SSF Explained | सामाजिक सुरक्षा कोष । Social Security Fund | Part -1 औपचारीक क्षेत्र Formal Sector

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 611

  • @raftar_mailo
    @raftar_mailo 5 หลายเดือนก่อน +178

    यति उपयोगी information दिनुभएको मा, मुरीमुरी धन्यवाद छ तपाईलाई

    • @gyansagar-sk
      @gyansagar-sk 4 หลายเดือนก่อน

      Sir,
      maile pani ssf ko barema janakari dina video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏

  • @mohitbhatt8590
    @mohitbhatt8590 5 หลายเดือนก่อน +110

    मैले यो भिडियो धेरै पहिला बनाइदिन भनेको थिए धेरै धेरै धन्यवाद।

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  5 หลายเดือนก่อน +18

      Tapai kai request maa aayo ne ta hajur :)

    • @mohitbhatt8590
      @mohitbhatt8590 5 หลายเดือนก่อน +4

      @@IdeapreneurNepal अब चाडै गोल्ड investment नेपालको भिडियो ल्याइदिनुहोला।त्यसपछि यसको दोर्सो भाग ल्याइदिनुहोला।

    • @bahunvaigaming3598
      @bahunvaigaming3598 5 หลายเดือนก่อน +3

      Dai we want video on foreign employment ko lagi gaya ka lagi k kasto xa facility ssf ma ❤

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  5 หลายเดือนก่อน +6

      @@bahunvaigaming3598 Coming up next week

    • @bahunvaigaming3598
      @bahunvaigaming3598 5 หลายเดือนก่อน +1

      @@IdeapreneurNepal okay sir , ani foreign employment ko lagi loan haru ko facilities haru ni add garnu hola k kasto xa ❤️

  • @roadrunner911
    @roadrunner911 5 หลายเดือนก่อน +37

    सामाजिक सुरक्षा कोष नेपालमा श्रमिकहरूको दीर्घकालीन आर्थिक सुरक्षा र कल्याणलाई सुनिश्चित गर्ने सरकारी निकाय हो। यसले स्वास्थ्य बीमा, पेन्सन, मातृत्व सुविधा, र दुर्घटना बीमा जस्ता सेवाहरू प्रदान गर्दछ। यद्यपि, यसको कार्यान्वयनमा चुनौतीहरू, पारदर्शिताको कमी, र न्यून आय भएका श्रमिकहरूको लागि योगदानको कठिनाइ जस्ता कमजोरीहरू छन्। सही व्यवस्थापन र जनचेतनाको वृद्धि गरेर यी समस्याहरूलाई समाधान गर्न सकिन्छ। धन्यवाद, यो भिडियोका लागि।

  • @laxmishahi4107
    @laxmishahi4107 5 หลายเดือนก่อน +40

    सामाजिक सुरक्षा कोष जनता को हित मा छैन।
    सर्वोच्च अदालतले समेत रोक लगाएको छ।
    यो जनतालाई लुट्ने योजना हो है।
    यो भन्दा कर्मचारी सञ्चय कोष धेरै राम्रो छ।
    सामाजिक सुरक्षा कोष ले जनता को पैसा फिर्ता गर्दैन। ब्याज बराबर को पैसा मात्र पेन्सन दिने अनि मूल धन चाहिँ सरकारले खाने खेल हो।
    यसलाई बिरोध गरौँ है साथी हरु।

    • @karkidai9589
      @karkidai9589 4 หลายเดือนก่อน

      Sahi ho malai ni manparena.

    • @amritmg1630
      @amritmg1630 4 หลายเดือนก่อน

      Sahi ho malai pani man parena

    • @AmitManandhar-yu1zh
      @AmitManandhar-yu1zh 4 หลายเดือนก่อน +3

      Yes buda budi 60 barsa ma mare ani chora chori pani 22 barsa Kati sake vane tyo paisa sarkar lai jaan cha hai

    • @suniltamang6590
      @suniltamang6590 2 หลายเดือนก่อน +1

      SSf yesako kam xain

    • @KieranChaudhary
      @KieranChaudhary 2 หลายเดือนก่อน

      Thank you sis yesto scheme haruko barema sojha janta haru lai awaring garnuporx kati dukh le kama ko poisa bhrashtachari harulai khane thalo banako plan ho. Yo vanda ramro sahjo aru plan haru ma invest garda ramro .

