मुकुल ढकालले रमेश प्रसाईलाई ओपन च्यालेन्ज गरेपछि प्रमाण सहित मिडियामा आएर मुकुलको प्रर्दाफास गरे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #ramesh_prasai #mukul_dhakal #rabilamichhane
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Ramesh_prasai
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia....
    ➡️tiktok:-www.tiktok.com...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

ความคิดเห็น • 1.3K

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 หลายเดือนก่อน +56

    शालीन, भद्र र सँधै सत्य बाेल्ने रमेस सर काे जय हाेस्❤❤❤❤

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y หลายเดือนก่อน +61

    रास्पा टीम सबैई लाई मेरो अनुरोध छ🙏🙏🙏 🙏 मुकुल परिचालीक ब्यक्ती हो बिना प्रमाण उहा ले आरोप लगायर केही फरक परदैन हजूर हरू कती पनि बीचली न हुनू होला आम नागरिक सबैई ले बुझ्नू भको छ हाम्रो समर्थ रास्पा टीम लाई छ जय घन्टी 🔔🔔🔔🔔

  • @rajendrabajracharya8291
    @rajendrabajracharya8291 หลายเดือนก่อน +14

    रमेश सरको उत्तम र सहि विश्लेषण, मुकुल बेहोसीमा नै बोलेको प्रष्ट देखिन्छ। यस्ता स्वार्थी र बेहोसी नेताहरुकै कारण देश र जनताले दुःख पाइरहेका छन ।

  • @sarman5039
    @sarman5039 หลายเดือนก่อน +19

    वाउ यसरी सत्य बोल्दा क्या मज्जा आयो सत्य कुरो को जित हुन्छ रमेश प्रसाईं दाजु जहिले सत्य बोल्नु पर्छ।धन्यवाद यहि सत्यको जित यक दिन अबस्य हुन्छ।

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf หลายเดือนก่อน +302

    सलाम छ रमेश सर 🙏🙏❤

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n หลายเดือนก่อน +7

      मुकुल लाई पाटिको सदस्य बाट निकालनु पर्छ

  • @netrathapaliya8998
    @netrathapaliya8998 หลายเดือนก่อน +7

    सहि हो रमेश सर सलाम छ मुकुले रास्वापाको भाईरस हो यो परिचालित ब्यक्ती हो यसलाई रास्वापामा सादरण सदस्य सम्मपनि नरहने गरी निस्कासित गर्नु पर्छ रास्वापा बचाउने हो भने

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x หลายเดือนก่อน +93

    मुकुल ढकाल ले रमेश सर बाट राम्रो जवाफ पायो होला रमेश सर एक दमै इमानदारी सहीत राम्रो जवाफ दिनु भएको छ ❤❤❤

  • @krishnakarki2389
    @krishnakarki2389 หลายเดือนก่อน

    कुनै दिन मुकुल ढकालले पनि रास्वपा र रबि लामिछानेको यसैगरी वकालत गर्थे।

  • @bibashlama653
    @bibashlama653 หลายเดือนก่อน +222

    यो मुकुले परिचालित भन्ने सबैलाई थाह छ

  • @rp.hd05
    @rp.hd05 หลายเดือนก่อน +221

    मुकुल ढकाल अनि मिना ढकाल उस्तै हुन 😂

    • @anuragbasnet3155
      @anuragbasnet3155 หลายเดือนก่อน +1

      😅😅😅

    • @parshuniroula9380
      @parshuniroula9380 หลายเดือนก่อน +3

      Ramesh prasai ani durga parsai ustai bhandim??

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +7

    राम्रो सुझाब दिनुभयाे रमेश प्रसाईं सर ।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d หลายเดือนก่อน +13

    रमेश सर सलाम छ हजुर लाई ❤❤❤❤❤❤❤❤❤❤

  • @aayushgamer9026
    @aayushgamer9026 หลายเดือนก่อน +46

    तेहि भएर त मान्छे पनि गाजे जस्तो देखिन्छ

  • @rojitmayan4552
    @rojitmayan4552 หลายเดือนก่อน +23

    Dont worry Ramesh prasai we are with you we are with Bell 🔔💯

  • @user-tp6pj6jq3i
    @user-tp6pj6jq3i หลายเดือนก่อน +6

    सलाम छ रमेश good like❤❤❤

  • @mukundapaudel7687
    @mukundapaudel7687 หลายเดือนก่อน

    जय होस रमेश ! मुकुल भन्नेको वास्तविक कुरा खोलिदियेकोमा !

