यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
अति ज्ञान् बर्द्क सामाग्री सबैले सुन्नै पर्ने🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. सर मेरो एउटा अनुरोध छ । आज मान्छेलाइ नचाहिदो सब थोक गर्न समय छ तर ज्ञान् बढाउने आफ्नो शक्ति बढाउने कामको लागि मै हु भन्ने विद्वान् सङ्ग पनि समय हुदैन त्यसैले 21 मिनेट न बधाइकन भिडियो बनाई दिन हुन अनुरोध गरे❤❤❤❤❤❤❤
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
यति राम्रो कुरा हेर्न छुटेको रैच । टिकाराम यात्रुले एउटा कार्यक्रम मा डा बसन्त पन्तको यो कार्यक्रम हेर्नु भनेपछि बल्ल हेरियो । धन्यवाद
Same😊
same
Same😊
Same😊
Ma pani tehi bat aayako 😂
यतीराम्रो श्रींखला हरु सुन्न हेर्न कसरी छुटेको आफैलाइ प्रस्न सोधीरहेछु !! साथै हाम्रा देशका संपत्ती र धरोहर हरुलाइ विश्व माझ कसरी परीचय गराउने चिनाउने यस्ता रत्नहरुलाइ नोबल पुरष्कारकोलागी पहल गरीदिने निकाय कत छ 😮😮😮!!!🙏🙏
यस्ता यस्ता देशका भगवानहरुलाइ समन्न गर्नु पर्छ
अन्नपूर्णा अस्पताल माइतीघर काठमाडौं भन्ने अस्पताल ले र तथाकथित डा. बसन्त पन्त टिम ले मेरो भिनाजुको जीवन लेको छ | तिमीहरु सबै पैसा कमाउनु खोलेको मात्र हो |सावध्यान रहनु होला |
अन्तरबार्ता राम्रो लाग्यो, डा.साप एवं प्रस्तोता दुबैजनालाई धन्यवाद !
टिकाजिकाे कार्यक्रम हेरेर यस्ता राम्रो कुराहरु हेर्न आई पुगियाे,द यतिमा ❤❤
दुबैलाई धन्यवाद,धरै कुरा बुझ्न पाईयाे ।
अो हो!नवीन र महत्त्वपूर्ण विषय रहेछ।धन्यवाद डा.पन्त र मेम।
यो कार्यक्रम प्रस्तुति मिस र डा साब धेरै धन्यवाद ❤❤
बैनीले यस्तो राम्रो कार्य गर्नु भयकोमा धन्यवाद विरसने रोग बारेमा पनि गरिदिनुस ल धन्यवाद
बहुत धन्यवाद डा. पन्त एवं सबै गुरुबर्ग तथा यति सो परिवार
फाेन कल बाटपनि बुझ्नपाये आभारी हुनेथिये ।😊😊
धेरै धेरै धन्यवाद डाक्टर सर 🙏♥️
निधार ठूलो भयो भने भाग्यमानी भनेको के हो भन्ने आज थाहा पाए । गूड प्रोग्राम
❤❤राम्रो जानकारी 😅😅😅 धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
धन्यबाद डक्टर दुबै जना लाई,
धेरै रोमाञ्चित जानकारी ।
कम्प्युटर सफ्टवेयर निर्माण गर्ने कार्य र अपरेटर गर्ने कार्य मानिस नै होइन त डा पन्त अनि brain भन्दा कम्प्युटर कसरि Smart भयो अलि दुविधा भयो ! अरु सबै का लागि धेरै धेरै धन्यवाद!
