MADI KHOLE JHYAMRE - माडिखोले झ्याम्रे -Typical Jhyaure Song - Sulpa Group - Bijay Pun. Nisha Magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • MADI KHOLE JHYAMRE - माडिखोले झ्याम्रे -Typical Jhyaure Song - Sulpa Group - Bijay Pun. Nisha Magar
    #madikholejhyamre #rabindrasunar #sulpagroup
    🎶 Audio Credits:-
    Kami Keto
    माडिखोले झ्याम्रे
    ♬ Vocal:-
    Nim Shital Magar
    Radhika Hamal
    Rabindra Sunar
    Nita Pun Magar (Rejina)
    Nandabir Gharti Magar
    Rucha Pun Magar
    Khagendra Budha Magar
    ♬ Lyrics:-
    Nimshital Magar
    Rabindra Sunar
    ♬ Music :-
    Collection
    ♬ Arrange
    Amar Roka Magar
    ♬ Recordist:-
    Suman Rana
    Khuman Rana
    ♬ Mixing | Mastering:-
    Kumar Rana
    ♬ Studio:-
    Maruni Digital
    ♬ Audio | Video:-
    Rabindra Sunar
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction/Choreographer :-
    Bijay Pun
    🎬 Asst. Choreographer :-
    Santosh T. Magar
    🎬 Concept :-
    Rabindra Sunar
    🎬 Cast:-
    Bijay Pun
    Nisha Magar
    🎥 Cinematographer:-
    Prakash Khadka & Team
    🎬 Edit | Color:-
    Rajkumar Magar ‪
    🎬 Make Up Artist:-
    Susmita Rai
    🎬 Production:-
    Lokesh Oli
    🎬 Post Production:-
    Rajkumar Films
    🎬 IT Support:-
    Ramesh Vk Rasaily
    🎬 SPECIAL THANKS
    MUKESH THAKALI - MALAYSIA
    SANTOSH GOTAME - MALAYSIA
    INDRA JIT SUNAR - QATAR
    TIKARAM OLI "SURESH"
    DHAN BAHADUR THAPA "BISHLESHAN TEAM"
    CHAHANA KALA KENDRA - LIBANG ROLPA
    SULPA GROUP
    © Rabindra Sunar, 2024
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 243

  • @AreeyanThapamagar
    @AreeyanThapamagar หลายเดือนก่อน +5

    लौ है
    रोल्पाली सुल्पा टीम लाई झोर्ले 🙏🙏🙏
    अनि आदर्णिय मित्र रवीन्द्र ज्यू धेरै धेरै बधाई अनि शुकामना अझै यसरी नै अगाडि बढ्नु ...
    प्रगतिका पाईला ले सगरमाथा को चुचुरो टेक्नु❤❤❤❤❤❤❤❤ love from ह्वामा 👋👋👋🙏🙏🙏❤️❤️❤️❤️

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om หลายเดือนก่อน +6

    निकै राम्रो लागेयो दाजु सफलताको शुभकामना ❤❤🎉🎉🎉

  • @romancenepal5206
    @romancenepal5206 หลายเดือนก่อน +4

    आहा ❤❤ क्या मिठो गीत "माडीकोले झ्याम्रे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना । ‪

  • @kisbinkc
    @kisbinkc หลายเดือนก่อน +3

    आहा ! अति रमाइलो सब्द संगीत मा सजिएको अति मोठो गीत अनि उस्तै उत्कृष्ट भिडियो ।

  • @RajkumarOli56
    @RajkumarOli56 หลายเดือนก่อน +3

    हाम्रो रोल्पाली मौलिकभाका हेरियो सुनियो सारै राम्रो रबिन्द्र सुनुवार सर लगायत सबै तिमलाइ सफलताको शुभकामना ❤❤❤❤❤❤

  • @subin-magar
    @subin-magar หลายเดือนก่อน +4

    सुल्पा गुरुप लाई धेरै धेरै शुभकामना
    फेरि फेरि यस्तै यस्तै नयाँ नयाँ गीत लिएर आउन न बिर्सिनु होला🎉🎉🎉🎉❤❤❤❤❤