  • @bhimlama6372
    @bhimlama6372 หลายเดือนก่อน +150

    राष्ट्रिय स्वतन्त्र पार्टी घट्ने होइन बढ्छ ढुक्क हुनुस्। हामी आउँदै छौं। खाडी मुलुक छोडेर

    • @MadhuThapa-to5to
      @MadhuThapa-to5to หลายเดือนก่อน

      OK sir

    • @nimeshghimire7385
      @nimeshghimire7385 หลายเดือนก่อน

      Jay hos

    • @Jackmgr1255
      @Jackmgr1255 หลายเดือนก่อน +2

      लादो खान आइजा।रबिको गुलो खान आइजा।सहकारी त तेरो भौमानले खाइसको

    • @chakradhanrai6848
      @chakradhanrai6848 หลายเดือนก่อน +4

      त हरु बिचरा कुन दुनिया मा छस जनवार तेरो दिमाग खाडी मा बस्ने खाल्कैरैछ रास्पा कुन अधार मा राम्रो देखिस उहीँ डेङ्गको मुला पाटी सङ्ग गठबन्धन गरिसके को अपराधी समूह लाई अझै नबुज्ने पोसु😠

    • @kumar_basnet
      @kumar_basnet หลายเดือนก่อน +1

      ​@@chakradhanrai6848 त जस्तो देशद्रोही झोले हरु यो देश मा भएकै कारण आज यो देश को हालत यस्तो भाको छ, रवि लाई सहकारी ठग भन्ने मुजीहरु अब त सरकार तिमीहरुकै छ, संसदीय समितिमा बहुमत पनि तिमीहरुकै छ, ठग प्रमाणित गरेर हाल्न जेल, मासु र तीनपाने मा बिक्ने हरु को औकात त देखाईहाल्छन्....यस्तो जुनी बाँच्नु भन्दा त मरेकै बेस

  • @ramkarki7955
    @ramkarki7955 หลายเดือนก่อน +36

    Jay Rames dai

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u หลายเดือนก่อน +7

    सहि कुरा गनु भयो रमेश सर

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +9

    सारै मान छुने अभिब्यक्ति, सलाम छ❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +56

    रमेश प्रसाईजी जस्तो देशभक्त इमानदार व्यक्तीलाई फटाहाहरूले जती आरोप लगाएपनी जनताले
    पत्याउदैनन ।
    मुकुलको सरिरमा मात्र होइन मुकुलको विचारमापनी निको नहुने क्यान्सर लागिसकेछ ।
    मुकुलका आरोपहरू सबै मिथ्या र कपोलकल्पित हुन ।

  • @Bhimmagar19
    @Bhimmagar19 หลายเดือนก่อน +57

    रमेश जि को बोली मा दम तुक छ उहाँ प्रती बिश्वास छु! मुकुल जि ले आफुले आफुलाइ सिध्याउने बातो रोज्दै छन!👊

    • @sitagurung551
      @sitagurung551 หลายเดือนก่อน

      Esta muji andho le bolera hunxa muji khate rabiko gu puxne chikne kam garera kham aakha dhekhdaina muji taile gyenendra ko thauma pugyera dhekhau Jo hidhna lai pani aruko sahayog chahinxa tehi muji karauxa

  • @user-gs2wq6sg6i
    @user-gs2wq6sg6i หลายเดือนก่อน +1

    साचै मुकुले बिरामी नै छ ।रविलाइ लगाइने कुनै पनि आरोप सच्चा नेपालिले पत्याइदैन।।।मुकुले मुर्दावाद।।रमेश जि ले भनेको सहि हो।

