"साइली "भाकामा मामा भान्जीको कडा दोहोरी | Jhankar, Rabindra, Amar, Datta vs Rucha, Tulasha, Kesari
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- =======================================
🎼 Original Song:
__________________________________________________________________
#Nitapun
#ruchaghartimagar
#rajupariyar
#Tulashaghartimagar
#Kesharighartimagar
#PhoolmaBhamara
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Jhankar Budha Magar
★ Rabindra Sunar
★ Amar Roka Magar
★ Datta Budha Magar
★ Rucha Magar
★ Tulasha Gharti Magar
★ Keshari Gharti Magar
★ Nita Pun Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Nita Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
अाहा कति राम्राे हाम्राे सल्यान राेल्पा तिर गाइने परम्परागत माैलिक साईलाे भाका सुन्दा नै कति रमाईलाे अानन्द यसकाे संरक्षण र सम्वर्धन मा सबै ध्यान जान जरुरिछ यति राम्राे अार्गानिक भाका गाउन कलाकार हरु लाई हृदय देखि धन्यवाद
बडो रमाईलो। त्यो नसा छिनाउने सोल्टिनि र सातवटि सम्म ल्याउन सक्ने लाफा लाई सिङगल सिङ्गल भिडाउन पर्यो 😅 गज्जब छ ।
उम्म के है क्या रमाईलाे हुने थियाे सिङ्गल सिङ्गल मा हेर्ने मन छ मलाई पनि
सहि हो भिडाउनु पर्ने
Xito vidaunu paryo
mero pani tehi
😂e😢qet😂 7:41 😂et❤❤😂et❤qq❤t 9:37 😂😂w😢😢😂qt@@DonBahadur-jw7kx
जे होस यस्तो भाका पहिलो चोटि सुन्न पाइयो
खिन्तेको प्रस्तुती अती रमाईलो लाग्यो लु मत फ्यानै भय । शुभकामना सबैलाई विशेष खिन्तेको प्रतुती फेरी हेर्न पाईयोस ।
पुरानो मौलिक कलालाइ जगेर्ना गर्नु हुनि आदरणीय दाजु दिदी हरुलाइ सलाम छ ।यो हाम्रो रोल्पाली को पहिचान हो।
रुचा दिदी र रबिन्द्रको सिङ्गल सिङ्गल अर्को भागमा सुन्ने भस्मे मन छ।सबै टिमलाइ सफल्ताको शुभकामना
आर्को भाग नी आउनु पर्यो भन्ने हाजीर हुम तो😂😂
रोल्पाली भयर यस्तो भाका पहिलो चोटि सुनेके यति मन छुयो कि कसरी व्यक्त गर म हजुर हरुलाइ 21 तोपे सलामी छ
छिटै अर्को भाग पनि ल्याउनु परेयो हजुर
च्यानल सस्क्र्याब सङ्गै बेल आइकन पनि बजाइयो है
हे न सोछे है उल्टो र सुल्टो आइ पुग्याछम फन्याउदै अगुल्टो 😊❤
हे बिच्याम क्याहो माया क जाल हेर बडौ मामा को बगाल क्या शब्द छ ❤❤❤❤तेसै मा तोते बोली
यो होनि त लाईन 👍️। आज त अच्चली रमाईलो गरायो ❤️ । सल्यान रोल्पा को पुरानो साईली भाका सानोमा आमा दिदी हरुले गायको सुनिन्थो 🙏❤️
यो सानो धतुरे भाइ ले निकै मिथो गाउदो रहेछ मज्जा आयो फेरि अर्को भाग पनि आउनु पर्यो है ल ।
रबिन्द्र सुनार लोक गायक
अब यसरी नै रोल्पामा दबेर बसेका कला बाहिर आउनु पर्छ ❣️❣️❣️❣️
