सेकुरिटी गार्ड हेमा र सुनिल छिदालको आफ्नै कथामा बन्यो म्युजिक भिडियो || Hema Rai & Sunil Chhidal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • सेकुरिटी गार्ड हेमा र सुनिल छिदालको आफ्नै कथामा बन्यो म्युजिक भिडियो || Hema Rai & Sunil Chhidal
    OnlineHarpal is authorized to upload this video. Using of this video on other channel without our permission is strictly prohibited.
    #HemaRai#SunilChhidal
    Harpal Media Pvt. Ltd. Presents :
    Host : Rohit Subba
    Guest :Hema Rai and Sunil Chhidal Shooting Report
    Edit : Nisha Rai
    Post Production : OnlineHarpal
    Contact us at :
    Email : onlineharpal@gmail.com
    Phone : 016639745
    OnlineHarpal On Social Media :
    youtube channel : / onlineharpal
    facebook : / 1640570309550844
    website : onlineharpal.com
    यस च्यानलमा रहेका गीत, संगीत तथा कुनै पनि भिडियोहरु copy, download गरि अन्य channel हरुमा upload अथवा reuse गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ। ( Embedding to a website is allowed )

ความคิดเห็น • 1.2K

  • @aakashlama5465
    @aakashlama5465 5 ปีที่แล้ว +145

    🌷🌷बधाई छ हेमा दामी छ मलाई मन पर्याे 💐💐

  • @JibihangRaiOfficial
    @JibihangRaiOfficial 5 ปีที่แล้ว +31

    प्यारा दर्शक अनि श्रोताहरुमा धेर सारा धन्यबाद हामीले सकेसम्म भिडियोलाई सुन्दर बनाउन मेहनत गरेका छौ केहि समय पछि हाम्रो यहि च्यानल #JibihangRaiOfficial मा भिडियो आउनेछ हेरेर मुल्यांकन गरिदिनुहुनेछ

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830 5 ปีที่แล้ว +22

    मलाई देशमा बसेर बिदेसमा बसेर धेरै माया अनि साथ दिनु हुने मेरो प्यारो दर्सक महानुभाबहरुमा न्यानो माया अनि मीठो सम्झना।हामी दुबै सेक्युरिटीको मीठो अनि पुर्बेली साङगितिक कोसेली हजुरहरुको माझमा लियर आउदै छौ आसा छ यसरी नै हमिलाइ माया अनि साथ दिनु हुन्छ भनेर।
    And don't forget to subcribe my chhanal.

    • @jitbahadurbk7462
      @jitbahadurbk7462 5 ปีที่แล้ว

      Best of luck

    • @usharai6065
      @usharai6065 5 ปีที่แล้ว

      मैया रानी गीतमा गिटारको ठाँउमा माद्ल भैदिएको भए सुनमा सुगन्द हुने थियो ।

  • @sangsorajpandey2673
    @sangsorajpandey2673 5 ปีที่แล้ว +64

    जोडी नि खुब सुहाएको छ धैरै राम्र बधाई छ 👏

    • @suladttamang3927
      @suladttamang3927 5 ปีที่แล้ว

      Ho ho pakkai Jodee ta super dekhiye ko xa plz copoule Ma chadai dekhnu paush

  • @tikathapa3071
    @tikathapa3071 5 ปีที่แล้ว +1

    आहा हेमा बैनीको अन्तर्बार्ता हेर्दा हेर्दै पहिलो भिडियो गितको रिलीज भईरहेको हेर्न पाईयो सार्है खुसी लाग्यो बधाई छ हेमा बैनी र साथै सुनिल छिदाल जी लाई !

  • @nplimbu5933
    @nplimbu5933 5 ปีที่แล้ว +83

    त्यो सेकुरिटी गार्डमा देखाएको दृश्य चाहिं एकदम खतरा छ है

  • @aadimlimbu1264
    @aadimlimbu1264 5 ปีที่แล้ว

    sunil chhidal र hemaa बहिनीलाई बधाई छ छिटोभन्दा छिटो भिडियो हेर्न पाइयोस् कामना !!