  • @essubro5720
    @essubro5720 5 หลายเดือนก่อน +13

    मैले विगत दुई तीन महिनादेखि request गरेको बल्ला आज भिडियो बनाउनुभएछ। ssf बारे धेरै कन्फ्युज थियो। अब बल्ल ढुक्क भइयो। धन्यवाद सन्जोग सर।

  • @URCristiano7896
    @URCristiano7896 5 หลายเดือนก่อน +20

    यति उपयोगी information दिनुभएकोमा धन्यवाद !

  • @cr7suuiiii
    @cr7suuiiii 5 หลายเดือนก่อน +11

    Sanjog sir, dhanyabad, nepali haruma financial literacy ko kami chha, tapaile sikaunu bhaeko kura haru pratek nepali le sikna jaruri chha, 📺waiting for next part.....

  • @Gorkhali_Love
    @Gorkhali_Love 5 หลายเดือนก่อน +8

    सामाजिक सुरक्षा कोषको विषयमा भिडियो बनाइदिनुभएकोमा धेरैधेरै धन्यवाद विशेष गरी अहिलेको अवस्थामा सामाजिक सुरक्षाकोषमा नेपालमा भन्दा वैदेशिक रोजगारीमा जानुभएका पारिश्राममीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्धा हुनुपर्ने र गराइएको पनि छ। तर यसमा समाजिक सुरक्षा बिमाको लागि भनेर प्रत्येक महिना ८०० रूपैयाँभन्दा बढी काटिएको हुन्छ त्यो सामाजिक सुरक्षा को लागि काटिएको रकमको उपभोग वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूले विदेशमा उपभोग गर्न पाउँदैनन् र सकिँदैन पनि सरकारले यस्तो सुविधाहरू ल्याउन स्वाभिक नै हो। तर वैदेशिक रोजगानीमा रहेका श्रमिकहरूको रकमबाट काटिएको सामाजिक सुरक्षा बीमाको उपभोग स्वदेशमा रहेको निजको परिवारले सहज रूपमा गर्न सकिने किसिमको नियम बनाउन जरुरी देखिन्छ नत्र भने वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको जीवन सुरक्षा बीमाको लागि जम्मा गरिएको रकम प्रत्येक वर्ष त्यत्तिकै खेर जाने भयो। भन्न त भनिएको छ निजको श्रीमती वा १८ वर्ष न नाघेका छोराछोरीले उपभोग गर्न सकिन्छ तर भने अनुसार सहज भने कति देखिन्न त्यसैले विदेशमा रहेका श्रमिकहरूको जीवन सुरक्षा बिमाको लागि काटिएका रकम को उपभोग निजका परिवारले सहज रूपमा स्वदेशमा सेवा लिन सकिने किसिमको कार्यक्रम बनाएर सरकारले सहज गरिदिए वैदेशिक रोजगारीमा रहेको श्रमिकहरूको पैसा खेर जाने थिएन यस विषयमा पनि तपाईँले भिडियो बनाइदिनुहुन अनुरोध गर्दछु।

    • @gyansagar-sk
      @gyansagar-sk 4 หลายเดือนก่อน

      Namaskar,
      maile pani ssf ko barema aru jankari ko lagi video banayeko xu, ramro lagyo vane comment garidinu hola🙏

  • @dasharathrai
    @dasharathrai 5 หลายเดือนก่อน +7

    धेरै धेरै धन्यवाद सर यो भिडियो लागि❤ अब चाँहि बैदेशिक क्षेत्रको बनाउनुस् चाँडै म पनि आबद्ध भएको हुनाले जानकारी पाउन आतुर छु सर।

    • @premkhadka6697
      @premkhadka6697 5 หลายเดือนก่อน

      यसमा कसरी आबद्ध हुने सर

  • @shivakhanal7274
    @shivakhanal7274 5 หลายเดือนก่อน +3

    U r the financial advisor of us
    Because of u i started sip i started saving u r my financial guru big respect😍
    Much love keep shining🥰

