नेपालमै भेटिए पाँच लाखको बोका, यसरी गर्नुहोस् अत्याधूनिक शैलीमा बाख्रापालन | Goat Farming in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Guest:
    #Amrit_Tiwari
    --------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.pmkhabar.net
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 337

  • @POWERMEDIANETWORK
    @POWERMEDIANETWORK  4 ปีที่แล้ว +20

    प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई >> th-cam.com/video/tYArjKI89Oc/w-d-xo.html

    • @hardikroy1020
      @hardikroy1020 4 ปีที่แล้ว

      उहाँ को नम्बर दिनु

    • @karnashrestha7288
      @karnashrestha7288 4 ปีที่แล้ว

      number plz

    • @gangabhandari5886
      @gangabhandari5886 3 ปีที่แล้ว

      मलाई पनि 1 बाेयर बाेका चाहियकाेछ कहाहाे भाइ

    • @feelfreedomof4932
      @feelfreedomof4932 3 ปีที่แล้ว +1

      @@hardikroy1020 1

  • @smusingle6110
    @smusingle6110 4 ปีที่แล้ว +1

    यी दाइ को कुराले मन नै छोयो ,तपाई को काम 100% great हो bro ,तर यो नेपाली अन्धो बैरो ,समाज लाई ,के थाहा छ किसान अर्थ ,,, जो जतिसुकै पडेलेखेनि
    जस्तो सुकै काम गरेनी संघर्ष गर्ने हो, तर यी नेपाली मानव हरु भेडा गोरु भन्दा तल्लो इस्तर का ,,हाम्रा नेपाली मान्छेहरू ,,,,,,,बाख्रा पालन ,धेरै राम्रो काम हो दाजु तपाइँलाई सलाम छ ,great job 100% ,जो मान्छेहरू किसान् भन्ने गर्छन् ,तिनीहरु कोअँखा अन्धो बनाउनु पर्छ कान को बहिरो बनाउनु पर्छ दाजै ,,,जो किसान गोठलो भनेर हेप्छ ,,,,,हामी सबै ,किसान नै हो ,,,

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว +2

    कति मीठो स्पष्ट बोलेको हौ।। भिडियो हेर्दा आजै घर फर्केर यहि पेशामा जोडिन मन लाग्यो।।। सायद रोल्पाबाट तालीम लिन त्यहा कोहि आएका छैनन् होला।। यदि कोहिलाई इच्छा छ भने गएर तालिम प्राप्त गरे हुन्छ।। मेरो ब्यक्तिगत अनुरोध छ।।। कति बाहिर बस्नु यसपटकको vacation मा घर सल्लाह गरेर त्यहा भिजिट गर्न मन लाग्यो।।। अमृत सर हजुरको यो पेशाले निरन्तरता पाइरहोस।।।।

  • @karanlama2944
    @karanlama2944 4 ปีที่แล้ว +6

    अमृत सर नेपालमा केही गर्छु भन्ने राम्रो मान्छेको खुट्टा तान्ने यस्ता दुस्टा दुस्मन हरु धेरै हुन्छ, तर तेस्त हरु लाई खल्ली बल्ली गरेर भयपनी यक रुक्ता भै लागि रहनु हामी छौ तपाइको साथमा, हाल बाहिरा छु नेपाल आयपछी यहाँ सङ्गा सहकार्य समन्वय गरेर यहाँ सङ्गा बाख्रापालन सम्बन्धी जानकारी लियर बाख्रापाल ब्याबसाय गर्ने मनसय बनायको छु तेस्को लागि चाडै म तपाईं को फम मा भिजिड गर्ने छु तपाइले जुन सतेता कुरा बोल्नु हुन्छनी अन्या ब्याक्ती हरुले तपाइले जस्तो गरेर सत्य बोल्नु हुन्न मेरो लागि पनि बाख्राको पाठा पाठी राखिदुनु होला, हामिले तपाइको मा बाख्रा किन्नको लागि पहिला नै अडर गर्नु पर्छ कि जतिखेर चाहियो तेति खेरानै यबाइलेबल हुन्छ जानकारी पाउन

  • @ALLINONE-vz1ys
    @ALLINONE-vz1ys 4 ปีที่แล้ว +3

    साच्चिकै दम छ तिवारी भाइ सङ झोले किसानलाई चुनौती पनि दिएका छन धन्यवाद तिवारी भाईलाई

  • @sumitakc940
    @sumitakc940 4 ปีที่แล้ว +1

    तपाईको स्पष्टता र मनोबल देखेर म मोहित भए भाई। गुडलक र नमस्ते

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 ปีที่แล้ว +6

    जे गर्नु भो भाईले नै ठिक गर्नु भयो आफ्नै देशमा लगानी आफ्नो देशको बिकास अझै तपाईंले मात्र नभएर अरुले पनि रोजगारी अरु साथीहरू ले पनि सिकौं ना है यस्तो काम हरु अनि देश बनाउन पर्दैन आफै बन्नेछ ।
    धन्यवाद सबैलाई namaste everyone .