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +25

    ल है बहिनीलाई बधाई छ अगाडि बढनु होला र सुनिल भाई very good

  • @basnalimbu8176
    @basnalimbu8176 5 ปีที่แล้ว

    हेमा बैनी निडर अनि 32 गुणले भरिएकि नेपाली चेली र sweet voice ko धनी सुनिल चिदाल✊✊✊✊साथमा सम्पुर्ण टोलि लाइ धन्यवाद 💞💞✊✊

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +14

    ल प्रयास धेरै राम्रो छ त्येसैले बधाई का साथ सफल्ताको कामना पनि छ ज्ञानि चेलिलाई🌹🌹

  • @mohankarki9520
    @mohankarki9520 5 ปีที่แล้ว +1

    Good! हेमा राई बहिनीलाई security guard काे साथै अब music video मा पनि देख्न पाएकाेमा खुशि लाग्याे।अब हेमा जस्ति असल परिश्रमी चेलीकाे जीवनमा खुशि र सुखी हुने दिनहरु अाई रहुन् भन्ने शुभ कामना छ।

  • @diristythapa6698
    @diristythapa6698 5 ปีที่แล้ว +27

    एक्दम दामी छ है तर छिटो आउन पर्यो भिडयो

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +1

    दुबै सेगरेटि गार्ड एकै साथ मा काहानि पनि उतैछ दुबैकाे जाेडि पनि दामि छ बधाई छ दुबै लाई, र अझ प्रगति हुदै जाअाेस साहासी चेली हेमा काे

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +1

    wow , हार्दिक बधाई साथै उज्जल भबिश्यको शुभकामना हेमा बहिनीलाई , यहाले चालेको हरेक पाईलामा सफलता मिलोस .......

  • @balkrishnalimbu869
    @balkrishnalimbu869 5 ปีที่แล้ว +32

    अति राम्रो

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว

    धेरै धेरै बधाई छ हेमा बहिनी लाई छिटो हेर्न पाउ हेमा बहिनी को म्यजिक भिडियो पर्खै छु हेमा बहिनी को म्यजिका भिडियो हेर्न लाई

  • @randhojgurung3997
    @randhojgurung3997 5 ปีที่แล้ว +6

    Super dupar hosh best of luck both of Hema & Sunil.

  • @छिजितेन्द्रअभागी
    @छिजितेन्द्रअभागी 5 ปีที่แล้ว +1

    मलाई सारै मन पर्ने गायक तथा संगीतकार जिबिहाङ सरको डाइरेक्टसन रहेछ सारै खुसी लाग्यो।सोचेको भन्दा नि धेरै राम्रो बनोस भिडियो हार्दिक शुभकामना यहाहरु सम्पुर्ण परिवारलाई।सेवा,आसेवारो।इलाम हाल मलेसिया।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +6

    हिमा राई बधाई छ मियूजिक भिडियो छिटो हेर्न अातुरि छाैँ

  • @kesharlimbuyonghang8523
    @kesharlimbuyonghang8523 5 ปีที่แล้ว

    बधाई छ सम्पुर्ण टीमहरूमा र चाडै भिडीयो हेर्ने हामी सबै स्रोताहरु प्रतीक्षामा छौउ👏👏

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 5 ปีที่แล้ว +3

    बधाई छ हेमा बैनी लाई। खोर्सानी पो खाएर आउनु भयो कि के हो बनी सारै पिरो भाको जस्तो छ नि।

  • @aabinashlimbu8025
    @aabinashlimbu8025 5 ปีที่แล้ว +1

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हेमा जि लाई बधाई तथा सुभकामना
    साथै सुनिल सर लाई पनि बधाई सम्पूर्ण नेपाली महानुभाव हरुले मन पराउनु हुन्छ हाेला ,,,,हाल खाडि मुलुक 🇧🇭🇧🇭🇧🇭

  • @amarpalungwalimbulimbu1107
    @amarpalungwalimbulimbu1107 5 ปีที่แล้ว +24

    Good luck hema ra sunil bro ma🎉

  • @anjanpremi7498
    @anjanpremi7498 5 ปีที่แล้ว

    कसम खुसी को त केहि सिमा नै छैन आज मेरो बधाई छ हेमा जि र सुनिल जि एक्दम राम्रो छ येसरी नै अगाडी पढ्दै जानु होला🌹🌹💑💑💕💘💘💘💕💕💕💕💕💕

  • @tikamahato1111
    @tikamahato1111 5 ปีที่แล้ว +26

    हेमा बैनिलाई बधाई छ!

