सुगर रोगिले के-खाने, के-नखाने/ सुगर नियंत्रण गर्न के-के खानुपर्छ ? How to control diabetes naturally

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • सुगर रोगिले के-खाने, के-नखाने
    सुगर नियंत्रण गर्न के-के खानुपर्छ ?
    How to control diabetes naturally?
    डायबिटिजका बिरामीहरुले फलफुल खाँदा धेरै सावधानी अपनाउनु पर्दछ । डायबिटिजका बिरामीले कुन फल कति मात्रामा खाने यस्तो भन्छ्न बिज्ञहरु :
    १. धेरै पाकेको फलको तुलनामा कम पाकेको या काँचोमा सुगरको मात्रा कम हुन्छ । त्यसकारण धेरै पाकेको फल खाँदा विचार पुर्याउनुपर्छ । फलफूलको बोक्रामा फाइबरको मात्रा प्रचुर हुने भएकाले स्वादका लागि सबै फलका बोक्रा खानु राम्रो होइन ।
    २. फललाई आफ्नो डाइटमा राख्नुपर्छ, राख्न आवश्यक पनि छ, तर सबै फल डायबिटिजका लागि स्वास्थ्यवद्र्धक हुँदैनन् । खरबुजा, आँप, कागती, चिकुजस्ता फल स्वास्थ्यका लागि निकै सहयोगी हुन्छन्, तर खाँदा मात्रामा ध्यान पुर्याउन निकै आवश्यक छैन ।
    ३. सुगरको मात्रा कम हुने फलफूलजस्तै नासपाती, आँप, अम्बाको सेवन गर्नुस् ।
    ४. फलको जुसभन्दा फल नै सेवन गर्न लाभलायक हुन्छ । त्यस्तै बजारमा पाइने डब्बामा प्याक गरिएका जुस बिल्कुलै नपिउनुहोस् ।
    सुगर घटाउने खानेकुरा
    सुगर बढेको कसरी थाहा पाउने
    सुगर कति हुनु पर्छ
    सुगर कसरी लाग्छ
    सुगरका लक्षणहरु
    डेङ्गु हुँदा के खाने
    मुटु रोगीले के खाने के नखाने
    शुगर लेवल 400
    सुगरका बिरामीले खान हुने फलफूल हरु

ความคิดเห็น • 7

  • @RanamagarKhim-ts4gz
    @RanamagarKhim-ts4gz 2 หลายเดือนก่อน +1

    🙏🌺🙏Good news ❤🙏🌹🙏👍️👍️👍️👍️👌👌👌👌

  • @omprakashgurung5114
    @omprakashgurung5114 9 หลายเดือนก่อน

    राम्रो कुरा गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु तपाईँको लागि

    • @liyanacommunitypharmacy2828
      @liyanacommunitypharmacy2828  9 หลายเดือนก่อน

      धन्यवाद छ हजुरलाई, हाम्रो भिडियो मन पराइदिनु भएकोमा 😊

  • @LokenraiLokenrai-vq8hd
    @LokenraiLokenrai-vq8hd 8 หลายเดือนก่อน

    thanks

  • @bhuwanrana5806
    @bhuwanrana5806 8 หลายเดือนก่อน

    🙏🙏👍👍👍

  • @rameshbhattrai7627
    @rameshbhattrai7627 หลายเดือนก่อน

    naspati ni

  • @tirtharajpaudel2793
    @tirtharajpaudel2793 ปีที่แล้ว

    टाउको अलि माथि भयो