How Brain Functions? मस्तिष्क बारे बुझनै पर्ने कुराहरु Part 2 ( के भन्छन् त डा.पन्त)
ฝัง
- เผยแพร่เมื่อ 26 ก.ย. 2024
- How does the brain work? The brain sends and receives chemical and electrical signals throughout the body. Different signals control different processes, and your brain interprets each. Some make you feel tired, for example, while others make you feel pain.
#basantpant #howdbrainfunctions #howdoesthebrainwork #brainworkout #part2 #brainwork #mastiskabadaunakgarne #drbasantpant #annapurnaneurohospital #neurosurgeon #nepal #familyhealthnepal #theyetishow
www.annapurnah...
Contact: neuronepal@gmail.com
Annapurna Neuro Hospital, Maitighar, Kathmandu, Nepal, 9801203361/3351
familyhealthnep...
Video Edited By: Shambhu tolani & Sunita Adhikari
Source: • Type 2 Diabetes • Epigenetics Explained • Human Brain vs The Uni... • Math Genius Computes i... • Introduction: Neuroana...
Meaningful Conversation. यसरी Brain ले कसरी काम गर्छ र Brain लाई कसरी पाैष्टिक अाहार दिने तथा Brain सम्वन्धी राेचक जानकारीहरू दिनु भएकाेमा अादरषिय वरिष्ठ लाेकपृय डा.वसन्त पन्त ज्यु तथा यस कार्यक्रमका Brilliant Journalist लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। साथै डा.सावकाे अस्पतालवाट धेरै जनताले पुनर् जिवन पाएका छन पनि भन्न चाहन्छु।Great❤
अति राम्रो जानकारी,धन्यबाद प्रस्तोता र डा. साब दुबैजनालाई।
धेरै धेरै राम्रो कार्यक्रम डा.साब हजुर
धेरै राम्राे डा. पन्त काे भनाइ !!!
Legend. Respected. Dr.shaba. ❤❤❤❤❤❤❤
धेरै राम्रो कार्यक्रम।❤
धेरै राम्रो लाग्यो🙏
धेरै कुरा थाहा भयो धन्यबाद डक्टरसाब
जान्कारी को लागि धन्नेबाद डाक्टर साहेब
स्पष्ट राेचक ज्ञान प्रदानका लागि धेरै धेरै धन्यवाद प्रिय राजा !
राम्राे कुरा सरल भाषामा सबैले बुझ्ने
Basanta dai so infomative about Brain n how it function with many examples,eager to hear next episode dai.
Dr basant pant i respect him heartly.
धन्यवाद
Dr, please try out Sahaja Yoga meditation. You will be amazed to experience the flow of that energy from pelvic plexus to fontenal bone.
Informative interview thank you❤
Tq so much Dr...!!🙏🙏🌹🌹
Ekpatak Aditya dahalko barema ni kura rakhdinuparyo dr. Sabsanga mam
डाक्टर वसन्त पन्तकाे भनाई राम्राे लाग्याे।
अक्दमै effective informative interview video 🤗🤗😍
I Like this Yeti Show , I alike the way Doing the program with this presenter too
Awesome Topic 😮
Thanks for Sharing This Knowledge 😊
Ramro lagyo.
धेरै ज्ञान बर्धक।
Great conversation!
great !
i loved it. And thank you for your kind information. It was very helpful.
Nice Information ❤waiting for part 3
dami
हामिले कहिले चाहि कुनेइ कुरा छिटेे याद गर्न सकिरहेका हुन्छौ भने कहिले चाहि त्यति नेे कुरा याद गर्न धेरेे समय लागिरहेको हुन्छ, किन हो नि यस्तो?
Thank you very much dr.
निक्कै जानकारी मुलुक भलाकुसारी ।
Great conversation
कार्यक्रम सुनेर राम्रो लाग्यो।डाक्टर पन्त जी काे WhatsApp नम्बर पाउँन
Very effective video
if you do talk about Neuroaesthetics in next episode thn it would be noble.
Thankyou ❤❤
🙏🙏
Wowwww
WOU...
Information!!!
अहिले सम्म मैले भेलु बाजे को भिडियो हेरेर बसे । हेर्न पर्नी यहाँ रैछ
धेरै राम्रो।
मैले उहाँलाई भेट्नु छ । डा. बसन्त पन्तसँग स-सुल्क Online मा परामर्श लिन पाईयोस् । त्यसपछी आवश्यकता अनुसार उहासँग प्रत्यक्ष भेट्न सकिन्थ्यो ।
नमस्कार ।
मानवअधिकार खोस्ने मानिसको ब्रेन कस्तो हुन्छ ?
