गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #kamalaghimire
    #kishnasajapati
    #kamalaVsKishan
    #kabirajDhakal
    #kantipurpati
    #exclusive
    #treading_video
    गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य
    Guest : Kamala Ghimire & Kishan Sijapati
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - kantipurpati@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
    Contact: 9842507819
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    Website➡️www.kantipurpa...
    Gmail ➡️ saptarangimedia11@gmail.com

ความคิดเห็น • 380

  • @kantipurpati6042
    @kantipurpati6042  3 หลายเดือนก่อน +109

    गायिका कमला घिमिरे र किसन सिजापतिले गरे प्रेममा रहेको खुलासा: हामी कहिल्यै छुटिदैनउ भन्दै खोले रहस्य
    Video link
    th-cam.com/video/Hr_UcMeCYQw/w-d-xo.html

    • @premsingtmg3042
      @premsingtmg3042 3 หลายเดือนก่อน

      ❤❤❤❤❤❤​@@Puspa-2637

    • @dhanbhadhurrana7411
      @dhanbhadhurrana7411 3 หลายเดือนก่อน

      ❤😮😢 9:02 9:02 ❤😂cdc😮g

  • @user-df1sz6uc1s
    @user-df1sz6uc1s 3 หลายเดือนก่อน +57

    कमला बुनु अहिले मायाकाे पछि नपर है फेरि समिक्षालाइ जस्तो समस्या अाउछ अहिले राम्रो शीत पढ माया त पछि पनि पाइन्छ राेजे जस्ताे हस बुनु ।

  • @sagunrai5720
    @sagunrai5720 3 หลายเดือนก่อน +130

    अर्काको कुरा नसुनु है कमला नानू जस्तो अहिले राम्रो छौँ तेस्तै रहनु कोहि सङ नाम नजोडियोश जमना खराब छ सुभकामना नानु❤❤

    • @kausilachaudhary
      @kausilachaudhary 3 หลายเดือนก่อน +2

    • @narayadahal
      @narayadahal 3 หลายเดือนก่อน +2

      होस न त उसको इच्छा प्रेम र माया गास्ने भनेको उमेर मा हो जो सङ्ग जोडिए पनि फरक नपरोस बरु कान्ड नआओस त्यही चाहाने हो

    • @yagyapandey7621
      @yagyapandey7621 3 หลายเดือนก่อน

      TH-cam haru le jabarjasti jodi banaidina khojda rahechhan. Bichara Kamala, kishan jasta kalila bhai bainin lai prem ko jaloma fasaune bhae. Dubai hosiyar bhaer career ma dhyan dida ramro hunthyo. Aafu prem ma bhulera padhai bigareka harule chahi jodi jodi bhandai aafu jastai banaun khojchhan hai bhai baini ! saabadhaan hunu.

    • @radhikaadhikari-iq1gg
      @radhikaadhikari-iq1gg 2 หลายเดือนก่อน

      Za km hu😅😅mp ​@@narayadahal

  • @gobindabk9870
    @gobindabk9870 3 หลายเดือนก่อน +11

    कान्ड ल्याउने भनेको नै यी जस्ता पत्रकार हरु ले हो अहिले नै यी साना बाबू नानी लाई माया प्रेम को कुरा नगर्दा ठिक लाग्यो

  • @pardeshee123
    @pardeshee123 3 หลายเดือนก่อน +46

    जिन्दगी भर यो जोडि रियल नै होस किस को भोइज एक्दम दामी 🤘🤘🤘🤘

  • @madhubanjade5538
    @madhubanjade5538 3 หลายเดือนก่อน +20

    यति छिछै प्रेमका कुरा मिडियामा नसाेथिएकाे भए हुन्याे र कमला अनि किसान पनि नखुलेको भए हुन्याे ।कमला यस्ताे नगर्नु जीवनमा छिटै माया जाेडि ? भएकाे देख्न नपराेस।