  • @jagangurung8474
    @jagangurung8474 หลายเดือนก่อน +8

    Mukal Dhakal lai Party bata Niskasan gareko 100% sahi xa 👍👍🥰💚♥️

  • @geetalamichhaney5092
    @geetalamichhaney5092 หลายเดือนก่อน +20

    अाज सारै दु:खद कुरा सुनियाे।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan หลายเดือนก่อน +6

    विलकुल ठिक भन्नु भयो रमेश जी, टिकाराम यात्रीको अन्तरबार्तामा मुकुलको दिमागमा गड्बडी भएजस्तो लागेको थियो किनकी प्रश्नको उत्तरमा त्यति ध्यान दिएको थिएन कि बरू जे पायो त्यही बढी बरबराउन लागिरहेको देखिन्थ्यो। हो, उहाँ ठूलो रोगबाट पीडित एक ब्याक्ती हुनुहुन्छ त्यसमा हामी सबैको सहानुभूति छ। तर उहाभित्र घमण्डको जन्म हुन गयो। जसले गर्दा उहाको घमण्डले उहलाई भाथिबाट जमिनमा मिल्ने बनायो। पार्टीको जन्म त गरायौ मुकुल जी जन्मेको सन्तानलाई नै माथी उठेको हेर्न सक्ने क्षमता राख्न सकेनौ त्यसैले रविको खेदो खन्न तिर लाग्यौ या भनौ आफ्नै सन्तानको घाटी निमोठ्न तिर लाग्यौ तिमी पार्टीको पिता मान्छौ आफैं तर तिमीलाई धिक्कार छ। मुकुल जी तिमीले जन्माएका सन्तानहरू हुर्कीसके, आफ्नो गोडामा आफैं उभिन सक्ने भै सके चिन्ता नगर्नु बरू हुर्किसकेका सन्तानको टाउकोमा ढुङ्गा हान्ने चेष्टा नगर्नु।

  • @wawgmagar206
    @wawgmagar206 หลายเดือนก่อน +6

    रमेश जि को कुरा १०००० सत्यछ❤

  • @Kiran12867
    @Kiran12867 หลายเดือนก่อน +45

    सत्य जहिले पनि एकलै हुन्छ मोहदय सत्यको जीत एक दिन हुन्छ धैरे गरौ ।

  • @Premsaud12345
    @Premsaud12345 หลายเดือนก่อน +94

    सत्य कहिले पनि मर्दैन सर एक दिन सबै को सामु छर्लङ्ग आउछ

  • @Krishna_12-q7z
    @Krishna_12-q7z หลายเดือนก่อน +46

    गुड एक दम सहि कुरा गर्नु भयो दाइ यो मुकुल ढकाल लाई जेल जानै पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 หลายเดือนก่อน +10

    याे मुकुलेलाई मानसिक हस्पिटल लैजानुपर्छ हाेला😅

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 หลายเดือนก่อน

    रमेश जी को जय जय होस् रमेश सारै राम्रो कुरा गर्नु भो हजुर लाई बधाई छ मुकुलाइ कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन झुटो बोल्ने लाई

  • @JoyaPokhrel-ok6jh
    @JoyaPokhrel-ok6jh หลายเดือนก่อน +99

    बिचारा तियो नाबालाक बचचि लाई पनि नछाड्ने मुकुल लाई कारबाई हुनुपर्छ पापि हो छोरि कासम खान भन्ने

  • @bikramshrestha9371
    @bikramshrestha9371 หลายเดือนก่อน +7

    ❤सर सबै मिलेर देश बनाउने कुरा गरै.....

