सुगर निको पार्ने योग आसनहरु.. सजिलै सिक्नुहोस... Yoga For Sugar Treatment || NIKO NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Yoga for Sugar Treatment ||
    निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    .....................................................................
    योगको सहयोगमा कसरी सुगर निको पार्न सकिन्छ यसैको बारेमा यो भिडियो तयार पारेका छौं।
    निको नेपाल हाम्रो दैनिक जीबनमा आवश्यक पर्ने स्वास्थ्य जानकारी प्रशारण गर्ने उदेश्यले तयार पारिएको युट्युव च्यानल हो।
    यसमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
    Chaya Poto kasari hataune, skin care, skin clinic, acne, pimples, dry skin, oily skin, sunscreen, moisturizer, cleansing, cleanser, beautiful skin, skin health, skin clinic nepal, skin glow, exfoliate, skin damage.
    We also cover topics like cancer in Nepal, cancer in Nepal, breast cancer treatment in nepali, chemotherapy side effects, cancer, cancer treatment, cancer treatment in Nepal, cancer in Nepal, chemotherapy, cancer prevention.
    Many of the video we included in this channel are on LIto, Sarbottam Lito,Sarbottam Pitho,Multigrain baby food,लिटो.
    Some of our popular videos are :
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...

ความคิดเห็น • 35

  • @mayagiri1880
    @mayagiri1880 4 หลายเดือนก่อน +1

    Jankari ko lagi thunku guru 🙏🙏🙏🙏🤞💕🤞🤞♥️🎈💐💐💗🌹 !!

  • @shantaacharya5584
    @shantaacharya5584 20 วันที่ผ่านมา

    Jhankariko lagi danyabhad x kun thaubata ho guru dev

  • @bhimaadhikari1755
    @bhimaadhikari1755 ปีที่แล้ว +5

    जान कारि को लागि धननेबााद छ हजुर नमस्कार 😊

  • @parbatichhetri1799
    @parbatichhetri1799 8 หลายเดือนก่อน +1

    धन्यवाद गुरु

  • @prakashgiri706
    @prakashgiri706 3 หลายเดือนก่อน

    Good

  • @gopalrasaili
    @gopalrasaili 2 ปีที่แล้ว +2

    Ati Uttam guru ji

  • @user-hc7sb1vi2o
    @user-hc7sb1vi2o 5 หลายเดือนก่อน

    Thanks guru

  • @harimaya2415
    @harimaya2415 5 หลายเดือนก่อน

    ❤❤

  • @user-yl6bf6fq3l
    @user-yl6bf6fq3l หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @kamidale5519
    @kamidale5519 4 หลายเดือนก่อน

    थिक छ❤

  • @comedymoves850
    @comedymoves850 ปีที่แล้ว

    Good❤❤❤

  • @navingurung4175
    @navingurung4175 10 หลายเดือนก่อน

    कुरा त राम्रो आयो

  • @user-dd4he3lc4x
    @user-dd4he3lc4x ปีที่แล้ว

    Nicee

  • @bashuchalise9253
    @bashuchalise9253 2 วันที่ผ่านมา

    आश्रम कहाँ छ गुरुजी

  • @mohanthalal9371
    @mohanthalal9371 5 หลายเดือนก่อน

    Guru ji khaya harne ki nakhayarr manduk aasan

  • @amritsingkarki4834
    @amritsingkarki4834 4 หลายเดือนก่อน

    कहाछ आसराम कहा छ गूरू जीउ

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @dilugc2391
    @dilugc2391 8 หลายเดือนก่อน

    Sugar ni xa ghuda dukhera khumchauna mildena guru dhanyabad 🙏🙏

  • @hariramrimal1920
    @hariramrimal1920 5 หลายเดือนก่อน

    hajur ko aasram kata hora guru

  • @user-eh3ue6vm2y
    @user-eh3ue6vm2y ปีที่แล้ว

    Kamar samsya hunele garna hunxa ki nai hajur

  • @dhanakafle8351
    @dhanakafle8351 5 หลายเดือนก่อน +2

    मृगौला को लागि के गर्ने?

  • @sangitagurung9508
    @sangitagurung9508 2 ปีที่แล้ว

    Kun thau ho guru ji plz vanidinu na

  • @user-sb8lo7hn7o
    @user-sb8lo7hn7o 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤💞💞💞💞💞💞💞💞

  • @SDprod34
    @SDprod34 ปีที่แล้ว

    जङ्गलमै गर्नु पर्छ कि जहां गरे पनि हुन्छ ।

  • @user-km3bm4jh6m
    @user-km3bm4jh6m ปีที่แล้ว

    कुन ठाउमा हजुर यो आसराम

  • @ramusharma1817
    @ramusharma1817 11 หลายเดือนก่อน

    godok

  • @laxmibhattarai9651
    @laxmibhattarai9651 2 ปีที่แล้ว +1

    Ka ho hajur yo sekau ne thau

    • @nikonepal
      @nikonepal  2 ปีที่แล้ว

      कोटिहोम, गैडाकोट .. नवलपुर!

  • @saritashrestha347
    @saritashrestha347 ปีที่แล้ว

    Gpod

  • @user-qn2cg9nu7w
    @user-qn2cg9nu7w 5 หลายเดือนก่อน

    थाइरडकाेपननिभनुसन

  • @champadevigc5879
    @champadevigc5879 ปีที่แล้ว

    Kuna thau ho hajur

  • @PreamSunar-qs5od
    @PreamSunar-qs5od 3 หลายเดือนก่อน

    हजुर काे फाेन नबर दिनु न गुरु

  • @shantamanshrestha7345
    @shantamanshrestha7345 ปีที่แล้ว

    Kun thau ma ho hjr🙏

  • @user-ys8kh4xl6e
    @user-ys8kh4xl6e 8 หลายเดือนก่อน

    Good

  • @ChakraBahadurDhami
    @ChakraBahadurDhami 7 หลายเดือนก่อน

    Good