भाग्य न्यौपानेको अनुरोध.. यो भिडियो सबैले हेर्दिनुहोला Bhagya Neupane , Tattato Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • Host- Bhagya Neupane
    Camera person :Bibas Bhatarai
    Editor : Bhagya Neupane
    #TattatoKhabar #BhagyaNeupane
    झापामा भेटिए अर्का बुद्ध लामा हेर्नुहोस कस्को स्वर राम्रोNepal Idol,Buddha Lama Duplicate Rajesh Li
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    contant us -- 9824977523
    Website- www.tattatokhab...
    Facebook- / taattaatokha. .
    google pluse-plus.google.com/
    Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    Lalitpur Nepal, Imadole 16
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 2.1K

  • @tattatokhabar1
    @tattatokhabar1 6 ปีที่แล้ว +596

    भाग्य न्यौपानेको अनुरोध.. यो भिडियो सबैले LIKE..COMMENT,,, SHARE

    • @alishabhattarai9380
      @alishabhattarai9380 6 ปีที่แล้ว +1

      Bhai🕉🙏❤❤

    • @anishagurungpokhrelichelig651
      @anishagurungpokhrelichelig651 6 ปีที่แล้ว +3

      Bhagya neupane bhai keep it up 💕🌹👌🙏👏 I m your big fan from UK󾓪 😊

    • @gulmionline3447
      @gulmionline3447 6 ปีที่แล้ว +4

      भाग्या नौपाने सर हजूर सीत मैले पैला पनी अनूरोध गरेथीया मेरी ऐकजान दीदी हूनूहून्छ ऐकदमै प्रतीभा साली ऐहाको ईन्टरभिऊ लेईदीन परो क्रपया मेरो ईमो नम्बर यो हो 09971561757740 कन्टेक गर्नून

    • @jhapalikanxi831
      @jhapalikanxi831 6 ปีที่แล้ว +2

      Ramro kam bhagay sir
      Hajur lai jahile saphalta ko suv kamana 👍🏻❤️

    • @rabilamichhane.gynandrasha222
      @rabilamichhane.gynandrasha222 6 ปีที่แล้ว

      Please bhagyya sir support him.he can be super star

  • @sidhakhabar8350
    @sidhakhabar8350 6 ปีที่แล้ว +618

    भाग्य न्यौपाने मनपराउने जतिले यता हाजिर गरौं ✋✋✋

    • @shantimaharjan9892
      @shantimaharjan9892 6 ปีที่แล้ว +2

      Yovaikovagyachamkaedinusala

    • @anjanakafle4340
      @anjanakafle4340 6 ปีที่แล้ว +2

      hi✋✋

    • @RRRvlogs6614
      @RRRvlogs6614 6 ปีที่แล้ว

      I love you dada 💗💗

    • @Khadga-id1zm
      @Khadga-id1zm 6 ปีที่แล้ว

      य अोखोलढुा कोहो धन्यवाद छ तपाईं लाई

    • @manishanepali7781
      @manishanepali7781 6 ปีที่แล้ว

      Baaki Khabar दामि छ

  • @sidhakhabar8350
    @sidhakhabar8350 6 ปีที่แล้ว +287

    तात्तातो खबर मनपराउने जतिले यता हाजिर गरौ✋✋✋

    • @karanpun8011
      @karanpun8011 6 ปีที่แล้ว +2

      ma saudi bat sar

    • @RRRvlogs6614
      @RRRvlogs6614 6 ปีที่แล้ว

      Moh xu hoi ✋✋

    • @mamtarawal9287
      @mamtarawal9287 6 ปีที่แล้ว +1

      good

    • @lokendralimbu2059
      @lokendralimbu2059 6 ปีที่แล้ว +1

      good

    • @anish2073
      @anish2073 6 ปีที่แล้ว

      th-cam.com/video/G4YAT6TsFeU/w-d-xo.html यो भिडियो सब ले लायीक गरे र शयर गरिदिनु होला।