धेरै राम्राे र अति अावश्यक जानकारी समेतकाे अन्तर्वार्ताकाे लागि धेरै धन्यबाद डक्टर पन्त साब ।❤
The great Dr. Basanta Panta 🙏
यो सबै सर्वसाधारण ले वुझ्न सक्छन भन्ने कुरा थाहा पाउनु भयो यस मानेका पनि स्मार्ट
हुनुहुन्छ।
So informatìve - thanķs !!!!!!!!!!!!- Butwal 4 Lumbini
जानकारीको लागि धन्यवाद छ dr
Dherai ramro kura sikaunu bhayo Dr pant ji ma dherai Khushi chhoo
यतिबेला म मातृभूमी बाट टाढा छू. कुनई कारणबस असपताल जानुपर्न बाध्य भयो न्यूरोलोजीकल कारणले गर्दा जो डॉक्टर मलाई हेरनु हूँथ्यो वोहाले मीडिटेशन(Meditation) गरनूहुनेरहेछ!
धन्यबाद डा बसन्त सर रामा्े जानकारी काे लागी साथै प्रस्ताेता मेमलाइ पनि ।
अति ज्ञान् बर्द्क सामाग्री सबैले सुन्नै पर्ने🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. सर मेरो एउटा अनुरोध छ । आज मान्छेलाइ नचाहिदो सब थोक गर्न समय छ तर ज्ञान् बढाउने आफ्नो शक्ति बढाउने कामको लागि मै हु भन्ने विद्वान् सङ्ग पनि समय हुदैन त्यसैले 21 मिनेट न बधाइकन भिडियो बनाई दिन हुन अनुरोध गरे❤❤❤❤❤❤❤
उत्तम
यति धेरै राम्रो कुरा हेर्न नछुटाउनुस।राम्रो सुझाब दिनु भयाे डा . साब🇳🇵🇳🇵🇳🇵
सारै सान्धर्बिक कुरा सुन्न हेर्न पाइयो त्यो test गर्न कति पैसा लाग्ला थाहा पाउन सकिन्छ होला!!
धन्यवाद डाक्टर साब्🙏
कति महत्वपूर्ण ज्ञान पाइयो । धेरै आभारी छु । डाक्टर साहेवलाई धौ धन्यवाद !
जानकारी लागि धेरै धेरै धन्यवाद डा.साब हजुर
Thank you Doctor for information .
So informative video ❤
Wonderful interview on neuro-science...Thanks, Dr. Pant for the valuable information!
🪔👏🧘♂️
Educational and inspiring.
very good question and answer .
Great talk
Very imformative video🎉
Very informative video doctor saheb, pl.may be explained about motor neuron disease and reason further. 🙏🙏🙏🙏🙏🙏
Heartly thanks
Good job
Yatri sir le garda yati ramro kura herna paiyo
me too😂
Dherai thulo gyan .... thanks for sharing your valuable thoughts ❤️
This is so great!!! More knowledgeable information on neuro-system in a simple manner.
great information
Good explanation
Thank you Dr Pant, very informative 🙌
Thank you sir for good information 🙏🏻❤
Dherai raamro lagyo
Very Informative, thank you Dr. Panta
M here after yatri show by @tikaram yatri. Thank you yatri ji
Dhanyabad
So information video
Thank you so much D r but please tell me about what is dreams waiting for next video ❤❤
धन्यवाद 🙏Dr. Pant jyu ra prostota jyu lai
Mam येउतै काम निरन्तर गरिरहने psycology बारेमा भनिदिनुन है ।।।
Wau! amazing Dr. Sab
thank you so much doctor panta.. next news please❤❤
Thanks for explaining it to us😍❤
Thanku sir
great !
i loved it. And thank you for your kind information. It was very helpful.
Great interview
Thank you, Dr.Basanta 🙏
Kati majja aayo Kura suna pauda
Thank you sir for this knowledable
Very good interview
सबैले कुण्डलिनि शक्ति भन्छन तर म कुन्दलिनी जग्रत भएको अति धेरै स्वस्थ्य फाईदा र धेरै कष्ट पनि भै राखेको छ Dr पन्थ ज्यु संग मेरो दिमाग check गर्नु पए हुन्थ्यो 😂😂😂
Sarai ramaro xa hajur
Nice conversation 🙏🙏
मेरो टाउको अत्याधिक् दुख्छ टाउको दुखेको बेला बमिट पनि हुन्छ। के गर्ने होला doctor sab ?
