एकदमै मनपर्ने आबाज सुनिता सिस पोहोर सालको तिज प्रोग्राम बर्दियामा पहिलोपटक हाम्रो भेट भएको थियो मैले त्यहिबाटै सुनिता जि लाई चिन्ने मौका पाए मलाइ स्टेज प्रोग्राममै यहाँको स्वर अतिनै मन परेको थियो यो स्वरले किन अहिलेसम्म स्थान पाएको छैन होला जस्तो लागेको थियो तर अहिले सुनिता जि को एकसे एक गित आउन थाले एकदमै खुशी लाग्छ यहाँको प्रगतिमा अझै अगाडि बढदै जानुस है अनि मोहन दाजु हजुरको त झन बयान गरिसाध्य नै छैन हजुरको कुनै पनि गित मलाइ मन परेन भन्ने भएकै छैन मान्छे पनि स्मार्ट अनि आबाज वाओ बधाई छ दुबैजनालाइ
सम्पूर्ण मा मेरो नमस्कार म सुनिता बुढा छेत्री आदरणीय दाजु मोहन खड्का संगै मेरो आवाज मा रहेर को गित कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव दिनु होला है धन्यवाद ।
सुनिता जी को हरेक गीतले मलाई सधैं अधीर बनाउँछ। नयाँपन,सुरिलो कर्ण प्रिय स्वर,जादुमय कम्पन वाह कुनै शब्द नै छैन बयान गर्न। मोहन खड्का जीको पनि स्वर उत्तिकै उत्कृष्ट छ। अझै प्रगति हुँदै जावस्,धेरै धेरै शुभकामना !!!
आहा कति राम्रो गीत अल टिमलाई 🙏बधाई छ । मोहन दादाको जति पनि गीत गाउनु भएको छ मन परेको छ ल।बिमल दादाको अभिनय धेरै राम्रो लाग्छ । बधाई छ ल । ❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मेरि माया राम्री छ मोटि छ मीठो मुस्कान ओठ मुनि कोठी छ भन्ने शब्द त मेरै लागि बनाए जस्तो लाग्यो राम्री नभए पनि मोटि छु कोठी पनि छ राम्रो छ गित अझै प्रगति को कामना 💞💞💞💞💞💞💞
वाउ कति राम्रो गित सोर को त कुरै न गरौ मोहोन सर को मत फेन नै हु तर लेडिज गायिका को सोर आज सम्म भेटेको थियन यति मीठो भोइस दोस्रो बिस्नु माझी जन्मिनु भय छ अर्को गित पनि दुबै जना को हुनु पर्छ है मोहोन सर हाल साउदी बाट
Krishna Online T.V आहा कति मीठो गित जति सुनेनी धित मरेन टिक टोक मा धेरै सुनेको गित युटुब मा हेर्छु भन्दा भन्दै आज हेरे सुनिता बैनी को स्वर अहिलेकी ब्यास्था गाइका मोहन सर को के कुरा गरुर हेन्सम मान्छे सम्पुर्ण टिम बिमल अधिकारी मनिराज सुमि पुरि लाई अग्रिम शुभकामना
मैलेत आजै करिब दस पटक दोर्यायर हेर्दा पनि मनले मान्दैन अझै हेरिरहु जस्तो लागि रको छ आउनुस को को हुनुहुन्छ एता हाजिर हुनुहोस मोहन सर र शुनिता मिस को आवाज को फ्यानहरु धेरै राम्रो बनेको छ गित सबै टिमहरूलाई सफलताको शुभकामना 🙏🙏
कालो बोका दिनु छ देउता लाई पाम भनेर भाग्या थे एउटा लाई ।।। माछी खोलिमा 💓💓💓💓 ए जादु मन्तर छ क्या हो बोली मा ।।। आहा मन छोयो मेरो त सफलता को शुभकामना ❤️❤️❤️❤️❤️❤️
यति राम्रो सिर्जना कसरी गर्नुहुन्छ असाध्यै राम्रो लाग्यो कति मिठो आवाज मोहन दाई अनि सुनिता दिदिको बधाई छ सम्पूर्ण टिमलाई🙏🙏🙏🙏अरु पनि यस्तै मिठा सिर्जना छिट्टै हेर्न र सुन्न पाईयोस।।
