Common Question Answers SSF for baidesik Rojgar । बैदेशिक रोजगारी SSF सम्बन्धी धेरै सोधिने प्रश्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Common Question Answers Sff for baidesik Rojgar । बैदेशिक रोजगारी SSF सम्बन्धी धेरै सोधिने प्रश्न
    #ssf #baidesikrojgar #money #savings
    यो भिडियोमाः
    01:45 What are the benefit of SSF
    11:00 Migrant & Informal SSF what is
    12:22 नेपाल फर्के पछी के हुन्छ ?
    14:11 पैसा कम्पनिले तिरीदिन्छ कि आँफै तिर्ने हो ?
    15:36 श्रम बन्द भएर SSF सुरु भएको हो ?
    17:13 श्रममा मिती छ तर मैले SSF गरेको छैन म नेपालमा छु मलाई Airport मा रोक्छ ?
    17:31 भारतमा भएकालाई चाहीँ यो सुबिधा छ कि छैन ?
    18:39 जम्मा भएको पैसा निकाल्न गार्हो साह्रो केही हुन्छ कि ?
    Learn & Start Now Personal Financial Management & Basics of Share Market Investment in Nepal: bit.ly/earnsave...
    Course लिँदा अनलाईन पेमेन्टको लागी केही समस्या भएमा +9779803221907 (WhatsApp/Viber/Call)
    साथै Way To Success Consulting & Training Center बाट प्रदान गरीने सेवाहरूः
    -Nepal & Dubai Police Report.
    -International Standard Professional CV Writing Service.
    -Online Re-Sharm Swikirti.
    -Life Insurance Service.
    -International Driving Permit.
    -Share Market Investment in Nepal Training & Documentation Support.
    For all these service WhatsApp/Viber/Call: +9779803221907
    or +9779849023433 (WhatsApp/Call)
    Short About RP Srijan:
    Hi Namaskar,
    I am a native of Nepal, I have worked for over eight years in the Middle East as a technical consultant. In Saudia Arabia and Dubai, I helped businesses to (what, what did you do?).
    During the period of exceptional growth in the Arabian Gulf, I had the opportunity of working with some of the finest talents from around the world, including notable Bangladeshi businessman Ahsan Khan Chowdhury. It was then that I began to realize that there are certain things which all successful individuals have in common and use to find their own unique successes.
    I then began to implement those same things in my own life, completely changing my trajectory. I moved from the post of a salesman to leading a sales team of over 130 employees in less than two year in Dubai.
    Now, I have returned home to Nepal and am trying to inspire people and change their life by teaching those principles that have made my life better.

ความคิดเห็น • 270

  • @rp.srijan
    @rp.srijan  ปีที่แล้ว +9

    बेदेशीक रोजगारीमा रहनेको लागी सामाजिक सुरक्षा कोषको बारेमा बनाईएको भिडियो यहाँ छ । th-cam.com/video/jjXUxne44G8/w-d-xo.html

    • @HerneSunneBujhne
      @HerneSunneBujhne ปีที่แล้ว

      तर वेबसाईट नै खुल्दैन त कति कोसिस गर्दा पनि

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 ปีที่แล้ว

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @ranjitkhanal6263
      @ranjitkhanal6263 ปีที่แล้ว +1

      पछि बृदा भता सहित दिन्छ कि 2 मा एउटा् मात्र लिन पाउछ भन्यो भने।।

    • @rameshgole3706
      @rameshgole3706 ปีที่แล้ว

      1.return chahi kati %percent le paune?
      2. Installment chahi online bata pay ani claim garda chahi office aayara kotha kotha dhaunu parne ho, claim ko process chahi kina online nahune??

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 ปีที่แล้ว

      Nepal Ma Hune Le Chahi K Tirchha Ra Pension Thapchha ?

  • @Dynamic840
    @Dynamic840 ปีที่แล้ว +41

    बुझाउने मान्छे आफैमा धेरै कुरामा कन्फ्युजन भएजस्तो लाग्यो पहिला आफै क्लियर हुनु अनि भिडियो बनाउनु । बल्ल हामिलाइ लागेको र नबुझेको कुरा सोधौंला ।

    • @sherdon9223
      @sherdon9223 ปีที่แล้ว

      पहिला आफै clear हुनु परो सिकाउनु भन्दा 😑😑😑

    • @navarajshrestha7091
      @navarajshrestha7091 ปีที่แล้ว +1

      Sahi ho

  • @BharatAjanabi
    @BharatAjanabi ปีที่แล้ว +9

    सर्वप्रथम धन्यवाद ! मेरो पहिलो प्रश्न ssf बाध्यकारी भयो श्रम गर्दा मैले 2002 तिरे मेरो श्रम बन्यो अब तेस पछि न तिर्दा के हुन्छ ?
    दोस्रो प्रश्न यदि म बिदेश मा १ डेढ बर्स बसेर नेपाल आए अब मेरो ssf मा २५/३० हजार जम्मा भयो त्यो पैसा निकाल मिल्छ कि मिल्दैन यदि मिल्छ भने काहा जानू पर्छ अथवा प्रक्रिया के होला ?
    तेस्रो प्रश्न मानौ मेरो उमेर ४० बर्ष छ मैले पेन्सन लिन अझै २० वर्ष कुर्नु पर्छ, मैले २० बर्ष सम्म जमा गरेको रकम ६० बर्ष को हुदा सावा ब्याज सहित फिर्ता गर्छ र अनि बाचुन्जेल पेन्सन पनि दिने हो वा तेहि जम्म भएको रकम लाई किस्ता किस्ता म पेन्सन सोरुप फिर्ता कर्ने हो ?
    धन्यवाद !