फुचेको डान्स मन पराउनेह हरु यता हाजिर हुम ❤❤
Malai ni man paryo sani babu ko dance❤️
यो गित त हाम्रो बाजे हरु ले गाउनु हुन थियो आज आएर यो गित सुन्द्दा बाजे को याद आयो
कति जोशिला फूर्तिला र हाँसिल रोल्पाली मगरनी नानी हरु। मलाई साह्रै मन पर्यो मगर्नी नानी हरु।
अर्गानिक रोल्पाली दोहोरी जति हेर्यो त्यति हेर्न मन लाग्ने 100 चोटि हेरियो होला अझै हेरेर मन बुझेको छैन
हाल मलेसिया बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरि त बबाल छ रोल्पालि पो होत आगामि दिनमा पनि यस्तै दोहोरी गीत को अपिक्षा गर्दछु
म टिकटमा समय बिताउन स्क्रोल गर्दै हेर्दै थिए अचानक यो भाका सुने प्रथम पटक 5 सेकेन्ड सुन्दै मेरो दिलछोयो यो भाका र अर्गानिक सब्दले अनि सिधै युटुवमा पुगेर खुरु खुरुखुरु 3 पटक यो गित सुनेर मात्रै कमेन्ट गर्न आएको हो ।
यो गितको भाका नया थियो या पुरानो थाहा भएन तर मेरो मन जित्यो भाकाले । र यो गितमा प्रयोग भएका सब्दहरु अर्गानिक थिए बिचमा कलाकारले शब्दलाई मातृभाषाको शैली मिसाएर गाएको सुनेर त म मत्रमुघ्द नै भए । सबै कलाकार प्रती मेरो अत्यन्तै धेरै सम्मान छ । यो भाका र इ कलाकारको अरु भाग पनि सुन्न पाए आभारी हुनेछौं ।
आहा कति मिठो गित अर्गानिक सारै मनपर्यो नि है ! सबैलाई धेरै माया अनि सम्झना छ ! यति धेरै मिठो स्वरका धनी सबै टिमहरूलाई धेरै धेरै धन्यवाद ❤️ ❤️ 🙏🙏यति मिठो स्वर अनि शब्द अनि लयमा गाउनु भएकोमा सबै टिमहरूलाई धेरै धेरै शुभकामना🎉💐 जय गित जय सङ्गीत
कुनै दिन यिनै महान कलाकारहरु थिए जुन वेला राज्यको क्रुरुर शासकहरुले दमन र अत्याचार गरिरहेको समयमा गाउँ घर वस्ति वस्तिमा जनताहरुको मुक्तिका गित संगित बजाउदै र गाउदै हिड्थे त्यसमा महान यात्रामा कयौं सहयात्रीहरु सहिद भए कयौं वेपत्ता र कयौं घाईते अपांग भए र अाज त्यो महान यात्रा को बिचबाट बचेर आएका हाम्रा महान कलाकारहरु संस्कार र संस्कृतिको संरक्षणमा जुट्नु भएको देख्दा खुशि लागेर आएको छ ।एउटा कुनामा पीडा छ ती संगैका सहयात्री साथिहरु गुमाएका क्षण आज ती सहयात्री सबै बचेका भए मुक्ति युद्धको यात्रा पश्चात् यसै गरि रमाउथे होला भन्ने सोचको पिडाले भयावह पीडा दिईरहेको छ भने अर्को पाटो रमाइलो दोहोरी गितको अटाहासले खुशि दिई रहेको छ ।जे भएपनि विगत विगत मै सिमित होस र तपाईं हरु हामी लोक दोहोरी गायक भन्दा जनवादि गायक र योद्धाको रुपमा चिन्छु र चिन्छौ ईतिहासले मागेमा विचलित नहुनु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धन्यवाद ।
आहा कति राम्रो गित अगानीक सारै मनपरो स्वरका धनी रबिन्द्र भाइ अनि स्वरकी धनी रेजिना बैहिनी अनि सबै बैहिनी लगाएत निता पुन मगर सन्मानछ जय गित जय सङ्गीत ❣️❣️❣️❣️
