सर जय नेपाल म अहिले विदेश बाट हेर्दै छु मेरो घर बर्दिया हो मैले हजुर बाट बँदेल किनेर ल्याउनु पर्यो भने कुनै कानुनी प्रक्रिया आवश्यक हुन्छ कि हुँदैन सर मलाई यो जानकारी दिनु होला भन्ने आसा गर्छु
बदेल भनेको खाट्टी जंगली सुँगुर को जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुने गर्दछ र मांग बढी भएको हो, बंगुर भनेको क्रसब्रिड गरेर बनिएको जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुँदैना
यो बदेल हैन झुट हो सुगर हो बदेल आर्कै हुन्छ किनभने सुँगुर र बदेल सानैदेखि पालेर हुर्काएका मानिस हौ हामी पनि यो लोकल जातको सुगुर हो झुक्याउने कोशिस नगर्नुहोस् कृपया।
राजनीतिकलाई सेवा नभइ पेसा ठान्ने हाम्रो देशका भ्रष्टहरुका लागि दीपकजी बाट सिकुन् कि राजनीतिक भनेको ब्यापार होइन सेवा हो आफ्नो जीवन निर्वाह को लागि पेसा या काम हुनुपर्छ भन्ने कुराको उदाहरणका रुपमा लिनु पर्छ
अतिउतम काम गर्नुभयको रहेछ साथिले गुड
krishak ra reporter dubai jana lai dhanyabad ani badhai asadhhai ramro
Asal youba.ahile rajnitima bharstikaran chha.mihineti yuba bhai lai dherey dhanyabad. Safaltako shubhakamana.
एकदम मलाई पनि यस्तै केही गर्ने इच्छा छ परामर्श चाहिएको छ
नेता भएर डुल्नु भन्दा यो स्वावलम्बि पेसा गरेको मा खुसि लाग्यो,,,बधाई पनि,,,क।म्रेड
यो मान्छे महा ठग जस्तो लाग्यो।
यो मान्छे प्रचण्डे को झोले जस्तो लाग्यो सायद यसले भ्रष्टाचार गरेर ब्यापार गरेको जस्तो लाग्छ
Good job bhai diwash
तपाईं को रोजगारी अवशय सफलता मिलोस धनयबादbye k
Dherai ramro kam ho ! Dhanya bad media bhai lai pani
ramro chha
यो बुङुर र बँदेल को मिस्कट हो
sahi ho
कुन ठाउमा हो कृपाय ठेगाना पाठाइ दिए आभारि हुने थिए
एकदम राम्रो अब हरिण मृग पनि घरमा पाल्नु पर्छ
सिस्नो आफै खाउ बरु टैट
🇳🇵🇳🇵🇳🇵Khatri yubale Garnu Bhayeko Badel palan Dherai ramro Pesa chha Uhalai Badhai chha, Nepal Chitra Tv chenal lai Pani Dherai Dhanyawad 🙏🇳🇵❤️🇳🇵🇳🇵
मलाइनि चाइएको छ कुनठाउहो
ह्ररा सुगुर लाई बँदेल भनेर कति झुठो कुरा गरेको यस्तो मधेस मा जति नि पाउछ
Umm 😐
😁😁😁😁😀😀😛
😂😂😂
Chandra Dev@ JPT Bolne ? TCM
बुङगुरकाे करस हाे भनीराकाेछत
Good job bhai ramro kam.ho yota
Very very Good super
raamro chha daai
Tq reporter saathi. ...
यो बदेल होईन मधेस मा पाईने एक प्रकार को सुगुर हो ।
Hara sugur ho yo
U .T . Heeee
K JANKARI AUCHA HAU.
YAK RA CHAURI NA CHINAY.GHOPA LAI YAK BHANAY.....
BANGUR RA BADEL NA CHINNAY .BANGUR LAI BADEL BHANAU HEEEE
हर्रा जात को सुङुर हो यो
@@apexpredator5449 ea teso po ho kuro theeekai xa ne ta
This ia sungur kaslay vanxa yo badel
हामिले पाइनछ सर
Sir badell paalna ko laagii whaa sir ko number athawaa k hee information paauna sakinnxa kii
कस्यो अचम्म बदेल्पनी सेता हुन्छ होलात दिउसै रात पार्दै हुनुहुन्छ असली बदेल्त देख्नुभाकै छैन जस्तोछ
राम्रो नै हुँदो रहेछ त बधाई छ 🙏
यो बँदेल हैन साथी हो नेकपा को कामनै गलत हुन्छ
नमस्तेसर
झलनाथ ले सर्प पाले एसले बडेल पाले छ
very good xa die hajur ok all video good job ma Dubai bata judha bahadur rolpali
उत्तम कार्य सर।
Good job bhai
Great job tack care💞😏👏
very good job
साह्रै राम्रो काम
Malai pani pathai patha Chaya Hjr
God bless you Sir for sharing information of agrifarming
la vinaju best of luck
Pokhara kun thauma paux badhel
शुद्ध बदेल को जीउमा जगर हुदैना हजुर
जुरो को लाईन मा मात्र ठाडो,ठाडो जगर हुन्छ
अति उत्तम !🇳🇵🏡😁
pkhara kun thau bata lyako ho badel ko bachcha number pauna sakinx sir
Ramro lagyo
हाम्रो जङ्गल मा मारेको बँदेल त ( 120) के जि को पो थियो त हौ।
सिकारी हरु ले भनेको कुरो
गुगगउ
Safalta ko kamna/
Good god bless you bro
बँदेल सेतो हुदैना
Good sir
यो बडेल फम कुन थाउ हो मलाई पनि पालन मन छ किन पाईछ कि नाई कति पर्छ
अ भन्दा नि पछि को रैछ किर्सक भाइ त
Uddacha.gyu.badel.palan.na.vane.yo.tapai.ko.sunger.palan.vanda.bes.hola..