  • @sauravmainali7739
    @sauravmainali7739 4 ปีที่แล้ว +7

    I'm in cyprus, planning to go my own country and start this occupation ❤️, really inspired brother❤️

    • @s.c.360
      @s.c.360 2 ปีที่แล้ว

      Cow farming is better for me. I am in USA. I am planning to get back and start it.

  • @indrabhandari9211
    @indrabhandari9211 4 ปีที่แล้ว +41

    सारै खुसिलाग्यो सर म मलेसिया बाट हेर्दै छु अब को 6 महिना पछि तापाइ लाई भेट्ना आउनेछु

  • @shivasharmapaudyal
    @shivasharmapaudyal 4 ปีที่แล้ว +1

    अनुकरणीय कार्य सलाम छ उद्द्मी युवालाई।

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    सलाम छ अमरित भाइलाई आम युवाहरुको उर्जाको स्रोत १५/२० हजारको लागि बिदेश जाने युवाहरुको लागि एउटा उत्कृष्ट उदाहरण हो अमृत भाइ

  • @dolbahadurnepali1881
    @dolbahadurnepali1881 4 ปีที่แล้ว +1

    Wow! त्रिपाठी सर सारै राम्रोसँग point to point कुरा शेयर गर्नु भो खुशी लाग्यो र एकपटक भेटेर तालीम लिन इच्छा जाग्यो मेरो

  • @bhimk.c5623
    @bhimk.c5623 2 ปีที่แล้ว +1

    नेपालमा बसेर केहि पनि गर्न सकिन्न भन्ने युवाहरूको लगि उधारनिय काम गर्नुभयको छ ।

  • @sangeetsansar1116
    @sangeetsansar1116 4 ปีที่แล้ว +24

    Dislike garne jatti chai power media ko satru jasto lagyo...yetti dherai ramro vdo lai kina dislike gareko hola.... k vako nepali ?

  • @deepakbasyal9307
    @deepakbasyal9307 4 ปีที่แล้ว +2

    आहा अमृत सर हजुरलाई धेरै धेरै बधाई छ, म हाल मलेसिया मा छु नेपाल पर्कियसी हजुरको मा आउने छु।

  • @sagartuladhar9942
    @sagartuladhar9942 4 ปีที่แล้ว +9

    Salaam cha hajur ko yo Josh Bishwas ra Ramro Kaam ko lagi.🙏🙏🙏

  • @rajkumarbishwokarma3563
    @rajkumarbishwokarma3563 2 หลายเดือนก่อน +1

    Very good advice sir salute your new technology goats farmers

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว

    काम को ब्यस्तले गर्दा होकि क्याहो दारी जुङ्गा कपाल को केश पनि काट्ने समय अपुरो तर पनि पहिले बाटै हेर्दै आको छु यी ब्यबसायी भाईको भिडियोहरु त्येसैले धेरै राम्रो नै लाग्छ !

  • @omnathpuri8582
    @omnathpuri8582 4 ปีที่แล้ว

    Aru testaii ho power mediale sadhaii powerful video matra lera aaux. Ani reporterko interview lini शैली अत्याधिक राम्रो छ ...keep it up

  • @bhairabbahadurbohara9479
    @bhairabbahadurbohara9479 5 หลายเดือนก่อน

    Saarai asal kirsi farming leader ko kaam lai bises dhannebad salam x

  • @gkproductions6819
    @gkproductions6819 4 ปีที่แล้ว +4

    Great job ! I m inspired ! Watching from Sweden 🇸🇪

  • @ranjitkarki8335
    @ranjitkarki8335 4 ปีที่แล้ว +4

    Hats off 👏👏👏, such an inspiring person. Would love to learn a lot from you in coming days.

