त्यसै बर्वाद हुदैनन् नारी नि | Pinjada | Sunita Budha Chhetri & Gyanendra Shahi | New Ekal Song 2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • त्यसै बर्वाद हुदैनन् नारी नि | Pinjada | Sunita Budha Chhetri & Gyanendra Shahi | New Ekal Song 2080
    #chhahari #pinjada #sunitabudhachhetri #singergyanendrashahi #ekalsong2024#bimakumaridura
    _____________________________________________________________________
    Orginal singer: Bima Kumari Dura
    ★ live Singer
    Sunita Budha Chhetri
    ★ Lyric/Music
    Gyanendra Shahi
    _______________________________________________________________
    Camera
    ♬ Bishal Nath Yogi
    ♬ Krishna BC
    ♬ Nabaraj Basnet
    ________________________________________________________________
    Editing
    ♬Bishal Nath Yogi
    _______________________________________________________________
    ♬ Recordist | MIX : Hemraj Dangi
    _______________________________________________________________
    Studio
    Bishal Padheri Rodhi Ghar
    gongabu Chwok
    Managment- Nabaraj Basnet - 9861082363
    _______________________________________________________________
    © Chhahari-2024 | 2080
    Ph:- 9849041563
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures

ความคิดเห็น • 152

  • @Chhahari
    @Chhahari  7 หลายเดือนก่อน +42

    नमस्कार म यस गीतको गीतकार तथा संगीतकार ज्ञानेन्द्र शाही पछिल्लो समय छहारी मार्फत बजारमा आएका मेरा सृजनाहरुलाई यहाँहरुले अत्याधिक मन पराईदिनु भएकोमा सम्पुर्ण प्रति धेरै माया र उच्च सम्मान ब्यक्त गर्दछु। लोक गीतकी सदावहार कोईली आदाणीय दिदी बिमाकुमारी दुराको स्वरले यो गीतलाई थप कालजयी बनाउन सफल भयो । दिदी प्रति मेरो सदैव उच्च सम्मान छ। दिदीको आवाजमा यहाँहरुले रुचाईदिनु भयो तर प्राविधिक कारणले भिडियो अलिकति बिग्रन पुग्यो । त्यसैले आज सोही गीतमा अहिलेकी लोकप्रिय गायिका सुनिता बहिनीको आवाजमा पनि ल्याउन बाध्य भयौ। किनकि आज दिदी नेपाल भन्दा बाहिर हुनुहुन्छ।आफैलाई असाध्यै मन परेको पिंजडा गीत मेरो जिन्दगीकै सफलता को एक सिंढी पनि हो। यस गीतमा समाबेश गरिएका प्रत्येक शब्द कोर्दा मेरो मुटु छिचोलीएको थियो। आज सुन्दा पनि मलाई यी शब्द उतिकै प्रिय लाग्दछन्। यहाँहरुको मायाले यो गीतलाई झन उचाईमा पुर्याईदिनु भएको मा म खुसीको सीमा नै रहेन। त्यहि खुसीमा हौसला प्रदान गरेर पछिल्लो समय अन्य लोकगीतहरु पनि त्यसरी नै पस्केको छु। जति जनाले युटुबमै आएर लाईक कमेन्ट गर्नु भएको छ सबैलाई मुरी मुरी धन्यावाद र कोटी कोटी सम्मान छ। यस्तै माया र हौसला सदैव पाईराखु।❤❤❤❤🙏🏾

  • @fzre5di300
    @fzre5di300 7 หลายเดือนก่อน +30

    कोईली को जस्तै आवाज की धनी सुनिता जि प्रति उच्च सम्मान 🎉❤🎉

  • @milan8691
    @milan8691 7 หลายเดือนก่อน +18

    को को हुनुहुन्छ सुनिता दिदिको फ्यान हुने जति लाईक गर्नुस मत लाखौ मा एक जना म पनि हो मिटो छ स्वर हजुर को

  • @shashirajdahal7930
    @shashirajdahal7930 7 หลายเดือนก่อน +9

    बिमा कुमारी दुरा पछी को आवाज सुनिता जि को 🎉🎉🎉🎉

  • @amargiri4847
    @amargiri4847 7 หลายเดือนก่อน +6

    अती सुन्दर भाका धन्यवाद सुनीता बुनु तपाइको गीतले मात्र ३२जिवी को मेमोरी भरेको छु🎉❤❤❤