मैले बालापनमा सुनेको भाखा सारै मन प्रफुल्ल भयो । सबैलाई धेरै धेरै धन्यवाद।
कति राम्रो छ है हाम्रो कला सस्कृति १० पटक हेरे
अति रमाइलो माडिखोले भाका भाग २ पनि ल्याउनु पर्यो है मामा भान्जी बगाल💕💕💕💕🎉🎉💕💕💕💕
😢😮 ho no I'm h nu n jun nun
बहुत मन परो ।
हेर बड्डाउ मामाको बगाल ।
रिल मा देखेको ले कति धेरै पो खोजेँ❤❤❤
आहा कति रमाइलो हो , सुनिरहन मन हुँदा हुँदै सक्कियो , मीठो सम्झना रबिन्द्र दाजु प्रस्तुति कडा छ जारी राख्नुहोला , सम्पुर्ण समुहलाई बधाई शुभकामना ।
बहुभाषा,धर्म,रितिरिवाज,संस्कृति र बहु जातीहरुको संगम हो हाम्रो नेपाल। त्यही माथि म रुकुम र रोल्पाको भुमिमा हुर्किएको हु गर्भ लाग्छ यस्तो प्रतिभाहरु सुन्दा❤❤❤❤❤❤❤
भाग 2 पनि आउनु पर्यो सारै रमाइलो आफ्नै गाउँ ठाउँ को भाका सम्मान छ हजुर हरु लाई
जतिखेर सुनेपनि धितै नमर्ने भयो त यो गीत त सबैजनालाई उच्च सम्मान छ अर्को भाग पनि चाहियो है।
आहा रोल्पालिहोनी क्याबबाल प्रस्तुति पाट 2 भाग लुबधाईछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thanks Sulpa group for humble traditional song 🎉🎉🎉 and proud to be rolpa
म त हास्दा हास्दै भातै जलेछ अन्ति हरु कति राम्रो भाका मा रहेछ सबै ले मनोरञ्जन दिनु भाको छ सबै लाई धन्यवाद है भाग 2 नि छिटो ल्याउनु होला
नमस्कार सम्पुर्ण लोकपारखी मनहरुमा हाम्रो लोक सस्कृती बचाउने हेतुकासाथ माडिखोले साइली भाकामा दोहोरी खेलेकाछौ हजुरहरु पनि जोडिनुस ल 😊❤
Sachikai sarai maja lago aba part 2 chitai linu hai best of luck all team 🙏🙏🙏❤️
यो कला पर्ति लागि मेरो उच्च सम्मान छ?सम्पुर्ण कलाकार पति न्यानो माया अनि सफलता को सुभकामना 💯❤️🙏हाल म मलेशिया बाट ❤️🇳🇵❤️?
टिकटक हेरेर को को आउनु भयो यता हाजिर हुम 😂😂
ल्या छु मामा साबन ले धोएर
🤣🤣🤣
म पनि टिकटक मा हेरेर आयको
me also
ma aako🤣
आहा हाम्रा गाउँघर तिर को भाका सुन्न पाइयो खुशी लाग्यो भाग २ पनि लियर आउनु पर्यो❤❤
राम्रो छ हाम्रो राप्ती अन्चल तिम लाई
सम्पुर्ण मगर कलाकारहरुलाई यस स्थानिय लोक भाकामा प्रस्तुति देखाउनु भएकोमा हार्दीक शुभकामना अरु प्रस्तुती हेर्न पाइयोस ।
हामी राेल्पालि पनि कहाँ छाै र❤❤❤❤❤❤❤❤❤गजब याद अायाे गाउँ घर काे
मेरो ता झन गाउकै मान्छे हरु हुन
सारै मनपरो योगाना ❤योटोली लाई धेरै धेरै धन्देबादछ भाई बैनी हजुरलाई राम्रोछ ❤️
Majjako madikhoke vakako dohori, 👏👏👏majja lagyo🥰
Tara mahila group le sailiko satta saila Vanya Vaya sunma sugandha hunthyo hola 🙏🥰
*असाध्यै मौलिक लाग्यो यो दोहोरीको भाग २ पनि आउनु पर्यो है ।*
भाग 2 चाइन्छ भन्ने जति येता हाजिर ❤❤
चाहियो भाग 2 नि
i am
चाहियो भाग 2
बिल्कुल बिल्कुल २
💯% chahiyo ka🙏❤️🇳🇵?
