Ye Daiba - Govinda Paudel | Sunita Budha Chhetri | Bimal Adhikari | Puja Kandel| New Lok Dohori Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • เพลง

ความคิดเห็น • 204

  • @GovindaPaudel
    @GovindaPaudel  17 ชั่วโมงที่ผ่านมา +16

    नमस्कार म गायक अनि सर्जक गोबिन्द पौडेल " सुनिता बुढा क्षेत्री र मेरो स्वर मेरो सब्द बिजय अनुरागी को लय पुजा कडेल र बिमल अधिकारीको अभिनयमा पुजा कडेलको सत्य घटनामा आधारित गित ए दैब पस्केको छौ तपाईं हरुको अपार माया साथ र आशिर्वाद को अपेक्षा गरेको छु।। र दर्शकभगवानहरुको प्रतिक्रिया अनुसार अझै फरक प्रस्तुतीहरु

    • @santoshkaushal4904
      @santoshkaushal4904 11 ชั่วโมงที่ผ่านมา

      धेरै राम्रो छ गोविन्द भाइ

  • @rupkhatri3361
    @rupkhatri3361 23 ชั่วโมงที่ผ่านมา +1

    आहा सारै राम्रो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏

  • @tilaksinglimbu6612
    @tilaksinglimbu6612 4 ชั่วโมงที่ผ่านมา +1

    congratulations baini puja and team lai safaltako suvakamana geetle sarai man xoyo

    • @PujaKandelOfficial
      @PujaKandelOfficial 52 นาทีที่ผ่านมา

      Thank you 🙏 so much daju for your blessings

  • @Deepson-qu3qq
    @Deepson-qu3qq 10 ชั่วโมงที่ผ่านมา +1

    आहा अति मर्मस्पर्शी शब्द बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई । साथै 1 k भन्दा मुनिको साथिहरु आउनु हातेमालो गरौ 🙏🙏🙏

    • @PujaKandelOfficial
      @PujaKandelOfficial 6 ชั่วโมงที่ผ่านมา

      Thank you 🙏 hajur ko maya ko lagi 🙏

  • @dharmsinghparki769
    @dharmsinghparki769 11 ชั่วโมงที่ผ่านมา +1

    आहा मन छोयो

  • @madanshahi4060
    @madanshahi4060 วันที่ผ่านมา +5

    पर्खाइमा छौउ। सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 วันที่ผ่านมา +3

    आहा निकै उत्कृष्ट म्युजिक भिडियो❤

  • @anuragmedia6574
    @anuragmedia6574 15 ชั่วโมงที่ผ่านมา +2

    दाइ हजुरको पर्तेक गीत नछुताइ हेरेको छु सलाम छ दाइ अझै राम्रो राम्रो कोसेली लिएर आउनुहुनेछ भन्ने आशा राखेको छु❤❤❤

  • @DipaRijal-v3z
    @DipaRijal-v3z 2 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤ dime xa

  • @jigyasagiriofficial
    @jigyasagiriofficial วันที่ผ่านมา +8

    Govinda paudel को fan हरु यता हाजिर हौं। बधाई तथा सफलता को शुभकामना अंकल जी

  • @omparkas1234
    @omparkas1234 13 ชั่วโมงที่ผ่านมา +2

    आहा कती मिठो गित निकै मार्मिक मुटु नै जिया छिया बनायो 😥💔 Govinda dada हजुर को हरेक गित मलाई रु आउछ 😥😭 किन हाम्रो जिन्दगी संग मेल खाने गित गाउनु हुन्छ 😥😥💔 प्रत्येक गित न छुताई सुन्छु heart touching 😥😥💔 congratulations All tems

