इन्द्र र शिला सुमनको छोरा छोरि , बालचन्द्र हासेरै मर्न लागे , Rile teej Dohori, Balchandra Baral

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 891

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +75

    सुमन परियार इज किङ king 👑 of दोहोरी गीत सङ्गीत
    Best wishes keep it up Suman bro 👍♥️🥰🙏
    अरू त्यस्तै हो शिला दिदि र बाले दाई मात्र हैन हामी दर्शक पनि हाँसेर मरियो आज 😆🤣😂

  • @lokeshbohara2189
    @lokeshbohara2189 2 ปีที่แล้ว +22

    सुमन सर लाई धेरैधेरै बधाई छ सीला लाई छोरी भनेर हसाऊनु हसया बालचन्द्र लाई र सबै टीमलाई धेरै धेरै बधाई छ

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว +69

    आउन नि कति आको होके शब्द नि सुमन दाइलाइ जे मानी fit हुनि अचम्म 💕😄😄😄गोर्खाली पो होत के कम जे मा नि दम😃😃😃😃💕💕

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว +1

      Sumannnn pariwarrrrr binaa ma ta geet nai sundinnn Katy jiteko voko yauta Mann paniii suamnnn ggg

    • @RamRam-cw1le
      @RamRam-cw1le 2 ปีที่แล้ว

      Tara

    • @subashthapa8441
      @subashthapa8441 2 ปีที่แล้ว

      सहि कुरा हर्नु भयो हजुर ।गोर्खालि जे कुरामा पनि तगडा👍️👍️👍️

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 4 หลายเดือนก่อน +5

    सारै रमाईलो गीत गाए सूमन ले आहा आजपो रमाईलो पोभय कती सूनौ भयो नी आहा

  • @baniyanarayan156
    @baniyanarayan156 2 ปีที่แล้ว +24

    भगवान कसम म हाँसेर काेमामा पुगेछु यार,जे हाेस सम्पुर्ण कलाकार हरुमा माया र सम्मान गर्दछु।सधैंभरि यस्तै रमाइलो देख्न र सुन्न पाँउ।

  • @dineshkarki14
    @dineshkarki14 2 ปีที่แล้ว +37

    यो टिमको गित सुनेसी दिनभरिका थकान हराउछ बधाई छ यो टिमलाई

  • @binabsk9197
    @binabsk9197 2 ปีที่แล้ว +8

    जहाँ सुमन दा त्यहि उदुमै रमाइलो हुन्छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣सबै कलाकार हरु लाई उच्च सम्मान छ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +18

    करोड करोड सुमन जी ले हसायर मारे नि त बबाल रमाइलो दोहोरी👌👌👌❤️❤️❤️🙏🙏🙏

  • @sandeshmagar3568
    @sandeshmagar3568 2 ปีที่แล้ว +9

    सुमनको गाउने शैली स्वभाब एकदमै रमाइलो छ।यो तीजमा जसरी नि बहिनी लिन जानू है बालचन्द्र दाजु नत्र बहिनिहरु रिसाउलान के सुमन कालीका शिला सबिता रेजिना अनि तारा लगायत सबै जनालाई आउदै गरेको २०७९को हार्दिक मँगलमय शुभकामना।

  • @ghimire.kanchhaghimire1460
    @ghimire.kanchhaghimire1460 2 ปีที่แล้ว +10

    तर यक जना कलाकार को कमी देखीयो राजु सर को पनि आगमन हुनु पर्यो राजु लाई राखेर अर्को भाग पनि बनाउनु पर्यो हजुर हाल UAE बाट हेर्दै

  • @samitarautsamitaraut9791
    @samitarautsamitaraut9791 2 ปีที่แล้ว +6

    कति राम्रो तिज आए छ अब
    सुमन बुबा नि सम्जेको छ है हामी छोरिले नि

  • @swastimalla3009
    @swastimalla3009 2 ปีที่แล้ว +16

    निकै रमाइलो छ। सम्पूर्ण टिम लाई तीजको शुभकामना बाल चन्द्र, सुमन जी शिला आले जी सबै कलाकार लाई माया छ।

