सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ค. 2024
  • सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने । #clickdharan #harkasampang #dharannews

ความคิดเห็น • 539

  • @digimongurung6165
    @digimongurung6165 18 วันที่ผ่านมา +168

    सही तरिका त यो पो हो त।पत्रुकार धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।

  • @khemlawati8663
    @khemlawati8663 18 วันที่ผ่านมา +174

    संचितालाइ
    सक्त कार्यबाही होस ।

  • @rajanrai652
    @rajanrai652 18 วันที่ผ่านมา +66

    जे पायो त्यही बोल्ने जंगली धमला पत्रुकारलाई तुरुन्तै कार्बाही होस्

  • @narenrai346
    @narenrai346 18 วันที่ผ่านมา +73

    ति धमला facebook states लेख्दै बसिरहेको छ। समाते र लिने बेला भयाे।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 18 วันที่ผ่านมา +66

    कारबाही गर्नुपर्छ जसरी पनि

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 18 วันที่ผ่านมา +75

    मेयर साफ दरो भन्दा दरो कारभाइ गरौं पार्टीकै परिचालित गरेका हाेला अनुसन्धान गर्नु जरुरी छ ।

  • @BholaJarkamagar
    @BholaJarkamagar 18 วันที่ผ่านมา +82

    जाग्न पर्यो धराने दिदि बहिनि हरु के यति मात्र हुन धरान मा बस्ने महिला हरु स्कुल कलेज पड्ने केटि हरु खोइ

  • @amritthapa809
    @amritthapa809 18 วันที่ผ่านมา +44

    सम्पुर्ण धरानवासी नारिहरुमा 🙏🙏🙏

  • @manojrai6205
    @manojrai6205 18 วันที่ผ่านมา +40

    सन्जिता पाखण्डी लाइ कारबाही होस

  • @user-pi8gu2ik9u
    @user-pi8gu2ik9u 18 วันที่ผ่านมา +21

    सन्चिता धमलाले प्रमान उपलब्द गर्नु जरुरी छ प्रमान नदिये सोयम लाई कानुन मुताबिक कार्बाही हुनु पर्छ।

  • @14-Peaks
    @14-Peaks 18 วันที่ผ่านมา +23

    सही तरिका त यो पो हो त।धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।

  • @abcdabcd7135
    @abcdabcd7135 18 วันที่ผ่านมา +23

    very very good धराने दिदि बहिनि हरु अब जाकनु परछ कसैले कसई लाई चरितरा हतया गरनु पाईदैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @raiakash7596
    @raiakash7596 18 วันที่ผ่านมา +56

    यो आइमाई लै सामाजिक बहिषकार गरौ!!

  • @gopalrai2146
    @gopalrai2146 18 วันที่ผ่านมา +18

    सलुट छ मेयर ज्यु लाई निश्चितरूपमा कानुन बमोजिम कारबाही हुनु पर्यो गुइठिनि लाई उप-धारा+धारा पल्टाएर भए पनि धन्यवाद🙏

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 18 วันที่ผ่านมา +21

    नगरिता जस्ताे ठूलो कुरा यसरी चलखेल भको कुरा खुलाउनु पर्छ नत्र सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ यस्को मतलब घुसखोरी वडा अध्यक्ष हरु बुझिन्छ

  • @gitarai6281
    @gitarai6281 18 วันที่ผ่านมา +62

    त्यो खातेनी लाई छोडनु हुदैन । फेरिअरु पनि यसरी नै मौलाउदै जान्छ

  • @narenrai346
    @narenrai346 18 วันที่ผ่านมา +41

    सम्पूर्ण सचेत धराने महिलाहरू एक हुन जरुरत छ।

  • @IndrakAngbuhang
    @IndrakAngbuhang 18 วันที่ผ่านมา +33

    नगरप्रमुखले संजिता धमलालाई कारबाहिगर्नु मिल्नेभए आजसम्म चुपबस्नुहुने थिएनहोला दिदीबहिनीहरु नायको लागि जिल्लाप्रसासन कर्यलय जानुउचितहोला

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 16 วันที่ผ่านมา

      त्यसो त हो तर न्यायलयको प्रमुख पदमा त्यहिँ विभेदकारी षड्यन्त्रकारी खलक हरु मात्र छन् त्यसैले हामी मुलवासी मंगोल हरुलाई न्याय को आशा छैन।

