अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤ हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेको समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।
आहा कति मिठो गित अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत
आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️
म टिकटमा समय बिताउन स्क्रोल गर्दै हेर्दै थिए अचानक यो भाका सुने प्रथम पटक 5 सेकेन्ड सुन्दै मेरो दिलछोयो यो भाका र अर्गानिक सब्दले अनि सिधै युटुवमा पुगेर खुरु खुरुखुरु 3 पटक यो गित सुनेर मात्रै कमेन्ट गर्न आएको हो । यो गितको भाका नया थियो या पुरानो थाहा भएन तर मेरो मन जित्यो भाकाले । र यो गितमा प्रयोग भएका सब्दहरु अर्गानिक थिए बिचमा कलाकारले शब्दलाई मातृभाषाको शैली मिसाएर गाएको सुनेर त म मत्रमुघ्द नै भए । सबै कलाकार प्रती मेरो अत्यन्तै धेरै सम्मान छ । यो भाका र इ कलाकारको अरु भाग पनि सुन्न पाए आभारी हुनेछौं ।
बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
मलाई साह्रै मन पर्यो।किनकि एकदम गाउँको अर्गानिक ठेट भाका दोहोरी सुन्न पाइयो। एकदमै खुशी लाग्यो। यस्तै पुराना गाउँको लोभ हुन लागेको भाका लिएर आउनु होला। भन्दै। आगामी दिनको सफलता शुभकामना दिन चाहन्छु सम्पूर्ण टिम हरुलाई।
राेल्पालि मौलिक सस्कारमा आधारित साईलि भाका निकै रमाईलाे अनि सानाे बाबुकाे प्रतिभा निकै राम्राेछ यति राम्राे प्रस्तुति लिनु भकाेमा सम्पुर्ण कलाकार टिमलाई सम्मान ब्यक्ति गर्दछु????
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।
उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि
सहि हो भिडाउनु पर्ने
Xito vidaunu paryo
mero pani tehi
😂e😢qet😂 7:41 😂et❤❤😂et❤qq❤t 9:37 😂😂w😢😢😂qt@@DonBahadur-jw7kx
आर्को भाग नी आउनु पर्यो भन्ने हाजीर हुम तो😂😂
अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद
जे होस यस्तो भाका पहिलो चोटि सुन्न पाइयो
रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना
पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।
अब यसरी नै रोल्पामा दबेर बसेका कला बाहिर आउनु पर्छ ❣️❣️❣️❣️
यो गित त हाम्रो बाजे हरु ले गाउनु हुन थियो आज आएर यो गित सुन्द्दा बाजे को याद आयो
खिन्तेको प्रस्तुती अती रमाईलो लाग्यो लु मत फ्यानै भय । शुभकामना सबैलाई विशेष खिन्तेको प्रतुती फेरी हेर्न पाईयोस ।
अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन
हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो होनि त लाईन 👍️। आज त अच्चली रमाईलो गरायो ❤️ । सल्यान रोल्पा को पुरानो साईली भाका सानोमा आमा दिदी हरुले गायको सुनिन्थो 🙏❤️
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ
छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर
च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है
हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤
हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेको समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।
कति राम्रो छ है हाम्रो कला सस्कृति १० पटक हेरे
यो सानो धतुरे भाइ ले निकै मिथो गाउदो रहेछ मज्जा आयो फेरि अर्को भाग पनि आउनु पर्यो है ल ।
रबिन्द्र सुनार लोक गायक
फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤
Malai ni man paryo sani babu ko dance❤️
कति जोशिला फूर्तिला र हाँसिल रोल्पाली मगरनी नानी हरु। मलाई साह्रै मन पर्यो मगर्नी नानी हरु।
बहुत मन परो ।
हेर बड्डाउ मामाको बगाल ।
रिल मा देखेको ले कति धेरै पो खोजेँ❤❤❤
दोहोरि त बबाल छ रोल्पालि पो होत आगामि दिनमा पनि यस्तै दोहोरी गीत को अपिक्षा गर्दछु