    • @animalmilkpubg5388
      @animalmilkpubg5388 3 หลายเดือนก่อน

      Vabisyako barema socha xori .. ajai maya ma fasne umer haina

  • @munagautam9562
    @munagautam9562 3 หลายเดือนก่อน +16

    सारैनै राम्रो छ भाइ बहिनी अझै धेरै धेरै सफलताको शुभकामना💕💕

  • @user-oo1rd5nr1c
    @user-oo1rd5nr1c 3 หลายเดือนก่อน +5

    कमलाले सहि कुरा गरछिन ❤️❤️

  • @user-md7kl1tf5m
    @user-md7kl1tf5m 3 หลายเดือนก่อน +5

    कमला बाल कलाकारकि रानी हुन! अझै राम्रो गर्नु नानि❤❤❤

  • @kajimanthapa5342
    @kajimanthapa5342 3 หลายเดือนก่อน +24

    कमला नानी कति ठूलो भएछ बाब्बाहो!शुभकामना दुबैजनालाई❤️❤️❤️

  • @Sabinamagar213
    @Sabinamagar213 3 หลายเดือนก่อน +25

    एकदम राम्रो छ दुबैको स्वर

  • @amarkunwar844
    @amarkunwar844 3 หลายเดือนก่อน +4

    आहा कति राम्रो जोडी❤❤❤❤❤❤🎉🎉🎉

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +7

    राम्रो छ जोडी🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️

  • @gomarai5076
    @gomarai5076 3 หลายเดือนก่อน +11

    Kati mitho ani Ramro Kura garxin Kamala bunu mero frvt ❤❤

  • @AjayPradhan-me5sc
    @AjayPradhan-me5sc 3 หลายเดือนก่อน +3

    एकदम रारो क्ष यो जोडी भविष्य मा नी यो जोडी हर्न पाम❤❤

  • @user-hb4rg6lh5n
    @user-hb4rg6lh5n 3 หลายเดือนก่อน +5

    ल ल दैलेखी बुहारी दैलेखमा मा स्वागत

  • @AnitaJirel-uy5dd
    @AnitaJirel-uy5dd 3 หลายเดือนก่อน +10

    मलाई एकदमै धेरै मनपर्ने जोडी हुन् कमला र किसान।❤❤❤

  • @rajkaji
    @rajkaji 3 หลายเดือนก่อน +7

    जुम्लाको। सिजापति लाई धादिङ्ग मा सुवगत छ हामी पनि धादिङ्ग को सिजापति हो है भाई

  • @ashokthapa535
    @ashokthapa535 3 หลายเดือนก่อน +93

    पत्र कार ज्यु ना बाल्क हरुलाई प्रेम को सवाल न शोध्ए भए ठिक हुन्थे होला सर

    • @Kalokothi293
      @Kalokothi293 3 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @Nainaofficial789
      @Nainaofficial789 3 หลายเดือนก่อน +1

      हो भनेकाे

    • @user-gq7pp6vm1t
      @user-gq7pp6vm1t 3 หลายเดือนก่อน

      सारै राम्रो कुरो👍️👍️

    • @Prakash123rolpa
      @Prakash123rolpa 3 หลายเดือนก่อน

      सहि कुरा

    • @boharaman7669
      @boharaman7669 3 หลายเดือนก่อน

      Sahi sir

  • @tarzanking7526
    @tarzanking7526 3 หลายเดือนก่อน +19

    भगवानले यो जोडी मिलाइ दियोस❤❤❤❤❤

  • @rasiknepal3680
    @rasiknepal3680 3 หลายเดือนก่อน +11

    यस्तो सानो उमेरमा माया लगाउनु राम्रो होइन। पढ्ने उमेरमा राम्रो सँग पढ्नु पर्छ।

  • @dhanmagar-fb8hk
    @dhanmagar-fb8hk 3 หลายเดือนก่อน +4

    हेल्लो किसन भाई भनौ या छोरा तिमिले माया र प्रेम को कुरा अहिल्यै नगर्नु अहिले नै समय भएको छैन राम्ररी अघाडी बढ्नु यहि नै शुभकामना छ

  • @LokeshSijapati-bx8lc
    @LokeshSijapati-bx8lc 3 หลายเดือนก่อน +15

    गीतसंगीतमा भाइ बहिनीहरूलाई शुभकामना छ अहिले उमेर सानै छ प्रेमका कुरा गर्नु हुँदैन पढ्नुपर्छ है। पढेर ठूलो मान्छे बन्नुपर्छ दुईटै भाइबहिनीलाई मेरो शुभकामना।

