आहा निकै मिठो गित सर्जक गायक गायिका संगितकार एरेन्ज भिडियो तर्फ लगायत यो गितमा जती पनि आबद्ध हुनुभएकोछ सबैजनालाई एक मुस्टमा बधाई छ गित सफलताको शुभकामना
साह्रै राम्रो गित सुनिरहौँ जस्तो । सम्पूर्ण टिमलाई सफलताको शुभकामना । अाफुमा भएको प्रतिभालाई प्रस्तुत गर्दै यहाँ सम्म अाउन सफल एक नारि सोनिया पौडेल भान्जी लाई बिशेष शुभकामना ❤ उत्तरोत्तर प्रगतिको कामना 🙏 प्रगतिका पाइलाहरु लम्किरहुन ।
समृद्धि नेपालको नयाँ प्रस्तुति "मन भित्रको ब्यथा", गोविन्द पौडेल र सुनिता बूढा क्षेत्रीको आवाज, प्रविन थापाको कथा, निर्देशनमा सागर लम्साल "बले" र सोनिया पौडेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
दाम्मी छ् दाजु सारै मन छुने शब्द र लय छ
Kati ramro song mero jibanma mel khayo😭😭😭😭😭😭😭😭😭😭😭😭 daji
@@SantoshSantosh-xe9uj wwpo8ccseo9
@@bindsh5251 wwo88wwo8
Congratulations 👏👏👏👏👏👏👏👏👏👏👏👏👏,,🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👏👏👏👏👏👏
❤❤एकदमै मन छुने सब्द भाका सम्पुर्ण टिम लाई सफलता को सुभकामना
सफलता को शुभकामना सम्पुर्ण तिम लाइ
साच्चिकै बास्तविक्ता जिबनको बेथा लाइ समेटेर निर्माण गरिएको यो भिडियो सार्वजनिक भएको छ All the best
Chorulison hajur li safalta Jo suvakamana❤❤❤❤❤❤❤❤❤❤❤ miss you all of the team li beautiful ❤❤❤
नमस्कार म यस गितको गायक गोबिन्द पौडेल
सबैले माया गरिदिनु होला love you all❤️❤️
Ma puspa ho sir malai call garanu hola kam xa
धन्यवाद सर मिठो साथ को लागि।।
निकै मर्म स्पर्सी गित हजुर ।स्वरको त म हजुरको फ्यान नै हुँ ।त्यसैले त हजुर सधैं प्रथम हुनु हुन्थ्यो । 👌👌❤️❤️❤️😘
@@sangitamagar5194 thank you❤️💝
💋
आहा🌷 शुन्दर🌷 प्रस्तुतिलाई🌷माया🌷 हौषला🌷दिदै🌷अन्तर आत्मा🌷देखि🌷सम्मान🌷अनि🌷सम्झनाको🌷चिनो🌷स्वरुप🌷सानो🌷कमेन्ट🌷गरेको छु🌷
❤️म सोम पुन मगर❤️
धन्यवाद सर मिठो साथ को लागि।।
sarai man chhune git 👌🥰❤️🙏
सारै मन पर्यो
यस्तो राम्रो गीत मा लाइक र व्यू किन आउदैन 🎤🎤🎤
खै किन कन्जुस्याइँ गर्दै हुनुहुन्छ दर्शक हरुले।।
हेर्ने सुन्ने मौका मिलेको थियन आज सुने हेरे सार्है राम्रो लाग्यो नेत्र सर
धन्यवाद महेश सर।।💕💕💕
la badhaie chha dhery ramro chja
अति राम्रोछ ऊन्नती पर्गति गर्त्रै जानू यसरी नै मिठा मिठा गीतर संगित को लहर चली रहोस नाइस बधाईछ
आहा निकै सुन्दर अभिनय बैनी सोनिया लगायत सम्पुर्ण टिमलाइ शुभकामना ।
आहा कति रोम्रो गित छ सम्पुर्ण टिम लाई बधाई छ❤❤❤
badhai chha sampurna team laai🎉
Wow sachikai man chhune get 👏👏badhai chha tapai haru lai
राम्राे छ सर
thanks .bro.