बँदेल को मुख तेस्तो हुदैन महोदय अस्लि बँदेल हेर्न मेरो घरमा आउनुस्
मपनी पाल्न चाहन्छु फोन नंदिन सक्नुजुन्छ?
महगाे दामभयाे
उहाँको भिडियो अस्ति हेरिसके urgent बाट साह्रै राम्रो
Thanks sir
Thanks for the video sir.
नझुकिनुस है साथी हरु यो बँदेल होइना यो हुरा हो
सर जय नेपाल म अहिले विदेश बाट हेर्दै छु मेरो घर बर्दिया हो मैले हजुर बाट बँदेल किनेर ल्याउनु पर्यो भने कुनै कानुनी प्रक्रिया आवश्यक हुन्छ कि हुँदैन सर मलाई यो जानकारी दिनु होला भन्ने आसा गर्छु
फाइदा रहेनछ खासै
होइन यो कस्ले बँदेल भनो फेरि लाजै मर्दों
So sab sungur ho......
पैसा मात्रै धेरै हो यो २५% बदेल हो अरू बंगुर हो
Sai
हेरियो है जङ्गली बडेल्को पाठाहरु
Good.job
Thik ok
Yestai ho afai satama basne sarkarbat anudan ayo bhane afai tira tanne yo chahi bhahena hi gariblai kahile anudan pahudaina
Which place is this ?
Good n hard workings person
Best job, splendid scheme project
म पनि अब नेपाल आएर बँदेल पालने हो
Good job sir
जंगली बाँदेल का पाठा पाठी किन्न पाउछ पाउदैन संपर्ग नं.र ठेगान पाउ
बदेल भनेको खाट्टी जंगली सुँगुर को जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुने गर्दछ र मांग बढी भएको हो, बंगुर भनेको क्रसब्रिड गरेर बनिएको जात मा पर्दछ अनि मासु पनि स्वादिलो हुँदैना
मलाइ चाइयको छ
th-cam.com/video/RJrqVtbvbPI/w-d-xo.html bacha chaiyema
Yo piyor dadel hain seto badel Kai dekaheko xa
KAMARED LALAA SALAAM GERET WORK
Bhai ne ka pa rahechhan banguraa lai pani banel vanera khatam parne vaye mero bichara ma bhai oli Samu ha ko hunupaechhaa👏
यो बदेल हैन झुट हो सुगर हो बदेल आर्कै हुन्छ किनभने सुँगुर र बदेल सानैदेखि पालेर हुर्काएका मानिस हौ हामी पनि यो लोकल जातको सुगुर हो झुक्याउने कोशिस नगर्नुहोस् कृपया।
k farak xa sugur ra badelmaa
Badel le badkula nikalxa sungur bangurle lid nikalxa 😂
Ramro
Maileni future ma garne bichar xa bebasaye
बचा कहाँ पाईनछ होला
राजनीतिकलाई सेवा नभइ पेसा ठान्ने हाम्रो देशका भ्रष्टहरुका लागि दीपकजी बाट सिकुन् कि राजनीतिक भनेको ब्यापार होइन सेवा हो आफ्नो जीवन निर्वाह को लागि पेसा या काम हुनुपर्छ भन्ने कुराको उदाहरणका रुपमा लिनु पर्छ
👌👌👌👌
Badheel vanera bungur bechyo vanne xai sakyo😂
Pure badel chahi hoina rahechha
wow👌👌👌❤️
बडेल सेतो हुनछर
नमस्तेसर
हुर्रा हो।
बदेल पाल्ने अनुमति छैन नेपाल मा
❤️❤️❤️
सर मलाई चायको थियो कसरी सम्पर्क होला हजुरथिम म पर्वत बाट हो मलाई मिलाई दिनुन
th-cam.com/video/RJrqVtbvbPI/w-d-xo.html
यो त बँदेल हैन जस्तो लाग्यो है
हाम्रो तिर पाईने जंगली बँदेल सङ्ग मिल्दो भएन
U .T . Heeee
K JANKARI AUCHA HAU.
YAK RA CHAURI NA CHINAY.GHOPA LAI YAK BHANAY.....
BANGUR RA BADEL NA CHINNAY .BANGUR LAI BADEL BHANAU HEEEE
Badel chai badel nai ho but 100 % chai hoina .
badel ta jungle mai janu parchha khojna..
बदेल को पाठा कसरी हो
सुगुरलाई बदेलरे
Hamro badel police le lageota kina hola.