  • @NirmalaKhatri-tj1vu
    @NirmalaKhatri-tj1vu 2 หลายเดือนก่อน +2

    रियल जोडी हुनुपर्छ पर्छ है❤❤❤❤❤❤❤❤❤मलाई यक दमाई मन parcha

  • @user-oo1rd5nr1c
    @user-oo1rd5nr1c 3 หลายเดือนก่อน +4

    नाइस जोडि

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 3 หลายเดือนก่อน +6

    जोडी यकदम मिलेको छ❤❤❤❤❤

  • @taranath884
    @taranath884 3 หลายเดือนก่อน +6

    भोलिको अहिले स्वच्नु बेला होइन कि स्वर र मान्छे दुबै सुन्दर छ गितको जोडी राम्रो छ

  • @manrai6826
    @manrai6826 3 หลายเดือนก่อน +11

    Woou Kamala tw Kati thulo voexin nice Jodi Kip going sangitik yattra ramro hos ❤❤

  • @renabhatresham3031
    @renabhatresham3031 3 หลายเดือนก่อน +8

    यो जोडी को माया प्रेम सफल होस ❤❤❤

  • @sangitarai4424
    @sangitarai4424 3 หลายเดือนก่อน +4

    कमला कति छिटो ठुली भईन।❤

  • @rajustha4300
    @rajustha4300 3 หลายเดือนก่อน +11

    गित गाउने हो । अहिले प्रेम को कुरा होइन । यो बेला जोगिले हो ।

  • @SanuDumee_Chamling-vlog
    @SanuDumee_Chamling-vlog 3 หลายเดือนก่อน +4

    Kamala dherai gyaani nani rahexin khusi lagyo dhetai maya xa nani aafno sabai ixa ani udesya pura garer mt b he garnu hai❤💐💐

  • @user-el9gh6jw1h
    @user-el9gh6jw1h 3 หลายเดือนก่อน +3

    Kati mitho Ani ramro Kura garxin Kamala dd ♥️😘

  • @rajkumargaha4398
    @rajkumargaha4398 3 หลายเดือนก่อน +7

    ल ल हार्दिक बधाई छ बाबू नानिलाइ 1k भन्दा थोरै हुने साथिहरुले सबैले सपोत गरौ है ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @anjupangeni151
      @anjupangeni151 3 หลายเดือนก่อน

      ok la hamilai pani support garnu hola

  • @tulasib.k2413
    @tulasib.k2413 3 หลายเดือนก่อน +3

    Dubai jana nai favourite lagx ❤❤dohori pani ramro gaune kishan ko aadhunik song gaune jhan ramro xa❤❤❤

  • @sharadabam-ij3mj
    @sharadabam-ij3mj 3 หลายเดือนก่อน +62

    कमला को भाग्य मा किसन मात्र होस्। किसन को भाग्य मा कमला ❤❤❤❤❤

    • @sarukc1010
      @sarukc1010 3 หลายเดือนก่อน +3

      No kamala sanga jodi suhaudyan

    • @NARBAHADURTHAPA-wc7th
      @NARBAHADURTHAPA-wc7th 3 หลายเดือนก่อน +1

      हावा कुरा अलि अलि नजिक भएर बोल्याकि नाम जड्दिहाल्ने😏😏

    • @rajendrapoudle8377
      @rajendrapoudle8377 3 หลายเดือนก่อน

      Hello​@@NARBAHADURTHAPA-wc7th

  • @user-sr3zf9rh2e
    @user-sr3zf9rh2e 3 หลายเดือนก่อน +6

    धेरै धेरै सुभकामना साथै आसिरवाद अनि धेरै माया हजुर हरु दुबै जाना लाइ अहिले त सानै छौ पछि गएर पनि यसतै जोडि बनियोस्। भाइ लाइ चाँहि कपाल काटेर अलि सुहाएन कपाल हुदाँ धेरै कियुट देखिन्थ्यो। 😘😘❤❤❤❤🎉🎉🎉🎉

  • @NARBAHADURTHAPA-wc7th
    @NARBAHADURTHAPA-wc7th 3 หลายเดือนก่อน +4

    अहिले नै लभ मा पर्नुभनेको भविष्यमा उधोगति लाग्नु हो🙏🙏

  • @kabirajdhakaloffical7348
    @kabirajdhakaloffical7348 3 หลายเดือนก่อน +15

    Aaha ❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj 3 หลายเดือนก่อน +20

    Nice jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RoshaniChand-uk1sw
    @RoshaniChand-uk1sw 3 หลายเดือนก่อน +2