  • @tulsarapun3700
    @tulsarapun3700 2 ปีที่แล้ว +6

    सबै कलकार हरुलाइ सम्मान छ सबै को टुक्का यति राम्रो छ कि बयान गर्नै सकिन 👌👌👌तर पनि सुमन परियार भाइ को गित को प्रतेक शब्द र मिथो स्वार आहा सुनेरै थाक्दैन मत कतिबेला सुमन भाइको पालो आउला जस्तो लाग्छ । साम्माण छ भाइ को कला गला लाई 👌👌👌

  • @suryakc8843
    @suryakc8843 2 ปีที่แล้ว +31

    यो टीम नेपालको उत्कृष्ट छ टीम को हिरो सुमन परियार लाई बनाउन पर्छ

    • @nareshaauji1438
      @nareshaauji1438 2 ปีที่แล้ว

      Suman ji ko शब्द का बाट आउँछ यार लास्टै रमाइलो भयो ❤️

    • @nepalkoxoro5245
      @nepalkoxoro5245 ปีที่แล้ว

      @@nareshaauji1438 iì

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 ปีที่แล้ว +66

    Omg निकै रमाईलो लाग्ने के यो टीम को घम्साघम्सि अनि आउदै गरेको हरितालिका तीजको सम्पुर्ण महिला दिदी बहिनिहरुलाई अग्रिम शुभकामान 🙏🙏🙏

  • @kulbahadur7424
    @kulbahadur7424 2 ปีที่แล้ว +3

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @yambaral8250
    @yambaral8250 2 ปีที่แล้ว +23

    खतरा दोहोरि भाग 2पनि ल्याउन परो वालु दाइ अझ भाग 2मा सागर श्याम लाई पनि देख्न पाए हुने थियो जुबाइसाव लाई पनि ल्याउन परो हइ

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +10

    आहा धेरै राम्रो छ गित सम्पुर्ण टिम लगाऐत बाल भाइ सुभकामना छ

  • @Miimgrg
    @Miimgrg 2 ปีที่แล้ว +41

    सुमनको घोच पेच शैली अतिनै मन पर्छ कहिलै थाहिदैन हो सुनेर कान थाडे कता गयो

  • @gitasunar7157
    @gitasunar7157 2 ปีที่แล้ว +6

    सलाम छ यो टिम लाई धेरै धेरै धन्यवाद हास्दा हास्दा आँसु नै झर्यो मेरो त

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 ปีที่แล้ว +21

    शिला दिदी को हासोले दोहोरी झनै रमाइलो,, तारा उस्तै,, लौ सम्पूर्णलाई सम्मान छ है 🙏🏼💕

  • @rashintamang9345
    @rashintamang9345 2 ปีที่แล้ว +7

    यो टिम को दोहोरी सुन्दा अति रमाइलो लाग्छ अरु टिमको गित सुन्नै मन लाग्दैन एक दिन त गित सुन्दा सुन्दै रात गकोनि थाहा नै भएन छ तिज विशेष सबै टिम दाजु भाइ दिदिबहिनी हरु सबैलाई तिज को 💐💐💐💐शुभकामना छ है💐💐

  • @kopilasunar1534
    @kopilasunar1534 2 ปีที่แล้ว +5

    आहा यो हो नि दोहोरी त यो टिम ले नेपाल खायो खुसी लाग्छ बधाई छ सबै लाइ

  • @bishnurasaily8046
    @bishnurasaily8046 2 ปีที่แล้ว +6

    सागर दाजु र श्याम दाजु भएको भाग 2 हेर्न पाउ 😍😍😍😍😀😀😀कति हसाउनु भाके Missing all Guyzs 😀😀

