आमा को मुख हेर्ने दिनमा सबैलाई रुवायो , मार्मिक दोहोरी , jerry,suman tara rejina bijaya surya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Present :- आमा को मुख हेर्ने दिनमा सबैलाई रुवायो , मार्मिक दोहोरी , Rile Live Dohori, Aama Khuwaune Aausi
    ...................................................
    #Babita_Baniya #Suman_Pariyar #Rile_Live_Dohori
    🎙गायक/Singer
    Suman Pariyar
    Bijaya baniya
    Surya Pariyar
    🎙गायिका/Singer
    Babita Baniya
    Rejina Pariyar
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Babita Baniya

ความคิดเห็น • 372

  • @BabitaBaniyaJeri
    @BabitaBaniyaJeri  2 ปีที่แล้ว +107

    मातातिर्थ तिर्थ औशी को शुभकामना सम्पुर्ण आमा हरुमा,,,कुनै पनि आमा ले सन्तानको माया पाउन यो दिन कुर्न नपरोस,,,नया बिसय मा गाउने हाम्रो यो कोसिस कस्तो छ हजुर हरु सबै बाट प्रतिक्रिया को अपेक्षा गर्दछौ,,,,साथै हामी शीत दोहोरी मा रम्न अनि रमाउन चाहानु हुन्छ भने चाहाना रोधिघर बागबजार मा स परिबार आउन सक्नु हुनेछ

    • @anjanaghimire3969
      @anjanaghimire3969 2 ปีที่แล้ว +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @anjushah6288
      @anjushah6288 2 ปีที่แล้ว +2

      same to you

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 ปีที่แล้ว +2

      Tq

    • @kumaripun837
      @kumaripun837 2 ปีที่แล้ว

      MERO dijuko sapda dami hunxa

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      @@anjushah6288 th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @sarojpoudel9068
    @sarojpoudel9068 2 ปีที่แล้ว +29

    जेरि दिदिको मन छुने शब्दहरुले भरिपुर्ण सांगीतिक सौगात।

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss 2 ปีที่แล้ว +20

    भन्नलाइ त भन्छ समाज मा छोरा हरुको मन कठोर हुन्छ भनेर तर मेरो हरेक सब्दमा आँसु बगिरयो यति मार्मिक शब्द निकाल्दिनु भयो मन थाम्नै सकिन सबै आमा हरुलाइ सम्झिदै यस्तो कुनै छोरा बुहरिले नगरुन भन्न चाहान्छु।।हाल मुब्बै बाट

  • @OooOoo-gb9bp
    @OooOoo-gb9bp 2 ปีที่แล้ว +1

    पहिला पर्थम त सबै कलाकार ईउनिट लाई धन्नेबात सारै मार्मिक गित नसके सम्म आँखा वबानाे भयन मेराे त

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 ปีที่แล้ว +34

    आमा को मुख हेर्ने दिन हेभगवान आमा लाई नभेटेनि यो गित को शब्द शब्द ले खुब रुवायो बधाई छ सबै टिम लाई सफलता को शुभकामना छ🙏🙏

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Very,nice😭😭😭😭aama🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @kamalakhadka1467
    @kamalakhadka1467 2 ปีที่แล้ว +17

    सुमनलाई धेरै धेरै सफलताको शुभकामना राम्रो सोर र मिठो शब्दकोलागि

  • @radhikasapkotapandey2224
    @radhikasapkotapandey2224 2 ปีที่แล้ว +1

    हामि छाेरि पराई घरमा अायका छम याे गितले मेराे जिबनमा मेल खायाे अामा बाबा पहिलाे भगवान हुन मेरा त दुबैजना हुनुन miss you aamababa😭😭🙏🙏🙏❤️❤️

  • @yageshwarkhatri9864
    @yageshwarkhatri9864 2 ปีที่แล้ว +8

    साह्रै मार्मिक गीतले आँसु नै निकाल्यो । सृजकप्रति उच्च सम्मान ।।

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 ปีที่แล้ว +10

    आमा प्रती समर्पित यो गीतले मेरो पनि मन गरुङ्गो बनायो ! सम्पुर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद !!