    • @IndrakAngbuhang
      @IndrakAngbuhang 16 วันที่ผ่านมา

      @@Hangsa-ix4mm नेपाल सरकार धराने जनतालाई नायदिन सक्दैन र धमलाको संरक्षणगर्छ भने सबै दिदिबहिनी मिलेर जनकारबाहीगर्ने

    • @pramilarai7436
      @pramilarai7436 16 วันที่ผ่านมา

      सहि🙏

    • @mritamrit1575
      @mritamrit1575 4 วันที่ผ่านมา

      एक दम सहि गर्नुभो धराने नारिहरुलाई सलाम ठोक्छु

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 18 วันที่ผ่านมา +26

    हृदय देखि सम्मान छ.. धराने आमाहरु र चेलि हरुलाई...यो धमला अर्ध पागलनि धराने विकास विरोधि ......विकासको बाधक लाई कडा भन्दा कडा कारवाहि चाडै भएको होस...

  • @chakrachakra7509
    @chakrachakra7509 18 วันที่ผ่านมา +26

    लौ राम्रो काम सुरुवात भयो

  • @madanrai2596
    @madanrai2596 18 วันที่ผ่านมา +10

    यसरी नै बिकृती बिसंगिती को बिषय सबै लाग्नु पर्छ सबै दिदी बैनी हरुलाई सलुट छ

  • @shantithami4028
    @shantithami4028 18 วันที่ผ่านมา +9

    हाेसीयार नेपालमा शरण परेका धाेतीहरु फेरि कुम्लो कुटुलाे लिएर जाने दिन आउला जय मङगाेल

  • @GaunleThito43
    @GaunleThito43 18 วันที่ผ่านมา +10

    आलु धेरै कुहिसकेको रहेछ छिटो भन्दा छिटो dispose गर्नु पर्छ धराने हो।

  • @user-gp5wt7rr9x
    @user-gp5wt7rr9x 18 วันที่ผ่านมา +9

    सन्जिता धमला लाई कारबाही गर्नुपर्छ। किन राज्य लागी परेर एस्ता लाई बचाउन के छ यस्को रहस्या

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 18 วันที่ผ่านมา +9

    यो आइमाईलाई सबैले कारबाही गर्नुपर्छ। यदि माफ माग्यो भने झनै राम्रो कुरा हो माफी दिनुपर्छ अरु अरु मिडियामा गएर त्यो जेपिटी नाना थरी बोल्ने झन् ठूलो ठूलो कुरा गर्ने गरिराछ यसको गाला फुटाउनुपर्छ गाला

  • @gunkhatri25
    @gunkhatri25 18 วันที่ผ่านมา +8

    धमला पत्रकार लाई कारबाहि गर्नु पर्छ

  • @user-oe9pt8un4g
    @user-oe9pt8un4g 17 วันที่ผ่านมา +7

    सन्जिता धमला लाई कार्बाई होस

  • @t.p703v4
    @t.p703v4 18 วันที่ผ่านมา +5

    यो ज्यादै उम्लेको छ धरान मा एस्को बाउको बिर्ता होइन धरान हामी सबै को हो धरान एस्लाई कति हद सम्म कारबाही होस सरकार

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 17 วันที่ผ่านมา +3

    धन्नेबाद धराने दिदीबैनिहरूमा कडा कार्बाही होस धमिरालाइ मैला एक्ता बढोस साथै कडाकार्बाही गर्नुहोस फटा लाई नछोडौ अरुले पनि सिक्छ है पछि

  • @sitalimbu3943
    @sitalimbu3943 18 วันที่ผ่านมา +7

    Sampurna mahila hami ek hunuparcha

  • @laxmishrestha5724
    @laxmishrestha5724 18 วันที่ผ่านมา +6

    धरानकाे सम्पुर्ण बिध्यार्थि हरुपनि उठनु पराे र वाडाका सम्पुर्ण सदक्क्षे अदक्क्षे हरुले के पैशाखाकै हुन्त नभए किन चुप लागेर बसिरहेकाे छ खैत उठेकाे यस्तो करुपधमलालाई किन कार्बाहि मा न लगेकाे

