म गुल्मिको मान्छेलाई पनि सुनुसुनु र हेरु हेरु लागोस यस्तो पो गीत हुन्छ लोक सङीतले यसरी जोडेको हुन्छ सबै नेपालिहरुलाई आज पश्चिम नेपालको मौलिक गीतले सार्है मन छोयो🇳🇵💖🙏🇳🇵💖🙏🇳🇵💖🙏
धेरैं राम्रो देउडा गीत हजुर सबै कलाकार टिम हरु लाई हिर्दय बाट हार्दिक धन्यबाद जय होस ❤🎉🎉 जय होस् देव भुमी बैतडी को तर्क राज अवस्थी From बैतडी पाटन न 3 गौडाली बाट ।
आज छैटौ चोटि सुनेर यो गितमा फेरी सानो कमेन्ट छोडेको हु जति सुने पनि चित्त बुझ्दैन यो प्रदेशी बैरागी मनको 😅❤ घरको याद धेरै आउँछ कि गर्नु हाम्रो भाग्य यस्तै छ 😂😢
नमस्कार म यस गीत Deuda Song म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत Salli Deuda | Bhagalinga सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
हाम्रो सुदुरपश्चिमकाे माैलिक कला,संस्कृति, झल्काउने अनि जाेगाउने यस्ता कैयौं डेउडा भाकाहरु लाेपन्मुख भईराखेकाे बेला #शाल्लि गित बजार मा आउदा खुसि लाग्याे गित यकदम राम्रो बनेकाे छ सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना ।
धेरै नीको पुरानो जात गोरा खेलिने डेउडा गित पुरै गीत सुनेर आनन्द लिए मैले यस भिडियोमा हाम्रो गाउँलाई देखाएको भए राम्रो हुन्थ्यो गोपाल दाई ❤
Thank you so much❤❤Bhai
म गुल्मिको मान्छेलाई पनि सुनुसुनु र हेरु हेरु लागोस यस्तो पो गीत हुन्छ लोक सङीतले यसरी जोडेको हुन्छ सबै नेपालिहरुलाई आज पश्चिम नेपालको मौलिक गीतले सार्है मन छोयो🇳🇵💖🙏🇳🇵💖🙏🇳🇵💖🙏
कठै होर सात्याउ सुन्नु भौतै❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😊
Thank you so much❤❤
जति सुन्या लै धित न मड्या हराएको संस्कृतिलाई जगेर्ना गर्नका निम्ति सबै समेटी बरे बनाउने सम्पूर्ण कलाकार टीमलाई उच्च सम्मानका साथै हार्दिक बधाई छ
Thank you so much❤❤
हाम्रो यो पृथक प्रयासलाई माया गरिदिनु होला धन्यवाद ❤❤❤
chand jee
male and female vocal क कस्को रहेछ हेर्न खोजेको , (पुरुष र महिलाको male र female) मा english type मिलेको छैन ,हेरेर सच्याउनु होला।
Tq
Thank you so much❤❤
😊
भागालिङ् को पूरा फाग नाई आयो। पुराई बनाई हाल्या हजुर
भौत बडिया गीत सबै आदरणीय कलाकार हरूमा उच्च सम्मान 💐🙏
Thank you so much❤❤
गितको शब्द राम्रो छ ,अडियो मा सुन्दा जति राम्रो लाग्यो ,त्यति भिडियो भएन ,मौलिकता झल्किने पोसाक पनि भएन ।अरु सबै राम्रो छ,शुभकामना छ।
Hardik badai xa all team lae
Aaha lok sor samrat lok dohori king raju pariyar daiko kati ramro deuda geet aayex dami congratulations to all team members 👑❤️❤️🇳🇵🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you so much❤❤
आज धेरै वर्ष पछि you tube मार्फत सुन्न पाइयो हाम्रो गाउँघर तिर को संस्कृति को आवज मा धन्यबाद पुरै टीम लाई
Thank you so much❤❤
बडा रसिलो हराएको संस्कार संस्कृति फिर्ता बोलाउने शब्द चयन वाह💖💖💖
Thank you so much❤❤
आहा बधाई छ दादा 🎉🎉🎉🎉🎉
Thank you so much❤❤
बिसेस गरि सबै जनालाई सम्मान छ तेसै गरि राजु परियार दाइलानि यता तिर देखे धेरै खुसि छु धनेबाद छ
Thank you so much❤❤
हाम्रो सस्कृती हाम्रो मौलिक भाका एक दम राम्रो बनाउनु भाछ बधाई छ।
Thank you so much❤❤
देउडा संस्कृतिको जगेर्ना गर्दै पुस्ताै देखिचलीआयको भाका र समाजलाई सचेतना र सन्देश मुलक गीत सृजना गर्नु भएकोमा सम्पूर्णमा बधाई र शुभकामना !!! 🙏💞
Thank you so much❤❤
खुब मन पड्यो हजुर बधाई छ🌷
Thank you so much❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤suppppp hajur kati metho song sabi Tim lai man mutu dhekhi bhadhai x