  • @suresh17sureshrai8
    @suresh17sureshrai8 4 ปีที่แล้ว +27

    झोले किसानले बिगारेको हो।वास्तविक किसान भाइ हो।

  • @surajkafle6190
    @surajkafle6190 3 ปีที่แล้ว

    बाख्रा पालन ब्यवासाय लाई upgrade गरौनेय तपाईंको बिचार आति राम्रो लागो !!!

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 4 ปีที่แล้ว +1

    अति राम्राे काम मलाई अति नै मन छाेयाे मलाई पनि बाख्रा पालन मा अाउन मन लागाे हजुरलाई धन्यवाद सर

  • @bikashkhadka4852
    @bikashkhadka4852 ปีที่แล้ว

    धेरै रमाइलो छ हजुर

  • @LalGurungVlog
    @LalGurungVlog 4 ปีที่แล้ว

    Thank you power media lai. Ani amrit sir lai pani. Japan bata farke pachi nepal mai yo chhetra ma lagne bichar chha. Amrit sir lai abasya vetne chhu.

  • @Mr.raduhang
    @Mr.raduhang 4 ปีที่แล้ว

    साथिहरु किसान मैत्रि छैनान तर अमृत सर चाँहि फ्रेन्कलि खुला दिलको लागेको छ।

  • @omsinghom5920
    @omsinghom5920 2 ปีที่แล้ว +1

    Salute brother .

  • @dilipadh7432
    @dilipadh7432 4 ปีที่แล้ว +2

    Amrit sirko dherai video follow garxu.hjrko kam udaharaniya xa.meroni aba astai garne sochma xu talim lina tetai aaunu parla..

  • @Tondegamer07712
    @Tondegamer07712 4 ปีที่แล้ว +8

    Great job dajuko ❤️❤️

  • @Mr.raduhang
    @Mr.raduhang 4 ปีที่แล้ว +1

    अमृत सरको फार्म सम्म पुग्ने ठेगाना दिनु पर्यो पावर मिडिय मित्रले...।

  • @harinapal5792
    @harinapal5792 4 ปีที่แล้ว +21

    पडेलेखेको मानछे भनेको पडेलेखेकै हुनुपरछ यसतो आहा कति किलीयर सपसट बुझायर बोलनजानेको

    • @anujshrest
      @anujshrest 4 ปีที่แล้ว

      हो sir 😍

  • @narayang.c6933
    @narayang.c6933 4 ปีที่แล้ว +5

    salute for your gr8 work brother you are the inspirational for everyone those who are upset saying that nothing in Nepal, you are the alive example.

  • @thapathapa947
    @thapathapa947 4 ปีที่แล้ว

    Amrit Sir ko kurala sarai ramailo laghoo pryanako sorot hunuhunxa keep it up sir

  • @umashankerpandey4746
    @umashankerpandey4746 3 ปีที่แล้ว

    You're great dear Amrit Tiwari sir, inspiring youth.

  • @dikbahadurbasnet1891
    @dikbahadurbasnet1891 3 ปีที่แล้ว

    धन्यवाद छ सर।धेरै राम्रो लाग्यो।
    बिउ (बोको)ईण्डीयाको आसाम पठाउन सक्नु हुन्छ सर? यस्तो जात(बैर)को बोका यँहा छैन।प्राप्त गर्न के गर्नु पर्छ?भाउ के कति होला।जानकारी पाँउ है !!!

  • @sauriyashrestha8598
    @sauriyashrestha8598 4 ปีที่แล้ว

    अति राम्रो अमृत सर।

  • @rajkumarrai8714
    @rajkumarrai8714 4 ปีที่แล้ว +1

    तपाईं नेपालकाे उधारण बननु परछ।

  • @sangitpreme6172
    @sangitpreme6172 4 ปีที่แล้ว

    एकदमै हहि भन्नुभो किसान जि तपाईंले नेपालमा कसैले गरी खाको रिस गर्छन् नेपालीहरुको आफू पनि गर्दैन अरुलाई गर्न दिँदैन यस्तै छ हाम्रो नेपाल

  • @LalGurungVlog
    @LalGurungVlog 4 ปีที่แล้ว

    Power media network ko video haru ekdam man parcha. Sarai ramro video liyera aunuhunchha.
    Mero yeuta anurodh k chha vane,guest haru ko contact detail or contact links haru description line ma pani rakhdinuvaye ali sajilo hunethiyo ki. Anyway yo mero bichar matrai ho anyatha nalidinuhola. Thank you.