  • @sitagiri5215
    @sitagiri5215 2 ปีที่แล้ว +6

    सारै राम्रो छ सुमन बाबु भऐको गित सबै सुनीरहु जस्तो हुन्छ

  • @Myakurigaming6803
    @Myakurigaming6803 2 ปีที่แล้ว +16

    एकदमै रोय हाल मलेसिया बसेर हेर्दै छु घर मा बा आमा यकलै राखिदिए दाई हरुले मेरो कथा सँग मेल खायो पाठ २ पनि है बबिता दिदी

  • @gorkhaliking7808
    @gorkhaliking7808 2 ปีที่แล้ว +2

    Mero Gorkhali Cheli Jeri babita baniya 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitapandey4044
    @sitapandey4044 2 ปีที่แล้ว +1

    जेरिका पहिलो शब्द देखिनै मुटुमा च्वास्स भयाे यस्ता घटना हाम्रो समाजमा घटिरहन्छन् भगवान्ले कसैलाई पनि गितमा जस्तो नपारुन जेरिकाे जाहाँछन् स्वामी मलाई उहीँ पुराईदे भन्ने अन्तिम शब्दले साह्रै मन भक्कानियाे ।

  • @meenasen2391
    @meenasen2391 2 ปีที่แล้ว +31

    आहा कति राम्रो दोहोरि सुमन भाइको स्वर, शब्द अनि भाका कति राम्रो हो के सारै मन पर्छ। सबै भाइबैनि लाइ सफलताका सुभ कामना ❤❤❤

    • @mayalamichhane0
      @mayalamichhane0 2 ปีที่แล้ว +2

      कति मारमिक गीत गाउनुभयो

  • @sapanathapa1979
    @sapanathapa1979 2 ปีที่แล้ว +13

    जेरि sister काे महल मा अटिन शब्दले सारै मन छाेयाे😭😭

  • @Kantabhattarai33
    @Kantabhattarai33 2 ปีที่แล้ว +4

    आहा! कत्ति मार्मिक दोहोरी ।के गर्नु तर अहिलेको पाश्चात्य हावाले आमा बाबाले धेरै दु:ख पाएका छन् ।बधाई बबिता नानी र सबैलाई ।

  • @krishnathakuri4262
    @krishnathakuri4262 2 ปีที่แล้ว +1

    Heart touching dohori .kunai sabda xain.jun ghar ma astai astai pida bhariyako hunxa.yo dohori sunda ksko aasu na aaular. Heart touch.

  • @keshabbaral5711
    @keshabbaral5711 ปีที่แล้ว

    साच्चै आँखा रसायो , मन गरुङ्गो भयो ! सम्पुर्ण कलाकार हरु प्रती हार्दिक नमन 🙏

  • @binduchudara1364
    @binduchudara1364 2 ปีที่แล้ว +5

    हामी पराइघर मा आईसकेको छोरीको मन सारै रोयो यो गितले 😭😭😭😭🥰🥰🥰🥰

  • @sabinagautam1071
    @sabinagautam1071 2 ปีที่แล้ว +1

    मामीक छ मन रुवायो

  • @Hiralohani
    @Hiralohani 2 ปีที่แล้ว +2

    Samajma ghateka yatharth gatana haru yekdamai man chhoyo 💔😭😭😭yo Sandesh aama buwako Sabai chorabuhari samu pugosh🙏🙏Sabai teamlai manaibat samman❤️🙏🙏

  • @radhikakarki3416
    @radhikakarki3416 2 ปีที่แล้ว +1

    सारै मन छुने गित 😥😥😥😥

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว

    मनै छुने मार्मीक शब्द हरु ले दोहोरी सुन्दा सुन्दै मन भककानीयर आसु थाम्न सकीयन ❤️❤️😭😭🙏🏼

