बंगुरको खोर यस्तो बनाउनु पर्दछ... [ The Nepal today ] Agriculture in Nepal
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2022
- Follow us on Facebook:
/ thenepaltoday
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on TH-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#pigfarming
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on TH-cam.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture. - บันเทิง
धेरै राम्रो कुराको लागि धन्यवाद सर
अत्यन्तै उपयोगी कुरा हेर्न र बुझ्न पाइयो हजुर 🤚💪यस्तै यस्तै नयाँ नयाँ video हरु हेर्नु पाइयोस् सर
जय किसान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏
अति उत्तम सुझाब पशु ब्यबसायि हरु का लागि अाफ्नै अार्थिक अनुसार। धन्यवाद ❤
सहि कुरा गर्नु भयो धेरै धेरै धन्यबाद ❤
अरु ठिकै हो तर नुहाउदा चिसो नै लाग्दैन भन्नु चाहिँ गलत हो बढी नुहायो भने चिसो लाग्छ
Good job
राम्रो काम ।।
Wat a good job!
Hajur haruko yo video herera malai pani bangur palne rahar jgeko chha.hajur haru lai hridaya dekhi nai dherai dherai dhanyabad dina chahanchhu.
Good
धरै राम्रो जानकारी 👍
मैले पाल्दा 30 हजारमा किनेर ल्याएको बंगुर माउले एउटा मात्रै बच्चा पाएको छ । त्यही भएर मैले पालन छोडी दिए हाल खाडीमा दुःख गर्दैछु🤔
अशाधै राम्रो कुरा बन्नु भय सर
Good sar
Good sar
सहि कुरा गर्नु भो हजुर ले
परेवा पालन सम्बन्धि पनि बनाउनु पर्यो हजुर
सुझावको लागि धन्यवाद , हामि कोसिश गर्ने छौ । तपाइको नजरमा परेवा पालन गर्ने त्यस्तो कोहि हुनुहुन्च भने हामिलाइ नं दिनुस हामि समेतने छौं ।
Good. Job
Plzz sir मलाइ योपेसा सह्रै मन पर्छ ठाउ सागुरो छ गन्ध रहित खोर कसरि बनाउने होला सुनेको छु काठको भुसाले गन्ध आउदैन भनेको सुनेको छु कृपय यसको बारेमा मलाइ भनिदिनुन
Thank U sir very good information I'm planning to open mediam scale pig farming both meat/ breeding at location of east Nepal what is the situation of local marketing.
Nice
Good information
thank you
La
sir with respect, aba ko dinma ni 1 barsa palne kura nagarnus na. dana khuwayera 6 7 monthsma 100-125kg banauna sakinx. sungurlai nuhai dinunai parx vanne hudaina. khor xai safa rakhnu parx.
सरले ऊल्टो दिनु भो हेम्पशायरको बरेमा ! कालोमा सेतो पेटी हो ।
interview lida marketko awasta ni sodi dinu vaye huntho. katiko maag x bajarma vanera
बजार सम्वन्धि समेतेको भिडियो हामिले पहिलेनै प्रसारण गरिसकेका छौ कृपया हेरिदिनु होला. धन्यवाद
सर बुङ्गुर को बच्चाको पुच्छर कात्नु को अर्थ के हो ।। यो कात्नु कतिको जरुरी छ । कृपया उत्तर दिनु होला !!
👍️👍️👍️👍️👍️
Sir yo thau kata xa sir😢
Bungur vaneko k ho..? Ra sungur vaneko k hola yo 2 kura bujnu alik garoh peryo hamilai plz asko spastikaran pauna sakchauki....
Young haru lagi k kasto xa yo krisi sambandhi
सर मलाई नयाँफार्म काे लागि उन्नत नश्लसुधार काे बंगुर काे बच्चा चाहिएकाे छ कताबाट कसरी पाउन सकिन्छ कसरी सम्पर्क गर्न सकिन्छ सर ।
Piglet requirement
Hajur anubhi man h o
नमस्ते सर मो गोर्खा बाट कुनैपनि सरकारी बुङ्गुर फाराम को नम्बर पाउ धन्यवाद 🙏🙏🙏
Nepal ko kun thauko ho
Sar hajurko nb Dinu hola
Fatner
Good job