आह हा अ आज बल्ल आयो है आयो धेरै दिन देखि कैले आउला भनी बसेको थिए आज बल्ल पूरा भयो यो गित् को परखाइ सफल्ता को सुभाकाम्ना सम्पुर्ण टिमलाई हाल साउदी अरेबिया बाट हैर्दै 🙏🙏🙏🙏🙏🙏
सुनिता बहिनी तपाईंको स्वर ले जहिले म फिदा हुन्छु एत्ति मिठो आवाज ।।लोक star .बाट छनौट मै आउट हुदा धेरै दुख लागेको थियो ।।हुनत म सुधार पुर्बको मान्छे हुं तर म तपाईंको फेन आवाज को फेन ।।🌷🌷🌷🌷🌷🌷🌷
नमस्कार सम्पुर्णमा म मनिराज बुढाथोकी मेरो पहिलो गित माछी खोलीमा जादुमन्तर छ क्याहो बोलीमा कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है अनि मन परेमा सबै जनाले माया गरिदिनु होला धन्यवाद...।
नमस्कार म मोहन खड्का हाम्रो नयाँ गित ,हेरे तिम्लाइ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला... ...
aaha sarai man paryo hajur geet🕊💕🥰💙💜💚🥰💕🕊
धेरै राम्रो दाइ बधाइ छ। ❤️💞😘
Ekdmai ramro xa geet daju💕💕 badhai xa hjr💕💕
एकदम राम्रो लाग्यो । औल्याउनु पर्ने ठाउँ कतै पनि छैन । Best wishes ♥️♥️♥️
अायो कि नाई भनेर हेरदै थिय ल अायो
सुनिता बूढाको फ्यान जति यता है म त यो स्वरको डाईहर्ट फ्यान❤️❤️
Mani same ho 🙏🙏🙏
Ma pani sunitako fan
Mw poni ho
@@ramlalsunar932 ma Pani xu hai
Ma pne
एकदमै मनपर्ने आबाज सुनिता सिस पोहोर सालको तिज प्रोग्राम बर्दियामा पहिलोपटक हाम्रो भेट भएको थियो मैले त्यहिबाटै सुनिता जि लाई चिन्ने मौका पाए मलाइ स्टेज प्रोग्राममै यहाँको स्वर अतिनै मन परेको थियो यो स्वरले किन अहिलेसम्म स्थान पाएको छैन होला जस्तो लागेको थियो तर अहिले सुनिता जि को एकसे एक गित आउन थाले एकदमै खुशी लाग्छ यहाँको प्रगतिमा अझै अगाडि बढदै जानुस है अनि मोहन दाजु हजुरको त झन बयान गरिसाध्य नै छैन हजुरको कुनै पनि गित मलाइ मन परेन भन्ने भएकै छैन मान्छे पनि स्मार्ट अनि आबाज वाओ बधाई छ दुबैजनालाइ
♥️♥️♥️♥️सुनिता दिदी को मीठो स्वर लाई माया गर्ने जाती सवै जान यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️
H
Gggg
आति राम्रो छ सुभकामना
ladies swar dami lagyo...♥️♥️♥️♥️
सुनिताको स्वर पहिलो चोटि सुन्दै छु मलाइ यस्तो लाग्दै छ कि अब बिस्नु माझी नै फल्प जान्छिन कि जस्तो लाग्दै छ।।।
क्या दामी छ गीत मन नोइ छाेयो अझ मोहन दाइ को आबाज wahh दाइ i like it💕💕💕💕💕💕💕💕💕💕💕💕💕
सम्पूर्ण मा मेरो नमस्कार म सुनिता बुढा छेत्री आदरणीय दाजु मोहन खड्का संगै मेरो आवाज मा रहेर को गित कस्तो लाग्छ हेरेर सल्लाहा सुझाव दिनु होला है धन्यवाद ।
Damiii xa
best wishes sunita bc best voice
Wow दामि छ
तपाई को कोकिल कन्ठ को के बयान गर्ने जति सुन्यो उति फिदा दामी छ !😍😍😍
तपाईको स्वरमा नै जादु छ हो नहराउनु पछि यो तपाइको स्वरले देस खान्छ।
धेरै राम्रो सम्पूर्णमा शुभकामना
टिक्टक बाट सुनेर भिडियो हेर्न यता आउने को को हुनुहुन्छ ?