  • @johnrai1964
    @johnrai1964 18 วันที่ผ่านมา +6

    Sanjeeta Dhamala lai jailma kochnai parxa

  • @sanulingden7818
    @sanulingden7818 2 วันที่ผ่านมา

    सलुट छ धराने दिदी बैनी यो धमला आईमाई लाई कानुनी कारबाही चाडै गराउनुहोस! 🙏🙏🙏

  • @AnupRai-v2h
    @AnupRai-v2h 18 วันที่ผ่านมา +4

    बगरकोटको रेष्टुरेन्ट हरुमा गएर हेर्नुस। महिला दिदि बहिनि र हाम्रो पुरष मित्र वर्ग हरुको क्रियाकलाप। अलि राम्रो चाहिँ कसैले मानेको छैन

  • @aarbiraii7535
    @aarbiraii7535 18 วันที่ผ่านมา +5

    Aba tyaslaii didi bahini haru aafaile samaterw laxar paxar garnu parx.. police le kei khyasdaina

  • @lawatitv672
    @lawatitv672 18 วันที่ผ่านมา +3

    Harkraj aage badoi ❤❤❤❤

  • @user-mn9rv1qd3w
    @user-mn9rv1qd3w 18 วันที่ผ่านมา +4

    Jai dharan jai meyar sab 🙏🙏🇳🇵♥️♥️❤️🇳🇵🇳🇵♥️❤️

  • @Divya_19799
    @Divya_19799 18 วันที่ผ่านมา +7

    तेसलाई मान्छेको फेला परेको थिएन र दादानी पल्टी रहेको थियो. अब चखाउनु पर्यो., एक पल्ट जेलको। मिठो हावा खुवाउनु पर्छ पर्छ.,

  • @user-tt5yt2xm5k
    @user-tt5yt2xm5k 17 วันที่ผ่านมา +2

    सचेत धराने जनता बेथितिको बारेमा एकजुट भएको देख्दा धेरै खुशी लाग्यो 🙏🙏जय धरान बासी 🙏🙏

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 18 วันที่ผ่านมา +3

    मेयर साब अलिकति पनि चिनचित नहुनुहोला एउटी नैतिक हिन महिलाले हजुरको अपमान गर्यो भन्दैमा हामी सारा नेपालीको हजुरलाई साथ सपोर्ट छ। धरान बासी महान विद्ववान पहिला दिदीबहिनीहरूको साथ छ कडा भन्दा कडा कारवाही गर्नुपर्छ हजुरहरु सम्पूर्ण खोज 🙏🙏🙏🙏🙏

  • @vashkarvlogs2v485
    @vashkarvlogs2v485 16 วันที่ผ่านมา +1

    भाईरस माथी एन्टीभाईरहहरु हाबी बन्दै । Good Dharane Ladies.. Salute to all..

  • @user-yk7xb8is1k
    @user-yk7xb8is1k 11 วันที่ผ่านมา

    कारबाही हुनैपर्छ संचिता धमला लाई।

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 18 วันที่ผ่านมา +7

    Wow गुडजब धराने साहसि महिला हरु🙏👌👍️👍️👍️👍️

  • @indragurung5561
    @indragurung5561 18 วันที่ผ่านมา +3

    धमलासग घट्नाकाे प्रमाण छ भने अाजसम्म प्रहरीमा उजुरी किन दिएन ?सरकारलाई मद्दत किन गरेन? त्यसैले प्रमाण लुकाउने कसुर संबंधी मुद्दा पनि लगा्नु पर्छ

  • @tashisangmo4065
    @tashisangmo4065 6 วันที่ผ่านมา

    Great job dharani Aama haru 👍👍👍👍👍👍

  • @kejiyaRai-w2b
    @kejiyaRai-w2b 5 วันที่ผ่านมา

    मेयरको कुरा चाहि सारै राम्रो छ

  • @parbatiupadhya81
    @parbatiupadhya81 9 วันที่ผ่านมา

    दरो कार्बाई गर्नु पर्छ है मेयर जी

  • @Jungle_King24
    @Jungle_King24 12 วันที่ผ่านมา

    संचिता धमला लाई धरान नारीहरू बाट राम्रो हमला जय धरान नारी 🇳🇵🙏

  • @VaktaRai-y9p
    @VaktaRai-y9p 11 วันที่ผ่านมา

    सन्जिता लाई कार्बाही हुनु पर्छ

  • @jenishchand541
    @jenishchand541 13 วันที่ผ่านมา +1

    सन्चिता धमला लाई कडा कार्वाही होस 😠

  • @user-yx2yb6lt6z
    @user-yx2yb6lt6z 13 วันที่ผ่านมา

    good job Dharan

  • @Yubrani
    @Yubrani 13 วันที่ผ่านมา

    कार्बाइ होस

  • @nismarai280
    @nismarai280 8 วันที่ผ่านมา

    I love you dharan basi ❤❤

  • @narayanrai1056
    @narayanrai1056 18 วันที่ผ่านมา +3

    त्यस्को फोटो नराखौँ न हत्या र मान हानि र खै के पो हुन्छ रे फेरि धन्दावालि जे पनि बोल्ने रछ तर राईलिम्बु केके भनेको सुन्दा चाहिँ घाटमा तेर्साउनु पर्ने रहेछ

