Rolpali Madikhole Saili Jhyaure | Rabindra, Ratna, Nim Sital, Amar vs Rucha, Tulasa, Nita, Hira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    Special Thanks:
    Dipesh Pun Magar
    ___________________________________________________________________
    =======================================
    🎼 Original Song: Rolpali Madikhole Saili Jhyaure
    __________________________________________________________________
    #Amarrokamagar
    #Madikholejhyaure
    #livedohori
    __________________________________________________________________
    Live Dohori Lead Singer
    Amar Roka Magar
    Rabindra Sunar
    Ratna Shrestha
    Nim Sital Magar
    Rucha Magar
    Nita Pun Magar
    Tulasa Gharti Magar
    Hira Khadka
    __________________________________________________________________
    Musician Team
    Yungka Studio Team
    __________________________________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    All rights of this video is with Amar Roka Magar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 531

  • @amarrokamagar5550
    @amarrokamagar5550  4 หลายเดือนก่อน +10

    सम्पुर्ण मेरा भगवान रुपी दर्शक हरुमा नमस्कार अनि सांगीतिक अभिवादन म अमर रोका को तर्फबाट माडिखोले साइली भाका यसपालि हाम्रो पुर्खा हरुको सम्पती जोगाउने कोशिश गरेका छौँ सल्लाह सुझाव लाईक कमेन्ट् शेयर गर्दिनु होला है

  • @rajukhatri3654
    @rajukhatri3654 4 หลายเดือนก่อน +6

    राप्ति अञ्चलको भाकाले गण्डकीको सारै मन जित्यो सम्पुर्णलाई सफल्ताको सुभकामना

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @mongolianboy84
    @mongolianboy84 4 หลายเดือนก่อน +5

    विदेशी गीत,संगीत भित्रीएर नेपाली गीत,संगीत,कला,संस्कृति हराई रहेका बेला आफ्नो कला,गीत,संगीत बचाई रहनु भएकोमा उच्च सम्मान।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @chitragharti6811
    @chitragharti6811 4 หลายเดือนก่อน +8

    सबै भन्दा कमेदित त खिन्ते रबिन्दर् सुनार हुन अरुको पनि राम्रो छ गित

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @purnathapasalyani851
    @purnathapasalyani851 4 หลายเดือนก่อน +5

    तहलका मचायो रोल्पा ले निकै रमाइलो ❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @kamalsunar4123
    @kamalsunar4123 3 หลายเดือนก่อน +3

    रुचा दिदी रबिन्द्र दाइ धेरै माया ( सुर्खेत ) हाल मलेसिया ! आझै राम्रो राम्रो दिनु पर्छ है 🙏🇳🇵

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @buddhagharti2331
    @buddhagharti2331 4 หลายเดือนก่อน +4

    यति मिठो भाका यति मिठो स्वर यति मिठो शब्द यति मिठो लय सम्पूर्ण लोकपार्की रोल्पाली तिमीलाई धेरै धेरै धन्यवाद फेरि पनि यस्तै मार्मिक मार्मिक शब्द हरू लय हरु यस्तै भाकाहरु सुन्न पाउ धन्यवाद। जय संगीत ❤❤❤🙏✊🏾

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @shilgarbuja9582
      @shilgarbuja9582 4 หลายเดือนก่อน

      ​@@amarrokamagar5550😅😊

  • @DebikaPunMagar2050
    @DebikaPunMagar2050 4 หลายเดือนก่อน +7

    रबिन्द्र को बिग फ्यान हो म चाहिँ।।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @rameshrokakshetri1035
    @rameshrokakshetri1035 4 หลายเดือนก่อน +6

    धन्नेऐ वाद लोकहुन लागेका गाना गाऐकोमा जय नेपाल जय रोल्पा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @bedubt785
    @bedubt785 4 หลายเดือนก่อน +9

    सबै भन्दा रमाइलो रबिन्द्र ।❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @GMEntertainment52
    @GMEntertainment52 3 หลายเดือนก่อน +2

    ❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ तिलक भाई

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl 4 หลายเดือนก่อน +3

    म पनि रोल्पाको हु तर साउदिबात हेर्दैछु।अति रमाइलो लाग्छ।मादिखोले साइली भाका।सवैले हेर्न अनि सुन्न अनुरोध छ है मेरोनी!!!!!!!!