  • @SumanPariyar-wc7eg
    @SumanPariyar-wc7eg 5 หลายเดือนก่อน +3

    First and last financial education mentors thanks for making aware

  • @bishalkumarsah5847
    @bishalkumarsah5847 หลายเดือนก่อน

    धेरै राम्रो र उपयोगी जान्करी दिनु भयेको मा धन्यबाद ।
    मैले नबुझेको कुरो सरकारी कर्मचारीले समाजिक सुरक्षा कोष खोल्न मिल्छ कि नै

  • @sureshdarshankc
    @sureshdarshankc 5 หลายเดือนก่อน +1

    निकै आबश्यक र अति उपयोगीमुलक जानकारी को लागि धन्यवाद सर।

  • @prabindahal6642
    @prabindahal6642 5 หลายเดือนก่อน +3

    श्रम स्वीकृति लिएर विदेशमा काम गरिरहेका नेपालीहरूको पनि सामाजिक सुरक्षाकोषका फाइदाहरू बेफाइदाहरू, पाउने सुविधाहरू सबै कुरा समेटेर चाँडो भन्दा चाँडो भिडियो बनाइदिनुहोला।

  • @dhirendra2012
    @dhirendra2012 5 หลายเดือนก่อน +82

    संजोग जी निवामाबाली मात्र पढेर नबसौं न आफ्नो Critical Analysis पनि गर्नुहोस् । जस्तै म विगत पन्ध्र वर्ष देखि commercial bank मा काम गर्दै छु जसको PF र RF अर्कै संस्था मा जम्मा हुँदैछ । यदि सरकारले forcefully SSF मा आबद्ध हुन बाध्य पार्यो भने त्यो पुरानो PF RF जो पचासौ लाख छ त्यसको अवस्था के हुन्छ । अनि साठी वर्ष अघि नै job गर्न मन लागेन भने के हुन्छ अवस्था । करोडौं पैसा SSF को जिम्मा लाएर , मासिक पेंशन त्यो पनि ब्याज जाती पनि नआउने करोड सावा पैसा खोइ , Time Value of Money khoi । मैले बीचमा जागिर छोडे के हुने त्यो पैसा कहिले पाउने , अनि आफ्नै पैसा पाउन साठी वर्ष किन कुर्ने ।मुख्य कुरा मेरो पन्ध्र वर्ष अघि जम्मा भएको PF RF पैसा सरकारलाई किन जिम्मा दिने । यसको अनुसन्धान गरेर जानकारी पाउ ।

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  5 หลายเดือนก่อน +6

      Paila ke ho concept bujhau, tespachi comparision n opinion. Aautai video maa sabbai garda 50 min pugcha

    • @sumitmehta1241
      @sumitmehta1241 5 หลายเดือนก่อน +1

      @@IdeapreneurNepal hello dai nepal lie capital ltd ko action khulaiko xa ,, ra yo non listed copmay ho... kati ko price ma apply grnai ani sell grainai belama kati rate ma selll grai ,, kasari sell grnai... ltp kati ho ... action ma apply granai sahi ho ki haina ,,, yasko barai ma kehu vannu na....

    • @rabinpaudelofficial
      @rabinpaudelofficial 4 หลายเดือนก่อน

      Dark Reality of Social Security Fund: th-cam.com/video/qPcBi8lsPz4/w-d-xo.htmlsi=h6jlVkyXjrEyzBHn

    • @RajuNepal-m7i
      @RajuNepal-m7i 3 หลายเดือนก่อน

      T

    • @chowkkumarigurung2137
      @chowkkumarigurung2137 หลายเดือนก่อน +1

      ​@@IdeapreneurNepal भिडियो लामो भए पनी कुरा स्पष्ट भैदिएको भए धेरै राम्रो हुन्थ्यो। कि अर्को पर्ट बनाएर स्पष्ट गर्नेपो होकी ?? पहिलो कुरा यसमा जम्मा गर्दा ठिक की बेठीक त्यो प्रस्टाइदिनु पर्यो ।