सुनिता जी को हरेक गीतले मलाई सधैं अधीर बनाउँछ। नयाँपन,सुरिलो कर्ण प्रिय स्वर,जादुमय कम्पन वाह कुनै शब्द नै छैन बयान गर्न। मोहन खड्का जीको पनि स्वर उत्तिकै उत्कृष्ट छ। अझै प्रगति हुँदै जावस्,धेरै धेरै शुभकामना !!!
साच्चिकै शब्द स्वर आहा!मेरो मनपर्ने गायक गायिका सुनिता मोहन खड्का !!
राम्रो लाग्यो
मोहन खड्का र बिमल अधिकारी को फ्यान यता आउनु है Miss u all ❤️
Hajur ko voice ma jadu xa sis so nice i love your all song
सारै मिठो छ मोहन जि धेरै धेरै धन्यबाद यति मिठो गित को लागि ।
निकै नै प्रतिक्षामा रहेको गित आज हेर्न पाइयो खुसी लाग्यो । Congratulation✌️👏🙏🇳🇵
जबरजस्त सुनिता को आवाज
धेरै मिठो गित सुनम सुनम लागने सुनिता मिसकाे साेर धेरै मिठो सबैलाई नमस्कार
आहा धेरै पछि मोहन खड्का दाइ र बिमल अधिकारी दाइ को सहकार्य देख्न पाइयो खुसि लाग्यो♥️ सफलता को शुभकामना ♥️
आहा कति मनछुने गित
मोहन खड्का का dae heart fan जति यता हाजिर हुम्म है गाइज
🖐️🖐️
आहा कति मिठास छ आवाजमा साच्चै जादु मन्तर छ क्या दादा को बोलिमा 😊 बधाइ छ मिठो सिर्जना को लागि 🙌
आहा कति राम्रो गीत अल टिमलाई 🙏बधाई छ । मोहन दादाको जति पनि गीत गाउनु भएको छ मन परेको छ ल।बिमल दादाको अभिनय धेरै राम्रो लाग्छ । बधाई छ ल । ❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा सुन्दा पनि हृदयलाई आनन्दित पार्ने गीत .... उत्तरोत्तर प्रगतिको कामना छ
सारै राम्रो अनि मीठो गित छ सुन्दा पनि मनै आनन्द हुने बधाई छ मोहन दाइ
मान्छे राम्रि स्वर काेईलि चरिकाे , के बयान गराै र परिकाे। असाध्यै मार्मिक शब्दहरूकाे संयाेजन।सुनिता काे यथार्थ चित्रण हाे कि?
