पुर्व मेयरको पत्रकार सम्मेलनपछि मेयर Harka Sampang को जवाफ, दस दलिय गठबन्धनबाट काङ्ग्रेस अलगिएको हो?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 161

  • @Dorjye
    @Dorjye 2 หลายเดือนก่อน +43

    पत्रकारिता भनेको स्वतन्त्र हुनुपर्छ। हर्क साम्पाङ एउटा देशप्रेमी सच्चा इमान्दार मेयर हो ❤❤

  • @duganaa7315
    @duganaa7315 2 หลายเดือนก่อน +44

    खरो प्रश्नको खरो उत्तर साथै देशभक्ती,देशप्रेमी,जनाप्रेमी शब्द ❤️❤️❤️❤️

  • @raiparbati8054
    @raiparbati8054 2 หลายเดือนก่อน +33

    एक देश र जनताले चाहेको नेता हो मेयर🙏🏻👍

  • @krishnakumarirai8797
    @krishnakumarirai8797 2 หลายเดือนก่อน +44

    धरानको लागि देसको लागि हिडेको मान्छे लाई बिदाई गर्न सम्म आउन नसक्नेको के कुरा गर्नु र

  • @harirai588
    @harirai588 2 หลายเดือนก่อน +46

    For Mayor Lokendra Phagu 100% 👍👍👍👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏👏👏👏मेयर हर्क साम्पाङ्ग ज्यु ले सहि व्यक्ति लाई कार्यबाहक दिएर सारै राम्रो गर्नु भयो 👌जय धरान जय हर्क साम्पाङ्ग🙏❤️👏👏👏

  • @RaiHeman
    @RaiHeman 2 หลายเดือนก่อน +33

    हर्क साम्पाङ नेपाल जस्तो भ्रस्टचार चरम तितरबितर भएको देशको नेतृत्व गर्ने सक्षम लिडर हो उहाको अन्तरबार्ता हेर्दा अर्कै खाल्को अनन्द आउछ go ahead मेयर साब हामी छौ 🙏

  • @BirsilaLimbu
    @BirsilaLimbu 2 หลายเดือนก่อน +24

    घर परिवारमा जेठा छाेरा ले राम्रो काम परिवारलाई सम्मालनु भएना भने किना दिने जेठा छाेरा लाई ❤❤

  • @MaulidhanraiMaulidhanrai-pz9qv
    @MaulidhanraiMaulidhanrai-pz9qv 2 หลายเดือนก่อน +25

    जय जय हर्क साम्पाङ्ग किङ🙏🙏🤟🤟

  • @bimalarai2216
    @bimalarai2216 2 หลายเดือนก่อน +25

    मन देखि जनता र देश बोक्ने सच्चा देश भक्ति भुमि पुत्र को जय होस बिरोधिहरु नालिको किरा भएर भष्म होस

  • @BirsilaLimbu
    @BirsilaLimbu 2 หลายเดือนก่อน +21

    100%सहि कुरा छ ❤❤❤❤❤❤

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 2 หลายเดือนก่อน +22

    जय यो देश को एक मात्र सच्चा,इमान्दार,देशभक्त,बिकाशबादी, मनकारी,शिक्षित,कर्मठ,कृयाशिल, उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमक्रान्ती,जय श्रमदाता,जय सहयोगदाता, जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉🎉🎉❤❤❤

  • @Manmayanembang1
    @Manmayanembang1 2 หลายเดือนก่อน +23

    एकदमै सही कुरा हो गुड 👍 एक्दमै सही कुरा हो

  • @sbrai8048
    @sbrai8048 2 หลายเดือนก่อน +5

    प्रश्नकर्ता पत्रकार र मेयर साबकाे जुगलबन्दी एकदम मन परेयाे । पत्रकारले साेध्ने प्रश्नहरू यस्ताे हुनुपर्छ । सही प्रश्न, सही उत्तर अति मन परेयाे ।

  • @14-Peaks
    @14-Peaks 2 หลายเดือนก่อน +19

    एक्दमै सही कुरा हो

  • @mohanrai8644
    @mohanrai8644 2 หลายเดือนก่อน +27

    Jay harka sampang ❤️❤️❤️❤️❤️

  • @diwankalakendra3128
    @diwankalakendra3128 2 หลายเดือนก่อน +16

    hait...kadaa..jai hosss....harka sampang jeuko...