🎉🎉🎉
Arjun sapkota bhai ko
Rh sunita ko look geet herna man xa aba ❤
दमदार प्रस्तुति
वाउ दामी नाइस्👌👌👌👏👏👏
आहा सारै मार्मिक गित अनि उस्तै राम्रो विडियो
Congratulations all teams ❤❤❤
Ramro xa hye
सफलताको धेरै धेरै सुभकामना सम्पुर्ण टिम लाई 🎤🎧️🎺🎻🔔📣🏘️
हार्दिक बधाई सञ्जय sir and all team
🙏आहा कति मिठो 🎉बधाई छ टिम लाई❤
आहा निकै मिठो गित सर्जक गायक गायिका संगितकार एरेन्ज भिडियो तर्फ लगायत यो गितमा जती पनि आबद्ध हुनुभएकोछ सबैजनालाई एक मुस्टमा बधाई छ गित सफलताको शुभकामना
बिउटिफुल सङ
आह मिठो शब्द संगित साथमा गोबिन्द सर अनि सुनिता बुढा को आवाज एक एक शब्द ले मन छोयो😍😍
हार्दिक बधाई छ।सबै टिमलाइ । अझ धेरै बधाई सोनिया पोडेल भान्जिलाइ । तिम्रो यो यात्रा निरन्तर अघि बढोस शुभकामना ।
धेरै संग्रह पछि को सफलता गित सोचे भन्दा पनि धेरै मीठो भएको छ विशेष गरि यो एल्बम को लागि धेरै संग्रह गर्नु हुने साथी हरुलाइ सफलता आगृम सुभकामना
Ramro chha Hajur 🙏🌺🌸❤️👍👍👍👍
वा नाइस 👌👌👌
मनै छुने अति मार्मिक गाण बधाई छ गाउले साथै सम्पूर्णटिम्लाई
गीत राम्रो बनेको छ गायनमा गोबिन्द भाइ अनि सुनिता जि को सुमधुर आवाज अनि गीतको समिश्रण दामी 👌👌👌 बधाई छ प्रशान्त भाइ यो मीठो सम्योजनको लागी
very nice song👌suva kamna All tim lai🌹
Oho nice soniya paudel😊😊
आहा कतिराम्री
राम्रोकोत कुरैनगरौ सुपर👌💞😃👏
मलाई मनपर्ने गायक गोविन्द पौडेल ज्यु को
स्वरमा र गायिका सुनिता बुढा ज्युको सुमधुर स्वरमा दामिछ लौ बधाईछ👏👏💖💝💞💗💕💓❤
सम्पुर्ण टिमलाई भिडियो दामी छ👍👍👌👌👌😃😃😃
बधाई छ 😍😍
एक्दमै राम्रो लाग्यो सम्पुर्ण टिम लाइ बधाई 👌👌👌👏👏👏
Ramro xa
Congratulations 🎆👍🎆👏 gobinda paudel sir
प्राय नेपालिको बध्यता र बिवसता बोलेको छ धन्यवाद सर्जक गायक प्रति
साह्रै राम्रो गित सुनिरहौँ जस्तो । सम्पूर्ण टिमलाई सफलताको शुभकामना । अाफुमा भएको प्रतिभालाई प्रस्तुत गर्दै यहाँ सम्म अाउन सफल एक नारि सोनिया पौडेल भान्जी लाई बिशेष शुभकामना ❤ उत्तरोत्तर प्रगतिको कामना 🙏 प्रगतिका पाइलाहरु लम्किरहुन ।
Wow❤❤
बधाई छः सम्पूर्ण हाम्रो अल टिमलाई
एक दमै मन छुने गीत
Safaltako subhakamana xori soniya lagayet sampurna tim
टिकटक मा सुनेर भाबुक भएकाे म युटुब आएकाे पत्तै भएन।❤❤
हार्दिक बधाई साथै सफलता को अग्रिम शुभकामना सबै टिम लाइ🎊🎊😘😘😘💋💋
Dhariii dgarri bhadiii xxa sannuuu🌹🌹💕💕💕💕💕💕💕❤️❤️❤️❤️
❤❤❤
साह्रै मार्मिक गित अनि कथा 😥❣️❣️
सफलता को शुभकामना सम्पूर्ण टीम &भान्जी सोनिया लाई🙏🎉🎂❤️