  • @dharma7564
    @dharma7564 ปีที่แล้ว +1

    यो लुटतन्त्र हो, सिधैं श्रमिक झुक्याएर रुपया लुट्ने, दलाल हरु

  • @nischalkc6102
    @nischalkc6102 ปีที่แล้ว +6

    यहाँ छुटेको एउटा प्रश्न सर जस्तै म केही समय वैदेशिक रोजगारीमा हुदा मासिक ssf मा जम्मा गर्छु तर घर फर्केसी अर्को रोजगार गन्तव्यमा नजाउञ्जेल घरमा हुँदा जम्मा नगरेपनि हुन्छ कि गर्नै पर्छ ,के छ नियम

    • @skarki4494
      @skarki4494 ปีที่แล้ว

      हरेक 12 महिनामा 9 महिना चै जम्मा गर्नै पर्छ जम्मा गर्न नसके क्यान्सिल गरेर पैसा लिन पाईन्छ

  • @AMRITEDUVIDEOS
    @AMRITEDUVIDEOS ปีที่แล้ว +1

    चोर हरु ले यो पैसा पनि सत्यनास गर्छन ।।।।। भष्टचार गर्न लाई हो ।।।।।आज सम्म सरम गरेको पैसा को हिसाब किताब लोखा जोखा छैन

  • @epicplayz8409
    @epicplayz8409 ปีที่แล้ว +2

    यसमा जम्मा गरेको पैसा आफुले चाहेको बेला निकाल्न पाईन्छ कि पाईदैन।

  • @sherbahadur8453
    @sherbahadur8453 ปีที่แล้ว +1

    सरकारले पनि हाम्रो जनता मजदुरले भनेको तलब पक्का गरेर पठाएका छौ र ।कति सजिलो है आफ्नै पाराले नियम बनाउन।के बिदेशमा पैसाको रुख छ र।।। अहिले लिन त लिन्छौनी दलाल सरकार पछि फिर्ता मिल्न त गाह्रो छ ।यो कुरा लेखेर राख्नुस साथिहरु।मेरो आफ्नो जिज्ञासा ।

  • @biswashbibas8574
    @biswashbibas8574 ปีที่แล้ว +1

    आफुले जम्मा गरेको पैसा आफैलाई पेन्सन रे सरकारले पेन्सन दिने बेबस्था लिएर आवोस नालायक सरकार

  • @yaduvandhiarvin3312
    @yaduvandhiarvin3312 ปีที่แล้ว +1

    सरकारले २ रुपैया नचलाउने र जनतासङ २ रुपियाँ लिने कस्तो सरकार छन् ।ह हा हा haa....

  • @rbd4811
    @rbd4811 ปีที่แล้ว +1

    जनन्ता को पैसा खान लाई गरेको हो यो सब आतंककारी प्रचन्ड को कार्यकर्ता पाल्न को लागि हो

  • @garaukalikaentertainment
    @garaukalikaentertainment ปีที่แล้ว +1

    एक त नेपाल जाने बित्तिकै जागिर पाउदैन अनि पायो भने पनि 10000 to 20000 होला कस्तो प्रश्न हो एस्तो 80-90 हजार त्यो पनि नेपाल फर्कने बित्तिकै रे के खाल को प्रश्न हो स्वैच्छिक हुनुपर्छ 800+200 हुनेले साहुको ब्याज तिर्ने कि छोरा छोरी पढाउने कि के गर्ने सामाजिक सुरक्षा को नाम मा जनतालाइ लाद्नु पाइन्छ कुनै सधारण परिवार को मा गएर सोध 2000 रकम त्यो परिवार को लागि कति महत्व पुर्ण छ एस नियम प्रती मेरो घोर आपत्ती छ साधारण ब्याक्ती जो न्युनतम तलब खाएर आफ्नो परिवार जेनो तेनो पाल्ने हरु बाट घोर भत्सना र निन्दा गर्न चाहान्छौ यो कुरामा सहमत जनाउने ले कमेन्ट वा लाइक गर्नुहोला!!!!!

  • @santoshluitel8446
    @santoshluitel8446 ปีที่แล้ว +1

    Mobill apps मा कैले आऊछ?