  • @hombahadur7536
    @hombahadur7536 7 หลายเดือนก่อน +9

    आहा कति मीठो स्वर हो सुनिता को ।।गाउघरको बनपाखा मा एक्लै सुनिरहु लाग्ने अनि बिदेशमा पनि दिनभरी को डिउटिको थकाइ मेटाइदिन्छ यो स्वर ले।।साच्चिकै नेपाल को टप टेन गायिका हो सुनिता।।बधाइ छ ।।

  • @MekhMalla-c5i
    @MekhMalla-c5i 5 หลายเดือนก่อน +3

    असाध्यै मिठो स्वरकी धनि र मलाई मनपर्ने गाईका सदैबको लागी शुभकामना💐👏🏻🙋🏼‍♂️🌈🇬🇧.

  • @khagendrathapamagar8079
    @khagendrathapamagar8079 7 หลายเดือนก่อน +18

    सुर्खेतको चेली हामी सबै सान।

  • @Gyana882
    @Gyana882 7 หลายเดือนก่อน +6

    यो गीतका शब्दका शब्दले त मुटु रेट्छ है......🤗🤗🤗👌👌👌🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @DillirajBudha-zm2kh
    @DillirajBudha-zm2kh 7 หลายเดือนก่อน +2

    यति मिठाे लय तथा शब्द लेखने ज्ञानेन्द्र शाही लाई हार्दीक शुभकामना बाँकी दिनहरूमा पनि यस्तै मिठा गितहरू सुन्न पाउँ 💓💓💓

  • @bimalkhadka6333
    @bimalkhadka6333 5 หลายเดือนก่อน +3

    साच्चिकै सुरिलो अनि चकिलो प्रष्ट आवाज एकदमै मिठो स्वर आदरणीय गायिका दिदी सुनिता buda ko

  • @krishnaportel9957
    @krishnaportel9957 7 หลายเดือนก่อน +5

    कत्ती राम्रो लाग्छ हजुर को गित आवाज मन घोच्छ मुटु बिझाउछ म अल्लि दुखिया भएर होला यस्तै यस्तै गित धेरै मन पर्छ

  • @shyampaudel998
    @shyampaudel998 3 หลายเดือนก่อน

    मीठो स्वरकी धनी , सुर्खेती चेली , सुर्खेतको सान

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 7 หลายเดือนก่อน +3

    सुनिता दिदि को sweet voice को लागि म दिदी लाई हृदयदेखि नै सम्मान गर्छु 🙏 🙏 ❤ 🌹 🌹 ❤❤

  • @Xing-11
    @Xing-11 7 หลายเดือนก่อน +5

    स्वरकी धनी सुनिता दिदी ❤❤❤

  • @maarkanxa1972
    @maarkanxa1972 7 หลายเดือนก่อน +4

    कलाकार मा मन पर्ने गायिका सुनिता गायक मा खेम सेन्चुरी मलाई 😊

  • @chitrabhattarai28
    @chitrabhattarai28 7 หลายเดือนก่อน +2

    वास्तविक घटनाकाे झझल्को मेटाउने सब्दहरुकाे संगालाे स्वरमा पनि उतिनै न्याय गरिएकाे भाव अझै नया नयाँ यस्तै मार्मिक भाकाहरु सुन्न पाउ सफलताकाे शुभकामना

  • @santoshssram5165
    @santoshssram5165 วันที่ผ่านมา

    आहा सारै मन छुने आवाज❤❤❤❤❤

  • @samarpanscollection
    @samarpanscollection 7 หลายเดือนก่อน

    अति उत्कृष्ट अनि मार्मिक म त रोए धरधरी🙏😭😭😭 हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @kamalakandel9832
    @kamalakandel9832 5 หลายเดือนก่อน +1