  • @rohitkarki3087
    @rohitkarki3087 2 ปีที่แล้ว +3

    आहा कति मिठो गित हजुर हरु को शब्द शब्द ले मेरो सारै मन छोयो मेरो आमा को धेरै याद
    आयो मेरो पनि बाबा हुनुन सारै रुन मन लायो आमा लाई सम्जी हाल गुज्ररात miss you all mom

  • @ambikarimal400
    @ambikarimal400 2 ปีที่แล้ว +1

    Kati mitho geet 👌👌❤️❤️❤️❤️

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +3

    साच्चै सुमनभाईको स्वर र शब्धले सधै भाबुक हुन्छु 🌹

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 ปีที่แล้ว +3

    आमा शब्द नै यति प्यारो छ न किन्न पाँईन्छ न बयान गरेर सकिन्छ यो गीत साची कै यो समाज घटेको घटना को बारे मा झल्का को छ। सुन्दा सुन्दै आँखा बाट आँसु टुरुकै चोइएको थाहै पाईन सम्पुर्ण कलाकार टिम लाई मनै देखि हार्दिक नमन 🤟🙏👌❤️

  • @sandhyathapa9422
    @sandhyathapa9422 2 ปีที่แล้ว +27

    मेरि आमा को काहानी रियलै एस्तै छ तेहि भएर आँसु को धारा खोलि झै बगियो आज यो गित ले आज मात तिर्थ को दिन मा मेरो काहानी सङ्ग मेल खायो सम्पुर्ण होल टिम को भाई बहिनि लाई धेरै धेरै सुभकमान छ है 😭😭😘😘😘

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว +1

      😥😥😥😥😥😭😭😭😭😭

    • @ranamagarkabita136
      @ranamagarkabita136 2 ปีที่แล้ว +1

      😢😢😢

    • @rabinachhetri1015
      @rabinachhetri1015 2 ปีที่แล้ว +1

      Dherai ko astai hunxa 😢

    • @devisharma8685
      @devisharma8685 2 ปีที่แล้ว

      😭😭😭😭😭

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว +1

      @@rabinachhetri1015 hjr la aastai garnu hunxa sasulai bichara garnu hunna pali farkinxa

  • @kalpanaranamagar3461
    @kalpanaranamagar3461 2 ปีที่แล้ว +1

    कति मन छुने 😭😭😭

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 ปีที่แล้ว +3

    साला यो संसारमा आमा बाहेक माया गर्ने कोइ हुँदैन रहेछ देखावटी माया गर्नेहरु धेरै हुन्छन् भित्र भित्रै हजारौं स्वार्थ हरु लुकायर happy mother's day mom

  • @sabinagautam1071
    @sabinagautam1071 2 ปีที่แล้ว +1

    आमा बनेको कती सुहायको बैनी धन्यावाद छ

  • @reshmaghatraj7112
    @reshmaghatraj7112 2 ปีที่แล้ว +1

    Suman bhai dherai dherai shuvakamana ajai pargati garnu🙏🙏🙏

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 ปีที่แล้ว

    असाध्यै मर्मस्पर्शी लाइभ दोहोरी सारै मन छोयो।

  • @munaadhikaripoudel3140
    @munaadhikaripoudel3140 ปีที่แล้ว

    यो गितले कति खेर अासु खस्याे थाह‌ै भयन😢😢😢😢😢

  • @gurungashok3927
    @gurungashok3927 2 ปีที่แล้ว +1

    धेरै मीठो मार्मिक मन छूने प्रस्तुती आमा छोराको रोलमा गाउनुभाए को यो गीतले भीत्र मन नै छुना पुग्यो।।। छोरा नहूदा बुहारिले गरने यस्ता खालका ब्याबहार हरू धेरै घटने गर्छन।। धेरै धेरै धन्यवाद मेरा गोरखाली चेली बबिता बनिया साथै सम्पूर्ण कलाकार मन मुटु हरुमा प्रगती को शिखर्मां हमेशा पाइला अगड़ी चालीरहुंन भानी न्यानों सांगीतिक नमान टकर्याउन चाहनछू।।।