धेरै मिठो राम्रो दोहोरी त्यससगै सुनिता जि को मिठो स्वर सुन्न पाउँदा धेरै खुशी लाग्छ राम्रो सफलताको कामना गर्द्छु
Nice comment
मेरि माया राम्री छ मोटि छ मीठो मुस्कान ओठ मुनि कोठी छ भन्ने शब्द त मेरै लागि बनाए जस्तो लाग्यो राम्री नभए पनि मोटि छु कोठी पनि छ राम्रो छ गित अझै प्रगति को कामना 💞💞💞💞💞💞💞
आहा 👌👌
आहा धेरै पछि मोहन दाईको मिठो गित सुन्न पाईयो सारै खुसि लायो भोलिका आउने दिनमा पनि यस्तई राम्रा गित सुन्ना पाउ
Wowow kati mityo geet ho dajju hjr ko geet jun suno uhi ramro kasari ho ke dajju badhai xa hjrlai💕💕💕💕💕💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💕
आहा सारै मिठो गित बधाई अनि सफलता शुभकामना मोहोन खड्का भाइ सुनिता बैनी र अल टिम 🙏🙏❤️❤️❤️❤️
आहा कति मिठाई गित सुभकामना सम्पुर्ण टिमीहरूलाई miss mohan brother जान
वाउ कति राम्रो गित
सोर को त कुरै न गरौ मोहोन सर को मत फेन नै हु
तर लेडिज गायिका को सोर आज सम्म भेटेको थियन यति मीठो भोइस दोस्रो बिस्नु माझी जन्मिनु भय छ अर्को गित पनि दुबै जना को हुनु पर्छ है मोहोन सर हाल साउदी बाट
आहा कति मिठो लय मनै आनन्द भयो🤗🤗
पृथक् साङ्गितिक समिस्रण त्यस्तै उत्कृष्ट शब्द सम्योजन, निकै मार्मिक गित, शुभकामना मोहन खड्का अनि टिमलाइ🙏🙏🙏
राम्रो मुटु छुने गित
यति मीठो स्वोर सुनिता बिसि जि को बयान गर्न सक्दिन बधाई तथा शुभकामना छ टिम लाई !!!
बधाई छ
Sunita ji 👍 super congrats 🎈🎉🍾 entire team !!!
Krishna Online T.V
आहा कति मीठो गित जति सुनेनी धित मरेन टिक टोक मा धेरै सुनेको गित युटुब मा हेर्छु भन्दा भन्दै आज हेरे सुनिता बैनी को स्वर अहिलेकी ब्यास्था गाइका मोहन सर को के कुरा गरुर हेन्सम मान्छे सम्पुर्ण टिम बिमल अधिकारी मनिराज सुमि पुरि लाई अग्रिम शुभकामना
आहा!!!!!कति मिठो गीत जति सुने पनि सुनम सुनम लाग्ने ।
हामी परदेशिहरु लाई मिठो मिठो नयाँ साङ्गितिक कोसेलीहरु आउँदा सारै आन्नद आयो सम्पुर्ण कलाकारहरु लाई मिठो सम्झना अनि धन्यवाद बधाई छ ।
"आहा" कति मीठो गीत beat wishes मोहन दाई😍😍
राम्रो गीत उत्कृष्ट गीत
मैलेत आजै करिब दस पटक दोर्यायर हेर्दा पनि मनले मान्दैन अझै हेरिरहु जस्तो लागि रको छ आउनुस को को हुनुहुन्छ एता हाजिर हुनुहोस मोहन सर र शुनिता मिस को आवाज को फ्यानहरु धेरै राम्रो बनेको छ गित सबै टिमहरूलाई सफलताको शुभकामना 🙏🙏
कालो बोका दिनु छ देउता लाई
पाम भनेर भाग्या थे एउटा लाई ।।।
माछी खोलिमा 💓💓💓💓
ए जादु मन्तर छ क्या हो बोली मा ।।।
आहा मन छोयो मेरो त सफलता को शुभकामना ❤️❤️❤️❤️❤️❤️
वा!!! सुनिता को स्वर अनि मोहन जि को स्वर कति मीठो गाएका दुबैजानाले