  • @therisingnepal7429
    @therisingnepal7429 5 หลายเดือนก่อน +1

    धेरै जानकारी मुलक भिडियो को लागि धन्नेबाद

  • @ezrakrishnawaiba
    @ezrakrishnawaiba 5 หลายเดือนก่อน +1

    गज्जब लाग्यो सर धन्यवाद |

  • @geetshrestha33
    @geetshrestha33 5 หลายเดือนก่อน +2

    Yo video ko lagi dherai wait gare balls Aja ayo❤❤Thnks Sanjog sir

    • @sampangrai8456
      @sampangrai8456 4 หลายเดือนก่อน

      La ramro kura suna aayo

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 4 หลายเดือนก่อน

    महत्त्वपूर्ण जानकारीकाे लागि धन्यवाद!🙏

  • @surenlama5720
    @surenlama5720 5 หลายเดือนก่อน +1

    उपयोगि भिडियो सम्प्रेषणको लागि धन्यवाद 😊

  • @mpsharma8183
    @mpsharma8183 5 หลายเดือนก่อน +2

    K yo nepal ma jasari kanun le yati majja le define gareko chha Kaam pani hola ra power ra pahuch hunele matrai ta hola ni sabai subida paune.....
    J hos thank you guru for the extraordinary information❤❤

  • @SumanKhadka-l2p
    @SumanKhadka-l2p 5 หลายเดือนก่อน +1

    धन्यवाद सर यो विषयमा vdo खोज्दै थिएँ❤️🙏

  • @rajkiranchaudhary8769
    @rajkiranchaudhary8769 5 หลายเดือนก่อน

    Though I have been contributing in SSF, I didn't know a lot. Thank you very much for this video. ❤

  • @Rajan.paudel95
    @Rajan.paudel95 5 หลายเดือนก่อน

    महत्वपुर्ण जानकारि गराउनु भएको मा धन्यबाद ❤ आगामि भिडियो नि जानकारिमुलक होस शुभकामना ❤

  • @dharmarajpunmgar8561
    @dharmarajpunmgar8561 5 หลายเดือนก่อน

    धेरै राम्रो video .
    अब छिटै वैदेशिक रोजगारिमा गएकालाई सहयोग पुग्ने video बनाउनु होला। विशेष त विदेश बाट जम्मा गरेको रकम प्राप्त गर्न ६० वर्ष नै कुर्नु पर्छ या त्यो भन्दा अगाडि पाउन सकिन्छ। यसमा म जस्ता हजारौं व्यक्ति दोधारमा छन। आशा छ त्यो video छिट्टै आउनेछ ।❤

  • @riseupnepal9413
    @riseupnepal9413 5 หลายเดือนก่อน +1

    धन्यबाद सन्जोक जि
    बल्ल ssf को भिडियो आएकोमा
    SSF को माध्यम बाट ८०००० आयो ९७००० उपचार खर्च लाग्दा ।

  • @KatakRawat-u8l
    @KatakRawat-u8l หลายเดือนก่อน

    अती राम्रो योजना

  • @CONNECTTODILEEP
    @CONNECTTODILEEP 5 หลายเดือนก่อน +1

    निकै आवश्यक बिषय बस्तु माथीको भिड़ियोका लागी धेरै धेरै धन्यवाद !
    तर यसका लक्षित बर्ग़ले बुझ्ने शब्द चयन भएनन्, अंग्रेज़ी शब्द धेरै भए, शब्द सरल चयन गर्नुहोला ।

  • @mandirashrestha7457
    @mandirashrestha7457 5 หลายเดือนก่อน +1

    Yo video bata po clear vaya 🥺😊❤
    Thank you for most useful video ❤

  • @kushal3kkk406
    @kushal3kkk406 5 หลายเดือนก่อน

    ढिला आँउछ हजुरको भिडियो तर कडा आँउछ sir thank you so much ❤.