    • @PujaKandelOfficial
      @PujaKandelOfficial 6 ชั่วโมงที่ผ่านมา

      th-cam.com/video/Iu1gH49HWp4/w-d-xo.htmlsi=v2prDyM-6hMT0Oyu

  • @SangitaShrestha-m9y
    @SangitaShrestha-m9y วันที่ผ่านมา +4

    😢😢oh ho कति मार्मिक song ...
    एउटा एउटा शब्दले आँखा रसायो 😢

  • @ramanraazgyawali2507
    @ramanraazgyawali2507 13 ชั่วโมงที่ผ่านมา +1

    ओहो आहा कति मर्मस्पर्शी छ गीत गोविन्द पौड़ेल को स्वरमा जादुमयछ 👍👌👌

  • @JhalakBhandari-n7o
    @JhalakBhandari-n7o วันที่ผ่านมา +5

    आहा नीकै मनै छुयो योगीतले नीकै मीठोर मार्मीक गीत गायक गोबिन्द पौडेल सर हरूर लगायत अल कलाकार टीमलाई मीठो मायाकाशाथ हार्दिक बधाई छ 🎉❤🙏🏻
    नीकै मीठा सोर का धनीगोबीन्द पौडेल जी लाई कोकतीले मन पराऊनू हु्न्छ यतालाईक गर्न नबीर्सीनू होला धन्यबाद

  • @fzre5di300
    @fzre5di300 วันที่ผ่านมา +2

    आहा कति मिठो गित निकै मार्मिक मुटु छिया छिया भयो मन भरी भयो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉❤❤

  • @Gulmelisimanepali
    @Gulmelisimanepali 5 ชั่วโมงที่ผ่านมา +1

    आहा ❤😢

  • @basantkharel
    @basantkharel 13 ชั่วโมงที่ผ่านมา +1

    ओह कति मीठो छ हो आवाज अनि शब्द बयान गर्नै सकिन धेरै धेरै बधाई एबम सफलता को शुभकामना

  • @rajuchhinal7945
    @rajuchhinal7945 14 ชั่วโมงที่ผ่านมา +1

    कति मीठो गित सफलताको शुभकामना सर🙏🙏🎉🎉🎉🎉

  • @Atti_tude_Gang
    @Atti_tude_Gang 14 ชั่วโมงที่ผ่านมา +2

    dherai ramro xa daju
    Man chhoyo...😢❤❤❤❤❤

  • @NarendraThapa-bk1cc
    @NarendraThapa-bk1cc 13 ชั่วโมงที่ผ่านมา +1

    हार्दिक बधाई तथा शुभकामना सर
    एक से एक मीठा कोसेली सुन्न पाउँदा निकै खुशी लाग्छ

  • @ChandrajiBishwakrma
    @ChandrajiBishwakrma 19 ชั่วโมงที่ผ่านมา +3

    यो गीत सुन्दाखेरि मेरो आँखाबाट आँशु नै झरिसक्यो।🎉🎉❤❤🎉❤❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉🎉

  • @sangitathapa6906
    @sangitathapa6906 16 ชั่วโมงที่ผ่านมา +1

    सफलताकाे धेरै धेरै शुभकामना यश गितमा अाबध्द सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏

  • @Hirajangbista1989
    @Hirajangbista1989 วันที่ผ่านมา +2

    भाइरलको जमानामा यस्ता गीतहरू खासै चल्दैनन् तर। यति राम्रो संगीत सहितको आवाज अनि शब्द धेरै मन पर्यो।

  • @prakashAdhikarii
    @prakashAdhikarii 2 ชั่วโมงที่ผ่านมา +1

    मुटु ❤❤

  • @ammu9199
    @ammu9199 16 ชั่วโมงที่ผ่านมา +1

    Best wishes all entire tim mitho geet Govind bhai ❤

  • @Gaganchhetriofficial
    @Gaganchhetriofficial 22 ชั่วโมงที่ผ่านมา +2

    गोबिन्द पाैडेल जी•Ye Daiba • (ए दैब) निकै भाबुक बनायो सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना 🎉🎉🎉🎉

  • @sandhiyapudasaini1246
    @sandhiyapudasaini1246 21 ชั่วโมงที่ผ่านมา +2

    Lots of love Puja , babu Prince..congratulations for your music video

  • @chandrachapagain3293
    @chandrachapagain3293 15 ชั่วโมงที่ผ่านมา +1

    निकै राम्रो अभिनय त्यस्तै मिठो स्वर।

  • @KajalNeha-m3c
    @KajalNeha-m3c 21 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मिठो गित निकै मार्मिक मन नै छिया छिया भयो मेरो जिन्दगी संग मेल खायो ❤️ Govinda dada हजुर को हरेक गित ले रु आउछ मलाइ 😥💔❤️ Badai xa