  • @NaulmagarMagar-sx3vy
    @NaulmagarMagar-sx3vy หลายเดือนก่อน +3

    पछिल्लो चरण का निकै राम्रो कलाकार तिमहरु ले फेरि अर्को प्रस्तुति लिनु भएको रहेछ राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 29 วันที่ผ่านมา +3

    स्यबास सबै टीमलाई खुशी लाग्यो गाउँघर पुगे झै भयो यो गीत र भिजल हेर्दा ❤❤❤❤❤❤❤❤

  • @BisaunaTV
    @BisaunaTV หลายเดือนก่อน +3

    सुन्दर संस्कृती व्यक्त गर्ने गीत माडीखोले भाकामा सुल्पा ग्रुपको नवीन प्रस्तुति बधाई रबिन्द्र भाइ लगायत सबै टीमलाइ❤❤❤

  • @GalaManch
    @GalaManch  หลายเดือนก่อน +4

    Srijana ra sankalan ko dovan ho dewali ,,,tyasaile apar mayako aasha chha hai ....❤❤

  • @suvasmahara5940
    @suvasmahara5940 29 วันที่ผ่านมา +1

    आफ्नो गाउ ठाउँको संस्कार संस्कृतिको यथार्थ चित्रण 👍♥️ रितिरिवाज,परम्परा र कलालाई बचाइराख्नु हाम्रो अहम् दायित्व हो ❤ बधाई छ यो टिम लाई👏👏

  • @mansingsony6364
    @mansingsony6364 หลายเดือนก่อน +6

    आहा धेरै राम्री अर्गानिक गित भिदीयो ल अहिले प्रदेश भयपनी नेपाल आकोबेला मज्जाले नाच्नपाऊनेभो रोमांचक गित सम्पुर्ण तिमीलाई बधाई र करोड भिऊज को शुभ कामना अबो तिकतक बनाईन्छ!

  • @Geen-Nepal
    @Geen-Nepal หลายเดือนก่อน +5

    वाउ दामी गित सर नाचौ नाचौ लाग्यो रबिन्द्र सर म पनि हेर्दैछु बहराइन देखि🎉🎉🎉🎉

  • @Summer0042
    @Summer0042 หลายเดือนก่อน +3

    विजय पुन,निशा मगर,रवीन्द्र सुनार,निशा फुपु र अन्य सम्पूर्णलाई हार्दिक बधाई पुरै धमाकेदार छ है गजब लाग्यो शुभकामना।🙏👏❤️

  • @MunaShrestha-u6y
    @MunaShrestha-u6y หลายเดือนก่อน +2

    हाम्रै गाउतिर सुनिने भाका राम्रो लाग्यो मनको पिडा भुलाएर नचाउने खालको छ❤❤❤❤ सम्पूर्ण टिमलाइ बधाइछ बिषेश निशा नानुको प्रगतिको कामना❤❤❤❤

  • @bikramrolpali
    @bikramrolpali หลายเดือนก่อน +3

    ल बधाई छ हाम्रो सुल्पा ग्रुप लाई सफलताको शुभकामना 🙏❤️

  • @PremPun-rn1wl
    @PremPun-rn1wl หลายเดือนก่อน +3

    भन्जी निशा मगर लगायत सम्पूर्ण टिमहरू लाई बधाई अनि सफलता को सुभकामना ❤❤

  • @ilakaghartimagar4232
    @ilakaghartimagar4232 หลายเดือนก่อน +5

    निशा दिदी लगायत सम्पुर्ण तिम लाई धेरै भन्दा धेरै धन्यवाद छ।🙏❣️ यति राम्रो कोसेली हामी माझ पस्किनु भएको मा ❣️🙏

  • @tukmanrokamagar3840
    @tukmanrokamagar3840 29 วันที่ผ่านมา +1

    आहा। रोल्पाली कलाकार तिमलाई धन्यवाद

  • @ToranPun
    @ToranPun หลายเดือนก่อน +4

    Lo hamro Rabindra sir ko new vdo aayexa feri.CONGRATULATIONS 🎉🎉🎉

  • @DeepakGiri-q7g
    @DeepakGiri-q7g 29 วันที่ผ่านมา +2

    सैत सैत हुर हुँर, ह्वावा हव्वा मज्जा आयो, निकै राम्रो बनेको छ गीत अनि भिडियो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤

  • @durgaOli-v4s
    @durgaOli-v4s หลายเดือนก่อน +5

    waiting

  • @manmaghr3828
    @manmaghr3828 หลายเดือนก่อน +3

    सम्पुर्न कलाकार तिम्लाई हार्दिक बधाई तथा शुभकामना छ रोल्पाली झेम्रे गित सारै राम्रो छ सबै तिम लाई धेरै धेरै माया छ

  • @mahendrabudhamagar816
    @mahendrabudhamagar816 หลายเดือนก่อน +4

    आहा साह्रै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️🥀

  • @DipakPunMagar-j5d
    @DipakPunMagar-j5d หลายเดือนก่อน +5

    Hardai xu hai ❤️

  • @ParsantRoka
    @ParsantRoka หลายเดือนก่อน +3

    Wow Ravindra Daju damii xa अझै सफलताको शुभकामना सर

  • @anuppariyar1905
    @anuppariyar1905 หลายเดือนก่อน +3

    La gajjab sarai ramailo layo yo ramailo ma xutiyo sir hjur dherai Dherai suvkamna sir hjur

  • @ghanshyampun2198
    @ghanshyampun2198 27 วันที่ผ่านมา +2

    वाउ मलाई ता जवानी को याद आयो यो गिट सुनेर मदाङगको हुम तर पोदोसी झ्याउरे धेरै गाईनथियो नाचिनथयो वाउ रवरन्दर् भाइ सफलता को सुभ कामना छ है

  • @BudhaDilbabu
    @BudhaDilbabu หลายเดือนก่อน +5

    बबाल छ सुलपा टिम लाई ❤❤❤❤

  • @sujanKhatri-m5b
    @sujanKhatri-m5b หลายเดือนก่อน +4

    मीठो गीत रमाइलो भिडियो ❤❤❤❤प्रगति को शुभकामना सबै टिमलाई 🎉🎉🎉

  • @yubarajbasnet8557
    @yubarajbasnet8557 หลายเดือนก่อน +4

    राम्रो छ सम्पुर्ण टिमलाई बधाई एबम सफलता को शुभकामना !!

  • @GirbahadurKhatri-wj7gj
    @GirbahadurKhatri-wj7gj หลายเดือนก่อน +5

    वाउ दामि छ

  • @anilkhadka7896
    @anilkhadka7896 หลายเดือนก่อน +4

    🎤आहा ऊष्कृष्ट कोसेली सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना🎤👏👏👏

  • @Lilagharti3
    @Lilagharti3 29 วันที่ผ่านมา +2

    यो होनि त हाम्रो सस्कार सस्कृती अस्ति हेरेर फेरि आज हेर्न आए फर्की फर्की हेर्न सुन्न मन लाउने गित छ के।हाम्रो रोल्पाको सान रबिन्द्र दाइ निम दाइ,तुलसा भाउजू,निता फूपू,रुचा दिदी लगायत सम्पुर्ण टिमलाई बधाई तथा मस्तै शुभकामना❤❤🙏