मस्तै चोतिलो बो दोहोरी त रोल्पालिलाइ मनै देखि नमन छ है म पनि हेर्दै र सुन्दै छु 🎉🎉
लौ बड्डा हरुहो सारै रमाईलो छ अप्डेट गर्दै जाउ नँया नँया
मामा भान्जी को दोहोरी माया पिरीम्को सुन्दा अर्कै लाग्यो तर मौलिकता लाई सम्मान छ।
सारै रमाइलो दोहोरी हाम्रा हजुर आमा बुवाले गाउने दोहोरी आज याद आयो हजुर बुवाको❤❤
रोल्पा देखि म पनि हेर्दै छु है निता फुपु माडी खोले भाका सारै बबाल छ
हैत मलाई पनि नाचुम जस्तो लाग्योनी खत्रा दोहोरी हाम्रो रोल्पालिइ फुपू हरुको 🎉😮😮🙏🙏🙏🙏👍️👍️👍️
मौलिकता झल्काउने कालजयी गीत गाउने कलाकार प्रति हार्दिक सम्मान प्रकट गर्दछु जय रोल्पा ।।
❤❤❤❤❤❤❤
OK so8 we can we 😮need @@assbahadurbahadur8628
Larognausoke
Larotaroputitthhaulosokke
रोल्पाली सस्कार जल्कियो खुब मजा आयो love you gys,,,, keep it up
आहा कति राम्रो!! सम्पुर्ण मा हार्दिक सम्मान तथा नमस्कार! श्रजकलाई सम्मान।
कमरेड झंकार मगर लाई अभिवादन ✊✊
मलाई साह्रै मन पर्यो।किनकि एकदम गाउँको अर्गानिक ठेट भाका दोहोरी सुन्न पाइयो। एकदमै खुशी लाग्यो। यस्तै पुराना गाउँको लोभ हुन लागेको भाका लिएर आउनु होला। भन्दै। आगामी दिनको सफलता शुभकामना दिन चाहन्छु सम्पूर्ण टिम हरुलाई।
Wow ķati mitho kati ramailo lok dohori geet gaunu vo sabai jana le ja sampurn lai badhai suvkamana x hai sath nach pani rhex hai 🙏🙏🙏🙏👌👌👌👌👌👌❤❤❤❤❤
दामि छ यार हाम्रो रोल्पाको लोक दोहोरि रहेछ पुराना भाकाहरु रहेछ ल बधाई छ अल टिम लाइ
हामी राेल्पालि हरुकाे मउलिक गाना गाउनु भयाे देश भन्दा बाहिर बात सुन्दा गाउमै भयजै मउसुश लाग्या सबै मेराे राेल्पालि दिदी बहिनी दाज हरुलाई देरै देरै शुभकामना पर्गतिसिलकाे कामना छ है रबिद्र सर संग सिङ्गल गाउनुन पिलिज
धन्यवाद दाइ
वा वा वा शब्द छैन बयान गर्नलाई आजलाई अतिनै रमाइलो भयो फेरि भेट गरौंला यसै च्यानलमा ❤❤
हामरो पुरानो रोलपा तिर चलने साइलि भाका सुन न पाउँदा खुसि लायो धैरे रामरो दोहरि बधाइछ भाग 2 पनि छितै आउनु परो❤❤
Nikai marmik old song gaune time lai Hardik 🎉 badhai cha hai Nita DD All time lai 😅😅😅
sarai ramailo ahile samma 10 11 choti heri sake aarko vag ni chadai leunu hola ❤❤🎉🎉
झङ्कर सरलाई लामो समय पछी देखन पाईयो निरन्तर देखन पाईवस महान जनबादी गाएक🎉❤
लौ फेरि रोल्पाली चेली र रोल्पाली तन्निरी हरुको गित आएछ खुसी लागो र गित को तुक्का हरु सबै जना को अब्ल मत हासेर झन्दै मरियो हो गाथे लौ सबै कलाकार तिम्लाई अगृम शुभकामना छ।
यस्तो दोहोरी अहिले सम्म सुनेको थिएन धेरै राम्रो छ अर्को भाग पनि सुन्न पायोस् शुभकामना ❤❤❤❤❤❤
सुन्दर प्रस्तुति❤ हार्दिक बधाई सम्पूर्ण टीम लाई,
दामी दामी आज सम्म कसैले न गाएको दोहोरी सुन्न पाईयो i love rolpali 😘☺️🤗
आहा येस्तो पो हो त हाम्रो असलि लोक दोहोरि गीत । 👏👏👏👏👏
Yati mitho vaka aja samma sunna pako thina congratulations all team
हामी नेपाली पुरब पश्चिम जहाँ को भए कला संस्कृति सारै राम्रो छ हाम्रो पहिलो चोटि सुनको एसतो मन कला संस्कृति संरक्षण गर्नु हुने कलाकार जिऊ हरूलाई सलाम छ रबिनदर सुनार झनै कडा
लु यता पनि आय टिकटक बाटै❤❤❤