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +51

    सुमनको स्वर र गितमा मिठास देखिन्छ , कलाकार सबैलाई धेरै धन्यवाद छ🙏

  • @dilkumariregami2012
    @dilkumariregami2012 2 ปีที่แล้ว +40

    सागर भाइ पनि माईला छोराको रोलमा भाको भय अझै रमाईलो हन्थयो ।

  • @sukramsunar7344
    @sukramsunar7344 2 ปีที่แล้ว

    सबैभन्दा राम्रो शब्द सिरिफ सुमन जि को मात्र लागेयो अरु त साथ दिन खोज्दा खोजदैई बिछडे कै आभास भयो चोटीला सब्द ले बन्छ रमाइलो दोहरी तो
    सिर्फ सुमन परीयार मा छ कला गला रुप सबै गजब छ

  • @srijananeupane4883
    @srijananeupane4883 2 ปีที่แล้ว +17

    बधाई छ सुमन दादा हजुरलाई हजुरको गित बबाल छ अज प्रगतिको शुभकामना छ हजुरलाई।

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว

      Suman pariwar jasto tukkkka sabd voice kasaiko xainnnn Mero ragat Mai sumannnn

    • @sabitritamang6063
      @sabitritamang6063 2 ปีที่แล้ว

      👏👏👏👏👏👏👏💞🤩❤️👏👏👏👏👏👏

  • @durgabhattarai5319
    @durgabhattarai5319 2 ปีที่แล้ว +1

    बिना श्याम राना,,भनेजति रमाइलो नलाग्ने,,,anyway nice programme

  • @kirankhatri2766
    @kirankhatri2766 2 ปีที่แล้ว +35

    आज्कल सुमन दाइ साह्रै राम्रो लाग्यो है😘♥️

  • @chettamu2325
    @chettamu2325 2 ปีที่แล้ว +1

    सम्पुर्ण टिम्लाई 🙏🙏सारै दाम्मी लाग्यो सबैको राम्रो छ दर्सक लाई खुशी हासो रमाइलो आफ्नो मन्मा पीडा दुख भयता पनि सबैलाई हसायर आफू पनि थोरै भयपनी मन्भुलाउनु हुन्छ कति माहान कलाकार कैले कसो मीठो भातमा कसिङ्गार पस्दा दुख लाग्छ

  • @bishanbbc6500
    @bishanbbc6500 2 ปีที่แล้ว +6

    जहाँ सुमन र तारा हुन्छन त्यहा रमाइलो नहुने त कुरै हुदैन ,,

  • @surajkhatri7300
    @surajkhatri7300 2 ปีที่แล้ว +4

    हात मा कालो घड़ी⏰⏰ लाउने सानी नानी को स्वर पनि सारै राम्रो रैछ प्रगति को ❤❤❤कामनाएं छ सबै टिम लाई😏😏😏 मिस you la

  • @dhansinghgurung825
    @dhansinghgurung825 2 ปีที่แล้ว +2

    Sabbai jana sumadhur sor ka dhani gayak gayika haru suru dekhi antim samma here ramailo lagyo

  • @tarathapa1613
    @tarathapa1613 2 ปีที่แล้ว +4

    कति जानेको हो के सबैलाइ बधाई छ साथै सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @hombahadurbk5775
    @hombahadurbk5775 2 ปีที่แล้ว +5

    उत्कृष्ट तिज गित उत्कृष्ट हजुरहरुको टिम श्याम र सागर भएको भए सुनमा सुगन्ध हुने थियो । सम्पूर्णमा तिजको शुभकामना

  • @vickyparajuli4825
    @vickyparajuli4825 2 ปีที่แล้ว +3

    आहा मजा आयो पुरै दिन को काम र टेन्सन चैट भो तपाईं हरु को दोहरी सुन्दा 👌👌👌👌👌😎😎😎😎😎

  • @rolpalibhai276
    @rolpalibhai276 ปีที่แล้ว

    बाले भाइ को यो भाग चाहिँ लास्टै रमाइलो टेन्सन भाको बेला हेर्नू पर्छ आहा अहिले सम्म मेरो मात्रै ८० भन्दा माथी भयो होला हेरेको