  • @dallubk6252
    @dallubk6252 5 ปีที่แล้ว +35

    एकदमै तारिफ बाला प्रतिभा धेरै खुशी लाग्यो भाग्य न्यौपाने जि

  • @bimlagurung6590
    @bimlagurung6590 4 ปีที่แล้ว +3

    धन्यबाद भाग्य भाई 🙏। बिश्वो भाईलाई लाखौं लाख शुभकामना।🙏जय हो नेपालका सपुत छोरा बिश्वो भाई🙏🙏🙏

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 6 ปีที่แล้ว +119

    याे मान्छे चिन्ने मान्छेहरुले यता हाजिर गराै त ।✋✊✋नेपाली रियल कलाकार सम्मान ।

    • @sheshkantaaryal276
      @sheshkantaaryal276 5 ปีที่แล้ว +2

      कलारहेछ साथदिने सारा नेपालीले

  • @NepStudio80
    @NepStudio80 6 ปีที่แล้ว +233

    भाग्य न्यौपाने मनपराउने जतिले यता Subscribe गरेर हाजिर गरौं ✋✋✋

  • @nirmalkharal
    @nirmalkharal 6 ปีที่แล้ว +147

    Ramro InterView!!!!!
    भाग्य न्यौपाने मन पराऊने खै कति छम् हाजिर गरूम है 💤✋✋✋✋✋✋👏👏👏
    💕💟💖💝💙💚
    LVE YOU ALL👋🍒🔊😃💗🔊

    • @manilal7887
      @manilal7887 6 ปีที่แล้ว +2

      म पनि हाजिर ल

    • @nirmalkharal
      @nirmalkharal 6 ปีที่แล้ว +1

      @@manilal7887
      PLEASE, मेरो नयाँ TH-cam CHANNEL Subscribe garnus ल !!!
      May this Vijaya Dashami clear all worries of your life. We #Nirmal_Khabar team wish you a Happy Dashain and your entire family.
      Nirmal Khabar: 9868101273

    • @chandrabhujel4111
      @chandrabhujel4111 5 ปีที่แล้ว

      🤗🤗🤗

  • @rajpun5924
    @rajpun5924 5 ปีที่แล้ว +85

    भाग्या सर लाई मुरी मुरी धन्यबाद हजुर ले यस्तै यस्तै राम्रो राम्रो काम गर्दै जानुस सलाम छ हजुरलाई ।

  • @haribindas449
    @haribindas449 4 ปีที่แล้ว +2

    धेरै राम्रो कला रैछ!सलुत हजुर लाइ

  • @dipakghimire48
    @dipakghimire48 6 ปีที่แล้ว +80

    वास्तविक सहयोग भनेको यस्ता युवा लाई गर्नु पर्छ । सलोट छ भाग्य न्यौपाने ब्रो लाई

  • @kamaloli1518
    @kamaloli1518 6 ปีที่แล้ว +124

    जे गर्छ भाग्यले गर्छ भाग्य मन पराउने जति यता हाजिर हौँ।

    • @parajeetpun5231
      @parajeetpun5231 6 ปีที่แล้ว

      Bhageji u gert men

    • @parajeetpun5231
      @parajeetpun5231 6 ปีที่แล้ว

      helo bhageji hamro nepalma safal bhaeko nanis laai pani asfl banaun khoj xan

  • @12345678951518
    @12345678951518 6 ปีที่แล้ว +95

    भाग्य न्यौपाने भनेको अरुको भाग्य बनाउने journalist हो , धन्यवाद भाग्य जि

  • @mohansapkota657
    @mohansapkota657 5 ปีที่แล้ว +43

    अति राम्रो काम गर्नु भएको छ भाग्य दाइ हजुर लाई सलाम गर्दछु ।

  • @dirghadeuba5035
    @dirghadeuba5035 5 ปีที่แล้ว +17

    विश्व दाइ त प्रतिभाको खानी हुनुहुदो रहेछ यस्ता ब्यातिलाइ खोजी गर्दै हिने भाग्य दाइलाइ धेरै धेरै धन्यवाद