यति राम्रो सिर्जना कसरी गर्नुहुन्छ असाध्यै राम्रो लाग्यो कति मिठो आवाज मोहन दाई अनि सुनिता दिदिको बधाई छ सम्पूर्ण टिमलाई🙏🙏🙏🙏अरु पनि यस्तै मिठा सिर्जना छिट्टै हेर्न र सुन्न पाईयोस।।
जादु मन्तर रैछ नि स्वरमा💕💕💕💕 शुभकामना 💕💕💕💕😍😍😍😍😍😍😍 १० पटक सुनिसके तर पनि प्यास कडा रहिरहयो ।
आहा कति धैरै मिठो मन छुने गित गाउनू भाको हो मोहन खडका सर लाखों लाख शुभ कामना सुपर हिट
आहाँ अति मिठो गीत मेरो दाइ मोहन खड्का बधाइ तथा सफलताको शुभकामना। ❤️❤️💞 😘
लोक दोहोरीमा फरक खाले म्युजिक एक दमै मन पर्यो ।
आहा मिठो गित उत्तर उत्तर परगति को शुभकामना 🙏मोहन सर👌👌👌👌💕💕💕💕
आह हा अ
आज बल्ल आयो है आयो धेरै दिन देखि कैले आउला भनी बसेको थिए आज बल्ल पूरा भयो यो गित् को परखाइ सफल्ता को सुभाकाम्ना सम्पुर्ण टिमलाई हाल साउदी अरेबिया बाट हैर्दै 🙏🙏🙏🙏🙏🙏
शुनिता बुढा को सोरम जादुनै छ यो सोर सुन्दा मुटु चस्कनछ ।
वा दामि छ हजुर अग्रिम सफलाताकाे शुभकामना
आहा अति नै मार्मिक बनेको छ है सबै जना लाई धेरै धेरै शुभकामना छ 🙏🙏🙏🙏🙏
❤️💔💕💛💚💚💙💙💙💙 wow wow माछिखोलिमा जादुमन्तर छ क्याहो बोलिमा 50± सुन्दा खेरिनी अजै धितमरेन
खुशीका लागि धेरै कुरा जम्मा गर्नुपर्छ,
यस्तो हामी सोच्छौं ।
तर, खुशीका लागि धेरै कुरा त्याग गर्नुपर्छ,
यो वास्तविकता हो 😊😊
धेरै धेरै राम्रो गित
सुनिता बहिनी तपाईंको स्वर ले जहिले म फिदा हुन्छु एत्ति मिठो आवाज ।।लोक star .बाट छनौट मै आउट हुदा धेरै दुख लागेको थियो ।।हुनत म सुधार पुर्बको मान्छे हुं तर म तपाईंको फेन आवाज को फेन ।।🌷🌷🌷🌷🌷🌷🌷
सयौं पटक सुनेको छु तर मनै अघाएन ..दिन मा पाँच पटक त सुन्छु अनि हेर्छु ...कति मिठो श्वर दिदी सुनिता र मोहन को ...सफलता को धेरै धेरै शुभ कामना ल
मेरि माया राम्री छ मोटि छ
मीठो मुस्कान ओठ मुनि कोठी छ
wow❤️❤️❤️❤️👌👌👌👌
सफलताको शुभकामना हजुर🎼🎼🎼🎼
Yo git sarahi ramro xa Mohan khadka daju ra sunita dd ko man xoyo
आहा kati ramro geet mohan dai ani bimal dai🙏❤️बधाई xa sabi lai💕👏
आहा एकदम मिठो स्वर त्यसमा गित पनि जति सुनेनी सुनिरहन मन लाग्ने यस्ता गित ले किन करोडौं को भिउज लिन्न दुख लाग्छ शब्द शब्दमा दम छ
आहा कति मिठो गीत बधाई छ मोहन सर करोडौं को सुभकामना छ
Mohan dai jadu mantar x sachhi nai hajur ko bolima ani Sunita ji ko Sor ma jhana maha jadu x wowowow
सारै राम्रो गीत सुन्दानी यक्दै मै दामी छ नि कति मरुभूमि म बस्दा सुन मन लाग्छ नि क्या दामी गी
Aaha sarai ramro get sampurna lai subhakamana 🙏🙏
अाहा अतिनै मार्मिक गित रहेछ सार्है मनछुयो बधाईछ👌🙏
सारै मिठो साेर दिदिको बधाई छ हजुरलाई