    सुमधुर स्वरकी धनी गायिका

  • @devipaudel9697
    @devipaudel9697 5 หลายเดือนก่อน

    धेरै राम्राे छ

  • @TulsiAryal-q4q
    @TulsiAryal-q4q 5 หลายเดือนก่อน

    सारै रामाे❤❤❤❤❤छ मायालु

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 5 หลายเดือนก่อน

    आहा कति मीठो भाका सुनिता जि को 🙏❤️🙏

  • @padamthapapadamthapa-fq9ky
    @padamthapapadamthapa-fq9ky 6 หลายเดือนก่อน +1

    Excellent voice sunita ji badhai xa hjr lai

  • @chandrakumargurung2326
    @chandrakumargurung2326 17 วันที่ผ่านมา

    Sarai ramro yo bainko geet ta sunirahm jasto❤

  • @sitalsanjh4403
    @sitalsanjh4403 6 หลายเดือนก่อน +1

    सारै राम्रो छ

  • @BhawaniBayak-wd2qu
    @BhawaniBayak-wd2qu 5 หลายเดือนก่อน +1

    Sentimental folksong 💔 💔 💔 thanks sis

  • @gstarmagar2584
    @gstarmagar2584 7 หลายเดือนก่อน +1

    लास्ट को गित मा जैजडामा थुन्यौ मलाई त भन्नू भयो😄समग्रमा गित स्वर राम्रो छ ❤

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 7 หลายเดือนก่อน

    आहा 👏 निकै उत्कृष्ट अनि मार्मिक गित सृजना।

  • @basantarana8424
    @basantarana8424 7 หลายเดือนก่อน +1

    Kati suni rahau lagani geet best of luck🤞 sister...

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน

    सुनिता गित पनि तेस्तै तेस्तै गाउछेउ तिमित मेरो छोरि जस्तै हौ सारै मन्छन्छ सफल्ताको सुभ कामना योगित मैलेत कति पटक सुनि सके

  • @krish_bart
    @krish_bart 6 หลายเดือนก่อน

    अति नै मीठो स्वर की धनी गायिका। साह्रै मार्मिक गीत्। सफलता को शुभकामना ।❤

  • @MadanDhakal-h6m
    @MadanDhakal-h6m 6 หลายเดือนก่อน

    कति मिठो स्वर दिदीको साह्रै मनपर्यो😂❤

  • @puskalsharma293
    @puskalsharma293 7 หลายเดือนก่อน +1

    याे बाजा काे धुन सुन्दा खेरी त यस्काे लय याे गित मा गयाे माया पनि लाकै हाे कस्म पनि खाकै हाे पापि मायाले गर्याे अटेरी😂

  • @milanbudhathoki7931
    @milanbudhathoki7931 7 หลายเดือนก่อน +3

    सुनिता मेरो परान हो

  • @KSKAPILSapkota
    @KSKAPILSapkota 7 หลายเดือนก่อน +1

    कति मार्मिक गित ❤❤❤❤

  • @enoshshahi388
    @enoshshahi388 7 หลายเดือนก่อน +1

    Aaha Kati mitho swar🎉🎉🎉🎉

  • @prakashrawal1435
    @prakashrawal1435 7 หลายเดือนก่อน

    आहा स्वर अनि हिर्दय विधारक भाका

  • @mucomputer
    @mucomputer 7 หลายเดือนก่อน +1

    यो गीतको भिडियो छ छैन थाहा भएन तर छैन भने बनाउनु भयो भने निकै नै राम्रो हुन्थ्यो होला । वास्तवमै लोक गीत भनेका यस्तै गीत हुन ।❤

