राजेन्द्र जी तपाईंका माध्यमबाट नेपाली राजनितिक दल खिईदै जाउन र ठूलो जमात लाई ए म त नेपाली पो हु भन्ने आाभाष होस अनि यहाँ राजनिती खेती मासिदै जावस हामी धेरै विदेशमा बस्ने नेपाली लाई विदेश बस्ने सोच बन्द होस तपाईं धेरै पत्रकार साथीहरूले चेतनाको प्रकाश छर्दै हिड्नु भाछ यो नै दलहरुको अौपनिवेशिकताबाट मक्त हुने अभियान बन्न सकोस ।
Rajendra sir is always great and gentlemen.. also program interviewer is the very handsome अनि अनुशासित साथै प्रश्न गर्ने शैली पनि राम्रो छ है !अझै प्रगति को शुभकामना
राजेन्द्र सर को प्रश्न शैली सारै मन पर्छ खरो गाउले बिचार जनताको आवजमा नेतालाई पेचिलो पाराले सोधनू हुन्छ सारै आनन्द लाउच्छ गाउ बाट आयर आज देश कै हीरो हुनुभयको छ हुनत म गाउ कै मानिस भयर होला मेरै भोगाइ, मेरो बिचार,मेरो मनको अन्तर दन्द नेतालाई सोधेको जस्तो लाउछ तर देशका नेतालाई लाज सरम भन्ने नै छैन गद्दार नेताहरु, अझ राम्रो सग अगाडि बढ्दै जानू होला सुभकामना छ राजेन्द्र सर हजुरलाई
क्या गजबको अन्तर्वार्ता ! वाह !! यस्तो हुनुपर्छ पत्रकार । सात समुन्द्रपारको यो प्रवासीले राजेन्द्रजीको हरेक कार्यक्रम नछुटाई हेर्नेगर्छु। सबै कार्यक्रम उत्तिकै राम्रा छन् । महात्मा गाँन्धीको भनाइ " सादा जीवन उच्च बिचार " सित मेल खाने जीवनशैली ।
मैले राजेन्द्र सरका हरेक अन्तरबार्ता नछुटाई हेर्दछु साच्चीकै ऊहॉको अन्तरबार्तामा नेपाली मौलाकता छ यसको अर्थ ऊहॉको पारिवारिक पृस्टभुमी र गरेका संघर्ष अनुकरणीय छन ।
तपाई का यिनी संघर्षका यात्रा सुन्दा जीवन थप केही उर्जा मिलेको महसुस भयो। हरेस नखाई आफ्ना यात्रा लाई अगाडि बढाईयो भने रुखको टुप्पोमा पुग्न नसके पनि छाहारी सम्म पक्कै पुगिन्छ । अझै सुनौ सुनौ लाग्ने तपाईं को अनि विश्व प्रकाश शर्मा जिवनका यात्रा हरु।❤️❤️❤️
सहि भन्नू भयो राजेन्द्र दाइ आज जन्मिदै नेपाली हैन पार्टी को कार्यकर्ता जन्मिन थाले जन्मदेखी मृत्यु सम्म बेक्ती को नाम भन्दा पहिला फलानो पार्टी को फलानो भनिन्छ
आफ्नो रोजीरोटीको मामलामा व्याद्धातापरि कति अवस्थामा सम्झौतामा पर्नु भयको पनि होला त्यो आफ्नो ठाउमा छ। तर पनि तपाईमा सत्यता भयकै कारण धेरै ठाउमा घुमायो। त्यो नै तपाईलाई यथार्थ बुझ्न अवषर बन्यो।तब तपाईमा सरलपन आयो होला। राजा ज्ञानेन्द्र प्रति जे जे सोच थिए र होलान त्यो तपाले भेटदा धेरै कुरा फरक पाउनु हुनेछ। राजा ज्ञानेन्द्र धेरै प्रतिभाशाली हुदा हुदै पनि धेरै प्रिडामा पाउनु हुनेछ।
सर हामिले नि खेति गरिरहेको छौ लगानि 15/20 लाख हुन्छ यहा भारत बाट आउने तरकारीले गर्दा हाम्रो तरकारीले भाउ पाउदैन 2/3 रुपैया किलो छ लगानी 15/20 लाख कमाई 1/2 लाख मजदुरलाई के बुझाउने ब्याज के बुझाउने यस्को बारेमा बोल्नु पर्यो
Dherai proud feel hunxa tika ram yatri rajendra baniya ra jobram bhandari ko interview herda bt last time rajendra ji ko ramsaharan mahat sanga ko interview herda kata kata chipliyeko jasto rajendra ji prati biswas ghateko jasto mahasus hunxa.