डा. वसन्त पन्त ज्यु मेराे पनि नसाकाे प्रोब्लेम देखएकाे छ, अन्यत्र उपचार गरें, ठिक भएकाे छैन, कहाँ र कुन समयमा भेट्न सक्छु ? कृपया जानकारि पाउँ !
Annapurna Neuro Hospital (www.annapurnahospital.com.np/) contact number 9801203362,9801203351. thank you
अटटि्जमलाइ पनि हेर्नुहुन्छ हजुर मेरो पनि बाबु छोरा लाई पनि अटटि्जम भन्नु हुन्छ बाठो पनि छ तर हातले समातेर लेखदैन
❤❤
Part 3 pani lignu paryyo miss
I am here after Tikaram Yatri's shows.
How can I contact with this doctor ??
एकै जना आमा बुबाको तीनजना बच्चा वातावरणले गर्दा बच्चाहरू फरक हुन्छ भनेर इपिजेनेटिक्सले भन्छ
जिन 20%
इपिजेनेटिक्स 80% भनेर वसन्त पन्तले भन्नुभयो कतै 90-10% भनेको पनि सुनियो जे होस जिनले सबै कुरा नियन्त्रण गर्छ भन्ने कुरामा अहिलेको विश्व छैन
ब्रेनले भन्दा पनि कनेक्टिभिटिले नै युनिक बनाउने हो ।
ब्रेनको अभ्यास भनेको विचार मन्थन हो
के श्रद्धाले ब्रेनको कनेक्टिभिटी कम गर्दैन ?
90% हाम्रो ह्याबिट ब्रेनले चल्छ यो बेला ब्रेन युज हुँदैन
ब्रेनलाई अत्याधिक युज गर्ने हो कि ? ध्यानद्वारा विश्राममा लाने हो ?
अर्को अर्को इपिसोडमा सोधिदिनुहोला
ब्रेन भनेको पनि मसल हो
जति प्रयोग गर्यो तेति राम्रो
प्रयोग भएन भने डिमेन्सियामा जान्छ
फोलिक एसिड ?
पहिलेबाटै फोलिक एसिड खान सुरु गर्न पर्यो ...
सिनेस्थेटिक ...
पैला सबैको हुन्छ पछि हट्दै जान्छ
टेम्पोरल लोपको इपिलेप्सी थियो ...लक्ष्मीप्रसाद देवकोटा वसन्त पन्त
अटिजममा ट्यालेन्ट हुन सक्छ परिवारले खोज्नुपर्छ
डाउन सिन्ड्रोममा सङ्गीत राम्रो हुन्छ
जिउको जस्तै विचारको मन्थन हुन पर्यो
सन्तुलनमा खाएको भोजनले ब्रेन राम्रो हुन्छ
कुनै मेडिसिनबाट ब्रेन डेभलप हुने हैन
प्रयोगबाटै ब्रेन कनेक्सन हुन्छ ।
🌷🙏🌷
Please put the lav mic near chest ...
😊😊😊😊
🌸🌸🙏🙏🌸🌸
Merolagi bhagaman ho drsab
Dr basanta panta kun hospitalma vatna sakienx
Dr Pant lai Annapurna Neuro Hospital , Maitighar ma bhetna sakinchha!😊
Annapurna Neuro Hospital (www.annapurnahospital.com.np/) contact number 9801203362,9801203351. thank you
Daktar panta ji lae hami kun hasptal ma vetnasakxu jankari dinosna
Annapurna Neuro Hospital (www.annapurnahospital.com.np/) contact number 9801203362,9801203351. thank you
Nanotechnology is like from. Elon musk is this possible
Dr shab brain memory badhaunu k garnu parxa
Brain Use Garna Parxa
मलाई चाहिँ मेमोरी हराउने उपाय चाहिएको छ ।
EMDR is the way to prune your database of bad and traumatic memory. Thank you.
Ali ali bhuvan kc jastai
Sir hjur Lai kaha vetna sakinx
Annapurna Neuro Hospital (www.annapurnahospitals.com/)
Paisa ko lagi operation garne Doctor ho yo
Contact nbr pauna sakinx hola sir
Inspiring and educational conversation with the experts.🪔👏🧘♂️
🙏🙏
मलाई पनी हजुरलाई भेट्न मनछ हजुरको नामपनि धेरै सुनेको छु कुनठाउमा भेट्न सकिन्छ हजुर
🙏🙏
Dr. Pant. Million thanks for your very knowledgeable video. Hope to receive such good video in near future as well.
Amazing Dr. Panta❤
Nice,thanks
Thank you dr sa
Informative