मा समर्थन गर्दछु ग्यानेन्द्र माननिअज्यु ले बोलेको पनि बिकुक्ल ठिक छ है।

  • @kesharbaniya7020
    @kesharbaniya7020 8 วันที่ผ่านมา +1

    यिनले गर्ने कामना मात्रै हो।

  • @humanathsubedi5321
    @humanathsubedi5321 8 วันที่ผ่านมา +2

    हैन फाईल खाेल्ने भनेकै करिब सात दिन भैसकेकाे छ अाज सम्म कुनै खाेलेकाे देखिदैन यसकाे मतलब फाईल खाेल्दा यसलाई मर्का पर्दछ नठानु हाेस बाहिर सम्सदमा चर्कियर अब जनताले पत्याउनु मुस्किल छ ।

  • @namarajadhikari3732
    @namarajadhikari3732 8 วันที่ผ่านมา +1

    तिमीहरु लाई नेता मान्नु र हाम्रो कर तिमीहरु खुवाउनु बालुवामा पानी खनाउनु यकै हो

  • @bheshbasnet1885
    @bheshbasnet1885 8 วันที่ผ่านมา +4

    ज्ञानेन्द्र।।।

  • @kiranchaudhary-qz4zd
    @kiranchaudhary-qz4zd 8 วันที่ผ่านมา +2

    रवि ज्यू तपाईं लाई त चितवन को वसी ले विश्वास गरेर पठाउनु भएको होइन र घण्टी मा भोट हालेरा

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 8 วันที่ผ่านมา +2

    100000% right kura gyanendra shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵.

  • @user-jg3gd7rq5l
    @user-jg3gd7rq5l 8 วันที่ผ่านมา

    Good balen sir dherai ramro tark lyaunubhayo partaxya ma chorjati sabai hatxan Janta khusi hunxan 3/3mahinama sarkar fernu pardaina hola!!

  • @pushpashrestha3532
    @pushpashrestha3532 8 วันที่ผ่านมา

    माओवादी सभासद् ले एकदमै सहिकुरा भन्नु भयो

  • @aavashpant2842
    @aavashpant2842 6 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @user-tw7dd6ov9q
    @user-tw7dd6ov9q 2 วันที่ผ่านมา

    Pardhanmantri guu oli sere laee sarkar dini hoen rbiko sapot x ❤❤❤❤❤❤❤

  • @PaharaiMagar-ic6nv
    @PaharaiMagar-ic6nv 8 วันที่ผ่านมา

    Good chetri g

  • @BulanShrestha
    @BulanShrestha 8 วันที่ผ่านมา

    All eyes on nepal politics

  • @ranjumagar1361
    @ranjumagar1361 8 วันที่ผ่านมา

    त्यैत,खोलन फाइल !कस्ले रोकेको छ ? खोल्छु भनेर हल्ला गर्ने?खोलन ,कस्ले रोकेको छ?

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 8 วันที่ผ่านมา

    एमाले काङ्ग्रेस देशको क्यान्सर होस् तहरु हार्दिक श्रद्धाञ्जली

  • @rajbhaishakya5378
    @rajbhaishakya5378 8 วันที่ผ่านมา

    100.Right

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 8 วันที่ผ่านมา +2

    100 right

  • @AmritPokharel-w3y
    @AmritPokharel-w3y 8 วันที่ผ่านมา

    File kholana rabi ji

  • @kohinoorjee
    @kohinoorjee 8 วันที่ผ่านมา +6

    ज्ञानेन्द्र शाही जिन्दावाद!♥️♥️🇳🇵🙏

  • @krishnagiri7475
    @krishnagiri7475 8 วันที่ผ่านมา +1

    काङ्ग्रेस कम्निस्ट को एउटै सरकारमा जाने भन्दा लाज पनि लजाउदैन र

  • @shreeramthapa6885
    @shreeramthapa6885 8 วันที่ผ่านมา

    सब दरिद्र मानसिकताले भरियका संसदहरु।राजिनामा दिद‌ैन संबिधान अनुसार गरने।

  • @AmbirsVlog
    @AmbirsVlog 8 วันที่ผ่านมา +2

    Gayanendhra shahi is right

  • @shivabhandari9273
    @shivabhandari9273 8 วันที่ผ่านมา

    Palo palo kamau sadhanama dohori yahi ho desa dubauni nepali rajniti !