  • @PasangLama-zh4zt
    @PasangLama-zh4zt หลายเดือนก่อน +4

    सलाम छ रमेश जि जय घण्टी 🔔🔔

  • @suryashrestha6838
    @suryashrestha6838 หลายเดือนก่อน +4

    सहि बोल्नु भयो रमेस सर ।🔔🔔🔔🔔🔔

  • @NirmalaNeupane-hd8dn
    @NirmalaNeupane-hd8dn หลายเดือนก่อน +53

    प्रमाण बिनाको आरोप जस्ले लगांएपनि पत्याईदैन ढुक्क हुनु जय घन्टि❤❤❤

  • @SaruThapa-g3o
    @SaruThapa-g3o หลายเดือนก่อน +6

    यक्दमै सही कुरा बाेल्नु भयाे रमेस प्रसाई ज्यु ले रमेस व्रसाई काे मुख बाट कहीलै गलत कुरा बाेल्न अाउँदैन जे बाेल्नु हुन्छ जति बाेल्नु हुन्छ राम्राे र सही बाेल्नु धेरै धेरै धन्य वाद सलुट छ जय रावपा 🇦🇪🇦🇪🔔🔔🔔

  • @user-dk7yy6qe6d
    @user-dk7yy6qe6d หลายเดือนก่อน

    don't worry रमेश भाई त्यो मुकुल झोले हो हामी 2084: को तएर रहुनु पर्छ हामी जन्ता रबि दाइ को सात मा छौ जय घन्टी 🙏❤️🇳🇵🔔🔔🔔🔔🔔🔔🔔

  • @ballapkahatri
    @ballapkahatri หลายเดือนก่อน

    अब तिमीहरू बाट देशमा केही हुदैन गणतन्त्र जब सम्म रहन्छ देशमा केहुदैन मुकुलले भनेको दिक छ

  • @krishnapoudel5565
    @krishnapoudel5565 หลายเดือนก่อน +104

    गजेडि पो रैछ यो मानसिक सन्तुलन पनि ठिक छैन !

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e หลายเดือนก่อน +111

    ढकाल 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित छ यसलाई सदस्य पनि नराखि हटाउनु र यसले अाड पाएर सबैको चरित्र हत्या गर्दैछ कारण गगनले जाेगाउछ भनेर हाे तर तपाईंहरू यसकाे प्रतिकार गर्नुस कानुनि बाटाे देखि

    • @sumitathukari4759
      @sumitathukari4759 หลายเดือนก่อน +1

      त्यही त। अर्काको चरित्र हत्या गर्दै हिँडेसि अाफ्नो चरित्रमा पनि प्रश्न उठछ भन्ने बुझ्न पर्छ। नत्र य‍ चिज खान्छ भन्ने हामलाई के थाहा थियो त नि, अाफणनै कारणले थाहा भयो

    • @bijaybalami1426
      @bijaybalami1426 หลายเดือนก่อน +3

      काङ्ग्रेस र एमाले बाट मुकुल परिचालित भको हो । यो छरपस्ट नै छ नि

    • @sumitathukari4759
      @sumitathukari4759 หลายเดือนก่อน

      @@bijaybalami1426 लाली गुराँस मिडिया पनि हेर्नू त रमेश प्रसाईं अन्तर्बार्ता पनि अाछ भाई

    • @sakshamale1024
      @sakshamale1024 หลายเดือนก่อน

      źsàààßßàà
      ​@@bijaybalami1426

  • @miss-zq9yp
    @miss-zq9yp หลายเดือนก่อน

    100% साहि भन्नु भो रमेश सर ।

  • @kirankadayat6196
    @kirankadayat6196 หลายเดือนก่อน

    अनुहार हेरदै गजेडि जस्तै लाग्थ्याे हाे रहेछ याे मुकुल लाई कडा कारबाहि गरनुहाेस रमेश जि

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน +53

    जय रमेशजि लाख सलुट,यकदम सहि बाेलनु भयाे।

  • @pawankdka5681
    @pawankdka5681 หลายเดือนก่อน +86

    यो मुकुले ढकाल गजडि रैछ त।

  • @Rajendra_Shahi36
    @Rajendra_Shahi36 หลายเดือนก่อน

    रमेश प्रसाई लाई अनन्त ❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 หลายเดือนก่อน +112