    Kishan sijapati vai Dailekh ko po raixan so proud of you vai manpani dailekh bazar ko ho 😊wish you very very good luck vai jhan dailekh ko vndaa kati khusi lagyoo ❤keep it up vai …..ani reel ko jodi kati ramro dekheko 😊😊

  • @user-df1sz6uc1s
    @user-df1sz6uc1s 3 หลายเดือนก่อน +25

    युटुबेले अहिलै यस्ता बच्चालाई मायाकाे कुरा ननिकाल्नु साेध्ने बिषय अरूपनि छ ।

    • @sunitaadhikari321
      @sunitaadhikari321 3 หลายเดือนก่อน

      Sahi ho

    • @Nainaofficial789
      @Nainaofficial789 3 หลายเดือนก่อน

      हो भनेकाे

    • @user-gq7pp6vm1t
      @user-gq7pp6vm1t 3 หลายเดือนก่อน

      100% right kuro

    • @yagyapandey7621
      @yagyapandey7621 3 หลายเดือนก่อน

      TH-camrs need TRP despite spoil other's live in vain.

  • @rosekc9417
    @rosekc9417 3 หลายเดือนก่อน +5

    समय कति बेला काहा निर के हुन्छ थाहै हुदैन जब हुन्छ अनि थाहा हुन्छ न हुदै किन अहिले नाम जाेड्नु उमेर पनि भा छैन प्रेममा रहन भाग्य छ छैन अहिले नाम जाेड्नु ठिकै न हाेला मेरो बिचारमा

  • @KeshariLohani
    @KeshariLohani 3 หลายเดือนก่อน +14

    नेपाली सस्कार र सस्कृती नबिगारौ यति सानैमा प्रेम मा हुनु हुन्छ र भन्या नउक्साउनु न पत्रकार महोदय

  • @laxmanthapa9595
    @laxmanthapa9595 หลายเดือนก่อน

    कमला तिमि यति राम्रो प्रतिभाकि धनि पछि गयर पस्ताउनु भन्दा आअजै इकुराहरुलाइ राम्रो बुझेर अगाडिबढनु ।शुभकामना छ ।

  • @user-sr7gc7ik6f
    @user-sr7gc7ik6f 3 หลายเดือนก่อน +17

    नक्कल अलि बडि हाेला जस्ताे छ सिम्पल भयकाे राम्रो सानै छ उमेर

    • @user-gq7pp6vm1t
      @user-gq7pp6vm1t 3 หลายเดือนก่อน

      म पनि यहि भन्न खोजिरहेको थे।।अग्रज कलाकारहरु जस्तै राजु परियार टीका सानू सिला आले अरु अरु कलाकार हरु यसरी अलि नचम्किएको जस्तो लाग्छ इन्टर्भिउ दिदी कति सालिन स्वाभले बोल्नुहुन्छ।

  • @yashupathak6497
    @yashupathak6497 3 หลายเดือนก่อน +9

    म पनी किसनको फ्यानहो❤❤

  • @gomabista9819
    @gomabista9819 3 หลายเดือนก่อน +4

    अरु कुरा जे भएनि कमला संग यो जोडी त मिल्दैन 😂😂

  • @KrishanBalayar-ub1ux
    @KrishanBalayar-ub1ux 3 หลายเดือนก่อน +7

    यो उमेर मै प्रेम अचम्म छ हो

  • @MaheshMishra-pd9js
    @MaheshMishra-pd9js 3 หลายเดือนก่อน +2

    पुजा शर्मा सेम हासो बोली कमला को ❤दामि

  • @shahi2862
    @shahi2862 3 หลายเดือนก่อน +6

    दैलेखिको बुहारी राम्रो छ जोडि👌भबिसेको

  • @ashokroka9184
    @ashokroka9184 3 หลายเดือนก่อน +3

    Ahile aafno padhai ma dhan dinu hai dubai bhai bahimi le..,,All the best

  • @sureshnepal895
    @sureshnepal895 2 หลายเดือนก่อน

    अझै यति मस्किने यति धेरै प्रेम का कुरा गर्ने बहिनी धेरै सजग बन है ।

  • @user-ee6hz7un9n
    @user-ee6hz7un9n 3 หลายเดือนก่อน +3

    Both of your chemistry is outstanding. & so mature talking rven they are teenager.❤❤❤❤❤❤