मैले बालापनमा सुनेको भाखा सारै मन प्रफुल्ल भयो । सबैलाई धेरै धेरै धन्यवाद।
*असाध्यै मौलिक लाग्यो यो दोहोरीको भाग २ पनि आउनु पर्यो है ।*
आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो गित अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत
आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।
रुचा मगरकाे स्वार कति राम्रो रहेछ❤❤❤
मस्तै चोतिलो बो दोहोरी त रोल्पालिलाइ मनै देखि नमन छ है म पनि हेर्दै र सुन्दै छु 🎉🎉
लौ बड्डा हरुहो सारै रमाईलो छ अप्डेट गर्दै जाउ नँया नँया
सारै रमाइलो दोहोरी हाम्रा हजुर आमा बुवाले गाउने दोहोरी आज याद आयो हजुर बुवाको❤❤
सारै मनपरो योगाना ❤योटोली लाई धेरै धेरै धन्देबादछ भाई बैनी हजुरलाई राम्रोछ ❤️
वा वा वा शब्द छैन बयान गर्नलाई आजलाई अतिनै रमाइलो भयो फेरि भेट गरौंला यसै च्यानलमा ❤❤
भाग 2 पनि आउनु पर्यो सारै रमाइलो आफ्नै गाउँ ठाउँ को भाका सम्मान छ हजुर हरु लाई
सुनिरहु लाग्ने कति राम्रो गीत अर्को भाग पनि आउनुपर्यो❤❤❤❤❤❤
आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️
म टिकटमा समय बिताउन स्क्रोल गर्दै हेर्दै थिए अचानक यो भाका सुने प्रथम पटक 5 सेकेन्ड सुन्दै मेरो दिलछोयो यो भाका र अर्गानिक सब्दले अनि सिधै युटुवमा पुगेर खुरु खुरुखुरु 3 पटक यो गित सुनेर मात्रै कमेन्ट गर्न आएको हो ।
यो गितको भाका नया थियो या पुरानो थाहा भएन तर मेरो मन जित्यो भाकाले । र यो गितमा प्रयोग भएका सब्दहरु अर्गानिक थिए बिचमा कलाकारले शब्दलाई मातृभाषाको शैली मिसाएर गाएको सुनेर त म मत्रमुघ्द नै भए । सबै कलाकार प्रती मेरो अत्यन्तै धेरै सम्मान छ । यो भाका र इ कलाकारको अरु भाग पनि सुन्न पाए आभारी हुनेछौं ।
आहा हाम्रा गाउँघर तिर को भाका सुन्न पाइयो खुशी लाग्यो भाग २ पनि लियर आउनु पर्यो❤❤
रोल्पालि टिम लाई धेरै धेरै धन्यावाद ऐती मीठो गित गाईदिनू भयो
बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
रोल्पा देखि म पनि हेर्दै छु है निता फुपु माडी खोले भाका सारै बबाल छ
जतिखेर सुनेपनि धितै नमर्ने भयो त यो गीत त सबैजनालाई उच्च सम्मान छ अर्को भाग पनि चाहियो है।
अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕
😢😮 ho no I'm h nu n jun nun
दामी दामी आज सम्म कसैले न गाएको दोहोरी सुन्न पाईयो i love rolpali 😘☺️🤗
राम्रो छ हाम्रो राप्ती अन्चल तिम लाई
हामी राेल्पालि पनि कहाँ छाै र❤❤❤❤❤❤❤❤❤गजब याद अायाे गाउँ घर काे
मेरो ता झन गाउकै मान्छे हरु हुन
यस्तो दोहोरी अहिले सम्म सुनेको थिएन धेरै राम्रो छ अर्को भाग पनि सुन्न पायोस् शुभकामना ❤❤❤❤❤❤
अहो लास्तै खत्रा दहोरी यो हो नि त अर्गानिक दोहोरी भनेको👍👍🎵🎵🎶🎶
दामि छ यार हाम्रो रोल्पाको लोक दोहोरि रहेछ पुराना भाकाहरु रहेछ ल बधाई छ अल टिम लाइ
Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️
यो कला पर्ति लागि मेरो उच्च सम्मान छ?सम्पुर्ण कलाकार पति न्यानो माया अनि सफलता को सुभकामना 💯❤️🙏हाल म मलेशिया बाट ❤️🇳🇵❤️?
झङ्कर सरलाई लामो समय पछी देखन पाईयो निरन्तर देखन पाईवस महान जनबादी गाएक🎉❤
❤❤❤❤❤❤ wow wow wow wow wow
म त हास्दा हास्दै भातै जलेछ अन्ति हरु कति राम्रो भाका मा रहेछ सबै ले मनोरञ्जन दिनु भाको छ सबै लाई धन्यवाद है भाग 2 नि छिटो ल्याउनु होला
सारै राम्रो अगानीक गित स्वरका धनी रबिन्द्र भाइ स्वरकी धनी सबै बैहिनी लगाएत निता पुन बैहिनी शुभ कामनाछ❣️❣️
हैत मलाई पनि नाचुम जस्तो लाग्योनी खत्रा दोहोरी हाम्रो रोल्पालिइ फुपू हरुको 🎉😮😮🙏🙏🙏🙏👍️👍️👍️
बदाई छ यो गित को लागि सफल होस
मामा भान्जी को दोहोरी माया पिरीम्को सुन्दा अर्कै लाग्यो तर मौलिकता लाई सम्मान छ।
सम्पुर्ण मगर कलाकारहरुलाई यस स्थानिय लोक भाकामा प्रस्तुति देखाउनु भएकोमा हार्दीक शुभकामना अरु प्रस्तुती हेर्न पाइयोस ।