  • @tukagurung7948
    @tukagurung7948 2 ปีที่แล้ว +3

    Suman bhai lai kaha bata aauxa yesto sabda haru kati hasnu 😄😄😄😄😄😄😄😄😄😄 superb 👌👌👌👌👌

  • @geetatamang4146
    @geetatamang4146 2 ปีที่แล้ว +6

    Kati hasaunu vako ho suman sir le manxe pani ramro git pani uttikai ramro 🥰🥰🥰🥰🤣🤣🤣🤣🤣🙏🙏🙏🙏👍👍👍

  • @mahankhadka1035
    @mahankhadka1035 2 ปีที่แล้ว +15

    टुका को लागी किंग suman दादा

    • @gopalruchal9380
      @gopalruchal9380 2 ปีที่แล้ว

      Suman g ko lagi kunai sabd nai xainnn khi vannnu pardainn

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो सबै गायक गायिका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु कति रमाइलो हाँस्ता हाँस्दै आन्द्रा बटारियो ।हाल धादिङ बेंसी मलेखु बाट

  • @prabeshpaudel2508
    @prabeshpaudel2508 2 ปีที่แล้ว +3

    dammi song daju suman pariyar daju suman thapa magar dd renuka bhattari dd sarai ramro song sumpurn ma ..best of luck

  • @xpertgaming1584
    @xpertgaming1584 2 ปีที่แล้ว +32

    सुमन भाइको कति मिठो स्वर

  • @mahendrkumar832
    @mahendrkumar832 2 ปีที่แล้ว +4

    आहा कति रमाइलो रिले दोहोरी जेरी दिदी भाको भए झन् कति रमाइलो हुन्थ्यो सम्पूर्ण कलाकार टीम लाई मेरो मन मुटु देखि माया अनि अनि समान साथै मिठो सम्झना मा मलेसिया बाट हेर्दै छु

  • @ramprasadchaudhary4233
    @ramprasadchaudhary4233 2 ปีที่แล้ว +3

    😂😂😂😂🤣🤣🤣😂😂🤣😂😂धेरै धेरै धन्यबाद कलाकार टिम लाई सार्है रमाईलो😁😁😁😁

  • @DilKumariGurung-z8j
    @DilKumariGurung-z8j ปีที่แล้ว +1

    यो तिम लाई सधै फलो गर्छु म ठुलो फ्यान हो तर आजा भाले & सगर भाइ आएन छ झन रमाइलो हुने थियो ल सबै लाई धन्यवाद happy teej

  • @mank1860
    @mank1860 2 ปีที่แล้ว +1

    Aaha kati ramro dohori yo tim lai badhai xa suman vai lai dhanne bad dina chahan xu

  • @pinkythapa4736
    @pinkythapa4736 2 ปีที่แล้ว +8

    सागर भाइ बिना अली कमि महसुस भयो । आगामी दिन मा सागर भाइ नछुटनु होस।

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +1

    अाहा अाज बिषेश गरि सारै रमाईलाे सुमन दादा सिला ईन्द दादा लाई छाेरा छाेरी भन्ना खेरि कति हास्नु पेटै 😁😁😁😁😁दुख्याे बधाई छ तपाईं हरुकाे यस्तै दाेहाेरी हेर्ना पाउ बधाई छ सम्पुर्ण टिम लाई

  • @bindash.b.c.6573
    @bindash.b.c.6573 ปีที่แล้ว

    याे टिम काे हरेक दाेहाेरि साराई रमाईलाे हुन्छ ल बधदाई छ सबै मा 👌♥️💐

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 ปีที่แล้ว +1

    Sarai hasaune khalko dohori geet khatra dami chha sor sabda Sarai ramro lagyo sampurna kalakar harulai Pragati ko kamana gardachhu

  • @gitakhadka9612
    @gitakhadka9612 2 ปีที่แล้ว +12

    राम्रो नि कति हो कति सागर श्याम राना कता। हो

  • @babitapoudel8194
    @babitapoudel8194 2 ปีที่แล้ว +28

    कति हास्नु हासदा हास्दै अति राम्रो लाग्यो सिला दिदी को हासो मिठो छ आउदै गरेको हरितालिका तीज को सम्पूर्ण सम्पूर्णलाई शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @sornikabaram5451
    @sornikabaram5451 2 ปีที่แล้ว +1