    भाइ रमेश प्रसाईं तपाईं रबि र रमेश मा म फरक देख्दिन जय घण्टि

    • @dipakkatwal8139
      @dipakkatwal8139 หลายเดือนก่อน +3

      तिमरा आखा मा जालो लागेछ

    • @shankarghimre1097
      @shankarghimre1097 หลายเดือนก่อน

      यी नारायण दत्त सुवेदी त सावित्री सुवेदी का बाउ न परेछन

    • @podverse69
      @podverse69 หลายเดือนก่อน

      गुड रमेश प्रशाई । यो गद्धार मुकुल लाई देश निकाला गर्नु पर्छ । जय घण्टी ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w หลายเดือนก่อน +41

    100% राईट

  • @puskarmanandhar3673
    @puskarmanandhar3673 หลายเดือนก่อน

    बन्द संसारबाट सत्य वाचन खुला मुकुललाई😂😂😂

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 หลายเดือนก่อน +2

    रमेश जि हजुर काे कुरा 1000%2 सहिछ। मलाई पनि संका थियाे मुकुले ड्रगिस ,हाे भन्ने र साथै डिप्रेशन काे सिकार छ भन्ने।🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏😀😀😀

  • @siddhiraut4575
    @siddhiraut4575 หลายเดือนก่อน +6

    सलुट रमेश सर जय घन्टि

  • @gurungdevipun2542
    @gurungdevipun2542 หลายเดือนก่อน +10

    🙏🙏🙏सहि विश्लेषण

  • @GaneshKumar-vg1kc
    @GaneshKumar-vg1kc หลายเดือนก่อน

    सलाम छ रमेश प्रसाई gi

  • @ManbahadurKoli
    @ManbahadurKoli หลายเดือนก่อน

    सलाम छ रमेश सिर❤❤❤❤

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 หลายเดือนก่อน +33

    रमेश ब्रो सहि कुरा 🙏🙏🙏

  • @bhuwanbishwokarma3058
    @bhuwanbishwokarma3058 หลายเดือนก่อน +17

    राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दबाद रबि दाइ जिन्दबाद

    • @dipbist6295
      @dipbist6295 หลายเดือนก่อน

      😅😅😅

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 หลายเดือนก่อน +1

    रमेश प्रशाइ को बोलिमा दम छ उच्च सम्मान छ।

  • @somangiri8639
    @somangiri8639 หลายเดือนก่อน +3

    जय होस रमेश सर हजुरको❤️❤️❤️

  • @bibashlama653
    @bibashlama653 หลายเดือนก่อน +64

    मुकुलले जति पनि भ्रम फैलाए पनि हामी ढुक्क छु बुझेको छु नडराउनुस

  • @buddhichuhan1795
    @buddhichuhan1795 หลายเดือนก่อน

    सलाम छ रमेस सहर जय होस हजुर नमस्कार घण्टी बज्छ हजुर

  • @HomKhsi
    @HomKhsi หลายเดือนก่อน

    रमेश सरको विश्लेषण राम्रो लाग्यो मलाई पनि शङ्का लागेको छ। एउटा अनुसन्धानको पाटोबाट हेर्ने हो भने पार्टीको आन्तरिक कुरा आन्तरिक छलफल नगरेर एकै चोटी मुकुल ढकाल मिडियामा आउनु भनेको के तवा अन्य पार्टीको झोले हुन सक्छन् वा उहाँको मानसिक स्वास्थ्य ठिक नभए जस्तो छ

  • @princefiroj2905
    @princefiroj2905 หลายเดือนก่อน +12

    100%right👍

    • @gitagita-653
      @gitagita-653 หลายเดือนก่อน

      Syt kura garnu vyo ramesh sir ysta laee falnee parx rbi Sir ko patima asaty manxe dheree din tikkdeenn jay ghanti jay rbi❤❤❤❤❤❤❤❤❤❤❤

  • @surajgautam4033
    @surajgautam4033 หลายเดือนก่อน +15

    Timro sadha bhalo hoos.Ramesh Bhai.