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dipakgiri463
    @dipakgiri463 4 หลายเดือนก่อน +4

    यस्तै मौलिक लोक भाकाहरुले हामि हरु धनि छौ बधाई छ आफ्नो मौलिक लोक सस्कृती जगेर्न गर्ने रोल्पालि दिदि भाई दाजु हरुलाई 🎉❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @rajusunar1854
    @rajusunar1854 4 หลายเดือนก่อน +3

    । रबिन्द्र भाइ सारे रमाइलाे दामि छ समपुरना टिम लाइ बधाई तथा शुभ कामना छ ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @krishmagar.
    @krishmagar. 4 หลายเดือนก่อน +3

    साच्चिकै रमाईलो लाग्छ एति मिठा भाका सुन्दा सल्यान देखि कोको हुनु हुन्छ हाजिर हुम त 🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @karnab.m.6730
    @karnab.m.6730 4 หลายเดือนก่อน +6

    हेहे सङ्कत कालमा भेतेझै गस्तिले
    आँखा नलाउ सुत्केरी जस्तिले😜😜😜🤗🤗
    हयत बबाल यार

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @aasishdangi5891
    @aasishdangi5891 หลายเดือนก่อน +2

    अहो लास्तै खत्रा दहोरी यो हो नि त अर्गानिक दोहोरी भनेको👍👍🎵🎵🎶🎶

  • @jaljalaonlinenepal
    @jaljalaonlinenepal 4 หลายเดือนก่อน +2

    अहो आज सुल्पा बिर्सनु भयो कि क्या हो ल आच्छा कलि राम्रो छ है 🎉❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद भाई

  • @BIRUBUDHATHOKI-iz1kt
    @BIRUBUDHATHOKI-iz1kt 4 หลายเดือนก่อน +3

    मामा भान्जिको झ्याउरे दोहोरिकोत म फ्यानै छु राम्रो छ अझै सफलताको शुभकामना

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @GenesGenes-yp9en
    @GenesGenes-yp9en 4 หลายเดือนก่อน +2

    wa wa दामी दामी रोल्पाली हरुको बेजोड दोहोरी यो गित ले खाने भयो अब ❤️🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @basantapur.serofero8192
    @basantapur.serofero8192 4 หลายเดือนก่อน +2

    पहिलो पटक सुनेको यस्तो गित सब्दले मन जित्यो ।तनहु जिल्ला भानु न पा बसन्तपुर 7

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @narayanprasadbanjade7148
    @narayanprasadbanjade7148 4 หลายเดือนก่อน +1

    यो सानो बाबू नाचेको देख्दा कति खुसी लाग्छ सानो बाबुलाई उच्च प्रगति शुभकामना

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @महेन्द्रथापामगर
    @महेन्द्रथापामगर 2 หลายเดือนก่อน +2

    झोर्ले जदौउ ङा धादिङ लेखी है लाफा सारै रमाइलो रुचा भान्जी को स्वर आहा😍😍 अनि सबैकोआहा❤❤❤

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 4 หลายเดือนก่อน +2

    अमर रोका मगर युतुब च्यानल लाई मनै देखि मायासाथ कोतिकोती नमन छ ! साथै चिरपरिचित गायक गायिकाहरु हाम्रो सान हाम्रो मान हाम्रो पहिचान सबै लाई एक मुस्त लाखौ लाख मायासाथ जेरो जेरो जेरो छ ! ❤❤❤
    🙏🙏🙏🙏🙏👏👏👏👏👏✍️✍️✍️

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 4 หลายเดือนก่อน +32

    सल्यान बाट कोको छम यताबाई हाजिर हमता बगालौ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +5

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @babypun
      @babypun 3 หลายเดือนก่อน +2