    • @Chhahari
      @Chhahari  7 หลายเดือนก่อน

      छैन हजुर बनाउने हो अब सुझाव को लागि धन्यवाद

  • @Hemanthshahi
    @Hemanthshahi 7 หลายเดือนก่อน +1

    Sarai mirmik geet❤❤❤

  • @kalashrodhighar
    @kalashrodhighar 7 หลายเดือนก่อน

    Aahaa ati nai mitho ❤❤

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 5 หลายเดือนก่อน

    One of the best voice best singer ❤️👌🙏

  • @singerganeshbk8292
    @singerganeshbk8292 7 หลายเดือนก่อน +1

    विमा दिदिकाे आवाजमा अझै राम्राे सुनियकाे थियाे।के नमिले के नमिले जस्ताे भाछ।

  • @menurmagar5294
    @menurmagar5294 7 หลายเดือนก่อน +1

    Sunita ddko voice dherai man parxa

  • @yubinyt7612
    @yubinyt7612 7 หลายเดือนก่อน +1

    Marmik xa ❤❤❤❤🎉🎉🎉🎉🎉dami

  • @Ramjalirokamagar
    @Ramjalirokamagar 7 หลายเดือนก่อน

    एक्दमै राम्रो छ

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 7 หลายเดือนก่อน

    कर्णपृय स्वर अनि मर्मस्पर्शी गीत ।

  • @dhanarajbogati
    @dhanarajbogati 7 หลายเดือนก่อน

    आहा कति मीठो स्वर ❤❤❤

  • @santoshssram5165
    @santoshssram5165 17 ชั่วโมงที่ผ่านมา +1

    happy married life sunita g🎉🎉🎉❤❤❤❤

  • @Ashok-n7p2k
    @Ashok-n7p2k 6 หลายเดือนก่อน

    Sunita didi hi kati Ramro git ho k❤️❤️

  • @AshokMagar-ep9qf
    @AshokMagar-ep9qf 5 หลายเดือนก่อน

    Supper song waw

  • @netramaniadhikari5090
    @netramaniadhikari5090 7 หลายเดือนก่อน

    सुनिता बहिनी को सोर धेरै राम्रो छ

  • @deepaks9891
    @deepaks9891 7 หลายเดือนก่อน

    आहा सुनिता बैनि 🌹❤️🎤🎵

  • @karanbista478
    @karanbista478 7 หลายเดือนก่อน

    Very nice song

  • @bingurung9928
    @bingurung9928 5 หลายเดือนก่อน

    Sunit Nani ko Sangeet geet ko
    Ati mito Sor ma.
    Great Song , Nice Voice.
    Namaste ❤✌🙏❤
    Club ka Sabai lai Samjhana chu.❤🙏👏❤ Namaste.

  • @sushilbairagi9241
    @sushilbairagi9241 7 หลายเดือนก่อน

    मुटुनै छीचोल्ने आवाज वाह शुनीता जी।।

  • @GangaLohaniOfficial
    @GangaLohaniOfficial 7 หลายเดือนก่อน

    Aahaa Gyanendra dai ko sabda kati chotila 🥹tesai mathi Sunita sis ko kohili jasto awaj..marmasparshi 🎉🎉😍

  • @VikeshThaper
    @VikeshThaper 2 หลายเดือนก่อน

    Sunita g hjr ko aawaj sundai 😭😭😭😭

  • @NehaNo-ox5dy
    @NehaNo-ox5dy 5 หลายเดือนก่อน

    Best singer sunitaji

  • @ShreeramDhamala-hx3sb
    @ShreeramDhamala-hx3sb 5 หลายเดือนก่อน

    Kati sumadur sor

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 6 หลายเดือนก่อน

    My heart 💔 touching words.❤

  • @yakshahi2413
    @yakshahi2413 7 หลายเดือนก่อน

    आहा निकैमीठो सोर कि धनी💐💐🌹🌹🥀🌺🌺

  • @shantoshdhingal7696
    @shantoshdhingal7696 7 หลายเดือนก่อน

    ❤❤❤❤अाहा!!!!!!❤❤❤❤

  • @tensonboy643
    @tensonboy643 7 หลายเดือนก่อน

    nice song

  • @ShankarKumar-yy1he
    @ShankarKumar-yy1he 7 หลายเดือนก่อน

    Ati sumdhor voice cha Sunita ji ko jati sunao sunirhano man lagcha

  • @SamrinlKarki
    @SamrinlKarki 7 หลายเดือนก่อน

    Video ramro hunchha.

  • @Man_Tha
    @Man_Tha 7 หลายเดือนก่อน

    अत्यन्तै मीठो गीत। स्वरको त झन के कुरा गर्नु र.. तर यति चर्चित गायिकाले शब्द बिर्सन चै हुन्थेन कि।
    04:30 कति झेल्नु झेल्याछु भारी नि
    त्यसै बर्दाद हुँदैनन नारी नि
    05:16 झेल्या छु भारी त
    त्यसै बर्बाद हुँदैनन नारी त
    13:32 उहाँ आफैले पनि महसुस गर्नु भयो होला सायद

    • @Chhahari
      @Chhahari  7 หลายเดือนก่อน

      Thank you mitho sujhab ko lagi

  • @swostikabaram8477
    @swostikabaram8477 7 หลายเดือนก่อน

    Nice voice dharai mitho ❤❤❤❤

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 7 หลายเดือนก่อน

    Good song ❤❤❤

  • @bhawanagurung7443
    @bhawanagurung7443 7 หลายเดือนก่อน

    Aatinai mitho aawaj sunita baini ko Aanginti suvakamana sathai uuchha samman garxu pyari baini sunita lai 🙏♥️👌👌