  • @SitaLama-r3x
    @SitaLama-r3x หลายเดือนก่อน

    Thank you sir for especial information of SSF

  • @khemrajtamang6195
    @khemrajtamang6195 5 หลายเดือนก่อน

    Information ko lagi dherai dherai Dhanyabad tara npl ma kati pratisat janta le to kura ko janakari xaa Tyo bhanum Ani yo subidha kasle r kasri durupayog gari raxa Tyo bhanum sarba sadharan janta Samu yo kura ko lagu kahile hune Sarkari job bahek ko manxe sanga yo subhidha kahile jodne

  • @PRADIP.GALAMI
    @PRADIP.GALAMI 5 หลายเดือนก่อน

    Yes, Sanjog Ji and team. Make an SSF about foreign employment holders. Thanks a lot and good wishes for future endeavour ahead..❤️

  • @KatwalKeshab
    @KatwalKeshab 5 หลายเดือนก่อน

    धेरै कुरा बिजियो जानकारिको लागि धन्यबाद🎉

  • @nabchannel
    @nabchannel 5 หลายเดือนก่อน +1

    यो त नगरी नहुने कुरो पो रैछ😮 अर्को पार्टमा कसरी गर्ने सबै कुरा समावेश गरुम् है ब्रदर🙏

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 5 หลายเดือนก่อน +7

    sunda taa ramailo lagcha tara k garnu implementation part sarkar ko khattam cha , sarkar 3 wota neta haru ko musical chair jasto cha

  • @rohitranabhat5547
    @rohitranabhat5547 5 หลายเดือนก่อน

    कतारबाट हेर्दै छु
    तपाइकाे सबैजसाे भिडियो हेर्ने गरेकाे छु बैदेसिक रोजगारमा रहेकाले मैनाकाे कति तिर्नु पर्छ ? कसरी तिर्नुपर्छ अथवा बर्षकाे एकै मुस्ठ तिर्न मिल्छ कि मिल्दैन सबै खुलाएर भिडियोमा जानकारी पाउँ संजाेग जि❤

  • @aonesonal_143
    @aonesonal_143 5 หลายเดือนก่อน +1

    This video very important for us sir...Thank you for sharing your information to us 🥰😘🥰

  • @missionsaru1431
    @missionsaru1431 5 หลายเดือนก่อน

    आज बल्ल ढुक्क भयो। thank you sir.

  • @rijanghemosu81
    @rijanghemosu81 5 หลายเดือนก่อน

    Thank you for all the hard work you and your team are doing. Your efforts are always at the top for me. I'm looking forward to meeting you in person one day. Lots of love. :)
    This is my first ever comment on the youtube platform.

  • @durgeshgm6584
    @durgeshgm6584 5 หลายเดือนก่อน

    धन्यवाद नेपाल मा जागीर गर्ने हरु को लागि राम्रो ! हामि भारत मा रोजगारी गरिन्छ हामिले कसरी यो लाभ लिन सकिन्छ ? ❤❤

  • @sumnima2002
    @sumnima2002 5 หลายเดือนก่อน

    धेरै राम्रो र काम लाग्ने जानकारी सर।🎉🎉🎉🎉

  • @sanskritisah1453
    @sanskritisah1453 5 หลายเดือนก่อน

    As a CA Aspirant, we were taught about SSF but this video is quite more informative on how the whole concept of SSF actually works. eagerly waiting for your next video sir❤

  • @chulating3483
    @chulating3483 5 หลายเดือนก่อน

    गजबको शिक्षा

  • @nishasharma2878
    @nishasharma2878 5 หลายเดือนก่อน

    Ekdam man Dekhi janna man vako informative video..thank u Sanjok jee

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 หลายเดือนก่อน

    अति राम्रो व्याख्या ❤❤

  • @sujeetshah550
    @sujeetshah550 5 หลายเดือนก่อน

    Complicated as well as interesting...we also want video on Citizen investment trust.

  • @dipeshl
    @dipeshl 4 หลายเดือนก่อน

    thank you for putting this together. waiting for foreign employment part.

  • @UttamGrg-f4f
    @UttamGrg-f4f 2 หลายเดือนก่อน

    सन्जोग सर जी,
    SSF मा आबद्ध भए पछी ३२" भन्दा, जति सुकै ठूलो टेलिभिजन ल्याउँदा पनि भन्सार निसुल्क हुने यो सुविधा राम्रो छ। मैले बुझ्न चाहेको,हामीले कति पटक यो सुविधा को लाभ लिन सक्छौँ। प्रत्येक २ बर्षमा आउने जाने गरिरहने श्रमिक ले प्रत्येक पटक टेलिभिजन लिएर नेपाल जाँदा भन्सार निसुल्क हुन्छ कि हुँदैन। जानकारी पाए म लगायत लाखौं श्रमिकहरु आभारी हुनेथिएँ।
    धन्यबाद।

  • @manparichannel3786
    @manparichannel3786 5 หลายเดือนก่อน +1

    We get here only genuine content. Thank you.