      Rolpaliputisundrholaoke

    • @chandrachandra5303
      @chandrachandra5303 2 หลายเดือนก่อน +1

      म छु सल्यान कपुरकाेत बात

    • @m.schhetri0778
      @m.schhetri0778 2 หลายเดือนก่อน

    • @KaushilaRamja
      @KaushilaRamja 2 หลายเดือนก่อน

      ma pani xu hoii😂

  • @himthapa8711
    @himthapa8711 4 หลายเดือนก่อน +2

    म प्युठानि रोल्पामा यस्तै रमाइलो गरि १२बर्ष बितायको हु ।
    सारै रमाइलो गाउँ ठाउँ सबै कलाकारहरुलाई धन्यबाद अझै रमाइलो गितका भाकाहरुमा गित सुन्नपाउ सबैलाई ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @bhabanaoli7386
    @bhabanaoli7386 4 หลายเดือนก่อน +4

    म पनि रोल्पा बात हेर्दै छु है साथी हरु ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BikashRoyal
    @BikashRoyal 4 หลายเดือนก่อน +4

    रबिन्द्र दादा को टिकटमा टुक्का सुनेर यता आय 🙏🙏🙏🙏🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @bedubt785
    @bedubt785 4 หลายเดือนก่อน +3

    अर्को भाग पनि आवोस । नया विषय बस्तु लाइ समेटेर ।❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @RamitaRamita-h1q
    @RamitaRamita-h1q หลายเดือนก่อน +2

    सुल्पा गुरुपले धमाका मचायो ईन्देणिमा कति रमाईलो हो

  • @sunilkc5638
    @sunilkc5638 4 หลายเดือนก่อน +5

    Rolpa nepal ko saan hoo maya xa 😘❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

    • @ManSing-bj4rg
      @ManSing-bj4rg หลายเดือนก่อน

      मनि रोल्पाली होहै

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    हाम्रो रोल्पाली दिजु हरु प्रती धेरै माया

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 4 หลายเดือนก่อน +2

    यो भाका गाउने उत्कृष्ट रबिन सुनार खिन्टे मामा रहेछन्।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dhankuramjaliroka2138
    @dhankuramjaliroka2138 4 หลายเดือนก่อน +2

    waw निकै मार्मीक लाग्यो सबै टिमलाई बधाई छ 👌🌺🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @shivakc9728
    @shivakc9728 4 หลายเดือนก่อน +2

    माैलिकता झल्काउने यस्तै रमाइला अरु गीतहरू ल्याउनु हाेला सुनेर रमाइलो लाग्यो
    म दाङ तुल्सीपुर, हाल टर्की

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @PurbeliKanxi555
    @PurbeliKanxi555 3 หลายเดือนก่อน +2

    आहा रमाइलो दोहोरि मौलिक म पनि सिन्धुलिको सारु मगर्नि ल All besf of luck🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ लाफा

  • @bedubt785
    @bedubt785 4 หลายเดือนก่อน +2

    सम्पुर्ण रोल्पालि कलाकार हरु लाइ शुभकामना । रमाइलो पुरानो भाका लाइ उजागर गरिदिनु भयको मा । ❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    यो होनि त अर्गानीक पोसाक अनि दोहोरी भनेको 🙏🙏🙏🙏🙏💋💋💋

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BasantiGurung-y7v
    @BasantiGurung-y7v 3 หลายเดือนก่อน +3

    सुनिरहन मन लाउने रबिन्द्र ले गायको

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ

  • @tekalemagar5828
    @tekalemagar5828 14 วันที่ผ่านมา +2

    सुर्खेतबाट सुल्पा ग्रुपको भिडियो हेर्न छोडिदैन😘😘🙏🙏🙏

  • @mohanmohansingh4219
    @mohanmohansingh4219 2 หลายเดือนก่อน +2

    Dherai ramro xa saili vaka hamro rolpako good 🎉 bless you all off you

  • @lokpriyamagar2843
    @lokpriyamagar2843 4 หลายเดือนก่อน +2

    सारै राम्रो लाग्यो रोमनिया बाट हेर्दै छु 🙏🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @rameshbasnet5003
    @rameshbasnet5003 4 หลายเดือนก่อน +15