  • @zenbipin
    @zenbipin 3 หลายเดือนก่อน +1

    म ऐले युएइमा बैदेशिक रोजगारिमा छु । मेरो उमेर 56 बर्स हो । गत 2023 मा म नेपाल गएको बेला नचाहेर पनि ssf मा खाता खोल्नुपरो । याहा को कानुन अनुसार अब मैले बढिमा 4 बर्स काम गर्न पाउछु र मानौ मैले 4 बर्स योगदानमा लगानी निरन्तर गरिरहे भने मेरो योगदानको रकम 1 लाख पनि नाघ्दैन । अब तेस्को प्रतिफल मेरो उमेर को 60 बर्स कटेपछी पाउँदा मैले रु 1000 पनि पाउछु कि पाउदिन । त्यो रकम लिन मैले गाउँ बाट राजधानी जान आउन 5000 लाग्ला । एस्तो नोक्सानको खेती मेरो लागि बेकार छ। कुनै सुझाव भए अपेक्षा गरे ।🙏

    • @rp.srijan
      @rp.srijan  3 หลายเดือนก่อน +1

      Hajur le Pension naliyera Sabai paisa yekai choti lina pani saknu hunchha. Regular bhayo bhane aaru faeda uthauna sakiyo

  • @aashishtamang4904
    @aashishtamang4904 ปีที่แล้ว +1

    SSF login gare paxi deference deference submission number ma submit (forward) vaye xa k gari single submission number banaune hola khi solution xa vane massage gardinu hola!

  • @AnimalChanel725
    @AnimalChanel725 10 หลายเดือนก่อน +1

    पेन्सनको बारेमा जति आफुले जम्मा गरेको रकम मानौ 10 बर्ष सम्मा जम्मा गर्दा 156000 हुदोरहेछ र म 60 बर्ष पुगे भने त्यो जम्मा भएको रकम बाट पेन्सन दिदोरहेछ र मेरो त्यो बचत सकिसकेपछि पेन्सन पाउदैन हो र सर?

    • @rp.srijan
      @rp.srijan  10 หลายเดือนก่อน

      Pauchha Jamma gareko paisa tesle Payeko bonus lai milayera Bonus Aauchha

  • @sumandahal9017
    @sumandahal9017 ปีที่แล้ว +1

    सर मैले 10 बर्ष महिनाको 25 हजार जम्मा गरे भने पछि कति% रिटर्न पाउछु ? र अरु सुबिधा के कति ,के के पाउछु??

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Ajha yesko barema detail ma Video aauchha

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +1

    60 कटेपछि बृद्ध पेन्सन चाहिँ कति % ले पाउने हो सर?

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Aafule Jamma gareko paisa ra Tesle Payeko Bonus ko 160 le bhag jane amount ho

  • @sanamgurung2939
    @sanamgurung2939 ปีที่แล้ว +3

    बिदेश मा भएको मान्छे ले आफ्नो तलब को 21.5% अनिवार्य बुझाउनु पर्ने हो कि 2002 रुपैया मात्र बुझाए पनि हुन्छ??

    • @itunes822
      @itunes822 ปีที่แล้ว

      नेपाल सरकार ले नेपालभित्र को लागि तोकेको न्यूनतम आधारभूत तलबको २१.५% तिर्नू पर्ने हो जुन रू २००२ हुन आऊछ । बिदेश मा भयकाले आफ्नो तलब को २१.५% तिर्नू पर्ने होईन

    • @santabahadurtamang6463
      @santabahadurtamang6463 ปีที่แล้ว

      Hoina 2002 matrai ho

  • @balen63
    @balen63 ปีที่แล้ว +1

    क्लासमा एक जना ladie मात्र student हो कि तिनिपनी camera man हो। अरू कोहि बोल्दैन त 😍😍

  • @binodgurung50
    @binodgurung50 ปีที่แล้ว +1

    esewa bata milaxaki nai sir

  • @padmalimbu9158
    @padmalimbu9158 ปีที่แล้ว +1

    Yo barsik hoki masik tirnu parne ho prsth paridinu paryo hajur

  • @hamropipaldharagulminepal3528
    @hamropipaldharagulminepal3528 ปีที่แล้ว +1

    RP sir
    नमस्कार
    म लामो समय देखि हजुर को online बाट पनि हेरदै आएको छु मलाई सारै रमाइलो र चित्त बुज्दो लाग्थे तर आज आएर मलाई अल्लि फरक लागेको छ कि हामी बिदेशी युबा हरु ले कहिले देखि सुबिधा पाउने कहिले सुख पाऊने हामी हरु नेपाल मा मेनपावर दलको हात मा फसेका नेपाली 12 सौ 14सौ भनि पठाएको हुन्छ तर बिदेश पुगेसि 7 सौ मात्र दिन्छ मलाई लाग्थ्यो कि हजुर हरुले केही नया नियम लिनुहुन्छ कि जस्तै लाको थियो तर हजुर पनि अल्लि कतै हिडेको जस्तै लाग्यो हामी बिदेशी हरुले नेपाल छोड्नु पहिला सर्म गर्दा पनि त तिरेर आको हो यो कुरा कस्ले बुज्ने नि ❤
    मेरो सम्पूर्ण बिदेशी नेपाली दाजुभाइ दिदी बैनि सबैलाई मेरो अनुरोध छ कि यो नेताहरू ले आफ्नो 2079को चुनाब खर्च निकाल्न खोजेको हो सबैले no Remitens गरो बल्ल थाहा हुन्छ नेतालाई लाई

  • @madhavadhikari-wq6tc
    @madhavadhikari-wq6tc ปีที่แล้ว

    बर्स को २४००० बुझाउने ,,यो मान्य हुदैन ,, येस्को घोर बिरोध गरिन्छ ,,

  • @ibmchanal9081
    @ibmchanal9081 ปีที่แล้ว +1

    नमस्ते म त ssf गर्दिन

  • @KailashSubedi-i3e
    @KailashSubedi-i3e ปีที่แล้ว +1

    Kasri money pay garnu sir ...??