  • @kumarsubba5462
    @kumarsubba5462 5 ปีที่แล้ว +1

    साह्रै राम्रो लाग्याे निकै भावुक बनायाे मेराे त साह्रै मन छाेयाे परदेशमा बसेर गाउकाे त्याे कुना कन्दराकाे याद दिलायाे अासु झार्याे मेराे साच्चै मन छाेयाे याे गानाकाे शब्दहरु पनि अति मन छुने छ अनि सङगितकाे त झन कुरै नगरुम अति मन छुने सङ्गीत छ चाडै पूरा भिडियाे हेरन पाईयाेस सबै युनिट लाई सफलताकाे धेरै धेरै शुभकामना छ सफल हाेस सबैको मन जितन सकाेस याे पुर्वेलि गानाले सेवाराे सबैलाई

  • @birbahahur6286
    @birbahahur6286 5 ปีที่แล้ว +22

    बधाई छ हेमा बहिनिलाई अनि एक्टिङ पनि दामि छ

  • @kumarpariyar2118
    @kumarpariyar2118 5 ปีที่แล้ว

    अत्ति नै राम्रो हेमा बैनी को अभिनय सुनिल भाइ त झनै राम्रो म त खुशी लाग्यो थोरै गित सुने पुर्बेली भाका मन पर्यो।

  • @hshshdhdsbbsbszbsh7336
    @hshshdhdsbbsbszbsh7336 5 ปีที่แล้ว +51

    नमस्ते हेमा बहिनी को कईले भिडियो देखन बाईछ हजुर

    • @kamalmagar9804
      @kamalmagar9804 5 ปีที่แล้ว +1

      Malai ni man paryo hema lai

  • @मुनाथापामगर
    @मुनाथापामगर 5 ปีที่แล้ว +1

    एक्दम दामी छ हेमा बहिनी आगामी दिन हरुमा अझै प्रगतिको शुभकामना छ

  • @rameshsunuwar530
    @rameshsunuwar530 5 ปีที่แล้ว +3

    कति छिटो भिडियो पनि खेल्न पाई सके छ हौँ हेमा बहिनी ले ल बधाई छ

  • @SunilRana-lv1sy
    @SunilRana-lv1sy 5 ปีที่แล้ว

    सुनिल भाईको स्वर अनि गित साह्रै मिठो अनि राम्रो लाग्यो। Good luck bro

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 5 ปีที่แล้ว +6

    बधाई छ हेमा बैईनिलाई

  • @KoyuBrothers
    @KoyuBrothers 5 ปีที่แล้ว

    Best of luck hema bahini ,and sunil bhai,उत्तरोतर प्रगतिको कामना छ।

  • @tilbikram7395
    @tilbikram7395 5 ปีที่แล้ว +28

    ल बधाई छ बैनिलाई

    • @manprasadrai643
      @manprasadrai643 5 ปีที่แล้ว

      Bahdai xa Hemabaini lai ekting pani ramro xa

  • @jhdwgsbl2642
    @jhdwgsbl2642 5 ปีที่แล้ว

    धेरै राम्रो छ 💕👌
    सुनिल अनि हेमा दुबै भाई बैनिलाई शुभ कामना 💐💐

  • @dipendrarajlimbu6611
    @dipendrarajlimbu6611 5 ปีที่แล้ว +8

    बधाई छ हेमा बहिनीलाई

  • @sunilchaudhary9944
    @sunilchaudhary9944 5 ปีที่แล้ว

    दुबै जना सेकुरिटी अब music video मा wow बधाई छ प्रगति ले सगरमाथा को चुचुरो छोवोस

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +103

    जिन्दगी लामो छ है ?कि गरि खान दिउ के लगतार तेहि छेत्र मा अगाडि बडाउ ?किन कि आज्कल का भाइरल लाई कमाइ खाने भाडो बनाको छ्न ?त्यो नगर्नु होल जब त्यो छेत्र मा लियेपचि