    खिन्ते मामा को भाग 2 पनि हेरियो बहराईन बाट सबै जना को टुक्का उत्कृस्त लाग्यो

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +5

      धेरै धेरै धन्यवाद छ सर

    • @MohabirKhadka-yt6hh
      @MohabirKhadka-yt6hh 4 หลายเดือนก่อน

      यहि भाका मा भाग 2 पनि ल्याउनु पर्यो सबाइ कलाकार लाइ सुभकामना🎉

    • @GeetasarbujaSarbuja
      @GeetasarbujaSarbuja 4 หลายเดือนก่อน

      ​@@MohabirKhadka-yt6hhis ybbnnmmjkk phytoplasma 3:54

  • @ashokmagar8652
    @ashokmagar8652 4 หลายเดือนก่อน +4

    नाच्ने बाबुको मनि फ्यान भय है?❤️💯🇳🇵अति सुन्दर 🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @ashokmagar8652
      @ashokmagar8652 4 หลายเดือนก่อน +1

      सधैं यस्तै उन्नति पर्गतिको भै रहोस?
      लाफा हजुर को❤️💯?

  • @Anilmagarvlog09
    @Anilmagarvlog09 4 หลายเดือนก่อน +4

    रोल्पाली कलाकार लाई सलाम छ ❤❤❤।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सत

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 4 หลายเดือนก่อน +2

    लहै बडा हरु गजब छ मन जितेउ सेर गरेहै ❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @dangidangi-qd4iy
    @dangidangi-qd4iy 4 หลายเดือนก่อน +4

    Sulpa tim lai masstai masstai subhakamana ani nachi rako sano babu lai maya ani dherai dherai sammjhana

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @arjunabiral2874
    @arjunabiral2874 4 หลายเดือนก่อน +3

    छाडा गीत गाउने हरुले नि हेरुन हाम्रो मौलिक गीत पनि कति भ्युज जान्छ भनेर सबैले हेरेर साथ दिउ है।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @BhimkumarPunmagar-zk8ih
    @BhimkumarPunmagar-zk8ih 4 หลายเดือนก่อน +1

    कसम धेरै पतक सुनियो रातको काम गर्दै परदेश मा नमन छ सम्पुर्ण तिम लाई❤❤❤🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 4 หลายเดือนก่อน +1

    लो आयो धामका ❤❤❤ रवीन्द्र जि र ऋचा को अति राम्रो छ प्रसितुती ❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      धेरै धेरै धन्यवाद छ सर

  • @chandrachandra5303
    @chandrachandra5303 2 หลายเดือนก่อน +2

    मलाई ता भस्कै मन पराे खिन्ते मा मा❤

  • @ganeshrawat2611
    @ganeshrawat2611 4 หลายเดือนก่อน +4

    हाम्रो रोल्पा ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @pipaltung4932
    @pipaltung4932 4 หลายเดือนก่อน +1

    रोल्पाको शेषखाल काठमाण्डौमा खुलेछ । बधाई छ टिमलाई ।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sushilghimire6944
    @sushilghimire6944 4 หลายเดือนก่อน +3

    यहि भाकामा यहि टिम लाई दोश्रो भाग मस्गेको थियो त्यही च्यानलमा नभएर यता भेटे अत्यन्तै राम्रो लाग्यो । यो टिमको यो भाका र अर्गानिक सैलिको फ्यान भए म ।

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @premb.c5484
    @premb.c5484 4 หลายเดือนก่อน +3

    भाग ३ पनि ल्याउनु पर्यो हजुर ❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    धेरै रमाईलो मत Tv ma majaale दिनको 10 पटक हेर्छु

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @DhanrajRetu
    @DhanrajRetu 4 หลายเดือนก่อน +3

    खिन्ते मामा को भाग 2 को प्रखाई मा छौ संगै नाच पनि सारै मन पर्छ ❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 4 หลายเดือนก่อน +2

    हामी रोल्पाली अनि हाम्रो कला सस्कृती अनि भाषा लाई बचाउ🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @SukdebGharti
    @SukdebGharti 4 หลายเดือนก่อน +1

    धेरै राम्रो छ हाम्रो रोल्पाली गित मत साउदी बाट हेर्दै छु

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    KASAM HAMRO SINKHUTE MAMA KO LIVE SOHORI JATI HERE PANI NAOUGNI💋🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @isworroka6104
    @isworroka6104 4 หลายเดือนก่อน +2

    एकदमै रमाइलो अनि राम्रो लाग्यो सर

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @sonamthapamagar635
    @sonamthapamagar635 4 หลายเดือนก่อน +2

    निकै आर्ग्यानिक भाका.भाग टिन अलि लामो बनाउनु पर्यो अलि छोटो भयो.