  • @dhanbirrai1356
    @dhanbirrai1356 ปีที่แล้ว

    Phahile.kam.ra.salariko.fikss.garnu.pryo..ani..ajent.haina.sarkhar.le.ni.woda.batani.n.g.palika.phathayounu.pryo.sarkhar

  • @soopahot8778
    @soopahot8778 ปีที่แล้ว +1

    Bidesh bata india ko airport use garera ghar jana paincha ki paidaina hola sir?? Aba ssf bata bachnu lai india ko airport use garna parla jasto bhayo

  • @santoshnepali804
    @santoshnepali804 ปีที่แล้ว +3

    वैदेशिक रोजगार मा बस्दा बुझायको रकम फिर्ता हुदा कति प्रतिशतले पाइन्छ?

    • @saikogurung4436
      @saikogurung4436 ปีที่แล้ว +1

      पैसा फिर्ता पाईदैन ६० बर्ष नपुगे सम्म यहीँ सोच्नुस नेपाली जनता ले कमाएको ट्याक्सले नपुगेर प्रति ब्यक्ति 2002रुपैयाँ महिना तिर्नुपर्ने नेपालमा त झन2909 रुपैयाँ छ,यो मैले भोगेको पिडा हो पार्टी र नेता भनेर उफ्रने झोलेहरुले गर्दा सारा नेपाली लाई बाच्न गार्‍हो भो

  • @gani1251
    @gani1251 5 หลายเดือนก่อน +1

    Bidesh bata remmitanced kholnu parne xa no paumna hjur what's appp

    • @rp.srijan
      @rp.srijan  5 หลายเดือนก่อน

      wa.me/+9779803221907 मा WhatsApp garnu huda hunchah ni hai

  • @vijayatamang595
    @vijayatamang595 ปีที่แล้ว

    सबै वाईयात हो।राज्यकोषमा पैसा सकिदैछ त्यही भएर जम्मा गर्न खोजेको मात्रै हो।

  • @sumankumarmizaar461
    @sumankumarmizaar461 ปีที่แล้ว

    प्रचण्डको सरकार भएसम्म यो ssf चल्छ प्रचण्डको सरकार सकिन्छ त्यसपछि यो ssf अनि सबै पैसा चैट जनताजती लुटिने काम हो।सेवा सुबिधाको नाममा लुटपाट गर्ने काम हो यो सबै

  • @bamyari
    @bamyari ปีที่แล้ว +1

    हाम्रो नेपाल को जस्तो कानुन भएको देशमा काम छैन यो त दुर्इ- चार वर्ष पछि नेताको चाकडी गर्ने हरुको लागि मात्र हुन्छ । हामी जनता त्यस्तै छ सरकार ले नि कता बाट हुन्छ। चुस्ने नियम लिएर आउँछ ।

  • @roshantamang312
    @roshantamang312 ปีที่แล้ว

    श्रमिकको तलब जति नै भएपनी तिर्नुपर्ने 2002 होकि तलब अनुसार को पर्सेन्टेज तिर्नु पर्ने हो

  • @kshetragc6114
    @kshetragc6114 ปีที่แล้ว +3

    Sir bigat 11 barxa dhekhi Baideshik Rojgar ma xu aab 1/2 barsa matra basne socheko xu aab maile edi nepal aaepaxi saram garnu pareyo vane ssf pani garnu pareyo maile bujda yo bank bachat jasto lageyo aab maile nagare k hunxa wa gare ra bich ma xode k hunxa wa Nepal 🇳🇵 gaei sake paxi pani nirantarta garna milxa ki nai wa bicha xode k gunxa kuro parsta bujiena kaso garni ho pls

  • @narayanpun7276
    @narayanpun7276 ปีที่แล้ว

    आफ्नै पैसा जम्मा गर्नुछ अनि उले पेन्सन दिनेरे थुक्क आतंकबादी सर्कार हामी आफै जम्मा गर्छौनी एस्ता लादोफुसे जान्कारी दिनु पर्दैन

  • @truth1150
    @truth1150 ปีที่แล้ว

    यो vdo को केही कुरा एकदम भ्रमात्मक छ।
    सायद उनले आफैं राम्रो बुझेका छैनन्, जस्तै-
    १) यो संचयकोष जस्तै - गलत, सरकारले रकम थप्दैन
    २) अङ्ग भङ्ग भए ६०% तलब - भ्रमात्मक, खाई पाई आएको तलबको ६०% हैन, न्युनतम आधारभुत पारिश्रमिकको ६०% हो जुन आहिले रु ५,६३१ प्रती महिना हुन्छ।

  • @श्यामगुरुङ
    @श्यामगुरुङ ปีที่แล้ว

    हामी विदेशमा बस्ने ले आफूले कमाएको पैसा राख्दिन भन्न पाउने की नपाउने?