Thank you so much❤❤
Badhai xa daju❤❤❤
Thank you so much❤❤
बधाई छ् सम्पुर्ण टिम्लाइ
Thank you so much❤❤
बधाई छ सबैलाई
Thank you so much❤❤
dherai ramro chha geet oman bata sundai chhu agarim subkamana ❤
Thank you so much❤❤
मन छुने ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
❤
❤
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक बधाई टक्र्याउँदछु,entire team लाई!💓
Thank you so much❤❤
❤❤❤ल धेरै राम्रो गित साल्ली
सम्पूर्ण टिम लाई बधाई छ
Thank you so much❤❤
हार्दिक धन्यवाद छ सब्बै सुदुरपश्चिम को मौलिक भाषा संस्कृति लाइ समेटेर बनाएको यो गित
Thank you so much❤❤
Wow so super ❤❤❤❤❤❤ hjr congratulations all team members 😊😊
Thank you so much❤❤
Congrats and keep up
Super song🎵 बधाई छ संपूर्ण लाई
Thank you so much❤❤
१०फेरा सुणे यो डेउडा गीत अत्यन्तै कर्णप्रिय लाग्यो 💖सलाम छ सगोल टिम प्रति🙏
Thank you so much❤❤
खुबै राम्रो
Wow . . Katib Niko . . Khub man pdyo . .
बधाई छ सबैलाइ झिकै निको लाआग्यो डेउडा खेल
धेरैं राम्रो देउडा गीत हजुर सबै कलाकार टिम हरु लाई हिर्दय बाट हार्दिक धन्यबाद
जय होस ❤🎉🎉
जय होस् देव भुमी बैतडी को
तर्क राज अवस्थी
From बैतडी पाटन न 3 गौडाली बाट ।
Dhere dhere badhai x sabai team lai
जय हो सबै को 🎉❤❤❤❤
Thank you so much❤❤
सारै राम्रो हाम्रो पुरानो सस्कृतिक भाका सबैलाई बधाई छ्👏🙏🇳🇵
Thank you so much❤❤
Thank you so much❤❤
ल राम्रो लाग्यो 🎉🎉🎉🎉
❤❤❤आहन ❤धेरै निको देउडा ❤️❤️❤️❤️congratulations🎉🎉
Thank you so much❤❤
बधाई छ सम्पूर्ण सहभागी हरुलाई
Thank you so much❤❤
आज छैटौ चोटि सुनेर यो गितमा फेरी सानो कमेन्ट छोडेको हु जति सुने पनि चित्त बुझ्दैन यो प्रदेशी बैरागी मनको 😅❤ घरको याद धेरै आउँछ कि गर्नु हाम्रो भाग्य यस्तै छ 😂😢
Thank you so much❤❤
wowowowow Nice so Qt 🥀 veary 💐🌺🌺👌👌♥️सुन्दर hjr🥀🌹🌹🌹👌👌👌👌👌👌Deuda lover❤❤❤जयगित जय सङ्गित❤❤❤🎉
Thank you so much❤❤
Ramro देउडा गीत all team लाई congratulations
Babaal xahii❤❤❤❤
दाइ गौरा को याद आयो 💖❤️💖🙏
Thank you so much❤❤
❤धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई❤
Thank you so much❤❤
❤ bdai daju❤❤❤
Congratulations ❤❤❤Dai
Badhi6 dai dami 6
हाम्रो संस्कृति अनि राजु दाजु को स्वर ❤️❤️🙏🙏💖💖शुभकामना सम्पूर्ण टिमलाई।
Thank you so much❤❤
बधाई छ सम्पूर्ण टीम लाई 🌹🌹🌹
Thank you so much❤❤
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई
Thank you so much❤❤
wah wah दामी
Badhai XA sir safaltako suvakamana🎉🎉🎉🎉
जय बाबा भागेश्वर
Badhai x ❤❤
Yo nikai mitho geetlai sabaile maya gardinu hola ❤❤
Thank you so much❤❤
❤❤❤wau dami song
Thank you so much❤❤
Keep it up
हार्दिक बधाई शुभकामना नयाँ गीतको लागि सम्पूर्ण संगीतकारहरु लाई
Gopal Dayal & thakuri tej
Thank you so much❤❤
Wow very good song🎵🎵👍👍
Congratulations🎉🎉🎉🎉❤
Thank you so much❤❤
आह 🎆कति मिठा सम्पुर्ण टिम लाई हार्दिक बधाई ♥️👑🎧️🎸🎶🎤शुभ कामाना
Thank you so much❤❤
धेरै राम्रो पुरानाे भाका लाई नयाँ तरिका ले परिमार्जित गरेर बनाएर हामिमाझ ल्याउनु भएकाेमा हाम्रो देऊडा संस्कुर्ति जाेगाऊनु भएकाेसबै टिम लाई सम्मान छ
Thank you so much❤❤
Thank you so much❤❤
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई
Thank you so much❤❤
ठ्याक्कै TU Boys Hostel को अगाडिको मैदानमै रहिछ त सुटिंग हौऊ बरो ।
सुन्दर गित, लय साथमा देउडा नाच पनि ।
Babal deuda song.. Waiting for next song..