  • @sawayethangsa7022
    @sawayethangsa7022 หลายเดือนก่อน +1

    तिमी रविको हनुमान १००%हो

  • @iambee6062
    @iambee6062 หลายเดือนก่อน +62

    मुकुलले अाफुला कनटाेल गरन र सममेमित हुन नसकेर सकिय,परिचालित पनि हुन सकछ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z หลายเดือนก่อน +1

      मानसिक सन्तुलन गुमाएका रहेछन्

  • @shresthashyam8607
    @shresthashyam8607 หลายเดือนก่อน +3

    सलुत छ रमेश जी

  • @durgabahadur6913
    @durgabahadur6913 หลายเดือนก่อน

    सलाम छ रमेश दाज़ु

  • @himalbhattarai7192
    @himalbhattarai7192 หลายเดือนก่อน

    रविकाे झाेलेकाे रुवाबासि सुरु भयाे

  • @ShamTamang-il2rg
    @ShamTamang-il2rg หลายเดือนก่อน +49

    सरजी तपाईँलाई थाहा होला नि बाँदरको घर हुँदैन गाँजरीको भर हुँदैन। तपाईंले थाहा होला नि सर।

  • @rabindrrarai2125
    @rabindrrarai2125 หลายเดือนก่อน +3

    OMG गाजा पो हसुर्दो रैछ डक्टर ले 😢

  • @rupeshthapa3988
    @rupeshthapa3988 หลายเดือนก่อน +1

    १००% सहि कुरा रमेश ज्यु। मुकुल ढकाल ब्यक्तिगत स्वार्थका लागि पार्टी मा परबेश गरेको हो।

  • @yamlalfullel555
    @yamlalfullel555 หลายเดือนก่อน +9

    You are right Ramesh Sir

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h หลายเดือนก่อน +40

    मुकुल जस्तो गद्दारलाई तत्काल साधारण सदस्यबाट पनि निकालियोस् यस्तो परिचालित भाईरसलाई जतिदिन पार्टीमा स्थान दिईन्छ उति दिन सम्मै अन्य सबैलाई रोग थुपार्न सक्छ तसर्थ यस्तो साईकोलाई छिटोभन्दा छिटो कारबाही गरियोस् _✍️🔔🔔🔔🔔

    • @rameshlama
      @rameshlama หลายเดือนก่อน +3

      एकदम सही

  • @user-rl1vg3le6c
    @user-rl1vg3le6c หลายเดือนก่อน +1

    Very good yes Ramesh parsai

  • @lalkumar2338
    @lalkumar2338 หลายเดือนก่อน

    मुकूल ढकाल लाई सबैले चिनी सकेका छन् तर रास्वापा ले जे गर्छ राम्रो गर्छ जय घन्टी

  • @yambahadur5925
    @yambahadur5925 หลายเดือนก่อน +50

    मुकुल अब जङ्गल पस्न बाकी छ

    • @Nicjon121
      @Nicjon121 หลายเดือนก่อน

      CPN Maoist be like: Hami ladainam😂😂

  • @SulavGaming_7
    @SulavGaming_7 หลายเดือนก่อน +56

    Good Ramesh Pardhai gi🔔🔔🔔🇳🇵🙏✌️💯

  • @padambaruwal1780
    @padambaruwal1780 หลายเดือนก่อน

    रमेश सरहजुरलाई धन्यवाद ,यो ाुकुल ढकाल अाफ्नै, घरमा अागो लगाउने जन्तु हो मुकुले

  • @Bishwasnepal75
    @Bishwasnepal75 หลายเดือนก่อน

    केटाकेटी को राजनिती उहीँ किसिम को आरोप प्रत्यारोप गरेका हत्तेरी के भइराको छ यो देशाँ ? 😢😢😢😢😢

  • @sumitathukari4759
    @sumitathukari4759 หลายเดือนก่อน +26

    मुकुल अराजक हो

  • @dhrubarai
    @dhrubarai หลายเดือนก่อน +27

    समय कुरेकाे भए उनी एकदिन प्रधानमनत्री सम्म हुन पुग्थे तर मुकुलका सबै ढाेकाहरू अाफैँले बन्द गरे ।

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo หลายเดือนก่อน

      बांदर बाठो भयो भने
      कुन्नि के च्यापेर मर्छ भनेको सहि हो
      धेरै बाठो बन्नु खोजेको थियो अाफै पतन भयर जान्छ

  • @harithapanepal
    @harithapanepal หลายเดือนก่อน

    कति स्पष्ट छन् यी मान्छे । यिनको मनको ज्योति अद्धितीय छ । मुकुल ढकाल जस्तो विरामी मान्छेको बारेमा यसरी बोल्नुपर्दा यिनको मन कति दुःखेको छ, सहजै अनुमान गर्न सकिन्छ । साँच्चै मान्छे किन त्यसरी विरामी हुन्छ?