  • @bindrakeshargajmer2487
    @bindrakeshargajmer2487 ปีที่แล้ว

    विदेश मा हुँदा यो योजना मा गरियो
    विदेश वटा फर्के पछि फेरि केहि समय पछि विदेश जाँदा फेरी गर्नु पर्छ

  • @jimeebro4572
    @jimeebro4572 ปีที่แล้ว

    म साउदिमा छु,म यतै बाट ssf भर्न चाहान्छु तर मेरो श्रम गर्दा बुबाको नाम र email address फरक रैछ मिल्छकी मिल्दैन? अनि बैंक खाता चाहिँ आफ्नै चाहिन्छ कि कसैको भए हुन्छ?र मोबाईल नम्बर यता को कि नेपालको

  • @Jay-Nepal
    @Jay-Nepal ปีที่แล้ว

    बिदेश भन्नाले कुन देशमा बस्नेले हाे याे सब गर्ने हामाे UAE मा त याे ओईवसाईटनै खुल्दैन त 🤣🤣😭

  • @KebiMagar-cx5yq
    @KebiMagar-cx5yq ปีที่แล้ว

    यो सहकारी संस्था लिमिटेड चलाउने धन्दा को खासै उपलब्धि छैन , बरु हत्याराहरु लाई पैसाको खाँचो टार्ने मुख्य स्रोत हुन् ,, मा चाई महिनै पिच्छे यसरी पैसा हाल्ने काम गर्न सक्दिन मा विदेशमै छु १ लाख सेलरी खान्छु ,, यदि मैले महिनै पिच्छे यसरी डिपोजिट नगरे फाँसीको सजाय त हुन्न होलानी है,,, किनकि म पेन्सन हैन वृद्ध भत्ता को मात्र आस राखौला लाखौं डिपोजिट गरेर नौटंकी वाला ५०० ० पेन्सन चाइएन

  • @akcollection233
    @akcollection233 ปีที่แล้ว

    बिदेसमा पशिना चुहाएर मात्र कहाँ सुख पाइने भयो र अब थपिएका मन्त्री भर्स्टाचारिलाई पाल्नु पर्यो नि तेहि भएर हात्तीको देखाउने दात कठै मेरो देस

  • @kishorekarki1
    @kishorekarki1 ปีที่แล้ว

    नागरिक सुरक्षा कोष र यो सामाजिक सुरक्षा कोष एउटै हो या अलग अलग हो ????

  • @birbudha6264
    @birbudha6264 ปีที่แล้ว

    ६० वर्ष पुगेपछि मात्र पेन्सन पाउने भए, सरकाले दिने गरेको बृध्दा भत्ता पनि पाउने कि मात्र यो सामाजिक सुरक्षा भत्ता को पेन्सन पाउने वा दुबै सुबिधा उपलब्ध गराउने हो सरकारले

  • @lokendrabdrchand5892
    @lokendrabdrchand5892 ปีที่แล้ว

    म अहिले 32 बर्ष को मेरो उमेर 60 बर्ष पुग्दा 5000 को एक कफ चिया पनि आउदैन अनि यो भरेर के काम सरकार लाई पाल्ने काम मात्रै हो गरिब लुट्ने ss found हो यो

  • @lokendrabdrchand5892
    @lokendrabdrchand5892 ปีที่แล้ว

    सामाजिक सुरक्षा कोश को नाममा वैदेशिक रोजगारी मा गएको साथीहरू हो यो नेता पाल्ने सिस्टम हो हाम्रो पसिना खाने भ्रष्टाचारी सरकार को नाम मा सर्बोच्च अदालत जानू पर्छ म वैदेशिक रोजगारी मा छु कदमकदापी मेरो एक्सिडेन्ट् भयो भने के ssf ले मेरो उपचार को लागि वैदेशिक रोजगारी मा गएको मुलुकमा अस्पताल तोकेको छ यदि छैन भने मैले उपचार कसरी गर्ने कसरी उपचार खर्च दाखिला गर्ने

  • @sagar8602
    @sagar8602 8 หลายเดือนก่อน

    यत्रो क्लासमा भाैतिक रुपमा जम्मा एक जाना विध्यार्थी मात्रै त्यै पनि आफ्नै बुडि।कति रमाईलो क्या!!