  • @premkhadka3248
    @premkhadka3248 8 วันที่ผ่านมา +7

    योगेशलाइ दोहोरी सदनमा नगाउन अनुरोध।जनतालाई स्पष्ट छ।

    • @chandradangi450
      @chandradangi450 8 วันที่ผ่านมา

      यो ३२ सिटे माओवादि लाई सत्तावाट घोक्रे ठ्याक नलाएसम्म यो देश वन्दैन

  • @user-lw8fs6fp8s
    @user-lw8fs6fp8s 8 วันที่ผ่านมา

    Jay ganendra sahi

  • @mbsunar7445
    @mbsunar7445 8 วันที่ผ่านมา +2

    रबि मन्त्री खान पाउछु भनेर आसा लागिराछ के काे फायल खाेननि रबिले

    • @user-wn6he3jg8n
      @user-wn6he3jg8n 8 วันที่ผ่านมา

      रबि को आफ्नै फाइल खोल्यो भने हबिगत के हुने हो रबि को

  • @user-yf6nz6cq8d
    @user-yf6nz6cq8d 7 วันที่ผ่านมา

    Yini sabailai yahi samsad bhavan ma aago launuparxa

  • @kashimaharjan6373
    @kashimaharjan6373 8 วันที่ผ่านมา

    Good luck

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 8 วันที่ผ่านมา

    जब सम्म काँग्रेस र एमालेका भ्रष्ट हरुलाई जेलमा कोचिदैन तब सम्म नेपाली जनताले राहत पाउदैनन्

  • @debithapa6353
    @debithapa6353 8 วันที่ผ่านมา

    Ho ho ho

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 7 วันที่ผ่านมา

    सहिकुरा

  • @kuldipilikeyourjornymahato1221
    @kuldipilikeyourjornymahato1221 8 วันที่ผ่านมา

    Ganendra sahi ko kura sahi ho. adee ravi chor xaina bhanne phael kholer dekhau nu nata ravi pani chor ho bhane bujhinxa.

  • @sudhagiri4671
    @sudhagiri4671 8 วันที่ผ่านมา

    Yoge Giri bandhuko Charuwa ke bholeko Hola.

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 8 วันที่ผ่านมา +1

    Good

  • @rajeshrokka3418
    @rajeshrokka3418 8 วันที่ผ่านมา

    प्रचण्ड सरकार राजा सङग मिल यो काङ्रेस एमाले लाई चाक मा हान बुडाे

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 8 วันที่ผ่านมา +1

    सबै पुराना दलहरु को हबिगत आन्द्राभुँडी सबै देखिसक्यो धेरै चिप्लो बोल्नु जरुरी छैन्

  • @GiriBudha
    @GiriBudha 7 วันที่ผ่านมา

    जसले जे सुकै भनुन बालेन प्रधानमन्त्रि र हर्क गृहमन्त्रि नहुदा सम्म फाइल खुल्दैन ८४ मा यि चोरहरूले बाडेको मासुभात डिजल पेट्रोल सदुपयोग गरम भोट हाल्न नजाम 🤘

  • @user-kl8xy5kv2z
    @user-kl8xy5kv2z 8 วันที่ผ่านมา

    😮

  • @user-wn6he3jg8n
    @user-wn6he3jg8n 8 วันที่ผ่านมา +1

    थुइक्क गृहमन्त्री लाज सरम चाहि पचेको यति सम्म हुँदा पनि राजीनामा नगरि फर्किने लचार रहेछौ पद्को लोभि अब प्रधानमन्त्री हुने चान्स छ

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 7 วันที่ผ่านมา

    एमाले काङ्ग्रेस लाई नेपाली जनताले नजिक बाट नियालेर हेरि रहेका छौ । गिरीबन्धु काण्ड ,माहाकाली सम्झौता को अध्यक्छ , मदन भण्डारी मृत्यु को अध्यक्षता केपि ज्यू ले गर्नु भएको थियो रिजल्ट खोइ ? काङ्ग्रेस को पाला मा भएका कॉल कारखाना काहाछ ?भुटानी शरणार्थी लाई कसले बिक्री गरे । खोला नाला कसले बिक्री गरे यो सब पोल खोलिन् थालेपछि फेरि गठबंधन यो नाउटङ्गी नेपाली जन्ता ले हेरेका छौं आउँदो 84मा काङ्ग्रेस,र एमाले लाई देखाउने छौ .............................

  • @TulsiNeupane-yl3xv
    @TulsiNeupane-yl3xv 8 วันที่ผ่านมา

    Yo sab vikaari haru mare huntho.