  • @Nar1985
    @Nar1985 3 หลายเดือนก่อน +10

    १ हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

    • @user-pe9zr9us7u
      @user-pe9zr9us7u 3 หลายเดือนก่อน

      Oky

    • @Sujan6568
      @Sujan6568 3 หลายเดือนก่อน

      Back me❤❤❤🎉🎉🎉

  • @tekrajdailekhi8156
    @tekrajdailekhi8156 3 หลายเดือนก่อน +2

    Krisan भाई जसरी हुन्छ कमलालाई लेउ है बिहे गरेर दैलेख तिर जे पर्छ तिम्रो दाईले हेर्छ है दाई फेरि साउदिमा छ्नी।

  • @shantigurung6010
    @shantigurung6010 2 หลายเดือนก่อน +1

    Nice song & voice Jodi pani ramro xa 💐❤️💐

  • @milanbudha236
    @milanbudha236 3 หลายเดือนก่อน +4

    Vaibaini ko Geet sabda akdamai ythartha ra bastabik x ajhai safalta miloss dherai dherai suvkamana x

  • @user-rg2wb5bb5o
    @user-rg2wb5bb5o 3 หลายเดือนก่อน +9

    Ramro cha Jodi 👌👌♥️🩷♥️🩷

  • @arjungiri5954
    @arjungiri5954 3 หลายเดือนก่อน +6

    Nice jodi ❤❤❤

  • @user-uw8jz3vq5x
    @user-uw8jz3vq5x 3 หลายเดือนก่อน +2

    हेर्दै लटेङ्रो छ

  • @shilaroka5460
    @shilaroka5460 3 หลายเดือนก่อน +10

    Ramro x jodi❤❤❤

  • @user-br5wo5tn5n
    @user-br5wo5tn5n 3 หลายเดือนก่อน +2

    He ishwor yo jodi lai paxi samma sathai jibanvar ko lagi banaidinus yesma chai fully support yo 2jodi ko lagi mero hai vai ❤baini
    Sathai aafno vabiseya ma pni khyal garnus haita best of luck for your future ❤❤❤

  • @kumarbk4245
    @kumarbk4245 27 วันที่ผ่านมา

    आहा बेस्ट कपल यो जोदि कहिलै नछुतोस

  • @khagendrathapa9634
    @khagendrathapa9634 3 หลายเดือนก่อน +4

    Aaha

  • @bimalajirel2695
    @bimalajirel2695 3 หลายเดือนก่อน +4

    Very nice both of you ❤❤

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 3 หลายเดือนก่อน +4

    सुन्दर जोडी

  • @binodchettry1309
    @binodchettry1309 หลายเดือนก่อน

    माया प्रेम भनेको त चरा चुरुङ्गी पशु प्राणी सबैमा हुन्छ किन सजक र एकदम शिक्षित छन् नानी बाबुहरु यो उमेर हो यसमा कुनै ठूलो ईश्यु हैन पछिको आउने दिनमा पनि यसरी नै साथमा रहनु सहि गलत छुट्ट्याउने बनेका छौ भगवान साथमा रहुन सबैको माया र साथ मिलोस यहि छ मेरो तिमिहरुको उत्तरोत्तर प्रगतिको शुभकामना

  • @indiraguragai6681
    @indiraguragai6681 3 หลายเดือนก่อน

    Ahile premko kura nagareko ramro . Kamala ajhai pragati garnu hai❤❤❤❤❤❤

  • @kusumchhetri6055
    @kusumchhetri6055 3 หลายเดือนก่อน +1

    Nice.