  • @sharudhimal3287
    @sharudhimal3287 11 วันที่ผ่านมา

    सन्जिता धमला लाई जेल कोच्नुपर्छ

  • @user-gz9tg2gu1k
    @user-gz9tg2gu1k 10 วันที่ผ่านมา

    जथाभावी बाेल्ने धमाल लाई कडा कार्बाही गर्नुपर्छ

  • @Gurungchannel12
    @Gurungchannel12 18 วันที่ผ่านมา +2

    कार्बाही गर्नु पर्छ केके नै मै हु पत्रकार भन्ने ठान्निलाई जान्नु तान्नु केही छैन पत्रकार सम्बन्धी जिरो नलेज भएकोलाई कार्बाही गर्नु पर्छ

  • @SoHai-pw2dv
    @SoHai-pw2dv 5 ชั่วโมงที่ผ่านมา

    जय धराने दिदीबहिनी

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 14 วันที่ผ่านมา

    गुट दिदी बईनि हरु लाई बदाई छ आपनाे अदिकार खाेजनाे भयाे मत येगदमै खुसि छु नमस्कार

  • @karunaadhyankendra8149
    @karunaadhyankendra8149 12 วันที่ผ่านมา

    Derai ramro garnu vayexa dd harule good job

  • @JesusChrist-rx3nm
    @JesusChrist-rx3nm 14 วันที่ผ่านมา

    13:43 God bless you sir god with you .sadhai esarinai khada vyera asal kam gardai januhos janata sadhai tapaiko sathma xa .

  • @HR_Vlog77
    @HR_Vlog77 17 วันที่ผ่านมา +1

    प्रमान सार्बजानिक गरेन भने कालो मोसो दलेर धरान परिक्रमा गराउनुस महिला ज्यु हरु ले 🙏

  • @pradiprai1512
    @pradiprai1512 18 วันที่ผ่านมา +1

    Good job all of you.🙏❤️🙏👍️💐🇳🇵

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 18 วันที่ผ่านมา +2

    अब धराने साेजा दिदी बैनिले याे धमला बाठि बाहुनिलाइ तहलाउन फेरि उसले मात्र ब्याजलर पढेकाेरे 10 चाेटित म पढेलेखेकि भनी पढेका मान्छेकाे चढेकाे बाेलि सुनियाे

  • @user-cm7ot7bd2d
    @user-cm7ot7bd2d 6 วันที่ผ่านมา

    त्यो सन्जिता भन्ने लाई कडा भन्दा कडा कार्बाही होस

  • @nepalionlinechanne
    @nepalionlinechanne 10 วันที่ผ่านมา

    ल हेर हर्का सामपाङ भएर मात्र हो सबै जन्ता भित्र छिर्न पाको

  • @sabipun-ue1ez
    @sabipun-ue1ez 15 วันที่ผ่านมา

    Great work👏👏

  • @user-dx5pv4bf5s
    @user-dx5pv4bf5s 16 วันที่ผ่านมา

    🙏🙏🙏👍👍♥️Long live Harka sir hajur Ko Kura 100% Right ho

  • @harichandraraiofficial163
    @harichandraraiofficial163 15 วันที่ผ่านมา

    सन्जिता धमला लाई
    ख्वाई देउ अमला

  • @bibekchaudhary1189
    @bibekchaudhary1189 14 วันที่ผ่านมา

    ❤❤❤ good luck,good job

  • @sunitagurung3392
    @sunitagurung3392 15 วันที่ผ่านมา

    Good job dharane didi bainiharu

  • @sonamkancha9398
    @sonamkancha9398 16 วันที่ผ่านมา

    Good merd sab you are right

  • @prajapatitamang8092
    @prajapatitamang8092 16 วันที่ผ่านมา +1

    सञ्जिता धमला लाई कारबाही गर्नु भन्दा पहिले काजु खुवाउनु होला है

  • @user-co6rz4bq8s
    @user-co6rz4bq8s 6 วันที่ผ่านมา

    छोडनु हुन्न रनमती को छोरी लाई जय हर्क

  • @riturai1211
    @riturai1211 12 วันที่ผ่านมา

    yes सन्चिता लाई त्त कार्वाही त हुनैपर्छ

  • @dippanbohara
    @dippanbohara 13 วันที่ผ่านมา

    Full support ❤❤

  • @gitarai7528
    @gitarai7528 18 วันที่ผ่านมา +1

    Nahune kam kura jo kohile pani garxa vane koi kasailai xodnu hudaina,shyabaas dharane chelihatu 👏👏👏👏