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +6

    कारुणिक दाेहाेरीका प्रत्येक शब्द शब्दले निशब्द बनायो सुरु देखि अन्तिमसम्म पनि अाँखा अाेभाना😭भएनन् जिवित अामालाई सम्मान गराैं स्व.अामा प्रति चिरशान्तीकाे कामना(टुहुरी छाेरी😭)

  • @thahacreation6776
    @thahacreation6776 2 ปีที่แล้ว +10

    हामी जस्तो आमा नहुने हरुलाई आजको दिन कस्तो भैराको होला सोच्नुस अनि कसैले पनि आफ्नो आमालाइ हेला नगर्नुस

  • @bishnugorkhali5186
    @bishnugorkhali5186 2 ปีที่แล้ว

    सुर्य भाइ बबिता काे मन छुने सब्दा

  • @sitasharma1944
    @sitasharma1944 2 ปีที่แล้ว

    अत्यान्तै मार्मिक शब्द उस्तै उत्कृष्ट गाईकी पन मनै छोयो कति लाई मेल खानी शब्द होलान यो गित बाटै भयेपनी पाट सिक्नु होला आफ्नो जन्म दिनि आमा बाबा लाई दु:ख पीडा नदिनु होला जस्को आमा बाबा हुनुहुन्छ भाग्यामानी हुन मेरो त आमा सानैमा भगवान को प्यारी हुनु भो अलि अलि होस समाल्न थालेको थे बाबा प्यारो हुनु भो आमा बाबा नहुनिलाई सोध्नु कस्तो पीडा हुन्छ आमाबाबा को हात सिर माथी नहुदा आमा बाबा भनेक जिउदो भगवान हो आमाबाबा लाई रुआयेर पीडा दियेर तपाईं जुनै तिर्थ धाम जानुस कैले फलिफाप हुदैन घर को आमा बाबा को खुट्टा छोयेर आशीर्वाद लियेर घर बाट निस्कनुस जस्तै आपत आये पनि सजिलै पार गर्न सक्नु हुन्छ मेरो अनुरोध छ कसैले आमा बाबा लाई रुआउनी दु:ख दिनि काम नगर्नु जिउदो भगवान लाई रुआयेर मुर्ती जति पुजे पनि फल पाईदैन यो गित ले मलाई धर धरी रुआयो शब्द लेख्दा झन आँखा बाट आँसु थामियेन जति पनि आमा बाबा हुनिलाई मेरो बिन्ती 🙏🙏🙏🙏🙏 छ कैले नरुआउनु आमा बाबा भन्न किस्मत वाला ले पाउनु भाको छ आफ्नो किस्मत आफै नबिगार्नु जय गित जय संगित जय नेपाल

  • @Pro_kailash30t
    @Pro_kailash30t 2 ปีที่แล้ว +1

    आमा नभयर होला आमा शब्द सुन्ने बित्तिकै रुन्छु के गर्ने आमाको याद धेरै आउँछ आमालाई भगवान ले लगेसि के लाग्यो सबै जनालाई धन्यबाद छ

  • @user-rw4sj6vb4x
    @user-rw4sj6vb4x 2 ปีที่แล้ว +12

    मातातीर्थ औँसीको शुभकामना सबै आमाहरुमा ❣❤ कति मार्मिक दोहोरी 😢😢❤❤

  • @hastaman5800
    @hastaman5800 2 ปีที่แล้ว +1

    Suman has sweet voice and beautiful words

  • @aartipun2471
    @aartipun2471 2 ปีที่แล้ว +1

    यो गितको शब्द ले धेरै मन रोयो सबै कलाकार टिमहरुल।इ शुभकामना

  • @sabitaniroula5203
    @sabitaniroula5203 2 ปีที่แล้ว +3

    रूदा रूदै सकियाे मार्मिक हृदय स्पर्श गराउने दाेहारि। अाशा छ भाग २ पनि सुन्न पाईने छ ।सम्पूर्ण टिमलाई अाभार प्रकट गर्दछु ।

