यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
मानव मष्तिश्कमा भावना कसरी बन्छ...??जसरी रातो , हरियो र निलो रङ्ग बाट सबै रङ्गको निर्माण हुन्छ र साथै 0 र 1 बाट computer को सबै भाषा बन्छ भने केही बिबिध Elentro chemical wave को मिश्रणबाट भावना बन्ने त होईन सर्.....????!!??
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
Yo dr. Afu ramro hola tar Brain ko opration garda chela haru lai lagar opretion garda dherai birami ko life damage gareko xa,merai birami ko 4 mahina hospital rakhera 18 lakha sakiya paxi sakdin bhani firta pathako xa,ahile u full apang bhayar baseko xa birami ko nam ho, amit shrestha ,jaleshor ,078 chaitra 30 gate operation gareko ho,nam le matra bikeko dr. Ho,kam le hoin hai,a annapurna private hospital please kohi nagaya hunxa hai,paisa matra barbad hunxa,birami ko life damage hunxa
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
यति राम्रो कुरा हेर्न छुटेको रैच । टिकाराम यात्रुले एउटा कार्यक्रम मा डा बसन्त पन्तको यो कार्यक्रम हेर्नु भनेपछि बल्ल हेरियो । धन्यवाद
Same😊
same
Same😊
Same😊
Ma pani tehi bat aayako 😂
यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
अन्तरबार्ता राम्रो लाग्यो, डा.साप एवं प्रस्तोता दुबैजनालाई धन्यवाद !
टिकाजिकाे कार्यक्रम हेरेर यस्ता राम्रो कुराहरु हेर्न आई पुगियाे,द यतिमा ❤❤
बहुत धन्यवाद डा. पन्त एवं सबै गुरुबर्ग तथा यति सो परिवार
अो हो!नवीन र महत्त्वपूर्ण विषय रहेछ।धन्यवाद डा.पन्त र मेम।
दुबैलाई धन्यवाद,धरै कुरा बुझ्न पाईयाे ।
बैनीले यस्तो राम्रो कार्य गर्नु भयकोमा धन्यवाद विरसने रोग बारेमा पनि गरिदिनुस ल धन्यवाद
धेरै राम्राे र अति अावश्यक जानकारी समेतकाे अन्तर्वार्ताकाे लागि धेरै धन्यबाद डक्टर पन्त साब ।❤
निधार ठूलो भयो भने भाग्यमानी भनेको के हो भन्ने आज थाहा पाए । गूड प्रोग्राम
यो कार्यक्रम प्रस्तुति मिस र डा साब धेरै धन्यवाद ❤❤
Wonderful interview on neuro-science...Thanks, Dr. Pant for the valuable information!
धेरै रोमाञ्चित जानकारी ।
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
जानकारीको लागि धन्यवाद छ dr
धेरै धेरै धन्यवाद डाक्टर सर 🙏♥️
❤❤राम्रो जानकारी 😅😅😅 धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
धन्यबाद डा बसन्त सर रामा्े जानकारी काे लागी साथै प्रस्ताेता मेमलाइ पनि ।
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
कति महत्वपूर्ण ज्ञान पाइयो । धेरै आभारी छु । डाक्टर साहेवलाई धौ धन्यवाद !
So informatìve - thanķs !!!!!!!!!!!!- Butwal 4 Lumbini
यति धेरै राम्रो कुरा हेर्न नछुटाउनुस।राम्रो सुझाब दिनु भयाे डा . साब🇳🇵🇳🇵🇳🇵
जानकारी लागि धेरै धेरै धन्यवाद डा.साब हजुर
Good job
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
उत्तम
Dherai ramro kura sikaunu bhayo Dr pant ji ma dherai Khushi chhoo
यो सबै सर्वसाधारण ले वुझ्न सक्छन भन्ने कुरा थाहा पाउनु भयो यस मानेका पनि स्मार्ट
हुनुहुन्छ।
धन्यवाद डाक्टर साब्🙏
very good question and answer .
This is so great!!! More knowledgeable information on neuro-system in a simple manner.
Thank you Doctor for information .
Dherai thulo gyan .... thanks for sharing your valuable thoughts ❤️
Thank you Dr Pant, very informative 🙌
So informative video ❤
Great talk
Very Informative, thank you Dr. Panta
Yatri sir le garda yati ramro kura herna paiyo
me too😂
🪔👏🧘♂️
Educational and inspiring.