    • @PujaKandelOfficial
      @PujaKandelOfficial 6 ชั่วโมงที่ผ่านมา

      Thank you 🙏 yo maya ko lagi🙏

  • @BijayAnuragi
    @BijayAnuragi วันที่ผ่านมา +8

    नमस्कार म बिजय अनुरागी❤🙏
    मेरो लय गोविन्द पौडेलको शव्द अनि सुनिता बुढाक्षेत्री र गोविन्द पौडेलको आवाजमा रहेको पुजा कडेलको वास्तविक काहानीमा आधारीत गित ए दैव सार्वजनिक गरेका छौ आसा छ सबैको साथ अवस्य पाउने छौ❤❤🙏🙏🙏

  • @KaranChand-h4l
    @KaranChand-h4l 16 ชั่วโมงที่ผ่านมา +1

    सम्पूर्ण टीम लाई शुभ कामना ❤❤

  • @CpmagarMaghar
    @CpmagarMaghar วันที่ผ่านมา +1

    बधाई छ सम्पूर्ण तिमलाई निकै मिथाे गित❤❤

  • @shantikc6819
    @shantikc6819 17 ชั่วโมงที่ผ่านมา +1

    हार्दिक बधाई सम्पुर्ण टिमलाइ पुजा बहिनिको सत्य घटनामा बनेको यो गित शब्द स्वोर अति मार्मिक भाबुक बनायो 😥🌹🌹🌹❤️❤️

  • @MeenaThappa-l7g
    @MeenaThappa-l7g 19 ชั่วโมงที่ผ่านมา +1

    Wow very nice song meri ta man choyo badhai xa govinda ji🎉🎉❤❤

  • @anilbabu1234
    @anilbabu1234 10 ชั่วโมงที่ผ่านมา +1

    साच्चै गित भनेको यस्तो हो नि मलाई गित सुनदात यति आखा रसाय पुजा दि लाई झन कति पिदा भो होला 😭

    • @PujaKandelOfficial
      @PujaKandelOfficial 6 ชั่วโมงที่ผ่านมา

      Thank you 🙏 bhai for understanding my pain 😢

  • @DilipRaimaji
    @DilipRaimaji 17 ชั่วโมงที่ผ่านมา +1

    ❤अति नै उत्कृष्ट, अनि समय सान्दर्भिक !तेहि माथी गोबिन्द,र सुनिता जि को आवाज वा वा!अरु के चाहियो ??? 🎉🎉🎉❤❤

  • @alinabc1823
    @alinabc1823 วันที่ผ่านมา +1

    यक दम राम्रो गित मन छोयो❤

  • @ClickbyRoshanSingh
    @ClickbyRoshanSingh วันที่ผ่านมา +6

    🙏 नमस्कार सम्पुर्णमा
    पुजा कडेल दिदिको सत्य घटनामा आधारीत यो गितलाई सबैले माया गरिदिनु होला है। "ए_दैब" सबैले माया साथ सपोट गरौ है। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।💐🙏♥️

  • @sudeepmahara6966
    @sudeepmahara6966 16 ชั่วโมงที่ผ่านมา +1

    आहा गोविन्द सर तपाईका सृजनाले आजभोलि एक छत्र राज गरि सके 😢सफलताको शुभकामना ।

  • @GauriMaya-ye7zc
    @GauriMaya-ye7zc 17 ชั่วโมงที่ผ่านมา +1

    😢😢😢❤❤❤❤hardik badhaix sampurnama aashu jhareko thai vayana yo git herdaherdai🥲😘😘😘😘