ईन्द्र म हेरेको थिय आज यता पनि हेरियो धेरै राम्रो लागियो निकै रमाइलो ❤❤❤❤खिन्ते मामा कडा छुन्बितिकै बनाउने🤣🤣🤣
सारै राम्रो अगानीक गित स्वरका धनी रबिन्द्र भाइ स्वरकी धनी सबै बैहिनी लगाएत निता पुन बैहिनी शुभ कामनाछ❣️❣️
ramro xa hai
माडिखोले भाका नाम मात्र सुनेको थिए। अहिले गित नै सुन्न पाइयो। सबै कलाकारहरुलाइ धन्यबाद सहित बधाइ🎉
wawa aystai aawas hajur ko mero fulli saport hune x bidesma vayr hoki k ho sano namro lagin nita ji
रुचा मगरकाे स्वार कति राम्रो रहेछ❤❤❤
अर्ग्यानि दोहोरी रोल्पालि भाषा संगै मिथो❤❤❤
रोल्पालि टिम लाई धेरै धेरै धन्यावाद ऐती मीठो गित गाईदिनू भयो
Tiktak बात हेर्न आएको धेरै रमाइलो लाग्यो❤ म बागलुङ जिल्ला देखि❤❤
अहो लास्तै खत्रा दहोरी यो हो नि त अर्गानिक दोहोरी भनेको👍👍🎵🎵🎶🎶
अर्गानिक हाम्रो मौलिक भाका सम्मान सबै रोल्पाली कलाकार लाई प्रर्यास राम्रोछ अझै निखारेर ल्याउने कोसिस गर्नु होला हाम्रो मौलोक लाई ❤❤
आहा निक्कै मीठो हाम्रो मौलिक गीत माडी खोले भाका सफलताको शुभकामना बहिनी
साँच्चिकै पुराना मौलिकता झल्काउने गीत मैले जति चोटी हेरे सबैले हेर्दिनुभयो भने कलाकारहरूको मेहेनेत आउँथ्यो होला। २० पटक भन्दा धेरै हेरिसक्यो होला सायद आफ्नै गाउँ छिमेकीहरूले गाउने गीत भएको हुनाले होला
टोपा राम शर्मा स्वर्गदरी नगरपालिका प्युठान हाल भारतदेखि
Wow dami vaka ani sabda dhanyebad xa sabai kalakarlai
Ma ek jana 🙋♂️❤
आहा पुरानो अर्गानिक मौलिक भाखा कति रमाइलो दोहोरी
अर्गानिक रोल्पाली भाकामा अत्यन्तै राम्रो प्रस्तुति ,सफलताको अग्रिम शुभकामना फुपु ❤❤❤
गित सुन्दा आफ्नै गाउँ प्युठान अनि रोल्पाको साह्रै याद आयो।शुभकामना सबैलाई
सारै मजा को गित मलाई मन पर्यो यस्तै अरु पनि सुन्ना पायोस बोली नै मजाको
कस्तो राम्रो गित सबै जना लाई देरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤
कति राम्रो दाेहाेरी पहिलो पल्ट सुनियो सबै जनालाई धेरै धेरै बधाई छ।❤❤
Dherai purano bhakama geet sunna pauda khusi lageyo estai ramra ramra kosili liyera aaudai garnu hola❤🎉
यकदम धेरै रमाइलो दोहोरी छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद छ
दर्शकभगवान 🙏
यहाँहरु हुनुहुन्छ र त हामी छौँ , यसपटक नितान्त भेगिय प्रस्तुती लिएर पस्केका छौँ राप्ती सेरोफेरो अझै भनौँ रोल्पा विशेष यो माडीखोले भाका मा कोसिस भएको छ । गित कस्तो लाग्छ सुझावको अपेक्षा मनभरी छ है 🙏😂🙏❤️🙏😂😂😂
धेरै राम्रो अनि अर्गानिक छ यस्ता कला र सस्कृतिलाई जोगाउदै जानुहोला।
अति मजा आयो यस्तै पुराना सस्कृतिलाई जोगाउ पुर्बी रुकुम चुन्वाङ्ग हाल दोहा कतार्🇶🇦
हे हे लाइभ दोहरिमा साइली , खिन्टे र निताले गाउने , मलाई भने हेरेरै जोस आउने 🤭🤣👈️आहा धेरै रमाइलो गित्👌👌👌दामी लाग्यो
भाग 2 पनि चाहिन्छ भन्ने जति यता हाजिर हुनु है❤❤❤❤❤
मखमली फुलबुट्टे गम्छा लगाउने गायिका को एक्दमै कर्ण प्रीय आवाज सुनिरहुँ जसो लाग्ने। अत्यन्तै आर्गनिक दोहोरी कार्यक्रम❤ शुभकामना !
Proud to be madikhole ❤❤❤plz nxt part 🎉🎉🎉
Sarai ramro git saskirti jhalkaune gisabai kalakar lai naman❤❤❤ ❤❤