Thank you so much❤❤
धेरै राम्रो देऊड़ा गीत मनै देखी बधाई सम्पूर्ण टीम मेंबर्स लाई सफलताको शुभकामना यो वीडियो सुपर हिट हुने छ 👌
Thank you so much❤❤
Wow damee geet dai best of luck
Thank you so much❤❤
हार्दिक बधाई तथा शुभकामना ।
Thank you so much❤❤
धन्यवाद छ जम्माई टिम लाई उत्कृष्ट डेउडा ❤❤❤
Thank you so much❤❤
Bahut sanduer dauda ♥️♥️
हमरी भाषा संस्कृति को उत्कृष्ट प्रस्तुति ,,,,❤❤❤❤
Thank you so much❤❤
Safalta ko shubhkamana 🎉🎉🎉
मौलिक भाका । बधाई छ । सबै टिमलाई 🇳🇵🇳🇵🇳🇵
Thank you so much❤❤
सबैसबै कलाकारहरुलाई भौत भौत धन्यवाद छ ! मौलिक देउडा छ ! जय सङ्गीत
Thank you so much❤❤
Congratulations hjr Mama ❤❤❤❤
Thank you so much❤❤
Good deuda khel❤️❤️❤️
Thank you so much❤❤
Aaha❤❤
धेरै धेरै धन्यवाद
Wow super nice ❤❤❤
Thank you so much❤❤
सबै कलाकार हरु लाइ भौति भौति माया रे। सम्मान छ❤❤❤
Thank you so much❤❤
सम्पुर्ण टिमलाई बधाई र शुभकामना
Thank you so much❤❤
Congratulations 🎉👏
Thank you so much❤❤
दामि छ देउडा
Big congratulations All team सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
Thank you so much❤❤
भौति निको पुरानो मौलिक सास्कृतिक गित सास्कृतिक जगेर्ना पनि हुनेछ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना धन्यवाद!
म प्रदिप पाल (रदिप) सबै दर्शक श्रतामा नमस्कार ...शाली गितको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई❤ मौलिक डेउडा गित शाली सुदुर पश्चिम्को भाकामा अति निको सजिएको छ।सबैले गित हेरबर,लाईक गरबर,कमेन्ट गरबर,च्यानलाई सस्क्राईब गर्दिया।धन्यवाद
Thank you so much❤❤ sir
deuda song dherai ramro x suvakamana
बधाई छ सम्पुर्ण लाई ❤❤❤
Lok Sor Samrat Raju pariyar King of Lok dohori Sir Gopal Dayal and Lb Chand sir all All Team Thank you very much Excellent
❤❤❤❤❤
आहा उत्कृष्ट देउडा गित ❤❤❤🙏❤️🇳🇵🇳🇵हाम्रो सु प को भाका
Nice song badai xa sbaima
नमस्कार म यस गीत Deuda Song म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत Salli Deuda | Bhagalinga सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
Thank you so much❤❤
❤❤❤❤❤❤
सफलता को शुभकामना सम्पुर्ण टिमलाई
Thank you so much❤❤
Nice song
हाम्रो सुदुरपश्चिमकाे माैलिक कला,संस्कृति, झल्काउने अनि जाेगाउने यस्ता कैयौं डेउडा भाकाहरु लाेपन्मुख भईराखेकाे बेला #शाल्लि गित बजार मा आउदा खुसि लाग्याे गित यकदम राम्रो बनेकाे छ सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना ।
Thank you so much❤❤
Congratulations all team 🎉🎉👏
Thank you so much❤❤
Thank you so much❤❤
Waw गौरा पर्ब खेलिने खेल अति मीठो सम्झना
❤❤❤❤🎉
सुदूर पश्चिमको मौलिकता झलकाउने सांस्कृतिक भाकाको जगेर्ना गर्नु भएमा पूरै टिमलाई धेरै धेरै धन्यवाद
Thank you so much❤❤