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @samirkc1592
    @samirkc1592 16 วันที่ผ่านมา +1

    म दङ्गालि ठिटाे।हजुरबाले गाउनु हुन्थ्यो याे गित ,पुरानो याद अायाे।दाेहाेरी र त्यसमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै माैलिक छ तर स्थाई गाउदा महिला सबैले साँहिला भन्नुपर्ने हाे।

  • @DilBudha-z7z
    @DilBudha-z7z 4 หลายเดือนก่อน +1

    सबैलाई नमस्कार म कतार बाट हेरेको रमाइलो छ हाम्रा रोल्पाली कलाकार ग्रुपलाई सम्मान

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @khimbahadur7682
    @khimbahadur7682 4 หลายเดือนก่อน +2

    दामिछ गित हसिलो रसिलो रोल्पा तिर गाईने गित

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @JitendarBudhathoki
    @JitendarBudhathoki 3 หลายเดือนก่อน +1

    म मलेसिया देखि हेर्दै छु है सारै मज्जा आउने गित

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @rudrabahadurthapa9499
    @rudrabahadurthapa9499 4 หลายเดือนก่อน +2

    कति मिठो जति सुन्द नि सुनिरहौ जस्तो

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @JhakkuprasadKhadka
    @JhakkuprasadKhadka 4 หลายเดือนก่อน +2

    खिनते।मामाको।भाग।2पनि‌।हेरियो। रोल्पा। बाट जुगार। बाट

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @sureshmalla7487
    @sureshmalla7487 4 หลายเดือนก่อน +1

    आहा हाम्रो रोल्पाली 💐💐❤️❤️

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @RohitMagar-sg1fl
    @RohitMagar-sg1fl 4 หลายเดือนก่อน +2

    यो हो नि त कला😊😊😊😊😊

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @premgm2380
    @premgm2380 4 หลายเดือนก่อน +2

    सुपर छ निता मिस दोहोरी

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @PremMagar-sg1mm
    @PremMagar-sg1mm 3 หลายเดือนก่อน +1

    खिन्ते मामा सबैको तुक्का बोबाल छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ् सर

  • @Whitehorsechannel
    @Whitehorsechannel 4 หลายเดือนก่อน +3

    खिन्ते मामालाई मन पराउने यता हाजिर हुम त मालिकहरु😂😂

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @balmagar6585
    @balmagar6585 4 หลายเดือนก่อน +4

    धेरै राम्रो छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      धेरै धेरै धन्यवाद छ सर

  • @KhimLal-j7b
    @KhimLal-j7b 3 หลายเดือนก่อน +1

    धेरै नै राम्रो छ फेरिफेरी पुराना गितहरु गायर रमाइलो गर्नु

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @NabinaSunar-jt7ix
    @NabinaSunar-jt7ix 4 หลายเดือนก่อน +1

    Rolpali harule gako geet Sarai man paryo

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @DebikaPunMagar2050
    @DebikaPunMagar2050 4 หลายเดือนก่อน +1

    खिन्ते मामा को बिग फ्यान हो है म चाहिँ।।❤️❤️❤️❤️

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @tilbahadurghartimagar3284
    @tilbahadurghartimagar3284 4 หลายเดือนก่อน +2

    वाउ मादिखोले भाका

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @jabandahal4047
    @jabandahal4047 3 หลายเดือนก่อน +2

    हामी पनि रुकुम बाट हाल साउदी बाट्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @nkzk2621
    @nkzk2621 3 หลายเดือนก่อน +2

    अति राम्रो छ सबैइ जनलाइ धन्यवाद 🙏🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 2 หลายเดือนก่อน +3

    सारै मिठो गीत❤❤

    • @babypun
      @babypun 2 หลายเดือนก่อน

      Okkelarogari

    • @babypun
      @babypun 2 หลายเดือนก่อน

      Oabsiknundinebeoa

  • @Farak-Yatra
    @Farak-Yatra 4 หลายเดือนก่อน +1

    जन कारबाही होला है बद्दाओ मद्द नखाऊ❤❤❤ जेहोस दामी भाछ❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ आदरणीय दाई