  • @puspamagar7682
    @puspamagar7682 8 วันที่ผ่านมา +1

    सुल्पा ग्रुपको सुल्पेनीहरूलाई धेरै धेरै सम्झना छ है ।

  • @DipakOli-r1z
    @DipakOli-r1z หลายเดือนก่อน +4

    धेरै राम्रो ❤

  • @PrajwolMagar-
    @PrajwolMagar- 29 วันที่ผ่านมา +2

    Best of luck sulpa team

  • @begamthapa2688
    @begamthapa2688 หลายเดือนก่อน +3

    गजब रमाईलो धेरै धेरै सफलताको शुभकामना सम्पूर्ण टिम लाई 🎉🎉🎉

  • @rokajudha9952
    @rokajudha9952 27 วันที่ผ่านมา +4

    सारै मिठो गित हाम्रो गाऊ को देवालि को छायाकन

  • @DiamondSarkar-l4e
    @DiamondSarkar-l4e หลายเดือนก่อน +3

    😮😮 uharaaaaaaaa chait chait,babal k yar 😊

  • @prayashalemagar9501
    @prayashalemagar9501 หลายเดือนก่อน +4

    Wow dami geet sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉

  • @bipinsunar8504
    @bipinsunar8504 หลายเดือนก่อน +1

    Dharai ramro xa la badhai xa mero dai rabinra sunar ra uha haruko tim haru lai

  • @hemraj5283
    @hemraj5283 หลายเดือนก่อน +2

    वा वा अत्यन्तै राम्रो गीत हार्दिक बधाई तथा यसैगरी निकै धेरै अगाडि बढेको देख्न पाइयोस् सम्पुर्ण टिम प्रति अनेकौं सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🌹मेरो घर रोल्पा हाल दुबई,युएई 🇦🇪देखी हेर्दै छु

    • @GalaManch
      @GalaManch  หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @ToranPun
    @ToranPun หลายเดือนก่อน +4

    Bijay ko direction choreography and modeling bafreee pragatiko suvakamana ❤🎉

  • @dambarpun1105
    @dambarpun1105 หลายเดือนก่อน +3

    Rabindra bhai lagayet sampurna team laai dherai dherai badhai xa yeti ramro geet ko laagi.wish u all the very best.

  • @sosnews321
    @sosnews321 หลายเดือนก่อน +3

    ल है कडा आयो सम्पुर्ण टिम लाई बधाई ❤❤

  • @Kamalpunpage123
    @Kamalpunpage123 10 วันที่ผ่านมา +1

    धेरै राम्रो लागेयो यो लोभ हुन लागेको भाका हाम्रो रोल्पाली सुल्पा गुरुबले देखाएको छ मलाई त लास्तै रमाइलो लागेयो हजुरहरुको यो परायास अझै माथी पुगोस सफलताको धेरै धेरै सुभकामना मेरो तर्फबात🎉🎉🎉🎉

  • @OmprakashMagar-xc9xl
    @OmprakashMagar-xc9xl หลายเดือนก่อน +3

    Sabai ramro xa hai rabindra sir

  • @Arjunrokamagar-j1c
    @Arjunrokamagar-j1c 29 วันที่ผ่านมา +2

    wow dami song maile ta rolpa ko mela ko yada aayoo , sabai jana lae dharaii suvakamana

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 29 วันที่ผ่านมา +1

    सुल्पा ग्रुपले राम्रो प्रगती गर्दैछ ।

  • @kesharkhatri8748
    @kesharkhatri8748 หลายเดือนก่อน +2

    रविन्द्र जि सफलताको शुभकामना

  • @tekendragharti9843
    @tekendragharti9843 24 วันที่ผ่านมา +2

    हामी सानो छदा नाच्ने गाउने भाका अहिले लोप हुने अबस्थामा छ यसलाई जिबन्त दिने काम भएछ यस्को लागि धेरै धेरै धन्यवाद । पुरानो माडिखाेले भाकामा अलि जोडजाड गरेर झन मिठो सुनियको छ। तर नृत्य चाहिँ पुरै आधुनिक भएछ थोरै थोरै भए पनि यस्को पुरानो नाच्ने तरिका राखेको भए अझ सुनमा सुगन्ध हुन्थ्यो ।

  • @punNAGNIDARK
    @punNAGNIDARK 11 วันที่ผ่านมา +1

    सो नाइस राम्रो सँग छ मलाई मगर हुनुमा गर्व लाग्छ साथी हो ❤❤❤

  • @amarrokamagar5550
    @amarrokamagar5550 หลายเดือนก่อน +19

    नमस्कार म यो गीतका एरेन्जर अमर रोका मगर रविन्द्र सुनार सरको आफ्नो गाउँको परिवेश अनि दिवालीमा सुटिङ गरिएको यो मौलिक भाकालाईपनी दाङसी धबाङ जस्तै माया गरिदिनुहुनेछ प्रतीक्षा मा छौँ