अहा सारै भन्दा सारै मीठो अनि मार्मिक गीत यो गीत लाई टिक टक मा देखेको धेरै भयो तर खोज्दा २ भेटेको थिएन आज बल्ल भेटियो
Sunitajini videoma dekhinu vako vy jhan jhan dami hunthiyo koiliko jasto mitho swar xa dami lagxa sweet song
हुँदै नभाको माया को याद पो आयो त यो गित ले 😂😂😋😋
Sm filing
Hai hjur
निकैनि मार्मिक शब्द सारैनि मनपर्याे साथै सफलताको शुभकामना सबै टिमलाई
तपाइँ लाई कस्तो लायो मलाइ त सुनिता बुढा को स्वर ले जादू लगायो दिनमा 1 पटक सुनेर मात्र सुत्ने गर्छु बधाई छ प्रगतिको कामना ।
Ma pani
भाका ले चसक्क मुटु छोयो
दामी
नमस्कार सम्पुर्णमा म मनिराज बुढाथोकी मेरो पहिलो गित माछी खोलीमा जादुमन्तर छ क्याहो बोलीमा कस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है अनि मन परेमा सबै जनाले माया गरिदिनु होला धन्यवाद...।
Ramro congratulastilns dada
Ramro xa
Ekdamai ramro ta mitho xa hjrko geet
Lou vatijalai dheroi dheroi danyebat yesaigari pargati gardoi janu lakhaulakha suvakamana
Nice song
अत्तिसुन्दर मिठो सङ्गीत भोइस साह्रै मन छुने सुनिता जिउ मोहन सर सफल्ता को सुभकामना
आहा कति मिठो गीत सुभकामना सम्पूर्ण टिम लाई ………
1@@@@@@
मलाई अति मन परेको गीत
आहा कति मिठो गीत हो 🥰🥰
बाच्ने बाहाना त धेरै हुन्छन् तर ,हाँस्ने बाहाना भनेकाे खुसि मात्र हो।ऐकदमै राम्रो गीत
कति मिठास छ।सुनाै सुनाै लाग्ने ।
yo song ko 1k view chai maile matrai hererw badhya ho😁😘 sarai mitho geet😘
निकै मर्मिक गीत अाजसम्म 10 चाेटि हेरिसके
सुनिता दि को मलाई मन परने गित यकलो सिमल अाफ्नो पन माछी खोलिमा
आहा कति मीठो लोकदोहोरि गित बधाईछ सम्पुर्ण टिमलाई सधै यस्तै मौलिक दोहोरि गित सुन पाईयोस best off luck💑💑💑💘💔
आहा मीठो।।। ❤️❤️❤️👌👌👌🤟
सारै राम्रो लाग्यो
मोहन सरको स्वरमा जादु🥰😍😘
अा हा कति मिठो स्वर मोहन दादा 😘👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जादूत लाग्योनी बरै दामीललल
गित अनि सब्द संगित सबै एकदम राम्रो 👌तर बिमल को जोडी अलि मिलेन की🤔🤔????
मिलाइसके अब तिम्ले भनेर क्यार्चौ गारी 🤣🤣
दाजु काे मिठाे छ साेर साहै मन पछ मलाई
Damixa geet dharai manpareyo
Aaha congratulations dheri ramro love it 🥰❤️❤️❤️❤️
मिठो छ मोहन bro फेरि फेरि यस्तै song लिदै गर्नु होलां शुभ कामना
मोहन खड्का सरको गितहरु प्रायः मार्मिक हुन्छन हजुरको आवाज र सिर्जनाको म फ्यान,समग्रमा अत्यन्तै उत्कृष्ट बनेको छ,हार्दिक बधाई तथा सफलताको शुभकामना ।
नेपाली लोक संगीत मा यो गीत साच्चिकै सभ्य लाग्यो ' आहा आबज लय रचना अनी भूमिका क्या गज्जब प्रतेकटुक्का अब्बल थप प्रगति को शुभकामाना ल ❤️❤️❤️❤️🙏🏻🙏🏻🎊🎊👌🏻👌🏻