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 4 หลายเดือนก่อน +3

    Aaha ramailo xa👌♥️♥️♥️♥️😂😂😂😂

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @chitraonline7929
    @chitraonline7929 4 หลายเดือนก่อน +2

    रोल्पा बात हेर्दै छु 🙏🌺

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @amritaaryal6659
    @amritaaryal6659 4 หลายเดือนก่อน +1

    Wow Sarai Rimilo Dohori xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @premb.c5484
    @premb.c5484 4 หลายเดือนก่อน +1

    हाम्रो रोल्पा राम्रो रोल्पा ❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @jbnepal3038
    @jbnepal3038 4 หลายเดือนก่อน +1

    लु भाग २ पनि हेरियो कुवेत बात हाम्रो रोल्पा कालाकर पर्ती सम्मान छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @ChakraBista-w2m
    @ChakraBista-w2m 4 หลายเดือนก่อน +2

    यो सुल्पा गुरुप धेरै अगाडि गएको देख्न पाइयोस् अमर सर प्रगतिशील अग्रिम सुभकामना❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @GalaManch
    @GalaManch 4 หลายเดือนก่อน +1

    हैट के सारो हो😂😂

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @binabina7708
    @binabina7708 4 หลายเดือนก่อน +2

    रमाईलाे लाग्याे

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @MrtilakSunar
    @MrtilakSunar 4 หลายเดือนก่อน +1

    बिचार गर मुल नसा छिनिल्ला भने झै बबाल छ ❤❤❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद छ सर

  • @jenbahadurbista9290
    @jenbahadurbista9290 4 หลายเดือนก่อน +2

    हाम्रो रोल्पाली प्रतिभावान कलाकारहरुलाई हार्दिक सलौट छ। धेरै दर्शक श्रोताहरुको मन जितेर ठट्यौली दोहोरीबाट प्राकृतिक मनोरञ्जन दिदै जानुभएको छ। विशेषगरी अम्मर रोका मगर भाइ धेरै धेरै धन्यवाद एवं आगामी दिनहरुमा थप सफलताको शुभकामना यसरी नै नयाँ नयाँ प्रस्तुति लिदै आउनुहोला।। हामी छौ हजुरहरुको साथ सपोर्ट र सहयोगमा 💓💓💓

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @lalkhadka7798
    @lalkhadka7798 4 หลายเดือนก่อน +6

    रबिन्द्र कडा

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @KulmanMagar-b4r
    @KulmanMagar-b4r หลายเดือนก่อน +1

    सारै मिथो सुल्पा तोलिका गितहरु ❤❤❤❤

  • @laxmitimilsena3041
    @laxmitimilsena3041 3 หลายเดือนก่อน +2

    धेरै राम्रो मौलिक दोहोरी सम्पुर्ण टिमलाइ बधाई छ

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @Minraj-vx2th
    @Minraj-vx2th 3 หลายเดือนก่อน +2

    wow verry nice dohori song xa sabai jana ko 💃💃💃💃💃💃👌👌👌👌👌👌👌👌

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @jivanpun9029
    @jivanpun9029 4 หลายเดือนก่อน +2

    अति रमाइलो गित ❤❤❤🎉🎉🎉🎉

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ भेना

  • @RolpaliKale
    @RolpaliKale 4 หลายเดือนก่อน +1

    रोल्पालीको अबको पालो संगितमा क्रान्ति ल्याउने मिथो गित

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน +1

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर

  • @ramkumarimagar2737
    @ramkumarimagar2737 4 หลายเดือนก่อน +1

    आज सम्मकै रमाइलो गीत 😂😂😂🙏🙏🙏🙏

    • @amarrokamagar5550
      @amarrokamagar5550  4 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ

  • @LaxmiPun-i8z
    @LaxmiPun-i8z 3 หลายเดือนก่อน +2

    Ma Pani salyan dekhi ho yakdam ramro xa dohori ta❤❤

    • @amarrokamagar5550
      @amarrokamagar5550  3 หลายเดือนก่อน

      हजुरको अमुल्य कमेन्ट् लाईक र मिठो सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद छ सर