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  5 หลายเดือนก่อน +1

      Always try to give the best information out there

  • @rakeshraut3127
    @rakeshraut3127 3 หลายเดือนก่อน

    Dami video❤❤

  • @samirmalla2868
    @samirmalla2868 4 หลายเดือนก่อน

    Very good information 👏 Great ! part 2 kahile aaux waiting for that 🤝

  • @rumgurung
    @rumgurung 5 หลายเดือนก่อน

    Great video.. very informative one !

  • @ganeshchaudhary593
    @ganeshchaudhary593 4 หลายเดือนก่อน

    Thank you so much for the detailed information provided in this video. It is really helpful to us.

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl 5 หลายเดือนก่อน

    Dherainai ramro lagyo sir🙏🙏🙏

  • @premapurja70799
    @premapurja70799 4 หลายเดือนก่อน

    Thank you Sanjok Sir

  • @newhyeserart6226
    @newhyeserart6226 5 หลายเดือนก่อน

    Derai ramro content

  • @dggautam
    @dggautam 5 หลายเดือนก่อน

    Waiting next part

  • @kamalgurung5010
    @kamalgurung5010 2 หลายเดือนก่อน

    Excellent many thanks

  • @bharat-nu6fz
    @bharat-nu6fz 5 หลายเดือนก่อน

    Waiting for next video.

  • @abhishekpoudel4744
    @abhishekpoudel4744 5 หลายเดือนก่อน

    Thanks for sharing the information regarding the benefits of SSF. I hope you also share the information regarding the drawbacks of SSF too.

    • @IdeapreneurNepal
      @IdeapreneurNepal  5 หลายเดือนก่อน

      Yes i will once the concept of every sector is explained with comparision as well

  • @minauprety9199
    @minauprety9199 5 หลายเดือนก่อน

    जानकारी को लागि धेरै धेरै धन्यवाद 🙏

  • @kushal.subedi_
    @kushal.subedi_ 5 หลายเดือนก่อน +1

    Thank For Informative Video.

  • @bibek_danuwar26
    @bibek_danuwar26 5 หลายเดือนก่อน

    It was a much needed video. Thank you so much ❤

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 4 หลายเดือนก่อน

    Excellent explained 👍👍🙏🙏

  • @nimzalama8435
    @nimzalama8435 5 หลายเดือนก่อน

    derai informative video...dhanyabaad sanjog sir

  • @babusyoutube2691
    @babusyoutube2691 5 หลายเดือนก่อน

    धेरै राम्रो जानकारी सर

  • @prayashpun8359
    @prayashpun8359 4 หลายเดือนก่อน

    Thank you for your all informative videos❤

  • @efrensbinod1
    @efrensbinod1 5 หลายเดือนก่อน

    Thank you for providing us very useful information 🙏

  • @dhanirammahato3236
    @dhanirammahato3236 5 หลายเดือนก่อน

    Very good next part plz

  • @dipankc6937
    @dipankc6937 5 หลายเดือนก่อน

    Great ❤❤

  • @madheshrecipe3831
    @madheshrecipe3831 5 หลายเดือนก่อน

    Thanks for very important knowledge

  • @myvideosdxb
    @myvideosdxb 5 หลายเดือนก่อน +2

    Thank you for your help ❤

  • @E-learningforstudents-d7m
    @E-learningforstudents-d7m 4 หลายเดือนก่อน

    Okay

  • @santoshkumarlamichhane1970
    @santoshkumarlamichhane1970 5 หลายเดือนก่อน +1

    Dhanebadha xa sir ❤❤❤

  • @kumariu2b683
    @kumariu2b683 5 หลายเดือนก่อน

    Thanku sanjok bro❤❤

  • @nandarajrairai5969
    @nandarajrairai5969 5 หลายเดือนก่อน +1

    Good information

  • @prb7469
    @prb7469 5 หลายเดือนก่อน

    Thank you so much Sanjog dai, waiting for the next part.