  • @rabinsapkota9298
    @rabinsapkota9298 ปีที่แล้ว

    कुरा सुन्दा राम्रो लागे पनि सरकारले केही दिदैन ।सरकारले जनतालाइ दिने भनेको दुख र ऋणको भारी मात्र हो कुन बेला कुन सरकार आउँछ अनि के के निगम फेरबदल गर्छ के के नियम बनाउछ केही अन्दाजा लगाउनै सकिँदैन आशा गरौ भर नपरौ।त्यही पैसा बैंक मा अलि अलि जम्मा गर्दै गयो भने बुडेसकाल मा ब्याज ले नै खान पुग्छ।यो सबै जनतालाइ झुक्याएर आफ्ना कार्यकर्ता पाल्ने कु दृष्टि मात्र हो।

  • @chamachhami3415
    @chamachhami3415 ปีที่แล้ว

    पैसा मात्रै लिना खोज्ने सरकारले आफैंले बिदेश पठाए हुने थियो नि ।कति दलाल ले हामीलाई लाई फसाएको छ त्यो सरकार लाई थाहा छैन र ।चोरना मात्रै खोज्ने ।

  • @Buddhapulamimagar
    @Buddhapulamimagar ปีที่แล้ว +2

    30 बर्ष जम्मा गर्दा कति पेन्सन पाइन्छ ? कृपया भुझाइदिन पर्यो

  • @harigautam5201
    @harigautam5201 ปีที่แล้ว

    पैसा लुट्न दुनियाँ उपाय लगाउछ नेपाल सरकारले अनि यो चाइ खाते हो

  • @ajayalama3638
    @ajayalama3638 ปีที่แล้ว

    हेलो सर मानौं एकजना व्यक्ति बिदेश गयो सामाजिक सुरक्षा कोषमा छ महिना सम्म पैसा लगातार हालियो छ महिनापछि कम्पनीबाट काम दिएन दुःख पायो सरकारले पनि नेपाल निकालेन आउन सकेन भने के गनेत त्यो व्यक्ति को नौ महिना पुरा भएको छैन ऊसकाे पैसा पाऊँछ कि पाउँदैन

  • @hdhhhs3950
    @hdhhhs3950 ปีที่แล้ว

    मेरो प्रश्न म कुवेत बाट मेरो कम्पनी अब टुट्ने बेला भयको छ अब चले भने ३ देखि ४ बर्ष चल्ला तेति तिरेपछी मैले के पेन्सन्को हकदार हुन्छुत नेपाल आएपछित तिर्न सक्ने त छैन?

  • @vibek.9156
    @vibek.9156 ปีที่แล้ว +1

    Yedi massive 10 barsa continue care pachhi kasaiko deth bhayo bhane paisako k huncha

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Usko hakwala le pauchha

  • @theminiworldNepal
    @theminiworldNepal ปีที่แล้ว

    काम गर्ने सुरु अबधि र अन्त्य अबधि गलत हालिएछ , के कसरि सच्यौन सकिन्छ |

  • @kishanshrestha5681
    @kishanshrestha5681 ปีที่แล้ว +2

    Q1, yadi bidesh ma vako manxe le SSF gareyo vane 9 mahina ko yekai choti tirna payo ki nai
    Q2, yedi bidesh ma bhako manxe le 2 barsa sama SSF gareyo ra yedi 2 barsa paxi nepal fakiyo ra feri bidesh gayena bhane SSF ke subista dinxa Ra ke dideina
    Q3, kahile sama Replay aaula yeni Question ko

  • @jcbnepalikids3DX
    @jcbnepalikids3DX 7 หลายเดือนก่อน

    सर्म पैला हुन्छ कि ssf पैला हुन्छ सर मेरो ssf ko पैसा चै काटेको छ तर सर्म भाको छैन मैले ssf को काड पनि आको छैन यो म्यनपावर ले दिने हो कि भिसा अनुसार हुन्छ कि कस्ले दिने हो कि के मा आउने हो अनि बिमा पनि भाको छै यो सबै के म कसरि थाहा पाउने हो सर म एक बैदेसिक रोजगार मा जान लागेको मान्छे हो मेरो भिसा पनि अको छ

  • @myonggrg6291
    @myonggrg6291 ปีที่แล้ว

    Ssf ओ वेब साइट नै चलेको छैन हौ। 🙄 सर्भर डाउन भएको जस्तो छ

  • @prskashskt2319
    @prskashskt2319 ปีที่แล้ว +3

    बिदेशमा हुनेले कसरि भर्न मिल्छ सिर भोर्नु पर्यो

    • @UR.RamTamang
      @UR.RamTamang ปีที่แล้ว

      मिल्छ सर ..आनलाईन बाट गर्नु पर्छ

  • @sukrarajmagar7492
    @sukrarajmagar7492 ปีที่แล้ว

    खासै बिस्वास लागेन हो के हो एस एस पि येर लुति खाने बादो हो अरु केही होइन जता बात नि लुत्ने मात्र हो सरम गर्नु पर्यो भने एक चोती फारम भरेर पैसा नि खाता मा पथाइदियो भने भयो नि के महिनै पिछे भर्ने होर उसो भये त यो त पछि नेपाल आउदा पथाको पैसा निकाल्न नपाइला पायो भने नि कातेर दिन्छ होला ताल पर्यो भने पैसा नै दिन्न होला मलाई त अलि ठिक लागेन हो येस्ता नि नियम हो हुन्छ र भने कस्तो खाल को नियम ल्याउछन हो नेपाल मा नेपाल मै भैराछ नहुने नहुने काम खाली चुस्ने मात्र

  • @sarojbantawa8683
    @sarojbantawa8683 2 หลายเดือนก่อน

    Nepal government lay basic salary 2024 ma 17,300 Rs tokay xa Tara Kina ssf ma 2024 ma pani 10820 Rs matra gareko xa yo government lay maile kei bujhina