  • @prokillervlog
    @prokillervlog 2 ปีที่แล้ว +1

    suman bhai ko sound chhai yakdam mitho best of luck all are but jerri dd ko sabda so like

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 ปีที่แล้ว +2

    आहा निकै मीठो दोहोरी मन छुने शब्द बधाइ छ सम्पुर्ण टिमलाइ

    • @princemagar1676
      @princemagar1676 2 ปีที่แล้ว +1

      sarhai man xoyo thank you so much sabailai 😥😥😥😥😥😥😥😥

  • @pulamideepa5931
    @pulamideepa5931 2 ปีที่แล้ว +1

    हामी आमा नहुनेहरुको लागि यो गित सुन्दा मन झनै भक्कनियो 😥

  • @shantabasnet9251
    @shantabasnet9251 2 ปีที่แล้ว +1

    आमाप्रति समर्पित यो दोहोरी ले सारै रुवायो

  • @liladevi2561
    @liladevi2561 2 ปีที่แล้ว

    योगितलेत मनैरूवायो 💕🙏💕😥😥

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en ปีที่แล้ว

    साह्रै मार्मिक र यथार्थतामा आधारित ।

  • @sajantamang3140
    @sajantamang3140 2 ปีที่แล้ว

    Vijaya vaiko sabdale man xuyo sabai timlai suvakamana

  • @sthishwor6605
    @sthishwor6605 2 ปีที่แล้ว +19

    सबै जाना लाई मातातिर्थ औसि को शुभकामना अति मार्मिक गीत सुन्न पाइयो 😘😘

    • @ayushmandhungel4102
      @ayushmandhungel4102 2 ปีที่แล้ว

      Uff ksto marmik aasu nai nrokine

    • @liladhungel9568
      @liladhungel9568 2 ปีที่แล้ว

      Yes,nice,very👌🏾👌🏾♥️♥️🤟🏽🤟🏽🙏🏾🙏🏾🙏🏾🙏🏾😭😭🤣🤣👈

  • @subhadralama633
    @subhadralama633 2 ปีที่แล้ว +5

    मातातिर्थ अाैसीकाे दिन रूदै सुने याे दाेहाेरी समयकाे यथार्थ चित्रण

  • @kamalbk1889
    @kamalbk1889 2 ปีที่แล้ว

    आहा कति राम्राे दाेहाेरी

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 ปีที่แล้ว +1

    अाहा कति सनदेश मुलक गितहाे सबै टिमलाई धन्यबाद छ

  • @ranjitahumagain9089
    @ranjitahumagain9089 2 ปีที่แล้ว +1

    सुमनजीकाे स्वर शब्दनै मन छुने सारै राम्राे

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 ปีที่แล้ว +2

    सृजनाकिधनीबबिता एवं सबै कलाकारलाई धेरै धन्यवाद ।

  • @manjusunar5369
    @manjusunar5369 2 ปีที่แล้ว +1

    टिनती माइजू हेपेछ्न सबैले हजुर आमा गल्नु भयो दबाइले यो सब्दले निकै मन छोयो र हजुर आमाको सारै याद दिलायो miss you hjraama हजुर को आत्मा ले सान्ती पाओस् 😭😭😭😭😭🙏🙏🙏❤️❤️❤️

  • @chetrajbatala7965
    @chetrajbatala7965 2 ปีที่แล้ว

    Ah Kati ramro

  • @gitasharma8074
    @gitasharma8074 2 ปีที่แล้ว +1

    मलाई सारै मनपरेयो योदोहोरी

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    आहा अति नै मिठो आहा

  • @laxmanacharya5049
    @laxmanacharya5049 2 ปีที่แล้ว +1

    सारै मर्मस्पर्शी !!!