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 2 หลายเดือนก่อน +11

    Agree with mayor Harka sampang ❤❤❤ jay harkabad ❤❤❤

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 2 หลายเดือนก่อน +9

    Jai Dharan Jai Harka Sungpang Jai Nepal..❤❤❤

  • @bhaaktathapa
    @bhaaktathapa 2 หลายเดือนก่อน +7

    Best of the best thoughts of Mayer Harka🙏 All the best Sir. 🙏

  • @Santoshkumarstha78
    @Santoshkumarstha78 2 หลายเดือนก่อน +2

    उत्क्रीष्ट अन्तर्बारता। धन्यबाद🇨🇦🇳🇵🙏

  • @yubarajrai-q8o
    @yubarajrai-q8o 2 หลายเดือนก่อน +17

    Je garnu vayo sahi garnu vayo meyrsable

  • @HochhaRai-u5n
    @HochhaRai-u5n 2 หลายเดือนก่อน +10

    मेयर देशका लागी uk हिड्दा दलका कोही कसै बिदाई गर्न नआउने बिरोधचै खुलेरै गरेको देखिन्छ यस्को उत्तरचै ति बिरोधिहरु लाई संसारका नेपालीहरुले कमेन्ट हेर्दा गालीको बर्सै बर्षा गरेको देखिन्छ यस्को मतलव हर्क साम्पाङ देश र जनताका लागी १००% सही छ भन्ने बुझिन्छ ।

  • @KhadkaMagar-v7d
    @KhadkaMagar-v7d 2 หลายเดือนก่อน +9

    Sahi kura harka sir

  • @ManojKumarTamang
    @ManojKumarTamang 2 หลายเดือนก่อน +4

    जाय।हर्क।सम्पाङ।मो।सिन्दुपल्चोक।बट।है।सर।तपाई।हरुको।कुर।कानि।हेर्दै। छु

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 2 หลายเดือนก่อน +8

    Harka Sampang ji Right you 👍🇳🇵🇳🇵🇳🇵

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk 2 หลายเดือนก่อน +8

    Hark jyu ramro garnuhos Garda I Janus dhannebad bad

  • @ganeshrai3868
    @ganeshrai3868 2 หลายเดือนก่อน +2

    हर्क आउ देश बचाउ❤❤❤❤❤❤

  • @tangsanglimbu2271
    @tangsanglimbu2271 2 หลายเดือนก่อน +2

    100 % Sahi bichar ho sir ko suvha Yatra .

  • @ghanashyamlimbu7087
    @ghanashyamlimbu7087 2 หลายเดือนก่อน +7

    Jaya Harka

  • @jagatmagar6039
    @jagatmagar6039 2 หลายเดือนก่อน +2

    भ्रष्ट दल र नेताहरुको अनुहार देख्दा कार्यबाहक दिउ जस्तो लाग्नुपरियो नि १५ दिनको लागि मेयर बन्नु खोज्नु पनि स्वार्थ नै हो। मेयर साबको मार्मिक भनाइ छ।

  • @silvanusrai5533
    @silvanusrai5533 2 หลายเดือนก่อน

    हामी सबैजना नेपाली जनताले हर्क सरबाट केही न केही कुराहरू सिक्नुपर्छ ❤❤❤❤

  • @TejThapa-e9o
    @TejThapa-e9o 2 หลายเดือนก่อน +1

    Bisal hirdaya bhayako Deshbhakt, imandar- karmath Mayor Hark-Balen !!! Long Live !!! May God bless you !!!