  • @bishalthokleehanglimbbu5148
    @bishalthokleehanglimbbu5148 ปีที่แล้ว +1

    RP sir यो एस एस पि कति वर्ष सम्म भर्नु पार्ने हो के 2वर्ष मात्र पैसा जम्मा गर्दा पनि हुन्छ ।कि यो 15/20 वर्शे योजाहो एस्बार अलिकति जान कारी गराइ दिनुन।sir

  • @mantamang5426
    @mantamang5426 ปีที่แล้ว

    डलरको खेती बाहेक तपाईंको पनि खैरात छैन ।

  • @sumantapa
    @sumantapa ปีที่แล้ว

    होइन मा माईले कुरा न बुझे को हामी नेपाली २साल को लागि आहेको हुन छ २साल पछि नेपाल जान छन् तर कोही साथी हरु आर्को देश मा जान्छन् कि नेपाल मा कुनै व्यापार गरे का लाई चाई के गर्ने

  • @sundarghimire4461
    @sundarghimire4461 9 หลายเดือนก่อน +1

    5600 le ke hunxa ahile Nepal ma chiya kharcha pugla

    • @rp.srijan
      @rp.srijan  9 หลายเดือนก่อน

      Hajur budesh kalma Teti dhera khana pani man nalagla chiya bahek :) Just majak, Yes you are right

  • @rajacharya3694
    @rajacharya3694 ปีที่แล้ว

    सरकारी सेवा बाट पेन्सन खाई रहेका नेपाली हरु पनी बिदेस मा काम गरीरहेका छन ऊनी हरु ले पनि यो सेवा लीन के कस्तो छ ब्यबस्था छ या छैन ।

  • @jagatpariyarpariyar4172
    @jagatpariyarpariyar4172 ปีที่แล้ว

    फेरि बिदेसि यउबा हरुलाई फेरि ठगि खाने खेलाे सुरु भयाे

  • @meditationmusic1410
    @meditationmusic1410 ปีที่แล้ว

    यो सबै वाइयात रहेछ नगर्दा हुदैन भन्या गर्नै पर्छ र

  • @doctorbullet7126
    @doctorbullet7126 ปีที่แล้ว +1

    Sir dubaima bhakole kasari bharne? jaslai teti apps nai chalauna aaudaina jasko lagi kaha samparka garne ra cash kasari diposit garne yo kosma cash aafno naambata jamma bhayo bhanera kasari thaaha huncha plz bataidinusna

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Bistarai khuldai chha

  • @Mahendrakumarrai1982
    @Mahendrakumarrai1982 ปีที่แล้ว

    भोलि गएर यो डुब्ने पनि सक्छ कि सक्दैन

  • @parshurampaudel3483
    @parshurampaudel3483 11 หลายเดือนก่อน

    याे हरेक,महिना,जमा गर्नु पर्छ कि कसो

  • @Im_Luffy56
    @Im_Luffy56 ปีที่แล้ว

    Sir , Whatsapp no. Dekhauna lai matrai ho kii , REPLY aaudai na ta , Seen matrai hunxa Reply aaudaina 😒😒😒😒😒

  • @krishnaghimire5504
    @krishnaghimire5504 ปีที่แล้ว +1

    ssf ko website khudaina

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว

      Bistrai Bidesh ma pani khulne banaudai hunuhunchha ray

  • @arjunshah5555
    @arjunshah5555 ปีที่แล้ว

    निर्बृतिभर्ण भनेको पेन्सन हो ।

  • @KiranChaudhary-g7w
    @KiranChaudhary-g7w ปีที่แล้ว

    नेपालमा बस्नेले ssf गर्न सक्छ कि नाई?

  • @gauravghimire3973
    @gauravghimire3973 ปีที่แล้ว

    15 barsako ekmusta advancema ekkai choti tirera dhukka bhayera basna pauneki nai???

  • @Im_Luffy56
    @Im_Luffy56 ปีที่แล้ว

    Sir , Whatsapp no. Dekhauna lai matrai ho kii , REPLY aaudai na ta , Seen matrai hunxa Reply aaudaina 😒😒😒

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 ปีที่แล้ว +1

    म तपाईंको subscriber हो ! अनि तपाईंको त्यह राखेको white board अलि ठुलो राख्नु पर्यो 4/6 को ! राम्रो लाग्छ तपाईंको जानेको कुरा सिकाउने को त र ऐले को पेन्सन रुल राम्रो हो समस्य के छ भने नेपाल मा सरकार छे छे महिना मा chenge हुने गरेछ यो भै राछा र सरकार मा हामी एक रत्ती बिश्वास पनि लाग्ना छाडयो के हुन्छ त ! ओलि सरकार म हुदा स्वस्थ्य बिमा राम्रो स्किम थियो त र घाँडो भो ! काम गर्ने डाक्टर र नर्स को धेरै कमि देखियो र दवाइ पानी को कमि पनि देखियो ! फेरि टाढा टाढा बाट आउने लाई समस्य देखियो एउटै काठमाडौं मा मात्रै छ ! पैस चै जता बाट पनि जमा गराये हुने हो कि ! नेपाल मा सरकार staybility छैन किन भने हामी लाई सरकार मा पनि भरोसा लाग्ना छड्यौ 🙏🙏🙏