  • @myyoutub8302
    @myyoutub8302 2 ปีที่แล้ว +1

    Sumanko dd vai ko voice kati ramro ❤️❤️

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 ปีที่แล้ว

    Sarai ramro aama choro ko geet good

  • @tarashahi5101
    @tarashahi5101 2 ปีที่แล้ว +10

    सबै आमा हरु लाई happy mother's day

  • @kalpanakakshapati4324
    @kalpanakakshapati4324 2 ปีที่แล้ว

    सारै राम्रो

  • @ramshovapanta4839
    @ramshovapanta4839 2 ปีที่แล้ว +1

    यो कलिमा आमा र गाई हरुअसाधै हेलामा छन सारै मर्मस्पर्शी गीत ।

  • @silalama1547
    @silalama1547 2 ปีที่แล้ว

    Woow katti mithyo voice ma get sampurna tim lai supakamana

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +4

    माता तिर्थ को शुभकामना छ सबै लाइ आमा नहुनेहरू को लागि एकदम राम्रो छ गित

  • @sunitamahat5613
    @sunitamahat5613 2 ปีที่แล้ว +2

    सारै राम्रो गीत , रियल घटना को चित्रण गरिएको छ।

  • @kumarimalla940
    @kumarimalla940 2 ปีที่แล้ว +1

    मतातिर्थ अाैशिकाे सम्पुर्ण अामालाई ढाेग

  • @dabuthagunna5421
    @dabuthagunna5421 2 ปีที่แล้ว +1

    समाजमा सत्य आधारमा घटेका घटनाहरमा आधारित मार्मिक दोहोरि

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +7

    सम्पुर्ण आमा हरु प्रती मातातिर्थ औसी को सुभकामना ❤️❤️❤️🙏🙏🙏

  • @durgakunwar4195
    @durgakunwar4195 2 ปีที่แล้ว

    मन छोयो

  • @bishnughale453
    @bishnughale453 2 ปีที่แล้ว +4

    सबैलाई हसाउंने हजुरले आज कति रूवरो मेरो पनि आमा नभएर होला 👏👏🥰🥰🇧🇹🇳🇵🇺🇸😭😭😭😭😭😭

  • @indiraghimire2716
    @indiraghimire2716 2 ปีที่แล้ว +2

    मीठो स्वर !मार्मिक शब्द ले मनै रोयो 😪😪😪🙏🙏🙏

  • @bigyanbanjara1090
    @bigyanbanjara1090 2 ปีที่แล้ว +2

    हाम्रो सामाजिक यथार्थमा आधारित शब्दमा मीठो भाका 🤔🤔🤔🤔🤔

  • @yampangeni80
    @yampangeni80 2 ปีที่แล้ว

    जेरी बैनिको उत्कृष्ट प्रस्तुति सलाम छ। होल टिमलाई कलाकार भनेका समाजका एेना हुन् एस्माकुनै शङ्का छैन।हाम्रो समाजका छोरी,बुहारी अनि अामा र सासुअामा हरुले बुझ्नुपर्ने कुरा यो छ कि। छोरी र बुहारी,जन्मदिने अामा र कर्मदिने अामा समान हुन भन्ने चेतनाको बिकाश हुन जरुरी छ।

  • @dharanidharvinady-lg5en
    @dharanidharvinady-lg5en ปีที่แล้ว

    अत्यन्त मार्मिक दोहरी

  • @bipanasapkota1702
    @bipanasapkota1702 2 ปีที่แล้ว

    जति छाेरा छाेरि भय पनि श्रीमान जस्तो त काे हुदाे हाे बुढेसकालमा

  • @jasodanepali1455
    @jasodanepali1455 2 ปีที่แล้ว +1

    जे हाेस हाम्रो समाजमा यस्तै छ सबै आमा कङस हुदैनन र सबै बुहारिनि राक्षस हुदैनन काेहि बुहारि यस्ता हुनछन र काेहि आमा भयरानि आमा जस्ता हुदैनन

  • @bindashgopal2865
    @bindashgopal2865 2 ปีที่แล้ว

    Kati ramro dohori sumandai ko ra rejina di ko pailo tukkale sarai man xoyo aama buwa ko maya