  • @bodhirampandey954
    @bodhirampandey954 23 ชั่วโมงที่ผ่านมา +1

    सुभकामना गोबिन्द मुटु लगायत सम्पुर्ण टिम लाई गित अतिनै मारमीक लागेयो सारै राम्रो

  • @KumarKumar-yf8bo
    @KumarKumar-yf8bo 18 ชั่วโมงที่ผ่านมา +2

    सरै राम्रो गीत गाउनु भयो गोबिन्दा पौडेल सर हजुरले जुन गीत गाउनु हुन्छ एक्दम सन्दर्बिग गीत गाउनु हुन्छ्🙏🙏🙏🙏🙏🙏

  • @दल्ललाकोटी
    @दल्ललाकोटी 21 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤ दाम्मी गीत भाको छ बधाई छ दुबई गायक गायिका लाई ❤❤❤

  • @RakeshSunar-sm4ku
    @RakeshSunar-sm4ku วันที่ผ่านมา +3

    सम्पूर्ण टिमलाई सुभकामना ❤

  • @pamphagyawali8333
    @pamphagyawali8333 20 ชั่วโมงที่ผ่านมา +2

    यो सत्य काथा को फिलीम चुस्तै दुरुस्तै बनेछ त्यो सॅाझ् सम्झिदा 😭😭😭😭यनीवय मुभीराम्रो बनेको रैछ पुजा लगायत सम्पुर्ण टिम लाई शुभकाना अझै प्रगती गर्दै जानु है पुजा ❤

  • @मुनामदनसमर्थन
    @मुनामदनसमर्थन 19 ชั่วโมงที่ผ่านมา +3

    ❣️❣️

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma วันที่ผ่านมา +3

    धेरै राम्रो गीत,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा को तर्फबाट,म सङ पनि जोडिनु है 🙏

    • @ShanserKadka
      @ShanserKadka 21 ชั่วโมงที่ผ่านมา

      Ma pani dailekhi hu anju 😊

  • @GreaterNepal595
    @GreaterNepal595 22 ชั่วโมงที่ผ่านมา +1

    निकै कालपनिक कथामा आधारित श्रीजना रहेछ ,,निकै भावुक बनायो गित ले सफलताको अग्रिम शुभकामना सम्पुर्ण युनिटलाइ ❤️❣️🔱🕉️
    जय लोक जय संगित ❤️🙏

  • @rameshmilanpariyar752
    @rameshmilanpariyar752 22 ชั่วโมงที่ผ่านมา +1

    Congratulations sir pargati ko kamana gardaxu❤❤❤❤

  • @Garibboy28
    @Garibboy28 วันที่ผ่านมา +2

    Herdai xu ❤

  • @narayanpariyar4358
    @narayanpariyar4358 วันที่ผ่านมา +1

    कति मिठो आहा मन पर्यो आहा ❤❤

  • @namrajgurung
    @namrajgurung วันที่ผ่านมา +2

    आत्तुरमा छु मपनि यो गित हेर्न ।15 मिनेट मात्रै छ है

  • @VickyRana-v8g
    @VickyRana-v8g วันที่ผ่านมา +1

    Hi dai good morning nice song ma hujur Big fan mohali pb😊

  • @sahanshilabohara3574
    @sahanshilabohara3574 22 ชั่วโมงที่ผ่านมา +1

    Heart touching song keep it up dear❤हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना❤️

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 วันที่ผ่านมา +2

    मार्मिक अनि उतिकै उत्कृष्ट सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ♥️

  • @DammarBishwokarma-w9e
    @DammarBishwokarma-w9e วันที่ผ่านมา +1

    बदाइ छ सम्पुर्ण टिम लाइ 🎉🎉🎉

  • @amanphuyal3487
    @amanphuyal3487 15 ชั่วโมงที่ผ่านมา +1

    sabdha man paryo wow ❤❤❤❤

  • @sanishpunmagar
    @sanishpunmagar 50 นาทีที่ผ่านมา

    अति नै उत्कृष्ट, अनि समय सान्दर्भिक !तेहि माथी गोबिन्द, जि र सुनिता जि को आवाज👌👌👌