  • @krishnapariyar1590
    @krishnapariyar1590 5 ปีที่แล้ว +65

    विश्व दादा हजुरको कला धेरैै रम्रो छ Iभाग्य दाजुलाई हिर्दयबाटै धन्यबाद

  • @arjunmc7497
    @arjunmc7497 6 ปีที่แล้ว +59

    हजुर म हाल साउदी बाट हजुर को कार्य कर्म म योटा पनि नछुटाई हेर्छु एक दमै मन पर्छ भाग्य सर हजुर लाई सर्ब पर्थम त धेरै भन्दा धेर धन्यवाद छ र हजुर ले गर्दा हाम्रो नेपाल मा लुकेर बसेको पर्तिभा साली बेक्ती हरु को लागि एक दमै राम्रो काम गर्नु भको छ र विश्व जि को पर्तिभा पनि धेरै राम्रो छ मेरो तर्फ बाट पनि विश्व जि लाई मुरि मुरि धन्यवाद छ है त र यसै गरि आफ्नो पर्तिभा लाई निरन्तर्ता दिदै अगाडि बढ्नु है त ।

  • @sujitamalla1414
    @sujitamalla1414 6 ปีที่แล้ว +39

    भाग्य न्यैापाने सर दर्श हजुरलाई धेरै धेरै धन्यवाद छ सर दुखि लाई साथदिनु भयौं केाम

    • @deeplovegurung4672
      @deeplovegurung4672 6 ปีที่แล้ว

      I lop this man .he got lots of talent

    • @pryatampryatam81
      @pryatampryatam81 6 ปีที่แล้ว

      Sujita Malla 👍👍👍👍👍👍👍👂👂👂👂

  • @GBR2050
    @GBR2050 5 ปีที่แล้ว +25

    यस्तो भिडियोलाई डिस्लाइक गर्ने दुखि आत्मा प्रति हार्दिक श्रद्धांजली छ । बिश्व आनन्द जी बहुप्रतिभा भएका ब्यक्ति रहेछन् उहाँ छिट्टै ठूलो कलाकारको रुपमा उदाउदैछन शुभकामना छ । साथै यस्ता नया र उपयोगि कुराहरु हामी माझ ल्यउन प्रयास गर्ने भाग्य दाजुलाई धेरै धन्यबाद छ ।

    • @sth1029
      @sth1029 5 ปีที่แล้ว

      अाहाकतिराम्राे यटिङ

  • @channels2592
    @channels2592 5 ปีที่แล้ว +5

    भाई को प्रतिभा राम्रो छ |
    सुपर 👌👌👌👌👌
    बेस्टअफलक
    सुरू गर्नु आँटेको पुग्छ तर
    काम सानो होस या ठुलो होस काम कामैहो 👉👉👉👉👉

  • @tarapaneru3575
    @tarapaneru3575 6 ปีที่แล้ว +43

    उहा नेपाल को अ्मुल्य गहना हुन !!! भाग्य दाइ उहालाइ माथी उठाउनु हाम्रो भाग्यको कुरा हो ।🙏

  • @mgtrrajkumar7988
    @mgtrrajkumar7988 6 ปีที่แล้ว +38

    साच्चै भाग्य दाइले जे काम गर्न्नु हुन्छ एकदम राम्रो गर्नुहुन्छ

    • @karanb3623
      @karanb3623 5 ปีที่แล้ว

      अती रामो् छ हजूर को कला तपाई लाई सहयोग सपोट मिलोस अनी गजूर लाई पनी धन्नेबात छ

  • @laxmankhadka3265
    @laxmankhadka3265 5 ปีที่แล้ว +25

    Bhagya neupane is the person who made others bhagya 👍👍👍👍☺️☺️

  • @allinonechennal3484
    @allinonechennal3484 5 ปีที่แล้ว +1

    धेरै राम्रो काम गर्नु भएकाे छ।भाग्य न्याउपाने जी लाई यस्तै यस्तै भिडियोहरू हाल्दै गर्नु हैे भाग्य जी।😍😍😍😍😍😍😍🙏🙏🙏

  • @iloveyounepal3691
    @iloveyounepal3691 5 ปีที่แล้ว +4

    गित गाउनका लागिल काम गर्दै
    वास्तविक कलाकार भनेको उहा जस्तो मेहनती लगनशील धर्यवान हुनुपर्छ ! सलाम छ गायक बिस्वा आनन्द पोख्रेल जी लाइ तपाइँ हाम्रो नेपालको शान इज्जत हिरा हो एकदिन तपाइको नि दिन आउनेछ ! उहाको कलालाई सम्मान गर्दै यो भिडियो लाइ like comment share गरौ !धन्यवाद !