  • @mukundpokharel8037
    @mukundpokharel8037 4 ปีที่แล้ว

    नमस्कार पाइन्छ भन्नू भो। खुशी लाग्यो।

  • @premlalchaudhary4350
    @premlalchaudhary4350 4 ปีที่แล้ว

    Ekdamai ramro. Perfect teacher. Khusi lagyo. Ma morang bata ho. Ma pani talim lina aaunexu.

  • @mohanbudha1306
    @mohanbudha1306 4 ปีที่แล้ว +11

    अत्ति राम्रो काम दाई मलाई पनि हसोला मिल्यो

  • @hunterwangde9665
    @hunterwangde9665 3 ปีที่แล้ว

    एकदम सहि काम।

  • @kaudeyoutubechannel7672
    @kaudeyoutubechannel7672 4 ปีที่แล้ว +5

    Salute6 daju tapailie..

  • @balramtamang6360
    @balramtamang6360 4 ปีที่แล้ว +1

    सलाम भाइ म हाल,कतारमा बेलकाेट गडि 3

  • @rojallamsal265
    @rojallamsal265 4 ปีที่แล้ว

    एकदमै राम्रो काम ।

  • @binodsubedi7756
    @binodsubedi7756 4 ปีที่แล้ว

    अमृत सर को सबै कुर मन पर्छ ? म पनि बाख्रा पालन गर्ने सोच र मन छ ?म अमृत सर को फर्म मा आउने छु ?????

  • @baniyakanchabaniya270
    @baniyakanchabaniya270 4 ปีที่แล้ว +1

    सही कुरा हो ठाउँ अनुसार को खोर र ठाउँ अनुसारको जात जातीको बाख्रा पाल्न पर्छ तराई मा चौरी गाई र भेडा पाल्छु भनेरत भएन हावापानी मिल्दैन नी

  • @himyari5742
    @himyari5742 4 ปีที่แล้ว +1

    Dherai ramro keep it up.

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว

    Very good job.

  • @chandrapandit9654
    @chandrapandit9654 4 ปีที่แล้ว

    Great .Congratulations. May you have grand success!

  • @wrestlingmoments5223
    @wrestlingmoments5223 3 ปีที่แล้ว

    I am only 13 years old but i see your video

  • @janakRajJoshi786
    @janakRajJoshi786 4 ปีที่แล้ว

    राम्रो काम दाई

  • @puspachand701
    @puspachand701 4 ปีที่แล้ว

    Thankiu Amrit Tiwari Very Good though!

  • @mastervlogs8421
    @mastervlogs8421 4 ปีที่แล้ว

    reporter be like..हजुर, हजुर, हजुर।।उम्ह्म उम्ह्म्😂।
    really motivated frm this video

  • @rajbabuthapamagar5435
    @rajbabuthapamagar5435 3 ปีที่แล้ว

    Dherai ramro chh

  • @rameshmagar6983
    @rameshmagar6983 4 ปีที่แล้ว +2

    Good job brother 💞

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว +2

    वाख्रा कसरी पाल्ने ? यस वारे यसरी सवै प्रकार र कोणवाट विचार पुर्याउँन आवश्यक पर्दछ ।
    “विकास लले नासथेम्ए”
    अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @s.c.360
    @s.c.360 2 ปีที่แล้ว

    अब नेताको पछि लागेर झोले जिन्दगी जिउनु भन्दा यो दाईको पछि लागौ गरि खान गार्हो छैन।

  • @tikaramacharya5809
    @tikaramacharya5809 4 ปีที่แล้ว +1

    Good job

  • @minalama5458
    @minalama5458 3 ปีที่แล้ว

    Good thinking

  • @keshabbist7167
    @keshabbist7167 4 ปีที่แล้ว

    Dherai ramro kam xa sir badhai xa best of lock amrit dada

  • @krishnagurung3176
    @krishnagurung3176 ปีที่แล้ว

    Good job sir

  • @lamanbudha1675
    @lamanbudha1675 4 ปีที่แล้ว +2

    sir ma pani surkhet dekhe ho khusi lage see paxi ma pani garne ho

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 4 ปีที่แล้ว

    हेर्दा खेरी त रमाइलो पैसा इ पैसा देखिन्छ तर दुख धेरै छ र गर्नु सक्न्ने मान्छे सङ्ग पैसा हुदैन साउदी बाट हेर्दै छ