  • @बियोगराई
    @बियोगराई 5 ปีที่แล้ว

    बधाई छ हेमा राई र सुनिल छिदाल दुबै जना लाई अति नै राम्रो बनेको छ

  • @buddhalimbu3475
    @buddhalimbu3475 5 ปีที่แล้ว +5

    Badhai xa bunu best of luck keept up always 👍👍👍

  • @harkabir5358
    @harkabir5358 5 ปีที่แล้ว +1

    एकदमै राम्राे देखिएकाे छ जाेडी ल बधाई छ गित भिडियोले सफल्ता पाअाेस शुभकामना छ सबै टिमलाई

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +3

    बधाईछ सुनिल छिदाल

  • @hastamagar1693
    @hastamagar1693 5 ปีที่แล้ว

    मैले यो गित सुन्दा अबस्से पनि सुपर दुपर हुनेछ...! किनभने भाइरल भाइ बैनी हरु याक्टिङ गरेको अनि भाईको स्वोर बबाल राम्रो छ.....! best of luck god blass u al of you tem...

  • @gunjamangurung9087
    @gunjamangurung9087 5 ปีที่แล้ว +5

    Dubai jana security guard ko naya veido babal hunu parcha best of luck.

  • @vishnukancha1018
    @vishnukancha1018 5 ปีที่แล้ว

    लु दुई लाई सफलताको शुभकामना भाइ बैनि लाई सुनिल काे नाच देख्दा चाहिँ कति मजा अायाे ,,

  • @mayagurung1574
    @mayagurung1574 5 ปีที่แล้ว +4

    Sarai sarai ramro dekheko xa..nice

  • @krishnabhujel541
    @krishnabhujel541 5 ปีที่แล้ว

    धन्यबाद छ Onlineharpal. हेमालाई भाइरल बनाएकोमा

  • @subashlimbu8814
    @subashlimbu8814 5 ปีที่แล้ว +4

    congrats hema g

  • @rajpun5924
    @rajpun5924 5 ปีที่แล้ว

    हिमा बैनि र सुनिल भाईको यो जोडी जमेको छ
    बधाई छ ।💐💐

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 ปีที่แล้ว +4

    सुनिल ब्रो लाई पनि राम्रो देखिएको छ है लिम्बु पोसाकले 😍

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 5 ปีที่แล้ว

    Wow...super beautiful hema sis and sunil bro congratulations. All the best.sweet song video.

  • @jeenaninglekhu
    @jeenaninglekhu 5 ปีที่แล้ว +7

    2ota jodi mileko xa security garde security garde 🤝👏lu badhai xa midea group lai

  • @existing64
    @existing64 5 ปีที่แล้ว +1

    wow बधाई छ सफलताको कामना

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 5 ปีที่แล้ว +4

    जोडि राम्रो सुहाएको छ

  • @ratnalimbu1743
    @ratnalimbu1743 5 ปีที่แล้ว

    वधाई छ सुनिल भाइ र हेमा बहिनीलाइ उज्जवल भविष्यको लागि।

  • @iswararrai6091
    @iswararrai6091 5 ปีที่แล้ว +5

    बधाई छ हेमा बैनि

  • @nisantabista6048
    @nisantabista6048 5 ปีที่แล้ว

    सारै राम्रो छ है हेमा बैनी को उज्ज्वल भबिस्य को कामना

  • @bungkshyangchha
    @bungkshyangchha 5 ปีที่แล้ว +6

    सुनिल छिदालको भोइस पुर्बेली लोक गीत हरुको लागिपनी एक्दमै सुहाउने रहेछ है

  • @pradeepthami6005
    @pradeepthami6005 5 ปีที่แล้ว

    Wowow अब सुनिल सङ बिहे हुनुपर्छ दामी छ जोडि

  • @salikramoli1559
    @salikramoli1559 5 ปีที่แล้ว +5

    जोडि अथा जमेछ है शुनिल भाई

  • @arfianariffin7265
    @arfianariffin7265 5 ปีที่แล้ว

    हाम्रो मैना रानी लाई यो थाउसम्म लेउन सहयोग गर्नु हुने पत्रकार जिउ लाई सलाम र मैना रानी लाई शुभकामना।

  • @himalsinghhimalsingh8629
    @himalsinghhimalsingh8629 5 ปีที่แล้ว +16

    Badhai xa sis
    Best of luck

  • @bibasmagar9435
    @bibasmagar9435 5 ปีที่แล้ว +1

    बधाईछ हेमा जतिसुकैबेस्तता भयनि आफ्नोजागिरलाई चै लातनहान्नुहोला जतिआकास्माउडेपनि आफ्नोधराताललाई नबिर्सिनुहोला बेस्टलक

  • @gittaraj3042
    @gittaraj3042 5 ปีที่แล้ว +5

    Badhai xa baini lai dami xa song...