  • @indratandon8013
    @indratandon8013 6 ปีที่แล้ว +16

    Dherai ramro Kala yo bhai ko best of luck keep it up good job bhagey ju

  • @drmsnepal6538
    @drmsnepal6538 6 ปีที่แล้ว +39

    दामी छ ब्रो orginal कलकार त यो पो होत।

    • @amulyartable
      @amulyartable 4 ปีที่แล้ว

      Vai Dherai ni kalakar prativa vayeko dekhyko xa ysma nai nirantra dinu jivon ystsi ho dhilo chando safalta aaunxani Dherai enjoy garen maile aashxa vaiko xitai nai pragati ani deshbeidesma nam uch vaye Ko dekhna chahanxu

  • @Ashoksinjali008
    @Ashoksinjali008 6 ปีที่แล้ว +14

    ani vagya neupane hjr lai pani dherai dherai salut xa 👍👍👍
    uha lai hausala dinu. vayeko xa dherai ramro kam garnu vo 😘😘

  • @gopalmajhi9365
    @gopalmajhi9365 4 ปีที่แล้ว +1

    भाग्य दाईको नाम मात्र भाग्य होईन भाग्य बुटेको को भाग्य बनाउने भक्वान हुन i miss you भाग्य दादा

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 4 ปีที่แล้ว

    भाग्य ज्यू हजुर बाउ बन्नु भयको छैन तै पनि आमा बूबाको भाबनालाई बुझ्ने मान्छे । you are nice man . Great person keep it up.

  • @bikkybob
    @bikkybob 6 ปีที่แล้ว +84

    Bhagya neupane ko fan hajir garam?✋

  • @shreejungadhikari4892
    @shreejungadhikari4892 6 ปีที่แล้ว +41

    भाग्य जि सहयोगि बनि बहुत राम्रो छ

  • @Arjunbhai97781
    @Arjunbhai97781 6 ปีที่แล้ว +53

    बहुत खुब"पुरै गहीराईमा डुबेर अभिनय गरेका छन् भाइले,विश्व आनन्द पोख्रेल भाइलाई सफलताले शिखर चुम्ने छ साथै लुकेका प्रतिभाहरु खोजेर मिडीयासंम ल्याउने भाग्य न्यौपाने भाइलाई धेरै धेरै धन्यवाद छ 👌अल द वेस्ट !

  • @devsherpunja5324
    @devsherpunja5324 6 ปีที่แล้ว +34

    सलाम छ दाजु तपाईंलाई भगवान् नै हुनुहुन्छ तपाई

  • @dipeshdhakkal2412
    @dipeshdhakkal2412 5 ปีที่แล้ว +7

    Sarai ramro lago bhagya sir ko yo video. Hajur jasto manxa 1000 ma 1 hunxan aakdamai ramro kam ghari rako hununxa
    . political leaders la gharnw na shako kam tapai la gharu vhako xa. ma hajur lai mero man dhaki nai dhnyabad dhine chanxu

  • @narjunggurung553
    @narjunggurung553 6 ปีที่แล้ว +44

    वहाँको फिक्स भ्वाइस कुन हो मलाई पत्तो नै भएन, अदभूत कला छन् वहाँको । शुभकामना छ all the best.