    आहा कत्ती रमाईलो टिम धन्यबाद all टिमलाई विशेष गरि सुमन भाईलाई

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 ปีที่แล้ว +1

    सुरु वा त सिला ले गर्नु भो अन्तिम मा पनि सिला जि ले गर्नु भो खुसी लायो

  • @manishadevkota1135
    @manishadevkota1135 2 ปีที่แล้ว +2

    hasni sila dee hasauni suman brother vayasi 😀😀😀😀baki sab haseko hasai😀😀👌❤❤❤

  • @nirajangurung3204
    @nirajangurung3204 2 ปีที่แล้ว +4

    यो भाग सारै राम्रो लाग्यो हजुर भाग दुई पनि ल्याउनु पर्यो प्लिज हजुर

  • @sharanrijal751
    @sharanrijal751 2 ปีที่แล้ว +4

    जिन्दगी कति धेरै राम्रो छ हाँसी खुशी बाँडेर जिउनु हुने समपुर्ण मा 🙏नमन्

  • @Bishnupaudel29
    @Bishnupaudel29 2 ปีที่แล้ว +3

    बिहान बिहान नै येति रमाइलो गित सुनेर हास्न पाइएसी आजको दिन त अब बब्बाल हुने भै हाल्यो नि #दोहोरिलभर💕💕💕💕

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 2 ปีที่แล้ว +16

    हसाउनु पनि सिमा हुन्छनि हो हास्दा हास्दै पेटको लाम्टो दुखिसक्यो सम्पूर्ण लाइ बधाई तथा शुभकामना आगामी दिनहरुमा पनि यस्तै नया नया गीतहरु सुन्ने आसामा छु /

  • @rajkumrniroula6667
    @rajkumrniroula6667 2 ปีที่แล้ว +13

    आहा कति रमाइलो दोहोरी तिज गित सुन्न पाइयो , सम्पुर्ण कलाकार टिमलाई धेरै बधाई छ ।

  • @bikrampokharal1254
    @bikrampokharal1254 2 ปีที่แล้ว +34

    धेरै भन्दा धेरै राम्रो छ सुमन को स्वर नै बबाल छ 🙂😍😍😍

  • @bikashbaramu8313
    @bikashbaramu8313 2 ปีที่แล้ว +2

    सुमन परियार जहाँ पुग्याे त्यहि रमाइलाे।

  • @nirjalachannalvogl5275
    @nirjalachannalvogl5275 2 ปีที่แล้ว +1

    Suman sar manxe jati ramro hoisinx uti nai ramro sabda sagkalan waw 🙏🙏🙏🙏🙏🙏🙏

  • @kalpanapun9870
    @kalpanapun9870 2 ปีที่แล้ว

    सुमन ब्रो को सब्दले लस्टैई हासो लाग्यो हो अनि सिला दिदिको हासो सबैई टिमलाई शुभकामना ।

  • @gorakharana7705
    @gorakharana7705 2 ปีที่แล้ว +3

    जती हेरे उती रमाईले सबै जना कलाकार हरुलाई र्हिदय देखी सम्मान छ,,,, 🌷🌷🌷

  • @bhumiraaj8473
    @bhumiraaj8473 2 ปีที่แล้ว +5

    हाम्रो सिला दिज्जु सधैं बच्चाजस्तै हुनुन्छ मिसयिउ दिज्जु म आउछु लिन तिजमा चिन्ता नगर्नुहोस् सम्पूर्ण कलाकारलाई सम्मान छ हसाएरै मार्नेभय यो गुरुपले तुरुन्तै अर्को भाग चाहियो एहि भाकामा एहि कलाकारको