  • @Quickmovie1760
    @Quickmovie1760 15 วันที่ผ่านมา +1

    कारबाई हुनैपछ

  • @user-ci9bo4bh2u
    @user-ci9bo4bh2u 15 วันที่ผ่านมา

    Good meyar sab hjr ko kura ek dham jayaj lageu easlae karbai hunui parxa👍️👍️👍️🙏🙏🙏🙏

  • @darlami98580
    @darlami98580 14 วันที่ผ่านมา

    यो संचितालाई लखेटेर यता पआाउनुस

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 6 วันที่ผ่านมา

    धरान बासी र मेयर साबको कुरा सहि छ तर भा्ेट त थुन भन्य मानिसलाइ दिय पछि थुन छ

  • @SantaTamang-tl2xk
    @SantaTamang-tl2xk 15 วันที่ผ่านมา

    कटान हो दराने दिदीबहिनी हरु यो सञ्जिता रदी लाई

  • @user-ho1ni1sy2u
    @user-ho1ni1sy2u 15 วันที่ผ่านมา

    सबै धराने महिला दिदी बहिनी मिलेर सन्जितालाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो

  • @LoveMe-vh7lx
    @LoveMe-vh7lx 5 วันที่ผ่านมา

    एक्शन दिएर 7 जना जेल पठायौं

  • @starraivlog2745
    @starraivlog2745 17 วันที่ผ่านมา

    Good dharane janta

  • @KhabindraRaiRai
    @KhabindraRaiRai 18 วันที่ผ่านมา

    Waw good dharan cheli haru le you chahi 100 shi garekoxa hi

  • @subaghale3984
    @subaghale3984 7 วันที่ผ่านมา

    Great job, well done Darane दिदी बहिनीहरु

  • @sangesherpa2437
    @sangesherpa2437 17 วันที่ผ่านมา

    Right right ❤

  • @sks99L
    @sks99L 6 วันที่ผ่านมา

    प्रमाण छ भने पछि किन कारबाही भइरहेको छैन...मुख ले मात्र भन्ने कारवाई चाहिँ नगर. मुद्दा परे पछि प्रमाण सहित गलत भएको ठहर हुन्छ कि भन्ने डर होला. मेयर जी लाई पनि डर त छैन भन्न मिल्दैन है...

  • @kamalatamang6335
    @kamalatamang6335 16 วันที่ผ่านมา

    Sahi kura mersab

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 6 วันที่ผ่านมา

    सहि कुरा हो

  • @Sabinalimbu1414
    @Sabinalimbu1414 17 วันที่ผ่านมา

    Goodjob👏👏

  • @HANG11FF
    @HANG11FF 9 วันที่ผ่านมา

    Good xori ho dhnnebat

  • @Sureshbk-c5f
    @Sureshbk-c5f 15 วันที่ผ่านมา

    Good job

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 14 วันที่ผ่านมา

    नचाहिँदाअफवाहफैलाउने जोकुनै होस् हदैसम्मको कारबाहीहोस् भन्ने कामना गर्दछु

  • @amritrai3698
    @amritrai3698 16 วันที่ผ่านมา

    I really salute Dharane Didi Bahini lai.

  • @user-me8qu4jw5s
    @user-me8qu4jw5s 15 วันที่ผ่านมา +1

    Good job sir❤❤❤

  • @DhasinghRai
    @DhasinghRai 16 วันที่ผ่านมา

    धरान समाज ले बहिष्कार gare parxa

  • @starraivlog2745
    @starraivlog2745 17 วันที่ผ่านมา

    Jai harka sangpang rai

  • @user-qb3ez4us6b
    @user-qb3ez4us6b 13 วันที่ผ่านมา

    जसरी भएपनी त्यो सन्जितालाई कार्बाही
    होस