ramro xa hai
आहा पुरानो अर्गानिक मौलिक भाखा कति रमाइलो दोहोरी
भाग 2 पनि चाहिन्छ भन्ने जति यता हाजिर हुनु है❤❤❤❤❤
सारै मीठो लायो भाग 2 पनि चाहियो हजुर❤❤❤
मलाई साह्रै मन पर्यो।किनकि एकदम गाउँको अर्गानिक ठेट भाका दोहोरी सुन्न पाइयो। एकदमै खुशी लाग्यो। यस्तै पुराना गाउँको लोभ हुन लागेको भाका लिएर आउनु होला। भन्दै। आगामी दिनको सफलता शुभकामना दिन चाहन्छु सम्पूर्ण टिम हरुलाई।
मौलिकता झल्काउने कालजयी गीत गाउने कलाकार प्रति हार्दिक सम्मान प्रकट गर्दछु जय रोल्पा ।।
❤❤❤❤❤❤❤
OK so8 we can we 😮need @@assbahadurbahadur8628
Larognausoke
Larotaroputitthhaulosokke
Tiktak बात हेर्न आएको धेरै रमाइलो लाग्यो❤ म बागलुङ जिल्ला देखि❤❤
यकदम धेरै रमाइलो दोहोरी छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद छ
मलाई छेउको मन पर्यो डम्मरे गजब छ ❤❤❤❤❤
Ma ek jana 🙋♂️❤
मलाई पनि निकैनै राम्रो लाग्यो रोल्पा बात हेर्दै छु है❤❤❤❤❤❤
अाहा कति दामि जतिहेरनु उति हेरन मनलाउने छ❤❤❤❤
टिकटक हेरेर को को आउनु भयो यता हाजिर हुम 😂😂
ल्या छु मामा साबन ले धोएर
🤣🤣🤣
म पनि टिकटक मा हेरेर आयको
me also
ma aako🤣
लु बबाल रमाइलो शुभकामना छ ❤❤
म छु हजुर।❤दाङको घोराहिबाट।सार्है मन पर्यो।
आहा कति राम्रो!! सम्पुर्ण मा हार्दिक सम्मान तथा नमस्कार! श्रजकलाई सम्मान।
कमरेड झंकार मगर लाई अभिवादन ✊✊
कस्तो राम्रो गित सबै जना लाई देरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤
साहारै राम्रो गित सबै लाई सन्मानछ❣️❣️
Thanks Sulpa group for humble traditional song 🎉🎉🎉 and proud to be rolpa
राेल्पालि मौलिक सस्कारमा आधारित
साईलि भाका निकै रमाईलाे अनि सानाे बाबुकाे प्रतिभा निकै राम्राेछ यति राम्राे प्रस्तुति लिनु भकाेमा सम्पुर्ण कलाकार टिमलाई सम्मान ब्यक्ति गर्दछु????
सुन्दर प्रस्तुति❤ हार्दिक बधाई सम्पूर्ण टीम लाई,
भाग दुई चाइयो❤❤❤ यसको
ईन्द्र म हेरेको थिय आज यता पनि हेरियो धेरै राम्रो लागियो निकै रमाइलो ❤❤❤❤खिन्ते मामा कडा छुन्बितिकै बनाउने🤣🤣🤣
सबै तिमलाइ बधाई छ ! सुल्पा गुरुपलाई ❤❤❤❤❤
लु यता पनि आय टिकटक बाटै❤❤❤
अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤
रोल्पालि होनि हाम्लाइ आर्को पाठ पनि चाहिन्छ ❤
आहा धेरै नै मिठो दाई दिदी हरु🙏🏻🤗❤️❤️
भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤
चाहियो भाग 2 नि
i am
चाहियो भाग 2
बिल्कुल बिल्कुल २
💯% chahiyo ka🙏❤️🇳🇵?
आहा कति रमाइलो सारै मन पर्यो नि रुचको स्वर त आहा❤❤❤
हामरो पुरानो रोलपा तिर चलने साइलि भाका सुन न पाउँदा खुसि लायो धैरे रामरो दोहरि बधाइछ भाग 2 पनि छितै आउनु परो❤❤
नम्बर वन ❤❤❤ मामा भनेको सुन्दा अल्लीक अर्कैइ लागेको थीयो त्यो पनी लास्त सम्म हेर्देजादा छर्लनग भयो । ❤❤❤
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
जति हेरे पनि हेरिरहु लाल्ने कति रमाइलो हो 😂😂
आहा कति राम्रो भाका
रोल्पा ,सल्यान तिर चल्छ । यस्तो गित मन यक्दम आन्द भयो ।अर्को भाग पनि ल्याउनु पर्यो ।बराइन बाट हेर्दै
आहा। उत्कृष्ठ र मौलिक दोहोरी..संपूर्ण कलाकार हरु लाई हार्दिक सम्झना र शुभकामना। ❤
हाम्रो माडीखोले गीत👌👌
रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up
दोहोरी सारै रमाइलो लाग्यो भाग 2 नि ल्याइदिए राम्रो हुन्थियो
जति हेरेपनि धित नमर्ने भिडियो ❤❤❤ फेरि पनि यस्तै भिडियो लियर आउनु निता दिदी❤❤❤❤
सानू बाबुको नाच उत्कृष्ट माडिखोले भाका गज्जाब लाग्यो।
बल्ल रोल्पाको सान झल्कने दोहोरी आयो सम्पूर्ण तिमलाइ हार्दिक बधाई छ 🇸🇦🇸🇦🇸🇦✌️✌️
अर्गानिक रोल्पाली भाकामा अत्यन्तै राम्रो प्रस्तुति ,सफलताको अग्रिम शुभकामना फुपु ❤❤❤