  • @bagambahdar1194
    @bagambahdar1194 29 วันที่ผ่านมา +2

    रोल्पाको साहान भनेको यहि हो निकै रमाइलो गित ल्याउनु भए छ समय अलि छोतो भयो कि

  • @BishnuGharti-k4r
    @BishnuGharti-k4r หลายเดือนก่อน +3

    Congratulations xori and all tim❤️

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 หลายเดือนก่อน +7

    सम्पुर्ण भगवानरुपी दर्शकमहानुभाबहरुमा दुई हात जोडी नमस्कार 🙏पछिल्लो समय यता मौलिकतामा जोगाउन सुल्पा ग्रुपले गरेको प्रयासमा यहाहरु पनि रमाइरनुभएकोछ र हाम्रो पनि हौसला बढिरहेकोछ अझै पनि यस्तै साथ पाए मौलिक लोक भाकाहरु जोगाउन अझै कस्सिएर लाग्ने बाचासहित यो माडिखोले झ्याम्रे भाका लिएर आएकाछौ आशा छ यो काम पनि हराभरा बनाइदिनुहुनेछ 🙏🙏

  • @mausamitv8756
    @mausamitv8756 29 วันที่ผ่านมา +2

    लौ मोया गरेनी घृणा गरेनी हामी त आइम 😂

  • @rajbhakta2655
    @rajbhakta2655 หลายเดือนก่อน +4

    मिठो रमाइलो माडिखोले झ्याप्रे गीत ।

  • @premram2103
    @premram2103 8 วันที่ผ่านมา +1

    ❤❤❤❤❤atti utkrist prastuti wow Wow so nice song and singer nirtia so super nice Aha maj Ayo sampurna tem lai subha kamana xa 🎉🎉🎉🎉🎉🎉

  • @roolofflaw-hv8bn
    @roolofflaw-hv8bn หลายเดือนก่อน +3

    गजाब छ गित

  • @chitrapun1971
    @chitrapun1971 หลายเดือนก่อน +3

    रोल्पाली हरु जति सबै एता तिर आउनुस है गुफ गरम 😂❤❤❤

  • @MatilalDangi
    @MatilalDangi หลายเดือนก่อน +3

    धवाङ्गको मङ्सिरे मेलाको सिन सहितको झ्याम्रे गित निकै उत्कृष्ट छ।सबैलाई धन्यवाद।

  • @Kamalgharti-q7y
    @Kamalgharti-q7y หลายเดือนก่อน +2

    नमस्कार अनि यो गित सँगै जोडिनुहुने सम्पूर्ण कलाकार जिऊहरू प्रती विशेष धन्यबाट अनि हाम्रो कला साँस्कृति लाई जगेर्ना गर्नु पर्छ।अनि गित पनि निकै राम्रो बनेको छ ।सबैले दर्सकले लाईक कमेन्ट पनि गरिदिनुहोला धन्यबाट।

  • @DibashDangi-p4p
    @DibashDangi-p4p หลายเดือนก่อน +3

    ल बधाइ छ सम्पुर्ण तिमलाइ

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 28 วันที่ผ่านมา +1

    धेरै राम्रो गित गउको मौलिक झल्काउने गित सुभकामना छ ❤❤❤❤❤

  • @GenesGenes-2045
    @GenesGenes-2045 หลายเดือนก่อน +3

    सफलताको सुभ कामना भब्य तिम्🙏

  • @chitragharti6811
    @chitragharti6811 หลายเดือนก่อน +4

    अब यो गित लाई भाइरल बनाम है

  • @PurnaghartiMagar-v8q
    @PurnaghartiMagar-v8q หลายเดือนก่อน +5

    Ramro👍️

  • @VinodKumar-zw1cp
    @VinodKumar-zw1cp หลายเดือนก่อน +3

    वाह दामी

  • @MrHomPun
    @MrHomPun หลายเดือนก่อน +7

    गीत चाही झ्याम्की झ्याम नाच्ने खाल्को दामी गीत र​हेछ Action ग​र्नु भ​न्दा झ्याम झ्याम पालै पालो नाचेको भ​ए झ​नै राम्रो हुन्थ्योकी