Khas Arya bhayechan chetri bahun ani tehi barga ka manche autai dharma ra rituals garne janata Madhesi, Janajati, ani Dalit thukka pakhandi हरू jasle janata lae bivajit garera सत्ता कब्जा garne नयाँ tarikale नेपाली bhawana ko hatya gare Desh ko rajsastha khane Desh dharma dakare नेपाली janata ma naya tarikale jatiyeta ma badne Chetri bahun लाई बाँकी नेपाली janata le chodne chaina Above mentioned caste is only for bad people not for other 💐 🙏 ❤ 🇳🇵 Jai Nepal 🇳🇵
राजा ज्ञानेन्द्र को अन्तर्वार्ता सुन्ने मन छ। "यक्षप्रश्न" मार्फत
सार्है मनपर्ने पत्रकार राजेन्द्र सर अनि तपाईंले भनेको हामी जस्तै भुइ मान्छेकाेे पनि बिचार लिन्छु भन्नु धन्यवाद तपाईंलाई ✋👍️
राजेन्द्र sir को हरेक शब्द सँग सहमत छु... सधैं उच्च सम्मान रहने छ 🙏❤
राजेन्द्र सरको बिगतका यि संघर्ष सुन्दा नयाँ पुष्टाका लागि ठुलो प्रेरणा हुनेछ भन्ने मलाई लाग्छ
राजेन्द्र जी तपाईंका माध्यमबाट नेपाली राजनितिक दल खिईदै जाउन र ठूलो जमात लाई ए म त नेपाली पो हु भन्ने आाभाष होस अनि यहाँ राजनिती खेती मासिदै जावस हामी धेरै विदेशमा बस्ने नेपाली लाई विदेश बस्ने सोच बन्द होस तपाईं धेरै पत्रकार साथीहरूले चेतनाको प्रकाश छर्दै हिड्नु भाछ यो नै दलहरुको अौपनिवेशिकताबाट मक्त हुने अभियान बन्न सकोस ।
राम्रो पत्रकार र व्यक्तित्व राजेन्द्र सर
Rajendra sir is always great and gentlemen.. also program interviewer is the very handsome अनि अनुशासित साथै प्रश्न गर्ने शैली पनि राम्रो छ है !अझै प्रगति को शुभकामना
नेपाली पत्रकारिता क्षेत्रका मलाई मन पर्ने मध्यका १ No मा पर्नुहुन्छ राजेन्द्र बानिया सर
राजेन्द्र सर को प्रश्न शैली सारै मन पर्छ खरो गाउले बिचार जनताको आवजमा नेतालाई पेचिलो पाराले सोधनू हुन्छ सारै आनन्द लाउच्छ गाउ बाट आयर आज देश कै हीरो हुनुभयको छ हुनत म गाउ कै मानिस भयर होला मेरै भोगाइ, मेरो बिचार,मेरो मनको अन्तर दन्द नेतालाई सोधेको जस्तो लाउछ तर देशका नेतालाई लाज सरम भन्ने नै छैन गद्दार नेताहरु,
अझ राम्रो सग अगाडि बढ्दै जानू होला सुभकामना छ राजेन्द्र सर हजुरलाई
क्या गजबको अन्तर्वार्ता ! वाह !! यस्तो हुनुपर्छ पत्रकार । सात समुन्द्रपारको यो प्रवासीले राजेन्द्रजीको हरेक कार्यक्रम नछुटाई हेर्नेगर्छु। सबै कार्यक्रम उत्तिकै राम्रा छन् । महात्मा गाँन्धीको भनाइ " सादा जीवन उच्च बिचार " सित मेल खाने जीवनशैली ।
राजेन्द्र बानियाँ दाइ को प्रश्न सोद्ने शैली नै सारै गजब लाग्छ
Great honest, great familiar senior Journalist Mr. Rajendra Baniaya Jee I heartly salute you and like you very much.
राजेन्द्र सरले सहि भन्नु भयो नेपाल बाद मलाई साह्रै मनपर्यो
अहिलेको विकृत समाजमा दलको राजनिती गर्नु भनेको आफ्नो मुखमा कालो दल्नु हो राजेन्द्र सर
मैले राजेन्द्र सरका हरेक अन्तरबार्ता नछुटाई हेर्दछु साच्चीकै ऊहॉको अन्तरबार्तामा नेपाली मौलाकता छ यसको अर्थ ऊहॉको पारिवारिक पृस्टभुमी र गरेका संघर्ष अनुकरणीय छन ।
यस्तो धाराप्रबाह बोल्ने मान्छे यक्ष प्रश्नमा अरुले बोलेको कति प्रतीक्षा गरिगरी सुन्नुहुदोहो 😊😊😊
मेरो मनपर्ने पत्रकार
कार्यक्रम हेर्दैछु ४५ मिनेट बितेको थाहा भएन
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
तपाई का यिनी संघर्षका यात्रा सुन्दा जीवन थप केही उर्जा मिलेको महसुस भयो।
हरेस नखाई आफ्ना यात्रा लाई अगाडि बढाईयो भने रुखको टुप्पोमा पुग्न नसके पनि छाहारी सम्म पक्कै पुगिन्छ ।
अझै सुनौ सुनौ लाग्ने तपाईं को अनि विश्व प्रकाश शर्मा जिवनका यात्रा हरु।❤️❤️❤️
राम्रो लाग्यो ,
One of the best interview ever 😍Alwz love u Rajendra sir
मलाई मन पर्ने नेपाली पत्रकार राजेन्द्र बानियाँ सर
गफ चाहीं दामी दिने हो बानीयॅा जीले ।
"jaha mero buwa aama hunuhunxa tei mero ghar ho." Exactly.