  • @DeviKandel-l8m
    @DeviKandel-l8m 7 หลายเดือนก่อน

    हाँहाँ स्वार किधनी सुनिता ❤️❤️🥀🥀

  • @shankarshrestha8859
    @shankarshrestha8859 7 หลายเดือนก่อน

    ati sundar prastuti😍😍😍😍😍

  • @munamadanoli7734
    @munamadanoli7734 7 หลายเดือนก่อน

    best of luck

  • @milanMager
    @milanMager 7 หลายเดือนก่อน

    Didi lai saman xa dohori kheleko yad aayo ❤

  • @chitrabhattarai28
    @chitrabhattarai28 7 หลายเดือนก่อน

    शुभकामना🎉🎉

  • @ShobhakharBanjade-o8z
    @ShobhakharBanjade-o8z 7 หลายเดือนก่อน

    कोइलिको जस्तो सोर कि धनी

  • @shantajaishi4005
    @shantajaishi4005 7 หลายเดือนก่อน

    ❤❤❤❤ asu ayo chalnai paina aati mitho sor

  • @gopalaryal1682
    @gopalaryal1682 4 หลายเดือนก่อน

    Nice

  • @socioeconomy9915
    @socioeconomy9915 7 หลายเดือนก่อน

    यो मार्मिक गीत सुनिताको अन्तर मनको आवाज जस्तो लाग्छ । कस्ले धोका दि एछ सुनिताला ई ? मानव सिंह सितको सम्बन्ध त मात्र दोहोरी को हो भनेर आफैले स्टार्स मार्फत स्पष्ट पारिसक्नु भ एको छ ।जान्न सकिन्थ्यो कि त्यो सुनिताला ई धोका दिने पापी ?

  • @dilmayaaidi1410
    @dilmayaaidi1410 7 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @asishshreesh7713
    @asishshreesh7713 7 หลายเดือนก่อน

    Super voice singer Sunita budha salute❤❤❤

  • @KGFYTGaming-s4m
    @KGFYTGaming-s4m 7 หลายเดือนก่อน

    काेहिलि जस्ताे अावाज सुनिता दिदि

  • @gopalthapa3517
    @gopalthapa3517 7 หลายเดือนก่อน

    Nice voice

  • @mangalgm1809
    @mangalgm1809 7 หลายเดือนก่อน

    Good luck

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 7 หลายเดือนก่อน

    पोहोर साल को यकल।भाका किन हटाउनुभयो कुन्नी यश च्यानलबाट अति नै राम्रो थियो सुनिता को आवाज मैले डाउन्लोड पनि गरिन अहिले त्यो गित छैन सायद कुनै बिबाद आयर हो कि

  • @chuchundrevlog7277
    @chuchundrevlog7277 6 หลายเดือนก่อน

    Welcome Sunita

  • @SoniyaRaji
    @SoniyaRaji 4 หลายเดือนก่อน

    Very nice dede

  • @laxmilamsal3536
    @laxmilamsal3536 5 หลายเดือนก่อน

    My favourite gaeka

  • @Yubarajalemagar
    @Yubarajalemagar 7 หลายเดือนก่อน

    Aaha man xune git ❤❤❤❤❤❤

  • @BhairiMalika
    @BhairiMalika 7 หลายเดือนก่อน +1

    सुनिताको स्वर सुनेर नरुने को होला?😭😭😭😭😭😭😭😭😭

  • @KubirThapa-se3xx
    @KubirThapa-se3xx หลายเดือนก่อน

    Didi ko ujalvabisesy hos❤❤❤❤❤❤❤

  • @sharmaji3474
    @sharmaji3474 7 หลายเดือนก่อน

    आहा❤❤❤

  • @uniqueanswers8851
    @uniqueanswers8851 7 หลายเดือนก่อน

    sweet voice.

  • @lokmalarodhighar
    @lokmalarodhighar 7 หลายเดือนก่อน

    Aaahaa❤❤❤❤

  • @tilakaryal7579
    @tilakaryal7579 7 หลายเดือนก่อน

    Sunita is the most talented one at the moment. Great choice for signing!!!

  • @MamataSen-k2z
    @MamataSen-k2z 7 หลายเดือนก่อน

    Awaj ki dhani🤗😊🥰🥰🥺

  • @shankarkc1244
    @shankarkc1244 7 หลายเดือนก่อน

    आहा मन मुटु नै छोयो

  • @janakthapa3818
    @janakthapa3818 7 หลายเดือนก่อน

    Wow so naic song💕💕💕🇳🇵

  • @muskansatish369
    @muskansatish369 7 หลายเดือนก่อน

    manai xune geet

  • @bibasgauli1779
    @bibasgauli1779 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