  • @dipuvlogs2450
    @dipuvlogs2450 5 หลายเดือนก่อน

    Hello sir Namaste 🙏,, म हजुर काे हरेक भिडियो हेर्ने गरेको छु ,,सबै राम्रो लाग्छ,, त्यसैले म आज हजुर लाई एक प्रश्न सोध्ने मन लाग्यो ,,,,
    प्रश्न ---- प्रत्येक महिना आफ्नो incomes को certain percentage लाई छुट्टाएर कम्ती मा पनि १०- १५ वर्ष सम्म को लागि long term investment गर्न योग्य स्टक कुन कुन होलान र के के आधार हरु होलान??,, कृपया आ - आफ्नो विचार व्यक्त गरिदिए मा म आभारी हुने थिए।।।।।आशा छ पक्कै पनि यो बारे मा एक भिडियो बनाई दिनु हुन्छ भन्ने।।❣️❣️❣️

  • @AmrulAlam-v3i
    @AmrulAlam-v3i 5 หลายเดือนก่อน

    नागरिक लगानी कोष बारे एउटा vdo बनाइदिनु plz ❤️🙏❤️

  • @shreejanakc-vd9no
    @shreejanakc-vd9no 5 หลายเดือนก่อน +1

    Waiting for next video

  • @gitagharti5987
    @gitagharti5987 5 หลายเดือนก่อน +1

    Lovely Information 🙏

  • @kushal3kkk406
    @kushal3kkk406 5 หลายเดือนก่อน

    Waiting for next video sir. from butwal this time watching from Dubai.

  • @travelscientist2341
    @travelscientist2341 5 หลายเดือนก่อน

    Very useful information ❤

  • @pashwandipendra
    @pashwandipendra 4 หลายเดือนก่อน

    Thank you❤

  • @docdon
    @docdon 5 หลายเดือนก่อน

    Great 👍👍

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 5 หลายเดือนก่อน

    Thank you for details analysis sir❤

  • @prakashkhatri9776
    @prakashkhatri9776 5 หลายเดือนก่อน

    Waiting for next video❤❤❤

  • @krishnakc1218
    @krishnakc1218 5 หลายเดือนก่อน

    ATI Sundar

  • @hamro.Jenish
    @hamro.Jenish 5 หลายเดือนก่อน

    दामी

  • @gauribasnetkhadka2245
    @gauribasnetkhadka2245 4 หลายเดือนก่อน

    Thank you so mucha 🙏

  • @Roshan-x4e
    @Roshan-x4e 5 หลายเดือนก่อน

    Kindly bring a video on private sector ko Medical insurance/ Health insurance , it will be very useful for all of us.

  • @pharsharam7667
    @pharsharam7667 4 หลายเดือนก่อน

    यस्को पार्ट 2 ल्याउनु पर्यो सर

  • @bindupuri592
    @bindupuri592 5 หลายเดือนก่อน

    Really grateful for the video sir 🙏Nagarik Lagani Kosh Ko barema pani video paunu na Sir 🙏

  • @ButwalPrinterCenter
    @ButwalPrinterCenter 5 หลายเดือนก่อน +1

    अर्को भिडियो छिट्टै आउनु पर्यो हजुर ।

  • @labishkumarrai4354
    @labishkumarrai4354 4 หลายเดือนก่อน

    Very helpful🙏

  • @ashokbishwokarma6451
    @ashokbishwokarma6451 5 หลายเดือนก่อน

    Moile vaneko balla aayo❤❤❤

  • @Mantra36
    @Mantra36 5 หลายเดือนก่อน +1

    Sanjog sir le matra ho kya pakka kaam lagne content banaune ....❤❤🙏🙏🙏

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 หลายเดือนก่อน

    विदेशमा बसेर ssf मा आवद्ध भएका हरुको विभिद पक्षको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्यो।

  • @rimaadhikari6033
    @rimaadhikari6033 4 หลายเดือนก่อน

    Thank u sir💚🙏🏻💚🍀