  • @shankharlalit2848
    @shankharlalit2848 4 ปีที่แล้ว +1

    Good job brother

  • @fortress2955
    @fortress2955 4 ปีที่แล้ว +2

    good thought

  • @sunilkunwar1917
    @sunilkunwar1917 ปีที่แล้ว

    आखिर कुरा ठिकै हो

  • @dorbahadurshrestha6744
    @dorbahadurshrestha6744 4 ปีที่แล้ว +3

    Hello friends I hope good thing King for you but keep in touch always thank you

  • @surendrakarki4262
    @surendrakarki4262 3 ปีที่แล้ว

    good job

  • @shyamlamsal468
    @shyamlamsal468 4 ปีที่แล้ว

    शराहनिय कार्य मन पर्‍यो

  • @shanketmaharjan4439
    @shanketmaharjan4439 ปีที่แล้ว +1

    Good.jop.dai

  • @aayushkhanal2256
    @aayushkhanal2256 4 ปีที่แล้ว

    Best of luck..... Brother...

  • @tamanglasang2650
    @tamanglasang2650 4 ปีที่แล้ว

    Sarai ramro kam vai ..

  • @paudelentertainment8406
    @paudelentertainment8406 4 ปีที่แล้ว +2

    Great job brother such a inspiration voice great and good luck ahead

  • @user-ss7np4bw5e
    @user-ss7np4bw5e 4 ปีที่แล้ว

    रमाइलो ग्यान सिकाउनु भो मान्या बाख्रा मेनिजर लाइ

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 ปีที่แล้ว +1

    Tq...sir 🙏🙏 very good 👌👌 work..!!

  • @pavankusari2081
    @pavankusari2081 4 ปีที่แล้ว +1

    Good

  • @sitatamang5599
    @sitatamang5599 4 ปีที่แล้ว

    Dherai ramro kam

  • @pradeepchapagain4537
    @pradeepchapagain4537 4 ปีที่แล้ว +1

    Dharai ramro

  • @sbshresth4268
    @sbshresth4268 4 ปีที่แล้ว

    Verry good job

  • @razshahi165
    @razshahi165 4 ปีที่แล้ว

    Ekdm ramro bichar keep it up ❤❤

  • @ambarmahara7732
    @ambarmahara7732 4 ปีที่แล้ว

    राम्रो पढेको र बुझेको एजुकेडिट युबा GoOD jOb.

  • @gajasingrana7110
    @gajasingrana7110 2 ปีที่แล้ว

    २०/३०/४०/५० भन्दा बिदेशमा बढी कमाई हुँदैन १००% सहि भन्नुभयो।

  • @binodbinod9016
    @binodbinod9016 4 ปีที่แล้ว

    बधाई छ

  • @narayanchaulagian2559
    @narayanchaulagian2559 4 ปีที่แล้ว

    Daju you are so great

  • @shyammishra9304
    @shyammishra9304 4 ปีที่แล้ว

    you are great Amrit sir.😍😍😍

  • @monojbharati8366
    @monojbharati8366 4 ปีที่แล้ว

    Good job i like it,♥️👍

  • @manjumalla2482
    @manjumalla2482 4 ปีที่แล้ว +1

    Good luck amrit tiwari sir

  • @indrathapa7386
    @indrathapa7386 3 ปีที่แล้ว

    Good vai 👌👌👏👏

  • @hanumansingh9421
    @hanumansingh9421 4 ปีที่แล้ว +1

    Good job 👏👏👏👏

  • @bishnusapkota907
    @bishnusapkota907 4 ปีที่แล้ว

    Mashaa Allah dherai ramro

  • @dipakkandel637
    @dipakkandel637 4 ปีที่แล้ว +1

    Huge respect and solute to your vision brother keep it up

  • @dhirenacharya1331
    @dhirenacharya1331 3 ปีที่แล้ว

    Very good brother

  • @tejkumarlimbu5723
    @tejkumarlimbu5723 4 ปีที่แล้ว

    Good job bhai keep going

  • @bimalashrestha9832
    @bimalashrestha9832 4 ปีที่แล้ว

    Very confident

  • @OppoAs-qm8yg
    @OppoAs-qm8yg 4 ปีที่แล้ว +4

    थप बुझ्न् कता सम्पर्क गर्नु पर्छ ।होला केहि जनाकरी पाउन

  • @minvlog2015
    @minvlog2015 4 ปีที่แล้ว +1

    तालिम को लागी फोन न र ठेगाना पाउन सर???