    • @laxmibudathoki2300
      @laxmibudathoki2300 5 ปีที่แล้ว

      सही हो यो भिडीयो

    • @ramlalthing7131
      @ramlalthing7131 5 ปีที่แล้ว

      Danmi

    • @tularambista3990
      @tularambista3990 4 ปีที่แล้ว

      Ramlal Thing म मलेसिया बाट हेर्दै छु हजुर सर धैरै राम्रो छ प्रर्तिकला

  • @nplimbu5933
    @nplimbu5933 6 ปีที่แล้ว +32

    यो भाइको कला भन्दा पनि कार्यलाइ म आत्मा देखि नै सम्मान गर्नु चाहन्छु उहा बिल्डर हुनुहुँदो रैछ जो काम सानो र ठुलो हुदैन भन्ने उद्दगरण गर्नु भएको छ सलाम छ, कला पनि आफ्नो ठाउमा छ त्यो जहँ सम्मानीय भयो

    • @rajarambasukala6731
      @rajarambasukala6731 6 ปีที่แล้ว +1

      सारै रामरो लागे दैलक र अभीनय भाई अबीनय मातर होईन दैलक झनै रामरो लागे

  • @priyashitamang3368
    @priyashitamang3368 6 ปีที่แล้ว +4

    Bhagya Neupane ji tapai ko naam anusarko tapaiko kaam xa we r proud of u 👏👏 u r great

  • @tsheringsherpa2538
    @tsheringsherpa2538 4 ปีที่แล้ว +2

    Vry nice and congratulations xitoi ramro hos

  • @goldff6706
    @goldff6706 4 ปีที่แล้ว

    अति राम्रो काम गरनु भएको छ भाग्ये सर तपाईंले गर्दा देशमा लुकेका यस्ता कलाकार लाई चिनाउने काम गरनु भयको छ ।

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 6 ปีที่แล้ว +71

    काम जस्तो सुकै होस सबै काम को सम्मान गर्नुपर्द्छ

  • @astro.prakash.g
    @astro.prakash.g 6 ปีที่แล้ว +66

    नेपाली youtube च्यानल मा पहिलो पटक coment गर्दै छु।। अन्यथा हिन्दी मा गर्ने गरेको थिये ।। धेरै लाग्यो आज को यो video हेरेर।। भाग्य सर हजुर लाई धेरै धन्यवाद छ ह्जुर लाई सहयोग गर्न भयेको मा।। उहाको tallent लाई सम्मान गर्छु उहाको सबै vd enterview हेरेको छु।। आज पहिलो पटक cmnt गरे यो vd मा ✌✌✌✌✌ पिलिज उहालाइ कसैले नराम्रो न सोचिदिनु होला

  • @urmilamagar0000
    @urmilamagar0000 6 ปีที่แล้ว +91

    भागे नेउपाने सर म नि केही सयोग गर्न चाहन्छु कुनै मादेम भन्दिनु होला

  • @KD143sanata
    @KD143sanata 5 ปีที่แล้ว +13

    Bhagye dada malai dekhda yesto lagi ra thyo ki ha kasto video banako vanne lagi rathyo tara bhai ko kala dekhera runa man lagyo nice dada supap

  • @yamubk8440
    @yamubk8440 5 ปีที่แล้ว +53

    बिश्व आनन्द सर को भित्र को कलाकार लाई दबाएर न राखौ है सबैले साथ र support गर्नु पर्छ है

    • @kabinlimbu1116
      @kabinlimbu1116 4 ปีที่แล้ว

      Bhagya g ko kma dherai ramro xa

  • @lokbishowkarma7146
    @lokbishowkarma7146 6 ปีที่แล้ว +35

    भाग्य सर लाई सलाम छ राम्रो कामको लागि

  • @MilanLochan
    @MilanLochan 6 ปีที่แล้ว +50

    आशा नभएका मानिसहरुलाई हौसला दनु भएर अगडी बडन सहयोग दिनुहुने भाग्य दाईलाई धेरै धेरे धन्यवाद ।👍👍👍

  • @amritthapa3966
    @amritthapa3966 6 ปีที่แล้ว +11

    दाजू हजूरको कलाले त मनै छून्छ । मेरो तरफबाट लाखौ लाख शूभकामना छ । भोलिको दिनमा हजूरलाई दूनियाले चिनोस। अगाडी बढ्दै जानूस।