  • @prashantarai3137
    @prashantarai3137 2 หลายเดือนก่อน +1

    बालेन र हर्कले गर्दा दलहरूले गर्ने क्रियाकलाप पनि सेतो कपडा जस्तै छर्लङ्ग कति धेरै भारी भाका हुन यी दुई स्वतन्त्र मेयर

  • @ramkarki3787
    @ramkarki3787 2 หลายเดือนก่อน

    मेयर हर्क राज राइ ले जसलाइ कार्य बहाक दिनुभयो जे गर्नु भयोे ठिक गर्नु भयो जय नेपाल

  • @IshworbudhaBudha
    @IshworbudhaBudha 2 หลายเดือนก่อน +2

    साम्पाङ जि 84 मा प्रधानमन्त्री बन्ने हो

  • @anupapekshek6585
    @anupapekshek6585 2 หลายเดือนก่อน

    हाम्रो देशमाको हकमा बिकास हुनको लागि मेयर हर्कजीको सिधाान्तको विकल्प छैन जस्तो लाग्छ!🙏❤️🙏

  • @khapanrai9769
    @khapanrai9769 2 หลายเดือนก่อน +1

    हर्क साम्पाङ्गयु हर कुरामा पोख्त र साहसी ब्याक्तीत्व हो।
    उहाँलाई सिङ्गो नेपालको मन्त्री बनाउदा सारा बिदेसिएको हामी नेपाली देस फर्किन्ने छौ र उहाँलाई सपोर्ट गरि बिग्रेको देस लाई सपार्ने छौ।
    जय हर्क साम्पाङ्ग

  • @lae117
    @lae117 2 หลายเดือนก่อน +1

    Harka sampang great contribution

  • @pasangsherpa6230
    @pasangsherpa6230 2 หลายเดือนก่อน +4

    Jai harkhaka sampang

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq 2 หลายเดือนก่อน +3

    Jay harka sampang sir

  • @Aplihang_thalang
    @Aplihang_thalang 2 หลายเดือนก่อน +1

    भ्रष्टाचारले चुर्लुम डुबेको देशलाई हर्क बालेनको अत्यावश्यक छ ❤❤

  • @SukraRai-x6y
    @SukraRai-x6y 2 หลายเดือนก่อน

    यो। पत्रकार।झोले।पातिको। जस्तो।छ। हर्क।सरले जबाफ।चहि।एकदम।तगडा।दिनुभयो। जिन्दाबाद।मेएर।साहब।

  • @NilamGurung-q7s
    @NilamGurung-q7s 2 หลายเดือนก่อน +9

    नगरपालिकाको गेट फुटाल्ने के मर्यादा पुर्न थियो

    • @bhoowanleemboo2513
      @bhoowanleemboo2513 2 หลายเดือนก่อน

      पर्शुराम लाई किन भगवान मानिन्छ?

  • @RojanGurung-eh2uy
    @RojanGurung-eh2uy 2 หลายเดือนก่อน

    Haina katbata auxa ho meyar sablai yasta kura haru salute xa tapailai❤❤❤❤🎉🎉🎉🎉

  • @dalbahadurrai7981
    @dalbahadurrai7981 2 หลายเดือนก่อน +1

    A1. MAYOR HARKA SHAMPANG SIR. ❤

  • @jennex6740
    @jennex6740 2 หลายเดือนก่อน +1

    Grt mayor ❤❤

  • @kamalarai3600
    @kamalarai3600 2 หลายเดือนก่อน

    मेयर साबको 100%सत्य कुरा भन्नु भयो🤔

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน

    जनताको स्वाधीनता बचाउने व्यक्तिले आगो लगाउन सक्दैन।नगरपालिका भित्रकै सम्बन्धित व्यक्तिलाई नै दिनु भयो।कुनै नौलो कुरा होइन।अब उपमेयर ले नै कार्यबाहक अध्यक्ष चलाउनु पर्छ भन्ने भन्दा पनि राम्रो मान्छेलाई जिम्मेवारी दिनु पर्छ भन्ने सग सवाल छ।

  • @Khimdunggggggggggg
    @Khimdunggggggggggg 2 หลายเดือนก่อน

    मेयर साब❤❤❤❤❤❤❤

  • @tarabantawarai4340
    @tarabantawarai4340 2 หลายเดือนก่อน +3

    हर्क मियेरको निति नियेम देखेर जल्ने को केकमि उनिहरुलाइ थाहानै छइन

  • @Unknown-t3w
    @Unknown-t3w 2 หลายเดือนก่อน

    Syabas
    (.Mayor)Harka Sangpang jyu jo gareu manle chaheko sahi chhaneu (keep it up) non stop goahead