  • @shalikpandey5495
    @shalikpandey5495 2 ปีที่แล้ว

    साह्रै मार्मिक अनि वास्तविकतामा अाधारित गीत जेरिका प्रतेक शब्दले मुटु घाेंची रहे शुरुआत देखिनै अाँखा रसायका अन्त सम्मत अाँसुनै थामियनन् गीतमा जेजस्तो भए पनि वास्तविक जीवनमा कसैलाई पनि यस्तो नपराेस ।

  • @kapillamichhane5281
    @kapillamichhane5281 2 ปีที่แล้ว

    Atenty marmik geet babita baniya jeri khattra...

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 ปีที่แล้ว

    Sarai marmik xa yo git

  • @rachanasunar6612
    @rachanasunar6612 2 ปีที่แล้ว

    बबिता च्यानलमा सबैलाइ नमस्कार जेरि बहिनी यति कठोर मन छ हजुरको आजा सासू देखे साच्चै हामी पर्देसी कति अबागी छ्म है

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 ปีที่แล้ว +6

    कलाकार लाई त सम्मान गनॅ गदॅछु मैले ह॔साउन पनि सक्ने छिनमा रुने पनि गराउन सक्ने भनेको कलाकार को क्षमता दक्षताको कदर हुनैपछॅ ।

  • @shivagyawali4198
    @shivagyawali4198 2 ปีที่แล้ว +5

    वसन्त bk को कमि भयो यो टिम मा

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +1

    Aaha dherai marmik aaj ko dohori 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @rameshbic8473
    @rameshbic8473 2 ปีที่แล้ว +2

    अजा आमालाई भेटन नस्के पनि आमाको सबढामा सुनाउनु धेरै धेरै शुभकामान समपुर्न टिमलाई

  • @krishnasunar8704
    @krishnasunar8704 2 ปีที่แล้ว

    verry verry nice dohori feri arko bhag aaunu parxa

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +1

    जेरि दिदि काेई आमालाई नहाेस यस्ताे
    रूदै हिन्छु कर्मैकाे पहलमा
    कास पाएन ए बाबु छाेराकाे महलमा

  • @laxmikckc236
    @laxmikckc236 2 ปีที่แล้ว

    Damai xa

  • @rupishashrestha3084
    @rupishashrestha3084 2 ปีที่แล้ว +1

    Wow!! Yathartha khuleko

  • @small12343
    @small12343 2 ปีที่แล้ว +1

    अाहा कति मिठाे गित अाशु थाम्न सकिन

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 ปีที่แล้ว +1

    माता तिर्थ औंषि अथवा आमाको मुख हेर्ने दिन्को औधी शुभकामना साथै सयौ बर्ष आयु दिर्घायु को कामना

  • @ramkumarbhattarai3633
    @ramkumarbhattarai3633 2 ปีที่แล้ว +4

    अति मार्मिक दोहोरी
    यो दोहोरी हेरेर , सुनेर नरुने को होला ?
    मातातीर्थ औसीमा सबै आमाहरुलाइ नमन ।

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 2 ปีที่แล้ว +1

    कति मार्मिक शब्द को चयन गर्नु भएको बधाई छ सबै टिमलाई अझ धेरै जेरि बहिनि लाई

  • @wearehere456
    @wearehere456 2 ปีที่แล้ว +1

    मनै छुने शब्द हरु छन यो दोहोरी गित मा सबै टिम लाई बधाइ 💕💕💕🙏💕🙏🌹

  • @nabikagurung6305
    @nabikagurung6305 2 ปีที่แล้ว +6

    अामा को मुख हेर्ने दिन ए भगमान नभेटिने यो गित सारै रूवायो मार्मिक दोहोरी यो गितलेत अामा को याद अायो मलाई बधाई छ समपुर्ण कलाकारहरू लाई साथै लाखौं लाख को शुभकामना दुबै बाट हेर्दैछु 🙏🙏😂😂💖💖💖💖