Great interview 🙏
डा साव विरसने रोग वारेमा पनि प्रकास पारिदिस्यो नमस्कार
Nice
I am lucky❤😮
JYotish maa ni yi kuraa le help garxa , vanau or bujhna jaruri hunxa ,
Thought provoking and very informative video. Dr Pant has shared the insights he has gained over the years in this video which can be an inspiration for many to gain interest in these topics.
डा पन्तले पुर्बिया दर्शन अध्ययन र बिज्ञानकाे पनि जाेड्नु भयाे।धन्यवाद।तर कुन पहिलो ? मलाई भने शास्त्र नै पहिलो हाे।
शास्त्र नै पहिलो हो मेरो विचारमा पनि किनभने ऋषिमुनी पछिको new technologies हो अहिलेको
धेरै नै राम्राे ज्ञानकाे कुरा मेराे जस्ताे दिमागले पनि थाेरै कहि कतै बुझे जस्तै लाग्याे ।
अाज सम्म मष्तिष्को जाच गराएको छैन जाच गराउनु अनिवार्य रहेछ ।कहाँ गएर जचाउने होला जानकारी पाउ म हाल कपिलवस्तुमा वस्ने गरेको छु ।
At 24.00-24.05 sec. Dr panta! Then where the emotion is made? Does it be measured in any unit?
Namaskar
Thulo tauko ra sano tauko ma k k farak hunxn? Wa tauko ko aakar le kunai role kheldain.
I have subscribed. What an informative channel. My sincere appreciation to the person who came with the concept of medical/ health related podcast in Nepali language. Please keep this channel clean, pristine and pure. Views ko lagi just payo tyo chai nagarnu hola. Xxx
Chikitsak haru ko antarbarta tatha bichar, anubhav, gyan aadan, pradan ra sampresan garne channel ho. Testo tiktoke ko channel jasto nahola.
Piliz pituteri tiumar ko barema intarveu pani linuhola
नियाेकटेकसले मानिस सरवसेरेसट भयकाे हाेत?
भन्नू पर्दा धेरै शब्द अंग्रेज़ी मा बोलेको मा नेपाली अब्द आदि पनि छैन पराइ नै अङ्ग्रेजी मा भयर होला सक्भर सबै जान्ने सुन्ने लाई नेपाली नै खोजी खोजी परौं बोलौं है।
Mero tauko akdam dukhx 2 ota hospital gaisake x-ray CT scan garisako report thik x ausadhi khada ni niko hudain akdam headache hunx k grny
मेरो पनि त्यस्तै हुन्छ। अनि सुत्न नै सक्दिनँ, प्राय रात छट्पटाई बढी हुन्छ।
X-Ray, CT ma nadekhiyeko kura kaile kahi MRI ma dekhina sakxa, Ek patak Annapurna Neuro Hospital Ma Neurologist Dr. Ko appointment liyera vethna Saknu hunxa . Annapurna Neuro Hospital 9801203361,3351 (www.annapurnahospitals.com/) Thank you
🙏🙏🙏
👍👍
एबनरमलले नि सम्झन सक्छ?
मान्छेले सृष्टिको १/२% पनि बुझेको छैनन।ईश्वरले चलाउनु भएको छ संसार र मानव साकाहारी प्राणि हो।
त्यो हो भने किन रुचेको हो त ? गाइ वाख्रालाइ रुच्दैन त।
thanks
🙏🙏🙏🙏🙏
😊😊😊😊
डा. साबले भने जस्तै मलाई पनि छाेरा छाेरिलाई नराम्रो केही हुदा मेराे टाउकोमा करेन्ट लागे जस्तो हुन्छ ।किन यस्तो भएकाे हाेला जस्तो हुन्थ्यो अाज बल्ल थाहा भयाे याे कार्यक्रम हेरेर।
🌸🌸🙏🙏🌸🌸
Thank
Sympathetic and para sympathetic system conflict.