  • @chetprasad2643
    @chetprasad2643 หลายเดือนก่อน

    मुकुले अब सकियो आफ्नो दैलोमा आफैले हगेर दुर्गन्ध फैलायको समचार फैलियको छ

  • @ynln9456
    @ynln9456 หลายเดือนก่อน +5

    The god gift powerfull speech ramesh prasai tyo mukul ko kura Nagau

  • @ShyamSaud2693
    @ShyamSaud2693 หลายเดือนก่อน +5

    Good ramesh sir ❤❤❤

  • @SantoshMohan-sl5vy
    @SantoshMohan-sl5vy หลายเดือนก่อน

    रबि , स्वर्निम ले त्यो काम गरेको रछ भने छान्बिन होस

  • @SureshDhakal-te3bt
    @SureshDhakal-te3bt หลายเดือนก่อน

    सहकारी ठगलाई बचाउन मुकुललाई नसराप रमेश तिमीपनि एकदिन फस््नेछौ।

  • @yogendrabam6678
    @yogendrabam6678 หลายเดือนก่อน +6

    Good luck ramesh parsai

  • @bishnugautam8956
    @bishnugautam8956 หลายเดือนก่อน +8

    मुकुल पागल भैसकेको छ के बोल्छ त्यसलाई पनि थाहा छैन

    • @DhojbahadurBitalu-pl3yo
      @DhojbahadurBitalu-pl3yo หลายเดือนก่อน

      माया पिरती मा धोका पाय पछी जे पनि गर्छ

  • @RamsharanKarki-gr1qc
    @RamsharanKarki-gr1qc หลายเดือนก่อน

    रमेश सर जिन्दबाद

  • @jibanthapa7926
    @jibanthapa7926 หลายเดือนก่อน

    100% सहि कुरा

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +3

    सहि बिश्लेषण

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg หลายเดือนก่อน +24

    Sai kura ramesh sir ❤❤❤🇳🇵🔔🔔

  • @sabitabhandari7517
    @sabitabhandari7517 หลายเดือนก่อน

    मैले मुकुल ढकालको धेरै interview हेरे मलाई सबैभन्दा बकबास लागेको कुरा नै यहीं हो की रमेश प्रसाइलाई छोरिको कसम खान भन्नु राजनिती मा कैले कसो झुटो बोल्नु पर्छ भन्ने कुरा मुकुललाई पक्कै थाहा होला अनि राजनोती मामिलामा कसैलाई छोरिको कसम खान भन्नु कत्तिको स्वाभाबिक हो ???रमेस जी हजुरले अरु जे गरेँ पनि छोरिको कसम कैले पनि नखानु🙏🙏

  • @ramsinghthapa97
    @ramsinghthapa97 หลายเดือนก่อน +2

    ❤❤❤जय घन्टी जय रमेश जी धन्यवाद 👍👍👍🙏🙏🙏

  • @meshabkhadka6349
    @meshabkhadka6349 หลายเดือนก่อน +4

    सत्या हो भनि बोल

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 หลายเดือนก่อน +26

    सलुट छ रमेश सर

  • @pradeepsen8812
    @pradeepsen8812 หลายเดือนก่อน

    यो रमेश प्रसाईं भन्ने मान्छे अहिले ठिक लाग्न छोड्यो है

  • @benupokhrel9535
    @benupokhrel9535 หลายเดือนก่อน

    रमेश को भनाइले मुकुले गाजाको उपचार गर।। १००/ठिक