  • @vstarmusic1461
    @vstarmusic1461 4 ปีที่แล้ว

    Wow यो त सारै राम्रो कुरा हो हाम्रो भाग्य दाइ ले हेरक समाज सङ्ग दु ख को कुरा जोडनु भाको छ

  • @nabarajgautam4636
    @nabarajgautam4636 4 ปีที่แล้ว

    वा वा बिश्वो आन्न्दमणि पोखरेल सुन्द्रर छ । हजुरको प्रतिभा लाई उच्च संमान

  • @alik5872
    @alik5872 6 ปีที่แล้ว +8

    जिवन संघर्स हो तपाईको काम लाई सम्मान गर्न चाहान्छु विसो जि लाई साथै भाग्य दाई लाई पनि है

  • @nemgrj3889
    @nemgrj3889 6 ปีที่แล้ว +33

    हुन सक्छ उहाँलाई केहि समस्या होला ठिक होस कामना छ। जे होस राम्रो गर्नु भाछ भाइले

    • @bhimdeuba5950
      @bhimdeuba5950 6 ปีที่แล้ว

      Sahi ho dada

    • @arjunbhatta7380
      @arjunbhatta7380 6 ปีที่แล้ว +1

      Good

    • @ratnabasnet8744
      @ratnabasnet8744 6 ปีที่แล้ว +1

      मचाहि कतार बाट हरदोईछु होई हजुर

  • @mankajigurung9520
    @mankajigurung9520 6 ปีที่แล้ว +21

    Ramro pratibha Bhai ko...!!👍👍👍 Best of luck

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 4 ปีที่แล้ว

    खुबी भयको मान्छे मेरो प्रणाम छ। हो जुनसुकै मान्छेले पनि आफ्नो रोगसंग लडेर जित्नु पर्छ। बिचार तारिफ गर्न योग्य छ। धन्यबाद टाटो टाटो खबरलाई।

  • @minakumarigurung7544
    @minakumarigurung7544 5 ปีที่แล้ว

    bhagya neupane bhailai dherai dherai badhai 6👍👍👍

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 ปีที่แล้ว +80

    म दुबई बाट तिहार मा आउदै छु यो भाइ सङ एउटा फोटो खिच्न मन छ।मलाई कन्टयाक्ट नम्बर दिनु न है।

  • @dhanupurja4521
    @dhanupurja4521 6 ปีที่แล้ว +4

    Bishow annanda
    Nam jastai kam. Wow Tapai ko kura sarai man paryo.
    Hoho kam bhaneako kam ho.
    U r write 👏👏👏👏👍👍👍

  • @khaddugaming9385
    @khaddugaming9385 6 ปีที่แล้ว +4

    he is really amazing ..n i like u bhagya neupane ......you r my best youtuber

  • @ambarbista481
    @ambarbista481 4 ปีที่แล้ว

    भाग्य सर ई भाइत अतिनै कला भयका रछन कला देखाउने भाइ लाई धेरै भन्दा धेरै धन्यवाद ।

  • @sangitkumar8593
    @sangitkumar8593 5 ปีที่แล้ว

    विश्व दाई हजुर ले हार्नु हुदैन हजुर राम्रो कलाकार हो भाग्य दाई उहाँ लाई बाटो देखाई दिनुस्स होई सबै नेपाली दाजु भाई मिलेर सयोग गरुम होई

  • @prabinbajracharya7835
    @prabinbajracharya7835 5 ปีที่แล้ว +9

    नमस्कार भाग्य जी
    तपाईंको जुनै कुरापनि धेरै राम्रो छ।

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 ปีที่แล้ว +23

    धेरै राम्रो छ भिडियो भाग्य सर

  • @Ashoksinjali008
    @Ashoksinjali008 6 ปีที่แล้ว +18

    yo Dai lai chito film actor ma ghusauda thik hunxa
    i proud of you 👍👍
    jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @landurisherpa5181
    @landurisherpa5181 4 ปีที่แล้ว +2

    देरै राम्रो छ भाइ अमम यस्तो कला छ म दुबाइ बाट हेर्दाइ छु ल घर जानू यक पटाक भाइ ल अनि ठुलो बन्छे बन्नु बाइसल हुने मनछइना तिम्लाइ