दामी छ बधाई छ सबै टिम लाई
धन्यवाद सर।।
धेरै राम्रो गीत बनेको छ सफल्ताको धेरै धेरै सुभ कामना सम्पूर्ण आयोजक टिम लाई सफल र व स सु भ का म
Aati marmik git my favorite 🌹❤️🌷🙏🙏
Congratulitions
छाेरि साेनिया लगायत सम्पूर्ण टिम लाई सफलता काे कमाना🙏🙏🙏🙏❤️❤️❤️
good k vanu ra ma lok parmi hu derai faloshha fuloshha thanks
धेरै राम्रो गीत सफलताको सुभ कामना
सफलताको शुभकामना मेरो प्यारि सोनिया दिदी लगाएत सम्पुर्ण टिमलाई❤️❤️
आहा कति राम्रो गित धन्यवाद सम्पुर्ण टिम लाई सफलता को अग्रिम सुभकामना
गितको ईडिट मिलेन अरु ठिक छ सुभकामना अल टिम
गीत निकै मन छुने छ गोविन्द पौडेल sir all team lai बधाई छ 🎊🎊
Wow
बिशेष धन्यवाद सफलताको शुभकामना छ सम्पूर्ण टिमलाई
आह कर्णपृय गित
सफलता को सुभकामना मेरि छोरी सोनिया लगायत सम्पुर्ण तिमलाइ ❤️❤️🙏
Hjurko voice puskalko vanda mitho x
सुपर छ मिठो गित को लागि यो गित तयार गर्ने सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना हईत
वाओ कति मिठो स्वोर शब्द धेरै धेरै बधाई छ नेत्र सर साथै सम्पुर्ण unit लाई
धन्यवाद basanta सर
Nice❤❤❤❤ sunita
धेरै मिठो मार्मिक गीत
सागर दाई आहा सारै मिठो अभिनय अनी सारै मिठो गित पनी ❤️❤️❤️🥰
Mero jibana mil khako geta 😭😭😭😭😭😭😭😭😭
राम्रो छ
Soniya baini best of luck ❤🎉
अाहा मन छुने song
ग्रिम सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤🎉🙏🙏
धेरै राम्रो गित
आहा कति मीठो गित बधाई साथै अग्रिम सफलताको शुभकामना सम्पूर्ण टिमलाई❤️🎉🙏🙏
नमस्कार म गायिका सुनिता बुढा क्षेत्री हाम्रो नयाँ गित माया गर्दिनुस है धन्यवाद 🙏
धन्यवाद बैनी सुनिताले यो मेरो शब्द सिर्जनामा अत्यन्तै न्याय दिएर मिठो गाउनु भएको छ।।। हामी अल टि को तर्फ बाट धेरै धेरै धन्यवाद ।।
बधाई छ अझै सफलताले चुम्दै जानुश नेत्र लम्साल सर
बदाइ छ बहिनि
शब्द सिर्जना अत्यन्तै मन छोयो
Congratulations 🎉
आहा मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🙏🥰
धन्यवाद मेरो भाइ।
अति राम्रो मनै छुने गित यहाँ हरु सम्पुर्ण मा बधाई छ
Congrats sanu ❤️😘😘ekdum ramro xa keep it up
सफलताको धेरै धेरै शुभकामना छ
Best wishes baini soniya
बधाइ छ सोनिया जि
❤️❤️❤️सुपर
😭💔💔😭😭😭💔😭😭💔💔😭😭मार्मिक गित मन रुहौने
धेरै धेरै बढाई छ सम्पुर्ण तिमलाई !🙏🙏🙏❤️❤️❤️
Wow so nice badhai xa
Big fan off bale bro
सफलता को सुभ कामना सिङ्गो टिम लाई
धेरै राम्रो क्ष गीत सफलता को कामना ♥️
Dami🤘🤘🤘gud luck.