  • @vishnubahadur5289
    @vishnubahadur5289 วันที่ผ่านมา +1

    ल बधाई छ सबै टिमलाई बिसेस गोबिन्द दाजु लाई 💘💘💘

  • @darpankhaber9991
    @darpankhaber9991 22 ชั่วโมงที่ผ่านมา +1

    अब दैव को पालो यत्ती मीठो शब्द अनि सङ्गितको लागि सादुवात बधाइ छ सम्पुर्ण टिमलाई❤❤❤ गित अब्बल बनेको छ

  • @manmayarai7069
    @manmayarai7069 22 ชั่วโมงที่ผ่านมา +1

    यो मार्मिक गित ले मन भकानियो हजुर सबै प्रति बधाई छ🙏🙏🙏

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 20 ชั่วโมงที่ผ่านมา +2

    Kati ramro geet

  • @bibashgiri5680
    @bibashgiri5680 วันที่ผ่านมา +1

    आहा बधाई छ गोबिन्द सर जि

  • @pratibhabanjade6163
    @pratibhabanjade6163 19 ชั่วโมงที่ผ่านมา +2

    सायद गुमाएर हाेला 😢😢😢😢😢😢😢😭😭😭😭😭😭

  • @sherbhaudr8145
    @sherbhaudr8145 21 ชั่วโมงที่ผ่านมา +1

    Congratulations 🎉🎉🎉dai

  • @RakeshSunar-sm4ku
    @RakeshSunar-sm4ku วันที่ผ่านมา +2

    प्रखाईमा छौ सर ❤❤❤

  • @dalbdrbk2303
    @dalbdrbk2303 16 ชั่วโมงที่ผ่านมา +1

    Yo geet le nikai bhabuk banayo❤❤❤🎉🎉

  • @shreebetalmusic9239
    @shreebetalmusic9239 13 ชั่วโมงที่ผ่านมา +1

    गोबिन्द पौडेलको फ्यान जति हाजिर हुनु ल❤

  • @SaruRasaili-oficial
    @SaruRasaili-oficial 22 ชั่วโมงที่ผ่านมา +1

    हार्दिक बधाई तथा सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ एवम् गोबिन्द पौडेल सरलाइ धन्यबाद 🙏🙏🙏

  • @Girirajdangi23
    @Girirajdangi23 22 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤congratulations dada

  • @manzu09
    @manzu09 วันที่ผ่านมา +1

    tiktok बाट यता आको धेरै राम्रो रैछ

  • @कुमार5od
    @कुमार5od วันที่ผ่านมา +1

    कति राम्रो गीत हार्दिक बधाई सम्पूर्ण कलाकार मित्र हालुलाई म पनि छिट्टै कलाकार क्षेत्र तिर बाटो मोड्छु अब❤❤

  • @DeepakRana-ec2qj
    @DeepakRana-ec2qj 12 ชั่วโมงที่ผ่านมา +1

    कति मार्मिक गित गाेबिन्द दाइ 😢😢😢

  • @jamunakcee7355
    @jamunakcee7355 วันที่ผ่านมา +1

    आहा अति नै मन छुने❤❤🎉

  • @SanuGurung-y8j
    @SanuGurung-y8j 23 ชั่วโมงที่ผ่านมา +1

    Congratulations 🎊

  • @kalpanakunwor2346
    @kalpanakunwor2346 ชั่วโมงที่ผ่านมา

    Real story of Hong Kong heart touching video ani bhai ko awaj tehi mathi ma ta hernai Sakina puja bahini hajur lai kati garo vayo hola 😢😢😢😢😢😢😢congratulations Sab team lai inspired vaye 🙏hajur ko himat dekhera harek nari haru le hajur bata dherai kura sikne chhan pida lai kasari malam lagaune vanera i am your big fan 🙏

  • @MinaBudhathoki-ds5bz
    @MinaBudhathoki-ds5bz 16 ชั่วโมงที่ผ่านมา +1

    Hjr ko git kin yati sad kin yati man parxa feri manai jhasanga hune git lyaunu vayaxa purna safaltako suvakamana❤❤❤