  • @susilalama4561
    @susilalama4561 4 ปีที่แล้ว

    भाग्य सर लाई धन्यवाद छ जताततै कुनामा लुकेर बसेकाे प्रतिभालाई बहिरा ल्याउने अनि दुखि गरिब लाई सहयोग गर्ने धेरै धेरै बधाई यसरी नै अगाडि बढ्दै यस्तै राम्रो गर्नु हाेला सफलताको शुभकामना छ

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 6 ปีที่แล้ว +7

    गित सुन्ने पनि केहि माध्यम नभएर होला गित शुद्धता भएन।कठै कति निश्च्ल मनको मान्छे।😍😍

  • @kamalashrestha8013
    @kamalashrestha8013 6 ปีที่แล้ว +10

    भाग्यनौपानी जि बधाई छ हजुर लाई इ माहान कामको लागि ।।।

  • @kumaripun2007
    @kumaripun2007 6 ปีที่แล้ว +6

    Thank you bhagay nupani vai hajue le jasta ko testa dekhaunu hunxa sabai lai sahyok garnu hunxa ani 😍😍 ani yo vai ma dherai ramro kala raixa je je kura gareka xan sahi bhannu bhako xa

  • @kopilalimbu2512
    @kopilalimbu2512 5 ปีที่แล้ว

    कति मिठो बोलेको बस्तब्मै भन्नू हो भने मजदुरी हरु मिठो बोल्ने मनकारी हुन्छ्न यो सत्य ho💖💖💖👌👌👌

  • @balbahadurbc3224
    @balbahadurbc3224 4 ปีที่แล้ว

    भाग्या दादा लाई सर्ब पर्थम नमस्ते अनि धन्यवाद भन्दछु यस्तै यस्तै काम गर्दै जानू मुरि मुरि धन्यवाद i miss you

  • @hiphopworldrockandroll8117
    @hiphopworldrockandroll8117 6 ปีที่แล้ว +7

    Bhagya dai hajur le ramro kam garnu bhako xa dhanyabad hajur lai ani bwiswa ananda jeu lai ni jeevan ko yatra ma derai vanda derai suvakamana

  • @birahimilan9421
    @birahimilan9421 6 ปีที่แล้ว +29

    भाग्य दाई राम्रो काम गर्नु भाको छ दाई ।।
    तर हाम्रो गाउ तिर को मान्छे छन कला र गला भयका
    कसरी कन्टेक गर्नै दाई ।।

  • @mayakumari3175
    @mayakumari3175 6 ปีที่แล้ว +12

    Very god job garib dujhi koie lagie vagya neupane sir

  • @anilsaud8612
    @anilsaud8612 5 ปีที่แล้ว +2

    Wow Nice thankus

  • @binumagarbinumagar9119
    @binumagarbinumagar9119 4 ปีที่แล้ว

    सर्बप्रथम तात्तातो खबर हेर्निलाइ दुबैहात जोदेर नमस्ते नमन तक्राउन चाहान्छु। म इन्दियाबात हेर्दै छु

  • @hiteshchand9363
    @hiteshchand9363 6 ปีที่แล้ว +8

    बिचार पनी सम्मानजनक रहेछ।। कर्णाली लगायतका कुरा हरूले प्रमाणित गर्छ।।

  • @asmimagar5107
    @asmimagar5107 5 ปีที่แล้ว +5

    Vagya daa lai maya garnuhune saboi daju vai dd baini jati aha like garau lo

  • @nareshpoudel.1007
    @nareshpoudel.1007 6 ปีที่แล้ว +30

    डिसलाईक गर्ने जति सबै यूट्यूव का आतंककारी नै हुन !

  • @amritaraila3790
    @amritaraila3790 4 ปีที่แล้ว

    म चितवन बाट हेर्दैछु बिष्व जी को सफलताको कामना गर्दछु

  • @passangsherpa1020
    @passangsherpa1020 5 ปีที่แล้ว

    वाह,वाह, यो भाईको कला,अभिनय लाई म मान्दछु,धेरै धेरै धन्याबाद छ,पाशाङ शेर्पा बिर्तामोड झापा बाट

  • @sandipsah6921
    @sandipsah6921 6 ปีที่แล้ว +5

    Thank you very much for this new video.