  • @munapun7811
    @munapun7811 5 ปีที่แล้ว

    बधाई छ हेमा बैनि लाई झनझनराम्रो काम गदै जानू भको मा 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @rajkumarshrestha5244
    @rajkumarshrestha5244 5 ปีที่แล้ว +18

    Badhai xa bahine hema ra vai sunil lai

  • @radhabshrestha
    @radhabshrestha 5 ปีที่แล้ว

    गीत सुन्दा राम्रो लाग्यो अनि अभिनय पनि, सफलता को शुभ कामना हेमा बहिनि र सुनिल भाइ लाइ ।

  • @raiyogendra1199
    @raiyogendra1199 5 ปีที่แล้ว +5

    Sunil vanda madan limbu sanga
    Dami hune thiyo kymastric
    Dubai jana naya hunuhunx
    Please keep soporting
    Loveu all team

    • @limbudipesh5363
      @limbudipesh5363 5 ปีที่แล้ว

      +Rai Yogendra hoina lunga yo securityko katha honi so pahila 2 nai security honi

    • @merunabantawa726
      @merunabantawa726 5 ปีที่แล้ว

      @@limbudipesh5363 Sahi ho 2 Nai security hai 👍

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว

    राम्रो लाग्यो हेमा बैनिको अभिनय अनि २ सेकेन्ड को हासो झन राम्रो 😁😁😁😁😁😁😁 सफलता को कामना हेमा बैनी🎁🎁🎁🎁🎁

  • @karemhameed9317
    @karemhameed9317 5 ปีที่แล้ว +11

    I misss you hema vaini

  • @निर्दोषप्रदेसि
    @निर्दोषप्रदेसि 5 ปีที่แล้ว

    धेरै राम्रो छ हेमा बैनी यो क्षेत्रमा अगाडी बढ्ने मौका मिलोश कामना गर्द छु बैनि

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 ปีที่แล้ว +10

    चाडै हेर्न पाउ हेमा बुनुको म्युजिक भिडियो ।

    • @dhurbarai804
      @dhurbarai804 5 ปีที่แล้ว

      dami x jsto x hy yo get r vedeo r sunil jybi hang vai sathe hema bheni al intad tem lai sflta ko suvkamna xhe r angeje new yer 2019 ko happy new yer hjur hrulai .

  • @birbahadur3901
    @birbahadur3901 5 ปีที่แล้ว

    हेमा बहिनी धेरै राम्रो छ है जोडी पनि अती सुहाउँदो छ सुपर....

  • @birajsingh9686
    @birajsingh9686 5 ปีที่แล้ว +3

    Jodi dami xa

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 5 ปีที่แล้ว

    मान्छेले मौका मात्र पाउनु पर्छ। जे पनि गर्न सक्छ बधाई छ हेमा बहिनी लाई

  • @misanraee4865
    @misanraee4865 5 ปีที่แล้ว +15

    Im waiting for video hema rai ko

  • @arjunmc7497
    @arjunmc7497 5 ปีที่แล้ว

    आज धेरै खुसी लाको छ मलाई हेमा बहिनी मोडेल हुदा यस्तै गरि अगाडि बढ्दै जाउ बैहिनि मेरो तर्फ बाट धेरै भन्दा धेरै सुभ कामना छ है यस्तै यस्तै तिम्रो भिडियो हेर्न पाउ है अरु पनि ????

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 ปีที่แล้ว +4

    best of luck hema

  • @sojomanxe9796
    @sojomanxe9796 5 ปีที่แล้ว +2

    Baballlll damiiii.... hema rai Sachcha cheli ..himmat wali Octing pani dami kam pani dami sochai pani dami...