  • @SudeepMagar-yv3ye
    @SudeepMagar-yv3ye 3 หลายเดือนก่อน +3

    सय भन्दा तलको साथिले सपोर्ट गरम त

  • @basundharakhanal8044
    @basundharakhanal8044 2 หลายเดือนก่อน

    ❤❤Aati Sundr Kamala, ❤, Radhe Radhe,

  • @AffectionateAtom-xt9pl
    @AffectionateAtom-xt9pl 3 หลายเดือนก่อน +1

    My favorite kamala and kishan ❤❤❤❤

  • @user-jj5mg8cd5m
    @user-jj5mg8cd5m 11 วันที่ผ่านมา

    किऊट❤🎉❤🎉

  • @Paulfans-h6h
    @Paulfans-h6h 3 หลายเดือนก่อน +4

    Congratulations 🎉🎉

  • @user-vd9uo3qc8j
    @user-vd9uo3qc8j 3 หลายเดือนก่อน +2

    Wowoow❤

  • @user-fs2bc1pu8f
    @user-fs2bc1pu8f 3 หลายเดือนก่อน +4

    Nice couple ❤

  • @Chadanimagar933
    @Chadanimagar933 หลายเดือนก่อน

    Derai ramro Jodi nace

  • @pashupatidevkota9257
    @pashupatidevkota9257 3 หลายเดือนก่อน +3

    लभ नपरेको भय पनि याे पत्रकार ले लभ पारिदिने भय 😅

  • @user-ix9wz4bg9e
    @user-ix9wz4bg9e 3 หลายเดือนก่อน +6

    Cute copalsa

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 3 หลายเดือนก่อน +1

    Wow nice

  • @AryaGaming284
    @AryaGaming284 หลายเดือนก่อน

    How innocent kishan wow I like u more❤

  • @humapun4565
    @humapun4565 3 หลายเดือนก่อน +11

    भुराभुरि ले पनि माया प्रेमको कुरा गर्दात मलाई पो लाज लाग्दो रहेछ म बूढो भएछु😂अनि पत्रकार पनि उस्तै फेरी

    • @kamalolikshetriofficial
      @kamalolikshetriofficial 3 หลายเดือนก่อน

      Me too😂😂

    • @miraj.4696
      @miraj.4696 3 หลายเดือนก่อน

      Ma. Mina kc. Ho. Ni Maly ni lag lageyo. So Ramailo lageyo. Kishan ni ramro. Vai ho

  • @santishahu2024
    @santishahu2024 3 หลายเดือนก่อน +4

    Wow❤❤❤❤

  • @laxmithapa7737
    @laxmithapa7737 3 หลายเดือนก่อน +2

    👌

  • @PrinceKerung-fh7zg
    @PrinceKerung-fh7zg หลายเดือนก่อน

    Kishan ra kamalako jodi cahi sarai ramro xa vabissyama pani yei jodi hos vanxu ma cahi

  • @soozeetmaharjan8780
    @soozeetmaharjan8780 3 หลายเดือนก่อน +1

    Yesto kura pani sodhnay ho patrakar lay yesto sano umer ka bhai baini harulai

  • @mitrasunar7048
    @mitrasunar7048 3 หลายเดือนก่อน +3

    Ramro jodi ❤❤

  • @MunaKarki-xq3tu
    @MunaKarki-xq3tu 3 หลายเดือนก่อน +5

    Nice couple❤

  • @user-ec4zn6nn1z
    @user-ec4zn6nn1z 2 หลายเดือนก่อน +1

    Nice couple ❤❤

  • @BhagabatiBhatta-uo1ne
    @BhagabatiBhatta-uo1ne 2 หลายเดือนก่อน

    Aile Jodi ko Kura hoina ramro kalakar ani badnama dhan dinu Dubai janale ani time vayasi man mile paxi nidaya garnuparxa ❤❤❤❤❤❤ best of luck both of you❤❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 3 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipsanrakash5051
    @dipsanrakash5051 3 หลายเดือนก่อน +2

    Nice jodi vai baini

  • @pabitradangi1005
    @pabitradangi1005 3 หลายเดือนก่อน +3

    Wow

  • @nirmalkumarshrestha1841
    @nirmalkumarshrestha1841 2 หลายเดือนก่อน

    Very very thank

  • @prakashkalpana996
    @prakashkalpana996 3 หลายเดือนก่อน +1

    Beautiful jodi 😍😍☺️☺️

  • @SumitFF817
    @SumitFF817 หลายเดือนก่อน

    Yo jodi paxi samma jaanu la dui jodi aaj voli paxi bihe gare hunxa l kamals❤❤❤❤

  • @BhumikaChettri-lx5uy
    @BhumikaChettri-lx5uy 2 หลายเดือนก่อน

    Nice couple each other god bless you always

  • @indrasaha5947
    @indrasaha5947 3 หลายเดือนก่อน

    भबिश्य मा हुन सक्छ जोडि अहिले समय भाको छैन बाबू नानू मात्तिनु हुदैन शाथी भाइ को प्रेम देखिन्छ्💘💘💘💘🙏🙏🙏💕💕💕💏💏💏

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 2 หลายเดือนก่อน

    Nice congratulations