डा. साब म अहिले नियमित रुपमा सुगरको औषधि मेडफर्मिन ८५० mg खाईरहेको छु । अहिले fasting र pp दुबै चेक गर्दा नर्मल रिपोर्ट आउने गरेको छ । औषधि खाईराखेको सुगरको बिरामीले नर्मल अवस्थामा फर्किईसकेपछी औषधि छोड्न मिल्छ कि मिल्दैन ?
Namaskar sar ma 30 barshako vaya7 barsha vo sugarlagayako maile jate khana bare pani sugar gatdaina derrai barda bp gatera dalnni aabastama pugxu aausadi ni khana xu 2000 mg ko tara pani katti garda ni sugar gaddaina k garu sar macyakup garda garda ma tahake
doctor साब मेरो फागुन 30 गते बिदेशको लागि मेडिकल गर्द टेस्ट गर्द यूरिनम देखियो,पछि आएर 12 दिन पछि रीचेक गर्द फास्टिंगम 139 र pp म 261 आयो सर यो भन्न सकिन्छ की नै कति पहिले बाट मलाई शुगर लागेको रहेछ,र यसलाई कतिको हाई मानिन्छ?
राम्रो कुरा हो सर नमस्ते 🙏
Thanku sir
सर नमस्कार सुझावको लागि धेरै २ धन्यावाद हजुरलाई। मोबाइल नम्बर दिनु भए सबैलाई नेपालीहरूको लागि राम्रो हुने थियो सर।।।।
Thanks for your advice
Sabai sugar rogiharuko swasthlavko kamana gardaxu.
thanks dr sab feri pani sujhau ra salaha ko lagi apekxa rakheka xau
Thanks dactar sab
जानकारी काे लागि धन्यबाद शर ।
Thank you dr sab for your valuable information.
धन्ने बाध हजुरलाई
धन्यवाद जानकारीको लगि
डा. साब म अहिले नियमित रुपमा सुगरको औषधि मेडफर्मिन ८५० mg खाईरहेको छु । अहिले fasting र pp दुबै चेक गर्दा नर्मल रिपोर्ट आउने गरेको छ । औषधि खाईराखेको सुगरको बिरामीले नर्मल अवस्थामा फर्किईसकेपछी औषधि छोड्न मिल्छ कि मिल्दैन ?
Thank u dr sab your experience advices
You
Thanks dr
Dhannebad sir
Namskar doctor yo sugur rog dirga ro ho hoin ..yo rog lage paxi puree niko hunx hudeen plz doctor vannu hosn🙏🙏
Diabetes ko lagi kun medicine khanu parxa dr
Gloco meter ra syringe le ragat taner herne prabidhima kati ko faraka hunchh?
डाक्टर सायब मेरो random sugar level र hba1c normal हुन्छ तर फास्टिङमा 110 भन्दा धेरै आउँछ यसको कारण के होला?
Thanks
Namaskar sar ma 30 barshako vaya7 barsha vo sugarlagayako maile jate khana bare pani sugar gatdaina derrai barda bp gatera dalnni aabastama pugxu aausadi ni khana xu 2000 mg ko tara pani katti garda ni sugar gaddaina k garu sar macyakup garda garda ma tahake
डाक्टर साब नमस्कार हजुर सर एउटा कुरा हजुर मलाई सुगर हुनुभन्दा पहिले 68 के जी वइट थियो अहिले 40 के जी छ शरिर हेनैनहुने गरि दुब्लाउँदै गएको छ किनहोला
hjrle medicine linnu vayoki xaina
Medicine le sugar kasari control garchha ?
मलाई सुगर भको,,१४ बर्ष भयो,,९० बाट ६० केजी मा झरेको,,सुरुमा दबै चलाको,,अहिले दबै खान्न,,
अहिले छ किनाई त?? सुगर चेक गर्नु भाछ किनाई ??
दबाई छोडेसि सुगर लेबल ठिक छ कि नाई त??
डक्टर साब मेरो सुगर ४०० माथी छ,औषधि खादापनी कम भएन के गर्नी होला,म एइले ३६ भयो हाल म UAE मा छु
डाक्टर सा सुगरकाे लक्षिण कसरी थाहा पाउने जानकारि पाउन
सर सुगर हुनुको लक्षन कसेइको मुख सुखछ कसेइको पिसाब बदि लागछ कसेइको दुबलाउछ र छितो थाक्छ
Sir ma गर्भवती 28 वीक छु यो random सुगर 164.4 छ कसरी com गर्नी हो
Thanks for info. Evergreen healthy life ko possibility!? 💞
Fasting 244, pp 243 xa
Ok
sar ( tca cross)ausade nepalmoh aviball xa ki noii
plz repolai denu hola
Hab1 9.5 xa
Hajurko contact no. Pauna sakkchhu hola?
hanku
place sir nambar rakhnu paryo
doctor साब मेरो फागुन 30 गते बिदेशको लागि मेडिकल गर्द टेस्ट गर्द यूरिनम देखियो,पछि आएर 12 दिन पछि रीचेक गर्द फास्टिंगम 139 र pp म 261 आयो सर यो भन्न सकिन्छ की नै कति पहिले बाट मलाई शुगर लागेको रहेछ,र यसलाई कतिको हाई मानिन्छ?
Ek choti hba1c test garnus lab ma tesma 3 mahina agadi samma ko report show garx👍
iiiikiui
thanks for your advice
Thank you sir
Thanks sir