  • @santoshpunmagar9931
    @santoshpunmagar9931 หลายเดือนก่อน +4

    Congratulations 🎉🎉 vanji lagayt sabai timlai

  • @maharakamal9857
    @maharakamal9857 หลายเดือนก่อน +4

    Gajab dami mitho❤❤❤❤❤❤

  • @hombahadur91
    @hombahadur91 หลายเดือนก่อน +3

    Kada daju kada 🎉🎉🎉🎉❤❤❤

  • @JibanThapamagar-i7m
    @JibanThapamagar-i7m หลายเดือนก่อน +4

    सम्पूर्ण टिमहरूलाई शुभकामना ❤❤❤❤

  • @sabinbhabuk8927
    @sabinbhabuk8927 29 วันที่ผ่านมา +2

    Wow nice video wish for success

  • @kgmagar
    @kgmagar หลายเดือนก่อน +4

    वाह मिठो आयो

  • @NitaRoka-n4z
    @NitaRoka-n4z หลายเดือนก่อน +5

    सस्कार सस्कृती रहे पहिचान रहन्छ पहिचान रहे हामी रहन्छौ पहिचान बिना मानवता हराउछ

  • @RadhaShah-i3m
    @RadhaShah-i3m หลายเดือนก่อน +4

    Bobl Vaya xani video yo ta ❤❤❤

  • @reymasofficial1650
    @reymasofficial1650 หลายเดือนก่อน +4

    Congratulation sampruna team lai ❤❤🎉❤🎉🎉

  • @mushtaqueahmedqureshi7298
    @mushtaqueahmedqureshi7298 หลายเดือนก่อน +3

    Lulu best of luck Rolpali kalakar harulaie

  • @ramitatamang714
    @ramitatamang714 หลายเดือนก่อน +2

    Congratulations all .. best song

  • @TepilalMahara
    @TepilalMahara หลายเดือนก่อน +3

    Babal ramro chha❤❤❤❤❤

  • @indrabudhamagar1602
    @indrabudhamagar1602 28 วันที่ผ่านมา +1

    नाच्यौ नाच्यौ उथ्यो बस्यौ लहै लहेै😊😊❤👏👏

  • @narayanshiwakoti6788
    @narayanshiwakoti6788 หลายเดือนก่อน +4

    Dami😍

  • @chanduentertainment1249
    @chanduentertainment1249 หลายเดือนก่อน +2

    Wow! hamro pashchim tira chalne pure jhamre geet aayeko raixa.all the pest 🙏👌👍️👍️

  • @ManjuSunar-r4o
    @ManjuSunar-r4o หลายเดือนก่อน +3

    All the best them ❤❤❤

  • @khatrijayanta
    @khatrijayanta 28 วันที่ผ่านมา +1

    उत्पात राम्रो ❤❤ टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @nabinthakuri100
    @nabinthakuri100 หลายเดือนก่อน +3

    धेरै राम्रो छ!💖

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 หลายเดือนก่อน +4

    Babal❤

  • @ubthapa4608
    @ubthapa4608 หลายเดือนก่อน +3

    साह्रै चट्के झाम्रे रहेछ उफ्रि उफ्रि नाचुँ नाचुँ लाग्यो

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 หลายเดือนก่อน +4

    Dami vedeo sang ❤

  • @nayachanelnepal5332
    @nayachanelnepal5332 2 วันที่ผ่านมา +1

    आहा कति मिठो गित wow❤❤❤❤❤😂😂😂 घित नै मर्दैन जति सुनेपनि

  • @junelisangeet3496
    @junelisangeet3496 หลายเดือนก่อน +6

    Ma pahilo commenter hai😂😂❤❤

    • @GalaManch
      @GalaManch  หลายเดือนก่อน +1

      Thank you❤

  • @khimkc3162
    @khimkc3162 หลายเดือนก่อน +4

    Waw kya dami jyamre geet

  • @regambista1775
    @regambista1775 หลายเดือนก่อน +3

    Supar xa hae

  • @rajanbasnet5387
    @rajanbasnet5387 หลายเดือนก่อน +4

    Congratulations sabai sabai lai❤

  • @ToranPun
    @ToranPun 13 วันที่ผ่านมา +2

    Now less than 9 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉

  • @pritamsamip3728
    @pritamsamip3728 หลายเดือนก่อน +3

    अती मिठो गीत।सबैको कल्याण होस

  • @RabindraBaabu
    @RabindraBaabu 27 วันที่ผ่านมา +1

    एक दमै उत्कृष्ट भिदियो ❤❤❤❤ सफलताको सुभकामना