  • @DiBa-op5to
    @DiBa-op5to 21 ชั่วโมงที่ผ่านมา +2

    Heart touching 😭😭 congratulations 👏🎉 all team best of luck 🙏🤞

  • @SangitaShrestha-m9y
    @SangitaShrestha-m9y วันที่ผ่านมา +1

    बधाई छ सबै टिमलाई ❤

  • @OumBudha
    @OumBudha 22 ชั่วโมงที่ผ่านมา

    गित एक द‌मै राम्रो छ गोबिन्द सर सुन्दा रमाइलो छ ।

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d 19 ชั่วโมงที่ผ่านมา +1

    dami🎉🎉

  • @ishanvi-thekiddozone
    @ishanvi-thekiddozone 4 ชั่วโมงที่ผ่านมา

    Dhera ramro chha puja.. best wishes

  • @ShibrajPokhrel-v8f
    @ShibrajPokhrel-v8f วันที่ผ่านมา +1

    सफलताको शुभकामना❤❤❤

  • @Hemrajyogi193
    @Hemrajyogi193 วันที่ผ่านมา +13

    हार्दिक बधाई छ सम्पुर्ण टिम लाई अझै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछु। गीत एकदमै मन छुने र पुजा कडेल दिज्जुको वास्तविक जिबनमा घटेको घटना लाई लिएर बनाएको गीत हो सबैले सेर माया गरि साथ सपोट गर्दिनु होला।

    • @PujaKandelOfficial
      @PujaKandelOfficial วันที่ผ่านมา +1

      Thank you 🙏 Hemraj ji for your inspiring comments

  • @GirbhaduraGir
    @GirbhaduraGir วันที่ผ่านมา +2

    सफलता को कामना

  • @Thapaofficial156
    @Thapaofficial156 วันที่ผ่านมา +1

    ❤❤

  • @prakashkhatri2212
    @prakashkhatri2212 15 ชั่วโมงที่ผ่านมา +2

    Very nice song

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy วันที่ผ่านมา +1

    जय जय होस् हजुर।

  • @SitaGurung-n6k
    @SitaGurung-n6k วันที่ผ่านมา +1

    Heart touching mero bahini lots of love from Hong Kong ❤️❤️❤️

  • @nisthurimaya8351
    @nisthurimaya8351 20 ชั่วโมงที่ผ่านมา +2

    Heart Touching song😢😢Congratulations Govinda dada and all of you🙏🏻🙏🏻

  • @HariRasili-q4r
    @HariRasili-q4r วันที่ผ่านมา +2

    ❤❤❤❤ congratulations Dai🎉❤❤❤❤

  • @SalinMagar-s8d
    @SalinMagar-s8d 20 ชั่วโมงที่ผ่านมา +2

    Nice song ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ganjugurung36
    @ganjugurung36 วันที่ผ่านมา +1

    Hong kong jire khursani ko ago 15 november 2020 😢tyo darlagdo ghatanale hami sab Hong kong ko didi bahini vabuk xhau timi himat wäli chau puja bahini keep it up hamro maya ani asirbaad sadhai. Timi ama chora lai cha 😢😢❤❤❤

  • @meghbahadurkc9929
    @meghbahadurkc9929 16 ชั่วโมงที่ผ่านมา +1

    Heart ❤️❤️ touching song best wishes hole team

  • @MusicCreationNepal
    @MusicCreationNepal วันที่ผ่านมา +1

    निकै नै मार्मिक गित

  • @oooohhhhhhhh
    @oooohhhhhhhh 5 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉👌👌👍🌺

  • @GauriMaya-ye7zc
    @GauriMaya-ye7zc 17 ชั่วโมงที่ผ่านมา +1

    Sampurnalai hardik badhaix man xiyaxiya banayor😘😘🥲🥲🥲🥲

  • @dineshk.thapaliya
    @dineshk.thapaliya 14 ชั่วโมงที่ผ่านมา +2

    GOOD LUCK

  • @sahinasharma3371
    @sahinasharma3371 3 ชั่วโมงที่ผ่านมา

    Congratulations!singer Govinda sir for making heart touching song which prevails in our society, I like to salute your tallency of creating such song

  • @bambist6538
    @bambist6538 20 ชั่วโมงที่ผ่านมา +2

    🎉🎉🎉🎉🎉🎉