  • @amarnathyogi6507
    @amarnathyogi6507 2 ปีที่แล้ว

    dammi xa yestai yestai aru geet haru sunna paiyos agrim shuva kamana

  • @gurvegill7673
    @gurvegill7673 2 ปีที่แล้ว

    श्याम दाइ अनि सागर दाइ कता हारानु भयो ग्याङ्ग हरायो ल फेरि पनि सुमन दाइको प्रस्तुती दामी हो म त हासेरै मरि सके लाब्दएको कामना सबै दिदी हरुलै अझ सिला दिदी सुमनको छोरि😆😆😆

  • @arjunpoudel5541
    @arjunpoudel5541 2 ปีที่แล้ว +8

    Omg कति हसाउन सकेको है बधाई तथा अगृम सुभकामना सम्पुर्णलाई यसरी नै अगाडी बडदै जानू सम्पुर्ण कलाकार हरुमा मेरो नमस्कार 🙏🙏🙏❤️❤️❤️ शिला दिदिको हासोले झनै उर्जा थपेको हुन्छ सधै यस्तै देख्न पाइयोस 💐🥀🌹🌻🌻🌻

  • @pramodpaudel9830
    @pramodpaudel9830 2 ปีที่แล้ว +7

    हजुर हरुकाे गितले साच्चिकै तिज अनि दिदिबहिनी हरुकाे खुप याद दिलायाे हजुर 🙏🙏🙏🙏

  • @dilkumariregami2012
    @dilkumariregami2012 2 ปีที่แล้ว +4

    श्याम पनि साईलाको रोलमा भय सुनमा ुसगन्ध हुन्थ्यो ।

  • @gyanupun8282
    @gyanupun8282 2 ปีที่แล้ว +3

    कति रमाईलो तिज गित सम्पुणॅ महिला दिदी बैनीहरूलाई तिजको धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @puspachapai2814
    @puspachapai2814 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो होला दोहारी पनि जती हेरे पनि मनै नभोरीने अती नै रमाइलो ❤️😂

  • @olinepalese7586
    @olinepalese7586 2 ปีที่แล้ว

    आहा कति रमाइलो दोहोरी गाउनु भो मजाले हेरेर time पास भो तारा को चै बेस्ट

  • @ramsharan3988
    @ramsharan3988 2 ปีที่แล้ว

    यो दोहोरी चाहिँ ठिक छ है रमाइलो लाग्यो घर परियार बसेर हेर्न मिल्नी घर परियार को कथा ।।।

  • @ambikapandey3836
    @ambikapandey3836 2 ปีที่แล้ว +3

    कति हास्नु धेरै रमाइलो लाग्यो

  • @subinshahi7619
    @subinshahi7619 2 ปีที่แล้ว +5

    लु है आऊदै गरेको हरितालिका तीजको सम्पूर्ण देश तथा बिदेशमा छरि बस्नु भएका सम्पूर्ण दिदी बहिनीहरू लाई हरितालिका तिजको शुभकामना साथै रमाइलो दोहोरी पस्तुत गर्न सम्पूर्ण टिमलाई🙏💕🙏💕 आगमि दिनको सुभकामाना🙏💕

  • @minakhatri8507
    @minakhatri8507 2 ปีที่แล้ว +102

    सुमनको गीतको शब्दमा कति मिठास छ र शिला दिदीको हासोमा धेरै रमाइलो छ सबै टिमलाई शुभकामना ❤️❤️

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +4

    पहिलो कमेन्ट् मा परे कि म🤗😱आहै अब त तिज पनि आए छ बरै😥रमाइलो राम्रो हजुर हरु को कार्यक्रम 😘😘😍😍😍😍👏👏👏👏👏💃💃💃💃

  • @balbahadur8057
    @balbahadur8057 2 ปีที่แล้ว +2

    हसाएर नै मार्यो सार्है रमाइलो लाग्यो दोहोरी सबै सम्मान छ 🙏🙏🙏

  • @motilaltiruwa314
    @motilaltiruwa314 2 ปีที่แล้ว +32

    दोहोरीको King 👑 सुमन, बालचन्द्र, श्याम, ❤️❤️अति उत्कृष्ट गित सबै टिमलाई शुभकामना छ 🥰🥰