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 5 ปีที่แล้ว +13

    Wow nice dance sis

  • @sumankumer890
    @sumankumer890 5 ปีที่แล้ว +2

    अजै राम्रो होश हेम राई सबै मन ले सोचेको पूरा होस अनि ममि लाई पनि छोटै राम्रो होस हेम रेमा राई बधाई

  • @greenseen8270
    @greenseen8270 5 ปีที่แล้ว +7

    I'm crazy for your video......

  • @tekthapamagar23
    @tekthapamagar23 5 ปีที่แล้ว

    दुबै जना को भाई बहिनी सेम स्टोरी शुभकामना छ भाई बहिनी लाई

  • @DECEMBER_1985
    @DECEMBER_1985 5 ปีที่แล้ว +6

    La ab xitai bazar ma Video Aaunu paryo hai

  • @raibakta6726
    @raibakta6726 5 ปีที่แล้ว +1

    भिडिओ राम्रो छ हेमा बैनी लाई बधाइ छ

  • @karemhameed9317
    @karemhameed9317 5 ปีที่แล้ว +5

    Good vedeo hema vaini

  • @santatamang4044
    @santatamang4044 5 ปีที่แล้ว

    Beautiful looking hema rai sunil xidal..best of luck...jodi ekdam suhayeko xa

  • @mahendrnap5939
    @mahendrnap5939 5 ปีที่แล้ว +12

    भिडियोको प्रतिक्षामा

  • @rebikayakha6687
    @rebikayakha6687 5 ปีที่แล้ว

    धेरै खुसी लाग्यो बहिनिको भबिस्या सफल्ता को खुट्किलो हरु एसरिनी बड्दै जाओस ।

  • @sblimboolimboo6327
    @sblimboolimboo6327 5 ปีที่แล้ว +4

    man rambro vako manxe le gareko kam afai rambro hunxa good

  • @milankc3691
    @milankc3691 5 ปีที่แล้ว

    खुसि लाग्यो दुबै जना भाईरल जोडि सफलताको कामना

  • @manojthapa208
    @manojthapa208 5 ปีที่แล้ว +3

    nice

  • @krishnatamang2997
    @krishnatamang2997 5 ปีที่แล้ว

    बहिनीको प्रगति देखेर धेरै खुशी लाग्यो यस्तै गरि अगाडि बढ्नु होला सफलताको शुभकामना तिम्लाइ?

  • @jitbirrai8123
    @jitbirrai8123 5 ปีที่แล้ว +5

    weww good jodi

    • @bijayatamang8371
      @bijayatamang8371 5 ปีที่แล้ว

      हाम्रो प्यरो नेपाली चेली हेमा राइको हिमत र सङ्घर्स देखेर अझै अगाडि बढ्ने आश को अपेक्षा गरेको छु ।मेरो तर्फ बाट लाखौ लाखको उत्तर उत्तर प्रगतिको शुभकामना।

  • @lalitrai5166
    @lalitrai5166 5 ปีที่แล้ว

    हेमा बहिनिको हासो चाहिँ दाम्मी छ । दिल खोलेर हास्नु हुन्छ । पहिलो त त्येहि मन पर्छ ।

  • @dhanbahadurchidi4898
    @dhanbahadurchidi4898 5 ปีที่แล้ว +3

    हेमा लाई एकबार चानस दियर मात्र अलपत्र नपारियोस अरुले पनि चानस दिन पर्छ किनकी नोकरी बाट पनि असर नपरोस

  • @gyanenrarai2799
    @gyanenrarai2799 5 ปีที่แล้ว

    धेरै बधाई छ हेमा बैनी लाई यो पहिलो वीडियो ले धेरै सफलता मिलोश यही सुभकामना छ।

  • @savyatarai9164
    @savyatarai9164 5 ปีที่แล้ว +3

    damix couple nilekox

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว +1

    गित को शब्द अति मीठो र संगीत र स्वर राम्रो लाग्यो र सुनिल को गायकी राजेश पायल दा को स्वर को कता कता गन्ध आउँछ राम्रो छ र हेमा बैनिको अभिनय राम्रो लाग्यो र सबैलाइ सफलता को कामना 🌹🌹🌹🌹🌹