    • @rp.srijan
      @rp.srijan  ปีที่แล้ว +1

      Has Board ko lagi ma kehi aaru byabastha garne chhu Thank you hajur ko Comment ko lagi Aavari chhu

  • @rajkaranchetri5824
    @rajkaranchetri5824 ปีที่แล้ว

    नेपाल म जे गरे पनि काम छैन कुनै पनि सबै पैसा कमाउन उपाय हरु मात्र हो म यती मै ठिक छु

  • @Im_Luffy56
    @Im_Luffy56 ปีที่แล้ว

    Sir , Whatsapp no. Dekhauna lai matrai ho kii , REPLY aaudai na ta , Seen matrai hunxa Reply aaudaina 😒😒

  • @Im_Luffy56
    @Im_Luffy56 ปีที่แล้ว

    Sir , Whatsapp no. Dekhauna lai matrai ho kii , REPLY aaudai na ta , Seen matrai hunxa Reply aaudaina 😒😒

  • @rajutimalsina9109
    @rajutimalsina9109 ปีที่แล้ว

    मलेसिया मा खुल्दैन हैं

  • @mohansmriti2718
    @mohansmriti2718 ปีที่แล้ว

    chor haru sabai poisa khana ko lagi, aru kehi pani hoina , karmachari haru le yeti dhukha dinxa paxi poisa linu parda ,#boycott F.this

  • @rohitkirat9605
    @rohitkirat9605 ปีที่แล้ว

    Bidesh bata ni bank account open garna milx nepal ma

  • @dipentmg6407
    @dipentmg6407 ปีที่แล้ว

    Yo scheme completely implemented Bhai sakeko hora

  • @bist366
    @bist366 ปีที่แล้ว

    We can't believe on it the reason political unstablity of nepal. Sorry

  • @sherbahadurbohara3151
    @sherbahadurbohara3151 3 หลายเดือนก่อน

    धेरै झ्याउ रहेछ। काम नै छैन

  • @santoshmagar5164
    @santoshmagar5164 ปีที่แล้ว

    Jati paisa rakheyo tetinai subidha pauxa

  • @santoshmagar5164
    @santoshmagar5164 ปีที่แล้ว

    Yo sab chochane bato ho life bima gareko jastai ho

  • @tekbahadurtamrakar4486
    @tekbahadurtamrakar4486 ปีที่แล้ว

    Ani aafnai poisa tirer aafnai poisa kasari pensen vyot sir

  • @gajasingrana7110
    @gajasingrana7110 ปีที่แล้ว +1

    नेपाल सरकारले सामाजिक सुरक्षा कोष ssf लागू गरिसके पछि त बिदेशमा कुनै पनि कम्पनीमा काम गर्न गए पछि सकेसम्म कम्तीमा एउटै कम्पनीमा 15/20 बर्स बस्न पाउने बेबस्था हुनुपर्छ। धन्यवाद

  • @liladangi584
    @liladangi584 ปีที่แล้ว

    यो अनिवार्य गर्नु गलत हो ।

  • @durgeshgm6584
    @durgeshgm6584 ปีที่แล้ว +1

    SSF 5बर्ष पछि एक मुस्त निकाल्न मिल्छ कि नाई ?

  • @shashipoudeal472
    @shashipoudeal472 ปีที่แล้ว

    Fasaula ho hai sathi ho ??? Yo luttantra ho paisa lutn ko lagi skim nigaleko ho !! Simple xhh des tat paltin lageko bela aayeko skim ho.
    Aafule sike ko kura aaru lai sikaune ?? K ghamta 🔔 ko sikaune. Kati deyoo prachande le paisa mathematics sab lai aauxhh 😡😡😡

  • @kumarnagarkoti368
    @kumarnagarkoti368 ปีที่แล้ว +1

    Aba ko 15 barsa paxi 5 hajar ko value ahilay ko 500 jati pani nahola

  • @chefrajpandey9066
    @chefrajpandey9066 ปีที่แล้ว

    This is another confusing disition from NPL gov

  • @kajithapa3231
    @kajithapa3231 ปีที่แล้ว +1

    यो सामाजिक सुरक्षा कोषको WEB साइट मा USER बनाउन त् मिल्दैन अप्सन नै छैन ID चाहि कसरि बनाउने हो बताई दिनु भएमा आभारी हुने थीए

  • @amarjitsinha129
    @amarjitsinha129 ปีที่แล้ว

    Mainor account kholda Atm card paux

  • @PramodKumar-dd1db
    @PramodKumar-dd1db ปีที่แล้ว +1

    Sir, dherai kura ta bujhiyo tara prasn chai ...1 janaa baidesik rojgar maa bhyako bektile 1ya 2 barsa baser yo ssf maa rakam jamma garnu bhyo tara tespachi jamma garna saknu bhyan bahne ke hunx ? Ani thyo rakam nikaln milx ya mildain ra jati rakam rakheko x thyo anusara le subidaa painx ke ho batai dinu hola.