  • @prakashvlogs61
    @prakashvlogs61 2 หลายเดือนก่อน

    Jay harka sampang great leader selute jay hos Janata

  • @khartharai2051
    @khartharai2051 2 หลายเดือนก่อน +8

    योपत्रकारभाई, पाटिकोझोलेरछ,

    • @pradhanrairai9275
      @pradhanrairai9275 2 หลายเดือนก่อน

      त्यस्तो होइन हजुर।पत्रकारको धर्म के कस्तो हुदैछ जनतामाझ छर्लङ्ग बनाउनको लागि गरिएको प्रश्न हो।

  • @Jinodjenny
    @Jinodjenny 2 หลายเดือนก่อน

    Great meyar❤❤🙏🙏🙏

  • @birrai9922
    @birrai9922 2 หลายเดือนก่อน

    Mayor Sahab thinking is very good keep it up👍️

  • @amardip7568
    @amardip7568 2 หลายเดือนก่อน +1

    मानवरूपी भगवान - मेयर हर्क साम्पाङ

  • @bikash1111-h6c
    @bikash1111-h6c 2 หลายเดือนก่อน

    हाम्रो मेयर साब धेरै रमाइलो हुनुहुन्छ।धरानको जन्ता कत्ति भाग्यमानी❤❤❤❤😍😍😍

  • @JayaTamang-m9n
    @JayaTamang-m9n 2 หลายเดือนก่อน

    10000000%sahi kura harka sir

  • @motilalrai7332
    @motilalrai7332 2 หลายเดือนก่อน

    छोटो समयमा लुटौ भनेर सोचेको थियो क्यारे उपमेयर ले कार्याबाहाक पाउँदा बिचर उसको सपना भताभुङ्ग भो । कठै बरा रोइलो भ्रष्टाचार गर्ने हरुको।

  • @amritgrg9513
    @amritgrg9513 2 หลายเดือนก่อน +7

    Nepal ko patrakar haru yesto xa ki yai question tyo party Lai kina garna sakdaina ha.dar le ho ki party ko Gus khako ki k ho... party le patrakar sammelan garda question garna sakdaina.main ta Nepal ko patrakar Kam xaina

  • @jayagurung3771
    @jayagurung3771 2 หลายเดือนก่อน +1

    Mayor’s decision is absolutely right choice

  • @dondon-g3w
    @dondon-g3w 2 หลายเดือนก่อน +3

    👍👍

  • @phoolbarima6760
    @phoolbarima6760 2 หลายเดือนก่อน

    Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG

  • @gamingop8767
    @gamingop8767 2 หลายเดือนก่อน

    सही बात हे ।

  • @deepakmagar2822
    @deepakmagar2822 2 หลายเดือนก่อน

    लोकेन्द्र नै हुन उपयुक्त वडा अध्यक्ष कार्यवहाकको लागि ।

  • @PremLimpu
    @PremLimpu 2 หลายเดือนก่อน

    100. Right

  • @harkapun9874
    @harkapun9874 2 หลายเดือนก่อน

    नदिनु नगर्नु पानी जस्तै यि कुरा किन होला यो पनि भनिदिनुहोला

  • @Chil461
    @Chil461 2 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏🙏🙏

  • @limbooking25168
    @limbooking25168 2 หลายเดือนก่อน

    Joy harka sampang joy nepal

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 หลายเดือนก่อน

    Great 👍

  • @DotakLama
    @DotakLama 2 หลายเดือนก่อน

    Good sir

  • @RajuGurung-v9m
    @RajuGurung-v9m 2 หลายเดือนก่อน

    Right

  • @aloklimbu9074
    @aloklimbu9074 2 หลายเดือนก่อน

    Patrakar vaneko auta desh ko ra janta haruko lagi
    Marg darsan ho tyo bhumika hami hernu chahanchau ahune dina...jai hos
    Desh bhakta
    Nepal ama ko santan haruko..🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @santarai5728
    @santarai5728 2 หลายเดือนก่อน

    नेपाल कति दल हो कति हो😢। बुकास गर्नको लागी आएको पैसा दश दलमा भाक गर्दा सक्ने रहेछ।
    राम्रो मन्छेले बिकास हर्छु छु सबै मिलेर बिरोध गर्ने 😢

  • @laxmirai9725
    @laxmirai9725 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @garjamanrai8220
    @garjamanrai8220 2 หลายเดือนก่อน