  • @Ss-cj5su
    @Ss-cj5su 6 ปีที่แล้ว +17

    Thank u bhangya neupane for helping him 👍👍
    He needs help

  • @ujwaloli9638
    @ujwaloli9638 6 ปีที่แล้ว +4

    This guy deserve an oscar really appreciate you bro and the truth you speak about our society

  • @संखुवाशभालीकेदारशिवासंखुवाशभा

    यो भाइ को भिडियो दुई वटा हेरे एक दमै दुख लाग्योर भाग्य न्यौपाने लाईधेरै धेरै धन्यवाद छ

  • @manyatayonjan6846
    @manyatayonjan6846 5 ปีที่แล้ว +1

    दाइ धेरै लाई सहयोग गनु भएको छ धन्यवाद

  • @binodsubedi5415
    @binodsubedi5415 5 ปีที่แล้ว +8

    Bhagya g u r the god,salute xa mero

  • @neriahsarki3530
    @neriahsarki3530 6 ปีที่แล้ว +28

    Dharai nai ramro. he is very good person

  • @sarupardhan8457
    @sarupardhan8457 6 ปีที่แล้ว +9

    धेरै राम्रो छ वाहा को कला याकटीन भुएस

  • @warahangrai5366
    @warahangrai5366 5 ปีที่แล้ว

    Uchcha bichaar ko laagee bhai thanks bhai .ekdham sahI kuraa ..manko kharaab bichaar le naai usalia kharab bhanauxa .

  • @maheshkatuwal392
    @maheshkatuwal392 5 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो भाग्य शर तपाईंको मन धेरै ठूलो छ

  • @roshneezaamzz7118
    @roshneezaamzz7118 6 ปีที่แล้ว +7

    Aaja Sabai vanda Ramro interview yo dai ko

  • @υηκηοωηξβογ-γ6ω
    @υηκηοωηξβογ-γ6ω 5 ปีที่แล้ว +5

    Bhagya neupane bro ramro video banaunu hunxa hajurle ma herne garxu sabai video ma india bata ho😊😊tara yo video chhutexa😊😊

  • @ANISHFITNESSOFFICIAL
    @ANISHFITNESSOFFICIAL 6 ปีที่แล้ว +25

    lop u bhagya dai

    • @rabindrathakur2886
      @rabindrathakur2886 6 ปีที่แล้ว +1

      एक दम राम्रो छ दाईको प्रतीभा र म भारत बाट हेरी रहेको छ।

  • @kishormagrati30
    @kishormagrati30 5 ปีที่แล้ว +1

    Bhagye dai dheraii dheraii dhanyabad astai astai partiva vayeko manxe ko interview lidai janu best of luck ramro xa hjr ko kam I like your channel

  • @लक्ष्मीबुढाक्षेत्री

    wow दामी कला कातिता बिश्व सर सफलताको कामना,धन्यवाद भाग्य न्यौपाने दाजु ह्जुरलाई म सधै हेर्ने गर्छु

  • @sarzlamaz5347
    @sarzlamaz5347 4 ปีที่แล้ว +4

    Keep going we are proud of you....😘😘😘

  • @ajaypokhrel8228
    @ajaypokhrel8228 6 ปีที่แล้ว +16

    Respect your talents bro keep it up, god bless you,

  • @paraskhanal1407
    @paraskhanal1407 5 ปีที่แล้ว +5

    Salute to his talent n thanks vagya sir

  • @firojthapa1831
    @firojthapa1831 5 ปีที่แล้ว

    मनमा ज्वाला छ बिश्व दाइको ,,,,,,,मेरो एउटा अनुरोध छ हाम्रो बिश्व दाइको कलाकारीता लाई साथ सहयोग गरीदीनु होला ,,😚😚😚

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 ปีที่แล้ว +1

    भाग्य न्युपाने सर you are gret full मैले यो भिडियो दुबाई बात हेरि रहेको छु।