डा पन्तले पुर्बिया दर्शन अध्ययन र बिज्ञानकाे पनि जाेड्नु भयाे।धन्यवाद।तर कुन पहिलो ? मलाई भने शास्त्र नै पहिलो हाे।
Heartly thanks
M here after yatri show by @tikaram yatri. Thank you yatri ji
धन्यवाद 🙏Dr. Pant jyu ra prostota jyu lai
Dherai raamro lagyo
great information
Good explanation
सारै सान्धर्बिक कुरा सुन्न हेर्न पाइयो त्यो test गर्न कति पैसा लाग्ला थाहा पाउन सकिन्छ होला!!
Thank you, Dr.Basanta 🙏
Dhanyabad
Very imformative video🎉
Kati majja aayo Kura suna pauda
धेरै नै राम्राे ज्ञानकाे कुरा मेराे जस्ताे दिमागले पनि थाेरै कहि कतै बुझे जस्तै लाग्याे ।
Thanks for explaining it to us😍❤
Thank you sir for good information 🙏🏻❤
great !
i loved it. And thank you for your kind information. It was very helpful.
So information video
ईर्ष्या र डाहा गर्ने आफन्त, घृणा गर्ने शत्रु भन्दा पनि खतरनाक हुन्छन्।
Good
Thanks
Thanku sir
मेरो टाउको अत्याधिक् दुख्छ टाउको दुखेको बेला बमिट पनि हुन्छ। के गर्ने होला doctor sab ?
Thank you sir for this knowledable
डा साव विरसने रोग वारेमा पनि प्रकास पारिदिस्यो नमस्कार
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
Wau! amazing Dr. Sab
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
Very good interview
Sarai ramaro xa hajur
thank you so much doctor panta.. next news please❤❤
Great interview 🙏
Nice conversation 🙏🙏
JYotish maa ni yi kuraa le help garxa , vanau or bujhna jaruri hunxa ,
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
Chikitsak haru ko antarbarta tatha bichar, anubhav, gyan aadan, pradan ra sampresan garne channel ho. Testo tiktoke ko channel jasto nahola.
Namaskar
❤❤❤
I am lucky❤😮
At 24.00-24.05 sec. Dr panta! Then where the emotion is made? Does it be measured in any unit?
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
🙏🙏🙏
Thulo tauko ra sano tauko ma k k farak hunxn? Wa tauko ko aakar le kunai role kheldain.
Thank
🙏🙏🙏🙏🙏
🌸🌸🙏🙏🌸🌸
मानव मष्तिश्कमा भावना कसरी बन्छ...??जसरी रातो , हरियो र निलो रङ्ग बाट सबै रङ्गको निर्माण हुन्छ र साथै 0 र 1 बाट computer को सबै भाषा बन्छ भने केही बिबिध Elentro chemical wave को मिश्रणबाट भावना बन्ने त होईन सर्.....????!!??
Sympathetic and para sympathetic system conflict.
नियाेकटेकसले मानिस सरवसेरेसट भयकाे हाेत?
मान्छेले सृष्टिको १/२% पनि बुझेको छैनन।ईश्वरले चलाउनु भएको छ संसार र मानव साकाहारी प्राणि हो।
त्यो हो भने किन रुचेको हो त ? गाइ वाख्रालाइ रुच्दैन त।
💪💪💪
Mero tauko akdam dukhx 2 ota hospital gaisake x-ray CT scan garisako report thik x ausadhi khada ni niko hudain akdam headache hunx k grny
मेरो पनि त्यस्तै हुन्छ। अनि सुत्न नै सक्दिनँ, प्राय रात छट्पटाई बढी हुन्छ।
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
😊😊😊😊
फाेन कल बाटपनि बुझ्नपाये आभारी हुनेथिये ।😊😊
Piliz pituteri tiumar ko barema intarveu pani linuhola
Yo dr. Afu ramro hola tar Brain ko opration garda chela haru lai lagar opretion garda dherai birami ko life damage gareko xa,merai birami ko 4 mahina hospital rakhera 18 lakha sakiya paxi sakdin bhani firta pathako xa,ahile u full apang bhayar baseko xa birami ko nam ho, amit shrestha ,jaleshor ,078 chaitra 30 gate operation gareko ho,nam le matra bikeko dr. Ho,kam le hoin hai,a annapurna private hospital please kohi nagaya hunxa hai,paisa matra barbad hunxa,birami ko life damage hunxa
किडनि ३ वटा हुन्छ बे
😢😢😢😢😢😢😢😢
Mam talent nai hununxa ki question ni sir le nai banaidinu bhako ho.
❤🎉🎉🎉🎉❤😂😂
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
Hora
सँसारमा कुनै पनि डाक्टरले सबै राेग ठीक पार्न सक्दैन्।तपाईंलाई नै त्यस्ताे वज्रपात पर्न गयाे भाइ त्यसमा दु:ख लाग्याे। मृत्यु मानिसकाे नियती हाे भाइ।
Good job