    Jai Nepal 🇳🇵🇳🇵🇳🇵 jai Harkaji 💝🙏🏿❣️🩵🙏🏿❣️🩵🩵

  • @GaunleThito43
    @GaunleThito43 2 หลายเดือนก่อน

    An ingenious leader of Nepal 🇳🇵🫡🫡

  • @NEPSEBULLISH
    @NEPSEBULLISH 2 หลายเดือนก่อน

    नेपाली को टाउको मा ८४,८५ हजार ऋण बोकाको छन यो पुरानो नेता हरुले

  • @TirthaRai-g5t
    @TirthaRai-g5t 2 หลายเดือนก่อน

    🙏🙏🙏💖💖💖

  • @HimalShuvaprabhaRai
    @HimalShuvaprabhaRai 2 หลายเดือนก่อน +1

    पत्रकार पाटी झोले हो मेयर साब को एक दम राम्रो कुरा गर्नु भयो

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 2 หลายเดือนก่อน

    देश भक्त मेयर हर्क साङपाङ

  • @ganbahadurgurung5546
    @ganbahadurgurung5546 2 หลายเดือนก่อน

    Mahan Harka ji

  • @rhmair4454
    @rhmair4454 2 หลายเดือนก่อน

    ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @prakashrai7365
    @prakashrai7365 2 หลายเดือนก่อน

    उपमेयर पनि बिकास बिरोधि चाहिँ होइन है सबैलाई मिलाएर मिलेर जादा मात्रै धरान बन्छ

  • @manirai7466
    @manirai7466 2 หลายเดือนก่อน

    Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 2 หลายเดือนก่อน

  • @ND.Official866
    @ND.Official866 2 หลายเดือนก่อน

    जय हर्क साम्पाङ ❤❤❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 2 หลายเดือนก่อน

    मेयर साब ले भन्नु भएक ठिकै हो आउछ जान्छ

  • @deshbahadurrai-7124
    @deshbahadurrai-7124 2 หลายเดือนก่อน +3

    Patrakar ko ho yo? bolne soili thik xaina ta

  • @sajakkirati7845
    @sajakkirati7845 2 หลายเดือนก่อน

    🎉🎉🎉🎉❤❤❤❤

  • @Seungi9669
    @Seungi9669 2 หลายเดือนก่อน

    मेयर हर्क समपाङ जस्ता भएका असल नेता ज्यु भएको धरान मा चै दमक जस्तै महगाइ रहेछ । अस्ति आमा हात टीका लगाउदा थाहा भो ।

  • @Sgehs-c2d
    @Sgehs-c2d 2 หลายเดือนก่อน

    ❤❤❤

  • @reactionboyshisir8297
    @reactionboyshisir8297 2 หลายเดือนก่อน

    Very good meyar shap

  • @Dada_entertainment
    @Dada_entertainment 2 หลายเดือนก่อน

    Harka Sampang good person harka sampang ko birodh garne jhole haaru ko chadai ante hunxa jaya harka sampang

  • @dipschannel7867
    @dipschannel7867 2 หลายเดือนก่อน

    Ha ha ha I ken Sir had in mind before what he was to ask! I too know he fearful he might ie only the critic like me knows… just after he was elected, I gave a vote of thanks n gave a little suggestion but suddenly he quoted’ Talai k thaha ‘ but he’s now cacious n conscious n confident too…
    Congrats!
    Dips
    USA

  • @DohaQatar-z3t
    @DohaQatar-z3t 2 หลายเดือนก่อน

    jaya harka sir

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 2 หลายเดือนก่อน

    जुवा खेलाए मेयर हर्क साम्पाङले पाटिहरु लाई एउटा गोटि चलाइ देको गठबन्धन भङ्ग गरिदिए राजनीति एस्तो हुन्छ😂😂

  • @birulama6541
    @birulama6541 2 หลายเดือนก่อน

    Jay harka sir

  • @madanjimi2498
    @madanjimi2498 2 หลายเดือนก่อน

    हर्क सम्पाङ सँग पुष्टिले जाेरिखाेज्ने झाेले बेगा😂😂😂

  • @bhaaktathapa
    @bhaaktathapa 2 หลายเดือนก่อน

    A factory of Wellington boots and hand gloves is needed in n the country 🙏