  • @janakbikramshahi3331
    @janakbikramshahi3331 8 วันที่ผ่านมา

    बाग बागै हो

  • @meghrajparajuli6283
    @meghrajparajuli6283 8 วันที่ผ่านมา

    Mananiya parajuli shahi bhannu bhayo .🇳🇵🙏🇳🇵❤❤

  • @bibashpulami-vlog4711
    @bibashpulami-vlog4711 8 วันที่ผ่านมา +3

    ज्ञानेन्द्र शाहिले मेरो मनको कुरा बोलेको छ।

  • @RajkumarlimbuRajkumarlim-ne8do
    @RajkumarlimbuRajkumarlim-ne8do 8 วันที่ผ่านมา

    Aajnai rajinam diniparxa

  • @dadhiramojha7044
    @dadhiramojha7044 8 วันที่ผ่านมา

    रविको परीक्षाफल आउन बाँकी छ l हेरून् जनताले ..........😂😂

  • @sanutamang1572
    @sanutamang1572 8 วันที่ผ่านมา

    रविलामिछने ले फाइल खोल्न सक्नु भएन भने ८४ रास्वपा सकियो भन्द हुन्छ 😊

  • @user-ol2se4pg6r
    @user-ol2se4pg6r 7 วันที่ผ่านมา

    giri bandhu bachau sarkar daka ho janata le bujeka chhainana ki kyaho

  • @khemrajkc1303
    @khemrajkc1303 8 วันที่ผ่านมา

    एमालेको कागज सरकार ,केपि कागजे प्रधानमन्त्री 😆😆😆😆

  • @jibanrana6048
    @jibanrana6048 8 วันที่ผ่านมา

    Ganendra sahi le bhane jhai jhyam ki jhyam jail kochnu parx bhrastachari lai aru kura thaha xaina jun aaya pani kei hune wala xaina

  • @villagelifeofnepal8885
    @villagelifeofnepal8885 8 วันที่ผ่านมา

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @kajigajmer4154
    @kajigajmer4154 8 วันที่ผ่านมา

    Bhrastachaari lai jogauna margaprasasta garinu parne k boleko Mahesh bartoula oli lai bachauna

  • @GobindaBahadurPunmagar
    @GobindaBahadurPunmagar 8 วันที่ผ่านมา

    Kasaile bom handeyu bhastachari neta harulai

  • @mukundsinghchhetri6938
    @mukundsinghchhetri6938 8 วันที่ผ่านมา

    Gyane lai Mantri banaidew plzzz, Sko action herna man x🙏🙏

  • @user-mh1xv1ud7k
    @user-mh1xv1ud7k 8 วันที่ผ่านมา

    Partaxe jantabat nirbachi Pradhan Mantri lagu garnu parxa

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i 8 วันที่ผ่านมา

    Salam xa cmred

  • @prakashrai1191
    @prakashrai1191 8 วันที่ผ่านมา

    ज्ञानेन्द्र शाही को नि कुरै त हो!

  • @GauriRasayli
    @GauriRasayli 8 วันที่ผ่านมา

    बौलाहा भएकी एमाले हरु

  • @santosh8054
    @santosh8054 8 วันที่ผ่านมา

    NO MORE KP & SB at all PLIZ!

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 8 วันที่ผ่านมา

    Ho rajinama dinuhudaina

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 8 วันที่ผ่านมา

    Nepal Aama Le yek patak feri Kot Parwa ko Chahna gare Jasto Chha. Nepal ka Saput haru ko kadha ma so ko Jimebari Aaisakeko chha -"Sabai ka Lagi Purn rup ma Prajatantra ko Sukhada Anubhuti Prapti ka Lagi."

  • @Laaligurans
    @Laaligurans 8 วันที่ผ่านมา

    Honourable Gyanendra Ji, little you speak better it is. Say things as your right but on detailed and homeworked matters. But Home Minister could be under constitutional obligation.
    Mananiyaharu bolne matra hoina, siknuhos, bujhnuhos, ani matra aago Balnuhos.

  • @bindukarki-lc7ko
    @bindukarki-lc7ko 8 วันที่ผ่านมา

    हो नि

  • @user-in7hq2ls7q
    @user-in7hq2ls7q 8 วันที่ผ่านมา

    अझै पनि गधाहरुलाई कहिले मन्त्री बनुँला भनेर हतारछ । जनता उता बाढि पहिरोले अाहालबिहाल भएका छन् । भोट हालेका यी हातहरुलाई पनि सराप दिन मन लाग्छ ।

  • @kiransapkota-co2kx
    @kiransapkota-co2kx 8 วันที่ผ่านมา

    म माधव सापकोटालाई सोध्न चाहान्छु एउटा शारीरिक अपांग मान्छे ४० दिन सम्म रत्नपार्क शान्ति बाटीकामा आफ्नो हक खोज्दा नपाउने देशमा समानुपातिक हटाउनुपर्छ किनकि यहाँ त पहुँचमा हुने मान्छेले मात्रै पाउने ठाउँ रहेछ

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 8 วันที่ผ่านมา +2

    kangres ra emale thulo chora hun ra yo yogesh bhatrai kp oli ko kukura ho