Tei ta kya feel garayo yo kura le
सहि भन्नू भयो राजेन्द्र दाइ आज जन्मिदै नेपाली हैन पार्टी को कार्यकर्ता जन्मिन थाले जन्मदेखी मृत्यु सम्म बेक्ती को नाम भन्दा पहिला फलानो पार्टी को फलानो भनिन्छ
भाईलाई राजेन्द्र सर अलि Heavy भएको जस्तो लाग्यो त, बिचरा डराई डराई प्रश्न सोध्दै छन त
How nice analysis and speech .i am your fain sir .you are talent . You told about god 100% right .thanks sir .congratulation Rajendra sir 🙏🙏🙏
अलि व्यक्तिगत परिचय सहित प्रस्तुत गर्दा अलि प्रभावकारी हुन्छ कि पत्रकारजी
no.1 businessman journalist of nepali journalism .
Great personality
U r great sir
आफ्नो रोजीरोटीको मामलामा व्याद्धातापरि कति अवस्थामा सम्झौतामा पर्नु भयको पनि होला त्यो आफ्नो ठाउमा छ। तर पनि तपाईमा सत्यता भयकै कारण धेरै ठाउमा घुमायो। त्यो नै तपाईलाई यथार्थ बुझ्न अवषर बन्यो।तब तपाईमा सरलपन आयो होला। राजा ज्ञानेन्द्र प्रति जे जे सोच थिए र होलान त्यो तपाले भेटदा धेरै कुरा फरक पाउनु हुनेछ। राजा ज्ञानेन्द्र धेरै प्रतिभाशाली हुदा हुदै पनि धेरै प्रिडामा पाउनु हुनेछ।
Glad to hear past of Rajendra sir .....
Great & my favorite journalists 🙏🙏🙏
Rajendra sir ko jiban katha le malai dherai sangharsa karns usha garayo love you sir
Gud sir
Rajendra Dai❤️❤️❤️❤️❤️❤️
Excellent interview .🙏🙏🙏🙏
My favorite journalist Rajendra Baniya 🙏❤❤❤
राम्रो
सर हामिले नि खेति गरिरहेको छौ लगानि 15/20 लाख हुन्छ यहा भारत बाट आउने तरकारीले गर्दा हाम्रो तरकारीले भाउ पाउदैन 2/3 रुपैया किलो छ लगानी 15/20 लाख कमाई 1/2 लाख मजदुरलाई के बुझाउने ब्याज के बुझाउने यस्को बारेमा बोल्नु पर्यो
ए पि 1 सस्क्काईभ गरेकै कारण "यक्ष प्रश्न" हो।
Himalayan tv ho aaila ta
Himalayan tv ho lattu ram
Jail gurkha
Bijaya Kumar PANDEY KO HAI ABA PLEASE...
🙏🙏
I liked your speech 🙏🙏🙏
🙏
❤️❤️
Dherai proud feel hunxa tika ram yatri rajendra baniya ra jobram bhandari ko interview herda bt last time rajendra ji ko ramsaharan mahat sanga ko interview herda kata kata chipliyeko jasto rajendra ji prati biswas ghateko jasto mahasus hunxa.
मलाइ पनि एक पटक राजा ज्ञानेन्द्र शाहको अन्तर्बार्ता हेर्न मन छ
Rajendra baniya ko aawaj nai Kafi xa
rajendra sar neta lai vanda uba udhami haru jo 0 bat suru gareka 6n jo parda pa6adi 6n ysta lai entarvew ma leunu hola
कपालले अलि छिट्टै धोका दियो राजेन्द्र सरलाई
हो त्यो त
Yasta paji ko interview linu bhanda ta padhako pidh kanyaunu ni, gauma euta ghotalako interview liye dherai ramro hunthyo
Ta jhata chai ko ho?Rajendra banya sir desh ko ek angha ho.uha ko interview nagarera ta guye ko linu?
Khas Arya bhayechan chetri bahun ani tehi barga ka manche autai dharma ra rituals garne janata Madhesi, Janajati, ani Dalit thukka pakhandi हरू jasle janata lae bivajit garera सत्ता कब्जा garne नयाँ tarikale नेपाली bhawana ko hatya gare
Desh ko rajsastha khane Desh dharma dakare नेपाली janata ma naya tarikale jatiyeta ma badne
Chetri bahun लाई बाँकी नेपाली janata le chodne chaina
Above mentioned caste is only for bad people not for other 💐 🙏 ❤ 🇳🇵
Jai Nepal 🇳🇵
क्षमताबान पत्रकार
Overrated media person