  • @mahendrakc5448
    @mahendrakc5448 2 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो सागर र श्याम राना सहित यो टोली कहिल्यै नछुटोस शुभकामना

  • @sundarkarki1555
    @sundarkarki1555 2 ปีที่แล้ว

    Balchandra र शिला आले को haso बबाल xa मलाई sarai man pareyo म यूरोप देखि हो अहिले सबै कलाकार प्रति समान छ मेरो

  • @dhanagauchan143
    @dhanagauchan143 2 ปีที่แล้ว

    आहा कति रमाइलो दोहोरी सुमन बाबु लगाएत सम्पुर्ण कलाकार टिमलाई हार्दिक शुभकामना

  • @romantictv6727
    @romantictv6727 2 ปีที่แล้ว

    Malae derai man parne yo team ho ajai sagar ji bayana sarai ramailo baxa lastai hasayo geet le aaudai gareko haretalika teej ko shubhakamana sabai dede bahini harulae ❤️❤️

  • @A1gameinh44
    @A1gameinh44 2 ปีที่แล้ว +36

    सारै हँसाउनु भो। अति रमाइलो प्रस्तुति। अनि बाल चन्द्र र सिला जि को अति मिठो हाँसो ❤️😍🎊🥰🥰💝😘

  • @chakrapariyar8161
    @chakrapariyar8161 2 ปีที่แล้ว

    खत्रा बेस्सरी हासियो यक्दम fresh भैयो सुभकामना सम्पुर्ण team लाइ

  • @kulbahadur7424
    @kulbahadur7424 2 ปีที่แล้ว

    हुनत सबै कलाकार आफ्नो आफ्नो ठाउँमा उत्तिकै राम्रो हुनु हुन्छ तर मलाई मन पर्ने सुमन दाई हो ❤️❤️❤️❤️❤️❤️❤️

  • @mingmasherpa263
    @mingmasherpa263 2 ปีที่แล้ว +1

    Atantai sundar lagiyo Suman ani bal sir ani sila Didi hajur haruko dohori ma ek choti aauna manlageko xa malai

  • @baldevbc3822
    @baldevbc3822 2 ปีที่แล้ว +1

    शिला आले दिजु र सुमन दाई जाहा भय तेतै रमाईलो र बालेदाई को हाँसो मैं जादु छ

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 ปีที่แล้ว

    ताराथापा नानि को दोहरि मा हात मात्र हल्लाएर भयननि नाचेर नि देखाउनु नि पर्यो सारैनै रमाईलो हुने थियो शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम

  • @gopalbk3348
    @gopalbk3348 2 ปีที่แล้ว +2

    भाग 2पनि चाईयाे हजुर

  • @shreedevi9676
    @shreedevi9676 2 ปีที่แล้ว +1

    Sabai vanda suman dada ko tuka chai malai sarai man parxa jun tauma pani 1 Namber tuka hani chai suman dada nai ma dohori geet ko fan ho 1 din ma Maile kamtima pani 15 ota dohori herxu suman dada lai ajai pani badai xa

  • @munamunakarki8488
    @munamunakarki8488 2 ปีที่แล้ว

    Wow kti rmailo vo usko part 2 pni herna prtikxy grdai sabai timlai tijko SUVAKAMANA

  • @dipgurung7842
    @dipgurung7842 2 ปีที่แล้ว

    Sadabahar sila dauli aawaj ajhai panee jasta ko tastai xa khushee lagyo ma India ko hp dharamsala bata hai fyree panee yasto apshyot sunna paieyos god bless all of you

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว

    सागर पनि भइदिएको भए कति रमाइलो हुन्थियो

  • @padamprasad1967
    @padamprasad1967 2 ปีที่แล้ว +3

    हाँसि हाँसि पेटै दुखेयो कति रमाइलो

  • @gitarimal8209
    @gitarimal8209 2 ปีที่แล้ว +3

    यो ग्रूपको दोहोरी सधैहेर्नपाईयोस